म्याग्दीको स्वाता गाउँ र खोप्रा डाडा यात्रा | Swata gaun Khopra dada myadi

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • सनातनी हिन्दु मगर गाउ म्याग्दीको स्वता गाउँ तथा तीन वोटा हिमालको काख खोप्रा डाडा यात्रा | Khopra dada myadi #parikrama parikrama
    PARIKRAMA is a travel vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal.
    #travelvlogs
    #visitnepal2024
    #khopra
    #myagdi
    WhatsApp- 9825952479
    Hello- 9861983138
    Mail- parikrama.path@gmail.com
    Instagram- dhungel_lax
    Facebook- / laxmiprasad.dhungel.71
    TikTok- tiktok.com/@parikramaa
    Page- / parikrama.tv

Комментарии • 136

  • @RajanOli-n5e
    @RajanOli-n5e 6 месяцев назад +8

    राम्राे हाेनी मगर पनि हाम्रै दाजु भाइ त हुन जति जति छेत्ररी र ब्रहममण काे जात हुन्छ मगर काे पनि सियम तेहिजात हरु हुन्छ मगर घर्ती हुन्छ भने क्षेत्री पनिहुन्छ र ब्रहामण घर्ती हुन्छ ब्रहामण भुजेल नी हुन्छ मगरनी हुन्छ कस्तरी पनि हुन्छ राणा मगर नी हुन्छ क्षेत्रीपनी हुन्छ लामी छाने मगरनी हुन्छ ब्रहामण पनि हुन्छ मगर बुढा पनि हुन्छ बुढाछेत्री पनि हुन्छ बुढाथाेकी मगपनी हुन्छ छेत्री पनि हुन्छ थापा छेत्री पनि हुन्छ मगर पनि हुन्छ बाेहरा मगर नी छन् छेत्री पनि छन् ब्रर्हनमण पनि छन् याे कसरी भयकाे तर मलाइ थाहा छैना तर मेले यस्काे यितिहास र थर हरु ले यउटै दाजुभाइ यउटै जाती भयर फुट भयकाे अनुमान गर्ना सकिन्छ

    • @anuraggurung4296
      @anuraggurung4296 6 месяцев назад

      मगर जातिहारुलाइ त थरमा थर यस्तो उस्तो भन्दै क्रम मिलाएर हाम्रै दाजुभाइ हुन् भन्नुभयो जबकि ज्यान र अनुहारको बनावट नै मिल्दैन तर जनै नलगाउने जात र थर मिल्ने ज्यानको र अनुहारको बनावट पनि मिल्ने दलित समुदायको दाजुभाइ दिदीबहिनीलाई हाम्रै समुदायको हुन् उँचनिचको भावानाले हेरिनु हुन्न भनेर सार्वजनिक ठाउँमा भन्ने कि नभन्ने ? मुखले सर्लक्का तेल घस्ने तर व्यबहारले तर्काउने त तपाइँकै क्षेत्री/बाहुनको समुदाय नै हो कमेन्ट गर्न जति सजिलो छैन होला पक्कै तपाइँलाई 😁😃

  • @KhemPun-ms9qb
    @KhemPun-ms9qb 7 месяцев назад +24

    यही जनै लगाउने केही पुन हरुको गुरुप हो हामी पुनमगर हैन भन्दै पुन जात दर्ता गरेको हरु ५ लाख बदी पुनमगर बाट ९_१० हजार छुट्टीयका छन

    • @bhuwansinglimbu7686
      @bhuwansinglimbu7686 6 месяцев назад +3

      Time haru lai kun bahun le xuttayo ho feri murkha pandit haru
      Bahun le afnai daju vai lai ni xuttauxa hai lata haru

    • @mgr435
      @mgr435 6 месяцев назад

      सहि कुरा मगर एक हौ ।

    • @yampun1
      @yampun1 6 месяцев назад +1

      khem pun एकदमै सहि भन्नु भो । यहि अन्नपूर्ण गाउ पालिकाबाट पोखरा तिर झरेका पुनहरु नै मगर होइनौं भन्नेहरु हुन् ।

