घरमै बसेर पाथीभरा देवीको दर्शन गर्न पाइयो सारै खुसी लाग्यो सहरहरुको टिमलाइ बिसेस धन्यवाद छ। हरेक ठाउँ ठाउँका मनमहोक दृश्य सबैका माझ पुर्याउनु भएकोमा 🙏 पाथीभरा देवीको बारेमा नि जानकारि पाइयो । जय पाथीभरा माताकी जय 🙏🙏🙏
धेरै धेरै धन्यवाद यहाँ हरुलाइ भिडियो मार्फत भये पनि माता पाथीभरा को प्रत्यक्ष दर्शन गर्ने अवसर मिलाइ दिनु भयेको मा । सबै को आस्था बिश्वास भरोसा माता पाथीभरा कि जय 🙏🙏🙏
जया पाथिभारा माता हामी सबैको रक्षा गरि दिनु होला ।हाल म साउदि अरब बाट अति नै रमणीय ठाउँ रहेछ ताप्लेजुङ मिडिया साथि हरु लाई धेरै धेरै धन्याबाद अरु अरु पनि यस्तै ज्ञनबदक र रमणिया स्थान हेर्ने आसा छ धन्याबाद ।
कस्ताे आन्नद आयाे आज घरमै बसि बसि पाथिभरा माँताकाे दर्शन गर्न पाइयाे🙏🌹धेरै धेरै धन्यवाद बाबू हजुरलाई🙏❤️जय माँ पाथिभरा🙏🌹हामी सबैकाे कल्याण हाेस पाथिभरा माँ🙏🌹🌺
2 चोटी माताको दर्शन गरेको छु पछिल्लो पटक करीब 38 वर्ष अगाडी!फुंग्लिङ्ग बजार निबासी भन्न सरम नलागेको होइन तर परिस्थिति बदल्न गाह्रो रहेछ! पाथिभरा माताको हरेक youtube मा upload भएको vlog नछुटाई हेर्छु यो चाहिँ सर्बोकृष्ट (best)लाग्यो!!माताको आशिर्बादले राम्रो vlog सधै हेर्नु पाऊ Thank you सचिन भाई!"
पाथीभरा माताको दर्शन गराइ दिनु भएको मा धेरै धेरै धन्यवाद। माता पाथिभराले मेरो मनोकामना पूरा गरिदिनु भयो भने एकदिन अवश्य माताको दरवार पुग्ने छु। जय माता पाथीभरा 🙏🙏🙏
पाथिभरा माताले सबै को कल्याणगरून 🙏 सार्है राम्रो ठाउँ एकपल्ट पुग्नै पर्ने रहेछ। पुर्बी ब्लुजका टिम लाई धन्यवाद ! तपाईहरू ले पर्यटन बिकास को लागि निकै ठूलो योगदान पुर्याउनु भएको छ।🙏👍️😃
हजुरको जुन भिडियो हेर्छु... त्येही जाउ जाउ हुन्छ सचिन सर तर समय परिस्थितिले त्यस्तै हुने.....प्रत्यक्ष जान नपायपनी पाथिभारा माताको दर्शन गराइदिनुभाको मा हार्दिक धन्यवाद 🙏🙏🙏
Pathi bara mata lai dhog gare,,mata lai vani dinu hola,marnu vanda agadi mata ko ak palta darsan garnu Pam,,naam-asha sonar india bata (Arunachal Pradesh)jai mata di,vhai video here ra bahut anandh lagiyo jai mata di 🙏🙏🙏🙏
कता तिर को राई रैछ उहाँ भासा न आउने आफ्नो भासा त जान्नु पर्छ मेरो पनि भाकल छ पाथी भरा माथा🙏🙏हजुर ले भिडियो मा पुरै दिनु भयो धन्यवाद सचिन सर हजिर को कुनै पनि भिडियो छुटाउदिना🙏🙏
पाथीभरा माताको जय हो पाथीभरा माताले हामी सबैलाई कल्याण गर्नु हुन्छ । यो भिडियो देखाउने लाइ धेरै धेरै धन्यवाद । हामीलाई पाथीभरा माताको दर्शन गराउनु भएकोमा । जुन कामनाले पाथीभरा माताको दर्शन गर्न जानू भएको हो त्यो पूरा होस ।🙏🙏🙏🙏🙏🙏🙏 1 Reply
Jai Maa Pathivara mataji.. 🙏 Thank you for such wonderful video. I am Diwash Gurung son of Merman Gurung from Thimphu, Bhutan. I also hope to come someday for Darshan..Hope someday Maa Pathivara will blesse me with the wish..
