बालाराम घर्ती मगर भन्छन्:मगरको धर्म हिन्दु, देवता महादेव,नेपालमा मंगोल छैन,नेपाल शब्द मगर भाषाबाट

Поделиться
HTML-код
  • Опубликовано: 14 янв 2025

Комментарии • 705

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 10 месяцев назад +7

    ॐ नम शिबाय।बालारम घर्तीमगर जि को कुरा 100% सत्य सहि हो

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 Год назад +9

    बालाराम बुवाको बुझाई सत्य
    साबित हुने देखिन्छ।
    जय आमा नेपाल !
    जय बलाराम बुबाज्यू !

  • @Rameshmusicindustries
    @Rameshmusicindustries Год назад +4

    ऐतिहासिकताको अत्यन्तै उत्कृष्ट र यथार्थ बिचारको संश्लेषण बालाराम घर्ती मगर ज्यु लाई हार्दिक धन्यवाद

  • @dhirajthakuri2485
    @dhirajthakuri2485 2 года назад +132

    सहि कुरा गर्नु भयो । ठकुरी ले कहिले नी आफुलाई क्षेत्री ठान्दैन २ एउटा कुरा . पनि सत्य ६ की मगरका बंशाली हराए ठकुरी कोमा जानु २ ठकुरीको हराए मगरकोमा जानु आज पनि यो कुरा हाम्रो गाउ घरमा हामो पुर्वज वाट शुन्न पाइन्छ ।

    • @sagarsaud8555
      @sagarsaud8555 2 года назад +3

      Ta माचिक्ने खाते होस

    • @dhirajthakuri2485
      @dhirajthakuri2485 2 года назад +11

      ​@@sagarsaud8555 tai chikne khate hos

    • @andthewindwhispered
      @andthewindwhispered 2 года назад +8

      @@sagarsaud8555 त मुजीहरु जात फेरेर मल्ल शाह लेख्न पल्केका छ्स् त सुदुरपश्चिम तिर।। त्यही भएर टाउको दुख्यो तलाई।

    • @andthewindwhispered
      @andthewindwhispered 2 года назад

      @@dhirajthakuri2485यो मुला क्षेत्रीहरु बोगटी रावल देउवा साउद बोहोरा सौराज जस्ताहरु आफ्नो थर लुकाएर मल्ल शाह शाही लेखेर ठकुरी बन्न खोज्छ, खातेहरु। त्यही भएर हजुरको कुराले यो खाते कुजातको चित्त दुखेको हो। ठकुरीको पहिचान मेटाउन खोज्दै छन् यि बाहुन क्षेत्रीहरु।

    • @prempun528
      @prempun528 2 года назад +1

      सही बात सर

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Год назад +7

    हार्दिक धन्यवाद
    एतिहाँसिक सत्य कुरा
    सलाम🙏🙏छ

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 2 года назад +48

    बालाराम जी को अन्तरबार्ता एकदम राम्रो लाग्यो सत्य कुरा राख्नु भो धन्यवाद छ हजुर लाई 🙏🙏🙏

    • @ramadhikari4844
      @ramadhikari4844 2 года назад +1

      00 bun

    • @kamalkatuwal4412
      @kamalkatuwal4412 2 года назад

      P

    • @SawravBiswa
      @SawravBiswa Год назад +1

      बीचारा.यो बुरा.लायी.केही.थाह रहेन..छ पो.नेता.बानये.छा

    • @lalitbikramshahi5
      @lalitbikramshahi5 6 месяцев назад

      K ko satya kura? Pagal budo Je Payo tehi bolxa. Thakuri haru vaneko Rajasthan bata aayeka Rajput hun. Rajput lai Thakur ni vanxa India ma. Tehi Thakur bata Thakuri Rahana gayeko ho.

  • @tekchhetri1445
    @tekchhetri1445 Год назад +3

    Kati mitho kura BR Ghartimagarko

  • @gaurilaladhikari9517
    @gaurilaladhikari9517 2 года назад +17

    सलाम छ ! माननीय बालाराम घर्ती मगर ज्यू लाई। वास्तममा मगर प्याेर हिन्दु नै हुन्। हिन्दु भित्रका महान पर्व दशैं तिहारमा मगर परम्परा झल्किन्छ। तिहारकाे देउसी भैलाे हाेस् या साेरठी हाेस् या घाटु, सबैमा हिन्दुले मानेका अाराध्य देवता र माहामानवहरूकै गाथाकाे बयान भेटिन्छ। भगवान राम पनि दाह्री जुँगा नभएकाे देखाइएकाे छ,सायद मगर नै थिए। भगवान कृष्ण लाई त मतवाली जातकाे भनेर जरासन्धले भनेकाे कुरा उल्लेख छ। यसरी कृष्ण मगर भएकाे पुष्टि हुन्छ। मगरहरू लडाईँमा बलिया र चतुर हुन्छन्, त्यसैले वर्तमानमा पनि वीर गाेरखाली भनेर कम्ता चर्चा छैन। भगवान बुद्ध पनि मगर भएकाे कुरा प्रष्टिन्छ। बाहुनहरु जहाँ बाट अाए पनि यिनै राम,कृष्ण र माहादेव लाई अाफ्ना अाराध्य देवता मानेर बसे अनि के बिराए र लखेटिनु पर्ने ? हाम्रा पुर्खाले कसरी एक-अर्का लाई सम्मान दिएर सौहार्दता कायम गरे, त्याे अहिलेका मंगाेल भनाउँदाहरूले बुझ्नु पर्छ।

