Bharat Dahal: जे पनि गर्न पाउनपर्छ भनेर पशुभन्दा तल गिराउँदैछन LGBTQ भित्र्याउनेहरु || Ep 24

Поделиться
HTML-код
  • Опубликовано: 12 июн 2024
  • Like, Share, Comment, Subscribe and Press the Bell icon to get all the Latest News Update
    Website: emountaintv.com/ne/
    Facebook: / mountaintelevision
    Twitter / mountaintvhd
    Instagram / mountaintvofficial
    Hashed Tags:
    #Bharatdahal
    #mountaintvhd
    #drsurendrakc
    #jeevansharma
    #rupantaran
    #livenews
    #viralnews
    #trendingnews
    #newsnationlive
    #latestnews
    #mountaintvlive
    ----------------------------------

Комментарии • 484

  • @kissnachhetri5034
    @kissnachhetri5034 Месяц назад +123

    आज आएर भरत सरलाई निम्यो दिनुभएकोमा धेरै धन्यवाद 👍️👍️👍️

    • @bibekjung7404
      @bibekjung7404 Месяц назад

      ऊं तत् सत्
      अमर परमात्मा कबिर साहेबको जय
      सत साहेब🙏 🙏😊😊

    • @bishnuupreti4558
      @bishnuupreti4558 Месяц назад +2

      Good news

    • @sachinkhadka7847
      @sachinkhadka7847 Месяц назад

      ​@@bibekjung7404हावा कुरा नगर बाबु

  • @user-bq1qk3gz3i
    @user-bq1qk3gz3i Месяц назад +48

    भरत सरको विश्लेषण यो मुलुक निमित्त एक दम सहि र यथार्थ छ धेरै धेरै धन्यवाद ❤❤❤

    • @Fuchey-R-Magar
      @Fuchey-R-Magar 6 дней назад

      भरत दाहाल सर ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल

  • @user-wb5xb5wf4w
    @user-wb5xb5wf4w Месяц назад +34

    भरत सरको हरेक शब्दमा सत्यता छ ।

  • @balkrishnagurung5690
    @balkrishnagurung5690 Месяц назад +28

    सहि पात्र ल्याउनु भएछ हृदयदेखि साधुबाद डा.साव।

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 Месяц назад +21

    बहुत राम्रो अन्तर्वार्ता दुबै सम्मानित व्यक्तित्व लाई नमन सेल्तुट छ

  • @himalregmi3164
    @himalregmi3164 Месяц назад +32

    भरत सर आजको खडेरि नेपाली समाज मा देश हित का निम्ति सोचने सहि पात्र हुनुहुन्छ । वहाँ का बिचार सटिक छन ।।

    • @nabingurung6403
      @nabingurung6403 Месяц назад

      Nepal ko yekmatra guru Putin ra C Jing ping hunuhunxa Nepal ko 😘😘

  • @manishneupane3453
    @manishneupane3453 Месяц назад +39

    भरत सर काे विश्लेषण अति सान्दर्भिक लाग्याे जय हाे 🙏🇳🇵

  • @dhrubaneupane2784
    @dhrubaneupane2784 Месяц назад +11

    राजनीतीक विश्लेषक भरत दाहाल सरको बिचारमा १०० % सहमत छु सलाम छ । डाक्टर सुरेन्द्र के.सी.सरलाई नमन गर्दछु।

  • @indrakumarjabegu2652
    @indrakumarjabegu2652 Месяц назад +20

    भरत सर...सत्य र तथ्य मा गहन अध्यायन गरि देशलाई सही मार्गदर्शन गर्ने एक‌ देश प्रेमी हुन्। उनको‌ सबै सबै कार्यक्रम हेर्ने ‌गर्दछु।

  • @rajukhatri3654
    @rajukhatri3654 Месяц назад +76

    नेपालमा मैले सबै भन्दा धेरै मन देखि इजत गर्ने दुबै जनालाई एकै ठाउमा देख्न पाउदा धेरै खुसि लग्यो दुबै जनालाई मन देखि नमन

  • @user-gp5yj1ib8i
    @user-gp5yj1ib8i Месяц назад +21

    मैले पनि पहिलो पटक यो कार्यक्रम हेर्दै छु खुसी लाग्यो सुरेन्द्र सर ले चलाउनु हुदोरहेछ यो कार्यक्रम र फेरि आज भरत सर लाई बोलाउनु भएको रहेछ राम्रो छ प्रगति को शुभकामना

