मुस्ताङको हीरा | दिनमै तारा देखिने गाउँ | मुस्ताङ भित्रको वास्तविक मुस्ताङ | Mustang Tibetan Refugee

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • Real Village of Mustang. Traditional village and its culture. Tibetan Refugee camp, Dhumba Lake, Muktinath and Tetang village tour
    Pokhara To Mustang Ride
    • मुस्ताङको तर्सिन नमिल्...

Комментарии • 1,1 тыс.

  • @thaparam6118
    @thaparam6118 2 года назад +129

    आइले यो ठाउँ धेरै शिक्षित भै सके छ खुसी लागेयो पैला पैला येसरी खुलेआम पराइ को घर भित्र छिर्न र हेर्न पाइन्न थियो छोरी चेली बिगारी दिन्छ भनेर नौलो मान्छे आयो भने लामु लामु कपाल पालेको टोपा ले पिछा लागेर डाडा कटाउ थियो

  • @sofiyamagar4320
    @sofiyamagar4320 2 года назад +6

    वा वा वा मेरो देश नेपाल के गर्नु चोरै चोर नेता हरु भएर पो त नत्र बिश्व कै नम्बर 1 हुने थियो जे होस भिडियो र तपाईंको बोली राम्रो छ ब्रो🙏🙏🙏🙏

  • @suryasunuwar8571
    @suryasunuwar8571 2 года назад +1

    ॐ Vdo देखाउनु भयो धेरै धन्यवाद हजुर ,मुस्ताङमा जाने ईछ्याथियो तर जाने मौका मिलेन २०७२ देखी ।

  • @Nirumagar8090
    @Nirumagar8090 2 года назад +21

    स्पष्ट नेपाली बोलिने सबै नेपाली हरू हुन् धेरै देशहरूमा नेपाली भाषीहरु हुनुहुन्छ नेपाली नागरिकता दिएको शरणार्थी को जिबन बिताई राख्नु भएको छ ति सबैलाई नेपालको नागरिकता दिन आग्रह गर्दछु इन्डियन काला धोति हरूलाई नागरिकता बेचिरहेको छ ताकि उनिहरु लाई नेपाली भाषा थाहा छैन यहि कुरामा नेपाल सरकार सँग गुनासो छ ।

  • @sushmasubba7971
    @sushmasubba7971 2 года назад +2

    Ammejing n so butyfull vdo thank you lovely sachin bhai

  • @shatrughanchaudhari5973
    @shatrughanchaudhari5973 2 года назад +3

    कति रमाईलो गाउँ, रमाईलो ठाउँ, मलाई त यस्तो लाग्यो कि पुर्व जन्ममा म यतै कतै बसेको थिएँ कि, मेरो पुरानो गाउँ ठाउँ यहि हो कि जस्तो लाग्यो। धेरै धेरै धन्यवाद छ तपाईं लाई।

  • @a2bhai275
    @a2bhai275 2 года назад +1

    बहुत अच्छा लगा आपका ये वीडियो

  • @maxisku9587
    @maxisku9587 2 года назад +24

    धन्यवाद भिडियिको लागि पराइ देशमा बसेर आफ्नो एति सुन्दर नेपाल हेर्न पाउँदा कता कता हराको जस्तो महसुस हुँदोरहेछ

  • @bhandarialain4153
    @bhandarialain4153 2 года назад +2

    Aaja bhanda 30 bards aghi ghimeko thou aajavideomarfat dekhnapauda ramailo lagyo Sar dhanabad

  • @NKbroda
    @NKbroda 2 года назад +11

    मेरो सपना को ठाँउ को दर्शन गराए को मा हुजुर लाई धेरै धेरै धन्यवाद 🙏❤️ Love from Hindusthan 🇮🇳

  • @angryhorse99
    @angryhorse99 Год назад +2

    😢😢 mero pusta ni tebitan ho
    Tara Ahile hami Nepal ko humla ma basobas garirahekaxau miss you teabit..... My old house

