भरत दाहाल सरको अत्यन्त सान्दर्भिक विश्लेषण प्रती म नतमस्तक भएको छु। उहाप्रती हार्दिक अभिनन्दन ब्यक्त गर्दछु। अब हामी सबै देश भक्त नेपालीले यो कुरा बुझौ र राजनेता हरुलाइ खबररदारी गरौ। धर्मको नाममा पश्चीमा बिस्तारवादीहरु खत्रनाक ढंगले नेपालमा हावीहुदै आएको छ। यो कुरा गरीब नेपालीहरु अन्धाभक्ती रुपले लाग्न बाध्य बनाएको छ। हाम्रो परापुर्वकाल देखि एकतारुपमा परम्परा कायम गर्दै आएको सनातन धर्म बौद्ध,हिन्दु,इस्लाम धर्मलाई फुटाएर एक्लो एक्लो बनाएर हामीलाई कमजोर बनाउदै लगिरहेको कुरा चित्रन भएको कुरालाई हामी नेपालीले गम्भीरताका साथ बुझौ। thanks.
सर्बप्रथम भरत दाहाल गुरूलाई मेरो तर्फबाट कोटि कोटि नमन🙏🙏🙏🙏 उहाँ जत्तिकै यति धेरै बुझेको ब्यक्तितब अरू कोही छैन नेपालमा। उहाँ को कुरालाई दिमागमा घुसाउने नेपालीहरूको संख्या एकदमै थोरै छ नेपालमा दुखद पक्ष यो छ। यथार्थमा देसको संकट केहो र समाधान केहो भन्ने कुरा अाम नेपाली ले बुझ्नुपर्छ नत्र समाधान नै निस्किदैन ।बिदेशीले बिभिन्न बाहानामा रोमलिराखेको छ । हाम्रो यो दुर्दशा के कारणले गर्दा भयो याबत कुराहरू प्रतेक दिन उहाँले अाम नेपाली को भेजामा घुसाउनुे प्रयास गरीराख्नु भएको छ। देश धरापमा छ। अाम नेपाली जाग जय देश जय जननी 🇳🇵🇳🇵🇳🇵🇳🇵
एकदम सहि भन्नू भयो सर ले।हामी ले आफ्नो देस बचाउनु पर्छ। हामी अब पनि पार्टी दल भनेर बस्यौं भने हामी पनि रहदैनौ देस पनि रहदैन।।।यी राजनीतिक दल का आपराधी हरु लाई समाज बाट बहिष्कार गरौ। अजै पनि हामी पार्टी भन्दै बस्यौ भने ।कुकुर ले नपाको दुःख पाउछौ।जय देस जय गौरब जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
भरत सरको विश्लेषण रार्ष्ट्रियस्तरमा तथा अन्तर्राष्ट्रिय सम्पुर्ण वास्तविक सचेतनामुलक कुराहरु हुन्छन । उहाँ का कुरा सम्पुर्ण नेपाली हरुले सुन्नु एक्दमै आबसयक छ।
राष्ट्रिय अन्तराष्ट्रिय बिश्लेशक बिद्वान भरत दाहाल हुन । एस्तै किसिमले बिश्लेशण निरन्तर गर्दै श्राेतागणलाइ जानकारिदिंदै जानुहनेनै छ भन्ने आशा र बिश्वाससाथ धन्यबाद !
भबिस्यलाइ मध्यनजर गरि नेपालले जतिसक्दो छिटो यी कुराहरुमा ध्यान दिनै पर्छ १) गोर्खा regiment लाइ नेपाल फर्काउनुपर्छ र भर्ती रोक्नुपर्छ। २)दस लाख युवाहरुलाइ सेना भर्ति र देश निर्माणमा लगाउनु पर्छ। ३)अत्याधुनिक हातहतियार किन्नु पर्छ,बनाउनु पर्छ। ४)सुरु गरिएका प्रोजेक्ट हरु जतिसक्दो चाडो पूरा गरि अरु २० वटा international level को megha project सुरु गर्नु पर्छ। ५) कृषी ,जडिबुटी ,पर्यटन ,जल उर्जा,खनिज,उद्योग कलकारखाना उत्पादन ,बिज्ञान प्रबिधिमा आर्थिक क्रान्ती ल्याउनु पर्छ। ६) बिश्वभरी छरिएर रहेका सम्पुर्ण नेपाली युवा,डाक्टर ,इन्जिनियर ,बैज्ञानिक ,scholar ,phd holder ,लेखक,कलाकार आदिलाइ नेपाल फर्काइ नाम,दाम सम्मान दिई खोज अनुसन्धान ,सृजना र देश निर्माणमा लगाउनु पर्छ।जय नेपाल
@govind singh tapaiko sujhawako lagi thank you very much.maile quote gareko 6 point address garna sakyau bhane hami powerful awasthama aaipugxau.after that we can give india an option whether to choose table or war for nepali encrotched land as well passport system,borer wall etc.another point the thrive of nepal simply pull the mind of darjelin,sikim etc towards nepal for greater nepal.
