Herisakyou...i always wait for your new video..and I've got one suggestion as well as one one request for you sir..suggestion if ur ecosport is not 4wd then please upgrade it to new 4wd SUV so that you can make a video of karnali areas and request can I come to join you on your trip ?? Thank you !!
हाम्रो ठाउँ गाउँ प्राकृतिक साैन्दर्य कालिन्चाेक भगवती माता, दाेलखा भिमेश्वर मन्दिर, शैलुङ्ग काे सय थुम्का , सुजरल्यान्ड जिरी ,गाैरिशंकर हिमाल , लगायत हरेक कुरा ले धनी छ रमणिय वातावरण,हरेक जात जातिकाे बसाेबास भएकाे स्वर्गीय अान्नद छ धन्यवाद भिडियो काे लागि राम्रो लाग्याे खुशि पनि लाग्याे ।
यात्रा, अनुभव र गन्तव्य झल्कने गरी जे राख्नुभयो त्यो कुरा अति प्रशंसनीय छ । सुधारका क्षेत्र प्रशस्त छन् । तर कालिन्चोकमा विगत ४, ५ वर्षयता धेरै विकास भएको छ । यो सत्य हो । अब यहाँ पर्यटक ओइरिने छन् । यो पनि सत्य हो । बधाई र शुभकामना ।
सर्बप्रथम त भीडीयो को लागी अथाह धन्यबाद तपाईं र तपाई को समुह लाई, यहीं बाट दर्सन गर्ने मौका दीनुभो, बीस्व को जुनसुकै कुना मा भए नि अहीले नै तेहाँ पुगौं झैं भयो, ठाउँ को सुन्दरता को बारे मा त के कुरा गर्नु,हाम्रो देस छ नै स्वर्ग, मेरो एउटा सल्लाह चैं मनोज पान्डे जी को कार्यक्रम जनता सँग प्रधानमन्त्री मा प्रतछ्य यो कुरा राख्नु पर्यो की यस ठाउँ को बीकास गर्न र तेहाँ पुग्ने बाटो अत्याधुनिक बनाउन,त्यस ठाउँ को सीघ्र बीकास गर्न,ता की अन्तर्राष्टृीय र स्थानीय दर्सनार्थी र पर्यटक ले नेपाल कै आर्थीक बीकास मा गतिलो छलांग मार्न सक्ने प्रबल सम्भावना मैले चैं देखें. केबलकार सन्चालन भएर सफल पनि भैसक्यो भन्ने पनि सुनेको छु, तसर्थ अलिकती यस भीडीयो ले राष्ट्रीय टेलिभीजन मा ठाउँ पाउने बीत्तीकै यूद्द स्तर मा यस ठाउँ को बीकास ले गती लीनेछ, यो हाम्रो दायीत्व पनि हो | जहाँ बाट जती सकीन्छ तेती गरौं, देस बीकास का माध्यम हरु को भरपुर उपयोग गरौं,जय मातृभूमी..,,
माता कालिन्चोक भगवती कि जय,,सर्बप्रथम त भीडीयो को लागी अथाह धन्यबाद तपाईं र तपाई को समुह लाई, यहीं बाट दर्सन गर्ने मौका दीनुभो, बीस्व को जुनसुकै कुना मा भए नि अहीले नै तेहाँ पुगौं झैं भयो, ठाउँ को सुन्दरता को बारे मा त के कुरा गर्नु,हाम्रो देस छ नै स्वर्ग, भगवती माताको दर्शन गराइदिनु भएको मा मेरो मन मुटु बाट हार्दिक आबाहर प्रकट गर्दछु म यो ठाउमा पुग्न सक्छु या सक्दना तर आज यो भिडियो मार्फत म आफै तेही ठाउमा पुगेर कालिन्चोक भगवती माताको दर्सन गरे झैँ मन मा सान्ति मिलेको छ धन्याबाद तपाइहरुलाइ
Wow. Kalinchowk Bhagawati sthan. Mind blowing views from the top. It looks like things are getting better there such as hotel accommodations and cable car service as well as roads under-constructions. This video definitely helps to promote both internal and external tourism. Local government must focus on road safety, clean environment, trash management, water resources, and healthpost for visitors. Thanks for the post. -San Shrestha, USA