  • @abhisektamang4385
    @abhisektamang4385 2 года назад +14

    जब जब तपाईंको भिडियो आउछ सारै आनन्द लाग्छ सर । स्व्यम आफै घुमेको जस्तो महसुस हुन्छ धन्यवाद हजुरलाइ सर

    • @dalpun3611
      @dalpun3611 2 года назад +1

      अझ सम्म को सब भन्दा उत्कृष्ट यो लाग्यो।।

  • @nareshranamagar3749
    @nareshranamagar3749 2 года назад +2

    kati ramailo afu pugeko jastai lago

  • @MankajiNepali
    @MankajiNepali 2 года назад +1

    मुस्ताङ्ग भिडेओ अपलोअड को लागि धान्नेबाद धेरै राम्रो लाग्यो

  • @lal.7456
    @lal.7456 2 года назад +10

    भुसिय नेताहरूले नेपाललाई सुइजरलेण्ड , जापन बनाउछे भन्थे तर तेताङ्ग बासीले हुहिलेनै विश्वलाई मात खुँवाउने समरचना बनाई सकेका रहेछन् । सलाम छ पुर्खाहरुलाई । आज सम्म भिडियो नछुटाई हेर्ने गर्थे तर आज स्वर्ग पुगेको अनुभव भयो मलाई, धन्यवाद सचिन सरलाई ।

  • @सुनुवाररोशन
    @सुनुवाररोशन 2 года назад +1

    Team lai nai ati salam xa etihasik dharohar tara ati naulo…

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 2 года назад +6

    शरण दियेको नेपाल सरकार लाई धन्याबाद छ। और इ जति पनि बाशी हरु छन ती सबै लाई नागरिक्ता बितरण गरियोस किनकी ह्याहरु मा तेस्तो खराब गुण देखियेन दिदा हुन्छ । बिकसित पनि भाको रहेच राम्रो लाग्यो ।

  • @sobpun321
    @sobpun321 2 года назад +2

    Last time ko gaou ramailo lageo..

  • @neerbahadurgurung8335
    @neerbahadurgurung8335 2 года назад +3

    Tapai hharu gumda malai pani gumna man lagyo dajyu ramro sanga gumnu hola

  • @prithivilamichhane3669
    @prithivilamichhane3669 2 года назад +1

    मुस्तांग मार्फ़ा सारै रमाइलो ठाऊ घूमनै परने रमणीय ठाऊ

  • @achyutmahat5027
    @achyutmahat5027 2 года назад +8

    हेर्न सुरु गरीयो है सचिन भाइ 🙏🙏

  • @balkunwar7988
    @balkunwar7988 2 года назад +2

    Sarai dami rahexa yo thauma paryetak lana sakema abasne yo thau jhan ramro hune thiyo

  • @chefmahi3906
    @chefmahi3906 2 года назад +3

    तेतान्ग गाऊ सारै मजाको लाग्यो🙏👏🏻👍🏼

  • @laxmigtm8977
    @laxmigtm8977 2 года назад +2

    Wow so beautiful gau manparo

  • @devipathak8322
    @devipathak8322 Год назад +4

    हाम्रो नेपाल काे एकभाग यस्तो पनिरहेछ भनेर देख्नपाउदा सारै खुसिलाग्याे याे मिडिया कर्मि भाइ हरुलाई धेरै धेरै धन्नेबाद छ हामी घरमा बसेर हाम्रो नेपाल काे सबै कुना काप्चा देख्नपायका छाै 👍️👍️👍️👍️👌👌👌🙏🙏🌹

  • @ritarai3610
    @ritarai3610 2 года назад

    Sarai Sunder ramailo ghamailo thawn rehxa.Heaven jasto.

