साबित्री भाउजु चाहियो जुठे सीरियल मा आउनुपर्छ फेरि भन्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त🙋♀️ र भाग 1 देखी हरेक हप्ता रेगुलर 191 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त🙋♀️❤️
मने र जुठेको माया पो जम्ला जस्तो छ नि मने को डाईलक धेरै मिठो छ अब जुने लाई थाहा हुने भो आफुले माया गरेको मान्छेलाई अर्को ले अगाल्दा कती मन जल्छ भनेर जुठे लाई साथ दिनु पर्छ मनेले र जुठे धनि हुनुपर्छ मने को साथ माया पायार ताकी जुनकुरि लाई पछुतो होस ❤❤❤❤
पहिलो माया हाे जतिनै घृना गरे पनि कहाँ बिर्सन सजिलाे छ र ।समय अनि भाग्यले टाढा बनाउछ तर यादहरू सधै अमर हुन्छन्। याे कथाले निकै गहिराे सन्देश दिन खाेजेकाे छ। म ep-1 -ep-191 सम्म कुनै पनि छुटाएकाे छैन। आशा छ एक दिन भेटेर धन्यवाद दिने रहर छ, यदि यहाँहरूले चाहेकाे खण्डमा।
माया कि सहि हुन्छ कि गलत हुन्छ तर एकले अर्कोलाइ पाउनको लागि अन्त कतै मायाको नाटक गर्दैन र कथा र कहानी सक्किए जस्तो यो सिरियलको तर जति पनि कथा जता मोडिए पनि सावित्री भाउजू आउनुपर्छ है
😂😂 लस्ट को पर्ट मझा लाग्यो दोकेबाज केटि हरुको जीवनमा सबैको यस्तै होस नटाकमै भएनी राम्रो लाग्यो हेर्न मनमा आनन दा मिल्दो रहेछ यो कथा लेख्ने हातलाइ सलाम छ मेरो अगामी दिन हरुमा पनि यस्तै मजा लाग्ने episode हेर्न पाउने ठूलो आशा गरेको छु आजा सम्मकै सबै episode हेरेको छु अब जुठे धानी भएको हेर्ने ठूलो धोको छ मेरो सपाना मै सहि एक पल्ट जुठे धानी भएको र अनि मनमाया सङ्गा बिहे भएको अनि जुनकिरी पछुताएको हेर्न भनी बिन्म्रा अनुरोध मेरो
हिन्दू धर्म मान्ने हरुले हिन्दू मै बिवाह गरे। हिन्दू धर्ममा एकता र बल मिल्ने साथै हिन्दू को जनसंख्या धेरै हुने थियो। तर हिन्दू को छुवाछुत दलित पर्ती ठूलो नुकसान बाहुन छेत्री ले भोग्नुपर्छ। जब सबै दलित हरु ले हिन्दू धर्मलाइ लात हान्छन्।
हैट...ए है पानी धारामा दुइटी नानीको खतरा लडाई पो भो त हौ बिचरी नानी मोनेको कति राम्रो साथ सहयोग तर कहिले सम्म हो कुरो त बैशाखमा नै बिहेको कुरो छ कसो हुन हो अर्को हप्ता कहिले आउने हो अझ राम्रो दृश्य देखिएला भन्ने आशा छ।
हा हा माया गरेर छाेरेका मान्छेकाे धेरै याद आउँछ किनकी मात्र प्रेम गरेकाे हुदैनन् धेरै कुर हरु साटासट गरेकाे हुन्छन र धेरै बाटाे सङ्गै हिरेकाे हुन्छन जब त्याे सङ्गै हिरेकाे सङ्गै बसेकाे खायकाे ठउ ठउमा हिन्दा उसैकाे याद आउँछ र उहीँ पुरानाे घाउ बल्जे जस्तै हुन्छ याे बस्ता बिक हाे प्रतेक पेमी पेमिका लै मेल खान्छ याे कथाले ❤❤❤❤
अब जुने र मनमाया को झगडा ले गर्दा नै अब श्रीधर को र जिम्बल को सम्बन्ध बिग्रन्छ अनि छ अनि सकुन्तोला लाई पनि फाइदा हुन्छ र जुठे लाई पनि राम्रो हुन्छ जस्तो छ अब
जुठे दाजु ले शु-ख पाएको हेर्ने ठुलो चाहाना छ मेरो... ।।
बिचरा जुठे दाजु 😢😢😢🙏🙏
मनमाया संग नै हुनु पर्छ जुठे को जोडी त्याे घमंडी जूनकीरी संग हुनुहुदैन है ❤❤❤❤
हो हो!
