क्या लाईफ स्टाईल छ यार , यस्ता कुरा हरु संरछ्यण गरेर राख्नु पर्छ | उहाँ सारै सत्यवादी हुनुहुन्छ ," धर्म छाड्नु हुँदैन सत्य सत्य भन्नु पर्छ " यस्लाई भनिन्छ हाम्रो पुर्विय संस्कृति | मानव सभ्यता को सुरुवात हाम्रै नेपाल वाट भयको हो |
धर्म छोड्नु हुदैन रे ! आह कति राम्रो बिचार ! यस्तो बिचारहरु अब गाउँ घरमा मात्र जिबित छ । बिशुद्द नेपालीपन नेपाली भावना ले ओतप्रेत यो भिडियो ले आज मेरो मन जित्यो । धन्यवाद पत्रकार मित्र । आगामी दिन अझ खोजमुलक बनुन धन्यबाद । 🙏🙏🙏👍️👍️👌👌
एस्तै छ हाम्रो म्यानमार मा पनि गाई पालो भैंसि पालो एस्तै हो हाम्रो नेपाली को जिन्दगि कुटे कोधालो हातका मैला सुनका थैला के गर्नु धनले सागर सिस्नु खाएको भेष आन्दी मनले हाम्रो पुख्रौली समपति ने किसान हो हाम्रो त म्यानमार मा जम्म भयो त नेपाल को धेरै माया लाक्छ हामी जहाँ बसेपनि कसैले सधो भने कहाँ बाट भन्यो भने पोहिलै नेपाल बाट अवाज आउछ म पनि एउटा गाउँले हो काम मेरो किसान हो 🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
साह्रै रमाइलो मान्छे, साह्रै रमाइलो जिन्दगी । उहाँको असल कर्मलाई देखेर मलाई हदैसम्म खुशी लागेर आयो। बास्तबमा , हामीले बाबु बाजेको बिँडो थाम्ने भनेको नै यहि हो। हामी नेपाली हौं । हामी सच्चा कर्म गर्छौं । कडा परिश्रम गर्छौं । परिश्रम गरे नेपालमै डलरको बोट छ भन्ने गतिलो उदाहरण दिनु भएको छ। उहाँ लाई मेरो सलाम छ।
म हजुर को यस्तो भिडियो लाइ फुल सपोट गर्ने छु आगमि दिन मा पनि यस्तै भिडियो ल्याउनु होला म लाइत धेरै साथि हरुले मन पराउन्छ जस्यो लाग्यो है सहरिया जिबन भन्दा गाउले जिबन नै राम्रो है आनन्द र सन्तुस्ट भयकाछन जिबन मा खुसि पनि भइराखे का छन हावा पानि बातावरण पनि स्वच्छ कस्तो रमालो ठाउ मलाइ पनि त्याहा जाउ जाउ जस्तो लाग्यो
सबै भन्दा खुसी र आनन्द को जिन्दगी हो यो हामी नेपाली अर्को देश मा बेल्चा हान्न खुसी हुन्छौ आफ्नो स्वोर्ग भुमी यस्तो छ सुनको टुक्रा चिन्न सकिनौ दुख लाग्छ
@@esorsonalsonal6006 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ ruclips.net/video/fqxi2wbM_lU/видео.html

नेपाली जनजिविकाको वास्तविक भिडियो । खुसि हुनु, सुखि हुनुभन्दा उत्कृष्ट जिन्दगी हो । देखिएको भोगाई त्यसैको प्रमाण हो । यूटुव नेपाल च्यानल पनि नेपाली मौलिकताको खोजिमा छ । केहि यूरोपका नेपाली गतिविधि समेटिएका छन, समेटिने क्रममा पनि छन । हौसला बढाईदिनुहुन, सादर अनुरोध छ यहाँहरुमा !
