प्रकृतिले दिएको प्राकृतिक सुन्दरताको वयान गर्नै नसकिने, सारै सुन्दर र रमाईलो ठाउॅं रहेछ, यत्रो दुख कष्ट गरेर मनमोहक दृश्यहरु कैद गरेर हामिलाई घरमा बसि बसि मनोरम दिनुहुने लक्ष्मी सर र हजुरको सम्पूर्ण टिम लाई हृदय देखिनै धन्यवाद छ, यात्रा सफल र सहज रहोस ।
जति हेरे पनि हेरिरहुँ लाग्ने प्राकृतिक सुन्दरताको सुन्दर भिडियो अनि दाईले प्रस्तुति दिने आवाज पनि झन् राम्रो। Good 👍🏽👍🏽👍🏽👍🏽 luck All the best 💯💯💯💯 Dai 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
धेरै राम्रो सुमधुर स्वर कबिता सहित को उत्कृष्ट प्रस्तुति मित्र लक्ष्मी ढुङ्गेल ज्यु! सधै येस्तै येस्तै भिडियो हेर्न पाईयोस। जहाँ घामको किरण पुग्दैन त्या पनि पुगेर भिडियो बनायेको हेर्न पाईयोस क्रमश #भत्कियेको सपना को हिरो❤❤❤
Haina hajurko camera 🎥 dami ho ki Nepal ko manai lovyaune. Hariyo ban pahad khola moti jhai himal kya swarga jasto cha mero Purkha le arjeko. Yo sundar ❤Nepal 🇳🇵 ❤❤❤❤thanks hajur ani tapiko lob lagdo❤ boli
Most respected “ Laxmi sir “ you are making best videos and “ Manoj sir of MMC entertainment “ is also present in your most beautiful journey to making most beautiful videos of whole Nepal which is already most beautiful country, best wishes to you most respected sir hajur in the upcoming days, years and many many decades too and best wishes to you to get 10m ( 10 millions subscribers) in the upcoming days and l hope and sure that you will get that huge subscribers.
Aapka video mujhe bahut Achcha lagta hai show background wala song hai Parikrama wala vah to bahut hi Achcha lagta hai yah gana filmi hai gana kahan se start hota hai please bata dijiye main aapka video TV mein Dekhti hun
धन्यबाद जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ पूरा भिडियो हेर्नुहोला सबै थाहा हुन्छ ! ४ भाग छन मुन्धुम ट्रेलका
Wow manei udera tyo thausangei ramairako fell vayo🙏
साह्रै राम्रो उत्कृष्ट भिडियो बसि बसि आजो अत्यन्तै रमाइलो गर्न पाईयो। खोजिपत्रकारिता भनेको यो हो नि त! सम्पूर्णलाई बधाई धन्यवाद!
धन्यबाद बिष्णु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 तपाईंहरुको अधिकाम्स भिडियो छुटाउदिन हजुर!
आह। कति सुन्दर पद यात्रा।
धेरै धेरै धन्यवाद छ हजुर।
Jai ho pravu parikram timlai 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺
सारै जानकारीमूलक भिडियो
Tapaiko commentry ekdam ramro xa
हजुर कुमर जि
मेरो रमाइलो जन्मभुमि ।
Dherai ramro ghar ma basdai ramailo ❤❤
सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
ज़िंदगीमा
जिन्दगीमा जानै पर्ने ठाउँ ❤️❤️
Beautiful Bhojpuri ❤❤❤
Lunga nice ca hai
❤️❤️❤️❤️❤️🙏🙏
अत्यन्तै मनमोहक दृश्य देखाउनु भएकोमा धन्यवाद 🌹🌹🌹🌹
🌺💖🌺💖👌👌🙏🙏
सङगै धुमियाे जिन्दगिमा।
Bhagvan le aafnai hatha le bnaye jasto lagyo dherai 2 dhanye bad chha❤
Sundar thau ❤❤
नमस्कार सबै मा यति सुन्दर दृश्य हेर्न पाउदा आति नै खुसी लाग्छ जति हेर्यो उति मज्जा आउने ।
Dhanyabad sir
Miss you bhojpur
haamro bhojpur...