येस्तो प्रख्यात ठाउँ मा जाने बाटो हयात लास्टै यार ।। बादल हुस्सु ले गर्दा हिमाल खुलिएको देखिएन ।। जे भए नि वहि सम्म पुगेर मन्दीर् को दर्शन हजुर को vlog बाटै भएनी दर्शन गरियो ।। धन्यवाद ।।
धन्यवाद हजुर यो शरीर कालिन्चोक माताको काख सम्म पुगेको छैन् तर कुनै दिन म चिताउने छु भगवानले पुर्याउनु हुनेछ् । बिसेषत् : हजुरले भिडियो देखाएर कालिन्चोक माताको दर्सन गराएर कस्ट गर्नुभएकोमा नमन् सेवारो 🙏🙏🙏
गाडिको यात्र भन्दा त पैदल मा जानू भको भय झन कति रमाइलो हुन्थ्यो होला मेरो बिचार मा ....हामी पनि 2070 सालको नयाँबर्षमा visit को लागि गको थियौं र हाम्रो ग्रुप 7 जनाको थियो र धेरै रमाईलो भको थियो !....तर पहिलाको र अहिलेको दिन मा धेरै फरक भैसक्यो नि कुरि बजार र कालिन्चोक को यरिया
Ramro lagyo presentation......videography pani ramro cha.....informative pani cha.......bedt wishes bhai haroo lai....ajhai derai gumney absaar miloos..... ra yesari nai hamile ananda lina pau...jai kalinchowk mai
paila diuta ko paloma yo falamko baring bara vale khasira tala sunkosi nadima jariko hori miro hajur bhuba le bannu bako so so beautiful kalingchok ma pani 20 sal agi puki ko thiyo tara aile ta dirai ramro baixa so thank you so much hajur hajurlai
Yakdam dami rahex dai purai video heryo ra like share subscribe pani gare. Ra Dai Nepal yesto desh ho ki jaha bhagawan le bhareko desh bhanera sansarle chiniyos.
साथीहरु ..कालिन्चोक को रोमान्चक यात्रा अनुभब गर्नको लागी पुरै video हेर्नु होस् र अरु साथी हरु लाइ SHARE पनि गर्नु होस् ...पछि आउने येस्तई video हेर्न को लागी SUBSCRIBE गर्न नबिर्सिनु होला ...
Maile chai 3 Times visit garisakye purai paidal hidera because tetibela atidherai facilities thiyena but ahile taw transportation ko subidha le garda ramro vako x This is one of the heavenly place of Nepal.
Very well.... nice direction... I think kalinchowk temple needs to be re decorated... should be well planned. The cable car company in coordiantion with local government should promote it. Re construct, replanted, decorated... well managed for garbage management,
साथी हरु मैले पाथीभरा देवी दर्शन को Video पनि Upload गरि सकेको छु .मेरो Channel मा पाथीभरा र ताप्लेजुंग को Video पनि हेर्नु होला .
Herisakyou...i always wait for your new video..and I've got one suggestion as well as one one request for you sir..suggestion if ur ecosport is not 4wd then please upgrade it to new 4wd SUV so that you can make a video of karnali areas and request can I come to join you on your trip ?? Thank you !!
daju tpi ko kun cemara hone
daju.ji.aadi.kala.veideo.dekanus
ए?प
@@shirishkhadkaofficial1054 धकेल्न
धेरै धन्यवाद आज कालिन्चोक भगवती माताको दर्शन गर्न पाइयो यो भिडियो मार्फत, keep it la
Wowow दाजुको video मा पैलो पटक 1M views आयाच 💜💛🧡💙💚❤️💜 कालिन्चोक माताले सबैको रक्षा गरुन ...👍️🇳🇵
एक्दन राम्रो video ब्रदर , आफै पुगेर्क दर्शन गरेको जस्तो feel भयो !! Keep going !!
