माता मनकामनाको अनौठो कथा, यसकारण मगर नै चाहिन्छ मुख्य पुजारी | The Secrets of Mata Manakamana
HTML-код
- Опубликовано: 3 окт 2024
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
मनकामना माईको जय 💐💐😍😍
धन्यवाद पावर मिडिया नेटवर्क र पुजारी दाईलाई । यो कार्यक्रम हेर्नुहुने सबैको मनोकामना पूरा होउन्
मनकामना माईले मेरो परिवारको मनोकांक्ष्या पुरा गरीदिऊन् जय मनकामना माईकी जय 🙏🙏🙏🙏🙏
खुशी लाग्यो यति धेरै राम्रो खबर सुनेर
Jay Manakamana mata ke jay 🎉🎉🎉🎉🎉
जय मनकामना इक्षादेबी शक्तिशाली भगवती कोटिकोटि👏👏❤️❤️ नमन गर्दछु।
मनकामना माता कि जय।पुज्य गुरुवर प्रती सतसत नमन प्रणाम।
Jay manakamana mata ki jay
Ll
एकदमै राम्रो लाग्छ very nice 👍👍👍👍👍👍❤❤❤❤
ॐश्रीमनकामना,माई,कि,जय,गुरुको,पनि,जय
भिडियो राम्रो लाग्यो।।धन्यवाद 🙏🙏🙏🙏मनकामना मातालाई कोटि कोटि नमस्कार 🙏🙏🙏🙏🙏🙏 🙏🙏
History of Magar Kingdom in Gorkha........ Jaya Mata Manakamana
Kasari magar???gorkha District gurung haru ko,,
@@butwalbutwal5218 22/24 Rajesh magar Kai ho. Magar lai jhukai😔 Mari lako ho hamro gurkha gurung/magar dheki
Raja sadhai thakuri nai hunxa...
Raja hami pani sen thakuri ho.. Hamro pani purkha magar thiyo rey Tara magar raja sabai thakuri bhako ho.. Thakuri title ho
@@snufkins8474 So true thakuri ancestors are magar...
@@Huuuef not all Thakuris ancestor were Magar but most of the Thakuris of Gandaki region are of Magar descendants but Thakuris of Karnali and Far West region are of Khas descendent. One thing is clear all Thakuris are descendants of Kings of Baisye and Chaubisi region.who ruled Western Nepal after downfall of Khasan Empire.
कोटि कोटि नमन 🙏🏻🙏🏻🙏🏻💐💐💐
जय मनकामना माता 🙏🏻🙏🏻🙏🏻🙏🏻
Manakamana mata le rakxha garnu hos jai mata hajur lai xitai darson garna aaunu pau mata ji🙏🙏🛫🛫
Jay Manakamana Mata pranam
मनकामना माता पर्ति साष्टङ्ग दन्डवत टक्राउँछु🙏। मनकामना माता जि लाई यहिबाट भएपनि दर्शन गरे 🌹🥀🌺🍁🍇🍓🍎🍍🍌ल। मनकामना माता जि को दर्शन गर्न फेरि पनि जानु मन् लागेको छ। पुजारी बाबा जि नमस्कार 🙏, धन्यवाद पनि। मलाई बिस्वास लाग्छ माता जि प्रति । माता जि हामी सबै को कामना पुरा गरिदिनु होला।
जय होस माता मनकामना ❤❤🚡
ॐ मन कामना माईले सबैकाे रक्षा गरून् खुसि लायाे इतिहासिक कुरा सुनन पाइयाे
राम्रो जानकारी मूलक अन्तर्वाता प्रस्तुत भयो। मगरहरू द्वारा संरक्षित संस्कृति
जय माता मनकामना सबैको कल्याण गर्नुस 🙏🌺
KOTI KOTI PRANAM
MANAKAMANA MATA KI
JAYE
🙏🙏☀️🙏🙏
ATI SUNDAR VEDIO
✍
माता मनकामना माइ कि जय ।
🙏🌹 जय मनकामना माता ।🌹🙏
माता मनकामना माइ को जय होस🙏🙏🙏🙏🙏🌺🌺🌺🌺
धन्यबाद सर मनकामना थान को बारे प्रस्ट पारी दिनु भएकोमा
जय जय मनकामना माता कि जय 🌹🏵️💮🌸💐🌺🌻🌼🌷🥀🏵️🌹💮🌸💐🙏🙏🙏🙏🙏🙏🙏🙏
जय मनकामनामाता हजुरकाे चरणमा काेटि काेटि दण्डवत म पनि हजुरकाे दर्शनका लागिअाउदैछु माता
मनकामना माताले हामी सबको कल्याण गर्नुहोस् । जय मनकामना माता ।
Jay mata manakamana
In L
ॐनमभगबते वासुदेवाय नमः
सबै को मनोकामना पूरा गरिदिने शक्तिसाली माता मनकामना माइकी जय
Wow Mata Mankamana ko Kasto ramro katha thank you for sharing
Mata mankamana🙏🙏🌹🌹🌹🙏🙏
तपाई यो कुरा mno अगाडि गएर बोल्नुस न तपाईको यो कुराको घोर बिरोध हुन्छ ब्रदर !