धेरै धेरै रमाइला बुवा आमा ,आज चाइ आफ्नो गाउँ घरको याद आयो,, एक दमै सुख को काम ,हो यी आमा बुवा को आयु धेरै लामो होस, ,,,,तर एउटाै सानो गल्ती गरे छन् छोराछोरी चाइने भन्दा ओभर ,,,,तेहि पनि आमा बुवा संघ न बस्ने ,, ,यो बुडेश काल नि,,,
आजकल को परिवर्तित वातावरण मा मानिस हरु नया नया टेक्नोलोजी मा पनि रमाउन नसकिरहेको बेलामा जिन्दगी जिउने कला उहाँ बाट सिक्नु पर्छ !! जहा जे छ त्यसमै सन्तुष्ट हुन सक्नु नै एक कला हो ।
Moh chai malaysia 🇲🇾 dekhi herdai sir ek dam man paryo mohlai chai hai sir always so best of luck your life Next time pani yestai ramailo videos haru herdai pau vane mero chhahana hai sir 😍😍😍😍😍😍
हाम्रो फेसबुक पेज पनि लाइक गर्नुहोला है साथीहरु !
facebook.com/nepalchitraonline
A
Yo dai vetinu vo ki nai hola bhai🤔
@@kushalthapabycfe8208 l
Yyyo vbb
Pp0p0ppppp
P0
क्या लाईफ स्टाईल छ यार , यस्ता कुरा हरु संरछ्यण गरेर राख्नु पर्छ | उहाँ सारै सत्यवादी हुनुहुन्छ ," धर्म छाड्नु हुँदैन सत्य सत्य भन्नु पर्छ " यस्लाई भनिन्छ हाम्रो पुर्विय संस्कृति | मानव सभ्यता को सुरुवात हाम्रै नेपाल वाट भयको हो |
धर्म छोड्नु हुदैन रे ! आह कति राम्रो बिचार ! यस्तो बिचारहरु अब गाउँ घरमा मात्र जिबित छ । बिशुद्द नेपालीपन नेपाली भावना ले ओतप्रेत यो भिडियो ले आज मेरो मन जित्यो । धन्यवाद पत्रकार मित्र । आगामी दिन अझ खोजमुलक बनुन धन्यबाद । 🙏🙏🙏👍️👍️👌👌
एस्तै छ हाम्रो म्यानमार मा पनि गाई पालो भैंसि पालो एस्तै हो हाम्रो नेपाली को जिन्दगि
कुटे कोधालो हातका मैला सुनका थैला के गर्नु धनले सागर सिस्नु खाएको भेष आन्दी मनले हाम्रो पुख्रौली समपति ने किसान हो
हाम्रो त म्यानमार मा जम्म भयो त नेपाल को धेरै माया लाक्छ हामी जहाँ बसेपनि कसैले सधो भने कहाँ बाट भन्यो भने पोहिलै नेपाल बाट अवाज आउछ म पनि एउटा गाउँले हो
काम मेरो किसान हो 🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सार्है मन छोयो। हजुरबा को बोलि एकदमै मन पर्यो। सच्चिकै नेपालीपन झल्किएको छ। ❤️❤️❤️❤️❤️❤️❤️🥰🥰🥰❤️❤️❤️❤️
साह्रै रमाइलो मान्छे, साह्रै रमाइलो जिन्दगी । उहाँको असल कर्मलाई देखेर मलाई हदैसम्म खुशी लागेर आयो। बास्तबमा , हामीले बाबु बाजेको बिँडो थाम्ने भनेको नै यहि हो। हामी नेपाली हौं । हामी सच्चा कर्म गर्छौं । कडा परिश्रम गर्छौं । परिश्रम गरे नेपालमै डलरको बोट छ भन्ने गतिलो उदाहरण दिनु भएको छ। उहाँ लाई मेरो सलाम छ।
ईमान र नैतिकता भन्ने कुरा यी बाजे बाट सिक्दा हुन्छ!अझै पनि भन्दैछ्न अरुलाई झुट बोल्नु हुन्न ठग्नु हुन्न!सम्मान छ तपाईं लाई तपाईंको कर्मलाई!