  • @mausammqr9979
    @mausammqr9979 2 года назад +4

    आज लक्छिमी सर लाई फेरि आज झन माजा आयो सायद🤗🤗🤗🤗

  • @abkchetri2609
    @abkchetri2609 2 года назад +1

    यतिराम्रो गाउँ रछ हामी नपाल मा भएरपनि पुग्न सकिएन

  • @rameshpakhrin2703
    @rameshpakhrin2703 2 года назад +36

    हजुरको मैले एउटा भिडियो पनि छुट्टाएको छैन,एकदमै राम्रो लाग्छ हजुरले बनाउनु भएको भिडियोहरु ,अरुको भन्दा 😍😍😍

  • @haripandey1143
    @haripandey1143 2 года назад +1

    राम्राे छ।धन्यबाद

  • @manjubimali7435
    @manjubimali7435 2 года назад +31

    कस्तो अचम्म को ठाउँ देख्न पाइयो । आनन्द आयो । यहाँको शिक्षा ,स्वास्थ र रोजगार सम्बन्धि पनि ब्याख्या गरेको भए सुनमा सुगन्ध हुने थियोे ।

  • @OmPrakash-df4nw
    @OmPrakash-df4nw 2 года назад +1

    lau..badhai..xa... hamro...grupe pani...samwtnu vayako raixa...

  • @rajugurung677
    @rajugurung677 2 года назад +4

    अचम्म को गाउँ - तेताङ।
    यो बिशिष्ट भिडियो को निमित्त धन्यवाद छ हजुर र टिम लाई मित्र।
    मलाई सार्है मन पर्यो।
    फेसबुक मा शेयर गर्न मन लाग्यो।
    अनुमती चाहें।

  • @nishakiranrai4790
    @nishakiranrai4790 2 года назад +1

    निक्कै रोचक लाग्यो भिडियो

  • @jhamakbk6010
    @jhamakbk6010 2 года назад +37

    Wah🤗😱नेपाल 🌹🌷कति सुन्दर ठाउँ हरु लुकेर बसेको छ । परदेशमै भएनी सुन्दर ठाउहरुको आनन्द लिन पाएकोमा धेरै धेरै धन्यबाद सचिन सर 🙏🙏

    • @nautankipokh9982
      @nautankipokh9982 2 года назад

      @@sushmakarki9475 pppoppppppppppppopppppp ppl ppphone have poopoo poopoo pop pp pop ppppoppphone ppppppp ois ppppppp pop po pp poop ppppolpppppppp pp pppppppppp pplpppppppplopoollllllloplllllooplolollllllllllllolllollollllloplolppoloopopololoolooollooploopoopooollolopplloooolooooolololoololopploooooooolpoooloolooooolpopoppopololoololopoopolooplpopopplloooplpoooolpploplooplolpoooplooooopooopoplooollpooooloolooopppoopopppopopopoooopppopooopopopooplooppppoppppplopooooplplppllpplplooooolpopopoopoooppplooolplopoppooooopopooppoopoopolooolooo popopooooooopolpopoopoolppplpooppopolopooolppppp poppoooplolollloooooo pooopppoopolooooooopooolpolpooopoolollooooolooooploppllollolooloopoopoooppolopoppolpo looppiooopoloopoppooolppop oopoooooppooopopoppo pop pollopp pop ppoppp pop oppppppppppopo pplppoppppllppppppppolpoopopplpololpooolo lopp lol lllplppoppppoopoo poppppoopolo ppopllplppoppppllppppppppoplpoopoppololoopooopolpoppo plpoplopo pop pp loop pop pop polopppppopolooplollpoppop loop poppoopppoppoo pop pllopplollolllooop pop pllopppolilpoppopoooo ovideolopplpo ppoploop poop poopllp poop oo o poop oo oolooooppppopoppl poop l pooplloloo poop pp lol ioppopo pop op poopoo popopop lol lol poplooooo oooppppopol oo polp ooopolooooppop look o ko lllopppolpppppppop plpppppppppplppppppopopppollllllloplllllopoplo

    • @palpaop8965
      @palpaop8965 2 года назад

      जाडो बाट बच्न

  • @ParinaRai-n7j
    @ParinaRai-n7j 10 месяцев назад +2

    यो दृश्य देख्दाखेरि त हाम्रो जुजु बराजु बाजे बराजु यस्तै ठाउँमा यसरी नै बस्थ्यो होला भन्ने कल्पना आइरहेको छ। र पहिलाको जमानामा कति मेहनत र पक्का यसरी घरहरु बनाएर बस्नुहुन्थ्यो। खुसी लाग्यो यो दृश्यहरू देख्दा आफ्नो बाबा बाजे बराजु को कल्पनाहरू गर्न पाए❤