raamro bhojpur ❤
🤗🤗🤗
AAha kati ramro ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aha kati sundar jay Nepal jay parikrama 🎉🎉🎉
prastuti babaal dai ko wow sundar thau ❤❤
धन्यबाद दिवा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
तपाईहरुको यो नयानया खोज मुलक भिडिओलाई सल्युट छ
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
राम्रो vlog काे लागि धन्यवाद ।
Dhanyabad
म पनि सङ्गै घुम्दै छु है हजुर हरू सङ्ग
Butiful places ssir ❤❤❤❤❤❤
Wow superb video 🙏 🎉
Thanks 🤗
Shri man ji 🙏 bahut ramro dristi pari karm sundar chha sabai dakhn pakomakhusi chhu Danya bad 🙏 assam
धन्यबाद पिन्कु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
mundhum trail best trail of nepal❤❤
धन्यबाद उज्वल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
चखेवा को येस्तो दामी सिनरी देखाउनुभयो धेरै धेरै खुशी लाग्यो धन्यवाद। जनावर लाई कहिले नेहेपेनु होस उसले आफ्नो र पराई चिन्छ।
woow कति राम्रो हाम्रो प्यारो देस ❤❤❤
धन्यबाद अनन्त जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
❤❤आहा कति राम्रो शुनदर ठाऊ हरु हेरने अबशर मिलाइ दिनु भएको मा लक्षिमी सर को टिम लाई धन्यबाद prem kc palpa hal u a e😊😊
धन्यबाद प्रेम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
लछमी शर नमशकार छ
नमस्ते भिम सर
अति राम्रो यात्राको अनि बाचन पनि अति नै मीठो तर यति उत्तम प्रस्तुतीमा कसैको लवाइमा मजाक गर्नु चाहिँ मलाइ खल्लो लाग्यो
धन्यबाद सस्तिका जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
I like your filming 🥰🥰🥰🥰
Wow ekdaimai ananda aauxa hjr ko yo video haru herer
धन्यबाद बतुन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
ल हामि पनि घुम्दै छुम्म है
🙏💕💕💕💕natural vlog
यो डाडा सारोइ राम्रो छ भोजपुर र खोटाङको सिमाना चखेवा भञ्ज्याङ् अझै राम्रो भिडियो को लागि धेरै धेरै धन्यवाद दाइहरुलाई।
धन्यवाद तिलक जि
प्रकृतिले दिएको प्राकृतिक सुन्दरताको वयान गर्नै नसकिने, सारै सुन्दर र रमाईलो ठाउॅं रहेछ, यत्रो दुख कष्ट गरेर मनमोहक दृश्यहरु कैद गरेर हामिलाई घरमा बसि बसि मनोरम दिनुहुने लक्ष्मी सर र हजुरको सम्पूर्ण टिम लाई हृदय देखिनै धन्यवाद छ, यात्रा सफल र सहज रहोस ।
धन्यबाद सन्जिब जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
घरमै बसीबसी सुन्दर देश नेपालको प्राकृतिक श्रोत ले भरिपुर्ण अनि लोभलाग्दो दृश्य अवलोकन गराउनु हुने यहाँहरु प्रति सम्मानका साथै नमन।
धन्यबाद ब्रो जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
WOW.....beautiful Bhojpur
जति हेरे पनि हेरिरहुँ लाग्ने प्राकृतिक सुन्दरताको सुन्दर भिडियो अनि दाईले प्रस्तुति दिने आवाज पनि झन् राम्रो। Good 👍🏽👍🏽👍🏽👍🏽 luck All the best 💯💯💯💯 Dai 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
Ramro video
धन्यबाद एकराज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Kasto ramro thau rahexa mannai lovyaune
Hajur
धेरै राम्रो सुमधुर स्वर कबिता सहित को उत्कृष्ट प्रस्तुति मित्र लक्ष्मी ढुङ्गेल ज्यु! सधै येस्तै येस्तै भिडियो हेर्न पाईयोस। जहाँ घामको किरण पुग्दैन त्या पनि पुगेर भिडियो बनायेको हेर्न पाईयोस क्रमश #भत्कियेको सपना को हिरो❤❤❤
Jindagima
Misssss you Gothesing homeste
👌👌👌
तपाईंको अध्यान र आवाज चाहिँ सहि लाग्यो लक्ष्मी गौतम दाइ।।।
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Dhartiko sorga
beautiful video
Thank you
Sr hajur ko bat sun lai bahutai muskan machhu namas kar 🙏💯
नमस्ते
👍👍👍👍👍👍👍👍👍👍
धरान बाटहिले,लेगुवा हुदैभनेजपुरकाे टेमके डडाँडा,चखेवा सबै तिरकने यात्रगरि देखाउनुचयाेसर, हेरियाे, रमाइलने, खुसिलागयाे, तपाईहरु लाई धनयबनत।
धन्यबाद डम्बर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
I wrote first comment,yes!!!
🤗🤗🤗
❤️🇳🇵
wow heaven ❤❤❤❤
धन्यबाद रेनु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
good
❤❤❤
🙏🙏🙏👌👌👌❤❤❤
So beautiful 👌👌👌🎉🎉🎉
Thank you so much
Haina hajurko camera 🎥 dami ho ki Nepal ko manai lovyaune. Hariyo ban pahad khola moti jhai himal kya swarga jasto cha mero Purkha le arjeko. Yo sundar ❤Nepal 🇳🇵 ❤❤❤❤thanks hajur ani tapiko lob lagdo❤ boli
तपाईं हरुको अँखा राम्रो, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
hao... jindagima..lu agadai badam ta
Wow very nice video laxmi sir ko jati patak herenii na agaune
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Mero gau Mero thau sorga Vanda ramroxa❤❤❤
हजुर युवराज जि
😍😍😍😍😍😍
Wow❤❤❤ nice volg laxmi sir volg.. hernu paiyo khusi lagiyo laxmi sir dherai bhanda dheraii ramro lagxa voice jindagi ma......