  • @dpklamasyangtan7638
    @dpklamasyangtan7638 Месяц назад +11

    उच्च सम्मान छ भरद सर देख्ने मौका मिल्यो।

  • @raiprakash3057
    @raiprakash3057 Месяц назад +10

    आज चाहि यो कर्यक्रम सार्थक भयो ❤❤

  • @user-kg4qk4rw7x
    @user-kg4qk4rw7x Месяц назад +14

    आज भरत दाहाल लाई देख्न पाइयो यो कार्यक्रम मा खुसी लाग्यो😘😘

  • @satyakokhoji_online_tv
    @satyakokhoji_online_tv Месяц назад +18

    एउटै नछुटाइ सुन्दै आएको अन्तरबार्ता अनुसार डा भरत सर को बिश्लेणरु प्राय अधिकाङ्स सत्य साबित हुँदै आएको छ समय सान्दर्भिक अत्यन्तै महत्त्वपूर्ण कुराहरू सुन्ने अबसर प्रदान गर्नु भएकोमा डा सुरेन्द्र केसि सरलाइ धेरै धेरै धन्यवाद ❤❤

  • @BharatBudha-vw9kd
    @BharatBudha-vw9kd Месяц назад +12

    भरत सर् लाई मनदेखि सलाम

  • @janakbartaula1940
    @janakbartaula1940 Месяц назад +7

    भरत ज्युको संदेश मा हाम्रो समस्या र समाधानको स्पष्ट चित्रणको प्रस्तुति देखिन्छ जस्तो लाग्छ

  • @sarugrggurung3258
    @sarugrggurung3258 Месяц назад +5

    नमस्कार डा सुरेन्द्र सर हजुर लाई धन्यवाद भरत दाहाल लाई ल्याउनु भयो

  • @ramrai5316
    @ramrai5316 Месяц назад +10

    तपाई हरु जस्तो देशको बिकाश को लागि सोच विचार गर्ने सम्पूर्ण नेपाली हरु को आसा को दियो एक ठाउँमा देख्दा खुसि हर्षित छन्। सम्पूर्ण नेपाली हरु तपाई हरु को साथमा छन्।

  • @fardipkhtri4557
    @fardipkhtri4557 Месяц назад +4

    माउन्टेन टेलिभिजन लगायत भरत दाहाल सुरेन्द्र केसीजीलाई धन्यवाद हामी नेपाली र नेपालको समस्या किन बल्झिराख्छ भनेर म सोच्ने गर्थे तर निकास के हो थाहा थिएन भरत दाहालजीले भनेको समस्या र निकास वास्तवमा त्यही नै हो बादल पछि वर्षा अनि घाम झैँ बनायो। भरत दाहाल जीको विचारले 🎉🎉🎉🎉🎉

  • @shyamgautam410
    @shyamgautam410 Месяц назад +8

    श्रद्धेय भरत दाई का देशभक्तीपूर्ण यथार्थ विचार हरु सून्न बुझन र मनन गर्न पाँउदा ज्यादै खुशिछु।बहुसंख्यक नेपालिले रुचाएका भरत दाई जस्ता मूर्धन्य विचारक ,विश्लेषक ,वरिष्ठ राजनितिज्ञ हरुले बोल्नुपर्ने स्थानमा अरुणसूवेदी , सि के लाल,जस्ता सर्वाधिक विवादित पात्र हरुलाई बोलाएर तमासा देखाउने काम चाहिँ नगर्नु होला सूरेन्द्र सर। हजुर प्रती पनि नेपाली जनताको ठूलोभरोसा छ , आदरणीय सूरेन्द्र सर ले चाहिँ सून्दरमणी जस्ता विदेशी दलाल हरुको भर पर्ने काम चाहिँ आजैवाट छोडिदिनु पर्छ सून्दरमणी बोकेर हिडुञ्जेल सूरेन्द्र सर प्रतिको सम्मान मा निश्चय पनि कमि आउनेछ।

  • @rajendranayak2584
    @rajendranayak2584 Месяц назад +5

    अहिले सम्म सुनेका मध्ये पिर्थक बिचार सुन्न पाइयो , धन्यबाद डा. साहब अनि भरत सर लाइ

  • @sureshji8334
    @sureshji8334 Месяц назад +34

    सुरेन्द्र केसीले पहिलो पटक राजनीतिक दर्शन बुझ्ने सौभाग्य प्राप्त गरे, यिनलाई भाग्यले सहि दिमाग प्रयोग गर्न डोराएछ । बधाईं छ डाक्टर साहब ।