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад

      100% sahi vannu vo adhikari jethansab tar paxi aayar bahun chetree harule Hindu dharmako name ma magar lagayar annya samudaya harulai Kati daman sosan hela hocho xuwaxut gareko thiyo wa xa vanne kurako ni hekka garnu paryo ni mangoll harule lakhetne vaneko kaha hami jasto sojhasajha emandar bahun chetreelai ho twni lakhatne vaneko tw chor varsta dalali mafiya ani rastiya gaddarr E syall bahun chetree neta harulai lakhetnu parxa vaneko matrai ho

    • @gaurilaladhikari9517
      @gaurilaladhikari9517 2 года назад +2

      @@yamsingjai9225 हजुरकाे साेच पनि अत्यन्त नीच रहेछ, अरुकाे बहिनी पनि दिदीबहिनी समान हाे भन्ने धारणा गुमाएर अरुकाे दिदीबहिनी सबै लाई श्रीमतीकाे नजरले हेर्नुहुने रहेछ। मेराे बहिनी तपाईं लाई कहिले दिएँ र जेठान शब्दले सम्बाेधन गर्नुभाे ! यस्तै अपराधिक साेच भएकाहरू लाई हाे नेपाल बाट लखेट्नु पर्ने। त्याे बाहुन् हाेस् या क्षेत्री हाेस् या मगर,गुरुङ्,राई,लिम्बू,थारु मधेसी जाेसुकै हाेस् अपराधि लाई नेपालमा स्थान दिनु हुँदैन,यदि दिईहाले पनि त्यस्ताकाे स्थान जेल भित्र मात्र हुनु पर्छ भन्ने धारणा राख्छु। म पेशाले शिक्षक भएकाेले पनि नीच शब्द उच्चारण गर्ने मानिस मेराे नजरमा गिरेकै हुन्छ। अनि अर्काे कुरा सबै बाहुन खराब देख्ने अाँखा पनि खराब हाे। सबै मंगाेल सज्जन देख्ने अाँखा पनि खराब हाे। उसाेभए राम बम्जनले अाफु लाई भगवानकाे अवतार हाे भनेर अवतारी लामा बनेर केटी बलात्कार गरेर गायब पारेकाे छ, त्याे ठीक हाे ? अपराधि जुनसुकै जात र धर्मकाे भए पनि अपराधि नै हुन्छ। खराब कर्म गर्नेकाे जात,धर्म, नाता केही हुँदैन याे कुरा बुझ्नुस्।

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад

      @@gaurilaladhikari9517 sabaiko dd baini lai sabaile aafnoii dd boini sochne vaya yo sansar aja kasto hunthyo hola hjr KO bicharma maile jethan sab vannuko ni karan xani hjr sir

    • @gaurilaladhikari9517
      @gaurilaladhikari9517 2 года назад

      @@yamsingjai9225 हाे, मानिसकाे घरजम अरुकै छाेरी चेली,दिदी बहिनी सँग हुन्छ तर हुन्छ भन्दैमा पशुवत व्यवहार देखाउनु मानव सभ्यताका लागि कलंक हाे। अरुकाे अबहेलना गर्नु के राम्राे कार्य हाे र ? त्यै तपाईँकाे जेठान शब्द तपाईं लाई मैले फर्काएँ भने तपाईँकाे र तपाईँका दिदी-बहिनीकाे अबहेलना र अपमान हुँदैन र ? तपाईं लाई दुख लाग्दैन र ? अनि त्याे बाहेक के कारण छ ? मलाई जेठान भन्नू पर्ने ?

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 2 года назад

      @@gaurilaladhikari9517 tapai ko vichar ekdumai ramro...👍👍👍

  • @बलकुमारश्रिनेथठकुरी

    हामी ठकुरी दाजुभाइ ले मगर लाई दाजुभाइ नै मान्ने गर्दछौ किन कि मगर र ठकुरी को गोत्र पनि एउटै हुन्छ जनै लगाउदै मा कुनै ठकुरी मगर को पहिचान मेटिदैन नेपाल एकीकरण मा मगर र ठकुरी मिलेर नै नेपाल एकिकरण गरेको हो दुई चार जना ठकुरी राजा हरूले एत्रो सिङ्गो नेपाल बनाउन सक्ने क्षमता पक्कै होइन आजको बाङ्गो टिङगो राजनीति को झोले हरु ले चडाइ बडाइ गरेर मात्र हो

  • @jayrajjoshi8726
    @jayrajjoshi8726 2 года назад +13

    बालाराम घर्ती मगर ज्यू लाई हार्दिक धन्यवाद

  • @himlalacharya9077
    @himlalacharya9077 2 года назад +27

    वालाराम जि काे भनाइमा धेरै सत्यता भेटिन्छ
    नेपालका प्राय: नदी र पानीका श्राेतहरूकाे नाम
    मगरभाषामै राखिएकाे तथा डाडाहरुकाे पनि ।

