LARKE PASS 5106 M सबैभन्दा लामो हिमाली पास || गोर्खाबाट हिमाल कटेर मनाङ || Manang Through Mountains

Поделиться
HTML-код
  • Опубликовано: 2 авг 2023
  • The Longest Himalayan Pass, Larke Pass 5106 M. From Gorkha To Manang Through Mountains.
    Please watch our Episodes
    Villages Beneath Mountains
    • हिमाल मुनिका गाउँहरू V...
    Gorkha, Villages near Budigandaki
    • फिलिम देखाउने गाउँ || ...
    Tsum Valley Trek
    • लुकेको उपत्यका Tsum Va...
    Village Near Tibet
    • तिब्बत छेउको गाउँ || अ...
    Manaslu Circuit Part 1
    • हजार वर्ष पुरानो घर ॥ ...
    Kaltaal Gorkha
    • काल ताल KAAL TAAL || ग...
    Manaslu Circuit Trek
    • मनास्लु हिमाल घुम्ने य...

Комментарии • 366

  • @-krishighar8492
    @-krishighar8492 11 месяцев назад +14

    यसकै प्रतिक्षामा थे ल आयो है यो कार्यक्रम हेर्न ना छुटाँउने कोको हुनुहुन्छ।।

  • @Channelsk09
    @Channelsk09 11 месяцев назад +9

    लाखौं तिरेर विदेशी मानव निर्मित पार्क घुम्ने लाई के था प्रकृति ले दिएको नेपाल को यति सुन्दर ठाउँ घुम्नु को मज्जा ❤🤝

  • @sarukatuwalofficial
    @sarukatuwalofficial 11 месяцев назад +15

    धेरै धन्यवाद हजुरहरूलाई हाम्राे देशका हरेक स्वर्गका टुक्राहरू हामिसामु प्रस्तुत गरिदिनु भएकोमा🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @narayannepal1426
    @narayannepal1426 11 месяцев назад +8

    Purvi Blues को क्यामेरा कति भाग्यमानी होला है । कति मनमोहक दृश्य कैद गर्न पाएका छन् 😍 । अरूकाले त लोग्ने स्वास्नी का झगडा मात्र देखेका हुन्छन् 😂😂

  • @babul..009
    @babul..009 11 месяцев назад +13

    निरन्तर बिहिवार कुरेर अन्तिम सम्म हेर्ने गर्छु सर सदै
    सलाम छ हजुरलाई हामी पर्द्स्मा भए पनि घुमेको फिल गराइदेको मा चाहाना छ नेपाल आयपछी एउटाा सह्यात्रा गर्न ❤❤🎉

  • @rameshniroula5968
    @rameshniroula5968 11 месяцев назад +1

    थुक्क हाम्रा भ्रष्ट नेता, एती राम्रो ठाऊ, पिच बाटो पुर्याउने हो आन्तरिक एवं वाहय पर्यटनको कती सम्भावना snow ski ⛷️, snow boarding helicopter tour जस्ता व्यवसायको सम्भावना कती धेरै, कुर्सी मै तिप्त नालायक(नेता)
    एती राम्रो मनमोहक ठाउ हामी दर्शकसामु प्रस्तुत गर्नु भएकोमा पुर्वी व्लुज टिमलाई धन्यवाद ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 11 месяцев назад +1

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर राम्रो मनमोहक मनैलोभ्याउने मनै रमाउने रमाइलो मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य
    जाने इच्छा चाहाना हुदाहुदै जान नसक्नेलाई घरमै बसेर देखन हेर्न पाइयो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @river-77
    @river-77 11 месяцев назад +1

    आहिले सम्मकै आनन्दित लागेको भिडियो।
    साच्चै मनोरम , गहिरो नेपाली पन

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 11 месяцев назад +15

    हरेक दुःख पछि अवस्से सफल्था आउँछ यो पनि एक उदाहरण हो
    छुट्टिँदा त सारै मन छोयो🎉🎉 शुभकामना
    एक पटक हजुर सँग यात्रा गर्ने। सपना पूरा होस् 🎉🎉