मनमाया ले जुने जुठे लाई मिलाउन गरेको नाटक हो
@@AminaDhakal-f3dमलाई पनि तेस्तै लागिरा छ।
Ho
मलाई नि तेस्तै लाग्छ जुठे र जुने को मिलन गर्ना लाई नाथक हो जस्तो लाग्छ !!
यो कमेन्ट पढ्नि सबैलाई अर्घाखाँची जिल्लाको सुपादेउराली माइ ले रक्छया गरुन ❤❤❤
Comment पढ्ने सबैलाई ईश्वरले सदैव रक्षा गरुन् सोचेको आँटेको पुरा गरि दिउन्।❤🎉❤
जुठे र जुने को प्रेमले गर्दा मने र जुजेको युद्वले शिखर चुम्ने भो खुव रमाईलो कथा बनाका छन राजु र मरिचमानले ❤❤❤❤❤❤
कसैलाई साचो माया गरिन्छनि कति पोल्छ जुठे सिरियलबाटै सिकियो ❤❤❤❤
,, जुठे र मनमाया छिट्टै बिहे हुनुपर्छ ❤❤❤❤
जे कुरा आफूसँग हुँदा महत्व हुँदैन नि , त्यही कुरा अरूले लगेपछि महत्व हुन्छ 😢😢 मनमायाले एकदमै सही भनिन्
साबित्री भाउजु चाहियो जुठे सीरियल मा आउनुपर्छ फेरि भन्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त🙋♀️ र भाग 1 देखी हरेक हप्ता रेगुलर 191 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त🙋♀️❤️
Um ho sabt ri vaju han paro Juthe daii
Ma xu❤❤❤
सावित्री भाउजू हुनू पर्छ बल्छि दाई
कोइ पनि छैन 😂
Ma🙋
झुठे धनी अनि जुनकिरिलाई चाडै पाहोस भने को को हुनुहुन्छ ..❤
गु पुसिएको ढुङ्गा पनि काम लाख्छ भनिएको यो नै त होनी यो कथा ले आधारित गरिएको छ खुसी लगियो।❤
यो कमेन्ट पढ्ने लाई स्वर्गद्वारी महाप्रभु ले रक्षा गरुन् 🙏🙏🙏
जूठे सीरियल को को लाई मन पर्छ यता हाजिर हुम त 🙏🙏🌹
मत सुरु मा जुठे ले खटकुलो छूऐर कसम खाएर लड्दा कम्त मुटु काम्मियो मेरो त मने र गोथे लाई गाली गर्न लागेको थिएँ 😅लास्ट मा सपना पो रैछ😂😂😂😂
मने र जुठेको माया पो जम्ला जस्तो छ नि मने को डाईलक धेरै मिठो छ अब जुने लाई थाहा हुने भो आफुले माया गरेको मान्छेलाई अर्को ले अगाल्दा कती मन जल्छ भनेर जुठे लाई साथ दिनु पर्छ मनेले र जुठे धनि हुनुपर्छ मने को साथ माया पायार ताकी जुनकुरि लाई पछुतो होस ❤❤❤❤
जुठे र मनमायाको प्रेम नाटक मात्रै हो जुने लाई देखाउन भन्ने जति यता हाजिर हुनुपर्यो
जठे सिरीयल भाग १ देखि १९१ सम्म नछुटाई हेने जति यता हाजिर हुमत❤🎉❤
जुठे र जुनकिरी को मिलान भएको कोलाई कोलाई हेर्न मन छ यता हाजिरी हु त साथी हरु😢
जुठे सिरेल हरेक दिन नछुट्टै गर्न हेर्ने कोको हुनुहुन्छ यता जिरोम त अनि एकअर्कालाई❤❤🎉🎉🎉🎉
❤🎉🎉
म छु
❤️❤️
जुठे धेरै राम्रो छ समाजमा हुने नै यहीँ हो गरिब र सानोलाई हेप्ने ठुलो भन्नेहरुले अझै परिवर्तन हुन निकै समय लाग्छ 🎉