  • @chakradhanrai6848
    @chakradhanrai6848 6 месяцев назад +5

    अनि जनाइ लगाउने मगर हरुले जाड रक्सी सुङ्गुर को मासु रागाको मासु खान्छकी खादैन होला कठै धोती को गुलाम

  • @barnatho8331
    @barnatho8331 6 месяцев назад +3

    सबैभन्दा हिन्दू को प्रभाव परेको जात मगर

  • @bijayatamang8737
    @bijayatamang8737 6 месяцев назад +4

    Magar and chetri bahun same hun daju vai ,magar ko naak matrai thepcho ho

  • @MantilijaBahadur
    @MantilijaBahadur 3 месяца назад +2

    आफ्नो गाउको प्रचार प्रसार गरिदिनु भएकोमा उहाँहरुलाई धेरै धेरै धन्यवाद।

    • @parikrama1
      @parikrama1  3 месяца назад

      स्वागत छ

  • @funentertainment4876
    @funentertainment4876 6 месяцев назад +3

    आफ्नो बाऊबाजेले मानेको धर्मलाई छोडेर जनै लगाउने गु हरुको कहिले दिमाग आउने होला थुईक्का............

    • @buddiprasadbaset4020
      @buddiprasadbaset4020 6 месяцев назад

      तिम्रो बाउ बाजे ले कुन धर्म मानेका थिय र भाइ मगर जातिले जनई लगाऊन हुन् भनेर कुन धर्ममा लेखिएको छ भन

  • @yubrajpun6618
    @yubrajpun6618 6 месяцев назад +6

    नमस्कार सर यी भिडियो मा मगर गाउँ र जनै लगाउने भन्ने कुरा छिटोभन्दा छिटो हटाउनु होला

    • @phasgarbuja
      @phasgarbuja 6 месяцев назад +1

      जनै लगाउने वाला हरु पुन मगर होईनन हामी मगर होइनौ भन्ने मा पर्छन धर्म कर्वा केली भन्छन तर हिन्दु सॅस्कार गर्द छन

    • @mahendrarana55
      @mahendrarana55 6 месяцев назад +3

      भएको कुरा किन हटाउनु भिडियोबाट?? कुन पुन हो?? किन लगाए त्योचाहि खोजिनुपर्छ अध्ययन अनुसन्धान गरिनुपर्दछ

    • @khagendragharti3498
      @khagendragharti3498 6 месяцев назад

      Kin Hataune Bideshiko gulam vayar aafno sabheta sanskriti ritiriwaj parampara bhuleko jastox hajurle mahasay ji

    • @anuraggurung4296
      @anuraggurung4296 6 месяцев назад

      किन हटाउने ? मगर जाति भएर जनै लगाउने बाहुन पढाउने अनि साँचो कुरा बाहिर ल्याउँदा किन लाजले हटाउ भन्ने ? त्यतिबेलाको चालचलन राज्यसत्ताको कारण वा अन्य कारणले जनै लगाउन सुरु गरियो भनेर प्रष्ट पार्नुस नत्र चुपचाप कमेन्ट हेरेर बस्नुस् 😁

  • @hiddenfact6858
    @hiddenfact6858 6 месяцев назад +2

    अधिकाम्स जनैवाला पुन हुन् ,जसले अहिले मगर होइनौं भन्छन् ,बेइज्जतीहरू...

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 6 месяцев назад +3

    जनाइ लगाउने पुन हुदै होइन दुब्लिकेतहरु हुन्।

  • @mansinghtamang9629
    @mansinghtamang9629 6 месяцев назад +1

    Ba hun le oho timita janai launu parxa janai lagaye thulo jatko hunxau bhandai janai lagaidiyeka hun k janai lagayera magar barhmman bhayeta