  • @saileshkathariya1400
    @saileshkathariya1400 5 месяцев назад +1

    धेरै धेरै धन्यबाद सचिन सर जी लाई र उहाँ को टिम लाई नेपालको शोर्ग देखाई दिनु भएको मा❤❤❤❤

  • @laxmigautamgyawali5571
    @laxmigautamgyawali5571 11 месяцев назад +2

    भिडियो मार्फत नेपालका हिमाली दृश्य हेर्न रमाइलो लाग्ने ।कुनै पनि भाग नछुटाई हेर्ने गरेका छौँ ।सफलताको शुभकामना ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 9 месяцев назад +1

    अति सुन्दर ठाउ तर यात्रा जाेखिमपूर्ण र राेमाञ्चक पनि छ ।

  • @nepalivillage54
    @nepalivillage54 11 месяцев назад +4

    १४ दिनको यात्राको डकुमेन्ट्री एउटा फिल्म हेरे जस्तै .... यात्रा सुरु गर्दा कौतुहल्ता, अफठ्यारा ठाउँ संघर्ष, सफलता र सफलता पछिको खुशि ... साँच्चै भन्नू पर्दा भिडियो हेर्दै गर्दा तपाईंहरु संगै आफुलाई यात्रा गरेको पाए ❤❤❤

  • @riabantawamanjana-xr1ry
    @riabantawamanjana-xr1ry 10 месяцев назад +1

    स्वच्छ दिल भको साथी सबै भन्दा माथी❤❤❤

  • @RGVLOGS215
    @RGVLOGS215 11 месяцев назад +12

    आहा, कस्तो सुन्दर ठाउँ, कति मनोरम दृश्य ! कति प्यारो घर गाउँ , कति सुन्दर आहा !!मनै चन्चल हुने ठाउँ , कति सुन्दर आहा !! जय ग्रेटर नेपाल 🇳🇵❤❤

  • @sandipchaudhary6127
    @sandipchaudhary6127 11 месяцев назад +2

    भारतकाे द कमेडी नाईटस कपिल र नेपालकाे सचिन सरकाे पूर्वी ब्लूज म सबै ईपिसाेड हेर्छु । मन एकदम शान्त हुन्छ सबै दुखहरू हरायर जान्छ । धन्यवाद सचिन सर Be continue ❤

  • @parukc1854
    @parukc1854 11 месяцев назад +4

    जीवन भनेकै मिलन बिछोड हो सर कतिपय यस्ता क्षण हुन्छन जुन नचाहेर पनि छोड्न बाध्य भइन्छ।तपाईंहरूले यस्ता मनमोहक दृश्य देखाउनुका साथै तेहाँको बयान गर्दा अतिनै आनन्द आउछ।सचिन सर तपाई लगायत सम्पूर्ण टिमलाई हार्दिक नमन छ।🙏🙏🙏😍😍😍

  • @BEGHA_VIBES
    @BEGHA_VIBES 11 месяцев назад +4

    आहा!❤

  • @manojshrestha3100
    @manojshrestha3100 10 месяцев назад +2

    धेरै धेरै धन्यवाद सचिन सर हजुरले म आफै ले घुमेको अनुभव गराईदिनु भयो भिडियो हेर्दा मात्र नि मन आनन्द भयो एति राम्रो भिडियो प्रस्तुत गर्नु भएको मा मन देखि धेरै धेरै धन्यवाद जिन्दगि मा कुनै दिन समय र साथ र भगवान ले जुराए भने हामि सङै यात्रा गर्ने छौ ।

  • @ritakhadka2010
    @ritakhadka2010 9 месяцев назад +1

    घरमा बसि बसि हिमाली भेगको रमणीय ठाउ हरु हेरन पाउदा धेरै खुसि दागेको छ धन्नेबाद सचिन सरलाइ

  • @saraswatithapa1552
    @saraswatithapa1552 11 месяцев назад +2

    त्यहिँ पुगेर हेर्न पाए जस्ताे महसुस भयाे!धेरै धेरै धन्यवाद छ भाइहरुलाई,एउटा भाईकाे डुंग्डग थेगाे अनि अर्काे भाइकाे प्रश्तुती शैली सारै राम्राे लाग्याे