धन्यबाद सितल जी 🙏
1. गुटुङ्ग टुंग , जिन्दगीमा - नेपालत स्वर्ग नै हो लुङ्गा!
2. कस्तो सुदर ठाउँ - मन धेरै खुशी भयो!
3. तपाईंको बोली मिठो लाग्छ - बेलाबखत अचानक अलि अलि दर्शन (Philosophy) पनि दिनु हुन्छ!
4. हार्दिक धन्यवाद लुङ्गा !
(M. Rai, Bhojpur)
धन्यबाद है भोजपुरे लुङगा हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Beautiful ❤
Thank you! 😊
superb , Laxmi sir go ahead we are watchig u .
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
सेवारो सर!म फेरि पनि आए है भिडियो दर्शन को लागि!❤
Sewaro hai
Most respected “ Laxmi sir “ you are making best videos and “ Manoj sir of MMC entertainment “ is also present in your most beautiful journey to making most beautiful videos of whole Nepal which is already most beautiful country, best wishes to you most respected sir hajur in the upcoming days, years and many many decades too and best wishes to you to get 10m ( 10 millions subscribers) in the upcoming days and l hope and sure that you will get that huge subscribers.
धन्यबाद ध्रुब जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Very nice good luck ❤❤
Thank you so much
जति हेरेपनि नपुग्ने यो पदमार्ग
रातो चियासँगै विस्कुटले मन भरी यो पेट भरिएन
धन्यबाद दिनेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
🎉🎉🎉🎉🎉🎉🎉
Sr jiu bahut bahutai dhanyabad chha 🙏🌺 na
Maskar
🙏🙏🙏
Nice vlog ❤❤❤
Thank you 😊
Yo hamro mundhum trayal khotang& bhojpur KO shimana mayum
धन्यबाद सबिन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
purvi nepal lai dherai nai explore garna baki xa.. dhannewad hamro purva ko esto ramro thauharu dekhaidinu vayekoma.
धन्यबाद हजुर , यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
🙂🙂🙂
कस्लाई भन्नू भयो आतंककारी शब्द मिलेन ।
धन्यबाद बिनोद जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Laxmi sir hamro khotang Swagat xa hai❤Japan🇯🇵 bata Herdai xhu😊🇯🇵🇳🇵
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
हिमाल तिर को ट्रेकिङ को जस्तो रमाइलो लागेन एस्तो डाडाकाडा को उकालि ओरालि त नेपाल को जुनसुकै ठाउमा हामिले देखिराखेको हो
धन्यबाद बिजय जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Astai astaii new volg harnu paihos sir sadhe bhare....
त्यो रातो फलको नाम घङगेरु भन्छ त्यो मज्जाले खाना मिल्छ ऐसेलु जस्तै 😊
हो र
@@parikrama1 हो नि त म पनि त्याही आसपासकै मान्छे हु नि😃
5 घण्टा लागेको थियो हामिलाई भाथि जान
Hard working paxiko manoram drisye herna Kaile hola hami ghumna paune yo thauma😂😮😮 ❤❤
धन्यबाद बालकुमार जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Dherai Ramro 😍 yo thauma mo janu payo vane 15 days tehi basne thiyo ho
त्याे राताे दाना देख्दा अामा सग भाेजपुर बजार जादा घङ्गगरुकाे दाना अनि चुथरा पाकेकाे खादई हिडेकाे याद अायाे
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Ma pani parikrama garna aaya hai❤
स्वागत छ खनाल जि
Aapka video mujhe bahut Achcha lagta hai show background wala song hai Parikrama wala vah to bahut hi Achcha lagta hai yah gana filmi hai gana kahan se start hota hai please bata dijiye main aapka video TV mein Dekhti hun
Thanks a lot chetna ji
मलाई पनि हिनाउने हो सर पूर्वी पहाडी भूभाग मा
Hajur
Morang ko vai lai feri hera man sir plz
Katee days lagxa sir
पटक पटक हेरिएको परेछ त
धन्यबाद मन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
त्यो के चिज हो रातो ? भनेको फलको नाम असारे हो। त्यो खान मिल्दैन
Mundhum trail ko cost parxa itahari dekhi ani kati din lagxa?
Mundhum trail all 3 part nai hernu hola sabai kuraa thaha paunu hunecha
भिडियो अनि यो ठाउ जिउदैमा देखिने सोअर्ग छ तर यो यात्रा को भिडियो मैले mmc मा हेरि सके लक्ष्मी सर तपाईं हरुको भिडियो म प्राय न छुटाई हेर्छु ❤❤
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 पक्कै पनि 🙏🙏
Mathi tera basney thau xa ni sir? Kati cost parxa? Muni starting point ma bike rakhne thau xa ki nai?
धन्यबाद जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ पूरा भिडियो हेर्नुहोला सबै थाहा हुन्छ ! ४ भाग छन मुन्धुम ट्रेलका