Annapurna Base Camp || अनौठो छ जेठो हिमाल उपत्यका || ABC Heli Tour || विश्वकै उत्कृष्ट अन्नपूर्ण
HTML-код
- Опубликовано: 21 дек 2021
- Valley of Himalayas. Annapurna Base Camp Heli Tour. The first Above 8000 m. Mountain to Welcome Human Footsteps.
Please watch our other videos
Pokhara Vlog
• Pokhara Vlog || पोखरा ...
Gorkha Liglig vlog
• गोरखाको ९ रूपैयाँको घर...
Upper Mustang Tour
• Upper Mustang || पर्ख...
This is the first channel i turn on the bell notifications for the new videos👌👌. So impressed with all your videos. Wish you more success in upcoming days.
Aaha. Sundar thau
😮😮😮
I'm,
तपाईंको बोल्ने शैली,video edit, background music + नयाँ ठाँउ परिक्रम असाध्यै रमाइलो र अति सन्देशमुलुक लाग्छ ।
सस्क्रइब पनि अाज गरे
हेलिकोप्टर को भाड़ा को कुरा गर्नुभएन नि?
@@bodhrajrai9940 hoo sir kati pardo rahexaa aanapurna base camp sama gaheko helicopter charge????
Right
100%right
🌸🌺सिनदर भिदुयो 🌸🌹
अति रमणीय दृश्य।साँच्चै नै नेपालका प्राकृतिक दृश्यहरु हेर्दा स्वर्ग मै नेपाल अवस्थित छ जस्तो भान हुन्छ।हामी यी ठाऊँहरुमा नपुगे पनि आँफैं घुमिरहेको जस्तो लाग्छ।पूर्वी ब्लूजका सचिनज्यु र टीमलाई धेरै-धेरै धन्यवाद छ।🙏🙏
यो भाईको बोली नै अति मिठो लाग्छ मलाई।
हाम्रो पोखरा पनि जानु बाको रहेछ।
बेस क्याप पनि हेर्न पाईयो सारै रमाईला रमाईला ठाऊहरु हेर्न र भाई संगै घुम्न पनि पाईयो होईन। न पैसा खर्च गर्नु पर्ने न हिड्नु पर्ने हिमाल पनि हेरीयो😂😂🙏🙏🙏❤❤❤👍👍👍
मजा आयो, पुरा घुम्यो पोखारा एरिया Thank you guys.
धन्नेबाद,घरैबाट मज्जालिनसकियो सर।जै,होस
यस्तो जाडोको मौसममा पनि हामीलाई हिमाल
घुमाउनु भएकोमा हार्दिक धन्यवाद All team🙏
Santiko khogima ho hajur hamro Nepal santa himal prakritile vari varau6a. Namaskar hajur.
Mam ta jataii Pani comment big fan
hjur ko ra bidhya d ko voice ko ma thulo fan hu..ati Sundar video.. UAE
Sadhai Herin chha,,जान नपाएपनि गएको महशुस दिलाउनु हुन्छ,तपाइको बोलि देखि लिएर सबै कुराहरू ले मन लुट्छ।।
यो चिसो मौसममा पनि हिमाल घुमाउनु भयो हजुर हरुको टिमलाई हार्दिक धन्यवाद!!!
