भारतले नेपालको विकास हुन दिदैन | Bharat Dahal interview

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • Raftar sanchar tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ..........................................................................................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Paurakhi Nepal मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    ..............................................................................................................................................................................................................................
    हाम्रो सम्पर्क नम्बरः 9843136666
    ..............................................................................................................................................................................................................................
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सगुन चपाई : / sagun.chapai.3
    Whatsapp/viber : +9779843136666
    ..........................................................................................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    rabi lamichane,gyanendra shahi,balen shah,bharat dahal,yubraj sangraula,balen vs rabi,balen shah interview,gyanendra shahi vs rabi lamichane,rabi lamichane,gagan thapa vs swarnim wagle,swarnim wagle,bishwo prakash sharma,gagan thapa,kp oli funny speech,kp oli,prachanda today news,prachanda vs oli,today viral news,today news,रबि लामिछाने,बालेन शाह,ज्ञानेन्द्र शाही,surendra kc,dr kc

Комментарии • 198

  • @deepakpaudel5613
    @deepakpaudel5613 4 месяца назад +29

    यसमा त कुनै संखै छैन इन्डियाले कहिल्यै चाहन्न कि नेपालको प्रगति होस या उन्नति होस् ।

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 4 месяца назад +4

    यो देशका जनता कहिलै पनि यथार्थ बुझ्दैन। नेपालको असल मित्र नै भारत हो । भारतले ल्याईदेको लोकतन्त्र ले गर्दा नै अहिले मिडिया भुक्न पाको छ। यो पनि याद रहोस।

  • @ThomaspunMagar
    @ThomaspunMagar 4 месяца назад +12

    इन्डियन हरुले कहिल्यै नेपाल लाई बिकाश हुन दिँदैन भने कुरा 100% सहि हो ।100% दुध दिने गाई कसले छोड्न चाहान्छ र??? हाम्रै देश को नेता हरु ले गु खाए पछि के गर्नु र हजुर???

  • @parsuram8537
    @parsuram8537 4 месяца назад +11

    भरत सर ले बिश्लेशन गर्नु भएको कुरा बिलकुल सहि हो , भारत ले आफ्नो नागरिक लाई नेपाली बनाएर नेपाल लाई कब्जा गर्ने निति बनाइसके छ र हरेक राजनीतिक दल यसको सहयोगी बनिसकेका छन् ।

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 4 месяца назад +41

    हामी नेपाली जनताहरुको लागि भरत दाहाल ज्यू को संम्पूर्ण भनाइहरु एकदमै सत्य छन् ।।

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 4 месяца назад +2

      गर्न सक्ने केही हैन तेसै फुईं फुईं। ४०/४२ बर्ष देखी अमेरिकि साम्राज्य बाद र भारतीय बिस्तार बाद भन्दा भन्दै चित्र बहादुर, नारायण मान, मोहन बैद्य आदी जस्तै यिनको पनि सिन्को नभाँची जिन्दगी बित्नलाग्यो। सँसारमा कतै नभएको ब्यबस्था प्रणाली नेपालमा ल्याउने अरे! काहीं नभएको जात्रा हाँडी गाउँमा! त्यो त्रिमुल नेपाल भनेको पार्टिमा लागेका अरु कोही तथा कथित नेता छन की? अहिलेको ग्लोबलाइजेसन जमानामा एस्ता उग्रबादी बिचारधाराको काम छैन। केबल यो अमेरिकि युट्युबमा केही बक बक गरेर मैना गुजार्ने काम मात्रै हो! अरु केही हुने वाला छैन!

    • @TheCPJK
      @TheCPJK 4 месяца назад +1

      तिमिले ख्यासेर देखाउन त​@@harikrishnaghimire2152

    • @yambarai1530
      @yambarai1530 4 месяца назад

      तिमिहरुको मालिक त ढलिसके के को ग्लबलाइजेसन

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 4 месяца назад

      @@yambarai1530 ha ha herdai jau ke hun xa, furti garera kehi hune wala xain baburo!