भरतजी को बिचार अत्यन्त गम्बिर र गहकिला छन् । निश्पक्ष बुद्धिजीवी को समुह ले यस्ता सार्थक बहस गरि नेपालको हितमा सहि निर्णय गरि दलहरुको नकरात्मक सिद्धान्त लाई बदलि राष्ट्रहित मा परिबर्तन गर्नुपर्छ । अन्यथा नया दलहरुले नेपालको राजनीतिमा अग्रणी भुमिका लिनसक्छन् ।
निकै सान्दर्भिक लाग्यो 1 साल पहिलाको भएपनि। उहाको यति अन्तरबार्ता हेरे यति गहिरो बिश्लेषण गरेको हेरेको िथएन तर बर्तमान अबस्थामा चै अलि गार्हो छ दाहाल जि चर्चा गर्नु होला हेर्न आतुर छौ हामि
याे ईन्टरभ्युउ अतप नै महत्त्वपूर्ण छ, यति सरल तरिकाबाट MCC काे ब्याख्या गरेर जवर्जस्ती नेपालकाे नेताहरूले Mcc पारित गरेर खत्तरा माेल्ने काम गर्दैछन् , यदि MCC जवरजस्ती पास गरेमा सबै जन्ता भाला,खुकुरी लिएर नेताहरूकाे बिरूद्वमा लाग्नै पर्छ , देशकाे माया चाेर भतुवा नेताहरू हामी जन्तालाई धेरै छ , खबरदार गड्डु नेताहरू ,
हो सर। ईणडो पशचीमा तहस नंहस हुनै परछ। नेपाल लाई रण मैदान बनाऊन खोजने। गुड असल खबर हो। सर। भारतको धोती 10 टुकरामा बिभाजित हुनै परछ सर। नेपाल लाई ईशवरले पनी हेरछन सर
यो देशघातीहरूले। जनताको कुरा भोट मागने बेला मातरै सुनछ। अरूबेला बिदेशीहरूको कुरा सुनछ। यसताहरूलाई जनताले बिकेर भोट दिनछ। जनता सचेत हुनुपरो। देश शंकटमा पुराय खेतालाहरूले
भारत सग महा काली सनधि लगायत धेरे सनधि समझयाेता यी चाेर नेता ले गरेका छन नि रासट पितादेस अारजन गने यी दुइपृेसे नेता भारत सग जे मन लागछ तयाे गरि गाेपय गाेपय घाेसणा पत्र बिपरित जनता लाई नसाेधि नेता सग मिले र सनधि समझयाेता गरायकाे भारत काे हेेसियत सकिनछ हामी भारत सग गरेका घाेसणा पत्र बिपरित सनधि समझयाेता हामी नेपाली ले मानदे मानदेृनाे अब हाेस गर भारत भारत के बुददि जिबि सतय कुरा बाेलछन ती बुददि जिबि काे कुरा भारत सरकारले नकानि बेइमानि गरि रहेकाे छ सबेृ सकिनछ सतय यहि हाे चाेर भारत सरकार सकिनछ
भरत सरको बिस्लेषण सही लागछ तर नेपालमा एसको लागी चलखेल ग़र्न ईसाईलाई लगाएको छ भन्नदा चाहि अली तर्क नमिलेको जसतो लागछ किनकी नेपाल बाट १७ औ सताबती तीर तिबत जाना आएको हो तर बिविध कारण ऊनीहरू नेपालमा बसे अइले नेपालमा ईसाई छिरेको चाई तीन सय भन्दा बढ़ी बर्ष भयो तरा ऊनीहरूले येशुको बारेमा सुनाऊँने बहेक कुनाई अरु गतिबदी मा लागेक़ो देखिदैन न नेपाल मा ईसाई राज्य हुनूपर्छ भनेर आन्दोलन गरेको देखीनछ र नेपाली ईसाई हरको बिचर ईसाईले राजनीतिक गर्नुहूदैन भनछ केहीले ईसाई पार्टी पनि खोले तर ईसाईले नाई भोट दिएन यो ग़लत हो भनेर ३०० बर्ष हुदा पनी केई गतिबदि नगरनाले अनि राजनीतिक गर्नु हूदैना भन्ने ईसाई दोषी देखनु अली नमिलेको होकि अझाई गहिरेर अद्दयन गर्नु पारने होकि सर कताई निर्दोशिलाई दोषी सोची राखाने दोषी चाई निर्दोस भएर चलखेल गरिरहने हुँनछकि मात्र बिचर राख़ेक़ो हो