मनकामना माता कि जय।
मनकामना माताले सबैको कल्याण गरुन् ।
जय मनकामना माता 🙏🏽🙏🏽🌹🌹💝💝
धेरै महत्वपुर्ण जानकारी गराउनु भयो गुरुजीेले
🙏🌹मनकामना माता कि जय्🙏🌹
जय मनकामना देवी माता! 🙏🙏शुभ होस!! पुसिम्बेगं चिया बारी, दार्जीलिंग
प्रणाम गुरु मनकामना माताकी जय 🙏🙏
6m jt5
🙏जय मनकामना माता 🙏
So proud of feel temple mata manakamana ki jaya
जय मनकामनामाता राेग कट मुदामामिलानलागाेस माता🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मनकामना माताले सबै को रक्षा गरून् 🙏🙏🙏
मन कामना माता सबै प्राणी हरु को रछ्या गर्नुस है जये मनकामना माता 🙏🙏
Up
जय मनकामना माता रक्षा गर्नुहस !!
वाह कति राम्रो आवाज पत्रकार जि को
माता मनकामना प्रसिद्ध देबि मात्र हुनुहुन्न!साक्षात नेपाल माता हुनुहुन्छ भने उहाँको सेवा टहल गर्ने सिध्द लखन थापा र उन्का संतान यो देशको सम्मानित पुजारी हुनुहुन्छ !म माता र गुरुलाई प्रणाम गर्दछु!!!!!
जय मनोकामना माता
जय माता मनकामना 🙏🙏🙏🌷🌷🌺🌺🌺❤️❤️❤️
Amazingly beautiful story.... simply loved... watching and listening... thus honest video always.... Jai Matajiki
यती मिठो बोल्ने पत्रकार कति राम्री होला। मनकामना माताको जय।
जय मनकामना माता😍😍
माता मनकामना कि जय मेरो कामना छिटो पुरा गर्दिनु है म छिटो हजुरको शरणमा आउछु 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
मनकामना माताको जय जय 🙏🙏❤️❤️
जय जय आमा मनकामना सबैको मनोकामना पूरा गर🙏🙏🌹🌹🌺🌺♥️♥️
जय मनाकामना माता
kati ramro patrakar dd ki baini bolni sodhni sahili.. keep it up..
जय मनकामना माता 🙏🙏💐🌸🍎🍍🍏🍇🍇
जय मनकामना माता हामी सबैको रचक्षया गरुन्🌹🌹🌹🌺🌺🌺🙏🙏🙏
जय मनकामना माता।🙏🙏🙏🌹🌹🌹
माता मनकामना देवी को जयॅ होस जयॅ होस जयॅ होस 🌺🙏🙏🙏🌺
mata manakama ko jai hos🙏🙏🙏🙏
बुवा हजुर प्रती हार्दिक नमन्🙏🙏🙏
माता मनकामना माई कि जय 🙏🙏🙏
जय !जय!!जय!!! मनकामना माँता
जय मा मनकामना 🙏🙏🙏🙏🙏😍😍😍
मनमाता माइ कि जय होस सबै मनोकामना माता रक्षा गर्नुहोस सबै मनोकामना पुर्याइदिनुहोस
Jaya maa manakamana🙏🙏🙏🙏🙏
जय मा मनकामना माता 🌷🌷🌷🌷🌷
🙏🙏🙏Mata mankamana jaya jaya jaya jaya mata mankamana jaya 🙏🙏🙏🙏🙏
तपाई यो कुरा mno अगाडि गएर बोल्नुस न तपाईको यो कुराको घोर बिरोध हुन्छ ब्रदर !
साक्षात् माता मनकामना माता की जय ! हामी सबैको कल्याण गरून् !
माता मनकामना कि जय हाेस पुजारी सरकाे पनिभलाे हाेस
Information ko lagi power media notwork lai dharai dharai dhanyabad.jaya manakamana mai.
जय श्री मनोकामना माताजी जय होस् 🌺🌺🌺🌷🌷🌹🌸🌾🌿🌻🌺🌺🌺🍎🌰🍑🍓🍒🍍🍎🌰🍑🍓🌺🌺👌👌👍
Jai maa🙏🙏🙏🙏💗💗
मनकामना।हजुरलाई।कोटिकोटि।नमनम🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤
Great information!