28:17,30:17
🌸🌸🇳🇵💐🌱🌿
Sir gandaki renbo traut farm vanni xa bhurjungkholama teha sammako pani vidiyo banaunu na sir
आज पनि रमणीय दृश्य देख्न पाउदा खुशी लाग्यो ।
एउटा कुरा नी सचिन बाबु पोखरा बाट अन्नपूर्णा र पुनः पोखरा सम्मको हेलीको भाडा कति पनेॅ रहेछ त्यो बुझ्न मन लाग्यो कसो गरु ।
50 हजार मात्र लाग्छ हजुर ।
Per person 50 hajar??? Ho??yeso bujnu PAYE hune
तपाईंको video बाट नै आफै पुगेको महसुस हुन्छ ! नयाँ - नयाँ अनि रमणीय ठाउँहरु हेरेर हजुरको video मार्फत आनन्द लिने गर्दछु । हृदय देखि नै नमन छ सचिन सर 🙏🙏🙏 ।
नगए पनि गएको जस्तो अनुभव हुने धन्यवाद हजुर 🤗😍❤️
रमणीय हिमाल हेर्न बसियो सचिन भाइ 🙏🙏
रमाइलो र ब्रिफिङ असाध्यै राम्रो लाग्यो , धन्यवाद छ , तर एडवेन्चर हेर्ने हो गर्ने चैं हेर्दै त सातोपुग्लो जान्छ त ! 😁😁
अति रमाइलो तथा मनमोहक साथै रोचक प्रस्तुति पनि
भनम न बनजी जम्प दोस्रो
पटक को कतिले लगाछम ♐
रमाईलो ठाऊरहेछ ।प्रक्रृतीको रमाईलो दृष्य अबलोकन हेर्न पाईएको छ ।
amazing amazing amazing just amazing 😻
😯😯😯😯😮😮😮😮😮😜😜😜😜Haha tyo jindagiko life ma vanne daju lai herna man lagyo hau mero dai
🌹🇳🇵🌷🌹🇳🇵आहा कति रमाइलो हाम्रो देशको हिमालयहरु बिश्व मा नै सुन्दर छ जय देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यत्रो मेहनत गरेर भिडियो बनाउनु हुन्छ सचिन सर लगायत पूर्वी ब्लुर्स का संपूर्ण टिमका साथिहरु धेरै धेरै धन्यबाद। साथै यो PURVI BLUES लाई subscribed गर्दिनु होला कृपाया
हजुरको सम्पुर्ण टिमलाई नमन धन्यवाद 🙏🙏 बिभिन्न ठाउका अमुल्यको दृश्य सबै माझ पुर्याउनु भएकोमा 🙏
Sir हजुर ज्यु लाई सर्ब प्रथम नमस्कार । तपाईँ को भिडीयो बोल्ने शैली तरिका बुझाई भनेको एस्तो हुनुपर्छ । अति सुन्दर स्वर्ग नेपाल । exellent video,
हजुरकाे याे च्यानलमा आउने सबै भिडियाे म नछुटाई हेर्छु धेरै रमाईलाे र राम्रो लाग्छ यस्ताे सम्म पनि महसुस हुन्छकि म पनि हजुर सङ्गै यात्रा गरेछु जस्ताे लाग्छ तर सस्सकराईब चाहिँ गरेछैन
शुन्दर हिमाल रमणीय ठाँउ 👌👌👌
साच्चै रमणीय भिडियो हेर्दा बिल्कुलै आफै पुगे जस्तो लाग्यो करिब साडे ३० मिनेटको भिडियो कति छिटै सकियछ धेरै धेरै मनै देखि धन्यवाद । अनि यो भिडियो भित्र बोलेको समाबेष गरियको जानकारि धेरै नै उपयोगि छ ।
धेरैधेरै धन्यबाद सचिन भाइ मानक्षे पनि हिरो काम पनि हिरो ।
Hjuko vlog akdammmm ramro x dai 👌👌👌👌👌❤️❤️❤️
Sarai ramro video Sachin ji
लिम्पुलेख,टिस्टा, काङग्डा सम्मको दृश्य पनि देखाउनु ।
म यस्तो video हेर्न कहिल्यै छुटाउदैन तर तेस्मा तपाईंको video हेर्न झनै छुटाउदैन तपाईंको बोल्ने शैली नै मज्जा लाग्छ निकै मिठो आवाज अनि सबै ठाउको जानकारी पनि दिनु हुन्छ निकै मन पर्छ
आहा कति रमाइलो हो अति रमणीय दृश्य ,आफै पुगेको जस्तो अनुभव भयो ,अन्नपूर्ण यात्रा😉जिप्लाइन ,जम्पिङ, साँच्चै नै नेपालका प्राकृतिक दृश्यहरु हेर्दा स्वर्ग मै नेपाल अवस्थित छ जस्तो भान हुन्छ । एउटा कुरा नी सचिन सर पोखरा बाट अन्नपूर्णा र पुनः पोखरा सम्मको हेलीको भाडा कति पनेॅ रहेछ त्यो बुझ्न मन लाग्यो ।
सारै रमाइलो लिए हजुर यो भिडियो हेरेर दामि दामि म मलेशिया बाट हेर्दै छु🙏🙏
jindagiko life ma dherai majja ayo hai veido herera sachin sir.