  • @nirmalmagar6824
    @nirmalmagar6824 7 месяцев назад +5

    हजुरहरुको प्रस्तुती हेर्दा यस्तो लाग्छ कि आफू नै यत्रा गरिरछु।।।😍😍😍🤗🤗🤗

  • @ramajaliyaman5328
    @ramajaliyaman5328 6 месяцев назад +5

    कुन टपरे हरु ले धागो लगाइदिए सुरुमा मगर समुदायले धागो भिर्दैन

  • @niteshtamang8377
    @niteshtamang8377 6 месяцев назад +2

    हाम्रो तिरको मगर हरुले गोत्र थर भन्नु हुन्न भन्ने गर्छ लाजले दरले 😂 आज जन्नै लगाउने मगर पनि देखियो 😂😂

  • @anuraggurung4296
    @anuraggurung4296 6 месяцев назад +1

    क्षेत्री बाहुनले रक्सी खायो मगरले जनै लायो चैट चैट 😀😁
    जातीय सुचाङ्कको आधारमा मगरहरु एक तह माथि ब्राह्मण समुदायमा उक्लिएकोमा जनै लगाउनु हुने सम्पुर्ण मगर जातिहरुलाइ हार्दिक बधाई तथा शुभकामना 🤣🤣🤣

    • @parikrama1
      @parikrama1  6 месяцев назад +1

      धन्यबाद अनुराग जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

  • @LeelaKumar-j1g
    @LeelaKumar-j1g 6 месяцев назад +3

    उनी हरुको घाटीमा जनैछ जनैलगाका भनियो तर उनीहरुको हातमा चार वटा बेद हरु छन बेदपुराण पढने अधिकार पायका रहेछन भन्ने कुरा त आयन

    • @parikrama1
      @parikrama1  6 месяцев назад

      बेद पढ्ने अधिकार त्यो गाउँका मान्छेलाई मात्र होईन यो पृथ्वीका सबै मान्छेलाई छ

  • @ganeshlama-si9dw
    @ganeshlama-si9dw 5 месяцев назад +1

    Aajai pani magar haru ko buddi aaye ko xaina ke ho mero saskar dharma vanne barema

  • @savitribhandari5650
    @savitribhandari5650 6 месяцев назад +6

    हाम्रो नेपाल धेरै राम्रो छ तर,के, ग्रनू बिकसित हून सकेको छैन,धेरै सारा,धन्यवाद हजूर,हरू सबैलाई, म,परदेशी भूमिदेखि देखदैछू, 👏

    • @parikrama1
      @parikrama1  6 месяцев назад

      धन्यबाद

  • @ambirtv497
    @ambirtv497 6 месяцев назад +2

    सुन्दर vdeo को साथमा सबैलाई नमस्कार अनि मिठो सोर हजुर धेरै राम्रो

  • @SajanLimbu-pq4wn
    @SajanLimbu-pq4wn 6 месяцев назад +1

    Yo sab bahun harule racheko khel ho

  • @thalangbhimkumar2856
    @thalangbhimkumar2856 6 месяцев назад +1

    bahunharu le rkssi piunu Ani Magarharole janei lagunu thikai ho.

  • @Sandip_ghyapchan_chhantyal07
    @Sandip_ghyapchan_chhantyal07 6 месяцев назад +1

    Dheraii barsa agadi teha Malla thakuri haru leh dabayera teha ka magar hru leh janaii lagaye ka hunn

    • @GorkhaKhukuri
      @GorkhaKhukuri 6 месяцев назад

      Ani talai chai kina dabana vedo waiyat kura garchas gadha?
      Magar ko kati thari jaat xa thaha xa

  • @savitribhandari5650
    @savitribhandari5650 6 месяцев назад +2

    बाइ बाइ गरि छूटेको देखदा नजाति लागेव,,साच्चै,,यो,Hong Kong, प्रदेसी भूमिदेखि सोध्दै छू

    • @parikrama1
      @parikrama1  6 месяцев назад

      जीवन को रित नै यही हो, कोही फुट्दै त कोही जुट्दै-कोही मिल्दै त कोही छुट्दै

  • @anupamshrestha4485
    @anupamshrestha4485 6 месяцев назад +1

    भौतिक परिवर्तन मात्र बिकास होइन भएको पर्कितिक अवस्थालाइ व्यवस्थापन गर्नु पनि बिकास नै हो है

  • @kamalojha5186
    @kamalojha5186 7 месяцев назад +3

    सचिन सर र तपाइलाइ सम्मान छ🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल

