Dhaulagiri Base Camp || लामो हिउँको यात्रा पछि धौलागिरी Base Camp ||

Поделиться
HTML-код
  • Опубликовано: 23 ноя 2022
  • Dhaulagiri Base Camp Trip. Dhaulagiri Trek is one of the Underrated Trip of Nepal despite of Immense Possibilities.
    Please Watch our other Videos
    Village in 2 districts (Badamtar)
    • इलामभित्र झापा ॥ एउटा ...
    Maiyung- Mundhum Trail Part 1
    • घोडाले राज्य गर्ने मैय...
    Maiyung Hill Beautiful Scenery Part 2
    • हिमालको काखमा गोठको जी...
    Bhojpur Taksar
    • भोजपुरको पैसा छाप्ने ग...
    Bhojpur Dingla Tour
    • Bhojpur Dingla || नेपा...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Sankhuwasabha Num Arun 3rd
    • संखुवासभा VLOG || धरान...

Комментарии • 341

  • @ntcnagarkotexchange7040
    @ntcnagarkotexchange7040 Год назад +5

    नेपाल टेलिकम ले दुर दराज सम्म सेवा पुर्याउदै छ कुपया केही समय लाग्ने छ धन्यवाद Nepal Telecom Nagarkot

  • @s.k.dangali.santosh8407
    @s.k.dangali.santosh8407 Год назад +57

    सचिन सर हजुरको हरेक भिडियो हेर्छु हजुरको बोल्ने शैली जतिकै राम्रो छ तेस्तै सुन्दर भिडियो लियर आउनु हुन्छ खुसि लाग्छ हामी प्रदेशमा हुने नेपालिहरुको लागि आफ्नो देशको सुन्दर ठाउँ हेर्ने मौका दिनुभयकोमा धन्यवाद सर।

  • @amritalimbu4872
    @amritalimbu4872 Год назад +3

    Hoit sarai ramro ajha kumari dd le dekhada jhan man aananda vayo ab ma pani nepal aauda 1 thau chahi jasari vayepani tracking janchu 🙏

  • @ramitshrestha9625
    @ramitshrestha9625 Год назад +5

    मलाई गर्व छ नेपाली भको मा स्वर्ग को एक टुक्रा नै हो नेपाल तर यति सुन्दर ठाउँ लाइ छोडेर आउन बाध्य छु भिडियो हेर्दा आँखा नै रसायो हाल दुबै बाट नियमित हेर्ने गर्छु

  • @krishnakris4196
    @krishnakris4196 Год назад +2

    Garba lagxa yesto video herna pauda 🙏 ani dhanne baad sachin sir lai yesto video lyaunu hunxa ki sabai bhanda farak hunxa asadhae ramro lagxa malai 🙏🙏👌👍🙏

  • @ishworparajuli384
    @ishworparajuli384 Год назад +1

    जान नसके पनि सचिन भाईको भिडियो हेरेर आफै गए जस्तो लाग्छ त्यसमाथी सचिन भाईको प्रस्तुतिकरण एकदम उत्कृष्ट छ

  • @narendrapudasaini6381
    @narendrapudasaini6381 Год назад +1

    एकदम सुन्दर दृश्य सशी नेयुपाने को प्रस्तुति बहुत राम्रो लाग्यो राम्रो छन् सबै भिडियो हरु । काठमाडौं बौद्ध

  • @developmentthapa
    @developmentthapa Год назад +7

    नेपाल पर्यटकीय गन्तव्यको लागि सुन्दर देश हो भन्नेमा कुनै शंका छैन । राम्रो भिडियोमा

    • @SDR2024
      @SDR2024 Год назад

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... शुभकामना छ....
      #SDR2024

  • @sakilashrestha302
    @sakilashrestha302 Год назад +2

    Wow special trip and video video

  • @nirmalakhanal8569
    @nirmalakhanal8569 Год назад +2

    जिन्दगीमा सारै रमाइलो यात्रा गराउनु भयो हामीलाई पनी कमेडी दाइलाइ धन्नेबाद हेर्न सारै आनन्द आयो🙏🙏🙏 सम्पूर्ण टोलीलाई🙏🙏

  • @jhamakbk6010
    @jhamakbk6010 Год назад +16

    यसपालिको episode झनै रोचक भयो 🤗 यात्रामा रमाइलो त अबस्य हुन्छ नै 😊तर रमाइलो सङ्गै जोखिम पनि उतिकै हुन्छ। बिना सन्चार माध्यम , आफुलाई जोखिम पुर्ण तवरले यात्रालाई क्रमश निरंतरता दिदै यति मीठो भिडियो तयार पार्नु भएको छ सचिन सर 😍🤗 धेरै बधाई दिदै आगामी भिडियोको प्रतीक्षामा #PurviBlues#🌷🌹