जुठे सुरेल मनपराउने को को हुनुहुन्छ साथि हरु ❤❤❤
मन मायाको दूध मन पराउने को को हुनुहुन्छ यता लाइन गरम है
जुठे र जुनकीरी लाई एक भएको को को ले हेर्न चाहानुहुन्छ
सानो youtube कोको हुनुहुन्छ आउनुस मिलेर अघि बढुम
Ok
👌👌
Ma ni xu
बौजु बए कतिराम्रो हुन्थ्यो अजै बबाल हुन्थ्यो❤❤❤❤❤
बिचरा मनमाया र जुने तेति मिल्ने साथि😭😭😭😭😭😭
हामी भने हजुर हरुको भाचिए को फलाम जोडि दिने हजुर भने जोडेको मन तोड्ने ❤
पहिलो माया हाे जतिनै घृना गरे पनि कहाँ बिर्सन सजिलाे छ र ।समय अनि भाग्यले टाढा बनाउछ तर यादहरू सधै अमर हुन्छन्। याे कथाले निकै गहिराे सन्देश दिन खाेजेकाे छ। म ep-1 -ep-191 सम्म कुनै पनि छुटाएकाे छैन। आशा छ एक दिन भेटेर धन्यवाद दिने रहर छ, यदि यहाँहरूले चाहेकाे खण्डमा।
आजको यो विश्वर जुठी एकदमै सारै राम्रो लाग्यो। राम्रै बनाउँदै जाम❤❤❤❤
यो जिम्मा वालको छोरी ले केटा पाउदैन छ कि केहो राम्रो केटा खोज्नुनि धनी बाउको छोरी भयर
आज अलि आँसु झारियो। तर मनमायालाई सारै मन पर्छ है😂😂😂😂
😂😂😂
😂😂अर्काको पोइ चोर्निई😂😂😂
दर्हो फाईटिङभो त,😅जुनकिरि पानिमा हराउलि फेरि..❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🏼🙏🙏🙏🙏
कत्ती धेरै मिहिनेत गरेर Video बनाउछु कसैले हेर्दैन 😢 सायद सानो Creator भएर होला । Guys सबै जना मिलेर अगाडि बडुम्न । ❤
Ok
बिहे चाहिँ जुठे संग हुनुपर्छ है जूनकीरी को
साना साना युट्युवर साथीहरू एकअर्कालाई सपोर्ट गर्दै अघि बढ्नुपर्छ है 🙏
साना साना youtuber यता हाजिर हुनुस् है म ब्याक दिने छु🎉🎉🎉🎉🎉
Bk dinu hoii
Huss❤❤
Ok
Ok
Ok
एक अर्को लाई support गर्दै अगाडि बढम साथी हरु ❤❤❤❤
Lo haii
मनमाया संग नौ हुनु पछे जूटे को जोडी यतो घमॅडी जुनकीरी सॅग हुनुहुदैन है ❤❤❤❤❤❤❤❤❤❤❤please please 🙏
हप्ता मा दुई वटा आनु परो जुठे 🎉❤❤
माया कि सहि हुन्छ कि गलत हुन्छ तर एकले अर्कोलाइ पाउनको लागि अन्त कतै मायाको नाटक गर्दैन र कथा र कहानी सक्किए जस्तो यो सिरियलको तर जति पनि कथा जता मोडिए पनि सावित्री भाउजू आउनुपर्छ है
नयाँ युटुबरहरु एक हौ मिलेर अघि बढौ❤❤❤❤
बाजुराकाी बडीमालिका माताले सुम्पुर्णला रक्षा गरुन
मुरलिधर,साबित्री,काइली,जिम्वाल एक एक गरि सबै जान थालेपछी त रमाइलो नहुने रहेछ सावित्री नभएपछी त सागर पनि नहुने नमज्जा भयो
जुठे र जुनकेरिको love ❤️ नछूटोस ❤❤❤
Bhanu bhane manele junkirilai ❤