अति सुन्दर,
Nepal is Naturally beautiful but, need more development. And we all should support this things. 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
जे छ जस्तोसुकै भये नि हाम्रोजस्तो नेपाल सोर्ग भान्दा कमि छैना, अर्जिनल सिन र हिमालय ,झरना पाखा पखेर, खोला नला हरियाली ,बनजङल वावो अतिसुन्दर जति हेरे नि हेरीरहु जस्तो कहिले नथाकिने आनापुर्ना हिमाल बेसिकेम्प्😍😍😍😍👌👌👌🤛🙏
पढेलेखेको, बुझेको मान्छे जुन क्षेत्रमा लागेपनि सफल भइन्छ भन्ने ज्वलन्त उदाहरण
Amazing and informative video
Wow ...kati ramro👌👌👌
साच्चै गर्वले मन फुल्ल भयो नेपाल यक सोर्गको ट्क्रोहो तर नेपाली नेता दलाल भयर देश गरीब बनायका हुन अब नेपाली देश भक्त जनतार केही नेता हरु देश भक्त भय भ्रष्टाचारको जरो उखेल्नु पर्ने काम हाम्रो कादमा आयकोछ अनि देश सुखी समृद्धि हुनेछ जय नेपाली जय गोर्खाली
कति राम्राे ठाउ
अहिले सम्म को उत्कृष्ट भिडयो होला पुर्बेली बुल्यु सचीन सर तपाइँको बोल्ने शैलि राम्रो लाग्छ
Sanchin sir feri pani dherai dherai dhanyebad..
पोखरा बसेर पनि यो ठाऊ सायद पुग्न सकिन्न होला तर तपाईले घुमाईदिनु भयो खुशि साथै धन्यबाद भाई
Kati Sunder ho Maro nepal ❤️👌💯🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇶🇦
Tapaiharule banako video sarai ramailo huncha.aafu Jan n napaye pani aafai gako ban huncha.thank you so much team ko sabai janlai
I'm from Qatar
आफै पुगेको जस्तो अनुभव भयो
So lovely please and excited iam impressed Bhai maile pani tapai Ko video maja lidai chu hai
नेपाल कै यस्तो vlogger जस्ले एक एक कुरा राम्रो संग बुजाउन सक्नु हुन्छ धेरै राम्रो vlog बनाउनु हुन्छ sir यो होन त vlog भनेको 🙏🙏🔥👍🥰
Sachin sir ko video aayo vane herna sunna ani like garna man lagihalxa vanya....khasma sachin sir ko bolinama jadu pakkai xa hai sabailai latthai parne...love you sir....❤️❤️❤️❤️
I like beauty of Nepal.
I love ❤️ my country.
अति सुन्दर ब्लॉग अनी बधाई छ सचिन भाईको पूर्वी ब्लूज़ लाई ।
म नी पुगेको छु। स्वर्ग हो यो ठाँउ ।
yati ramro thau dekhai dinu bhayo .. thank you so much
अति सौर्न्दर्य स्थान देखाउनु भएकोमा सचिन सर लगायत सम्पुर्ण टिमलाई धन्यवाद !