  • @indrathagunna1016
    @indrathagunna1016 Год назад +2

    अति नै सुन्दर छ धन्यवाद तथा शुभकामना छ हजुरको,समुहलाइ

  • @user-ss9vx8jy3f
    @user-ss9vx8jy3f Год назад +2

    सचिन सर को बोलीमा एकदमै नेपाली पन भेटिन्छ अबो भिड्यो को त कुरै नगरौं धन्यवाद सम्पुर्ण टीम लाई ❤️

  • @mivu268
    @mivu268 Год назад +2

    Yo Chanel lai 1M subscribe hunu parcha your hard work must be paid off🙏🌺

  • @rameshthapa6905
    @rameshthapa6905 Год назад +2

    सारै दमी धौला गिरी याज्ञा.दार्जीलिंग बाट हेर्दै छु thanks very much sachin da and tapai ko toli lai.

  • @saralmagar5195
    @saralmagar5195 Год назад +6

    आफू जान नपाएपनि हजुरहरु को भिडियो हेरेर धेरै खुसि छु धन्यवाद हजूर सबै लाइ जय देश जय नेपाल 🇳🇵❤️❤️❤️🥀Lots of love from banke

    • @SDR2024
      @SDR2024 Год назад

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... शुभकामना छ....
      #SDR2024

  • @ytsdrawings9740
    @ytsdrawings9740 Год назад +4

    सुन्दर ठाँउ सारै मन पर्यो धन्यवाद दाई र सम्पूर्ण टिम लाई।

  • @mixcelebrityworld
    @mixcelebrityworld Год назад +1

    Love it saatsamundra paari qatar 🙏💝🌹

    • @SDR2024
      @SDR2024 Год назад

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... प्रगति रहोस् .....शुभकामना छ....
      #SDR2024

  • @suryamukh8638
    @suryamukh8638 Год назад +2

    Bahut Bahut dhanyavaad tapailai Dhaulagiri ko sundar video haru dekhauda. Very Very awesome 👌. I am big fan of your. Love you from Assam INDIA 🇮🇳

    • @SDR2024
      @SDR2024 Год назад

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... शुभकामना छ....
      #SDR2024

  • @djalexrai81076
    @djalexrai81076 Год назад +1

    🙏❤️@आहा - कति राम्रो , कति सुन्दर प्रस्तुति जिन्दगी हासि खुशी बितोस मन ले सोचेको भन्दा पनि बढी नै सफलता मिलोस ,शुभकामन

  • @NPJCBVLOG
    @NPJCBVLOG Год назад +3

    अति सुन्दर छ धन्यवाद हजुरको सम्पूर्ण टिम लाई जय नेपाल🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @SDR2024
      @SDR2024 Год назад

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... शुभकामना छ....
      #SDR2024

  • @narchhantyal9116
    @narchhantyal9116 Год назад +1

    धन्यबाद सचिन भाइ लगायत सम्पुर्न धवलागिरी ब्यस क्याम सम्म पद यात्रा गर्नु हुने सबै मानुभाव हरुलाइ

  • @BeduBudhaMagar
    @BeduBudhaMagar Год назад +1

    सम्पूर्ण टिमलाई धन्यवाद यति राम्रो भिडियो हेर्नुपाईयो , सदै यसैगरी नयाँ नयाँ भिडियो हेर्नुपाईयोस 🥰❤️

  • @gamgurung7415
    @gamgurung7415 Год назад +1

    ओहो सचिन सर जाँदा पदयात्रा आउदा हवाई यात्रा साच्चिकै हेरेर आनन्द आयो म आफै स्वयम घुमेर आएको अनुभव भयो ।
    पोखरा बाट

  • @hgyi8fu144
    @hgyi8fu144 Год назад +1

    आहा कति सुन्दर दृश्य सारै मनमोहक तेइ गयर घुमेको घुमेको अनुभव भयो भिडियो हेर्दा नि । बाचान शैली त तारिफ योग्य नै छ्👌👌👌🙏🙏🙏🙏