    • @rajmandangol5317
      @rajmandangol5317 Месяц назад +1

      😂

    • @samirpdl99
      @samirpdl99 Месяц назад

      बुद्दिजिबिहरुलाइ दाँज्न अलि नमिल्ने हो कि मित्र @sureshji

    • @Rameshboyung
      @Rameshboyung Месяц назад

      😂😂😂😂😂 sahi ho bro. Ee suke babai ta afno standard birsera mafia durge ra sunile jasta mediacala mfia haru sanga gaera angalo halne haisiyatma jhareko din dekhi ee budhako pradhyapak ko standard khaskieko ho

  • @samirpdl99
    @samirpdl99 Месяц назад +7

    डा साब भरत दाहाल लाइ कहिले ल्याउनु हुन्छ भन्ने मनमा थियो अन्तर्वाता नै नसुनि धन्यवाद दिन मन लाग्यो । सबै भन्दा धेरै युट्युब मा मन पर्ने बिष्लेषण तपाइहरुकै लाग्छ । डा साब एक पटक पि खरेल लाइ पनि निम्तो दिनु पर्यो र हजुरले अहिले सम्म अन्तर्वार्तामा सामेल गराएका देशभक्त बुद्दिजिबिहरुलाइ फेरि फेरि दोहोरयाएर समय दिनुहोला डा साब । अनुरोध

  • @user-jm1op8zf3p
    @user-jm1op8zf3p Месяц назад +24

    आज राम्रो पाहुना ल्याउनु भएकोमा डाक्टर साबलाई धेरै धेरै धन्यवाद🙏

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Месяц назад +1

      कति वामपन्थी मात्र लेराको, यार, पूँजीवादी , उद्योगी , जलविद्युत् उ्पादन कर्ता हरु लागि पनि बोलाउनु नि। वाक्क भइसक्यो जहाँ पनि जहिले पनि वामपन्थी।

    • @mausamlama997
      @mausamlama997 Месяц назад

      Timi jau aba😷 bistarai aaula ni parkhanu parxa ni hau

  • @yubrajbishokarma8107
    @yubrajbishokarma8107 Месяц назад +5

    खुसी लाग्यो, तपाईं दुवै जनाको विचार धेरै अगाडिदेखि हेर्दै सुन्दै आएको छु।

  • @sarozbasnet536
    @sarozbasnet536 Месяц назад +3

    १००%सही विश्लेषण 👍👍👍

  • @sharadrijal2048
    @sharadrijal2048 Месяц назад +13

    अत्यन्त यथार्थपरक विश्लेषण

  • @birsaranthapa3827
    @birsaranthapa3827 Месяц назад +4

    परिस्क्रित अभिव्यक्ति प्रति स्वागतयोग्य एवं मननयोग्य सोच , साधुवाद ।

  • @rajuguragain1822
    @rajuguragain1822 Месяц назад +18

    ❤पहिलोपटक यो कार्यक्रम हेर्दै छु इलामबाट, यद्यपि भरत सरलाई प्राय नियमित सुन्छु । Interesting ❤

    • @santoshpandey6078
      @santoshpandey6078 Месяц назад

      Dui janai mero Idol icon . Love you both. Sir naman.

  • @ashoksah7171
    @ashoksah7171 Месяц назад +4

    Great meeting! I am with Bharat Dahal!

  • @umeshbhattarai2992
    @umeshbhattarai2992 Месяц назад +4

    Bharat Sir - You are always True Analysis of Nepal - Thanks both of you. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g Месяц назад +18

    समाजमा केही हद सम्म याेगदान दिने भरत दाहाल शितकाे वार्तालापले धेरै कुरा जान्ने वुझ्ने अवसर दिलाउनू भएकाे मा डाक्टर साहेव सुरेन्द्र केसि लाई धेरै धेरै धन्यवाद छ अब आउदा अङ्कमा पनि समाज सेवा गर्दछू वा राजनैतिक शुध्दी करण गराउछू भनी लागेका स्वस्थ छवि भएका व्यक्तिलाई लेर आउनू हाेला भन्ने आषा गरेकाे छू ।

