आज धेरै पछी schools पढ्दा को याद आयो कलास 3 4 जस्तो लाग्छ पासंग ल्यामहू को इतिहास पढे को ❤️❤️❤️ भगवान प्रकट भएर के माग्छस भन भने पछी मैले त्यो बाल्यकाल माग्थे जुन त्यो schools अनी त्यो 1 कलास बाट सुरु गर्न पाउ भनेर माग्थे त्यो टिन को छानो पाको इट्टा को देवाल त्यो हरियो चौर अनी ती साथी हरु को याद धेरै आउछ कस्तो भयो होला तेयो कस्तो छ होला त्यो school😭😭😭😭😭
4 क्लासमा पढेको हो मलाई नि याद छ अझ मैले मिसलाई पासान लामुको निधन हुदा किन त्यो दिन भाव्बिहल दिन थ्यो भनेर होमवर्क पनि देखाको थिये अब त्यो बितेका दिन फर्केर कहिलै आउदैन😢😢
धेरै वर्ष अघि मैले कक्षा ५ मा नेपाली विषयमा हाम्रा वीरङ्गना पाठमा पढाएको विषय वस्तु आज भिडियोमा हेर्न पाएँ,धेरै खुसी लाग्यो । सलाम छ आम नेपाली नारीका महान प्रेरक व्यक्तित्वप्रति।
सगरमाथा पुग्ने पर्बतारोही सङ्ग अरु सहयोगी पनि जान्छन तर सगरमाथाको शिखरमा पुग्ने ती सहयोगीलाई चाहि सगरमाथा चढेको/ पुगेको भनेर भनिन्दैन।बास्तबमा यसको कारण केहो कृपया जोकोहीलाई यसको बारेमा थाहा भए कृपया जवाफको आशाबादीछु।
सम्म ठाउँमा त चिप्लेर मरिन्छ भने किन मानिस काल खोज्दै भीर चड्छन् ? भिर चढेर योगदान पुग्ने भए भीर बाख्राहरुले धेरै योगदान गरिसकेका हुन्थे। दुई दिनको जिन्दगि भीर चढेर खेर फाल्नु परम् मूर्खता हो।

A hora testo po 😅
@@kismatsapkota3309 😭😭
मैले पनि निकै चासोका साथ सुन्यो तर अहिले म कन्फ्युज भयो हाम्रो पालामा कछ्या 7 मा जस्तो लाग्छ नेपाली सर ले पढायको
Hami sathi banam ma pani padeko
जब म किताब पढएकि थिए नेपाली साहसी महिला पासाङ ल्हामु सेर्पाको ईतिहास म रोएकी थिए साच्चिकै फेरि आज त्यो याद आयो 😭😭
साहसी अनि अमर महिला पासाङ ल्हामु शेर्पा ज्युलाई भित्री ह्र्दयदेखी सलाम छ जै नेपाल
धेरै वर्ष अघि मैले कक्षा ५ मा नेपाली विषयमा हाम्रा वीरङ्गना पाठमा पढाएको विषय वस्तु आज भिडियोमा हेर्न पाएँ,धेरै खुसी लाग्यो । सलाम छ आम नेपाली नारीका महान प्रेरक व्यक्तित्वप्रति।
धेरै राम्रो!❤️❤️❤️आउनुहोस 1k भन्दा कम साथीहरू सबै एक-आपसमा सहयोग गरौं ।।💯💯💯💯💯💢
🙏🙏🙏🙏
मेरो मनमा लागेको कुरा पासङ ल्यामु शेर्पासँगै अन्य पाँचजना सहयोगी पनि त सगरमाथाको टुप्पोमा पुगेका थिए। तर उनीहरूको नाम किन इतिहासमा उल्लेख गरिएन
नेपालकै साहासी महिला सगर माथामा चढ्नी पहिलो महिला पासाङ लामु सेर्पा उहाँ प्रती धेरै सम्मान छ 😓😓😢🙏🙏🙏✍️✍️
Heart touching story, brave women of Nepal
Bravest of the brave pasang didi 🇳🇵🙏🙏🙏🙏🙏🇳🇵
RIP ....the brave Himali sister...Passsang Lhamu...💐💐💐❤..from Darjeeling
❤ Sahasi mahila pasanglahamu sherpalai uchcha sanman❤❤❤❤❤
A brave and fearless Nepalese woman❤❤😢😢
Hardik shradasuman ❣️ pasanglyamusherpa
चार कक्षा म हुँदा पढे थिए पासांग लामु इतिहास ❤❤❤
❤️miss you pasang lhamu sherpa🙏🥰❤️
दाई तपाईंले उठाएको यो अभियान सही छ अब सबै दलित एक हुनु पर्छ
4 class ma parda royako tiya Aaj feri aada aayo 😢😢😢😢❤ hjr ko kahaniko pathata pada jindagi khi hahusalaw aayako tiyo😢
Nepalese lady with a brave heart ❤❤❤❤
We never forget your dedication and hard work ❤❤
Thank you so much.
Brave female of Nepal .
Pasang lamu sharpa is a great nidar sahasi first mountain ⛰️ claimed person in nepal❤❤❤❤
Nepali birangana passang lamhu sherpa🙏🙏
Love you too pasanglahamu Sherpa
सगरमाथा पुग्ने पर्बतारोही सङ्ग अरु सहयोगी पनि जान्छन तर सगरमाथाको शिखरमा पुग्ने ती सहयोगीलाई चाहि सगरमाथा चढेको/ पुगेको भनेर भनिन्दैन।बास्तबमा यसको कारण केहो कृपया जोकोहीलाई यसको बारेमा थाहा भए कृपया जवाफको आशाबादीछु।
जिन्दगि फिलीम झै बनाई दिय इनिहर ले हिरो र हिरोइन लाइ मात्र मुख्य पात्र झै हो हजुर
Mlaii yo ktha ramro lake ko xa 😢😢😢😢😢😢😢😢 😓❤❤❤❤❤❤
एक दमै साहसी महीला हुन इनी।😂😂💐💐मेरो तर्फ बाट उच्छ सम्मान,
She was as good as the great George Mallory
हार्दिक श्रद्धाञ्जली !
यान प्र गौतम (आलोक )बारे भिडियो बनाउनु न
Good news
❤❤
Wow
Amen 🙌🙏😢
Rip jay pasagalama
Nice
सम्म ठाउँमा त चिप्लेर मरिन्छ भने किन मानिस काल खोज्दै भीर चड्छन् ? भिर चढेर योगदान पुग्ने भए भीर बाख्राहरुले धेरै योगदान गरिसकेका हुन्थे। दुई दिनको जिन्दगि भीर चढेर खेर फाल्नु परम् मूर्खता हो।
हजुरको बुद्धि पनि बाख्राकै जस्तो रहेछ ,धन्यवाद अरु केहि भन्नु छैन
First cmt
🙏❤️🙏
🙏🙏🙏
school padah KO ydd aayou❤❤❤❤
🙏🇳🇵❣️
Hamiley pani padeko ho
कत्ति दुख लगेको तर पनि नेपाली महिला को नाम रखेरै छोडियो😢
Sad 😢
जमानामा पढेको थिएँ
Ani lahi lahi lai m class eight ma thiy tyo din samjhe aakha rsayo
😢🙏😢💐❣️
❤❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵
Sad
❤❤🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤️❤️🙏🙏🏻🙏🏻🙏🙏🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Rip
Class 5ma padheko tad aayo
Friest
😂😂😅😂😅😂😂😅
😂😢😅
❤❤❤❤