  • @Newyoutubechanal4295
    @Newyoutubechanal4295 Год назад +3

    हिमालको दृश्यहरु हेर्दा मन नै खुशि हुन्छ।।धौलागिरिको सुन्दरता सारै सुन्दर तरिकाले देखाईदिनु भएकोमा धेरै धन्यवाद सचिन दाईलाई।।❣️❣️ मिल्छ भने इभरेष्ट बेस क्याम्प (सोलुखुम्बु )सम्मको भिडियो पनि हेर्न पाय खुशि हुने थियौ म लगायत सबै दर्शकहरू ।।🙏🙏🙏🙏

  • @puskalrana1113
    @puskalrana1113 Год назад +1

    हजुरको सबै भिडियो नछुटाई हेर्ने गर्छु
    एकदमै रमाइलो र अानन्द मन खुसि लाग्छ
    नेपाल घर सिन्धुली
    हाल मलेसिया बाट हेर्दै छु
    धन्यवात सबैलाई !!!

  • @calphonselepcha668
    @calphonselepcha668 4 месяца назад +1

    अति नै रमाइलो vlog, Sachin sir को दामी Dance 😂,जिन्दगीमा Laxmi Sir😂, 🙏🙏,

  • @dhurba3499
    @dhurba3499 Год назад +1

    ल आज भने पोखरा बजार सम्पूर्ण र पोखराको सेरोफेरो राम्रोसँग देख्न पाउंदा अति नै खुशी लाग्यो यो सब हेलीको कमाल हो तसथॅ हेलीलाई धन्यवाद दिए है सचिन बाबु।

  • @homkunwar3526
    @homkunwar3526 Год назад +2

    धेरै धेरै खुसि अनि म पुग्नै नसकेको नेपाल काे अति मनमाेहक ठाउँ हरू देख्न पाईयाे मुरि मुरि purvi blues सम्पुर्ण टिम लाई ,अागमि दिन हरू मा पनि यस्तै नयाँ video हाल्दै जानुहाेला शुभ कामना

  • @bikashrai782
    @bikashrai782 Год назад +1

    असाध्यै मनोरम यात्रा सबै एपीसोड हेरी सके पश्चयात सहयात्री बनेझै महसूस भयो

  • @durgarajabiralkatuwal976
    @durgarajabiralkatuwal976 Год назад +1

    अती नै सुन्दर देश नेपाल
    यति धेरै दुख ले गरेर यति राम्रो भिडियो बनाउनु हुने सचिन सर लाई धेरै धेरै धन्यवाद छ
    नेपाल हुनु मा गर्ब लाग्छ
    wowww

  • @cartoonchannel8133
    @cartoonchannel8133 10 месяцев назад +1

    हजुर्हरु को भिडियाे बाट नेपालको सुन्दर दृश्य हेर्नु पाउदा सारै आन्द लाग्छ बाचन सैलि साथै स्वर सारै मिठो बिच बिच मा बज्ने धुनले सुन मा सुगन्ध थपिदिन्छ सारैनै आन्द लाग्ने धुन हजुरहरु लाई धेरै धेरै सुभकामना

  • @rinugarbuja5565
    @rinugarbuja5565 Год назад +2

    Hamro gau ramro xa 😁🥰🥰🥰🥰🥰 gumna aaunu hola 🥰🥰 ❣️ ani dai haru lai thank you so much 💕💕💕❣️

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Год назад +2

    धन्यवाद दाई नेपालको हरेक ठाउँ ठाँउ मा गयेर हेराउनु हुन्छ धेरै मेहनत को बाबजुद पनि लाईक र भ्युज आउदैन मन मा अलिकति न रामाईलो लाग्छ तपाईंको यात्रा सधैं सफल बनिरहोस सुभ कामना दाइ 🙏🙏🙏

  • @surendraneupane3120
    @surendraneupane3120 Год назад +2

    धेरै धेरै धन्यवाद । समचारमा सुनिन्थ्यो आज आफै गयर आयको जस्तो अनुभब भयो

  • @kismatmanishrestha8127
    @kismatmanishrestha8127 Год назад +4

    यात्रामा रमाइलो त अबस्य हुन्छ नै 😊तर रमाइलो सङ्गै जोखिम पनि उतिकै हुन्छ। बिना सन्चार माध्यम , आफुलाई जोखिम पुर्ण तवरले यात्रालाई क्रमश निरंतरता दिदै यति मीठो भिडियो तयार पार्नु भएको छ सचिन सर 😍🤗 धेरै बधाई दिदै आगामी भिडियोको प्रतीक्षामा #thanks #