भरतदहालजस्तो बुध्दीजीविहरुले नेपालको राजनीतिलाई सही ट्र्याकमा लेउनलाई ठोस योजना बनाउनुपर्यो नेता किन न जन्मेको हो नेपालमा भन्नेचहीं स्वतन्त्र देश हो भन्छ तर देशचहीं इंडियाले चलाई रहेकोछ देश चलाउने नेतानै नभाको कस्तो देश हो यो अब परिचालित देश होईन स्वचालित देश को परिकल्पना गरेकोछ नेपाली जनताले।जय नेपाल ।
भरत sir पहिला त सल्युत हजुर लाई ! सिनारी danzer देखाइ दि राछा ! अनि नेपाल को बौद्धिक खम्बा हरु सुलेमानी ले झै मर्नु पर्ने भयो त ! प्रस्तोता ज्यु धन्यवाद हजुर लाई
भारत र चीन युद्ध भयो भने चीनिया सेनाले सजिलैसंग जिती हाल्छ शंकै छैन . कारणहरू धेरै छन् . 1= चीन सामरिक हतियार उत्पादन गर्ने र बिक्री गर्ने महा शक्ती राष्ट्र हो भने भारत चांहि जनतामाथि धेरै कर लगाएर र ऋण लिएर हतियार खरीद गर्ने राष्ट्र हो . 2= चीन गरीवी उन्मूलन भएको संसारकै धनी राष्ट्र हो भने भारत चांहि संसार भरिमा सबैभन्दा धेरै गरीबहरू भएका राष्ट्र हो . 3= चीन संसारकै उच्च स्थानमा भएको राष्ट्र हो भने भारत चांहि होचो स्थानमा रहेको राष्ट्र हो . यसबाट चीनलाई के फाइदा हुन्छभने चीनले मिसाइल बमहरू भारतको जुनसुकै ठांउमा निशाना लगाई ठोक्न सक्छ . 4= भारतको ज्यादा जनसंख्या उत्तरी इलाकामा रहेकोले आणविक युद्ध भै हालेमा भारतको 70 % जनसंख्याको एकै दिनमा मृत्य भै हाल्छ भने चीनको ज्यादा जनसंख्या भारतको सीमाभन्दा ज्यादै टाढा सुदूर पूर्बमा रहेको हुनाले 1 % जनसंख्याको पनि मृत्य हुदैन . 5= चीनले मिसाइल बमहरू भारततर्फ फ्याक्दा भारतको सबै इलाकामा आगलागी हुन्छभने भारतले चीनतर्फ फ्याकेका कम शक्तिशाली मिसाइल बमहरूलाई तिब्बतमै झारी दिन्छ र बमहरूको तापले तिब्बतका हिमाली पर्बतहरू पग्लिएर नदीहरूमा ठूलो मात्रामा बाढी आएर भारतका होचा जमीनहरू समुन्द्रझै भएर पानीले डुबाई भारतको सर्बनाश गरी दिन्छ . 6= चीनलाई लडाईमा सहयोग गर्ने राष्ट्रहरू धेरै छन् . उदाहरणका लागि :- इटाली, टर्की, इरान, पाकिस्तान, अफगानिस्तान, कजाखस्तान, उ, कोरिया, बेलारूस, रस्सिया, म्यानमार, श्रीलंका, अफ्रिका महादेशको 80 % राष्ट्रहरू आदि तर भारतको भने सं.रा.अमेरिका र इजराइल ती पनि रकम खर्च दिएभने मात्रै .
भरत दाहाल सरको अत्यन्त सान्दर्भिक विश्लेषण प्रती म नतमस्तक भएको छु। उहाप्रती हार्दिक अभिनन्दन ब्यक्त गर्दछु। अब हामी सबै देश भक्त नेपालीले यो कुरा बुझौ र राजनेता हरुलाइ खबररदारी गरौ। धर्मको नाममा पश्चीमा बिस्तारवादीहरु खत्रनाक ढंगले नेपालमा हावीहुदै आएको छ। यो कुरा गरीब नेपालीहरु अन्धाभक्ती रुपले लाग्न बाध्य बनाएको छ। हाम्रो परापुर्वकाल देखि एकतारुपमा परम्परा कायम गर्दै आएको सनातन धर्म बौद्ध,हिन्दु,इस्लाम धर्मलाई फुटाएर एक्लो एक्लो बनाएर हामीलाई कमजोर बनाउदै लगिरहेको कुरा चित्रन भएको कुरालाई हामी नेपालीले गम्भीरताका साथ बुझौ। thanks.