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk Год назад +3

    नेपाल शब्द को उत्पती सम्बन्धमा र आदिबासी भन्ने शब्द सम्बन्धमा यी बुढाको काल्पनिक मनगन्ते कुरा लाग्यो, अलिकती मगर, तामाङ, सेर्पा राई लिम्बू सबै एकै बंश हो भन्या चाहिँ ठिक लाग्यो।

    • @Hemraj.thapamagar
      @Hemraj.thapamagar 10 месяцев назад +1

      वहाले सत्य कुरा गर्नुभाकोछ कुनै मनगढन्ते कुरा होइन ईतिहास नबुझेको हरुलाइ सत्य कुरा असत्य लाग्छ तेइभर ईतिहास पढने गरौ

    • @munnamunnathakuri
      @munnamunnathakuri 8 месяцев назад

      Tamang chai tibeetan ho hai

    • @pematamang8667
      @pematamang8667 8 месяцев назад +1

      ​@@munnamunnathakurithakuri chai bihari ko guu safa garnei jaat ho hai

    • @temujin1645
      @temujin1645 8 месяцев назад

      ​@@munnamunnathakurithakuri chai bahun harlai afnu chori haru bechney jaat hoi

    • @deudhanrai355
      @deudhanrai355 3 месяца назад

      यो पनि अरु इतिहासमा पनि मैले बुजेको थे सर..सायाद होलनि

  • @durgachapagain6207
    @durgachapagain6207 Год назад +5

    खरोकुरो र यो कार्यक्रम शुभकामना छ राम्रो शक्तिसालि माहापुरुश हरुको जन्म भएको थियो तर नेपाल मा सत्ते सनातन धर्म को धर्मगुरु नेपाल हो रास्ट्र धर्म सत्ते सनातन धर्म हो त्यसैले सबैले बुझ्नुपर्ने कुरा हो येहिसनातनबाट चारैतिर बाट बत्ति बल्दैछ ठाउ ठाउ मा प्रकाशित मोडेल हुन सक्ने अनुमान छ

  • @bomthapa9608
    @bomthapa9608 20 дней назад

    100% सहि कुरा भन्नू भयो।🙏🙏🙏🙏

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 8 месяцев назад +7

    धेरै बिद्द्वान ब्यक्ती बालाराम घर्ती जि सङ्ग आजकलको आफ्नो पहिचान आफै मेताउन खोज्ने मङ्गोले भनाउदाहरुले बलाराम घर्तिमगर सङ्ग पाठ सिक्न जरुरी छ

  • @PunMagar-p4i
    @PunMagar-p4i 17 дней назад

    गर्ती।बज्ये।सामसद।ज्यु।लाई।सलाम।छ।सब।कुरा।ठीक।छ।तर।मगर।हरु।कुनै।हालतमा।हिन्दु।हाेईनन।

  • @RAMJEERAI-z4s
    @RAMJEERAI-z4s 8 дней назад

    सङगतले सिकाको मात्र हो , इहिहास फरक छ बलराम जि ।

  • @princebabykidsvideo.9878
    @princebabykidsvideo.9878 Год назад +2

    नेपाल मा मुलबासी एकता आजको आवश्यकता हो 👍🏻🐓👍🏻

  • @gajasingrana7110
    @gajasingrana7110 2 года назад +22

    अति नै खुशी लाग्यो यो भिदिओ हेरेर धन्यवाद

  • @rambahadurdeusali7705
    @rambahadurdeusali7705 Год назад

    यो बलारम भन्ने घर्ती मगर ज्यु काहाँ बाट आएछ। अनि त्यो १४९५ सालमा नेपाल आएको हौं, आउनेहरुले भनी राखेको छ। त्यसले यो मित्र चहिँ ब्राह्मणको सास रहेछ। बलराम सर बिचार गरेर बोल्नुपर्छ है। धन्यवाद ।