  • @positiveindian8850
    @positiveindian8850 Год назад +17

    Kudos to you, crew and all the team members who are part of this trip . No doubt Nepal is such a beautiful country for tourist destination . I was so engrossed in this video

  • @skumarrai3089
    @skumarrai3089 Год назад +1

    धौलागिरी बेशक्यामको भिडियो अलिक छोटो भयो धेरै रमाइलो ठाउँ रहेछ पुग्न नपाए पनि यो भिडियो मार्फत हेर्न पाइयो धेरै धेरै धन्यवाद यो भिडियोको लागि 😍

  • @mayes7541
    @mayes7541 Год назад +1

    Nice video beautiful scenario wow !Dhaulagiri visit Nepal 🇳🇵

  • @thapamagarindralg
    @thapamagarindralg Год назад +7

    Thank you Sachin Neupane ,Laxmi Dhungel & Amrit Bhadgaule Bhai and entire Purvi Blues for the great video part I,part II,part III & part IV and also many thanks Rajesh Bhai and his entire Om Kumari Akshjya Kosh team members,Chhiri Bhai & his entire team members and Myagdeli reporters as well MONA Hong Kong team.

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Год назад +2

    धौलागिरी सम्मको यात्रा सफल सग गरेर हामी सबैलाई पनि भिडियो मार्फत घुमाइ दिनु भयकोमा बधाई सचिन सर लाई

  • @nirbista2982
    @nirbista2982 Год назад +1

    Sachina sir ko sabai videole aafu bidesh ma xu vane Pani vulae dinxa sir... beautiful our Nepal...sabai team lai thank you sir...

  • @nagendragurung4367
    @nagendragurung4367 Год назад +1

    Sachin sir yesta yestai video samabes garnuhola taki khadima basnele pani Yo video herera afno dukha bhulos...thank you so much sachin sir 🙏

  • @manojgurung2726
    @manojgurung2726 Год назад +1

    मैलेत starting point बाट हेर्नसुरु गरेको धेरै रमाइलो लाग्यो।

  • @sanamsubba1940
    @sanamsubba1940 Год назад +1

    Wow kati ramro xa hamro des nepal🇳🇵🇳🇵 yo thauma jan nasake pani yo video bat sampurna dirsiya henr paiyo hjr lai derai derai thank.u 🇳🇵🙏🙏

  • @user-kd4ys9op1o
    @user-kd4ys9op1o Год назад +1

    तपाईं हरुको मेहनतलाई सम्मान गर्नै पर्छ ।

  • @atengabu7048
    @atengabu7048 Год назад +1

    tough रहेछ। everest, kanchanjunga, annapurna गएको छु। नपुगेको धौलागिरी धेरै गाह्रो देखें। तपाईंहरुमा बलियो पन तन मन पाएँ 🙏

  • @achyutmahat5027
    @achyutmahat5027 Год назад +1

    अाज त सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @yamghartimire
    @yamghartimire Год назад +1

    वा कति राम्रो भिडियो । सबै भन्दा राम्रो लाग्यो ।

  • @surajchaudhary9921
    @surajchaudhary9921 Год назад +1

    लक्ष्मी सरले comedy गर्नु हुन्छ ।बेला बेलामा😍😍

  • @dharmveerthakur6097
    @dharmveerthakur6097 Год назад +1

    आफू जान नपाए पनि हजुर हरु को भिडियो हेरेर धेरै खुसि छु धन्यवाद

  • @mayapun2868
    @mayapun2868 Год назад +1

    Hamro dhawalagiri Anchal Ahaha. Actualy its very Beautifull.

  • @sagartamang1927
    @sagartamang1927 Год назад +5

    This channel deserve atleast 10 million of followers. the contant, the explanation, the videography, the character and the beautiness of overall is unrealistic..
    Best of luck

  • @mukeshshahi8624
    @mukeshshahi8624 Год назад +1

    Hi Dear Sachin Bhai Wooow really beautiful view pokhara My lovely country Jai Chandra #Surya🇳🇵🇳🇵🇳🇵 your subscriber 😘 from new Delhi India 👍

  • @bhumrajthada7140
    @bhumrajthada7140 Год назад +1

    अति सुन्दर

  • @basunrairai2302
    @basunrairai2302 Год назад +1

    सुन्दर छ हाम्रो देस मलाइ पनि पुरानो याद गरायो धन्नेबाद छ

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Год назад +1

    सुन्दर भिडियो
    सुन्दर नेपाल स्वर्ग नेपाल ❤️❤️🙏

  • @nurbahadurthapa9404
    @nurbahadurthapa9404 Год назад +1

    Thank you so much sachin sir and laxmi sir lai. wonderful trekking video ko lagi !!! Nepal visit ko basket yo pani pasyo hajur !!! salaam !!