  • @dotokhadaka7412
    @dotokhadaka7412 11 месяцев назад +1

    रमाइलो र जोखिमपुरना यात्रा को रेकट सङगसारभर छरिऐर रहेका आम मानिसहरुको हात हातमापुरयाइ दिऐको मा धेरै धेरै धनेबाद

  • @kamalasamal3862
    @kamalasamal3862 11 месяцев назад +2

    अाफ्नै ठाउकाे दाइ हरू, यसरी संसारभर पुग्दा कति खुसि लाग्ने रहेछ।। 😊😊😊😊

  • @chhanglama9360
    @chhanglama9360 11 месяцев назад +1

    रमणिय गन्तबय ५१०६ # लार्के पास अत्यन्त सहसिक यात्रा अनि मनमोहक दृश्य अनि मिठो प्रस्तुतीकरणले सजिएको भिडियो एकदम सान्दर्भिक र फलदायी छ🙏🌹🙏!! धन्यवाद पुर्वेलि ब्लुज च्यनल

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 11 месяцев назад +2

    कति राम्रो भिडियो आज सम्मको नेपाल साच्चै
    स्वर्ग को एक टुक्रा हो जता घुमे त्यतै राम्रो अतिनै शुन्दर ठाऊ धन्याबाद सचिन सरलाई र लक्ष्मि जि लाई 🙏🙏🙏

  • @gomumagar3597
    @gomumagar3597 11 месяцев назад +1

    एकदमै राम्रो विडियो साह्रै मन पर्ने अझ अझ हजुरको भन्ने शैली झन राम्रो ❤❤

  • @chefsaudi269
    @chefsaudi269 11 месяцев назад +3

    कस्तो क्या हरेक भिडियो हेर्दा खेरी नै मन मा आन्नद आउने स्वर्ग नै देखेको झै अनुभव हुने । धन्यवाद छ सचिन सर अनि पुर्बी बिल्यु च्यानल परिवार लाई 🎉🎉❤❤❤😊

  • @KhopanathSubedi-yc7pq
    @KhopanathSubedi-yc7pq 11 месяцев назад +1

    आफन्नु जिल्ला घूमना नापा ए पानी हेर्न पाइयो खुशी लगो धनीयबद् भाई😊😊

  • @bikramgurung1795
    @bikramgurung1795 2 месяца назад +1

    Wow साह्रै सुन्दर दृश्य, साँच्चै सुन्दर स्वर्ग जस्तै

  • @sunilmahato123
    @sunilmahato123 11 месяцев назад +1

    Kati aananda lagxa yesto organic natural vlog herna pauda 🙏🙏👍👍🇳🇵🇳🇵✌️ dherai dherai dhanyebaad hajur haru sampurna lai

  • @narayanghimire2865
    @narayanghimire2865 11 месяцев назад +1

    शचिन शर हजुरको प्राय सबै भिडियो हेरेको छु अत्यन्त राम्रो लाग्यो विषेश गरि larke pass को यात्रा अत्यन्त राम्रो लाग्यो 👍️ त्यसमा पनि हजुरको team को एकजना साथी सायद चन्द्र दाइ हो कि उहाँ बडा रमाइलो हुनुहुँदो रहेछ 👍️ उहाँको थेगो ( जिन्दगीमा ) खुव मन पर्‍यो 👍️
    आफू घुम्न नगयपनी प्रत्यक्ष आफैं गएको महसुस भयो त्यसको लागि हार्दिक धन्यवाद र यात्रा गर्दा सुरक्षीत साथ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला 🙏 र सम्पुर्ण team को आगामी यात्रा अझै सुखद रहोस !!!

  • @sachinkumal7792
    @sachinkumal7792 11 месяцев назад +1

    अब छिट्टै सगरमाथाको सफल यात्रा देख्न पाईयोस् शुभकामना ।

  • @shaktigurung6009
    @shaktigurung6009 11 месяцев назад +1

    कठोर मेहनत कष्ट गरि बनाउनु हुन्छ भ्लग सफलताको कामना 🙏🙏🙏

  • @nareshgurung6305
    @nareshgurung6305 11 месяцев назад +2

    Manmohak Larke pass ko sunder drisya herna paiyo Sachin bhai and Laxmi bhai ko mehnat lai salute !