It gives a detailed information on the Sanctum Sanctorum Manakaamana Maata!
A very professional presentation!
Thanks!
जय मनकामना माता ! मूख्य पुजारी ज्यूले ५० वर्ष भन्दा अगाडि देखि अटूट रुपमा मनकामना माताको ठूलो भक्ति साथ पूजा आजा गर्दै आइरहनु भएको छ। भक्तजनहरुमा पनि उहाँको अगाध स्नेहभाव रहेको पाइन्छ। म यसमा उहाँलाई श्रद्धा पूर्वक नमन गर्दछु। मूल पुजारी ज्यूवाट मनकामना माताको बिषयमा धेरै राम्रो जानकारी मिल्यो। माताको मन्दिर पुन : निर्माण गर्नमा पनि उहाँको ठूलो योगदान रहेको छ। पछिका दिनहरुमा पनि यस्तै भक्तिभाव योगदान र स्नेह भाव रहि रहोस। सुन्दर प्रस्तुति। प्रस्तोता बहिनीको उज्ज्वल भबिष्यको कामना।
Shree mankmana mata le hami sbai ko kalyan garun 🙏❤❤❤❤🙏💛💛💛💛💛🙏
तपाई यो कुरा mno अगाडि गएर बोल्नुस न तपाईको यो कुराको घोर बिरोध हुन्छ ब्रदर !
जय मन्काना माताकाे जय हाेस्🙏🙏🙏👏👏🌺🌺🏵️🏵️💮💮🍊🍊🍊🍏🍏🍏🍌🍌🍌🍎🍎🍎
Jay Manakamana maa ki Jay 🙏🌹💐🌸,sabai ko kalyan garnu hos maa, aashirvaad milirehos sampurna jagat Ma hami sabi lai ,Jay Maa 🙏💐😊.
मनकामना माता कि कोट्कोटी नमन
मनकामना माई कि जय💕🙏
मनकामना माताले हामी सबैको कल्याण गर्नुहोस् जय मनकामना माता
जय माता मनकामना 🙏🙏
जय मनकामना माता। साेचेकाे पुरा हाेस्।
Jay mata Mankamana koti koti namaskar 🙏🙏🙏🌺🌼🌸hami sabai lai raxya garnu 🙏🙏🙏🌹🌻
जय मनकामना माई हजुर को जय जय कार हो
Jai Mata Dii!!🌏🥺❤️
Dherrai ramro information. ♥ ♥ dhanywaad
मनकामना माइ को मन्दिर मा पुजारी मगर नै हुनुपर्छ भन्ने परम्परा सहि र सत्य हो तर यहाँ बिदेशी को दलाल इसाईको दलाल चर्च बाट पैसा खाएर यो परम्परा को गलत र भ्रम सिर्जना गरिएको छ यो भ्रम चिर्न मिडिया मा ल्याएर इसाईको दलाल हरु को भ्रम तोड्न जरुरी छ
जय हाे मनकामुना माइ कि
💅🌼💮🙏🌼💮💅🇳🇵
जय जय हाे 🌼💮🙏🌼💮🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌼💮🇳🇵🌼💮
Jay manakamana mai.mayro manka echa Kura haru sabai Pura hos 🙏👏❤️🙏🙏
जंय मांता देवी मनकामाना दर्शन 🕉🙏सबैको कल्याण गर्नुहोस्॥🕉
Jai Mata manokamna 🙏🙏🌹🌹
मनकामना माताकी जय 🌹🥀🌺🌹🙏🙏🙏🙏
Jai manakaamana maata 🙏🙏🙏🙏❤️❤️❤️
जय मनकामना मा !!!!!! कोटि कोटि प्रणाम !!!
jay mata mankamna
🌹🙏जय मॉ मनकामना🌹🙏
Awesome ! Mata manakamana ko Jay hos !
मनकामनाको इतिहास बारे जानकारी दिनु भएको मा धन्यबाद यहि बाट पुजारि (गुरु ) जि लाइ प्रणाम 🙏🙏🙏
मिडिया वैनीकाे फेस देखिएन अावाज धेरै मिठाे ।
जय माता मनकामना 🌼🌾🌷🌻🌹💐💐💐💐💐♥️♥️♥️♥️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Manakamana mata ko jay ...darsan chha manakamana mata lai...
🙏🙏🌹🌹🌹🙏🙏🙏😍😍🙏🙏
मनकामना माता प्रति प्रणाम
Jay mankamana mataa ki jay 🙏🙏🙏🙏🙏❤🙏🙏
मनकामना माई को जय, जय जय।