  • @Arniko_Brt
    @Arniko_Brt Год назад +1

    I checked the Purvi Blues the day before and finally my wait is over. SO interesting.

  • @rajugurung677
    @rajugurung677 Год назад +3

    धौलागिरी बेस क्याम्पको यात्रा सफलता पुर्वक सकेर हामी लाई पनि घुमाई दिनु भएको मा सचिन जी र मित्र लक्ष्मी सर अनि सहयोगी समुहका सबै सदस्य ज्यु हरु मा हार्दिक आभार व्यक्त गर्दै हार्दिक बधाई टक्र्याउँदछु।
    हार्दिक शुभकामना छ।

  • @keshbahadurthapa9958
    @keshbahadurthapa9958 Год назад +1

    यात्रा जस्ताे सुकै कठिनाई बाट सुरुवात भए पनि अन्त्य सुखद भएकोे छ । र मेराे मन खुसीले रमायाे तपाईंको मेहताले गर्दा यति राम्रो ठाउँहरु देख्न पाईयाे अागामी दिनहरूमा पनि यस्तै यस्तै नया ठाउँहरु हेर्न पाईयाेस् र तपाईंको अझै धेरै उन्नति प्रगति भएको हेर्न पाईयाेस धेरै धेरै शुभकामना छ । हजुरकाे शुभचिन्तक MGR KESH
    घर 🇳🇵 Syangja hal CYPRUS🇨🇾

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 Год назад +1

    vyer nise vidio sachin sir sabai jana lai suva kamana xa jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DTL1234
    @DTL1234 Год назад +1

    धेरै राम्रो हामी परदेशीको त मनै रुहाउने।

  • @Moonvlogsofficial138
    @Moonvlogsofficial138 Год назад +3

    Very beautiful ours Nepal 🇳🇵 thanks for video brothers ❤❤❤

  • @SHIVAVLOCK-jn6fe
    @SHIVAVLOCK-jn6fe Год назад +1

    Aathai Ramo video dai
    Hamero Bine Bazar ♥️

  • @AshokGhartii
    @AshokGhartii Год назад +1

    म पनि हाजिर भएको छु प्यारो मान्छे आशा छ तपाईँ बाट साथ अवश्य मिल्ने छ धन्यवाद 🙏 साथै नयाँ वर्षको असिम शुभकामना 🎉🎉🎊🎊

  • @sanbdrlimbu8313
    @sanbdrlimbu8313 Год назад +1

    वाह! क्या गजबकाे भिडियाे।

  • @shantthami4316
    @shantthami4316 Год назад +1

    बिदेशी भुमी बाट हेर्दै छौ है।।
    सचिन जि को हरेक भिडियो हेरेर मन रमाउछ मेरो।।
    धन्यवाद सचिन जि।।।

  • @sarkitlepcha980
    @sarkitlepcha980 Год назад +1

    Wow antim samma herne chu hami pugna sakena voipani tapaiko yo vedio hererai pugnexu hjur.👌👌👌💖🙏

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @sumanrai5460
    @sumanrai5460 Год назад +1

    sachai sundar video wow ma aafai gayera ghumeko mahasus gare ❤ dhanyawad sundar video herne mauka dinu vayakoma ❤❤

  • @hirarai4423
    @hirarai4423 Год назад +1

    Very nice all parteka video sachen neupane sar hjur ko bole dharai ramro xa malai atayntai ramrri bojaunu hunxa very nice.🙏

  • @bhawanarijal9176
    @bhawanarijal9176 Год назад

    So sweet......Kati ramro Ra Kati relaxing vedio. Keep it up

  • @sandipkumar336
    @sandipkumar336 Год назад +1

    हर दिन हरेक किसिमले हजुर को भिडियो हेर्न पाउँदा धेरै ख़ुशी लाग्छ

  • @Ashimrai246
    @Ashimrai246 Год назад +3

    Sewa🙏🙏 very nice my nepal🇳🇵🇳🇵👍️👌

    • @SDR2024
      @SDR2024 Год назад

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... प्रगति रहोस् .....शुभकामना छ....
      #SDR2024

