परिक्रमा ले हामी सबै लाई परिक्रमा गराई आनद को अनुभुती गरायो घर मै बसि बसि मिठो अनुभव लिन पाय सर हजुर लाई धेरै धेरै धन्यवाद ❤नेपाल लाई परिक्रमा को मुख्य आधार को रुप् मा तपाईं को परिक्रमा मा भेट्न् पाउ आफू नपुगेका ठाँउ को दर्शन र परिक्रमा गर्न पाउ हजुर प्रती आभारी छु सर हजुर लाई अन्न्य मार्ग को शुभकामना 🙏💛
आज काठमाडौंकाे घरमा बसेर - किशाेर अवस्थाले छुएकाे धरान, अमर घाट बाट माथि भेडेटार सम्म खनेकाे बाटाे तर कहिले नपुगेकाे, प्रसस्त सुनेकाे मूल घाट हुँदै धनकुटा । सुन्दर दृश्य यात्रा । दुर्गम बाट सुगम तिर लम्किरहेकाे किराँत ऐतिहासिक माटाे । रेडियाे नेपाल सुन्ने जमनामा सायद उहाँ धर्मराज तिवारी हुनुहुन्छ , ले चिन्हाउनु भएकाे तिवारी भन्ज्याङ्, सानाेमा बुबाकाे मुखार बाट सुनेकाे 'सुन्तला बाेक्ने खामतेल, दिनुवा, प्वाला सँगै छाेरुम्बु । मेटिन नसकेकाे नाम छाेरुम्बुलाई नयन स्पर्श गरेँ । मेरो जन्मभूमि ताम्लिछा, डाँडा गाउँ उदयपुर बाट हरेक बिहान हेर्ने स्याल्मे, ट्याम्के मध्य ट्याम्केलाई ल्याईदिनु भयाे मेराे काखैमा । प्रफुल्ल भएँ । खर्चेर दामा, थाति राखेर घरकाे काम हामी घर मै राखेर भ्रमण गराउनु भयाे महान किराँत भूमिकाे । धन्यवाद परिक्रमा ।
नेपालको धार्मिक र पर्यटकी स्थलको आम दर्शक सामु प्रस्तुत गर्ने शैली अनि भिडियो Editing एकदम राम्रो छ। तपाईंलाई 👍🏽👍🏽👍🏽👍🏽 आगामी दिनहरूमा अझ धेरै सफल्ताको शुभ कामना हजुर लाई। मोरङ को लेटाङ्ग नगर पालिका जाते तिरको पनि रोचक भिडियो प्रस्तुत गर्नु होला सर सो क्षेत्रमा पनि धार्मिक अनि पर्यटकिय स्थल धेरै छन। धन्यबाद।🙏🏽🙏🏽🙏🏽🙏🏽
Hatuwagadi gaupalika 2ghodetar ma awasthit kirat raj darbar ani sangkhamchuli veer,sayabriksya jaha eutai rukhma saya prajatiko pat haru dekhna painx,ajambari kuwa lagayatka tyaha bata dekhine himal haru manoram drisya dekhna psinx
Ma...thapa from Darjeeling...tapaiko mettho bolee..ma feeeda..chu...keep it up...I will contact you in future..ok dear ..go ahead..God bless you...tapailai..Hamro.le Pani sath deyeko cha..
Laxmi sir ko shabda chayan sarai khadilo 6 hai ani yo tyamke madhya pahadi marga bato mai par6 hai sir, thorai confusion bho..arun natarne ho bhane koshi marga taplejun yadi arun tarne ho bhane yo video jasai bhojpur ho sir?