Jai maa pathivara mataji ..🙏 thank you for such wonderful video iam diwash gurung son of merman gurung from Thimphu, Bhutan. Ialso hope to come someday fordarshan..hope someday mmm pathivara will blesse me with the wish
Me and my family watch your videos every week from NYC. Great videos, the way you describe the content is very good. Thank you for the videos keep it up.
पाथिभरा माता लाई बिश्वास गर्ने कोको छौ 🖐️🖐️ उर्लाबारी घटना, 6 जना हत्यारा यसरी समातिय, प्रहरिले भन्यो यसरी हत्या भयको थियो ruclips.net/video/hnRVBhx2h-o/видео.html
Pathibhara mata ki Jai ! !! !!! Dhanyawad sir, tapae haru ko sahas herda aafu pani darshan garn ...mata ko saran ma aauxu vani kamana gareko xu....aab mata ko aashirbaad ...Prashant Mandal, Katahari, Morang
पाथीभरा माताको जय हो पाथीभरा माताले हामी सबैलाई कल्याण गर्नु हुन्छ । यो भिडियो देखाउने भाइहरुलाइ धेरै धेरै धन्यवाद ।हामीलाई पाथीभरा माताको दर्शन गराउनु भएकोमा ।भाइहरु जुन कामनाले पाथीभरा माताको दर्शन गर्न जानू भएको हो त्यो पूरा होस ।🙏🙏🙏🙏🙏🙏🙏
Jay pathivara debi 🙏🙏 mero ghar sangkhuwa sava mero ghar pari pati dekhine makalu himal pane dekhanu paya derai khusi lagyo hjr haru lai man dekhi nai dhanyabad,🙏🙏🙏🙏
घरमै बसेर पाथीभरा देवीको दर्शन गर्न पाइयो सारै खुसी लाग्यो सहरहरुको टिमलाइ बिसेस धन्यवाद छ। हरेक ठाउँ ठाउँका मनमहोक दृश्य सबैका माझ पुर्याउनु भएकोमा 🙏 पाथीभरा देवीको बारेमा नि जानकारि पाइयो । जय पाथीभरा माताकी जय 🙏🙏🙏
धेरै धेरै धन्यवाद यहाँ हरुलाइ भिडियो मार्फत भये पनि माता पाथीभरा को प्रत्यक्ष दर्शन गर्ने अवसर मिलाइ दिनु भयेको मा ।
सबै को आस्था बिश्वास भरोसा माता पाथीभरा कि जय 🙏🙏🙏
🙏🙏🙏 pathi vara mata ko jai
जय पाथिभरा माता।।।
परदेश बाट नै पाथीभरा माता को दर्शन गर्न पाइयो दाई।
हजुर लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु।
❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Jai ho pathivara mata ki jai thank so much for showings this video always be happy .
पाथीभरा माता ले सबैको रक्षा र मनोकामना सफल राखुन् जय पाथीभरा माता की जय
pathi vara matale mero man kura pura hos jai mata
पाथिभराज
Jay pathivara mata ki jay jay jay jay.