म हजुर को यस्तो भिडियो लाइ फुल सपोट गर्ने छु आगमि दिन मा पनि यस्तै भिडियो ल्याउनु होला म लाइत धेरै साथि हरुले मन पराउन्छ जस्यो लाग्यो है
सहरिया जिबन भन्दा गाउले जिबन नै राम्रो है
आनन्द र सन्तुस्ट भयकाछन जिबन मा खुसि
पनि भइराखे का छन हावा पानि बातावरण पनि स्वच्छ कस्तो रमालो ठाउ
मलाइ पनि त्याहा जाउ जाउ जस्तो लाग्यो
धेरेई मज्जा आयो .... दाज़ुलाई हरेर /
Love 💕 from Sikkim
म चै यस्तो VDO को सपोर्ट गर्छु । नेपालीको असली जनजीवन हो यस्तै त छनी ।
Dhareramrocha..dukha.giban..and hand..huncha
👍️
@@thapa8867 t
@@thapa8867 drawing
@@motivationrish8175 yu
खुसी महलमा होईन झुपडी हुन्छ कति खुसी हुनुहुन्छ बाज्ये
Moila nii yai kura socheraa theya❤️❤️❤️
A mero hjr
Amero hjr
सबै भन्दा खुसी र आनन्द को जिन्दगी हो यो हामी नेपाली अर्को देश मा बेल्चा हान्न खुसी हुन्छौ आफ्नो स्वोर्ग भुमी यस्तो छ सुनको टुक्रा चिन्न सकिनौ दुख लाग्छ
बुबाको जिवन सारै रमाईलो ।
सलुट तपाईलाई
प्रदेशीको तर्फबाट
यो VDO ऐलेसम्मकै उत्कृष्ट लाग्यो । यो भन्दा धेरै लेखिन मैले VDO आफै बोल्छ ।
सारै रमाइला बुवा हुनुहुदो रैछ।आफ्नै बाउ जस्तो लाग्यो।कस्तो भेत्न पो मन लाग्यो😍😊😊
बाल्यकालको याद आयो सर निकै खुशी लग्यो हामी नेपालीहरु सबै बिदेश बिदेश भन्छन नेपालमै केही गर्नु पर्छ भन्ने लाग्छ बुबाको प्रगति देखेर निकै खुशी लग्यो
नेपालको ग्रामिण जनजीवनको यथार्थ चित्र!
मन सन्तुष्ट हुनु पर्छ जाँहा पनि खुसि हुन सकिन्छ भन्ने गतिलाे उदाहरण हाे बुवा हजुर हजुरकाे बाेलि भाषा सस्कार निकै मन छाेयाे ........
👍️
गाँउको याद झलझली आयो हजुर।बा चै बहुतै रमाइलो हुनुहुँदो रैछ
बाल्यकालको सम्झना आयो भिडियो निकै राम्रो लागो ....फेरि पनि यस्तै यस्तै भिडियो हाल्नु होला भाइ
लभनोल
दिनम
❣️
@@esorsonalsonal6006 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ ruclips.net/video/fqxi2wbM_lU/видео.html
@@esorsonalsonal6006 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ ruclips.net/video/fqxi2wbM_lU/видео.html
नेपाली जनजिविकाको वास्तविक भिडियो । खुसि हुनु, सुखि हुनुभन्दा उत्कृष्ट जिन्दगी हो । देखिएको भोगाई त्यसैको प्रमाण हो । यूटुव नेपाल च्यानल पनि नेपाली मौलिकताको खोजिमा छ । केहि यूरोपका नेपाली गतिविधि समेटिएका छन, समेटिने क्रममा पनि छन । हौसला बढाईदिनुहुन, सादर अनुरोध छ यहाँहरुमा !