  • @ramkhadka6653
    @ramkhadka6653 Месяц назад +6

    भरत सरको धेरै रामरो बिसलेसन 🙏🙏🙏🙏

  • @labkushthapa7992
    @labkushthapa7992 Месяц назад +8

    आज एउटा विश्लेषक साथमा अर्को विश्लेषक भरत दाहालाई देखन पाए खुसि लाग्यो

  • @bikalmagar6165
    @bikalmagar6165 Месяц назад +1

    भरत सरलाई निम्तो दिनुभएको धेरै धेरै धन्यवाद डाक्टर साहाब 🙏

  • @bharatkhanal1652
    @bharatkhanal1652 Месяц назад +1

    भरत सर जस्तो ब्यक्तित्व लाई अब नेपाल को कार्यकारी प्रधानमन्त्री बनाउनु पर्छ नत्र देश अब बाकी रहन्न ।

  • @junnarayanshrestha1033
    @junnarayanshrestha1033 Месяц назад +4

    नेपाल र नेपाली ले आफ्नो इतिहाँस र अस्तित्व वचाइराख्ने हो भने भरत दाहाल सरको बाटो मा हिड्न जरुरी छ।

  • @rohitrai8075
    @rohitrai8075 Месяц назад +7

    अाज सुरेन्सरले भरत दाहाल सरलाई समसामयिक विषयमा छलफलका लागि निम्त्याउनु भयाे खुशी लागेकाे छ । सुरेन्द्र अाफैमा एक विश्लेषक हुन तर वहाँ सबैप्रतप सहानुभूति राख्नुहुन्छ अब वारपार मै जानू पर्छ । मानवियता एकतर्फी मात्र हुदैन दाेहाेराे हुनु पर्छ।

    • @hemantthapa715
      @hemantthapa715 10 дней назад

      रोहित जि हजुर को कमेन्ट् हेर्दा खुशी लाग्यो। यस्तो सुन्दर शोचको ब्यक्ती देखेर। किनकी प्राय जनजातीको ब्यक्तिहरु अशल खरब या गुण र दोस होइन कि। जातको या सम्प्रदायको हिसाबल्र राम्रो नराम्रो कमेन्ट् गरेको देखिन्छ। फर हजुर अशल शोचको लाग्यो। सदा सुन्दर शोचमा जीवन बितोस। उत्तर उत्तर प्रगती होस। सतभाव बनिरहोस।

  • @PrakashPrakash-gi7gl
    @PrakashPrakash-gi7gl Месяц назад +4

    दाहाल सर लाई ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद फेरि फेरि पनि ल्याउनु हाेला Dr साप🙏🙏

  • @harisubarnkar1795
    @harisubarnkar1795 Месяц назад +3

    धन्यवाद भरत सर
    तपाइले दिएको अन्तरबार्ताले मन नै परिवर्तन गराउछ त्यसैले अरुको अन्तरबार्ता त्यति सुन्नै मन लाग्दैन।कति मीठो कति स्पस्ट भासाशैली सरलरुपले अन्तर्मनलाइ छुने यो पो हो त देशलाइ रूपान्तर गराउने बिचार।नया नया कुराहरु सुन्न इच्छा हुन्छ।

  • @ramsharankarki4002
    @ramsharankarki4002 Месяц назад +4

    सत्य कुरा यहि हाे दुबै सर लाई नमस्कार 🙏🇳🇵

  • @JayaAryal50
    @JayaAryal50 Месяц назад +5

    नमस्कार डाक्टर सुरेन्द्र केसि र सहि बहस गरने भरत दाहाल धन्यवाद

  • @grayamajhi1
    @grayamajhi1 Месяц назад +2

    मैले आज धेरै समय पछि सुरेन्द्र सर लाई सुने कारण देश भक्त भरत दाहाल हुन।🤩

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Месяц назад +3

    भरत सर सलाम छ तपाईलाई 👍️🙏❤️👏👌🙊💪✊🖤तपाईको हरेक विचार विश्लेषण सहि सान्दर्भिक लाग्छ ।

  • @bhimchhalise1326
    @bhimchhalise1326 Месяц назад +4

    आज भरत सर को अन्तरबार्ता सर्बोउत्कृट छ

  • @user-uj1vb1cz5x
    @user-uj1vb1cz5x Месяц назад +9

    Bharat sir should be need a prime minister of Nepal

  • @santoshpandey6078
    @santoshpandey6078 Месяц назад +3

    Wow. Bhatat ji ra Surendra ji eutai frame ma aaja? Glad of you . Respects.