  • @ramrijal2516
    @ramrijal2516 6 месяцев назад +1

    होइन सर पुर्बी blues सचिन सर सङ devorce भएर😂😂 अर्को कार्यक्रम परिक्रमा ल्याउनु भयो कि के हो?तपाईंहरु सङै भएको राम्रो है सर🙏🙏🙏🙏

  • @subinmagar-x3b
    @subinmagar-x3b 6 месяцев назад +2

    Very enjoy , all thanks guys

  • @gomumagar
    @gomumagar 5 месяцев назад +1

    ❤❤❤

  • @penpachoesang8242
    @penpachoesang8242 6 месяцев назад +1

    Bahunko langato dhune gaun.

  • @reshamlimbu8162
    @reshamlimbu8162 7 месяцев назад +2

    Asaddai chaklagdo video banayera hami Samu leadinu vakoma dhanyabad ma pani yesari ghumera video banaunu man xa ab khi barsha paxi npl aayera yesarinai ghumne video banaunenai xu malai pani sprout gardinu hola❤❤❤

  • @greyworld5981
    @greyworld5981 6 месяцев назад +1

    Janai launey magar nai haina😂
    Magar naam nalekh aba bata kuch bhii

    • @parikrama1
      @parikrama1  6 месяцев назад

      धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

  • @Mankmr6672
    @Mankmr6672 6 месяцев назад +2

    आफ्नो अस्तित्व आफ्नो पहिचानको अज्ञानताले मात्र हो नत्र मगर समुदायको मान्छेहरले जनै लाउदैन

    • @kalidas2648
      @kalidas2648 6 месяцев назад

      १००००००० सत्य।

    • @donerastrabadi
      @donerastrabadi 6 месяцев назад +1

      timiharu lagaudainau kasaile ta lagauxan ni ta .. yasma k aapatti bhayo ra

    • @GorkhaKhukuri
      @GorkhaKhukuri 6 месяцев назад

      Ta mujile lagaudainad vandai lagaunr sanga k ko aaris pahila aafulai chin na jatha liday😡

    • @Mankmr6672
      @Mankmr6672 6 месяцев назад +1

      @@GorkhaKhukuri तेरो जनै संग किन आरिस गर्नु खाते अर्को कुरा तेरो जनैको बिषयमा मैले नराम्रो बोलेको छैन जाँठा तेरो जस्तो मानसिक्ताले गर्दा आज तेरो ब्रामणबाद र हिन्दुबादको अस्तित्व संकटमा परेको अवस्था थाहा छकि छैना यति ठुलो कुरा तैले चाहि जनै धारण गरेको छौ?

  • @sarupandey-m1v
    @sarupandey-m1v 7 месяцев назад +2

    दुवै जना सरहरूकाे भिडियाे खुव मन पछ

  • @anupamshrestha4485
    @anupamshrestha4485 6 месяцев назад +1

    भौतिक रूपको परिवर्तन हुनू मात्र बिकास होइन ा भएको पार्कितिक अवस्थालाइ व्यवस्थापन गर्नु पनि बिकास नै हो

  • @Anticorr318
    @Anticorr318 6 месяцев назад +1

    भारत बाट आएका हिन्दु बाहुनको ठिमाहरु हुनु पर्छ !

  • @TekPocoX4pro5g
    @TekPocoX4pro5g 7 месяцев назад +2

    I have foreigner trekking groups for these areas in coming spring season. I have done this trip before many times through MOHOREDADA..I really love this route. Thank you so much for promoting the HEAVEN.