पाथीभरा माता देवीको जय हामी सबैको कल्याण होस् । पाथिभारा माता को भिडियोमा देखा दिनुभएकोमा सचिन सर लाइ धन्यवाद। हाल गुजरात इन्डिया बाट हेर्दै छु म
घरैबसी पाथीभरा दर्शन गराउनु भेको मा धन्यबाद। जय माता पाथीभरा।।
जय पाथीभरा (पार्थिव भरा) माता, मेरो मनोकामना छिट्टो पूरा होस, अवश्य दर्शन गर्नेछु।
जय पाथीभरा माता 🙏🏻🙏🏻🙏🏻
कोटी कोटी नमन 🙏🏻🙏🏻🙏🏻
हजुर हरू लाई धेरै धेरै धन्यवाद 🙏🙏पाथीभरा माताको जय रछया गरनुहोस माता हामी सबै को🙏🙏❤❤जय माता दी
J होस् हजुर द्वारा घर मै बसेर पाथीभरा देबि को दर्शन गर्न पाइयो धेरै धेरै धन्यवाद sir हजुर लाइ🙏🏻🙏🏻
Anuj 🏅
🥇🏆️🥋 1
@@santoshilamakhatri4275 ji
पाथीभरा देवी ले हामी सबैको 🤗
कल्याण गरुन् जय पाथीभरा💐🙏
👦🙏🙏🙏
Sadhai Amako vaktegar n Paou jay shre pathevaramata
Om
Jai mata pathibhara devi.
Ģìŕďhàŕìwòßþìpàþ
hìvàŕàmàþàjàý
Dhanyabad mitra.gharbatai pathivara matako darsan garna payakoma.
जय माता पाथीभरा 🙏🙏सचिन सर धेरै धेरै धन्यवाद पाथीभरा माता को दर्शन गराई दिनु भएको मा🙏
जय पाथिभरा घरमानै बसेर हेर्ने पाईयो खुशी लाग्यो ।
Sita pandey biratnagar bat
Ghar basi pativara mata ko darsan garaunu vaiyo thank you
जय मा पाथीभरा आमा 🌹🌹🌹🌹🌹🌹
Jai mata di jai patibhara mata
Assamodalguribat
जया पाथिभारा माता हामी सबैको रक्षा गरि दिनु होला ।हाल म साउदि अरब बाट अति नै रमणीय ठाउँ रहेछ ताप्लेजुङ मिडिया साथि हरु लाई धेरै धेरै धन्याबाद अरु अरु पनि यस्तै ज्ञनबदक र रमणिया स्थान हेर्ने आसा छ धन्याबाद ।
कस्ताे आन्नद आयाे आज घरमै बसि बसि पाथिभरा माँताकाे दर्शन गर्न पाइयाे🙏🌹धेरै धेरै धन्यवाद बाबू हजुरलाई🙏❤️जय माँ पाथिभरा🙏🌹हामी सबैकाे कल्याण हाेस पाथिभरा माँ🙏🌹🌺
पाथीभरा देविमाताको आशिर्वाद ले मेरो छोराहरुको विबाह छिटोभन्दा छिटो हवोस भनी आस्था गरेको छु 🇳🇵
2 चोटी माताको दर्शन गरेको छु पछिल्लो पटक करीब 38 वर्ष अगाडी!फुंग्लिङ्ग बजार निबासी भन्न सरम नलागेको होइन तर परिस्थिति बदल्न गाह्रो रहेछ! पाथिभरा माताको हरेक youtube मा upload भएको vlog नछुटाई हेर्छु यो चाहिँ सर्बोकृष्ट (best)लाग्यो!!माताको आशिर्बादले राम्रो vlog सधै हेर्नु पाऊ Thank you सचिन भाई!"
ॐ श्री पाथीभरा माता नमः ध्यानबाद❤🌹🪷🌹🪷🌹🪷❤
पाथीभरा माताको दर्शन गराइ दिनु भएको मा धेरै धेरै धन्यवाद। माता पाथिभराले मेरो मनोकामना पूरा गरिदिनु भयो भने एकदिन अवश्य माताको दरवार पुग्ने छु।
जय माता पाथीभरा 🙏🙏🙏
जय पाथिभरा माता नमो नम:🙏🙏🙏🙏
जयपा थिभारामा जय
@@ishworiguragain1666 no
जए पाथिभारा माता
असोक चाम्लिङ्ग राई इलाम नेपाल माइपोखरी जय पाथीभरा माताकि🙏🌺🌺🌺🌺🌺🙏🙏
chamling rai k paxa hunuhunxa
Jay pathivara mata hami sabai pariwar ko trpha
अति राम्रो धर्म स्थल देखाउनु भयो धन्यबाद❤
जय पाथीभरा माताले हामी सबैको रक्षा गरुन म दुबई बाट यो भिडियो हेर्दै छु🙏🙏
जय पाथी भरा माताले हामी सबेकी रछा गरून् म दुबई बाट यी भिडियी हेदे छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
पाथीभरा माताको प्रत्यक्ष दर्शनको इच्छा चाँडै पूरा होस !
