मुस्ताङको भ्लगहरु धेरै साथीहरुको हेरियो तर यतिसम्मको जान्कारी पाउन र यतिको राम्रो दृश्य कमैले कैद गरेका होलान्।धेरै राम्रो छ सचिन सर तपाइले तयार गर्नु भएको यो एपिसोड।
धेरै राम्रो जानकारी । उच्चस्तरीय वर्णन । गुरुङ्गहरु को एउटा पूर्वज मुस्ताँग बाट झरेको र अर्को तीब्बत बाट झरेको अनुभुती लाग्छ । एक थर गुरुङ्ग को पूर्वजकाल देखी नै आफ्नै वेद भएको ठानीन्छ, अर्कौ गुरुङ्ग को वेद तीब्बती वेग को मानीन्छ । यस वीषय मा पनी सचीनज्यू ले जानकारी दिनु भए अलीकती ज्ञान पाँउथ्यो होला । thank yoi very much for your tour report and request to keep giving such interesting knowledge of Nepal.
भाई लाई रमेश शर्मा को मुरी मुरी धन्यवाद भाई र भाई को परिवार लाई सधै राम्रो होस भाई को vidio धैरे ने मनमोहक रहेछ दिल लाई छुने गरी यसको लागी फेरी एक पटक धन्यवाद जय श्री पशुपति नाथ को आशीर्वाद ले सधै राम्रो होस
मुस्ताङ यात्राका सबै भिडियो अतिनै उत्कृट अनि चाख लाग्दो लाग्यो । कुनैदिन समयले साथ दिए पकै पनि भ्रमण गर्ने इच्छा छ । धन्यवाद सचिन सर 🙏 सुन्दर मुस्ताङ देखाई दिनुभयो ।
सचिन भाइ हार्दिक बधाई छ म सकेसम्म सबै भाग हेर्ने गर्दछु।सेराङ गोर्खा राम्रो लाग्यो। ताप्लेजुङ को हिमाल अति उत्तम येस्तै दुर्गम स्थान को दृश्य हेर्न पाइरहेका छौ।धन्यवाद भाइ। रित्नु बेल्जियम
अति सुन्दर उपलो मुस्ताङ हिमचुली,रोमनथाङ,चैना बोडर सबै घुमिरहु हेरीरह जस्तो लाग्यो मलाइ त एकदमै रमैलो भयो सचिन सर हिर्दये देखिनै हजुर लाई लख लाखौं लाख धन्यवाद 😍👌👌👌👌👍️💖
अति रमणीय ठाँउ सबै नेपालीले पुग्नैपर्ने ठाँउ रहेछ । कोरला नाकामा नेपाल तर्फको उपस्थिति नभएको देख्दा नमज्जा लाग्यो । अनि लक्ष्मीसरको परेला र थुकको पत्ता लगाउने नेपाली उपाय चै मैलेनी सम्झिए ,😁😁 पदुवा याचै कुनै ठाँउको दिशा पत्ता लाउन यो विधि अबलम्बन गरिन्थ्यो उबेला।
आहा क्या मनमोहक दृश्यहरु देखाउनु भयो मज्जा आयो साथमा सचिन जी को प्रश्तुती सारै मीठो लाग्यो अनि लक्षिमी सरको परेली प्राविधि चै सहि लाग्यो है 😀 सानू बेला हामी पनि तेसै गर्थिम ।
कुनैपनि ठाउँको बारेमा जानकारी दिनको लागि अाफुमा पनि बूझ्न सक्ने क्षमता हुन आवश्यक हुन्छ जुन हजुर मा छ । जति बोल्नुहुन्छ प्रस्ट र सरल तरिकाले। हजुर लाई धेरै धेरै धन्यवाद
कति छिटो भिडियो सकिएछ पत्तै भएन, अति जानकारी मुलक लागो , अझै लामो एक घन्टाको बनाउनु भएको भए अरु बेसि मजा आउने रैछ .Thank you Sachin sir and Laxmi sir .