सर्बप्रथम भरत दाहाल गुरूलाई मेरो तर्फबाट कोटि कोटि नमन🙏🙏🙏🙏 उहाँ जत्तिकै यति धेरै बुझेको ब्यक्तितब अरू कोही छैन नेपालमा।
उहाँ को कुरालाई दिमागमा घुसाउने नेपालीहरूको संख्या एकदमै थोरै छ नेपालमा दुखद पक्ष यो छ।
यथार्थमा देसको संकट केहो र समाधान केहो भन्ने कुरा अाम नेपाली ले बुझ्नुपर्छ नत्र समाधान नै निस्किदैन ।बिदेशीले बिभिन्न बाहानामा रोमलिराखेको छ । हाम्रो यो दुर्दशा के कारणले गर्दा भयो याबत कुराहरू प्रतेक दिन उहाँले अाम नेपाली को भेजामा घुसाउनुे प्रयास गरीराख्नु भएको छ। देश धरापमा छ। अाम नेपाली जाग
जय देश
जय जननी
🇳🇵🇳🇵🇳🇵🇳🇵
Sunna ma ta maja aauxa.
😊Zr😊😊😊😊😊😊😊zd
Yyyyy
Yyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyýyyyyyyyyyyyyyyyyyyyyyyyyyyyy
Yyyyyyyyyyyyyyyyyyyyy
Thank you Bharat sir new news about hajur lai salut chha 🪷🇳🇵🌸🇳🇵🌺🇳🇵🪷🇳🇵🌺🙏🙏🙏🙏🙏very nice sir
नेपाली नागरिकहरु ले चिन्न नसकेको मोती हो भरत दाहाल।।
एकदम सही विश्लेषण।।।
yesta jathaa haawaa gaph dine Bhaate Dhaal lai moti bhanne?
Allahhafiz
J
एकदम सटीक अनि सहि बिश्लेशन।।।।।
भरत दाहाल सरको बिश्लेषण निकै महत्वपूर्ण लाग्छ र पनि एकदमै सहि बिश्लेषण गर्नु हुन्छ।
वहाकाे विश्लेषण अति प्रश्ट र तार्किक छ्यमता छ वहामा ।
दाहाल जिको सहि सहि बिश्लेषण सबै लाई ज्ञान बर्धक रहिआएको छ।
भरत sir को बिस्लेसन बोल्ने शैली अति राम्रो सलाम
एकदम राम्रो छ, धन्यबाद वक्ता र पत्रकार दुबैलाई ।
एकदम सहि भन्नू भयो सर ले।हामी ले आफ्नो देस बचाउनु पर्छ। हामी अब पनि पार्टी दल भनेर बस्यौं भने हामी पनि रहदैनौ देस पनि रहदैन।।।यी राजनीतिक दल का आपराधी हरु लाई समाज बाट बहिष्कार गरौ। अजै पनि हामी पार्टी भन्दै बस्यौ भने ।कुकुर ले नपाको दुःख पाउछौ।जय देस जय गौरब जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
विश्लेषण सहि छ ! अझै नि हामी स्वाभिमानी देशभक्त नेपालीहरु एक हुन जरुरी छ !
भरत सरको विश्लेषण रार्ष्ट्रियस्तरमा तथा अन्तर्राष्ट्रिय सम्पुर्ण वास्तविक सचेतनामुलक कुराहरु हुन्छन । उहाँ का कुरा सम्पुर्ण नेपाली हरुले सुन्नु एक्दमै आबसयक छ।
सहि विश्लेषण भरत सरको!!
भरत सर को कुरा बिश्लेसक बिल्कुलै सहि छ अब नेपाली ले बुझ्नै पर्छ
भरत दाहाल ज्युको बुझाई सतपर्तिसत सहि हुने गरेको छ। उहाँको कुरा अाम नेपालीले बुझ्नुपर्छ ।
विश्लेषण सहि जस्तोलागो मलाइ निकै खतरा पनि ! यो भिडियो नेपालीहरु सबैले पुरै हेर्नू पर्छ ।
सहि कुरा नेपालिले भुझ्नु पर्छ। धन्य बाद्।
अत्यन्तै गहिरो अटल सत्य विश्लेषण
mero lado ko atal ho Randiko ban
@@durgagurung9138 vai mukh ma tala lagla chiso khor ma jalas sabd delete gar
खाल पाडा मा जन्मेको कुकुर को छोरा को सोच यस्तै हुन्छ
राष्ट्रिय अन्तराष्ट्रिय बिश्लेशक बिद्वान भरत दाहाल हुन । एस्तै किसिमले बिश्लेशण निरन्तर गर्दै श्राेतागणलाइ जानकारिदिंदै जानुहनेनै छ भन्ने आशा र बिश्वाससाथ धन्यबाद !