  • @realnabaraazrizal1688
    @realnabaraazrizal1688 2 года назад +3

    तिव्वती शरणार्थी सम्बन्धि जानकारी अझै कमि भयो अरु १/२ जना सङ्ग पनि वार्ता कुराकनी गरेर देखाउनुभाको भए सुनमा सुगन्ध हुने थियो सचिन सर, यद्यपि हजुरको हरेक भिडियोहरु उत्कृष्ट लाग्छ्न।
    परदेश खाडी कुवेतबाट हेर्दै छु।।

  • @laxmiprasadangbuhang7630
    @laxmiprasadangbuhang7630 2 года назад +2

    sewaro muktinat mandhirlai.

  • @aryamankarki7482
    @aryamankarki7482 2 года назад +4

    एकदम रमाईलो लाग्यो। प्राय: सबकैले कहिल्यै नदेखेको र नसुनेको कुरा हो यो।धन्यबाद प्रस्तुतकर्ता ज्यु🙏

  • @sujan2258
    @sujan2258 2 года назад +1

    हजुर को भिडियो हेर्दाहेर्दै तेतै पुगेको अनुभव भयो दाई धेरै सुन्दर ठाँउ ♥️♥️♥️

    • @sudheerjungshah5536
      @sudheerjungshah5536 2 года назад

      mustang ta mani gako sir tar tyo gauma pugiyan dherai ramro lagyo

  • @LbGiri.
    @LbGiri. 2 года назад +4

    सचिन भाइ फुर्सदको समयमा तपाइको भलग हेर्ने बानी परेको छ।भिडियो हेर्दै जादा आफै घुमेको महसुस हुन्छ।
    प्रकृतिको मनोरम दृश्यले मनमा शुद्धता र आनन्दको संचार हुन्च।
    म जस्तै हजारौलाइ यस्तै हुन्छ होला।
    बदलामा अरु सकिन,नजिकका सबै
    साथिभाइलाइ "पुर्बी भलग"सस्क्राइ गर्न
    लगाको छु।
    तपाइको सधै जय होस।🙏💐

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 года назад +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @puspathapa7112
    @puspathapa7112 2 года назад +11

    साथीले रिकमेन्ड गरेर हेरेको तपाईको vlog पहिलो पटक
    अहिलेसम्म हेरेको अन्य vlog हरु भन्दा निकै पृथक लाग्यो । ♥

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl 2 месяца назад +1

    विचित्र को भौगोलिक बनावट र अति सुन्दर, मनोरम हिमाली क्षेत्र

  • @phaligurung8292
    @phaligurung8292 2 года назад +5

    सचिन भाइ को यस्ता कैयौ सन्देश्मुलक भिडियाे र सटिक र मिठासपन भनाइ नै उत्कृष्ट लागेर नछुट्याइ युके बाट हेर्ने र खुब मज्जा लिने गर्दछु । जस्को निम्ति सचिन भाइ र होल टिम लाई धेरै२ धन्यवाद र शुभकामना छ ।

  • @cowiveslove
    @cowiveslove 2 года назад +7

    मैले तपाइँको एउटा पनि भिडियो छुटाएको छैन हेर्न आफै घुमे जस्तो मज्जा आउछ तपाइँको सरल स्वभाव ले

  • @chhetriff2313
    @chhetriff2313 2 года назад +2

    धेरै रामो् भिडियो

  • @yambhandari8337
    @yambhandari8337 2 года назад +9

    हमीभित्र लुकेको स्वर्ग(गौरव)नदेख्ने हामी!ठगिएका आफैंभित्र, आफ्नै संसार!!आहा...!कति दुखी-भाग्यशाली👌💐