  • @user-oz1tl2oh4y
    @user-oz1tl2oh4y 11 месяцев назад +1

    सचिन दाई म तपाईंको भिडियोको निरन्तर श्रोता ❤❤❤❤

  • @chirankandel604
    @chirankandel604 9 дней назад

    मलाई त हजुरहरु धुमेको देखदा डाहा पो लाग्न थाल्यो।😅😅।जिवनको कति रमाइलो पल हरु बिताउदै हुनुहुन्छ र हामिलाइ पनि घुमाउदै ,ठाउँको जानकारी गराउदै ,रामाइलो गर्दै।जे होस अझै राम्रो ठाउँ हरु घुम्ने हजुर र मलाइ अवसर मिल्दै जावस।😅

  • @MadanRaiVlog
    @MadanRaiVlog 11 месяцев назад +1

    MadanRai Vlog हरेक episode हेर्ने दर्सक । 😍😍😍😍

  • @Pasang.R.Tamang
    @Pasang.R.Tamang 11 месяцев назад +6

    रोचक अनि अति सुन्दर भिडियोहरूको निम्ति हार्दिक आभार... Lots of love from Darjeeling ❤

  • @santoshnepal9262
    @santoshnepal9262 11 месяцев назад +1

    larke pass लाई मात्र समेटेर काठमाडौं देखि तिल्चे सम्मको एक छुट्टै श्रृखला तयार गरिदिनुहुन अनुरोध गर्दछु सचिन सर।१ घण्टा लामो भएनि हामि नेपालिमा धैर्यको भरपुर शक्ति हुन्छ भन्ने हजुरलाई अवगत नै छ।जय होस यहाँहरु सबै टिमको।

  • @sundarkarki4005
    @sundarkarki4005 11 месяцев назад +1

    क्या मजा आयो सब भिडियो हेर्छु अझ यस्तै बनाउदै जानू होला।

  • @chitrachirag1638
    @chitrachirag1638 11 месяцев назад +3

    आज को यात्रा पक्कै पनि रमाइलो हुनेवाला छ ।

  • @shivkawan5221
    @shivkawan5221 11 месяцев назад +1

    सारै रमाइलो, आफै पुगे जस्तो!

  • @user-ng1ws2xn8v
    @user-ng1ws2xn8v 11 месяцев назад +2

    बिदेशमा बसेर यस्तो भिडियो हेर्न पाउँदा नेपालमै छु जस्तो महसुस हुन्छ धेरै धेरै धन्यवाद सचिन सर लगायत सम्पुर्ण टिमलाइ

  • @bikasmagar92
    @bikasmagar92 11 месяцев назад +2

    नेपाल लाइ पर्यटक समक्क्ष पुर्याउन दिनु भएको हजुर लाइ हरेक यात्रा मा सफल्ता मिलोस❤❤❤

  • @jeevanpradhan8446
    @jeevanpradhan8446 11 месяцев назад +1

    म हजुरको सबै एपिसोड हेर्छु राम्रो लाग्छ ।

  • @lekhnathshrestha
    @lekhnathshrestha 11 месяцев назад +1

    आज यो भिडियो हेरे सङ्गै लार्केपास सङगै सङ्गै सहयात्रा गरेको अनुभुती भयो ।धन्यवाद छ सचिन न्यौपाने सर र उहाको साथी लाई यस्तो रहस्यमय ठाँउ लाई कठिन अवस्थाको बाबजुद सबैको सामु प्रस्तुत गर्नु भएकोमा ।🙏🙏🙏

  • @user-ow3mh7td7f
    @user-ow3mh7td7f 10 месяцев назад +2

    नेपाल मा सयौ भ्गलर हरु होलान् र छन् तर मलाई मनपर्ने दुइटा मात्रै भ्लगर हरु छन् ,
    १, हेर्ने कथा - बिद्या चापागाईं
    २, पुर्बेली भ्लग
    from - Jhapa ( kuwait )