😂😂 लस्ट को पर्ट मझा लाग्यो दोकेबाज केटि हरुको जीवनमा सबैको यस्तै होस नटाकमै भएनी राम्रो लाग्यो हेर्न मनमा आनन दा मिल्दो रहेछ यो कथा लेख्ने हातलाइ सलाम छ मेरो अगामी दिन हरुमा पनि यस्तै मजा लाग्ने episode हेर्न पाउने ठूलो आशा गरेको छु आजा सम्मकै सबै episode हेरेको छु अब जुठे धानी भएको हेर्ने ठूलो धोको छ मेरो सपाना मै सहि एक पल्ट जुठे धानी भएको र अनि मनमाया सङ्गा बिहे भएको अनि जुनकिरी पछुताएको हेर्न भनी बिन्म्रा अनुरोध मेरो
हिन्दू धर्म मान्ने हरुले हिन्दू मै बिवाह गरे। हिन्दू धर्ममा एकता र बल मिल्ने साथै हिन्दू को जनसंख्या धेरै हुने थियो।
तर हिन्दू को छुवाछुत दलित पर्ती ठूलो नुकसान बाहुन छेत्री ले भोग्नुपर्छ। जब सबै दलित हरु ले हिन्दू धर्मलाइ लात हान्छन्।
हैट...ए है पानी धारामा दुइटी नानीको खतरा लडाई पो भो त हौ बिचरी नानी मोनेको कति राम्रो साथ सहयोग तर कहिले सम्म हो कुरो त बैशाखमा नै बिहेको कुरो छ कसो हुन हो अर्को हप्ता कहिले आउने हो अझ राम्रो दृश्य देखिएला भन्ने आशा छ।
ruclips.net/video/TYIfrWLpK6c/видео.htmlsi=13fALD4d7xh8oSks
थोपा थोपा मिलेर सागर बन्छ भने जस्तै आज च्यानल मनिटाइज गर्न सफल भयको छु😊 अझै अगाडि बढ्नु छ आउनुस सङ्गै बढौ ल 🎉❤
म जस्तै 100 नपुगेका साथीहरु एक अर्काकोलाइ सपोर्ट गरौ है साथीहरु 🙏🙏🙏🙏❤️❤️❤️❤️
Ok brother
@@Bg-online2 la ma pani aaye
@@Bg-online2 45 vayo
अझै पनि यो जुनिलाइ दुख दिनु पर्यो र मनि र जुठे को माया छुत्नु हुन्न अब ❤❤❤❤
बैशाख सम्म त जुने ले आस न गरेनी हुने रैछ मनेर जुठेको बिहे हुने रैछ बैशाख मा
झगडा चाहिँ राम्रो सारै राम्रो चेली हरुको
100 भन्दा कम हुने साथिहरु एता हाजिर हुनु है साथिहरु🎉🎉🎉❤❤❤❤🎉🎉🎉
Ok
Malai support gardinu ma pani support gardinxu
Okk ❤❤
Okay
Ma pani hai
😂जुने र मनमायालाइ जाडोमा मजा भयो होला ,जुठे र मनमायमको जोडि मिलेको छ है
❤❤❤❤❤❤❤❤❤❤❤❤
सानो सानो युजर हरु मिलेर अघि बडौ है आउनु हातेमालो गरौ🎉🎉🎉❤❤❤❤🎉🎉🎉
Meme mero pani
🎉 एक अर्को लाई सपाेत गराै र मिलेर अगाडि बढाै् 🎉
🎉 एक अर्को लाई सपाेत गराै र मिलेर अगाडि बढाै् 🎉
🎉 एक अर्को लाई सपाेत गराै र मिलेर अगाडि बढाै् 🎉
Ma chhu ❤❤❤❤
अर्को भागमा जुथे र जुनकीरी को पुनः मिलन भको हेर्न मन छ
र जुने र मन्माया को झगडा मा जुनेलाइ बचाउनु पर्छ
फाईट खेल्ने खेलाडी दुई को सुरुवाल चै एउटै परेछ 😂😂
जुठे र मनमायाको जोडी एकदम perfect छ।यो जोडी को बिबाह भएको हेर्न मन हुने र जुठे धनी भएको सुख पाएको हेर्न चाहने को को छौ?