सही विश्लेषण छ। होसियारी पुर्वक अगाडिबढेन भने नेपालले यूक्रेनको हाल बेहोर्नु पर्छ।
सहि विश्लेषण।
गजबको विश्लेषण !!🙌🙌
भरत सर लाई सलुट छ।👏👏
अतिराम्रो बिश्लेषण
भरथ दाहाल ज्यु को यथार्थ विश्लेषण प्रति संबेदनसिल नेपाल को सैनिक सङ्गठन हुनु पर्छ !
बिश्व राजनीति को गहन ज्ञान र त्यसको बिश्लेशन राम्रो ।
भबिस्यलाइ मध्यनजर गरि नेपालले जतिसक्दो छिटो यी कुराहरुमा ध्यान दिनै पर्छ
१) गोर्खा regiment लाइ नेपाल फर्काउनुपर्छ र भर्ती रोक्नुपर्छ।
२)दस लाख युवाहरुलाइ सेना भर्ति र देश निर्माणमा लगाउनु पर्छ।
३)अत्याधुनिक हातहतियार किन्नु पर्छ,बनाउनु पर्छ।
४)सुरु गरिएका प्रोजेक्ट हरु जतिसक्दो चाडो पूरा गरि अरु २० वटा international level को megha project सुरु गर्नु पर्छ।
५) कृषी ,जडिबुटी ,पर्यटन ,जल उर्जा,खनिज,उद्योग कलकारखाना उत्पादन ,बिज्ञान प्रबिधिमा आर्थिक क्रान्ती ल्याउनु पर्छ।
६) बिश्वभरी छरिएर रहेका सम्पुर्ण नेपाली युवा,डाक्टर ,इन्जिनियर ,बैज्ञानिक ,scholar ,phd holder ,लेखक,कलाकार आदिलाइ नेपाल फर्काइ नाम,दाम सम्मान दिई खोज अनुसन्धान ,सृजना र देश निर्माणमा लगाउनु पर्छ।जय नेपाल
100% ho mitra sap Nepali akjut tara yo neta sap out garnuparchha Lendupe haru
@@SantoshRai-zf6bh ruclips.net/video/GnqLZg2S4nQ/видео.html please subscribe
Sabai kura sahi vannu vo tara euta mahatto purna kaam chai bharat le atikraman gareka sabai Nepali bhubhak fhirta lyauna paryo nepal sarkarle
@govind singh tapaiko sujhawako lagi thank you very much.maile quote gareko 6 point address garna sakyau bhane hami powerful awasthama aaipugxau.after that we can give india an option whether to choose table or war for nepali encrotched land as well passport system,borer wall etc.another point the thrive of nepal simply pull the mind of darjelin,sikim etc towards nepal for greater nepal.
@@publicvoice9055 ruclips.net/video/tQGE5xC79gc/видео.html
धेरै राम्रो कुरा भन्नु भया
१००% सहि हो दाहाल ज्युको भनाइ
भरतजी को बिचार अत्यन्त गम्बिर र गहकिला छन् । निश्पक्ष बुद्धिजीवी को समुह ले यस्ता सार्थक बहस गरि नेपालको हितमा सहि निर्णय गरि दलहरुको नकरात्मक सिद्धान्त लाई बदलि राष्ट्रहित मा परिबर्तन गर्नुपर्छ । अन्यथा नया दलहरुले नेपालको राजनीतिमा अग्रणी भुमिका लिनसक्छन् ।
तृणमुल पाटीका भरत दहालज्युको अत्यन्तै right analysis ।
एकदमै सय विकल्पसाक मलाई छुने
सबै नेपाली ले सुनै पर्ने अन्तरवार्ता ।राम्रो बिचार लाग्यो सर को।
यो पो हो त विश्लेषण 👍️
नेपालीहरूलाई भारतमा भर्ति हुन राेक लगाउन जरूरी छ ।
भरतसरको प्रवल बौध्दिक बिचारका निम्ति धेरै धेरै धन्यबाद ब्यक्त गर्दछु ! आशा छ - भविष्यमाअझ बढि जान्न पाउने कामना गर्दछु !