  • @shekharneupane6944
    @shekharneupane6944 2 года назад +2

    सारै रमाइलो लागो हौ यस्तै दृश्य सधैं हेर्न पाईर्हु ।

  • @kamalbastakoti
    @kamalbastakoti 2 года назад +4

    तेताङ्ग घुमौँ कि भनेको , भुलभुलैया गाउँमा हराइने हो कि भन्ने डर पो लाग्यो ।

  • @IMKRISHNAS
    @IMKRISHNAS 2 года назад +1

    अहिले सम्मकै राम्रो ठाउँको भिडियो बनाउनु भयो तपाईंलाई धेरै धन्यवाद छ ।

  • @Lifeafterretirement..25
    @Lifeafterretirement..25 2 года назад +7

    मज्जा आयो भिडियो हेर्न।
    हामी पनि मुस्ताङ घुम्ने ठुलो रहर बोकेको छौँ कुनैदिन अवस्य हेर्न पाइन्छ होला ।
    अनि चिया थप्नै पर्छ भनेको सुनेर खुशी लाग्यो हाम्रो गाउँतिर पनि चिया नुनको थपी थपी दिने चलन छ।☕️☕️
    शुभकामना हजुर हरुलाई रिम्बीक दार्जिलिङ देखि 🙏

  • @samikshyabhandari969
    @samikshyabhandari969 2 года назад +2

    wow kati raamro video

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +7

    हामी घरै बसेर कहिले नदेखेको यस्तो छ है भन्ने पनि नसोचेको हिमाली क्षेत्र को गाउं ठांउ बस्तुस्थीती देखाउने सचिन बाबु र तपाईका टिमलाई लाख लाख धन्यवाद ।हुन त म पनि मुक्तिनाथ दशॅन गनॅ त गएकै हो तर यस्तो छ भन्ने थाह नै थिएन ।

  • @deepakadhikari5983
    @deepakadhikari5983 2 года назад +1

    good job सचिन ज्यू!

  • @babulalbk2993
    @babulalbk2993 2 года назад +4

    धेरै धेरै धन्यवाद सबिन भाई हामी जान नसके पनि स्वर्ण जस्तो ठाउँ हेर्न पाईयो जय मुक्ति नाथ

  • @usharai4919
    @usharai4919 2 года назад +2

    सारै मजा लाग्यो यो भिडियो हेरेर
    भिडियो हेरेर रमाइलो को अनुभुती भैरहेको छ
    यस्को श्रेय सचिन नानी लगायत पूर्वि भियु टिम लाई जान्छ हजुरहरुको दुख मेहेन्त ले आज हामी ले घरमा बसेर हेर्न पाएका छौ हजुरहरुको संपुर्ण टिमलाई धेरै धेरै धन्यवाद हजुरहरु को जय जयहो 🙏

  • @dustyboot1
    @dustyboot1 2 года назад +13

    सचिन भाईको संदेशमूलक व्लोग भएको हुनाले असधै मन पर्छ ।

  • @prabhuacharya261
    @prabhuacharya261 2 года назад +2

    मुस्ताङ रमाइलो गाउ रछ देखाउने लाइ धन्ने बात

  • @dineshbohora4314
    @dineshbohora4314 2 года назад +4

    बिदेसमा बसेर भिडियो मार्फत भएपनी नेपालको सुन्दर ठाउँ देखन पाईएको छ धन्यवाद सर

  • @RamLimbu-j9b
    @RamLimbu-j9b 24 дня назад +1

    अभितक किसि तरफ बचे खुचे हुवे अन्देखा दुनियाँ है ये ईत्ना अजिव लक्ता है कैसे कहुँ no words.

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 года назад +7

    अाज तपाईंको त्यताङ गाउँ पनि घुमिय‍ो त्यहाँ का पुरानो शैलीका घरहरुपनि हेर्ने अवसर मिल्यो दिनमा तारा देखिने ठाउँ पनिदेखियो ! घरमा बसेर देशका विभिन्न स्थानहरु हेर्ने अवसर जुराइ दिनु भएकोमा धन्यवाद ।

  • @bishnuthakali5116
    @bishnuthakali5116 2 года назад +2

    Mero pyaro mustang

  • @SttbOfficial
    @SttbOfficial 2 года назад +13

    संसारकै सबैभन्दा सुन्दर देश हाम्रो नेपाल। साचीन brother thanks for this Wonderful Vlog