    • @parikrama1
      @parikrama1  7 месяцев назад

      Thanks for sharing

  • @KNp.pesGamer7
    @KNp.pesGamer7 6 месяцев назад +2

    मगर भनेको यस्तो जाती हो , जुन ब्रहमण बिना केही काम सप्पन्न नहुने रैछ , कहिलेकाही आफ्नै मान्छे हरु भन्न नि लाज लाग्ने , कहिले मगर हैन भन्ने कहिले हिन्दुराज्य कायम गर्नु पर्छ भनेर लाग्ने

  • @ChitraYogiofficial
    @ChitraYogiofficial 7 месяцев назад +2

    धेरै राम्रो ठाउ आज नै घुम्न जाउ जस्तो लाग्यो ❤❤

  • @harirambhetwal7506
    @harirambhetwal7506 6 месяцев назад +2

    राम्रो भिडियो

    • @parikrama1
      @parikrama1  6 месяцев назад

      धन्यबाद

  • @Dragonman_123
    @Dragonman_123 6 месяцев назад +1

    Ramro

  • @rekhathapaentertainment6281
    @rekhathapaentertainment6281 6 месяцев назад +1

    Janai laune rya k ho magar navako kura bahunle po laucha janai

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 7 месяцев назад +3

    सुन्दर ठाउँ रमाइलाे यात्रा।शुभकामना ।

    • @parikrama1
      @parikrama1  7 месяцев назад

      धन्यबाद सर

  • @thaparamesh4478
    @thaparamesh4478 6 месяцев назад +1

    मिडिया सरलाई ‌नमन गर्दछु यहाँ को राम्रो राम्रो ठाउँ हेर्न पाएको मा म साउदी अरब बाट हेर्दै धन्यवाद

  • @indirathapa5827
    @indirathapa5827 6 месяцев назад +1

    बाग्लुङ को कुनै ठाउमा पनि जनै लाको देखेको छु म

  • @Govind-b5l
    @Govind-b5l 6 месяцев назад +1

    लु लू.... गुटुणटूण साथी हामी सबै हेरियो हो?

  • @BishnuGurung-sv3zf
    @BishnuGurung-sv3zf 6 месяцев назад +1

    जनै हि लगाउने मगरको पालो पसुपतिनाथ मन्दिर मा पुजारी को खौई पालो आएको बाहुन को पुच्छर हैट

    • @khagendragharti3498
      @khagendragharti3498 6 месяцев назад

      Gurung Ji hami Sabai Shiva Ji ka Santan hau Nepal basne Sabai Bideshiko etihas padher Bideshiko gulami vayar hamro Sabai Kura birseko

  • @shivaramrana4140
    @shivaramrana4140 6 месяцев назад +1

    Good information good job and myadi District magar basubas Janine Laine .

  • @Dilrai1
    @Dilrai1 7 месяцев назад +1

    Herda herdai 29k subscribe parikrama

  • @gorkhaman3785
    @gorkhaman3785 6 месяцев назад +1

    धेरै धेरै धन्यवाद
    कस्तो राम्रो भिडियो बनाउनु भएको रहेछ

    • @parikrama1
      @parikrama1  6 месяцев назад

      प्रयास गर्दैछौं, यसरीनै भिडियो हेरेर प्रतिक्रिया दिदै गर्नुहोला 🙏

  • @devindrathajali6345
    @devindrathajali6345 6 месяцев назад +2

    Jay Buddha jay nepal 🌻🇳🇵

  • @YaggyaChaudhary-z5h
    @YaggyaChaudhary-z5h 6 месяцев назад +1

    Tapaiharuko vidioma dherai herxukahilekahitapiuthan tirapani Aidiyahun they. Tapaiharu lai partaxye dekhna manlagekoxa❤❤❤❤❤❤❤

    • @parikrama1
      @parikrama1  6 месяцев назад

      हुन्छ सर

  • @magarpun8919
    @magarpun8919 7 месяцев назад +1

    कुकुरलेग्रदा मान्छेले लखटि माग्नुभयाे भैसिले लखेटेकाे देखेर हाँसाेलाग्याे मलाईत😂😂😂

    • @parikrama1
      @parikrama1  7 месяцев назад

      यस्तै हो जिन्दगीमा कहिले काहि

  • @jimeenilam2451
    @jimeenilam2451 Месяц назад

    🙏🙏🙏👌👌👌❤❤❤

  • @hemrajpoon8077
    @hemrajpoon8077 7 месяцев назад +2

    Kati Sundar thau dekhaunu bhako ma dherai 2 Dhanyabad Laxmi Babu ❤❤

    • @parikrama1
      @parikrama1  7 месяцев назад

      धन्यबाद हेम सर

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 6 месяцев назад +1

    Aaha Swargama pugejasto anubhuti vayo kati sundsr xa hamro Matribhumi Nepal... Jai Matribhumi Nepal Dhanyabad yo teamlai...