  • @lonmangar3209
    @lonmangar3209 2 года назад +37

    जातीको धर्म हुदैन र धेरै विद्वानले आदिवासी Indigenousको बिशेश धर्म हुदैन भनेका छन र आदिवासीले धर्मलाई भन्दा सस्कार सस्कृतिलाइ प्राथमिकता दिन्छन र बिस्वका हरेक आदिवासीलाई हेरौ उनिहरुले धर्मलाई प्राथमिकता खासै दिदैन ।
    अनि नेपालको ठूलो आदिवासी जनजाती मगरको धर्म न हिन्दु न बौद्ध हो । मगरले प्रकृति पुजा र धामीझाँक्री परम्परालाई प्राथमिकता दिन्थे दिनुपर्थ्यो तर समयसङ्गै हिन्दु धर्मको प्रभाव कारण हिन्दु भएका छौ ।
    प्रकृति पुज्दैमा धामीझाँक्री परम्परा हुदैमा हिन्दु धर्म हुने भए आजको दिन सम्म बिस्वका प्राय: जाति मानिस हिन्दुमा गणना हुन्थे होला।
    मगर भाषाहरुमा स्वर्ग नर्कको अर्थ लाग्ने शब्द नै छैन यसले के अर्थ दिन्छन भने पुर्खाहरुले स्वर्ग नर्कमा बिस्वास गरेका थिएन बरु मरेपछी आत्मलोकमा गएर फेरि पुर्खा सङ्ग मिलन हुने कुरामा बिस्वास गर्थे । राम्रो कर्म गरेर स्वर्ग नराम्रो कर्म गरेर नर्क जाने कुरामा बिस्वास गर्दैन्थे । गरेको भए आजको दिनमा स्वर्ग नर्क अर्थ लाग्ने शब्दहरु मगर भाषामा हुन्थे होला तर छैन त्यसकारण स्वर्ग नर्कमा बिस्वास नगर्ने आदिवासी जनजातीको धर्म कसरी हिन्दु हुन्छ?
    हाम्रो बाहुन छेत्रीको जस्तो ऋषिको नामको गोत्र हुदैन र त्यस्ता गोत्र हुने मगर अशुद्ध मगर हुन । शुद्ध मगरको कैरण हुन्छ । मेरो थर थापा अनि उपथर सप्लाङ्गी हो र सप्लाङ्गी नै मेरो कैरण हो ।
    कैरण हेरेर नै बिहेबारी हुन्छ हाम्रो ।
    अनि केही धार्मिक मन्दिरमा मगर पुजारी हुदैमा हिन्दु हुने भए भोलीको दिन मस्जिद चर्च गुम्बामा मगर होला अनि के मगरको धर्म इसाइ मुस्लिम बौद्ध हुन्छ?
    हाम्रो ठान देउराली कोटलाई मन्दिर बनए पछि मगर पुजारी हुनु नौलो कुरा होइन ।
    हाम्रा आफनै देविदेवता छन 22 बज्यु 12 बाराहा सिम्या भुम्या सेडेनी मनडले युखिम लोन छन किन अरुको हिन्दु देविदेवता पुजा गर्ने?
    मगर जातिलाई कुनै धर्म सङ्ग नजोडियोस

    • @lonmangar3209
      @lonmangar3209 2 года назад +2

      @truck driver कुरा यहाँ Mongol को कुरा भएको छैन

    • @karma.8855
      @karma.8855 2 года назад

      Sahi bhannu bhayo hajur.

    • @karma.8855
      @karma.8855 2 года назад +2

      Yo budo le ulta ulta kuro garne rahecchn. Thait.

    • @chandrabudha442
      @chandrabudha442 2 года назад

      हजुरको कुरा एक्दम सहि लाग्यो सर

    • @purjapundhankumari2057
      @purjapundhankumari2057 2 года назад

      नमस्कार

  • @dayalapm1014
    @dayalapm1014 2 года назад +38

    बालाराम घर्ती को ब्याख्या बिस्लेसन पनि इतिहासकार को भन्दा कम छैन।

  • @amitamit684
    @amitamit684 2 года назад +20

    आहा सारै चित्तबुझ्दो कुरा गर्नुभयो हजुरले।🙏तथ्य मा आधारित छ भन्ने लाग्छ।उहाँको कुरा सुनेर मन प्रफुल्ल भयो।🙏

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 2 года назад +15

    उच्च विचारले बिसाल दर्शनको जन्म दिन्छ,तेसैको अनुसरणले समानता सहितको समाज निर्माण गर्छ ।तर २१औं सताब्दीमा आयर पनि हामी संकिण र अमानवीय बन्दै गयौं ।। तपाइहरु दुबैलाई संमान छ 🌺🌺😍🇳🇵🌺🌺 सल्कदै गयको आगो निभाउने प्रयास जारी रहोस् 🇳🇵😍🌺🌺

  • @bishnudahal3873
    @bishnudahal3873 Год назад +1

    बुढा बा ले सहि कुरा भन्नु भयो नमस्ते बा ।

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 Год назад +1

    श्री बालाराम घर्ति मगर ज्यु नेपालका महान व्यक्तित्व हुनुहुन्छ,जय होस्

  • @bhimpulami4253
    @bhimpulami4253 Год назад +1

    हजुरले सही भन्नुभएको छ सलाम छ हजुरलाई

  • @chandrasen1189
    @chandrasen1189 Год назад +2

    हाम्रो रोल्पाली पूर्व माननीय मन्त्री बलराम घर्ती मगर हामी रोल्पाली जनता को अविभग हो रोल्पा जिल्लामा रहेको स्कूल झोलोंगे पूल रोल्पा सडक सञ्जाल सबै बलराम घर्ती मगर हो हामी रोल्पाली जनता को अभिबग हो गर्भ लाग छ