  • @ganeshbasnet492
    @ganeshbasnet492 Месяц назад +3

    सारै राम्रो लाग्याे भरत सरकाे विश्लेषण

  • @tjbdrai
    @tjbdrai Месяц назад +6

    Best speaker so far in Dr Surendra KC's programme. Mr Bharat Dahal knows what's his ideology is; crystal clear

  • @amritmalla9347
    @amritmalla9347 Месяц назад +1

    भरत दाहाल जी लाई अन्तर्वातामा ल्याएकोमा धेरै धन्यवाद उहाको हरेक अन्तर्वाता हेर्छु बडो सान्दर्भिक लाग्छ

  • @CaptainGp
    @CaptainGp Месяц назад +2

    नेपाल बुझेको एक मात्र चिन्तक एक दार्शनिक भारत दाहाल

  • @bhimlalpaudel4454
    @bhimlalpaudel4454 Месяц назад +2

    चित्त बुझेका थोरै र सिमित अन्तरवार्ता मध्येको एक। धन्यवाद यस अन्तरवार्ता का प्रस्तोता, पाहुना एवं सम्वन्धित सबैलाई।

  • @premg-magar
    @premg-magar Месяц назад +4

    डा. सुरेन्द्र सर आाज हजुरको शो मा भरत दाहाल जस्तो एउटा छुट्टै गम्भीर दार्शनिक नेपाल तथा वैश्विक आयाम तथा अवयव को जानकार आदर्निय भरत दहालजि निमंत्रण गरेर विचार राख्न दिनुभयकोमा हजुरलाई मुरि मुरि धन्यवाद हजुर 🙏

  • @user-og3vs1tm8r
    @user-og3vs1tm8r Месяц назад +1

    दुबै आदरणीय सरहरू मा यहाँ हरु को बैचारिक विश्लेषण प्रति हार्दिक नमन गर्दछु ।

  • @thenepalesefeminist414
    @thenepalesefeminist414 Месяц назад +1

    मलाई भरत दाईको विश्लेषण मन पर्छ कहिले कहि सुरेन्द्र सरको पनि सुन्छु। आज तपाईहरु एकै ठावमा आएर गर्नु भएको छलफल सार्थक लागेको छ। यश प्रकारको छलफल देश भक्तहरुको विचमा अागमि दिनहरुमा सँचालन गर्नु सकारात्मक पक्ष हो जस्तो लाग्छ।
    मेरो आफ्नो वुझाईमा के लाग्छ भनेनि वर्तमान समय वास्तवमा अस्तित्व लडाईको समय हो। किन भने आजको सँसारमा सवै प्रमुख नेताहरुलाई कुनै न कुनै अदृष्य शक्तिले चलाएको छ। चाहे वाईडेन हुन, चाहे ट्रम हुन, चाहे पुटिन हुन, चाहे सि जिनपिङ हुन, मोदि हुन वा युरोपियन युनियन हुन ई सवैलाई कसै न कसैले चलाइको छ। यो कुराको जड धेरे ठुलो रहस्य सँग जोडिएको छ। यो कुरा ई शासकहरु मध्ये कतिपयलाई थाहा छ कतिलाई थाहा नहुन पनि सक्छ। सवैलाई कुनै एउटा ऐजेन्डा दिएको छ त्यसैका पछि सवै कुदेका छन। तर यो प्रकारको द्धन्दको अन्त काहा हो कसैले सोचेका छैनन्। तर ई सवैलाई चलाउने एउटा अदृश्य शक्ति छ जुन विनाशकारी छ र यस्को गहिरो जड धर्म सँग जोडिएको छ।
    अत: हामिले कसैको प्रभावमा पर्नु अवस्यक छैन। आफ्नो मोडेलको विकाश गर्ने हो। यसो गर्दा आउने केहि वर्ष अफ्ट्यारो होला तर हामी दिर्घकालिन रुपमा खुट्टा टेक्न सक्छाै। यो वाटोमा अघि वड्दा दुवै विशाल देशलाई सन्तुलनमा राख्दै अाफ्नो अस्तित्वलाई कायम राखेर अघि वड्नु आवश्यक देख्छु। यसको लागि देश भक्तहरु एक ठाउँमा उभिनु आवश्यक छ।

  • @ashokbahadurthapa3530
    @ashokbahadurthapa3530 Месяц назад +1

    डाक्टर साहेब तपाईंहरु जस्ता देशभक्त बुद्धिजीवीहरुको एउटा पारदर्शी मोर्चा निर्माण गरि रुपान्तरणको खाका अगाडि सार्दै बहस शुरु गर्नुपर्यो ।

  • @nischalmagar3079
    @nischalmagar3079 Месяц назад +4

    अब एक खेप वकिल 'स्वागत नेपाल' सरको विश्लेषण सुन्ने ठूलो आतुर छु डाक्टर साव कृपया यदि सम्भव भए🙏