    • @yambarai1530
      @yambarai1530 4 месяца назад

      @@harikrishnaghimire2152 तिमी सपनामै रहे छाै हुति नै भारि भैसक्यो डलरबाट कारोबार नगर्ने आफ्नै लोकल मुद्रामा कारोबार गरिरहेको छ डलर नै प्रतिबन्ध भइसक्यो साउदिले पेट्रो डलरको सन्धि नै नबिकरण बन्द गरिसक्यो त्यो डलरको बिकल्पमा ब्रिक्स साझा मुद्रा यहि महिनामा जारि हुँदै छ त्यो भन्दा के हेर्नु

  • @RomakanthaAdhikari
    @RomakanthaAdhikari 3 месяца назад +1

    Jai Nepal jai Hindu jai Shree Krishna jai Durga dai jai Nepal jai Hindu jai Shree Krishna jai Nepal jai Hindu jai Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤❤

  • @sumanacharya8860
    @sumanacharya8860 4 месяца назад +14

    भरत दाई लाई कोटी कोटी नमस्ते!! किनकी दाई को विचार नै, नेपाल र नेपाली को समाधान हो ।चोर तन्त्र वादी लाई हाम्रो ब्यबस्था ले लखेटी लखेटी काट्ने छौं ।

  • @manishneupane3453
    @manishneupane3453 4 месяца назад +17

    भरत सरकाे कुरामा म सहमत छु🙏

  • @philharmonic15
    @philharmonic15 4 месяца назад +8

    भारत नेपाल को १ नम्बर को दुस्मन हो

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 4 месяца назад +1

    समस्या कहि कतै हैन हामी भित्र नै छ। हामी लालची भयौ, स्वार्थी बन्यौ। हामी अवसरबादी बन्यौ। विकल्प एक मात्र राजा र जनता एक हुनु।यो भन्दा अर्को बिकल्प नै छैन देश समृद्धि हुन लाई। जसरी पन्चायतकालमा राजा महेन्द्र एक्लै लडेर भारत सङ उनले देश र जनतालाई औधोगिक करनमा लगेका थिए त्यो हिम्मत राजा सङ मात्र हुन्छ यदि जनताले राजालाई साथ दिने भने। बिदेशी शक्ति कुनै पनि रास्ट्र होस अँखामा अँखा जुधाएर कुरा गर्ने हिम्मत राजा सङ मात्र छ। हामी हाम्रो छोराछोरी रास्ट्रपति बन्न पाउँछन् भनेर गणतन्त्र लाई समर्थन गर्छौ। अनि बन्छ देश?

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 4 месяца назад +2

    डा,भरत दाहाल ज्यू 💐🙏🇳🇵
    💯🙏 सही हो 👏🇳🇵
    साथ साथै भारतीय हरूले ग्रेटर नेपाल हजाम गर्नू कै लागी नेपाल सह यो गतीबीदी हो 👈 🧐 हजूर

  • @LilaGambhirChaudhary-wy9ht
    @LilaGambhirChaudhary-wy9ht 4 месяца назад +13

    भरत दहाल सरकाे विचार र दृष्टिकोण सङ्ग सहमत छु ।

  • @kiranudas
    @kiranudas 4 месяца назад +12

    भारत जस्तो छीमेकी हनु यो देशको ठुलो दुर्भाग्य हो।

    • @GargieBista
      @GargieBista 4 месяца назад +1

      Durbhagya Nabhani , Nepali ek bhae khula yo byawastha dhali , khulaa simana banda garnuparyoo...chito bhanda chitoo..k pls.

  • @santamanrai1201
    @santamanrai1201 4 месяца назад +4

    भारत दहाल जी को सटिक विष्लेशण !

  • @khovrajkshetri
    @khovrajkshetri 4 месяца назад +8

    भरतजीको विचार अछ्यरश: उपयुक्त छ!