Kalinchok bhagati debi ki jai maile pani yahi bat Dardsan garera khusi lageu
सत्य कालिन्चोकि भगवति माइ रक्षा गर हजुरकै सरन हजुरकै भरोसा जय मा जय जय जय जय जय जय जय
जय कालिन्चोक माता सब को कल्याण होस.. दर्शन गर्नु पाउदा धेरै खुशी लाग्यो
येस्तो प्रख्यात ठाउँ मा जाने बाटो हयात लास्टै ..दाजुहरुलाइ धेरै धन्यवाद आज कालिन्चोक भगवती माताको दर्शन गर्न पाइयो ।
कालिन्चोक को दर्शन गराउनु भएको मा धेरै धेरै धन्यवाद
दाजुहरुलाइ धेरै धन्यवाद आज कालिन्चोक भगवती माताको दर्शन गर्न पाइयो यो भिडियो मार्फत ।
धन्यवाद
दाजुह
Jai vagbati mata
Manla socako pura hos
हाम्रो ठाउँ गाउँ प्राकृतिक साैन्दर्य कालिन्चाेक भगवती माता, दाेलखा भिमेश्वर मन्दिर, शैलुङ्ग काे सय थुम्का , सुजरल्यान्ड जिरी ,गाैरिशंकर हिमाल , लगायत हरेक कुरा ले धनी छ रमणिय वातावरण,हरेक जात जातिकाे बसाेबास भएकाे स्वर्गीय अान्नद छ धन्यवाद भिडियो काे लागि राम्रो लाग्याे खुशि पनि लाग्याे ।
लो हजुरले मालाई नी भन्नु पर्यो काठमाडौं देखी कति टाढा पर्छ अनि कुन जिल्ला म पर्दछ 🙏🙏
कालिञ्चोक
नमस्कार हजुरलाई एक दमै सुन्दर शान्त ठाउँ नेपालमा पनि छ हाम्रो पहाड़की रानी दार्जिलिङको जस्तै शान्त ठाउँ एक दमै राम्रो लाग्यो घन्याबाद
Ati nai sundar ra ramaelo video mata bhagwati ko darsan garnu paiyo
🌹कालिन्चोक माता कि जय💞🌹 भिडियो बनाएर हामी लाई माता को दर्शन गराउने भक्तजनको पनि जय 🌹💕🌹
माता कालिन्चोक भगवती कि जय। हैन यस्तो राम्रो भिडियो पनि डिस लाइक गर्ने कुन चाहिँ घाँसहरु रछ्न त्यस्ता जन्तुहरुलाई माता सद्बुद्धी दिनुस।
राम्रो भिडियो खिचेर हामीलाई पनि यात्रा गराउनु भएकोमा धन्यवाद |
यात्रा, अनुभव र गन्तव्य झल्कने गरी जे राख्नुभयो त्यो कुरा अति प्रशंसनीय छ । सुधारका क्षेत्र प्रशस्त छन् । तर कालिन्चोकमा विगत ४, ५ वर्षयता धेरै विकास भएको छ । यो सत्य हो ।
अब यहाँ पर्यटक ओइरिने छन् । यो पनि सत्य हो । बधाई र शुभकामना ।
तपाईं लाई धेरै धेरै धन्यवाद मित्र तपाई ले गर्दा नेपालको यस्ता यस्ता धेरै ठाउहरु हेर्ने मौका मिल्यो।।।जय माता
हजुर हरुलाइ धन्यबद छ भगवती माताको दर्सन गर्नु पयो जय भगवती देवी
बहुत ही सुंदर स्वर्ग जैसा अनुभव धन्यवाद भाई आप को
जय जय कालिनचोकि माता कि जय जय होस 💐💐💐👏💚💖🧡🙏🇳🇵🥥🥥❤️🍍💜🏵️🏵️🍎🍎🍇❤️🇳🇵🙏💚💐👏
सर्बप्रथम त भीडीयो को लागी अथाह धन्यबाद तपाईं र तपाई को समुह लाई, यहीं बाट दर्सन गर्ने मौका दीनुभो, बीस्व को जुनसुकै कुना मा भए नि अहीले नै तेहाँ पुगौं झैं भयो, ठाउँ को सुन्दरता को बारे मा त के कुरा गर्नु,हाम्रो देस छ नै स्वर्ग, मेरो एउटा सल्लाह चैं मनोज पान्डे जी को कार्यक्रम जनता सँग प्रधानमन्त्री मा प्रतछ्य यो कुरा राख्नु पर्यो की यस ठाउँ को बीकास गर्न र तेहाँ पुग्ने बाटो अत्याधुनिक बनाउन,त्यस ठाउँ को सीघ्र बीकास गर्न,ता की अन्तर्राष्टृीय र स्थानीय दर्सनार्थी र पर्यटक ले नेपाल कै आर्थीक बीकास मा गतिलो छलांग मार्न सक्ने प्रबल सम्भावना मैले चैं देखें. केबलकार सन्चालन भएर सफल पनि भैसक्यो भन्ने पनि सुनेको छु, तसर्थ अलिकती यस भीडीयो ले राष्ट्रीय टेलिभीजन मा ठाउँ पाउने बीत्तीकै यूद्द स्तर मा यस ठाउँ को बीकास ले गती लीनेछ, यो हाम्रो दायीत्व पनि हो | जहाँ बाट जती सकीन्छ तेती गरौं, देस बीकास का माध्यम हरु को भरपुर उपयोग गरौं,जय मातृभूमी..,,