  • @jennex6740
    @jennex6740 Месяц назад +2

    Surendra and bharat sir sacho kura garnu hunxa ❤ thats a truth of our only name of revolution of nepal

  • @kalkalphe5960
    @kalkalphe5960 Месяц назад +3

    देश झन तल झरेको छ पचास साल पछाडितिर लागे देशको उन्नती आफ्नो आन्तरिक सभयता, सामाजिक सञ्चालन, मूल्य मनयता, संस्कार र आफ्नो नेपाली रीतीले देश बीकास हुन्छ सारै राम्रो कूरा बूझाउनू भयो

  • @gauravgirisdrs8388
    @gauravgirisdrs8388 Месяц назад

    जातिबित्ती मनकै कुरा दरो रुपमा बोलिरहेका दुबैजना बिद्दान। सलाम छ है, यसपछी प्रेम कैदी ज्यु लाई बोलाउनुस है डाक्टर साब,

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 Месяц назад +3

    अहिले देश हाँक्नेहरू हली गोठाला विदेशीका खेताला, कङ्गाल र सर्वहारा मात्र छन् अनि देशको विकासको के आशा गर्ने।। भरत दाहालको उपस्थिति नियमित रहोस्।।। 55:26 शुभकामना

  • @jiwangurung6559
    @jiwangurung6559 Месяц назад +2

    Sahi, Bishleshak. Bharat Dahal sir.jai Trimul.jai janani.🙏🇳🇵

  • @user-cv6ml3oi2h
    @user-cv6ml3oi2h Месяц назад

    आज दुबैजना बिष्लेश्क भरत सर र सुरेन्द्र सर लाई सँगै देख्दा खुसी लाग्यो दुबै जना लाई हार्दिक नमन गर्दछु ।अब नेपाली हरू दलदलमा फँसिसके हजुर हरूकै अासारभराेसा छ मेराे देशको खम्बा बन्नु हुन अनुराेध छ 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Kushallama293
    @Kushallama293 Месяц назад +2

    धेरै राम्रो हजुर हरु दुबै मा ऐसरी ने अन्यान्न बुद्धिजिबि बिषेश यग्ये हरु पनी जुट्दै जानो होला जस्तै जे शन बैध्ये ज्यु पि खरेल ज्यु आश्रा दत्त पन्थँ ज्यु जस्तै मेयर बालेन शाहा ज्यु जस्ता अनान्ये बुद्धि जिबि बर्ग हरु को ऐउटा टिम बनेेरा राष्ट चलाउनु देश हाक्नु पर्यो सर होईन भने यो देश्को भद्रगोल अबस्था समालिने अबस्था देखिन्न सर याहाँ लोकतन्त्रगणतन्त्र प्रजा तन्त्र ले ल्याऐका अस्थिरता भ्रष्टचार अराजक्ता बिसङगति बिधङ्स समेटिने छैना तसर्थ ऐसरी महान हजुर हरु जस्ता दार्शनिक नागरिक हरु समाज जोडिनु आजा का आबस्यक्ता हो जस्तो लाग्छ सर धन्येबाद नमन छ हजुर हरुमा 🙏🌷🙏🌷

  • @user-qt2to4zh1u
    @user-qt2to4zh1u Месяц назад

    विज्ञ सँग विज्ञ को करा सुन्न को मजा नै अर्को नमन गर्दछु दुवै जनालाई

  • @ashminbartaula7093
    @ashminbartaula7093 Месяц назад +4

    He is a great analyst ❤

  • @ananathsapkota2032
    @ananathsapkota2032 Месяц назад +4

    दुबै जना लाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय, साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि् ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको 🎉०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला्,,?

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 Месяц назад +2

    धेरैदिनपछि उच्बिचार सुन्नपाईयो धेरैधेरै धन्नेबाद दुबै स,हरुलाई🙏🙏🙏👍️👍️र मेरो अनुरोध छ बिग्ये र बाैधिकहुरु किनऐकैठाउमा अाउनु हुन्न.....?