एकदम सहि बिस्लेसन भरत सरको।
भरत सरको कटाक्ष विश्लेषणको हृदयदेखिको समर्थक ❤️❤️
गजबको विश्लेषण ।
चिन र भारत ठुला देश सग मिलेर नेपालले सक्दो फाईदा लिन सक्नु पछ। एस्तो गनॉ नेपालको कूटनिति पछ। रामो हुनुपछ। नेपालले दुबै देश सग सक्दो फाइदा लिन सक्छ।
निकै सान्दर्भिक लाग्यो 1 साल पहिलाको भएपनि। उहाको यति अन्तरबार्ता हेरे यति गहिरो बिश्लेषण गरेको हेरेको िथएन तर बर्तमान अबस्थामा चै अलि गार्हो छ दाहाल जि चर्चा गर्नु होला हेर्न आतुर छौ हामि
भरत सरको बिचार ठिक छ
अती उत्तम शोच को बिस्लेशन गर्नुभये को मा आभारी छौ नेपाली
भरत सर नमस्कार ❤❤❤❤❤जय नेपाल ❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल
बिस्लेषण सही लाग्यो
यो विश्लेषण सटिक र पूर्णतः
वस्तुगत छ !
हामी युवाहरु एक जुट हुनुपर्छ चाेर नेताले देश टुक्र्याउने खाेजेका छन्
धेरै ! राम्रो !! ब्याख्या #
याे ईन्टरभ्युउ अतप नै महत्त्वपूर्ण छ, यति सरल तरिकाबाट MCC काे ब्याख्या गरेर जवर्जस्ती नेपालकाे नेताहरूले Mcc पारित गरेर खत्तरा माेल्ने काम गर्दैछन् , यदि MCC जवरजस्ती पास गरेमा सबै जन्ता भाला,खुकुरी लिएर नेताहरूकाे बिरूद्वमा लाग्नै पर्छ , देशकाे माया चाेर भतुवा नेताहरू हामी जन्तालाई धेरै छ , खबरदार गड्डु नेताहरू ,
North Pole र South Pole को Geopolitics agenda मा बिस्व भुमरीमा पर्ने संभावना ज्यादै बढ्दै गैरहेको छ । भरत सरको बिश्लेषणमा केहि हद सत्यता छ।
भरत सर काे कुरा एक दमै ठिक हाे जनताले अब बुझनै पर्छ
समस्याको जड पत्ता लगाउनु भयो अनि समाधान को बाटो पनि देखाउनु भयो । सधन्यबाद भरत दाहाल सिद्धान्तकार ज्यू 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🇳🇵
भरत सर को भनाइ अति राम्रो छ
भरत दाहाल सरको बिचार र विश्लेषण अत्यन्तै सत्य र सही छ । यसलाई मनन गरेर अगाडी बढ्नु जरुरी छ ।
रास्ट्रीय मामिलामा धेरै राम्रो विश्लेषण ।
सहि कुरा सर
हो सर। ईणडो पशचीमा तहस नंहस हुनै परछ। नेपाल लाई रण मैदान बनाऊन खोजने। गुड असल खबर हो। सर। भारतको धोती 10 टुकरामा बिभाजित हुनै परछ सर। नेपाल लाई ईशवरले पनी हेरछन सर
सहि बिश्लेषण
भरत दाहल दाइ तपाइको बिस्लेशन एक्दम सहि छ ग्रेटर नेपाल सम्भ्ब छ कि छैन
Not possible, as the public will never accept it....
@Nsksksklskekdke Oeieieoeoe ta muji.., Chinese dalal nakarauda hunx... Jijingping ko aaulad hru
सचेत नागरिक हुन् भरत दाहाल।
ठिककुराे
Bharat sir ko bichar 100% saheee ho
हरेक नेपालिले भरत दाहल्को यो अन्तर्बार्ता हेर्न जरुरी छ र हामिले Mcc. कुनै हालतमा पास गर्न दिनु हुन्न
हार्दिक सम्मान छ भरत सर बिश्व को महत्त्वपूर्ण सत्य तथ्य खवर दिनुभएकोमा अमरिकाको पतन र रुस चीनको नेतृत्व अबको बिश्व अगाडी बढोस❤❤।
😢
धन्यबाद भरत सर
अमेरिका mcc द्वारा प्रवेश असफल भए पछि अब जातिय द्वन्द गराउने प्रयास मा छ जस्तो छ सचेत होऔ
Ma pani tyahi dekh dai xu
China le sagarmatha hamro ho vandiyo k kura garnu aruko