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 11 месяцев назад +1

    राेमाञ्चकारी साहसिक यात्रा।यहांहरुलाई कष्टदायी मेहनत पछि आनन्द।हामीहरुलाई बसी बसी आनन्द।बधाई,धन्यवाद।

  • @bhimkumarkshetri4213
    @bhimkumarkshetri4213 11 месяцев назад +1

    धेरै धेरै धन्यवाद सर। चुम र नुब्री हामी पनि घुम्यौ हरुरको video सङै।

  • @user-ft2kt4zz2v
    @user-ft2kt4zz2v 11 месяцев назад +2

    अाजकाे दिन नयाँ ठाउँ हेर्न पाईन्छ per week ❤❤thak you so much

  • @pb9916-c8s
    @pb9916-c8s 11 месяцев назад +1

    प्रकृतीको रमाईलो दृष्य को अबलोकन Purvile blues बाट देख्न पाएकोमा सचिन सर लक्ष्मी सरलाई धन्यवाद ।

  • @sunilnepali6322
    @sunilnepali6322 11 месяцев назад +1

    सचिन सर अनि लक्ष्मी सर को सल्लाह अनि सुझाव ले धेरै नै आधार दिने गर्छ । धन्यवाद सर हरु हजुर दुबै लाई ।

  • @L5members
    @L5members 11 месяцев назад +1

    बडो रमाईलो यात्रा,
    म आफैं घुमिरहेछु जस्तै लाग्ने, र सुन्दर देखिएको हिमालहरुको screen 📺 shut पनि राखियो।

  • @jee1shrestha45
    @jee1shrestha45 11 месяцев назад +1

    तपाइँहरुको जय होस् 🙏🙏👍

  • @sujannepali9656
    @sujannepali9656 11 месяцев назад +1

    अती राम्रो इस्तान हेर्नु मजा आयाे

  • @King-pt6ck
    @King-pt6ck 11 месяцев назад +1

    स्वर्ग, जस्तो, हाम्राेपयारो,देश, नेपाल लाई, सन्सार,सामु,देखाउनु,भयको,मा,बहादुर,,टिम,सबै,लाइँ,धेरै,धेरै, धन्यवाद,,, सन्त,बा, थापा, पाल्पा लि,,,,

  • @jkbista2064
    @jkbista2064 11 месяцев назад +1

    ❤❤❤❤हेरि सके निकै अदभूत ❤❤❤❤❤❤❤❤धन्यवाद

  • @natureselfie
    @natureselfie 11 месяцев назад +1

    तपाईहरुको १४ दिन लगाएर पूरा गरेको सफल लार्के पास निकै शिक्षाप्रद छ। हृदय देखि नै सम्मान र माया तपाईंहरुलाई।

  • @dineshdayar7
    @dineshdayar7 11 месяцев назад +2

    अब त बिहीबार पर्खिने बानि परिसक्यो❤❤❤❤

  • @laxmanmaharjan3907
    @laxmanmaharjan3907 11 месяцев назад +1

    कति सुख दुःख कष्ट साहस अप्ठ्यारोलाई छिचोल्दै उत्कृष्ट दृश्य देखाउनु भयो purbi blues धन्यवाद।

  • @dipaktamang4923
    @dipaktamang4923 11 месяцев назад +2

    Jay Sachin Sir, Jay Laxmi Sir...Jay Gorkha...Jay Gorkhali....❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @luckylotus11
    @luckylotus11 11 месяцев назад +6

    Lots of love and appreciation from me from Sikkim.❤👍👍Nepal is such a beautiful country with such spiritually and naturally blessed landscapes... mountains and everything a human soul needs to rejoice. Thanks to your channel for enabling us to have a wonderful view of ur beautiful county. I request all the people of Nepal to unite and treasure ur heavenly country. People of Nepal including Nepal Government should treasure and cherish the divine gift. Wow though i am not so far from Nepal but have not yet visited Nepal even once. Wish someday Haleshi Mahadev would bless me for his darshan. Beautiful Nepal and beautiful hearted people of Nepal god bless u all. Just unite and be good and love each other and work for your country. Jai Mahakaal 🙏