तपाइहरुको भिडियाे हेरेर मन आनन्द लाग्छ आफू जान नपाय पनि पुर्ब देखि पश्चिम् सम्म को सम्पुर्ण ठाँउ हरु तपाइहरु मार्फत हेर्न पाइन्छ हेर्न पाय पनि आफै तेहि पुगेको अनुभव हुन्छ 🙏🙏🙏🙏
जोमसोम मूस्ताङको भीडीयो तपाईले जस्तो अहीले सम्म कसैले खीचेको छैन भन्दा फरक पर्दैन सबै नछूटाई हेर्दछू सारै राम्रा लाग्छ तपाईका भीडीयो हरू । एक चोटी जानै पर्ने ठाउ रहेछ अबस्य जाने वाचा गर्दछू । यस्तो ठाउमा राम्रो सडक पूर्याउन सक्ने हो भने पर्यटकको झनै घूईचो हूने नीश्चीत छ तर नेपाल सरकारले अझै सम्म सडक स्तरोन्नती गर्न नसक्नू बीडम्बना । अरू देश भएको भए जमनामै राम्रो सडक बनाई सकेको हून्थ्यो तर के गर्नू नेपाल हो नेपाल।। धन्यवाद यती राम्रो भीडीयो को लागी 🙏🙏🙏
लक्ष्मी सरको परेला विधि पहिले पहिले गाई गोरु हराउदा हामिपनी तेस्तै गर्थिएउ।गाई गोरु नलिइ गए घरमा बाउले पस्नै दिदैन थिए।सराइ रमाइलो दृष्य देख्न पाइयो सचिन सर!धन्यबादछ तपाईलाई!!
Sachin sir sayad hjr nai hola Nepal ko 77 jella ma pugerw tehaka harek gati bd ani harek calcar dekhaunu hune khusi lagxa pardesma vay Pani hame Lai 77 jella ma puge jasto lagxa,,,, but eutai kurale purolxa hamra deska netale sahe Kam garna janena sachai bannu parda bikash hunne ho bane hamro des suejarland banda kam xaina,,,, Ani Laxmi Sir ko teyo parela bd le bala panko aayd delayo sundar rw man mohak video dekhaunu hunxa thanks for Sachin sir
धेरै रामरो दिषे देखन पाऊदा आफु तयाहा पुगेको जसतो लागयो सर हरू लाई धेरै धैरै धननेबाध आरको कूरो केछभे थूकमा परेला ले दिसा पतता लगाऊने चलन पूरानो रीतिहो रामरो लागयो
Maile writer birsiye but 6 class ma huda balkathakar le bhyaguta ko kahani ma lomathang ko kura garnu bha thio.. fixed time ma tyo main gate lagne ani raja le sasan garne etc bhanera malai padna sarai maja lageko thio.. aile tye story yaad airaxa... Amazing video keep it up 💕💕 marfa ghumera ma pani hajurko video sangai upper mustang lage hai
... ... अति अति अति सुन्दर !! बडो दुख्ख गरेर सामग्री बनाउनु भो, हामीलाई पस्कनु भो, नेपालको कुना कुनामा रहेको सुन्दरता झल्काउनु भो, कुन शव्दले व्यक्त गरुँ , अति आभार व्यक्त गरे ल ! ❤️❤️❤️❤️ .. .. परमात्माले असीम शक्ति दिउन,फेरि अरू नया नया सामग्री देख्न पाइयोस् ... काममा साथ धेरै धेरै माया .. ल !! 😀🙏🙏🙏🙏
नेपालको यसप्रकारका प्राकृतिक अलौकिक सुन्दरता भ्रमण मैले ४२ वर्ष अगावै गरेको थिए । जुन अविस्मरणीय भ्रमणको यस भिडियोले पुन: स्मरण तुल्यायो । यस टीमलाई धेरै धेरै शुभ धन्यवाद दिन चाहन्छु ।
Nice video mirar jhai talkine mustang रमाइलो xa
अति सुन्दर ! अाफुले मात्रै होईन हामी सबैलाई देखाउनु भयेकोमा टिमलाई नमन ! धन्यबाद !