    • @parikrama1
      @parikrama1  6 месяцев назад

      खुसी लाग्यो

  • @LimMagar-du9mo
    @LimMagar-du9mo 6 месяцев назад +1

    कति रमाईलो ठाऊ 🎉🎉🎉🎉जय जय❤🇳🇵🇳🇵🇳🇵

  • @MountainGurkha14
    @MountainGurkha14 7 месяцев назад +1

    Daami Bro good Job

  • @basnetshoesbktm2711
    @basnetshoesbktm2711 6 месяцев назад +1

    आफै पुगे जस्तो

  • @Nayagoreto
    @Nayagoreto 7 месяцев назад +1

    Wow 🎉🎉🎉🎉🎉

  • @StephenThapa-q7v
    @StephenThapa-q7v 6 месяцев назад +1

    Sagar le janai hataye ramro

  • @manranarana4458
    @manranarana4458 6 месяцев назад +2

    जनै लगाउने मगर होइन हुदैन है बाहुनको दास हुन,यदि त्यो मगरले जनै लगाउछ भने कति सराको लगाउछ त्यो जनै लगाउने मगरले जन्मेदेखि मिर्त्युसम्मको कर्मकाण्ड गर्छ गर्दैन,त्यो केवल दास बनाएका मात्रै हुन,रक्सि पिउने गोरुको मासु खाने कसरी हिन्दु भए? बनाइयो यसो जनै दिएर

  • @gurungbruce4636
    @gurungbruce4636 6 месяцев назад +1

    अब जनै लगाए पछि थर पनि ओमकार परिवार को जस्तो हुनु पर्ने हो।

    • @donerastrabadi
      @donerastrabadi 6 месяцев назад

      uniharule janai lagayara timiharulai k bigareko xa ra bhai ...

  • @indralama-s5w
    @indralama-s5w 6 месяцев назад +1

    Bahun ko puxara magar ho

  • @nrggurung8696
    @nrggurung8696 6 месяцев назад +1

    होइन जनै लाउने मगर पनि हुने रछ त क्या हौ जिन्दगीमा

    • @phasgarbuja
      @phasgarbuja 6 месяцев назад

      मगर होइनन

  • @Irarai2259-jt6mk
    @Irarai2259-jt6mk 7 месяцев назад +1

    Sachin sir in purvi blues and laxmi sir in Parikrama ! Both of you are genius in your own style ! Ramailo duwai ❤