Thank you dai haru,,,Aja मेरै गाउँ ठाउँ हेर्न पयो 1 वर्षा मा नै ati धेरै कुरा हरु change Vai sakixa,,,,,,कालिञ्चोक भगवती माई ले सबै को raxa garun,,,
हे कालीनचोके भग्वती माँ ता हजुर को
चरण मा झुक्ने शक्ती दिनुहोस जय माँ
कालिनचोके भग्वती लाई किटी कोटी
प्रणाम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
माता कालिन्चोक भगवती कि जय,,सर्बप्रथम त भीडीयो को लागी अथाह धन्यबाद तपाईं र तपाई को समुह लाई, यहीं बाट दर्सन गर्ने मौका दीनुभो, बीस्व को जुनसुकै कुना मा भए नि अहीले नै तेहाँ पुगौं झैं भयो, ठाउँ को सुन्दरता को बारे मा त के कुरा गर्नु,हाम्रो देस छ नै स्वर्ग, भगवती माताको दर्शन गराइदिनु भएको मा मेरो मन मुटु बाट हार्दिक आबाहर प्रकट गर्दछु म यो ठाउमा पुग्न सक्छु या सक्दना तर आज यो भिडियो मार्फत म आफै तेही ठाउमा पुगेर कालिन्चोक भगवती माताको दर्सन गरे झैँ मन मा सान्ति मिलेको छ धन्याबाद तपाइहरुलाइ
अाहान कति रमाइलो ठाउँ है मलाई पनि जाने ठुलो रहर छ
सारै रोमान्चक कारी दृश्य जो कि पहाडको खोचको अग्लो ठाउमा रहेको कालीन्चोक माताको दर्शन गर्न पाइयो youtube को माध्यम बाट धन्यवाद
अनुप दाहाल हाल दुबई
😘😍😍😍😍
दामी रैछ हौ मपनी जान पाउ भन्ने सोचेको छु 🙏💕👌
Kalinchok mata malaii hajurko darsan garna chito bhanda chito aauna mileoyos.🙏🙏❤️❤️❤️💙💙💙
Wow. Kalinchowk Bhagawati sthan. Mind blowing views from the top. It looks like things are getting better there such as hotel accommodations and cable car service as well as roads under-constructions. This video definitely helps to promote both internal and external tourism. Local government must focus on road safety, clean environment, trash management, water resources, and healthpost for visitors. Thanks for the post.
-San Shrestha, USA
कालिन्चोक भगवती ले हामी सबैको रक्षा गरुन् ।बाटो देखेर मलाई डर पो लाग्यो हो
chandra Gurung कालिचो माताको जयो नामाते मोले आटेको पुगोस
येस्तो प्रख्यात ठाउँ मा जाने बाटो हयात लास्टै यार ।। बादल हुस्सु ले गर्दा हिमाल खुलिएको देखिएन ।। जे भए नि वहि सम्म पुगेर मन्दीर् को दर्शन हजुर को vlog बाटै भएनी दर्शन गरियो ।। धन्यवाद ।।
Thanks again hajur lai kalinchok bhagati le raxya garun sabai lai
Wow so nice kati ramro k katti aaha😀😀😀💓💓💓💓💝💝💝💝💝💝💘💘💘💘💘💘💙💙💙💙👌👌
So nice to see. Awesome view. Shibha parbati ani Kalinchwok bhagawoti matako Darshan ni gariyo. Thanks for your work.