बाजे कति हास्नुभएको कति रमाइलो बाजे हजुर
यस्तै राम्रो आर्गेनिक भिडियोहरु बनाउदै जानुपर्यो। जय होस्।
बालापनको याद आयो ❤️❤️ यस्तै भिडियो हाल्नु होला है
धेरै धेरै रमाइला बुवा आमा ,आज चाइ आफ्नो गाउँ घरको याद आयो,, एक दमै सुख को काम ,हो यी आमा बुवा को आयु धेरै लामो होस, ,,,,तर एउटाै सानो गल्ती गरे छन् छोराछोरी चाइने भन्दा ओभर ,,,,तेहि पनि आमा बुवा संघ न बस्ने ,, ,यो बुडेश काल नि,,,
गाउँ बस्तिनै रमाइलो सम्झना आउँछ मलाई पनि
अति नै मन परयो । आफ्नो गाउँ कै याद आयो हो ।अति नै मन परयो ।
सार्है रमाइलो हुनुहुदो रैछ ,
बाल्यकालको सम्झना आयो भिडियो निकै राम्रो लागो ....फेरि पनि यस्तै यस्तै भिडियो हाल्नु होला
आहा यो भिडियो हेरेर कस्तो आनन्द आयो
हाम्रै बुबाहरु जस्तै लाग्यो गाउँले जीवन गोठाले जीवनकाल असाध्यै राम्रो अनि रमाइलो उकाली ओराली पाखा पखेरा वनजङ्गल प्यारो अनि सुन्दर लमजुङ ।
अति राम्रो भिडियाे सारै मन पयाेर र म पनि भैंसी गाेठमा हुकेकाे भएर भैंसी बाखरा अति मन प्रछ
आफ्नै सन्सार
खुल्ला हावा स्वतन्त्र जिबनशैली माया ममता सन्तुष्टि खुसि परिवार लालाबाला भिरपाखा प्रतिको मिठो प्रेम
Original organic lifestyle
👌👌👌👌👌👌
निकै उत्कृष्ट लाग्यो धन्यबाद हजूरहरुलाई।❤❤
यो ठाँउ मेरो मालिङ्ग गाउँ सङ्ग जोडिएको छेमेकी गाउँ घले गाउँ हो सारै रमाइलो लाग्यो अफु जन्मेको गाउँ घर देख्ना पाउन्दा
दाजुको हसाई एकदम नेपाली ठेट लाग्यो!!!😍😍😍😍😍😍 लाखौं करोडौं हसाई!!!🙂🙂🙂🙂🙂 मुल्यले किन्न नसक्ने हसाई!!! 🌹🌹🌹🌹🌹
गजब जिन्दगी खुसी जिंदगी हरियाली डाडा काडा हरियाली रुख घास भरिएको जंगल सोच्क्ष हावा पानी, आहा कती खुसी देखीन्छ यो दजुभौजू,यो होनी जिन्दगी भनेको त धेरै खुसी लाग्यो रमाइलो लाग्यो धेरै धन्यवाद अनी नमस्कार,
कति मीठो हासो।हाम्रो गाउतिरको रहेछ खुशी लाग्यो।
आजकल को परिवर्तित वातावरण मा मानिस हरु नया नया टेक्नोलोजी मा पनि रमाउन नसकिरहेको बेलामा जिन्दगी जिउने कला उहाँ बाट सिक्नु पर्छ !! जहा जे छ त्यसमै सन्तुष्ट हुन सक्नु नै एक कला हो ।
Katti ramailo manxe Ani katti ramro thau ...saarai po ramailo lagyo video hererw...jindagi yesai gari bitaunu parxa yo Sahar Bata tadha dherai tadha basne Mon xa...
यस्ता दुर्लभ भिडियो हेर्न पाउँदा सारै आनन्द लाग्ने
गाउँमा बस्न मलाई आनन्द आउछ ।
निकै राम्रो लाग्यो ।। 👌💗👉🔔👆🇳🇵
Kati ramailo buba 🙏🏻🙏🏻🙏🏻😍😍😍😍
😇😇
यस्तो खुशी महलमा बस्नेमा कहाँ हुन्छ? सार्है मीठो हासो , मेरै गाउतिरको रहेछ खुशी लाग्यो।
Wowo gurung geet mitho garnu vyo hjur le
tyo mobile le k hunchha ra.
hamro jasto baat marni po ramailo.
This line ❣️❣️😍
यो भिडियो ले बाल्यकाल को साह्रै याद दिलायो।💞💞💞
कति खुसि नेपालिको असली जिबन।
कति मिठास लम्जुङे दाइको बोली।
आहा ।क्या आनन्द आयो यो भीडीयो हेरेर .।
Moh chai malaysia 🇲🇾 dekhi herdai sir ek dam man paryo mohlai chai hai sir always so best of luck your life Next time pani yestai ramailo videos haru herdai pau vane mero chhahana hai sir 😍😍😍😍😍😍
His smile is so precious ❤❤❤
रमाइला रछन बा 👍️
जिन्दगी को अस्लि मजा ,,, कति रमाइलो
wow man...made my life..