जे होस हाम्रा नेपाली यु ट्युबरहरुले हामीले नदेखिएको ठाउँमा पुर्याउनु हुन्छ , मनोरञ्जन दिने काम र जानकारी गराउनु हुन्छ । धन्यवाद सचिन जी ।
धेरै रमाइलो लागो यो भिदियो।
मुस्ताङको भ्लगहरु धेरै साथीहरुको हेरियो तर यतिसम्मको जान्कारी पाउन र यतिको राम्रो दृश्य कमैले कैद गरेका होलान्।धेरै राम्रो छ सचिन सर तपाइले तयार गर्नु भएको यो एपिसोड।
Ha ha ha sahi idia dai ko hami ni banma bakhra harauda yastai idia lautheu
धेरै राम्रो जानकारी । उच्चस्तरीय वर्णन ।
गुरुङ्गहरु को एउटा पूर्वज मुस्ताँग बाट झरेको र अर्को तीब्बत बाट झरेको अनुभुती लाग्छ । एक थर गुरुङ्ग को पूर्वजकाल देखी नै आफ्नै वेद भएको ठानीन्छ, अर्कौ गुरुङ्ग को वेद तीब्बती वेग को मानीन्छ ।
यस वीषय मा पनी सचीनज्यू ले जानकारी दिनु भए अलीकती ज्ञान पाँउथ्यो होला ।
thank yoi very much for your tour report and request to keep giving such interesting knowledge of Nepal.
धेरै राम्रो संग ठाऊको परीचय दीनु हुन्छ ब्लग
intresting in so happy vedeo batai ghumna paiyo
जे होस भिडियो हेरेरै चित्त बुझाईयो दामी लाग्यो ..
प्रयास दामी छ । सार्है हेरौं हेरौं लाग्छ । प्रयास जारी रहोस ।
हर तरफ से भारत में बसे लेह लद्दाख जैसा ही है। हर चीज़ डिट्टो लेह लद्दाख। विडिओ बहुत अच्छी लगी। धन्यवाद।
Hajar choti Mustang ko video herey tra yo video jati majale khailei heriyena tqu so much sir .
Thanks you सचिव दाई
धन्यवाद न्याैपानेजी र पूर्वी वलुजलाई ।सुन्दर दृष्य र मनाेरम प्राकृतिक सुन्दरताकाे प्रस्तुतिकाे लागि ।
घरमै बसिबसी यति राम्रो दृश्यहरु हेर्ने मौका मिलाई रहनु भएको छ हजुरहरुलाई धेरै धेरै धन्यवाद साथै सफलताको कामना
R
@@indiramagar8415 f
Thank-you so much Naya Naya Thau ko jankari sangai drisya dekhaunu vayako ma
ेव@@indiramagar8415 ततद
@@sarmilachaudhary6247 p
अाहा!अलग्गै भुधरातल।धन्यवाद सुन्दर दृश्याङ्कनका लागि।
मत हराएछु सुन्दर दृश्य भित्र मन लोभ्याउने सुन्दर ठाउँ 👍️🇳🇵
अती नै राम्रो मुस्ताङ स्वर्ग जस्तो ठाउँ,भिडियो पनि साह्रै दामी
हेर्दा अति नै मज्जा आयो !