विश्वकै दामी भिडियो
चट्याङको द्रिष्य खिच्न बिरलै अवसर पाइन्छ । यो ठूलो अवसर पाउनुभएछ । त्यसबेलाको यात्रा अली कठिन भएनी । शुभकामना यहाँहरुलाइ ।
प्रस्तुती एकदम मिठास छ , पस्किदै जानुस बधाई छ ।
धन्यबाद बिष्णु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
बल्ल धेरै समय पछि गज्जबको Vlog हेरियो । धेरै धेरै धन्यवाद।
धन्यबाद दहाल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
उच्चतम प्रस्तुति साथै सारै जानकारिक मुलक खोजि, धन्यवाद 🙏
धन्यबाद सुरेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 🙏🙏🙏
सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
धन्यबाद सिब जी, यस्तै गरि अरु भिडियो हरुमा पनि प्रतिक्रिया पाईरहौ
कति दामी दामी ठाउँ छ हाम्रो देश मा धेरै रमाइलो ठाउँ
धन्यबाद प्रकश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
मन परेर लाइक कमेन्ट गरेको छु सर सधैं हेर्दै छू यो त मेरो जन्म ठाउँ जानु भयो खुशी लाग्यो।❤❤❤
धन्यबाद महेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
15:20 जय श्री राम 🙏🙏🙏
Super Babal hamro Nepal thanks parikrama 🎉🎉🎉
परिक्रमा ले हामी सबै लाई परिक्रमा गराई आनद को अनुभुती गरायो घर मै बसि बसि मिठो अनुभव लिन पाय सर हजुर लाई धेरै धेरै धन्यवाद ❤नेपाल लाई परिक्रमा को मुख्य आधार को रुप् मा तपाईं को परिक्रमा मा भेट्न् पाउ आफू नपुगेका ठाँउ को दर्शन र परिक्रमा गर्न पाउ हजुर प्रती आभारी छु सर हजुर लाई अन्न्य मार्ग को शुभकामना 🙏💛
धन्यबाद आरोही जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ तपाईं हरुको साथ को सदै खाचो रहनेछ हामिलाई 🙏
Beautiful dharan temke danda ❤👌
यार! यो दृश्य ले विदेशिएका नेपाली को त हृदय विदरक लाग्दो छ। स्वदेश आउन नसकेपनि रमाइलो लाग्यो परिवेश🤩
धन्यबाद बिष्णु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
परिक्रमा टिम लाई धेरै धेरै धन्यवाद ।
धन्यबाद भोज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
बाटो धेरै राम्रो सँग बताउनुभयो, keep it up.
नमस्कार सबै म यति सुन्दर दृश्य हेर्न पाउदा अति खुसी लाग्छ परिक्रमा टिम लाई उच्च सम्मान छ मेरो जति हेर्यो उति मज्जा आउने । 🤘🤘
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
लक्ष्मी सरको बोल्नेसैली अती उत्तम छ प्रयास गर्दै जानुहोस एक दिन सफल बन्नुहुनेछ तंपाईलाई शुभकामनासहित बधाई छ
धन्यबाद देभराज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Dharan bata jadai Garda mero janma thalo terathum gako aavas huncha❤❤❤
हजुर, रमाईलो छ
अति उत्तम❤
अत्यन्तै सुन्दर दृश्य 👍 सर ,
यक्दमै राम्रो प्रस्तुति लक्ष्मी सर,काठमाडौं बाट हेर्दै छु
खुसी लाग्यो निर्मल जी 🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵जय श्रीराम ! राम्रो छ !
जय
धन्नेबाद ! Barbare Budo vlog
यो बाटो त म पनि एक पटक हिडेको छु दस कक्षा पढदा टुर । त्यो याद झन ताजा भयो झापा बाट धन्यबाद लक्षमी सर
wowo Nice omg.ngolo raja..😮😊😱😱
🤗🤗🤗
लछमी शर नमशकार छ
❤❤❤❤
मेरै ठाउतिर घुम्नुभएछ लक्ष्मी सर म प्रवासमा बसेको लामो समय भयो परदेसमै भएपनी मेरो गाउँ जन्म जिल्ला हेर्न पाए खुसी लाग्यो लक्ष्मी सर!