Nice one Subscribed...Keep'em comin....
मेरो गाउँ मेरो जन्म भूमि आज पर्देश बाट भए पनि मेरो गाउँ ठाउँको बाल्यकालदेखि काम गरेका खेत हेर्ने मौका दिनु भयो।धन्यवाद नेपाल चित्र लाई।
Hjr बा को यो रमाइलो गफ गाफ ले मन छोयो सारै मन छोयो 😍😍😍😍
एकदमै सुन्दरता को बातावरण मा
उहालाई मेरो सम्मान छ बुवा
यी बाजे निकै रमाइलो हुनुहुदो रहेछ कति हशिलो बाजे त
👍️
Lok dohori
Git
जिन्दगी के हो भनेर थाहा हुनाको लागि त गाउँमा बस्नेहरुलाइ मात्र थाह हुन्छ
यक्दमै रमाइलो लाग्गेओ
Khate ramilo Hajur ba
very satisfied life and open smile...... I love you guys... and May God bless you गोठाले दाई
बिचरा रमाईलो हुनुहुदो रैछ बा
यो भिडियो हेर्न निकै रमाइलो लाग्यो हाल मलेसिया बाट हेर्दै छु
वहाँ को जीवन रमाइलो रहेछ।
Kati khusi lagyo ramro xa namaskar 🙏🏼
बाजे को हासो मिथो रमाइलो छ जिन्दगी।।।।
बा सार्है रमाइलो हुनुहुदो रहेछ
यहि परिवेस सँग मैले पनि लामो समय गोठालो जिबन बितयको छु बडा आत्मिय लाग्छ /
Sachhi horw
Anjana moktan kassam ho
Sarai ramro Khushi lagyo..
Wow Dharai Ramro kam salute chha Nepal chitra lai
Kati ramro ☺☺
Hoina ho bau tw kati Ramailo manche Sarai khushi lagyo video hererw
क्या स्वाद ले हास्नु भको हौ बा त 😂😂😂 मलाई त बा को हासो चाहिँ गज्जब लाग्यो 😂😂😂
राम्रो काम हो संतुष्ट नै धन हो!
kati ramro video ani kati ananda life
ठुला बा निकै रमाइला हुनुहुने रहेछ राम्रो गरि बस्नु ल बा
👍️
Khathi khusi baba sadai yesri nai khusi hunu malai herer ma pni khusi xu
Dai jasle yo vdo banaunu vayo heartly salute yo honi ta real youtuber arko ni bsnaunus hai
Thanks you so much difference video,.
बुडा रमाइलो रच
Damix thank for this video
धेरै राम्रो
खुशी नै जिन्दगी हो संङ्घर्स गरेर नै हो अगाडि पड्नी खुशी देखेर आनन्द लाग्यो
नेपाल चित्रको फ्यान भएको यहि भिडियो बाट हो म
दुख र पीडा सँगै हाँसो मिसिएको यस document अति मन पर्यो । #brightnepalcommunity
बाजे अति रमाइलो हुनुहुन्छ !!
Aru ko nokkar banna bhanda ak dum thik xa .good job.
हेर्दा दुखि जीवन जस्तो लाग्छ तर सबैभन्दा राम्रो र स्वच्छ जीवन शैली हो किसान जीवन
मज्जाको बा हुनुहुदो रहेछ🙏🙏🙏
Jiwan m khusi hun thulo kuro ho god bless hajur dubai jana lai
हौसल्ल बडाईदिनु पर्छ साथि हो किसानको।
दामी छ
Lovely I enjoyed watching 🥰
Budo sarai romantic raixa, yeuta jhupadi ma pne yeti dherai khusi ko mahol xa ramailo xa
गाउले जीवन ।। सरल जीवन सादा जीवन ।। तनाब मुक्त जीवन ❤️❤️
बुढा भाई को हासो चाई राम्,रो लाग्यो
Good job baba ji