Derai ramro lagyo
धन्यवाद ! तपाईंले यति सुन्दर ठाउँ घुमाई दिनु भएकोमा।
अति खुसि लायो एतिराम्रो दृश्य हेर्नपाउदा धन्यवाद सर्हरुलाइ
मौसम गज्जब खुलेको रैछ / clean n clear . आहा हेरिरहुं जस्तो
तपाईंको भिडियोमा राम्रा दृष्य त हुन्छन नै साथै एकदम मजाले बुझिने गरी सरल रुपमा अवस्थालाई बयान बर्णन गरेको पाउछु म चै 🙏
यति राम्रो भिडियो सहितको जानकारी को लागि धेरै धेरै धन्यवाद सचिन सर🙏❤️
Aafu Jaan nadskepani yassrijaankasri dinubhaeko dherai dherai dhanebaadhajurlaai
भाई लाई रमेश शर्मा को मुरी मुरी धन्यवाद भाई र भाई को परिवार लाई सधै राम्रो होस भाई को vidio धैरे ने मनमोहक रहेछ दिल लाई छुने गरी यसको लागी फेरी एक पटक धन्यवाद जय श्री पशुपति नाथ को आशीर्वाद ले सधै राम्रो होस
dherai dami lagyo sir hajurle banayeko video here sarai dami rahexa
सार्हैनै खुसि लाग्यो धन्न्यबाद बाबु हरुलाई धेरैनै धन्यवाद सेलुट
मुस्ताङ को सुन्दर र मनमोहक दृश्य ले मन बिभोर बनायो । थेङ्क्यु purvis blues
Yakdam Ramro sir feri Pani yestai video post garnnu holaa
अनि दोबाटोमा लक्ष्मी सरको जोखाना हेराई औधी मन पर्यो जसले मेरो बच्पनाको याद दिलाइदियो! 🤗🤗🤗🤗
मुस्ताङ यात्राका सबै भिडियो अतिनै उत्कृट अनि चाख लाग्दो लाग्यो । कुनैदिन समयले साथ दिए पकै पनि भ्रमण गर्ने इच्छा छ । धन्यवाद सचिन सर 🙏 सुन्दर मुस्ताङ देखाई दिनुभयो ।
सचिन भाइ हार्दिक बधाई छ म सकेसम्म सबै भाग हेर्ने गर्दछु।सेराङ गोर्खा राम्रो लाग्यो। ताप्लेजुङ को हिमाल अति उत्तम येस्तै दुर्गम स्थान को दृश्य हेर्न पाइरहेका छौ।धन्यवाद भाइ। रित्नु बेल्जियम
मुस्ताङमा आजसम्म बनेका भ्लगहरूमध्येको सर्वोत्कृष्ट भ्लग लाग्यो सेयर गरेको छु।
भाई तपाँईको प्रस्तुति र भ्रमण सरै राम्रो छ, यदि गोरखाको बारपाक र लम्जुङको घले गाउँको पनि यस्तै खालको भ्रमण दृश्य देख्न पाए अति राम्रो हुने थियो ।
अति सुन्दर उपलो मुस्ताङ हिमचुली,रोमनथाङ,चैना बोडर सबै घुमिरहु हेरीरह जस्तो लाग्यो मलाइ त एकदमै रमैलो भयो सचिन सर हिर्दये देखिनै हजुर लाई लख लाखौं लाख धन्यवाद 😍👌👌👌👌👍️💖
कोराला नाका घुमेर यात्रा गरेजस्तै लाग्यो , धन्यवाद भाईलाई !