खुशी लाग्यो सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Atti ramro ramaniya sthal rahechha hajur
आज काठमाडौंकाे घरमा बसेर -
किशाेर अवस्थाले छुएकाे धरान, अमर घाट बाट माथि भेडेटार सम्म खनेकाे बाटाे तर कहिले नपुगेकाे, प्रसस्त सुनेकाे मूल घाट हुँदै धनकुटा ।
सुन्दर दृश्य यात्रा । दुर्गम बाट सुगम तिर लम्किरहेकाे किराँत ऐतिहासिक माटाे ।
रेडियाे नेपाल सुन्ने जमनामा सायद उहाँ धर्मराज तिवारी हुनुहुन्छ , ले चिन्हाउनु भएकाे तिवारी भन्ज्याङ्, सानाेमा बुबाकाे मुखार बाट सुनेकाे 'सुन्तला बाेक्ने खामतेल, दिनुवा, प्वाला सँगै छाेरुम्बु । मेटिन नसकेकाे नाम छाेरुम्बुलाई नयन स्पर्श गरेँ ।
मेरो जन्मभूमि ताम्लिछा, डाँडा गाउँ उदयपुर बाट हरेक बिहान हेर्ने स्याल्मे, ट्याम्के मध्य ट्याम्केलाई ल्याईदिनु भयाे मेराे काखैमा । प्रफुल्ल भएँ । खर्चेर दामा, थाति राखेर घरकाे काम हामी घर मै राखेर भ्रमण गराउनु भयाे महान किराँत भूमिकाे । धन्यवाद परिक्रमा ।
धन्यबाद टांक जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
thanks for the laxmi sir new video
So nice of you
आहा
So beautiful video🤗🙏🙏😍😍😍😍
Thanks for visiting
jana na sakiya panii laxmi sir ko video bata ramro sang ghumiyo tq laxmi sir hjr laee ❤❤
धन्यबाद छवि जी
Atti nai sudar hamro pahad ❤❤❤🎉🎉
Hajur
Thankyouverymuchbhai
🤗🤗🤗
Namaste sir. beautiful vedio.tapaiko boldai vaneko vaka sunda majjaa aaucha.. vedio herna.
धन्यबाद माला जी 🙏
लायिकस
Hamro Nepal ma nai dherai ramro ramro thau chha ramaniya thauko drisya dekhaidinu bhaeko ma dhanyabad chha🙏👍🇳🇵
Hajur
Saroi ramro lageo hjr🙏🙏🙏
धन्यबाद अम्बिका जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Wow superb video 🙏 🎉
ल सर तपाईहरुको सामुहिक भिडियो धेरै हेर्थे अब तपाईको पनि भिडियो नियमित हेर्न थालेको छु।भिडियो नियमित ल्याउनुहोस शुभकामना।
धन्यबाद रेमन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
नेपालको धार्मिक र पर्यटकी स्थलको आम दर्शक सामु प्रस्तुत गर्ने शैली अनि भिडियो Editing एकदम राम्रो छ। तपाईंलाई 👍🏽👍🏽👍🏽👍🏽 आगामी दिनहरूमा अझ धेरै सफल्ताको शुभ कामना हजुर लाई। मोरङ को लेटाङ्ग नगर पालिका जाते तिरको पनि रोचक भिडियो प्रस्तुत गर्नु होला सर सो क्षेत्रमा पनि धार्मिक अनि पर्यटकिय स्थल धेरै छन। धन्यबाद।🙏🏽🙏🏽🙏🏽🙏🏽
धन्यबाद जीवन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ लेटाङ आउनेछौ हामी 👌
dami xa aafno gaw dekhna paiyo
Your video is very soothing and entertaining ❤keep it up👍
Thank you so much 🤗
❤🎉Keep support guys eka arka laii plz❤❤
1st Comment 🎉
Wow 🎉🎉
Sarai ramailo thou dekhaunu vayo muri muri dhanyabat ❤
👌👌
कति राम्रो ❤
🤗🤗
Anupam seen haru❤❤❤
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Wish u all the best
Very very nice travels dacument ❤❤
Many thanks!
ल भिडियोको दर्शनको लागि म पनि आए लक्ष्मी सर!❤सेवारो!
सेवारो है सोमराज जी
सारै सुन्दर
धन्यबाद सुमित्रा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Super beautiful seen
So nice
Intro Kada aayo
very very nice ❤❤❤❤
Thank you so much 😀
Background music is so unique and perfect for the content . Never change it 😊
Glad you enjoy it!