  • @calphonselepcha668
    @calphonselepcha668 4 месяца назад

    मो नयाँ भर्खर subscriber हूँ, जब देखि हेर्नु सुरु गरे, दिन मा दुईवटा ep नबिराई हेर्दै छु, पुराना videos haru, अति रमाइलो vlog हेर्नु पाइन्छ, याे vlog मा Sir को dialogue "जिंदगीमा" र "विस्तार विस्तार आऊ त" सारै मीठो र energy पाइने, सचिन sir को सारै मीठो explanation. Stay blessed, happy & healthy as always, I enjoyed 🙏🙏🙏👌👌

  • @rajukarki6346
    @rajukarki6346 11 месяцев назад

    यात्रा तपाईहरूको सक्यो नरमाइलो र खल्लो चाही मलाई पो लाग्यो... !

  • @PAEntertainmentNepal
    @PAEntertainmentNepal 11 месяцев назад +2

    मेरो देश स्वर्ण भन्दा प्यारो छ🇳🇵💚

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 11 месяцев назад +1

    सारै सुन्दर लार्केपास ।

  • @anilkatuwal6061
    @anilkatuwal6061 11 месяцев назад +1

    हौ..... जिन्दगीमा रमाइलो छ

  • @bishnualemagar9050
    @bishnualemagar9050 11 месяцев назад +1

    बधाई छ सच्चिन भाइ रमाइलो यात्रा समापन गरेको मा ।

  • @HemantaRaiOfficial
    @HemantaRaiOfficial 11 месяцев назад +2

    Jindagi Maa रमाइलो गर्नुस है दाजुहरु ❤❤❤❤

  • @indrapoudel6203
    @indrapoudel6203 11 месяцев назад +1

    मनास्लु सर्किट आरुघाट देखि तिलिचे ,चुम नुङ्ग्री यात्रामा म पनि सँगै रहें सरहरु ,याहाहरुको यात्रा सदैब सहज रमाइलो रहोस् :-चेन्नैबाट

  • @shishirthangamba7921
    @shishirthangamba7921 11 месяцев назад +1

    मैले कति फुर्सद निकाल्न खोजे यहि भिडियो हेर्नलाई नै बल्ल हेर्दै छु ।धेरै धन्यवाद ! अबको भिडियो से-फोक्सुण्डो डोल्पाको बेहद आशा छ कृपया 🙏

  • @Greatnepal1235
    @Greatnepal1235 11 месяцев назад +1

    kati sundar mero des ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉sar hjrharu ko sampurna team sagarmatha aarohan gareko herna man xa....

  • @bipstha
    @bipstha 11 месяцев назад +1

    हेट जिन्दगी गुटु टुङ्ग टुङ्ग हिंडेकै हुन । बधाई छ ।😅😅😂😂

  • @shantigurung6305
    @shantigurung6305 11 месяцев назад +2

    Wow❤

  • @sanzitkarki8898
    @sanzitkarki8898 11 месяцев назад +2

    धरैनै रमिलो लाछ हजुरहरुको भिडियो😊👍️

  • @apkhambahe5054
    @apkhambahe5054 10 месяцев назад +1

    supper adventurer ❤ धन्यवाद हजुरलाई . यतिको राम्रो तरिकाले बुझाउनु भयो ।

  • @bikashgurung2971
    @bikashgurung2971 11 месяцев назад +1

    I have been cross this manaslu it’s been 2012 again miss my that porter life thank 🙏🏻🙏🏻

  • @bhaktalimbu5832
    @bhaktalimbu5832 11 месяцев назад +2

    my best change 💖🙏👍️🇳🇵🇳🇵🇳🇵

  • @SarojStha-ok7wx
    @SarojStha-ok7wx 11 месяцев назад +2

    Aajako yatra ramilo🎉🎉🎉🎉🎉

  • @rbbogati6236
    @rbbogati6236 11 месяцев назад +1

    पुर्बी ब्युलुज का सम्पुर्ण टिमलाई सलाम

  • @ghartiboy7577
    @ghartiboy7577 11 месяцев назад +1

    Jondagima so beautiful my country Nepal ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👉🇸🇦🇸🇦