  • @chhatraneupane8956
    @chhatraneupane8956 2 года назад +2

    Bhai lai dherei 2 dhanyebad ati ramro dhaun haro dekhai dino vako ma

  • @राजपुरी-त2य
    @राजपुरी-त2य 2 года назад +3

    पुरै भिडियो हेरियो । धन्यवाद पूर्वि ब्लुज टिमलाई । आहा ! नेपाल र नेपालको शुन्दर स्थान मनै लोभिने ।

  • @bishalrai1992
    @bishalrai1992 2 года назад +2

    येशूख्रीष्टको पिता परमेश्वरले बनाउनु भएको यो सुन्दर पृथ्वी,हिमाल,डाढा काढा ताल पोखरी, नदि समुन्द्रको ,मज्जा लिनु होस ,र उनै परमेश्वरलाई धन्यबाद, चढाउदै ,पुज्दै रहनु होस । अन्धा विश्वास संसारीक भगवान को पछि नलाग्नु होस नत्र परमेश्वरको क्रोध र न्यायमा पनुॅ हुनेछ ।

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 2 года назад +6

    घर बनाइ तथा घर हरु का डिजाइन चाहिँ अति नै मार्मिक रहेछ भित्र भित्रै राम्रो हो यो पनि येउटा महान कला हो मान्नु पर्छ । लौ हेर्दा सौन्दर्या सुन्दर दृश्य रहेछ ।।।

  • @His_Little_Cat
    @His_Little_Cat 2 года назад +2

    Dherai Aananda lagyo ramailo lagyo Sir, Dhanyavaad Sir yo vdo ko laagi 😍😍😍🥰🥰🥰🙏🙏🙏🙏

  • @kissna895
    @kissna895 2 года назад +3

    साचै पुगेको अनुभ भो अति सुन्दर धन्नेबात bro

  • @hirathapa5808
    @hirathapa5808 2 года назад +2

    Tq so much hjr lai sarai man paryo

  • @rohineebishwas6963
    @rohineebishwas6963 2 года назад +3

    Nepal ka yesta sundar drisya sansar le herna paos.Yesari nai prawardan gardai janu parxa hamile.
    ❤Tapailai dherai dherai maya

  • @rajuthapa6090
    @rajuthapa6090 2 года назад +1

    प्रकृति,,,कति,माहाँन छ,,,हे,ईश्वर ,,,🙏🙏⛳️⛳️

  • @santoshigrg8313
    @santoshigrg8313 2 года назад +3

    Oho ni Tetaang gau ko ghar nai daami lagyo i wish i could once visit it

  • @sudarshankafle549
    @sudarshankafle549 2 года назад +1

    Atyant khusi lago dhanybad sar

  • @padamkarki6575
    @padamkarki6575 2 года назад +10

    कति सुन्दर ठाउँ हरु लुकेर बसेको छ । परदेशमै भएनी सुन्दर ठाउहरुको आनन्द लिन पाएकोमा धेरै धेरै धन्यबाद सचिन सर 🙏🙏

  • @csesangsoltyi2464
    @csesangsoltyi2464 2 года назад +2

    तारा हेर्न को लागि view tower बनाउने बेला भो!!

  • @laxmiprasadrai8405
    @laxmiprasadrai8405 2 года назад +3

    Tettang village very interesting with natural beauty.

  • @minrajshresthavlogs55
    @minrajshresthavlogs55 2 года назад +1

    मलाइ हजुर को vlogs एक दम मन पर्छ दादा ।कति मार्मिक बनाउनु हुन्छ।।

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +4

    स्वर्गको टुक्रा मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhungelmanoj2561
    @dhungelmanoj2561 2 года назад +2

    निकै रमाइलो लाग्यो दाजु

  • @rajankunwar24
    @rajankunwar24 2 года назад +7

    Tyo gher haru ko design ani toilet ko idea ekdam interesting chha really creative ancestor's 👍😎