Awesome ❤
Very nice video ❤❤❤❤❤
Many many thanks
Dherai ramro lagyo ❤❤
Dhanyabad
Hatuwagadi gaupalika 2ghodetar ma awasthit kirat raj darbar ani sangkhamchuli veer,sayabriksya jaha eutai rukhma saya prajatiko pat haru dekhna painx,ajambari kuwa lagayatka tyaha bata dekhine himal haru manoram drisya dekhna psinx
धन्यबाद सुमित्रा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Ramro xa
Nepal drihsti ❤❤❤
Thank you hai dai yati ramro thau dekhaunu vayako ma Malai Pani hernu man thiyo aaja ixa Pura vayo
खुशी लाग्यो सुसन ब्रो, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Thanks 👍 da mo new place Jana na paaye Pani tapai haru ko nice vlog bata herna paye,once again thanks ur team.love frm Darjeeling❤
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Tapai ko boli sarai ramro lagcha
धन्यबाद सर
न्यौपाने जि र तपाई सँगै मिलेर बरु थोरै फरक फरक भिडियो देखाएर सँगै आउँदा राम्रो लाग्यो।एक्लाएक्लै हिडाई अलि खल्लो भयो
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Pragati hudai cha laxmi sir sathma sachin sir pani bhayeko bhaye ramro hunthyo👍
🤗🤗🤗
Ekdamai ramro lagyo video sir m lamjung bata
धन्यबाद
🙏🙏🙏🙏🙏🙏🙏
Daju camare quality ekdam ramro xata.❤❤
😊
धन्यबाद Bro,, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
🙏🙏🙏❤❤
❤❤❤❤👍👌👍👌🙏
Nice video laxmi sir ❤
धन्यबाद अमृता जी
Good job ❤❤❤❤❤
Thanks 😆
Love from Sikkim
thankyou
Aati sundar Tara video ta hiudo ma banako jasto chha ta ho solt dahnkuta bazar ra mulgaht bazar ta
त्यो हिउदो को ड्रोन हो
परिक्रमा युटुब च्यानलको धुन राम्रो लाग्यो भाई तपाईहरुको घरचही कता पर्यो ?
धन्यबाद बिष्णु जि, झापा हो घर
आज खोजेको भिडियो आयो है। 🙏🙏🙏
धन्यबाद सन्तोष जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 🤗
Unforgettable
🤗🤗🤗
Jata हेर्यो tetai ramro purba ❤❤ saxai sundar x nepal 🇳🇵 ♥ 😊
Ma...thapa from Darjeeling...tapaiko mettho bolee..ma feeeda..chu...keep it up...I will contact you in future..ok dear ..go ahead..God bless you...tapailai..Hamro.le Pani sath deyeko cha..
धन्यबाद थापा जी🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
लेउति खाेला
background song ❤
धन्यबाद बिमल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Sami laxmi sr
🤗🤗🤗
Nice video namaste 💐🇳🇵🙏 from Attriya Chok Kailali
धन्यबाद उद्धब जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 okay
Parikrama sangai jadai xau ghumna ramailo thauharu
हुन्छ्🤗
लक्ष्मी सर एकदम अर्गानिक पाराले बोल्नु हुन्छ खत्रा हो नि राइको छोराले अब नेपाल खाने भयो म एकदम खुसी छु!
जिन्दगीमा
Samundra sataha dekhi kati hita xa bro jaha gayepi hit bataunu hola
पूरा भिडियो हेर्नुहोस त बताको छ
Background ka jo gana aata hai Parikrama kaun si film ka gana hai pura gana kya hai please bata do
La sir 24barsa pixadi Aafu hideko batoo herna pauda khusi lagera aayo hajur laee badhaixa jai nepal
Hajur
Background se jo aap log gana dete ho vah kaun si film ka hai aur gana kaun sa hai bahut hi Sundar gana hai please bata do
Background ka jo gana aata hai Parikrama kaun si film ka gana hai pura gana kya hai please bata do 1:08
नयाँ नयाँ युतुब साथि हरु मिलेर आगादी बदुम त ल सापोत गरुम त एक अरका लाइ
@@SakunKarki-q1y ok
Lu sabai jana mero ma ni aam hai ta❤
@@furkemanxe2046 ok
Ok
Ok
mahalaxmi gaupalika hain la nagarpalika ho
sachin sir xuttnu bhayo tah
धन्यबाद रन्जित जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
यसो यता सुनेकि तर हजुरहरु आउने थाहा भएको भय भेट्ने मौका पाउथे म सानोतिनो भलाकुसेरी गर्न पाउथे नि मैले हजुर सङ्ग😢😢😢
अब अर्को पल्ट है
Laxmi sir ko shabda chayan sarai khadilo 6 hai ani yo tyamke madhya pahadi marga bato mai par6 hai sir, thorai confusion bho..arun natarne ho bhane koshi marga taplejun yadi arun tarne ho bhane yo video jasai bhojpur ho sir?
हिले बाट सिधै उत्तर कोसि हाईवे खादबारी हुँदै किमाथान्का बोर्डर, हिले बाट पश्चिम लोकमार्ग, बसन्तपुर बाट पुर्ब लोकमार्ग