Kalinchok jau sabai jana darsan garau hi well com Kalinchok vagwati
धन्यवाद हजुर
यो शरीर कालिन्चोक माताको काख सम्म पुगेको छैन्
तर कुनै दिन म चिताउने छु
भगवानले पुर्याउनु हुनेछ् ।
बिसेषत् : हजुरले भिडियो देखाएर कालिन्चोक माताको दर्सन गराएर कस्ट गर्नुभएकोमा नमन्
सेवारो 🙏🙏🙏
धेरै धेरै धन्यवाद राम्रो भिडियो तयार गरेेकोमा । अत्यन्तै खुशी लाग्यो ।यो अभियान कहिल्यै अन्त्य नहोस् ।
गाडिको यात्र भन्दा त पैदल मा जानू भको भय झन कति रमाइलो हुन्थ्यो होला मेरो बिचार मा ....हामी पनि 2070 सालको नयाँबर्षमा visit को लागि गको थियौं र हाम्रो ग्रुप 7 जनाको थियो र धेरै रमाईलो भको थियो !....तर पहिलाको र अहिलेको दिन मा धेरै फरक भैसक्यो नि कुरि बजार र कालिन्चोक को यरिया
waw kati ramro dakhiyako hamro kalinchowk thank you so much vanna chahanxu video banaunu huni dai haru lai
हे कालिन्चाेके माई मेराे परिवारलाई सुख्खा सान्ति हाेस हरेक ईछ्या पूरा हाेस हे कालिन्चाेके माई हजुरलाई काेटिकाेटि नमास्कार छ भगवान om
Jáy mata Laxmi ki Jáy ho
Video ma Ni heriyo ramro Lago khusi Lago sabai ko rakchya garun vagwan le
So beautiful amazing scenery thank you. At one place what a amazing photo captured by camera like ghost
Aafu npughe pani कालिन्चोक mata को दर्शन garna pay पत्रकार jiu हरू लाई thank u so much
Nice video, thank you guys for information about kalinchok....
Bahut hi khoobsurat jagha hai
Thank you so much for the very beautiful this video and others.
तिन चोटि गइसके तर पनी मन भरीको छैन
जय मा कालिन्चोक 👏
ड्रोन क्यामारा ले लिइएको सट धेरै राम्रो लाग्यो
jai jai kalin chok vagwoti mata rakchhya gara .
दोलखा खतरा ठाउँ रहेछ मेरो भाई घुम्न गएको थियो लडेर मृत्यु भएको थियो धेरै बिकट ठाउँ रहेछ 🎥👍😍
hdf
Ramro lagyo presentation......videography pani ramro cha.....informative pani cha.......bedt wishes bhai haroo lai....ajhai derai gumney absaar miloos..... ra yesari nai hamile ananda lina pau...jai kalinchowk mai
Bhaiharulai dherai dhai dhanybad kalinchok matako darsan garaidinu bhaykoma.
कति सुन्दर ठाउँ 🤗🤗तर के गर्नु चोर सरकार को कारण विकसित हुन सकेको छैन्😭😭
वाह कस्तो मनै आनन्द भयो दाजु नेपाल साचै प्रकृति को बरदान हो💕💕💕अर्को पालि बन्जी जम्प गर्ने ठाँउ पनि जानू ल दादा💞
Swargai ho hamro desh dhanyabad Devimako darshan garee najikbaata
कलिन्चोक भगवती माता कि जय कस्तो राम्रो ठाँउ रैछ rely awesome place✌✌
हामी पहिला पहिला दाउरा लिन जादा सानो गोरेटो बाटो थियो अहिले त धेरै बिकास भएछ खुशी लाग्यो
Wow sundhar mero desha nepal 🇳🇵 🇳🇵.👌👌
कालिन्चोक भगवती माता कि जय होस।🌹🌹
Jai shree ram
Jay Kalinchoka maata Om nama Shivaya🌺🌷🌼🌻🌹🍍🍊🍎🍐🍌👏👏👏👏👏
Malai sabai vanda mon pareko thau kalnchok feri jana mon lageko cha
Kalinchok bhagabaty le hami tapai sabaiko raxa garun jai kalinchok mata
अति नै राम्राे भिडियाे लाग्रयाे । म हिजाेमात्र त्हाँ पुगेकाे थिए । म पनि घुम्न रुचाउने मान्छे हु । साथी बनाै न ।
साथिहरुको बोलिको शैली मन परेन ठाडो भयो।
धेरै राम्रो लाग्याे भिडियो कालिन्चाेक भगवती काे म पनि जानुपर्ला भाेलिपर्सि कालिन्चाेक भगवतीकाे दर्शन गर्नु
Susmita
पिलिज सरकार नेपाल मा सडक को निर्मान गर्नुस पर्यटक को पैसाले हाम्रो नेपाल धनी हुनेछ
जय माता दी
Love u bro
Jai kalinchok bhagwati.amazing video.
जय कालिन्चोक माता sabai लाई कल्याण gharnu hos
Yatra bahut Ramailo lagyo, Aafu nai tyaha puge jasto lagyo. Thankx for shareing video.