jit dai MCC cancel vako hora vaye ta good news ho nepali ko laagi
हो सहि कुरो।अब सबै नेपालीले सचेत हुन जरुरी छ🇳🇵🇳🇵
🙏 TiK BiShlesh 🙏
Pshima Kheldoy Dkhina
Ko PNI Dilo Hat
साह्रै चित्त बुझ्ने तर्क र बिश्लेषण
१००% सत्य विचार दिनु भयो सर।
भरत सर को सबै विश्लेषण धेरै सत्ते छ्न।
यो देशघातीहरूले। जनताको कुरा भोट मागने बेला मातरै सुनछ। अरूबेला बिदेशीहरूको कुरा सुनछ। यसताहरूलाई जनताले बिकेर भोट दिनछ। जनता सचेत हुनुपरो। देश शंकटमा पुराय खेतालाहरूले
चिन संग निउ खोज्नु भनेको भारत सखाप हुनु हो ।
त्रीण्मुल पार्टिका भरत दहालको अत्यन्तै गहन विश्लेषण ।
राम्रो विश्लेषण।
सही विश्लेषण
राम्राे बिचारका लागि धन्यबाद
नमस्कार दाइ अाशा छ मैले जस्तै बुझ्ने काेशिस गरने छ र आउने दिनमा नेपाल आमाले चाहेकाे परिणा पाऊने छ
Malai Bharat sir ko sabai bislesan Sahi Ani satik lagxa Naman xa sir..❤❤
नेपालमा MCCकुनै हालतमा पनि भित्य्राउनु हुदैन र नेपाली जनताले जातिय र छेत्रीय विभाजन ल्याउने अमेरिकी रणनीति बाट सतर्क रहनु पर्छ।
Very critical analysis
100000000% sahi
You perfect.
100 % correct analysis of bharat sir
real राजनीतिक विद्वान।
यो कठपुतली रास्ट्रघाती र भ्रष्टाचारिओलि सरकार को वैकल्पिक शक्तिको रुपमा आउनु पर्यो ।ओलिको नाङ्गो नाचको छ्टै प्रदाफास हुनुपर्छ ।।
भारत सग महा काली सनधि लगायत धेरे सनधि समझयाेता यी चाेर नेता ले गरेका छन नि रासट पितादेस अारजन गने यी दुइपृेसे नेता भारत सग जे मन लागछ तयाे गरि गाेपय गाेपय घाेसणा पत्र बिपरित जनता लाई नसाेधि नेता सग मिले र सनधि समझयाेता गरायकाे भारत काे हेेसियत सकिनछ हामी भारत सग गरेका घाेसणा पत्र बिपरित सनधि समझयाेता हामी नेपाली ले मानदे मानदेृनाे अब हाेस गर भारत भारत के बुददि जिबि सतय कुरा बाेलछन ती बुददि जिबि काे कुरा भारत सरकारले नकानि बेइमानि गरि रहेकाे छ सबेृ सकिनछ सतय यहि हाे चाेर भारत सरकार सकिनछ
Kati ramro bichar
भरत सरको बिस्लेषण सही लागछ तर नेपालमा एसको लागी चलखेल ग़र्न ईसाईलाई लगाएको छ भन्नदा चाहि अली तर्क नमिलेको जसतो लागछ किनकी नेपाल बाट १७ औ सताबती तीर तिबत जाना आएको हो तर बिविध कारण ऊनीहरू नेपालमा बसे अइले नेपालमा ईसाई छिरेको चाई तीन सय भन्दा बढ़ी बर्ष भयो तरा ऊनीहरूले येशुको बारेमा सुनाऊँने बहेक कुनाई अरु गतिबदी मा लागेक़ो देखिदैन न नेपाल मा ईसाई राज्य हुनूपर्छ भनेर आन्दोलन गरेको देखीनछ र नेपाली ईसाई हरको बिचर ईसाईले राजनीतिक गर्नुहूदैन भनछ केहीले ईसाई पार्टी पनि खोले तर ईसाईले नाई भोट दिएन यो ग़लत हो भनेर ३०० बर्ष हुदा पनी केई गतिबदि नगरनाले अनि राजनीतिक गर्नु हूदैना भन्ने ईसाई दोषी देखनु अली नमिलेको होकि अझाई गहिरेर अद्दयन गर्नु पारने होकि सर कताई निर्दोशिलाई दोषी सोची राखाने दोषी चाई निर्दोस भएर चलखेल गरिरहने हुँनछकि मात्र बिचर राख़ेक़ो हो
साम्राज्यवादी राजनितीक चाल को यतार्थ बिश्लेशण हो यो एकदमै ठीक हो !