  • @nandaoli2686
    @nandaoli2686 4 месяца назад +20

    नेपाली नेताहरू सबै अमेरिकी र भारतीय दलाल हुन कसरी नेपाल मा बिकाष हुन् दिन्छन् त

  • @uttamghimire1028
    @uttamghimire1028 4 месяца назад +2

    यो कुरा चाहिं ठिक हो ।

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC 3 месяца назад +1

    10 बर्ष विदेशीका भरिया माओबादी देस लाई 50 वर्ष पछाडि धकेल्ने देस द्रोहि हुन।पुष्प कमल दाहाल यो अपराध को भागिदार नभई मर्ने हो जस्तो छ अपराधी । लडाकु बनेका हरु त धेरै ले भोगे होला ।

  • @nabrajstha7290
    @nabrajstha7290 4 месяца назад +4

    मज्दुर नेपालि जन्ता हो र बेपारि भारतियेको हुन्छ।सर्कार बिदेसि अङ्रेज शासन हो।

  • @BharatBudha-vw9kd
    @BharatBudha-vw9kd 4 месяца назад +2

    भरत सर सत्य तथ्य बोल्नु हुन्छ

  • @gurungbijaya4677
    @gurungbijaya4677 4 месяца назад +2

    India ko niti , footau , kamjor banau r Raj gar .

  • @santoshshrestha9473
    @santoshshrestha9473 4 месяца назад +5

    Bharat sir thank you very much.

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 3 месяца назад

    भरत सरको बिष्लेशन १००% ठिक छ।यसको लागि सलुट गर्न चाहन्छु

  • @annapurnaneupane3053
    @annapurnaneupane3053 4 месяца назад +2

    Hami pani sahamat xau hajur ko bichar ma

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 4 месяца назад +2

    Good analysis, you are right 👍

  • @okOk-sm7mq
    @okOk-sm7mq 4 месяца назад +2

    सर सत्य कुरा पकट भयाे भारतले २००७ साल बाटै नेपाल सकने षडयन्त्र गदै आएकाे ठुलाे महा अपराधीहाे नेपाल काे कहिले भलाे चाहदैन धन्यवाद नमस्कार

    • @BasantMahtoliya-t5b
      @BasantMahtoliya-t5b 4 месяца назад

      To Aapka kahna hai ki Nepal Bharat ki vagah se barbad ho Raha hai Apni Galti dusru pa laga Rahe ho 🤔

  • @sushimpoudyal7190
    @sushimpoudyal7190 4 месяца назад +2

    Great. Thank you!

  • @worldpeace3753
    @worldpeace3753 4 месяца назад +2

    Thank you for inviting to Bharat Dahal sir, one of the best analyst of Geopolitical.

  • @lelagm7956
    @lelagm7956 4 месяца назад +3

    भरत सर जिन्दावाद

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 4 месяца назад +5

    पत्रकार बाबू ले अझै धेरै कुरा बुझ्न बाकी छ जस्तो लाग्यो ।

    • @deepakshrestha3035
      @deepakshrestha3035 4 месяца назад

      हो, बोल्ने क्रममा भरतजीलाई पत्रकारको प्रश्नको बमबारी र interuptions अत्यन्तै रिस उठ्दो लाग्यो।
      पत्रकार भाइ, बुद्धिजीवीलाई एक किसिमको सम्मान दिनुहोस् र अन्तर्वार्तालाई कसरी structure गर्ने सिक्नुहोस्।

  • @tulsiram7306
    @tulsiram7306 4 месяца назад +2

    Jae hos varat sir 🙏🙏💖💖🇳🇵🇳🇵🙏🙏

  • @lamaLama-d3m
    @lamaLama-d3m 4 месяца назад +3

    अब ! नेपाल कै कारण ईन्डिया सकिने भो ! जय जनता

  • @jayaramgiri2551
    @jayaramgiri2551 4 месяца назад

    धर्म सम्बन्धि भरतदाइको दृस्ठिकोण मनासिब लाग्यो

  • @Fuchey-R-Magar
    @Fuchey-R-Magar 22 дня назад

    भरत सर ❤❤को सही बिश्लेषण ❤❤

  • @gaulamaila9504
    @gaulamaila9504 4 месяца назад +3

    Very good Bharat sri

  • @RuplalShrestha-p6l
    @RuplalShrestha-p6l 4 месяца назад +1

    Dhanyabad

  • @topprasadpardhe3037
    @topprasadpardhe3037 4 месяца назад

    सुन्दर विष्लेषण भरत ज्यु तर यी देश बैचुआ दलाल चोरहरु ले देशहित मा केही काम हुन दिदैनन!!