बहुत-बहुत धन्यवाद भाई आपको बहुत सुंदर जगह दिखाते हैं हर बार थैंक्यू थैंक्यू
अति रमणीय ठाँउ सबै नेपालीले पुग्नैपर्ने ठाँउ रहेछ । कोरला नाकामा नेपाल तर्फको उपस्थिति नभएको देख्दा नमज्जा लाग्यो । अनि लक्ष्मीसरको परेला र थुकको पत्ता लगाउने नेपाली उपाय चै मैलेनी सम्झिए ,😁😁 पदुवा याचै कुनै ठाँउको दिशा पत्ता लाउन यो विधि अबलम्बन गरिन्थ्यो उबेला।
हजुर लाई धेरै धेरै धन्यवाद घर मै बसी बसी रमाइलो ठाउँ हरु देखिँदै छ
राम्रो ठाँउ देखाएको धेरै धन्यवाद बाबु
भिडियाे मारफत रमाइलाे यात्रा हेरन पाइयाे खुशि लागयाे ।पाेखरा १४ बाट ।
अति रमाइलाे लागाे याे ठाउमा कहिले जानुहनेला कतिसुन्द्र ठाउ
धेरै धेरै धन्यवाद यो टिम लाई सारै राम्रो लाग्यो यो टिमले दुःख पाए पनि
आहा क्या मनमोहक दृश्यहरु देखाउनु भयो मज्जा आयो साथमा सचिन जी को प्रश्तुती सारै मीठो लाग्यो अनि लक्षिमी सरको परेली प्राविधि चै सहि लाग्यो है 😀 सानू बेला हामी पनि तेसै गर्थिम ।
यात्रा मा नगयानी घुमघाम को अनुभव भयो सर यो भिडियो हेर्दा गएको मासुज भयो धन्यवाद
धेरैधेरै राम्रो भाइ नदेखिएको ठाउँ देख्न पाईयो धन्यवाद बाबुहरुलाई
कुनैपनि ठाउँको बारेमा जानकारी दिनको लागि अाफुमा पनि बूझ्न सक्ने क्षमता हुन आवश्यक हुन्छ जुन हजुर मा छ । जति बोल्नुहुन्छ प्रस्ट र सरल तरिकाले। हजुर लाई धेरै धेरै धन्यवाद
अो हो नेपालको मरुभुमि पनि देखियो राम्रो लाग्यो । उति फरक रैछ मरुभुमि पहाड बनेको
कति छिटो भिडियो सकिएछ पत्तै भएन, अति जानकारी मुलक लागो , अझै लामो एक घन्टाको बनाउनु भएको भए अरु बेसि मजा आउने रैछ .Thank you Sachin sir and Laxmi sir .
मुस्ताङ यात्त्रा र दृस्ये हरु सारै रमाइलो लागेउ
भिडियो मार्फत नै उपल्लो मुस्ताङ क्षेत्र मज्जाले घुमाइदिनु भयो। धेरै धेरै धन्यवाद।
Yup
J
@@suryaduwal8984 @@@@@@@@@@@@@@@@p@
Namaste
Pppppĺ
हेर्न सुरु गरीयो है सचिन भाइ 🙏🙏
रमाइलो यति लाग्यो कि
आफू स्वयम नै पुगे जस्तो
महसुस भयो 🙏👍️🇳🇵❤️❤️❤️
साह्रै मज्जा आयो, धन्यवाद पुर्बेली दाजु ।
Derai derai dhanyawad sar hjr harlai garmai basi basi yati aananda lina payeko xu
आज सम्मको उत्कृष्ट भिडियो । जति ३ बर्षमा हेरियो। धेरै कुराहरु हेर्न र जान्ने मौका दिनुभएको मा सरलाई धेरै धेरै धन्यवाद । क्यालिफोर्निया ।
नेपालका बिभिन्न ठाँउहरूको अबलोकन गर्न पाएकोमा धेरै ख़ुशी छु हजूरहरूलाई धेरै धन्यबाद
धन्यबाद हजुरहरुलाई मुस्ताङ बाजरसुन्दर ठाउघरमाई बसि बसि देखनुपायहजुर
Nepalko sundar thau haru ,......tq
Wow 🥺 अति सुन्दर आफू जान न पाए पनी यसरी यू ट्यूब मार्फत देखन पायो हजूर हरु लाई धेराई 2 धन्यबाद आर्को एपिसोड को प्रतीक्षा मा छु Love you gays 👍❤️
Dhere ramro aile samma ko mustang video detail ma
धेरै 3 धन्यवाद सचिन सर भिडियोको लागि सारै राम्रो लाग्यो
Ati sundar
Good job purvi bluj pariwar thanks 4 video.