  • @राजुन्यौपाने-छ9ङ
    @राजुन्यौपाने-छ9ङ 7 месяцев назад +1

    Hunchha sir me hardai Chu myagdi

  • @jamunapurja4525
    @jamunapurja4525 6 месяцев назад +1

    Tapik ke rakhanu vy ko sir

  • @shantishanti-um9nd
    @shantishanti-um9nd 6 месяцев назад +1

    Just wooow sooo real beautiful place khopada dada views ❤❤❤❤❤❤❤

  • @surbirthapa7817
    @surbirthapa7817 6 месяцев назад +1

    Ati Ramro Thau

  • @NarChhantyal-o3x
    @NarChhantyal-o3x 7 месяцев назад +1

    धन्य बाद परिक्रमा

  • @GRK_ODEN.
    @GRK_ODEN. 6 месяцев назад +1

    🌹🌹🌹🌹🌹🇳🇵

  • @prakashjoshi476
    @prakashjoshi476 6 месяцев назад +1

    You are doing great service to our nation through your content creation. ❤️❤️🙏🙏

    • @parikrama1
      @parikrama1  6 месяцев назад +1

      Thank you so much 😀

    • @prakashjoshi476
      @prakashjoshi476 6 месяцев назад

      @@parikrama1 Thanks to you brother for beautiful content ❤️❤️

  • @Angburavlog
    @Angburavlog 7 месяцев назад +1

    साउदी बाट मेरो पहिलो comment ❤❤❤

    • @parikrama1
      @parikrama1  7 месяцев назад

      Thanks rai bro

    • @Timetravel1995
      @Timetravel1995 7 месяцев назад

      Malai ni support garnu na hai; subscribe garera janu huss

  • @BIBASH-GAMER
    @BIBASH-GAMER 6 месяцев назад +1

    ❤❤❤❤❤❤

  • @Salute111
    @Salute111 7 месяцев назад +1

    Nice tourism place

    • @parikrama1
      @parikrama1  7 месяцев назад

      So nice

    • @Timetravel1995
      @Timetravel1995 7 месяцев назад

      Malai ni support garnu na hai; subscribe garera janu huss

  • @thamanshrees6809
    @thamanshrees6809 6 месяцев назад

    जनै लाउने मगरहरुले कति सुते लाउछ्न होला कुन्नी? गलत प्रचार नगरौ ल।

    • @arkopaila
      @arkopaila 6 месяцев назад +1

      हल्लेलुया जप्ने मगर हरुले जति पल्ट जप्छन तेति सुते लगाउछन होला हौ

  • @goldstardhaulagiri8234
    @goldstardhaulagiri8234 7 месяцев назад +1

    ❤❤❤❤❤❤❤

  • @seasonyangshian9946
    @seasonyangshian9946 6 месяцев назад +1

    Bahun gau hoichha

    • @anuraggurung4296
      @anuraggurung4296 6 месяцев назад

      होइछ भन्ने चाहिँ कुन भाषा रहेछ 😁

  • @CdP150
    @CdP150 7 месяцев назад +1

    हाम्रो राम्रो म्यागदी❤🎉

    • @parikrama1
      @parikrama1  7 месяцев назад

      Dhanyabad

    • @Timetravel1995
      @Timetravel1995 7 месяцев назад

      Malai ni support garnu na hai; subscribe garera janu huss

  • @RadungMedia
    @RadungMedia 6 месяцев назад +5

    लोकतन्त्र हाम्रो - प्राण हो ।
    धर्मनिरपेक्ष हाम्रो - मुटु हो ।
    प्रान्तियता हाम्रो - अंग हो ।
    अराष्ट्रिय झण्डा - बदली गर ।
    मंगोल मंगोल - एक हौ ।
    तर...
    ...... बाँच्नु ठूलो कुरो होईन !
    मुख छ, बोल्न सक्दैन !
    आँखा छ, देख्न सक्दैन !
    कान छ, सुन्न सक्दैन !
    - गोपाल गुरुङ ।

  • @sukmantamang1967
    @sukmantamang1967 6 месяцев назад +1

    बाहुनको दास्वत्वले कुन जुनिमा बाधेर राखेका रहेछन

    • @arkopaila
      @arkopaila 6 месяцев назад

      अब बाहुन को सत्य मार्गबाट खोसेर हाम्रो हल्लेलुया मार्ग तिर तान्नुपर्छ हौ सबै मगर हरुलाई पनि

  • @NISHOK1234
    @NISHOK1234 7 месяцев назад +1

    Eutai content dui thau halera kati ullu banauxau hau lathuwa haru? Jhapa ko beijjat nagara ta yasari....

  • @khom3940
    @khom3940 6 месяцев назад +1

    Uhile baje haru le bhanne garthyo, limbu haru lai pani janai lagaunu lagayeko thiyo hare, yesko matlab jaatiya promotion nai jasto lagyo barna anusar. Jastai mustang ko bhote raja lai bista chetrri banayeko jasto. Tara limbu haru le janai lagaunu manena bhanthyo

    • @arkopaila
      @arkopaila 6 месяцев назад

      जनै लाउनु हुदैन नि, हल्लेलुया तिर्लाग्नुपर्छ सबै

    • @khom3940
      @khom3940 6 месяцев назад

      @@arkopaila samanti, timarle j bhanyo tai mannu parne. Holy wine khane sabai bahun haru nai chan pastor haru, aafu pastor bhayo bhandai ma aaru lai tai nazar le hernu bhayena kya