  • @ramchhetri6796
    @ramchhetri6796 Год назад

    बलराम घर्तिमगरको विचार सहि लाग्यो।

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 5 месяцев назад +1

    कुरा सुन्नु बुढाको, बालाराम ज्यूको कुरा सही लाग्यो

  • @manikumarrai3143
    @manikumarrai3143 Год назад +1

    मगर बाले भनेको कति कुरो सही छ,अथवा धेरै सही नै छ,तर मंगोल शब्दको बारेमा अलिक अल्मलिनु भयो ,मंगोल ,आर्य,निग्रोइड् शब्द वर्तमान सुद्रिएको शब्द हो, अन्दाजी २५/३०वर्ष अगाडि सेमेटिक,जेपाटाइज्,र हेमेटिक,भन्थ्यो,र वहाँले भन्नू भएको कुरोमा सही नै हो,मंगोलिया देश नै स्थापित भए पनि मंगोलहरू मंगोलियाबाट आएको होइन ,सही हो,मंगोल शब्द त वैज्ञानिक प्रमाण अनुसार मंगोल वर्ण भनेर वर्णको आधारमा रङ्ग छुट्याउनलाई मंगोल भनिएको हो,हामी दक्षिण एसियामा बस्ने अथवा उत्पति भएका मान्छेलाई मंगोल वर्णका हो, भनेर भनिएको हो,हाम् रंग गहुँ गरो भएकोले मंगोल वर्ण भनिएको हो,जस्तै सेतो रंगका मान्छे आर्य रंगको भएकोले आर्य भनिए,र दक्षिण अफ्रिकामा बस्ने मान्छेलाई कालो रंगका उसको वर्णलाई निग्रोइड भनिएको हो,र बाहुन यो देशको होइन भनेको पनि सही हो,भोल्गा टु गंगा भन्ने पुस्तक अनुसार बाहुनको उत्पत्ति रसियाको भुभागमा भएको पाईन्छ ,बुवाको भनाइ अनुसार मिल्यो,अलिकति राप्रपाको मान्छे भएकोले थोरै दिमाग राप्रपाकै पक्षमा गएको जस्तो सुनिएको मात्रै हो, तर वहाँको भनाइ सही नै हो।

  • @incomebooster4728
    @incomebooster4728 2 года назад +15

    Respect for this man , salute !

  • @jitadhkari4920
    @jitadhkari4920 2 года назад +2

    मगर र छेत्री को 80% जात मिल्छ मलाइ यो 2जात एउटै जस्तो लाग्छ!

    • @shishirpun6895
      @shishirpun6895 2 года назад

      jung bahadur bhanda pahile bihe hune garthyo re yo duii jaati bich tyahi bhayra 80 hoina 90 pratishat nai milcha.

  • @ompundhurba3814
    @ompundhurba3814 2 года назад +6

    बालाराम घर्ती मगर ज्युलाई हृदय देखि नै सलाम छ । उहाँसँग भेट्ने मन छ ।

  • @LaxmipatiPoudel
    @LaxmipatiPoudel 2 месяца назад

    Tapai KO kura thik lagyo buba dhanyabad

  • @OppoAs-eb1nm
    @OppoAs-eb1nm 2 года назад +2

    ईतहासकाे कुरा 99% थिक हाे।तर राजतन्त्र र बाहुनकाे अन्ध भक्त चाहि हाे।र मङ्गाेलाे गालि खायकै मान्छे पनि हाे।

  • @JenishBhandari-x3d
    @JenishBhandari-x3d Год назад +1

    नेपाल् मा धर्म १२३हिमाल पहाड तराई =देश नेपाल ***$#संसार हो।

  • @premdhital6745
    @premdhital6745 Год назад +2

    kasto ramro soch hajur ko .......mahan soch ra B4 ka dhani Bala ram sir ...........hajur lai salute chha

  • @balkc8537
    @balkc8537 Год назад +1

    He is perfectly right.

  • @lhakpatamang8905
    @lhakpatamang8905 Год назад +2

    बाहुन छेत्री लाई लखट्ने हैन बाहुन छेत्री ले अरु जातलाई पनि मान्छे देख्नु पर्यो भन्या हो अधिकार सबै लाई बराबर हुनु पर्यो

  • @DineshprasadDhamala-vl4xg
    @DineshprasadDhamala-vl4xg 24 дня назад

    Good kura.

  • @harkasherpa4425
    @harkasherpa4425 Год назад +1

    सहि बिष्लेषण

  • @MilanBasnet-g7c
    @MilanBasnet-g7c 2 месяца назад

    ❤❤satiyal yesto hunxa 🎉

  • @manumagar2580
    @manumagar2580 2 года назад +4

    सहि कुरो गर्नु भो🙏🙏🌹🌹

  • @parbatipanta4625
    @parbatipanta4625 Год назад +1

    सही कूरो गर्नु भो हजुरले ।यहाँ Dollar का पूजारीले गर्दा सबै जात जातिमा भ्रम छरेर धार्मिक द्धन्द गराउन खोज्दैछन् यो बुझ्न जरुरी छ।

  • @riddhiraj4971
    @riddhiraj4971 5 месяцев назад

    मेरो मन्कोकुरा गर्नुभयो बुवाले!❤❤❤❤❤

  • @ChandrikaPun-z3w
    @ChandrikaPun-z3w Год назад +4

    हामी मगर नेपाल को प्रमुख जाति रहेछ भन्ने बुझिन्छ मलाई बालाराम घर्ति मगरको वास्तविक कुरा सतय रहेछ मलाई असाध्यै चित्त बुझ्यो।जय मगरात।

  • @topbahadurkarki1978
    @topbahadurkarki1978 2 года назад +4

    यही कुरा सत्यहो

  • @niteshtamang8377
    @niteshtamang8377 2 года назад +4

    समाजमा एकदुई फत्ता हरु भेटिन्छन् जसले गर्दा सिंगो समुदाय अन्धकार मा जाना बाध्यता हुन्छ , मार्ने बेला भयो तर बुद्धि भने झै आइले पनि छेत्री बाहुन कै हली गरेर मर्छु भन्ने मान्छे

  • @idomilan
    @idomilan 2 месяца назад

    मगर भएर मगर को नै बेईजेत नै गरे त बालाराम ले !तर जीवन भरी बाहुन को दास भएर बाचेर होला !