  • @kulbahadur6592
    @kulbahadur6592 Месяц назад +2

    डॉक्टर सुरेंद्र सर , आज मन खुलेर तपाई लाई धेरै धेरै धन्य बाद भरत सरलाई नीम्तो गरेकोमा राम्रो बिस्लेसन सुन्न पाइयों आखा खुल्यो सबै देश भक्त नेपाली हरु को पनि आँखा खुल्ने नै छः ? १२ भाई ले कहिले बोलाएँन , बरिस्ट पत्रकार जिबराम भण्डारी को कार्य क्रममा भरत सर लाई सुनेक़ा थियौ ,

  • @user-ny5ps6du2l
    @user-ny5ps6du2l Месяц назад +3

    दुबैइ जानालाइ नमस्ते आज चाहि सहि मान्छे आउनु भय्छ ❤❤❤❤❤

  • @surajthapa4608
    @surajthapa4608 Месяц назад

    Dr Surendra अनि भारत सर दुवै लाई नमन छ। भारत सर्को हर शब्द शब्द सही होला जस्तो लाग्छ।।

  • @anilb.k2920
    @anilb.k2920 Месяц назад +2

    Dherai khusi lagyo aaja 2Nepali samajka mahan hastiharu ekai thauma dekhna pauda

  • @slate2368
    @slate2368 Месяц назад

    मलाई पनि सारै मनपरछ भरत दाहालको बिसलेसन वहाको भनाई सबै न छुटाई हेरने गरछु वाहा सहि बेकतितो❤

  • @krishnaghimire6969
    @krishnaghimire6969 Месяц назад +1

    Special salute sir for true analysis about contemporary issues

  • @gangathing1755
    @gangathing1755 Месяц назад +1

    dr के सि सर तपाइले गर्नु भएको पहिलो प्रश्न भरत सर लाई जुन छ त्यो निकै गहकिलो छ । आज म पनि अत्ति नै खुशी भएको छु । dr साब हो भरत सर एक उत्कृष्ट बक्ता निस्पछ्य बिचार अनि गहिरो अध्ययन अनि मुलुक प्रती को आस्था र बिस्वाश मा निखार ल्याउने सुन्दर र दुरदर्शिता का धनी ब्यक्तित्व लाग्छ । आज एक्दमै असल काम गर्नुभएको छ के सि सर लाई धेरै धेरै धन्यबाद ।

  • @limbuameesh5051
    @limbuameesh5051 Месяц назад

    डा साब लाई साँच्चिकै सलाम गरे मेरो ठूलो प्रतीक्षा थियो।
    तपाईँ ले भरत दाहाल जस्ता सच्चा व्यक्तित्व र नेपालको लागि नभई नहुने अपरिहार्य व्यक्ति लाई कहिले ल्याउनु हुन्छ होला भन्ने लागेको थियो।🙏🙏🙏

  • @basudevghimire579
    @basudevghimire579 Месяц назад +3

    अर्को एपिसोडमा अर्जुन ज्ञवालीलाई ल्याउनु
    सुरेन्द्र सर्🙏🙏

  • @prakashshrestha2728
    @prakashshrestha2728 Месяц назад +2

    अति सनदरभिक छ।

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 Месяц назад

    मलाई एकदम मन पर्ने दुई पात्र ❤ एकै ठाउँमा देख्न पाउँदा धेरै खुसी छु🎉

  • @krshnarai1588
    @krshnarai1588 Месяц назад

    स्रोता दर्शक हरुको अनुरोध लाई स्विकार्दै आदरणीय जनप्रीय नेता भरत दाहाल सर लाई कार्यक्रममा आमन्त्रण गर्नु भएको मा आदरणीय डा सुरेन्द्र केसी सर लाई मुरी मुरी धन्यवाद! साच्चै खुसी लाग्यो आज भने कार्यक्रम को समय सही सदुपयोग भयो!

  • @user-wb5xb5wf4w
    @user-wb5xb5wf4w Месяц назад +4

    दुबै जनालाई नमस्कार छ ।

  • @lelagm7956
    @lelagm7956 Месяц назад +1

    सही व्यक्तित्वलाइ कार्यक्रममा स्थान दिनुभएका्ेमा सुरेन्द्र सरलाई धन्यवाद फेरि पनि भरत सरलाई कार्यक्रममा ल्याउनु हाेला है सर

  • @sumanneupane3554
    @sumanneupane3554 Месяц назад +3

    Nice interview with Bharat Dahal.