Jay pathibhara mata kijai🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺💐💐💐🐝🐝🐝👸👸👸👸👸👸🇳🇵🇳🇵🇳🇵🇳🇵
पाथीभरा माताले सबैको रक्षा गर्नुहोस्
परदेश मैं बसेर भएनी पाथीभरा देवी माता को दर्शन पाइयो।यसको लागि पूर्वी ब्लोएस लाई कोटी कोटी नमन,🙏🙏 मेरो नी चाहना छ यो बिदा मा माता को दर्शन गर्ने
पाथीभरा माता की जय 🙏 कृपा गर्नु होस माता, सबै को कल्याण होस, बारम्बार प्रणाम माता 🙏🙏
जय पाथिभरा माताले हामी सबैको कल्याण गरुन् परिवार मा🙏🙏🙏🙏🙏
पाथिभरा माताले सबै को कल्याणगरून 🙏 सार्है राम्रो ठाउँ एकपल्ट पुग्नै पर्ने रहेछ। पुर्बी ब्लुजका टिम लाई धन्यवाद ! तपाईहरू ले पर्यटन बिकास को लागि निकै ठूलो योगदान पुर्याउनु भएको छ।🙏👍️😃
1
जय पाथिभरा आमा दर्शन गर्न पाये घर बाटनि भिडियो बनाउने दाजु लाई धन्यवाद छ मेरी आमा को दर्शन पाईयो माँ 🙏🙏🙏🙏🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🙏🙏🙏🙏
घरै बसेर पाथीभरा मन्दिर घुमाउनु भो भिडियो को लागि धन्यवाद सचिन सर👏 पोखरा बाट
00000000000000000000000000000000000000000000000000000000000
Jya mata di ommm
Q VT
Mata pathivara je ko asisr bad milos hie babu 💐🙏😍
जयपाथिबहरा माहा ॐ धनेबाद पत्रकार मित्र
जय आमा पाथीभरा कि जय कृपा गर आमा किर्पा गर आर्सिबाद देउ 🌹🌹🙏🙏
जय पाथिभारा माता
हजुरको जुन भिडियो हेर्छु... त्येही जाउ जाउ हुन्छ सचिन सर तर समय परिस्थितिले त्यस्तै हुने.....प्रत्यक्ष जान नपायपनी पाथिभारा माताको दर्शन गराइदिनुभाको मा हार्दिक धन्यवाद 🙏🙏🙏
Ppp
Jai pathivara mata di ko ti koti pranam 🙏🙏🙏🙏🙏
jaye pathivara sabaiko manokamana pura hos
Jaye pathivara Mata ji Ki Jaye. Jaye jaye.hami sabko kalyan garun.thanks sir.good video
Mero dhukha casta sabai hardinus mata
धन्यवाद छ सर माताको दर्शन गराइदिनु भयो ❤🙏🙏❤️
पाथीभरामाता (मुकुम्लुङ माङ)ले ( केरेकलेन नुबा दाबा चोगुर )हामी सबैको कल्याण गरुन् ! 🙏🙏👏👏
om
@@kritilimbu4803 घरै बसिबसी स्वच्छ मनले माता पाथीभराको दर्शन गरे ज्यादै उत्तम 👍️
🙏🙏जय जगत जननी हे पाथिभरा अामा रक्षा गर्नुहोस्🌺🌺🌺🌺🌺
घाेडाकाे बेबसता हुनुपरनि याे ठाउमा
Jya pathivara mata
Pathibhara maata ki jay ho
Phatavhara Matha ke jaya from jhapa
@@prazaltamang5609 ?।
जय पाथिभरा माता 🙏🙏हामि सबैको कल्याण गर्नु 🙏🙏🙏🌺🌺🌺
माताले हाम्रो सधैं कल्याण गरून् ।
जय आमा पाथीभरा ❤❤🙏🙏🌺🌺♥️♥️🙏🙏🙏🙏 हजुरको दर्शन ले सारा दुख कष्ट हरेर जाउन मेरा जय आमा❤❤🙏🙏
घरमा बसि बसि पाथिभरा माता को दर्शन गराउनु भएकोमा daju हरुलाई धेरै धेरै धन्यवाद!!! जय पाथीभरा माता!!!!!!