  • @matrikadhungel1269
    @matrikadhungel1269 Год назад +1

    नेपालमा किरात सभ्यता प्राचीन कालदेखिहो तर मंगोलभन्ने कुनै प्राचीन इतिहासमा पाइदैन।

  • @thaparamesh4478
    @thaparamesh4478 Год назад +1

    सही कुरा गर्नु भयो हजुरलाई धन्यबाद छ

  • @singhtamang1345
    @singhtamang1345 4 месяца назад +1

    शाहा त उपाधी हो ।नेपाली शाहा बंशको ईतिहास हेर्नू होला ।किन मगर बंशको भन्दै हुनुहुन्छ ।

  • @postmanibhandari8053
    @postmanibhandari8053 2 месяца назад

    शही कुरा अन्धा धुन्द कुरा भन्दा बाला राम जी को कुरा तथ्य परक र बिज्ञान सम्बत छ । पहिलो हाम्रो देश का हरेक जात मा बिभाजीत गरियका नेपाली ले बुज्नु पर्ने कुरा के हो भने पहिलो हामी नेपाली र हामी यक आपस्मा फुट्ने होइन जुटने र यक आपस्मा भाइ चारा र यक अर्का लाई सम्मान गरदै अगाडि बडने कुनै पनि जात लाई तल्लो माख्लो जात गरेर ठूलो सानो बनाउने चलन को अन्तय गर्न नेपाली नलाग्दा फटा ठग हरु लाई सजिलो भइ देश जनता लुट्टीने कुरा लाई सहयोग पुगि राखेको छ भनेर शबै नेपाली ले बुज्न बुजाउन नसक्नु नै हाम्रो स्वर्ग जस्तो बन्न शक्ने देश नर्क जस्तो बनिराखेको छ भनेर शबै जात जाति बिभाजित नेपाली ले बुज्न जरुरि छ ।

  • @indrakhatri1335
    @indrakhatri1335 2 года назад +18

    Very nice talking..simplest and greatest conversation. Thank you both of you.

  • @padammonger2865
    @padammonger2865 2 года назад +18

    सुबेडी सर
    बलाराम घर्ति मगरले लेखेका किताबकेा कहा र तसरी पाईन्छ त …

  • @GovindaGharti-lh5pr
    @GovindaGharti-lh5pr 3 месяца назад +1

    हामि मगर हरुकोअनुहार माेङ्गाेल को जस्तो छ भनेको हो तर माेङ्गाेलिया बाट आयको होइन भनेको बुवा हामी चुच्छे नाक होइन माेङ्गाेलि थेपचेनाक भनेको हो

  • @NarkumarRai-z5s
    @NarkumarRai-z5s 2 месяца назад

    Asaidahi ramro itihas leunu vayo bajele m khusi lageyo namaskar xa

  • @balaramdhungana1684
    @balaramdhungana1684 Год назад

    एक दम सत्य हो जय होस्

  • @davikarana2883
    @davikarana2883 Год назад

    Balaram gharti ko bisltion pani. Etihas batai dinu bhakoma dhaneybad che

  • @arjungharti9291
    @arjungharti9291 2 года назад +2

    १००% sahi hjur that s right

  • @jagadishsubedi9363
    @jagadishsubedi9363 2 года назад +6

    Great talk

  • @topbahadurkarki1978
    @topbahadurkarki1978 2 года назад +4

    हजुर रोल्पा को हीरो हो! खड़के बंस का मग़र राजा थिय!

  • @DinanathPokharel
    @DinanathPokharel 4 месяца назад

    मनन गरौं कुरा केहो पुरानो कुरो।भाषा एउटै मूलको एउटै हुनुपर्ने हो।भाषा संस्कृति बिद वा प्राग इतिहास सँगको कुरो।

  • @gobindashahi7703
    @gobindashahi7703 4 месяца назад +1

    यी वाजे मरिसगेकि जिबितै छन भने दैलेख ल्यायर अाउन अनुराेध गर्दछु।किनभने हाम्रो दैलेखमा ठकुरी का सन्तान राउटे हरु छन।

  • @sukhabahadurgharti2760
    @sukhabahadurgharti2760 2 года назад +5

    BalaRam jiRamro kura garnu vo 👍

  • @DinanathPokharel
    @DinanathPokharel 4 месяца назад

    वहाँ आँटिलो पुरुष हुनुहुन्छ भन्ने लेख्ने आँट गर्नु भयो धन्य बाद

  • @jmahadevshah4231
    @jmahadevshah4231 Год назад +2

    Sahi kura garnu bho balaram garti magar sir …..😊

  • @shibrajmagar5138
    @shibrajmagar5138 Год назад +1

    बाजे को कुरा सहि हो 🙏🙏👏👏👏

  • @sanchitdude8103
    @sanchitdude8103 Год назад

    वालाराम विद्वान राजाले पनि पत्यायका मंन्त्री यस्ताको कुरा सुन्न मन पर्छ 🙏

  • @krishnamagar1223
    @krishnamagar1223 Год назад

    बाला राम जीको भनाइ सहिछ ।

  • @AvhisshThakuri
    @AvhisshThakuri Год назад +3

    Every Nepalese should know this. During Rana rule the darkest Century of nepal .jung bdr rana ( kunwar) chettri stoped Intermarriage between magars and Thakuris so that nowdays relation between magars and Thakuri is seen weak but our ancestors leaved some fact and things that made magars and Thakuri have great relationship and they are from same root. There is strong fact that chettri changing surname and beaming Thakuris.