धेरै राम्रो रहेछ।
तपाइहरुको भिडियाे हेरेर मन आनन्द लाग्छ
आफू जान नपाय पनि पुर्ब देखि पश्चिम् सम्म को सम्पुर्ण ठाँउ हरु तपाइहरु मार्फत हेर्न पाइन्छ
हेर्न पाय पनि आफै तेहि पुगेको अनुभव हुन्छ
🙏🙏🙏🙏
जति हेरे पनि हेरौ हेरौ लाग्ने, वाचन गर्ने सरलाइ कोटी कोटी प्रणाम.....जय पूर्वी ब्लुज'
कति सुन्दर ठाँउ हाम्रो देशको जति हेरपनि हेरिरहेन मन लाग्यो
स्वर्ग भन्दा कम रहेनछ मुस्ताङ,धन्यवाद सचिन सर 🥰
घरमै बसि - बसि यति सुन्दर ठाउँहरु हेरेर भरिपुर्ण मनोरञ्जन दिनु भएकोमा हृदय देखि नै नमन छ सचिन सर लगायत सम्पुर्ण टिम प्रती 🙏🙏🙏।
जोमसोम मूस्ताङको भीडीयो तपाईले जस्तो अहीले सम्म कसैले खीचेको छैन भन्दा फरक पर्दैन सबै नछूटाई हेर्दछू सारै राम्रा लाग्छ तपाईका भीडीयो हरू । एक चोटी जानै पर्ने ठाउ रहेछ अबस्य जाने वाचा गर्दछू । यस्तो ठाउमा राम्रो सडक पूर्याउन सक्ने हो भने पर्यटकको झनै घूईचो हूने नीश्चीत छ तर नेपाल सरकारले अझै सम्म सडक स्तरोन्नती गर्न नसक्नू बीडम्बना । अरू देश भएको भए जमनामै राम्रो सडक बनाई सकेको हून्थ्यो तर के गर्नू नेपाल हो नेपाल।। धन्यवाद यती राम्रो भीडीयो को लागी 🙏🙏🙏
सचिन सर को खोज खवर अती राम्रो छ बधाई छ होल टिम लाई ।
न मर्दै स्वर्ग नै देखियो दाई♥️♥️
आज अपर मुस्ताड़ कोरोला नाका देख्न पाउदा सारै नै खुशी लाग्यो ।
Bhai ko vedio vlog harule all nepal ghume jhai lagdai6 sarai ramro mauka mileko6 hamilai sachin bhai jindabad.
धन्नेबाद पत्रकार ज्यु पुगन असम्भब जस्तो लाग्ने ठाऊ हरु देखाई दिनु भएको मl l
आहा हेर्दाहेर्दै भिडियो सकिएको पत्तै भएन सारै रमाइलो र राम्रो हाम्रो देश नेपाल तेसैले त धोती चीन र बिदेशी ले आँखा लगाउछन नि🇳🇵🇳🇵
Hone aane ferii Nepali girl's haru lai
man parne ne Indian haru hihihi😏😉
😝nepal kam beautiful xa
@@aartiangl8678 baag dhoti
लक्ष्मी सरको परेला विधि पहिले पहिले गाई गोरु हराउदा हामिपनी तेस्तै गर्थिएउ।गाई गोरु नलिइ गए घरमा बाउले पस्नै दिदैन थिए।सराइ रमाइलो दृष्य देख्न पाइयो सचिन सर!धन्यबादछ तपाईलाई!!
लक्ष्यमी सर ले माथिल्लो मु-ताङगमा बाईक मैदान मा घुमाउदा मधेशमा मैदानमा घुमाए झै लागयाे ।धनयबाद।
@@dayanidhibashyal9898x can't call 33xx🎉❤❤
x x❤x❤x❤❤❤❤❤❤❤❤❤❤ 2:47 2:47 x❤❤
omg mero mann saarai uthul puthul vayo yo views dekhera chai... saachai charaa hunthe vane varkharai udera janthe jsto vayo ❤❤❤
यक ठाउँमा बसेर नेपालको हरेक यस्तो अनौठो ठाउँमा घुमाई दिनु हुन्छ
अति नै धन्यवाद सचिन भाइ लाई
Durgam sthanko sunder sceneharu dekhna paeyo videoko lagi sabailai thanks!very grateful to you !!