रमाईलो भयो आज चै हे्रनलाई❤️
सबैसंग मिलीजुली बस्नु पर्दो रहेछ भन्ने चेतना सबैलाई भया ।
अाजको भाग धेरै राम्रो लाग्यौं 🎉🎉
यो सिरीयमा यत्ति पात्रानै काफी छ
सानासाना युटुब एक अर्कामा सपोर्ट गरौँ त❤❤❤❤
Bk me
Garum bro ❤
Ma pani xu🎉
Ma pani xu❤
😃😃😃😀😀मने र जुनकेरी त जुथेको लागि चिसो पानी मा फाला फाल गरेकाछ्न त
ruclips.net/video/TYIfrWLpK6c/видео.htmlsi=13fALD4d7xh8oSks
जति youtuber सथी हरु हुनुहुन्छ सबै हाजिर हुनु है मिलेर अगाडि बढमला है ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Ok
🎉🎉me
Ok
👌👌👌
@@Lokcg-s4b👍️👍️
सबै मिलेर अगाडी बडुम 100 भन्दा तलको एता हाजिर हुनु है🎉❤❤😢🎉
👍️
आजको भाग ऐकदमै धेरै राम्रो भयो जुनेलाई ठिक्क परो जैले भाउ खोजिरहेको हुन्थि मनमाया ले ठिक्क पारि 😂😂😂😂😂😂
आउनुहोस सबै जना साथी हरु साना साना युट्याबर साथी हरु एक अर्कालाई सपोर्ट गरौं 💓💞
ruclips.net/video/TYIfrWLpK6c/видео.htmlsi=13fALD4d7xh8oSks
मने र जुने को लडाइँ हैट यो चिसो मा
होइन जोडि त मनमाया भन्दा जुनकिरि सङ्ग गजब सुहाएको थियो जस्तो लाग्यो कि कसो साथिहरु
20napugne Sathi haru jati sabai Jana yeta haii milera agi baram ❤❤
My Favorite Seriyal Juthe ❤❤❤
हा हा माया गरेर छाेरेका मान्छेकाे धेरै याद आउँछ किनकी मात्र प्रेम गरेकाे हुदैनन् धेरै कुर हरु साटासट गरेकाे हुन्छन र धेरै बाटाे सङ्गै हिरेकाे हुन्छन जब त्याे सङ्गै हिरेकाे सङ्गै बसेकाे खायकाे ठउ ठउमा हिन्दा उसैकाे याद आउँछ र उहीँ पुरानाे घाउ बल्जे जस्तै हुन्छ याे बस्ता बिक हाे प्रतेक पेमी पेमिका
लै मेल खान्छ याे कथाले ❤❤❤❤
बधाई छ सबै जनालाई 🎉🎉🎉❤❤❤❤❤
पहिला पहिला जस्तो आकर्सक भएन😅
मनमायाले कति माया गरेको जुठेलाई ,नछोड्नु है मनमाया जुठेलाई❤❤❤
अब जुने र मनमाया को झगडा ले गर्दा नै अब श्रीधर को र जिम्बल को सम्बन्ध बिग्रन्छ अनि छ अनि सकुन्तोला लाई पनि फाइदा हुन्छ र जुठे लाई पनि राम्रो हुन्छ जस्तो छ अब
जूठेले सुख पाएको हेर्ने मन छ ❤❤
Suppot garau sab jana mila rw ❤
यो जाडोमा पानीमा गएर त नलडेको भए हुने थियो, एकदम Natulal Acting छ, ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जुठे दाई र जूनकीरी दिदीको माया पनि लाथलिनको भयो यसमा जूनकीरी दिदीले जुठे सँग माफ मागेर पहिलाको जस्तो व्यवहार नगरेब्जुठेको मन फर्किन सक्छ
आफुसँग हुँदा महत्त्व नहुने आफुबाट फुत्किए पछि चाल पाउने हाम्रो समाज लाई गतिलो पाठ हो यो जुनकीरी~जुठे~मनमायाको त्रिपक्षीय प्रेम।
यो जुठे किन यति महंगो भा'को ?
यसो एक ले अर्को लाई सहयोग गरौ है❤❤❤😂🎉🎉🎉
Vack dim hjur😊
Done
@@Bhupendrabhatt1 done
@@ActionTheRevolution done
हैट मने र जुनकीरी को लडाइँ त कडा नै भयो ।
तर यो मने र जुठे ले नाटक गरेको जस्तो लागिराछ। सकुन्तला ले जिमल लाई बदला नलि कता हरायो हरायो
फस्ट सिन देखिर को को झाकिनु भयो हाजिरी हु साथी हरु😮
नमस्कार सबै जना मा ❤️♥️♥️❤️♥️😭
गाह्रो छ जुठे लाई मने र जुने जुधेर हैरान छ 😊😊😊😊😊
1k भन्दा कम वा 1k भएको साथीहरू सबै मिलेर छिटो छिटो 1k पुराउन सबैजना मिलि अघि बढ्म है
1k na puge ko sabai yata hagir hum ❤❤❤🎉🎉🎉🎉
साना toutuber साथी हरु यता हाजिर हुम त एक अर्कालै सपोट गर्नु पर्छ 🙏🙏🙏🙏
Bk me
❤🎉❤🎉❤🎉❤🎉 एकदमै राम्रो लाग्यो
aaja ta lastai vo ho balxe sir ramilo ❤️❤️❤️❤️❤️🙏🙏🙏
Ailey samma euta Bhag miss nagarni hajir hum❤
सिम्ता म रहेको कोटेश्वर ले सबैलाई रक्षा गरून । 🙏
Juthe lai Man maya le sath dinu parxa ❤❤❤❤dada juthe
यो भाग ले त मन नै रुहायो कसम 😢😢😢