  • @nischalmagor
    @nischalmagor 11 месяцев назад

    100% sahi kura garnu vayo baje❤

  • @thedeltamike2418
    @thedeltamike2418 2 года назад +4

    Kati ramro kura sabai Nepali daju vai k ko jaat ra dharma.

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 Год назад +1

    100% right ho sir

  • @SantoshMagar-z9q
    @SantoshMagar-z9q Год назад

    Balaram bubale satya kuro ho🎉❤🎉🎉🎉🎉

  • @Senthakuri-q2f
    @Senthakuri-q2f 4 месяца назад

    Ho hajur ho.sab miler basnuporxa❤❤❤❤

  • @prabinthapa3552
    @prabinthapa3552 2 года назад +2

    बुडोले ढुङ्गे युग मा जे रत्यो त्यही भन्दै छ,,,,

  • @yubrajshrees5203
    @yubrajshrees5203 Год назад

    सही कुरा गर्नु भयो।

  • @jhalsing3233
    @jhalsing3233 2 года назад +1

    Ekdam ramro kura garnu vayo sabai yoitai ho hami.

  • @khagendragharti3498
    @khagendragharti3498 2 года назад +4

    Ramro kura vannu vayo hajurle

  • @mrbkgamer3648
    @mrbkgamer3648 2 года назад +4

    ठिक कुरा

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 2 месяца назад

    We UNITED OF NEPAL

  • @chiranjivikoirala1944
    @chiranjivikoirala1944 2 года назад +1

    Ekdam sahi lagyo

  • @balbdrpun6099
    @balbdrpun6099 Год назад +2

    बाला राम घर्ती हार्दीक नमन तपाई मा सच्चै ज्ञानको भण्डार रहेछ सवै कुरा सत्य धूर्व सत्य छ तर हामी यहाँका मूलवासी हरु कुनै धर्म को भगवान प्रती हामी म लगायत लाई विश्वास लाग्दैन केवल पुरखा देखी आएको चाल चलन प्रती बिस्वाश गर्छौं भोलगसी वाट लेयाएका हिन्दू धर्म लाई नेपालको मूलवासी ले मान्दछन भन्ने भ्रम मा नपर्नुस हामी मंगोल हरुको उत्पती शयद नेपाल होला अनी जापन चैना गएका हुदाहुन नेपाल र इन्डीया मा man को अर्थको वारेमा कही कतै पढाई हुदैन तेसैले मगोल को वारेमा तपाई अनविज्ञ हुनुहुन्छ!!

  • @gyanthing48
    @gyanthing48 Год назад +1

    यि हजुर बा बाजे ले आेजल मा पार्दै ल्याएका ईतिहास अनाधी कल्प कल्प देखीका पुर्ब दर्सन केथाहा हुन्छ बिचार हिजो जहानिया राणा शासन ले देश कब्जा गर्दै विभेद र सतीजानु पर्ने नराबलि दीने हिन्दुधर्म को शिक्षा दीक्षा को कुसासन संस्कार आएतित गर्दै देशका अनाधि कल्प कल्प देखी बुध्द सब्यता धोस्तपार्दै लाखाै बुधिष्ट तामाङ समाज को लामा गरु भिक्षुक हरु को हत्यागर्दै लाखाै को देश निकाला गर्दे देशलाई हिन्दुस्तानबम हिन्दुबिस्तार बादीकारण गर्दै बुध्द सब्यता बुधिष्ट मार्गी बचेकुचेका लाई पनि हिन्दुकरण गर्दै पहिलोपटक पसुपती कब्जा गरेपछी पसुपती को पुजार लाई पाखा लगाउदै हिन्दुस्तान हिन्दुबिस्तार बादीका पुजारी राखे देखी आज २१ साै सताब्दि हुदा सम्म कीन ? हिन्दुस्तान हिन्दुस्तार बादीका पुजारी कै दादागिरी छंदै छ यी हजुर बा लाई यसरी सधने को र हजुर बा लाई थाहा छ जहानया राणा शासन ले यसरी शासन गर्दै शाह बंशिय राजा लाई खोपा को देउता बनाउदै ल्याएपनी कुनै राजा हरुले पुराआयु बस्ने पाएको होईन कीन ? सड्यन्त्र पुर्बक हत्यागर्दै राजा को जेठा छोरा लाई नयाँ राजा बनाउदै यसरी देशका सपुर्ण बुधिष्ट हरुलाई हिन्दुबिसतारीकरण गरी सके बाँकी १२ तामाङ १८ जात मा करीब १६ जात लाई हिन्दुकरण गर्न दंग को कुसासन संस्कार लादीदै बाँकी नसकेको मात्र बुधिष्ट तामाङ समाज र स्यार्पा लाई हिन्दुकरण गर्ने सकेन मगर समाज बाट जम्म ३% ले बाँकी सबै हिन्दुकरण गर्न सफ्ल भए बाँकी ?