  • @munnaban4253
    @munnaban4253 11 месяцев назад +1

    Thank you so much purbi nepal ko jata pokhari darsan garai dina anurod gardaxu hajur haru lai jay hos 🙏🏻🙏🏻

  • @shivachhetri937
    @shivachhetri937 11 месяцев назад +1

    आहा निकै मज्जा आयो भिडियो हेर्दा❤❤

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 11 месяцев назад +2

    अत्यन्तै सुन्दर स्थानको भ्रमण गराउनुभएकोमा हार्दिक आभार ❤❤❤

  • @chhayachhaya3430
    @chhayachhaya3430 11 месяцев назад +2

    आहा अति सुन्दर

  • @sujatasujata2282
    @sujatasujata2282 11 месяцев назад +1

    बाख्रा ले खाने झार खानु
    तर हार नखानु😂😂😂 kya man paryo malaii😂❤

  • @Subashsadasankhar
    @Subashsadasankhar 11 месяцев назад +1

    Purvi blues sabai le hernu hola...sabai video derai derai vanda derai ramro lagx

  • @saddypoon4759
    @saddypoon4759 11 месяцев назад +1

    Sashi Dai best vetrans player.. Haal Chahi wuha pokhara ma basnu huncha.. Big fan purvi blues much love from Pokhara..

  • @shankardhungana9951
    @shankardhungana9951 11 месяцев назад +2

    Maile harek video Jamaica desh bata herxu khub mazza aauxa video herda, Sachin sir ra laxmi sir lai bahut badiya video banaunu hunxa, bahut unique video banayera dekhaunu vayekoma dhanyabad hajur haru lai.

  • @manjumukhia6134
    @manjumukhia6134 11 месяцев назад +2

    Wow so beautiful lovely mountains.

  • @begamkarki6174
    @begamkarki6174 11 месяцев назад +3

    ❤❤❤

  • @Sapkotailameli
    @Sapkotailameli 11 месяцев назад +1

    आहा कति मनमोहक दृश्य❤️ कति राम्रो वर्णन सरको सरलता बोलीको सुमधुर आवाज आफैं यात्रा गरेको जस्तो भयो😮अझै धेरै हजुरको यात्रा सफल सहज र शान्तिपूर्ण बनोस् अझै धेरै भगवानको कृपा रहोस् कामना छ @purvi blues sir🙏❤️❤️

  • @Pabi_Rai
    @Pabi_Rai 6 месяцев назад

    धन्यवाद सचिन दाजु लगाएत सम्पूर्ण टिम लाई 🙏

  • @user-uc5nd6eg5m
    @user-uc5nd6eg5m 11 месяцев назад +1

    सुनिल बिश्वोकर्मा सोलुखुम्बु ❤❤❤

  • @shashikaladhungel6811
    @shashikaladhungel6811 11 месяцев назад +1

    आहा धेरैराम्रो आफु जान नसकेपनि देख्न पाइयो ।!!!

  • @jackmilan6750
    @jackmilan6750 11 месяцев назад +1

    धेरै राम्रो ठाउँ !! धेरै राम्रो ल्यायो 😍😍 Jai Nepal

  • @dilliramkattel5664
    @dilliramkattel5664 11 месяцев назад +1

    virtual दुनियाँ मार्फत लार्के पास गर्न सफल भैयो !
    hats off to the entire Purvi Blues Team ! 👏👏👏👏👏❤️💚🙏🎊😛🎉🇳🇵

  • @jiwanjung3069
    @jiwanjung3069 11 месяцев назад +1

    नेपाली कला र संस्कृतिको खानी purvi blues

  • @krishnarai6510
    @krishnarai6510 11 месяцев назад +1

    आहा!! स्वर्गको टुक्रा जस्तो मेरो देश !!!

  • @Sarad_shisir
    @Sarad_shisir 11 месяцев назад +1

    ओ हो राम्रो ठाउँ