Omg परेला बिधि कस्तो अचम्म 😋😋😋😋🤔🤔🤔🤔
" आहा ! क्या मनोरम दृश्य हरु देखाउनु भयो सचिन दादा , स्वर्ग जस्तो लाग्यो । तपाँइ लाइ धन्यवाद । 👌👌👌👌 "
सचिन न्याैपाने भाईलाई लाखाै लाखाैे शुभकामना यति राेचक मनमाेहक ठाउहरू हेर्न पाउने माैका मिलाई दिनुु भएकाेमा
Sachin sir sayad hjr nai hola Nepal ko 77 jella ma pugerw tehaka harek gati bd ani harek calcar dekhaunu hune khusi lagxa pardesma vay Pani hame Lai 77 jella ma puge jasto lagxa,,,, but eutai kurale purolxa hamra deska netale sahe Kam garna janena sachai bannu parda bikash hunne ho bane hamro des suejarland banda kam xaina,,,, Ani Laxmi Sir ko teyo parela bd le bala panko aayd delayo sundar rw man mohak video dekhaunu hunxa thanks for Sachin sir
भिडियो मा भएपनि मुस्ताङ हेर्न पाईयो धेरै धेरै धन्यवाद शबिन सरलाई
Dherai ramailo lagyo afno deshko vaugolic abastha herna payee ..
धेरै रामरो दिषे देखन पाऊदा आफु तयाहा पुगेको जसतो लागयो सर हरू लाई धेरै धैरै धननेबाध आरको कूरो केछभे थूकमा परेला ले दिसा पतता लगाऊने चलन पूरानो रीतिहो रामरो लागयो
Manang ko kahile aahucha dai Jay hos hajur ko keep up the good work dai take care..
Manang Ko Bato Bigriyeko Raixa som ji, Pahiro le dhwasta xa, Aba bane paxi hami janxau Manang
@@PURVIBLUES eaa hus..
सचिन सर तपाईंको भिडियो हेरे पछि मलाइ त्यो ठाउँमा जाने इच्छा नै पूरा हुन्छ। nice video 👍️ thanks for nice video
Maile writer birsiye but 6 class ma huda balkathakar le bhyaguta ko kahani ma lomathang ko kura garnu bha thio.. fixed time ma tyo main gate lagne ani raja le sasan garne etc bhanera malai padna sarai maja lageko thio.. aile tye story yaad airaxa... Amazing video keep it up 💕💕 marfa ghumera ma pani hajurko video sangai upper mustang lage hai
... ... अति अति अति सुन्दर !! बडो दुख्ख गरेर सामग्री बनाउनु भो, हामीलाई पस्कनु भो, नेपालको कुना कुनामा रहेको सुन्दरता झल्काउनु भो, कुन शव्दले व्यक्त गरुँ , अति आभार व्यक्त गरे ल ! ❤️❤️❤️❤️
.. .. परमात्माले असीम शक्ति दिउन,फेरि अरू नया नया सामग्री देख्न पाइयोस् ... काममा साथ धेरै धेरै माया .. ल !! 😀🙏🙏🙏🙏
Dherai Dherai Dhanyabad sir.I feel like I am there♥️
मेरो भाइले गर्दा फेरि हामिले पनि नेपाल को बिभिन्न ठाउ हेर्न पाइएको छ हजुर लगायत हजुर को टिमलाइ नमन
हाम्रो नेपाल कति सुन्दर छ है😊😊😊
भिडियो औधी रमाईलो आनन्दमय ।
नेपालको यसप्रकारका प्राकृतिक अलौकिक सुन्दरता भ्रमण मैले ४२ वर्ष अगावै गरेको थिए । जुन अविस्मरणीय भ्रमणको यस भिडियोले पुन: स्मरण तुल्यायो । यस टीमलाई धेरै धेरै शुभ धन्यवाद दिन चाहन्छु ।
tq so much Ghar basi basi yasri biswo ghumaunu bhayo tq so so so so much