    • @Yonjan1213
      @Yonjan1213 Год назад

      तपाईं भन्नु भएको कुरा सत्य हो ।जब पूथिबिनारायण शाहले नेपाल एकिकण गर्यो त्यसपछि जबरजस्ती सबैको धर्म परिबतन कार्य भयो यि मगर ,गुरुङ थारु सबै हिन्दु भए तर तामाङले आफ्नो बुद्ध धर्म सँस्कार छाडेन । त्यसपछि सरकारले तमाङलाई मासिने जातको सुचीमा समाबेश गर्यो । यो धेरै दुखद कुरा हो हाम्रो लागी ।

  • @lbmagar1706
    @lbmagar1706 Год назад +3

    सामाजिक सदभाव र धार्मिक सहिष्णुताको दृष्टीले हिन्दु तर ऐतिहासिक दृष्टिले बौद्ध।

    • @itsoklaugh7169
      @itsoklaugh7169 Год назад

      no shamanism or bon true religion of Magar later converted in Buddhism Hinduism in Buddhism tree stone are not worship. dami jarki religion are not in Buddhist .read study history and give analyzation.

  • @asishshreesh7713
    @asishshreesh7713 Год назад

    Super super super kuro bubako salute xa❤❤❤

  • @sureshrana9828
    @sureshrana9828 Год назад

    Namaste.Hajule Dherai Sate kura Garnu Bhayo Guru.🙏🙏🙏🙏🙏🙏🙏

  • @bikashsubba9474
    @bikashsubba9474 2 года назад +6

    आ आफ्नो तर्क मा ठिक छु भनेर ढिट गर्नु स्वभाविक हो ! तर ठकुरी बंशको शाह राजाहरु मगर बंशको चै होइन होला हौ बाजे अलिक मनगन्ते हावा गफ भयोकी 🤔🤗😁

    • @munnamunnathakuri
      @munnamunnathakuri 8 месяцев назад

      Taila vanna ko hota

    • @bikashsubba9474
      @bikashsubba9474 8 месяцев назад +1

      @@munnamunnathakuri तेरिमा ल्वांठ पढ्ने बेलामा गुच्चा खेल्छस अहिले जस्ले जे भन्यो तेसैको पछिपछि कुदि हाल्छस साले हनुमान

    • @namkhanngajato3911
      @namkhanngajato3911 Месяц назад

      Shah raja KO kul deuta syangjya jilla ko ALAM Devi ho .biredra raja😮 helicopter ma janthiye r alam Devi ma Rana mgr pujari hunxa. .eutai बंशज को मात्र eutai kul deuta hunxa ..

  • @danielpun2636
    @danielpun2636 2 года назад +3

    Balaram sirtpapai kura sarai man chune kura sachoo kura garnuvayo

  • @sitaramsharma8200
    @sitaramsharma8200 2 года назад +7

    Good job sir Jay NepaL 🇳🇵🇳🇵

  • @dupduhangbokhim9108
    @dupduhangbokhim9108 2 года назад

    जाठा बुडो कृस्टेन नीति बनोट मगर बुडो हाम्रा किरात खम्बु राई हरुमा आवोस्ना नेपाली बिरहत शब्द कोष मा हेर्नुहोस बरु मलाइ सोधोस्ना नेप्पाला भनेको किरात राई बान्तावा भाशामा नेप् पाइला पा बाबा ला फर्केको हामी सग प्रमाण छ

    • @dadaprai-mm6ku
      @dadaprai-mm6ku 3 месяца назад

      मुल भनेको किरात हो। कितात बाट विभिन्न जातजाती मा बिभाजन भएको हो।

  • @devendrachhetri5402
    @devendrachhetri5402 2 года назад +4

    Ramro bichar hjr.

  • @SurajMaskiRana9646
    @SurajMaskiRana9646 11 месяцев назад

    Sahi bhannu bhayo mahodai ❤❤❤🙏🙏🙏

  • @surybdrmagar3929
    @surybdrmagar3929 Год назад

    राम्रो कुरा गर्नुभयो

  • @sabinthapa1772
    @sabinthapa1772 2 года назад +7

    great sir

  • @KrishnaRana-jz9wx
    @KrishnaRana-jz9wx Год назад

    Yo kura shai ho ra bhujel magar ho

  • @SubashpanditPanditsubas9343
    @SubashpanditPanditsubas9343 Месяц назад

    पश्चिमा हरुले मिलेर बसेको नेपाली हरुलाई विभिन्न नाममा फुट गराउँदै छ।यो कुरा कहिले बुझ्ने जव बुज्छौ तेती बेला केही हुँदैन।

  • @oncetime8230
    @oncetime8230 2 года назад +17

    He is legend and he knows proper history, respect 🙏, everyone should know correct history