धेरै रमाइलो 😃👍️👍️👍️
कति रमाइलो हो आहा अन्नपूर्ण यात्रा😉
तर जिप्लाइन र जम्पिङमा त घरमै सातो गयो त्😬😂🤣🙏🙏
Kati wait garaunu huncha sir ali chado chado lyaunu paryo vdo🥺🥺😦🇳🇵🇳🇵
धेरै मज्जा आयो दाई😍😍
Namaste From Belgium Brussel Nice picture Brother
No.1 best your vlog ...love you and thank you..sir
Heaven
Sachinji ko boli sarai ramro lagyo
Purvi blues ko team lai dherai dhanebad 🙏 Nepal ko tourism industry lai promotion pani vairaxa ra sathi sath ma hami lai Ghar Mai base basi Nepal ko sundar thou haru ko darsan Pani paiyexou. Mero auta request tapai haru ko team lai , tapai haru jha jha januhunxa tya tya chai waste management ko kura haru Pani gardinu hola ,Manche haru lai sachet garounu hola waste management ko lagi. Asha xa tapai haru le tyo Pani auta afnu karma samjera garnu hune xa.
Bro really awesome vedio banuxu harda ramilo lagxa
बन्जी जम्पमा भुसाल भाइ डराएको देख्दा मलाई पनि कस्तो मन आत्तिएको थियो
Aajko vidio dami xa hai
Very nice 👌👌👌 from Sikkim 🙏🙏
Back round ma Nepali dhun bajaunu parne ho ke
Hippie!!! borooharu aaba helicopter 🚁
हजुरको बोल्ने शैलि सारै राम्रो अनि हामिलाई पनि घुमेजस्तो लाग्यो धन्यबाद
❤️Hamro Nepal sundar Nepal 🇳🇵❤️Jay Nepal 🇳🇵
GREAT 👍
ईच्छा र भित्री चाहना भए काेहि कसैले राेक्न सक्दैन, म पाेखराबासी , मैले यी सबै मनाेरञ्जन र सुविधा लिन सकेकाे छैन । purbi blue लाई १ साल अघि देखि पछ्याउँदै अाई रहेकाे छु । धन्यवाद नयाँ नयाँ अवलोकन र भ्रमण गराई दिनु भएकाेमा ।
साच्चै रमाइलो bro keep it up
Sir,सर्लाही मा स्थित भरत ताल को नि vlog बनाउनु पर्यो
अति रमणीय ठाउँ 🇳🇵🇳🇵❣️😉
म तपाईंको प्राय सबै भाग हेर्छु सचिन सर। तपाईंको बोल्ने शैली पनि बडो गजबको लाग्छ ।
शुन्दर अनि डरलाग्दो यात्रा !!!!
Good job purvi bluj pariwar thanks 4 video jai Nepal.
Very good nice video
Dhrai Dhrai dhanybad xa hajurlai sir esto ramro thau ko video banaunu vyo ko MA
हामि सन् २०१९ मा गयका थियौं । नेपालको स्वर्ग हो भन्न सकिन्छ ।।
हरेक भिडयो सन्देशमुलक लाग्छ
Sarai ramro hamro. Npl.. 🇳🇵🇳🇵🇳🇵..
Jaii Npl... 👌👌...
भिडियो हेरेर रमाईलो लाग्यो।
निरन्तर ४ बर्ष देखि सबै भिडियो हेर्दै । नेपालका गाउँ गाउँ चिन्ने माैका दिनु भएकाेमा धेरै धेरै अाभारि छु । सचिन दाइ
Hajurko sabai video utkrista lagxa malai aajo pani sarai khusi lagyo nepal lai world ma chinauna madad garnuvako xa wow very beutyful hamro nepal salut xa schin sir hajaurlai 🙏🙏🙏👌👌👏👏👏👍👍👍❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
waooooo swarga.......man nai ramayo ...... khushi lagyo....... take care ........
Very Nice, I am going share your video's to my all friends who live in Toronto,take care and hope to see more good videos
Dammii
Sachin in Hlicopter .A sper rich Vlogger
Hamaro desh Nepal himal pahad nadinalale vary purna bhayeko sworg ko Desh ho jay Nepal
Sarai ramailo tapaiharule banayeko video herda afu pugeye jasto lagne nepalko sundar thau haru
wow suppop
Amazing video. Lots of LOVE and SUPORT From Kathmandu.👌😍❤️
धन्यवाद सचिन सर ,आफू नपुगे पनि अन्नपूर्ण बेस केम्प पुगेको अनुभव महसुस भयो।खुसी लाग्यो