  • @SudeeprajthalaYT
    @SudeeprajthalaYT Месяц назад +2

    मैले सोचेको थीएन भरत दाहाललाइ यो कार्यक्रम मा देख्न पाउछु होला भनेर , तर लाउनु भयो डा साब लाइ धन्यवाद ! 🙏 फरक बिचार फरक मत लाइ पनि मौका दिनु भयो , एकदम मजा आयो कार्यक्रम हेर्न र सुन्न , फेरि पनि धन्यवाद 🙏

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 Месяц назад

    भारत सर काे विचार सबै नभए पनि धेरै ठीक लाग्छ।

  • @rajankarki9768
    @rajankarki9768 Месяц назад +2

    जवसम्म यो देशमा यो गान्धीको धोती र माक्सका दारीहरुको कथित मानवअधिकार र प्रजातान्त्रिकको भ्रम रहिरहन्छ तब सम्म देश सत्यानाश भईरहन्छ- भरत दाहाल वास्तवमा तार्किक सत्य विद्धवान हुन् ।।

  • @shambhukuikel7169
    @shambhukuikel7169 Месяц назад +1

    😢😢😢❤❤अत्यन्तै बास्तबिकता यथार्थमा घटेका इतिहाँसकाे बारेमा बृष्तित बिष्लेषणकाे लागि प्रा डा सुरेन्द्र केसि ज्यु र भरत सरलाइ नमन छ ।

  • @mongolianboy84
    @mongolianboy84 Месяц назад

    भारत सरका कुराहरु ९९% सही लाग्छ र हो पनि भारत सर लाई उच्च सम्मान

  • @krishnarambasnet5341
    @krishnarambasnet5341 Месяц назад +1

    भरत सरको भनाइहरु धेरै मिल्दै गको छ ।

  • @ramkhatri2512
    @ramkhatri2512 Месяц назад +1

    भरत दाहालजीको नाम त लगभग ३२/३३ वर्ष पहिले जनयुद्व अगाडि सुनेको र उहाँका लेखहरु पढेको पनि हो। अहिले सम्म पनि उहाँका राष्ट्रिय अन्तरराष्ट्रिय विष्लेषण सहितका भिडियो अन्तरवार्ता छुटाउन मन लाग्दैन। सुरेन्द्र सर पनि खरो रुपमा गलतलाई गलत नै हो भन्न सक्ने नेपाली हो। उहाँको विचार पस्कनु भएकोमा धन्यवाद।

  • @bharatpoudel8591
    @bharatpoudel8591 Месяц назад

    दुईजना सही पात्र बिचको सम्वाद सुन्न देख्न पाउदा खुसी लाग्यो

  • @ambikapaudel5363
    @ambikapaudel5363 Месяц назад +1

    नेपालीपनको मौलिक प्रजातन्त्रको पैरवी गर्ने सही विद्वान खोज्नु भएकोमा डा. साहेवलाई धन्यवाद । अव स्वागत नेपाल, जेसन वैद्य र उद्धव सिग्देलज्यु र पत्रकार जीवनराम भण्डारीज्यूसंग छिट्टै साक्षात्कार गराउनु पर्यो है डा. साहेब । यो आजको माग हो, राष्ट्रको अस्तित्व कसरी राख्ने मूल बिषयमा बहश केन्द्रित गर्नुपर्यो है !

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 Месяц назад +1

    केसी शर र भरत शर नमस्कार तपाईं दुइजना एकै ठाउमा आइ यो बहस गर्नु भयको मा हृदय देखि खुसी लागेको छ।

  • @purnathapamagar-mk5el
    @purnathapamagar-mk5el 9 дней назад

    सार्है सान्दर्भिक कुरा पुर्ण समर्थन छ । 😊😊😊

  • @keshavupreti120
    @keshavupreti120 Месяц назад +2

    Dr साब खतरा ब्याक्तित्व लाई आफ्नो कार्यक्रममा उपस्थिति गराउनु भएछ ,खुसी लाग्यो

  • @dilaramkandel6109
    @dilaramkandel6109 Месяц назад +2

    हजुरहरुदुबैसंग योदेशका हामीराष्ट्र प्रेमीजनताहरुले अति भरोसा गरेकाछौ आगामीसमयले यहाँहररु माध्यम परमजोति दिन सकोस जयगुरुगोरखसरण्यम्‌‌ॐ जयमात्रीभुमी नेपाल र नेपालीको परम उन्नती हुनसकोस दुबैलाइ ह्रीदयदेखि धन्यवादॐ❤🎉🎉

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Месяц назад +3

    Great analysis

  • @dpklamasyangtan7638
    @dpklamasyangtan7638 Месяц назад +1

    यो कार्यक्रम मैले अहिलेसम्म हेरेको थिएन भरद सर देख्ने बित्तिकै हेरे

  • @dambahadur1976
    @dambahadur1976 Месяц назад

    एकदम याथार्थ र सहि सत्ते कुरा हो सलाम छ भारत दाहाल सर लाइ