  • @khempun4425
    @khempun4425 2 года назад +1

    तपाईहरूको ब्लगले धेरै कुरा सिकाउछ मजा आयो।

  • @dawadorje9050
    @dawadorje9050 2 года назад +3

    Omg kati ramro ramro place dekhaunu vako hjr lai dherai dherai dhannebad

  • @kedardhakal6444
    @kedardhakal6444 2 года назад +2

    हाम्रो नेपाल मा धेरै राम्रो लाग्यो ठाउँ ठाउँमा रमाइलो छ सर सलोट छ हामीले हेर्नैपर्ने धन्यवाद 🙏🙏

  • @bikram_bohara8813
    @bikram_bohara8813 2 года назад +6

    निकै सुन्दरताले भरिपुर्ण ऐतिहासिक तत्त्वहरु थुप्रो भेटिन्छन् होला सम्बन्धि निकायको ध्यानाकर्षण हुन सके 🙏

  • @keshavpokhrel553
    @keshavpokhrel553 2 года назад +2

    अत्याधिक राम्रो सुन्दर दृश्य पो रहेछ।

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal3149 2 года назад +3

    अतिनै सुन्दर गाउॅ रहेछ हजुर

  • @lokbhadurthapa2949
    @lokbhadurthapa2949 2 года назад

    धेरैधेरैधन्याबादछ पत्रकारसाथिहरू कहिलैपनिनदेखेकोनौलोगाउठाऊदेखाउनुभयकोमालाखौलाखधन्याबादछहजुरहरूसॅमपुर्नतिमलाइ हाम्ररोनेपालमापनियस्तोठाउरहेछ

  • @dogapart4701
    @dogapart4701 2 года назад +6

    बडो अचम्म लाग्यो यो गाउँ देखेर अनि आनन्द पनि। Thank you Purbi blues😍😍😍🙏🙏🙏🙏🙏

  • @sujalbhandari2416
    @sujalbhandari2416 2 года назад

    धन्यबाद सर तपाईंको भिडियो हेर्ने गर्छु । दामोदर कुण्डमा काे पनि भिडियो बनाउनु होल ।

  • @OmAlay-p3b
    @OmAlay-p3b 10 месяцев назад +1

    मुस्ता यात्रा को अनौठा अनौठा ठाऊ हरू मा यात्रा गराऊ नू भ एको‌ मा धेरै धेरै धन्यवाद छ है साथी हरु लाई

  • @u.b.gurung-travelvideo4469
    @u.b.gurung-travelvideo4469 2 года назад +5

    Thanks for recording and sharing this amazing and historical video of Mustang 🙏🙏

  • @ashokthakuri1283
    @ashokthakuri1283 2 года назад +1

    रमाइलो भिडीयो ।
    आवाज चाहिँ जमीन राई, भाइको जस्तै लाग्यो ।
    🙏

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 2 года назад +3

    बिल्कुलै नौलो लागो आफू जान नसकेनी सचिन सर ले मजाले घुमाउनु भो ,सचिन सर अनि उहाको टिम लाई मुरि मुरि धन्यवाद

  • @rambakumal3878
    @rambakumal3878 2 года назад +2

    अति राम्रो भिडियो बनाउनु भयाे सर अति राम्रो रैछ हामराे मुसताङ।

  • @bijaybhujel65
    @bijaybhujel65 2 года назад +4

    the best thing all in this video was hamro nepal ma sabai dharma milera baseko dekhda ekdum khusi lagxa nepali hunu ma eutai mandir ma duita dharma ko pandit le aru bahiri desh ma kaha puja garxan holata jay nepal 💖💖

  • @coolbhattarai5915
    @coolbhattarai5915 2 года назад +1

    Kati ramro r aacham ko gau herda khub ramaelo lagyo thank you

  • @harichapain9074
    @harichapain9074 2 года назад +6

    Hamro desh. Sabai vanda ramro desh 🥰🥰🥰

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 года назад +1

    धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
    अति सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!
    धेरै धेरै राम्रो उत्कृष्ट प्रस्तुति लाग्यो !!!
    जान चाहाना हुदाहुदै पनि जान नसकेको मान्छेलाई घरमै बसेर घुमेको अनुभव हने!!!
    धेरैमा धेरै मुरि मुरि धन्यवाद सचिन ज्यु!!!!