  • @reshamneupane6902
    @reshamneupane6902 4 месяца назад +2

    Great interview !
    Thanks a lot Bharat sir❤

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 4 месяца назад +3

    Great analysis

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 4 месяца назад +2

    Gertar nepal ko jay 💔🌹🎇🇳🇵🌍😭😅👹🌈❤️

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 3 месяца назад

    सत्य बोल्नु भएकोमा धन्यबाद छ तर सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @rohitrai8075
    @rohitrai8075 4 месяца назад +3

    विश्लेषक र पत्रकारका साेचाई तथा वैचारिक धरातल नै अाकाश पातलकाे फरक देखिन्छ ।

  • @KhimNewphone-gb6ow
    @KhimNewphone-gb6ow 4 месяца назад +2

    Sahi kura ho

  • @Nep_bites
    @Nep_bites 4 месяца назад +4

    करोड प्रतिशत सत्य साँचो कुरा हो

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 4 месяца назад

      गर्न सक्ने केही हैन तेसै फुईं फुईं। ४०/४२ बर्ष देखी अमेरिकि साम्राज्य बाद र भारतीय बिस्तार बाद भन्दा भन्दै चित्र बहादुर, नारायण मान, मोहन बैद्य आदी जस्तै यिनको पनि सिन्को नभाँची जिन्दगी बित्नलाग्यो। सँसारमा कतै नभएको ब्यबस्था प्रणाली नेपालमा ल्याउने अरे! काहीं नभएको जात्रा हाँडी गाउँमा! त्यो त्रिमुल नेपाल भनेको पार्टिमा लागेका अरु कोही तथा कथित नेता छन की? अहिलेको ग्लोबलाइजेसन जमानामा एस्ता उग्रबादी बिचारधाराको काम छैन। केबल यो अमेरिकि युट्युबमा केही बक बक गरेर मैना गुजार्ने काम मात्रै हो! अरु केही हुने वाला छैन!

  • @RajuDewan-m7u
    @RajuDewan-m7u 4 месяца назад +1

    1000000 percent sahi

  • @stumblegamer3233
    @stumblegamer3233 4 месяца назад +2

    right analysis

  • @dineshrana4108
    @dineshrana4108 4 месяца назад +2

    Harek nepaliharule Bharat jiuko baudhikta baat sikchhya liyer sachet banau yektabadha hau

  • @BharatBudha-vw9kd
    @BharatBudha-vw9kd 4 месяца назад +3

    राईट भरत sir

  • @dilliramgiri524
    @dilliramgiri524 4 месяца назад +5

    very good 100% sahi kura.aba balan lai desh ko pardhamantri banaunu parxa

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 4 месяца назад

      गर्न सक्ने केही हैन तेसै फुईं फुईं। ४०/४२ बर्ष देखी अमेरिकि साम्राज्य बाद र भारतीय बिस्तार बाद भन्दा भन्दै चित्र बहादुर, नारायण मान, मोहन बैद्य आदी जस्तै यिनको पनि सिन्को नभाँची जिन्दगी बित्नलाग्यो। सँसारमा कतै नभएको ब्यबस्था प्रणाली नेपालमा ल्याउने अरे! काहीं नभएको जात्रा हाँडी गाउँमा! त्यो त्रिमुल नेपाल भनेको पार्टिमा लागेका अरु कोही तथा कथित नेता छन की? अहिलेको ग्लोबलाइजेसन जमानामा एस्ता उग्रबादी बिचारधाराको काम छैन। केबल यो अमेरिकि युट्युबमा केही बक बक गरेर मैना गुजार्ने काम मात्रै हो! अरु केही हुने वाला छैन!

    • @alishabhusal5098
      @alishabhusal5098 4 месяца назад

      Dalali Nagarau

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 4 месяца назад

      @@alishabhusal5098 Wait & see who is who!