  • @harichandrashrestha6043
    @harichandrashrestha6043 Год назад

    भिडियो एकदमै राम्रो लाग्यो। धन्यवाद छ तपाइहरुको सबै टिमलाइ।

  • @Use09h
    @Use09h Год назад +1

    Ma parbash maxu hajur ko video ma driving gardai harchu malai janmabhumi sarai yad auxha akha bata aashu aux jay desh jay thanku hajur harulai

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 Год назад +1

    Wow beautiful please Dhaulagiri himal very nice vlogs hjr ho

  • @sanjivanrai2569
    @sanjivanrai2569 Год назад +1

    Ramailo ati ramailo vayo herer pani thanks brothers 🙏 ❤ ♥ 🙌 👌 😘 🙏

  • @pawangautam8333
    @pawangautam8333 Год назад +1

    बधाइ छ सचिन सर लगाएत सम्पूर्ण टोलिलाई

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 Год назад +1

    nice vai yatra ati sunder vayex..

  • @dilusarbuja7833
    @dilusarbuja7833 Год назад +1

    HAJUR*HARU*LAI*KASTO*LAGYO*MALAI*TA*AAFAI*PGEKO*JASTO*LAGYO*AAHA*KATI*RAMAILO*WOW*VERY*NICE*SACHIN*SIR*VIDEO*👍️🙏👀👀🙏🙏

  • @dilkumarithatal7908
    @dilkumarithatal7908 Год назад +1

    Sundar sundar dirshya harnu paiyo hjr lai dhanyabat xa 👍👍👍

  • @migmardolma47
    @migmardolma47 Год назад +1

    अति रमाईलो भिडियो सचिन भाई ❤👍

  • @pujalimbu9064
    @pujalimbu9064 Год назад +1

    हजुरको भिडियो हेर्दा मनाई आनदा हुन्छ दाई

  • @anilsubba1427
    @anilsubba1427 Год назад +1

    Vdo pni ekdm ramro 😍

  • @SargamGaire-xc3tw
    @SargamGaire-xc3tw 11 месяцев назад +1

    Derai ramro ra ramailo thau

  • @m.btamangchannels9926
    @m.btamangchannels9926 Год назад +2

    Very nice place 🙂👍

    • @SDR2024
      @SDR2024 Год назад +1

      तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... शुभकामना छ....
      #SDR2024

  • @sandeepthapa9998
    @sandeepthapa9998 Год назад +1

    Hamro desh ko pahichan ati sundar thau dekhaunu vo dai TQ so much feri pani Estai Estai ramro ramro video liyar aaunu hola

  • @mankamal2673
    @mankamal2673 Год назад +2

    सचिन सर नमस्कार हजुर लाई मेरो सम्मान छ
    सर याक बार पश्चिम नेपालको दैलेख जिल्ला 5 पाँच पाण्डवको किल्ला देब देबे जवला नाबिस थान भिडियो बनाएर हाल्नु पर्यो सर जि 🙏🙏

  • @gitagurung3122
    @gitagurung3122 Год назад +2

    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई सुन्दर प्राकृतिक दृश्यहरुको भिडियो देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद भनिन्छ नेपाल संसार को प्राकृतिक सौन्दर्य भएको देश होरे मलाई साह्रै मन पर्छ यस्तो सुन्दर प्राकृतिक दृश्यहरु जान नसके पनि भिडियो मा हेर्नु त पाइन्छ हजूर हरुले गर्दा म दार्जिलिङ देखि हो।

  • @Kerryjerry207
    @Kerryjerry207 Год назад +1

    Thanks 🙏 Sachin dai yeti ramroo yatra hamle pani tapaiko video herera sangai yatra gare jhai lagyo, agami din haru ma pani yestai yestai ramroo yatra gardai janu hola
    Purvi Blues 🙏🙏

  • @tahrathapa7309
    @tahrathapa7309 Год назад +1

    Dherai sundar

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 Год назад +4

    अब भिडियो हेरिन्छ है त 🌻🌏🇳🇵

  • @kesharpun7506
    @kesharpun7506 Год назад +1

    Welcome to back sir. Thanks sir.

  • @bhaichungsherpa3346
    @bhaichungsherpa3346 Год назад +1

    Congratulations all team

  • @gopalojha6476
    @gopalojha6476 Год назад +1

    Dherai sundar himalaya

  • @janakikhaling3967
    @janakikhaling3967 Год назад +1

    Wow kya dami video 😍😍💖💖🙏🙏🙏🙏

  • @sunasubedi
    @sunasubedi Год назад +1

    सुन्दर ठाउँ