गजब
भरत सर 🙏🙏 काश यत्तिको बुद्धिजीवी देशको नेतृत्व लिने भए 😢😢
भरतदहालजस्तो बुध्दीजीविहरुले नेपालको राजनीतिलाई सही ट्र्याकमा लेउनलाई ठोस योजना बनाउनुपर्यो
नेता किन न जन्मेको हो नेपालमा भन्नेचहीं स्वतन्त्र देश हो भन्छ तर
देशचहीं इंडियाले चलाई रहेकोछ देश चलाउने नेतानै नभाको कस्तो देश हो यो अब परिचालित देश होईन स्वचालित देश
को परिकल्पना गरेकोछ नेपाली जनताले।जय नेपाल ।
जे होस्, हाम्लाई बाल । आफ्नो देश भिरको टुप्पोमा गाडी फसेझै भइराछ।देश लाइ बाटो लगाऊँ, हामी लाइ न चिनको डर हुन्छ,न भारतको।
भरत जि को कुरो सबै राम्रो लाग्छ ।
भरत sir पहिला त सल्युत हजुर लाई ! सिनारी danzer देखाइ दि राछा ! अनि नेपाल को बौद्धिक खम्बा हरु सुलेमानी ले झै मर्नु पर्ने भयो त ! प्रस्तोता ज्यु धन्यवाद हजुर लाई
भारत र चीन युद्ध भयो भने चीनिया सेनाले सजिलैसंग जिती हाल्छ शंकै छैन . कारणहरू धेरै छन् .
1= चीन सामरिक हतियार उत्पादन गर्ने र बिक्री गर्ने महा शक्ती राष्ट्र हो भने भारत चांहि जनतामाथि धेरै कर लगाएर र ऋण लिएर हतियार खरीद गर्ने राष्ट्र हो .
2= चीन गरीवी उन्मूलन भएको संसारकै धनी राष्ट्र हो भने भारत चांहि संसार भरिमा सबैभन्दा धेरै गरीबहरू भएका राष्ट्र हो .
3= चीन संसारकै उच्च स्थानमा भएको राष्ट्र हो भने भारत चांहि होचो स्थानमा रहेको राष्ट्र हो . यसबाट चीनलाई के फाइदा हुन्छभने चीनले मिसाइल बमहरू भारतको जुनसुकै ठांउमा निशाना लगाई ठोक्न सक्छ .
4= भारतको ज्यादा जनसंख्या उत्तरी इलाकामा रहेकोले आणविक युद्ध भै हालेमा भारतको 70 % जनसंख्याको एकै दिनमा मृत्य भै हाल्छ भने चीनको ज्यादा जनसंख्या भारतको सीमाभन्दा ज्यादै टाढा सुदूर पूर्बमा रहेको हुनाले 1 % जनसंख्याको पनि मृत्य हुदैन .
5= चीनले मिसाइल बमहरू भारततर्फ फ्याक्दा भारतको सबै इलाकामा आगलागी हुन्छभने भारतले चीनतर्फ फ्याकेका कम शक्तिशाली मिसाइल बमहरूलाई तिब्बतमै झारी दिन्छ र बमहरूको तापले तिब्बतका हिमाली पर्बतहरू पग्लिएर नदीहरूमा ठूलो मात्रामा बाढी आएर भारतका होचा जमीनहरू समुन्द्रझै भएर पानीले डुबाई भारतको सर्बनाश गरी दिन्छ .
6= चीनलाई लडाईमा सहयोग गर्ने राष्ट्रहरू धेरै छन् . उदाहरणका लागि :- इटाली, टर्की, इरान, पाकिस्तान, अफगानिस्तान, कजाखस्तान, उ, कोरिया, बेलारूस, रस्सिया, म्यानमार, श्रीलंका, अफ्रिका महादेशको 80 % राष्ट्रहरू आदि तर भारतको भने सं.रा.अमेरिका र इजराइल ती पनि रकम खर्च दिएभने मात्रै .
🤣🤣🤣🤣
यति कुरा चिन संग भएर पनि भारत किन सतर्क हन खोजिरहेको छैन ।
एकदम सहि सत्य टिप्पणी
Jai Nepal 🇳🇵 China 🇨🇳
ग्रेट बिचार भरत जी
अतिराम्रो दुरदर्शि बिचार (ऐम सी सि हटांऊ देश बचाऊं)
कुरा त सहि लाग्यो, MCC लाइ खारेज गरेको ठिक हो , अमेरिका साथ दिनु हुँदैन तर चिनियाँ माथि पुरा बिस्वास गर्नु हुँदैन जस्तो लाग्छ
बहुसंख्यक नेपाली भारत निर्भर भन्दा चीन निर्भर हुनु मै उत्तम एक मात्र विकल्प हुनेछ
Kasto manxe hau... Magna behavior naxodne hora..... Atmanirvar ko kura garnus
हाहा केके कुरा गर्छ गर्छ,अरु माथि निर्भर हुनुलाई उत्तम भन्छ,
Very informative
salute sir