  • @lokchhetri9117
    @lokchhetri9117 4 месяца назад +4

    Exactly 👍 ❤

  • @suntamang3948
    @suntamang3948 4 месяца назад +2

    Great job. Please keep it up for our nation

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 4 месяца назад +2

    आमा नभई सनातन हुदैन
    राष्ट्र नभई नागरिक हुदैन।
    त्रिमुल नेपाल का आदरणीय केन्द्रीय अध्यक्ष भरत दाहाल ज्यू।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    जय जननी।

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 4 месяца назад +5

    शतप्रतिशत सहि हो नेपाल ले प्रगति गर्न नसक्ने मा ईण्डिया कै कारणले हो नेपाल ले तब मात्रै उपलब्धि को छलाङ मार्न सक्छ जब ईण्डिया टुक्रिन्छ नत्र एउटा न एउटा बखेडा झिकेर हरामि बोकेर पठाईदिएर दु ख दिई रहन्छ २००४साल देखि यहि गतिविधि गरिनै रहेको छ

  • @dipakrai8820
    @dipakrai8820 4 месяца назад +1

    Best interview ❤

  • @dhurbabikrampun9219
    @dhurbabikrampun9219 4 месяца назад +1

    Good information Sir

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 4 месяца назад +1

    100%✓>>>Bharat Dahal Sir...

  • @LamakhaliSurkhet12
    @LamakhaliSurkhet12 4 месяца назад

    नेपालका सत्ताधारी सबै दलहरू विदेशीका दास भएकाले नेपालकाे विकास कदापि गर्दैनन।

  • @aavashpant2842
    @aavashpant2842 4 месяца назад +1

    A b pant right version and right discussion of 1:49 Bharat Dhahal

  • @shabdadristi6665
    @shabdadristi6665 4 месяца назад +2

    बाहुन क्षेत्रीले देश बन्न दिदैन/

    • @govindagovindalamichhane3310
      @govindagovindalamichhane3310 4 месяца назад

      तपाई आउनुस हामी सङग काम गरेर देखाउन मन छ भने ।
      त्रिमुल नेपाल
      त्रिमुल नेपाल चितवन
      त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।

  • @koopeigwer8072
    @koopeigwer8072 4 месяца назад +2

    Ajhai india man paraune thupro xa nepal ma

  • @AbdulRazzaq-wt2vu
    @AbdulRazzaq-wt2vu 4 месяца назад

    Bharat Sir is a great Analyst.
    I always love to watch his program,

  • @shambhujoshi9445
    @shambhujoshi9445 4 месяца назад

    Bharat Dahal is a real patriot personally.

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 4 месяца назад

    Correct vanu vayo vart dhahal sir ju ho hamro Nepal lai bikas hunai didaina india le ho ye kuraharu shabai Nepali janataharu le bujnuparxa

  • @TekbahadurYengden-nf8et
    @TekbahadurYengden-nf8et 4 месяца назад +1

    Ramro antrabarta ❤❤❤❤❤❤

  • @govindashrestha3719
    @govindashrestha3719 4 месяца назад

    GOOD SIR PASPORT SISTAM HUNUPARXA INDIA NEPAL

  • @ramgurung1123
    @ramgurung1123 3 месяца назад

    Sahi bhannu vayo bharat sir

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 4 месяца назад

    १०० % जायज सर

  • @Mukeshbhatt123
    @Mukeshbhatt123 4 месяца назад +2

    Nice talk...

  • @netragurung9965
    @netragurung9965 4 месяца назад

    धन्यबाद भरत सर

  • @Kushallama293
    @Kushallama293 4 месяца назад

    100 Right

  • @jagadishadhikari1471
    @jagadishadhikari1471 4 месяца назад

    1000% Right

  • @tikaramrc674
    @tikaramrc674 4 месяца назад

    100 % right 🎉

  • @dhurbathapa6793
    @dhurbathapa6793 4 месяца назад +1

    ❤❤❤

  • @devrajjoshi9236
    @devrajjoshi9236 4 месяца назад

    अर्धचेतन भए पछि टाठाबाठाहरुकाे , ठग , झुट , छलकपट भ्रमकाे धन्दा चल्नेनेे भयाे ।

  • @tooltool1252
    @tooltool1252 4 месяца назад +1

    👍

  • @chandagautam2915
    @chandagautam2915 4 месяца назад

    Good analysis sir 🙏🙏🌺🇳🇵🌺

  • @dawafinjuthing100
    @dawafinjuthing100 4 месяца назад

    Bharat sir right..