जय कालिन्चोक भगवती 🌹🌹"
कालिन्चोक भगवती माता कि जय ।
यस्तो होनि त धेरै राम्रो काम धन्यावाद छ
jay kalinchowk bhagawati mata. yo video banaunu hune lai lakh lakh dhanyabaad , tapai ko jaya hoos.;
dami thau lagyo yo prayetakiye gantabyeko lagini ramro thau lagyo
जय कालिञ्चोक भगवती माताकी जय होस
कालिङ चोक भगवती माताको जय होस
🙏🙏🙏🙏🙏🌹🌹🌹Jay kalincwok aama yo xora ko pugar suni Dinu hola🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो ठाउ रहेछ मन्दिरको अलिक राम्रो ब्यबस्थापन गर्नुपर्ने देखियो
Dhanybad tapai haru le mehanat garera charikot dekhi kalinchok samma jana ko lagi ramro jankari dinu bhayeko ma
paila diuta ko paloma yo falamko baring bara vale khasira tala sunkosi nadima jariko hori miro hajur bhuba le bannu bako so so beautiful kalingchok ma pani 20 sal agi puki ko thiyo tara aile ta dirai ramro baixa so thank you so much hajur hajurlai
Dherai ramro lagyo yo vedio...sarkarko dhyan kendrit hos bikas nirman ma beses gari yo ..tahu ko lagi
Charikot batai gako vaye najik hunthiyo 🙂🙂 j hos ekdam ramailo thau xa 😱😱😱😱
Dajuharulai derai Dhanyabat yati ramro video banaunu vako ma
राम्रो रहेछ ।
हाम्रो गाउँ को कलिङचोक रहि छ ल बधाई छ है हजूर हरू लाई
This is the best videos ever i seen before of kalinchowk,,thank you very much for good and quality videos👌👌👏👏 proud to be Dolkhali
Very nice temple and village thank you so much yo video ko lagi
bato ko barema janakari ra kalinchowk bhagawati ko darshan garai dinu bhayeko ma dherai dhanyabad.
Yakdam dami rahex dai purai video heryo ra like share subscribe pani gare. Ra Dai Nepal yesto desh ho ki jaha bhagawan le bhareko desh bhanera sansarle chiniyos.
Wow very nice vilija I miss you nepal 👌😍🙏👍👍👍👍👍
Aha kati ramro rahexa next time hami pani sathi haru sanga melara baghwan ko darsan garna jana ho😍😍😘😘
thank you so much for making such a wanderful video . Love it
Hajur harule kalinchowk maiko darshan garaunu vayo tapai haru sabai jana lai dherai dherai dhanyabadha 🙏🙏🙏
I
कालिन्चोक भगबति ले रक्षा गरुन 🙏🙏
very very nice video of about kalinchock.. jai maa
साथीहरु ..कालिन्चोक को रोमान्चक यात्रा अनुभब गर्नको लागी पुरै video हेर्नु होस् र अरु साथी हरु लाइ SHARE पनि गर्नु होस् ...पछि आउने येस्तई video हेर्न को लागी SUBSCRIBE गर्न नबिर्सिनु होला ...
Hlo dai kalinchowk kun jilla ma parxa ktm bata kati din ma puginxa
purbama janosh euta temke dada xa teha bata himal matr hoina india chana sansar dekna sakinxa
@@rainirmala240 भोजपुर र खोटांग को सिमाना मा पर्ने टेम्के डाडा होइन त मित्र ???
@@ganeshghartibhujel6559 कालिञ्चोक भगवती दोलखा जिल्ला मा पर्छ र काठमाडौँ बाट पहिलो दिन चरिकोट हुदै ,दोस्रो दिन कालिन्चोक को दर्शन गर्न सकिन्छ .
Maile chai 3 Times visit garisakye purai paidal hidera because tetibela atidherai facilities thiyena but ahile taw transportation ko subidha le garda ramro vako x
This is one of the heavenly place of Nepal.
kalinchok nai pugeko jasto lagyo. Thank you bro for good video.
Very well.... nice direction... I think kalinchowk temple needs to be re decorated... should be well planned. The cable car company in coordiantion with local government should promote it. Re construct, replanted, decorated... well managed for garbage management,
Jay kalinchok Mata 🙏
Thanks bro for the uploading this sweet video
जय माता कालिञ्चोक भगवतीको जय 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