  • @RamprasadChaudhari-t9r
    @RamprasadChaudhari-t9r 3 месяца назад

    Very best thank you sir

  • @balaramdhungana1684
    @balaramdhungana1684 4 месяца назад

    सत्य

  • @faksmile
    @faksmile 4 месяца назад +1

    👍...achamma xa ...yesto analysis garne ani news dine patrakar haru kina chuppa xan...sabai chor ra lotara haru matra xan ki kaya ho desh ma??

  • @balkrishanakhadka1704
    @balkrishanakhadka1704 4 месяца назад

    अरुलाई दोषलाउनु भनेको नाच्न नजानने आगन टेरो भने जस्तै हो

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 4 месяца назад

    भारत र अमेरिका नेपालका लागि घातक हुन् 🤬🤬🤬

  • @nabinaryal3261
    @nabinaryal3261 4 месяца назад +1

    Right ✅️

  • @Nabingmongol
    @Nabingmongol 4 месяца назад

    भारतले होइन नेपालको बाहुन क्षेत्रीहरु को कारण नेपाल बन्दैन।

  • @hanssah1848
    @hanssah1848 4 месяца назад +2

    ईन्डिया बिरोधि बोल्नुपर्छ ।

  • @badrikarki9137
    @badrikarki9137 4 месяца назад

    Thats true

  • @dhaulagiri154
    @dhaulagiri154 4 месяца назад +1

    🙏🙏🙏

  • @rasmilashrestha5676
    @rasmilashrestha5676 4 месяца назад

    त्यसको ज्वलन्त उदाहरण अहिलेको जल्दोबल्दो विषय नेपाली क्रिकेट पनि हो कसरी खेल्यो खेलायो क्रिकेटभित्र जालसाजी गर्यो

  • @sukgurung9369
    @sukgurung9369 4 месяца назад

    Sahi ho ngo lai band gara

  • @sureshpuri-v4k
    @sureshpuri-v4k 4 месяца назад +1

    प्रश्न सोधेपछी जवाफ पनि सुन्नु पर्छ , बिचमा प्यार प्यार कति बोलेको पत्रकार ज्यु?

  • @Pitambarprasadchaufhary
    @Pitambarprasadchaufhary 4 месяца назад

    100٪%

  • @chrisgurung3121
    @chrisgurung3121 4 месяца назад

    Bharat sir ko bislesand sat pratisat sahi cha. India, dalaal neta karmachari, NGO sabai lai lakhetnu parcha.

  • @dinorossi2549
    @dinorossi2549 4 месяца назад +1

    This is true india has politicians reporter media n raw agents to check nep dhamla one raw agent

  • @Art_queen97
    @Art_queen97 4 месяца назад +2

    Bharat ji Salam chha Indian border garaun ka lagi jordar aawaj uthaunus sir yahi border ko nata Hindu Muslim lafda hunchha hami Muslim haru ko chahan chha ki Indian border band haos nepal jindabad

  • @SuryaTamang-vc6xt
    @SuryaTamang-vc6xt 2 месяца назад

    बहु रास्टिया कम्पनी कुन देश को अधिन छ सर येस्को जवफ दिनुना

  • @goodrose4691
    @goodrose4691 4 месяца назад +1

    Correct India lai out garnu nai garcha

  • @BharatMahat-ok1ui
    @BharatMahat-ok1ui 4 месяца назад +1

    ❤❤❤🎉

  • @shrawanpradhan2537
    @shrawanpradhan2537 4 месяца назад +1

    Aaja ko yo antarwarta maa bharatji Le bolnu bhayeko kuraa hami sab nepalile bujnu awysak xa jaba samma Nepal Bharat ko hajuri garxa taba samma desh bikash hunna

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 4 месяца назад +2

    त्यही १७% बिकास बजेट मा पनि त्यो १७%को ५०% भ्रस्टाचार मा जान्छ।

  • @gurungbijaya4677
    @gurungbijaya4677 4 месяца назад +1

    Khula simana le Nepal lai vnda India lai faida bdhi vyeko hunale sima band r passport lagu grn sahamt xain India .