धन्यवाद हजुर घरमा बसेर हामिलाइ पाथिभरा माताकाे पूरा दर्शन गराउनु भयाे फेरि धन्यवाद हजुर र तपाईं हामी शबैकाे ज्य हाेस पाथिभरा माताकाे ज्य हाेस
जय माता पाथीभरा ❣️
सबैको मंगल गर्नुस् 🙏
jay pathi bhara mata jay hoo
@@sushantpokhrel8061 हरेकले
Jay pathivara mata.sachin ji lai dhanyabad🙏🙏🙏
एकचोटि गाको छु फेरि पनि जाने ईक्षा एकदमै छ घरमै बसेर माताको दर्शन गर्ने अबसरको लागि याहाँ हरुलाई हार्दिक धन्यबाद 🙏तपाईको च्यानल को शफलताको शुभकामना
Dhanyabat hajur lai darson garaidinu voko ma 🙏🙏🙏
jaya pativara mata
Jay ma pahtivara
🙏🙏🙏🌷🌷🌷🌷❤❤❤❤❤❤❤❤❤❤❤
Laxmi KC
21:53 ❤
हामी तीन श्रीमान( सजन) श्रीमती(रेखा) र छोरा ( सुगम ) पाथी भरा माता कोटि कोटि ढोक पाथी भरा माता कि जय 🙏🙏🙏🔔
जय पाथिभरा माता कि जय। हाल मलेसिया बाट। हामी सबैको कल्याण गरून्। धन्यवाद
पाथिभरा माता को जय मलमको बाट सारै राम्रो लाग्यो
वीडियो देखाउनु भयो म 83 बस् को अबजानसकीनेछैन धनयबाद
jei mam 🙏 💐🌹
Pathi bara mata lai dhog gare,,mata lai vani dinu hola,marnu vanda agadi mata ko ak palta darsan garnu Pam,,naam-asha sonar india bata (Arunachal Pradesh)jai mata di,vhai video here ra bahut anandh lagiyo jai mata di 🙏🙏🙏🙏
Jay.pathyvara.mafa
@@archanalimbu5617 a joking BV
जय माता शक्ति प्रणाम्।।
पाथीभरा माताकी जय,🙏 पाथीभरा माता मेरो नानु बीरामी छ हजुर को आषीरबाद ले चाडै नीको भयको होस🙏🙏🙏🙏❤️
🙏🏼🌺🌺 Jaya shree pathibhara mata
Dhanyabad Sachin Ji mata ko darsan garaunu vho tanka + sita Gurung ( Portugal)
🌷हिरेन्द्र सिंह🌷 जय पाथीभरा माता कि🌹🌹🌹
पाथीभरा माताकी जय । म काठमाडौं बाट हेर्दै छु घर मै बसेर पाथिभरा हेर्ने अवसर दिनु भयो त्यसको लागि धन्यवाद सचिन सर
Jai Pathivara Mata, thank you to Sachin brother for show us Pathivara Temple.
जय पाथिभरा माता 🙏🙏सम्पुर्ण प्राणिहरुकाे रक्षा गर्नुहोस आमा🙏🙏🙏
मेरो सम्झनालाई रक्षा गरम पाठीभरा माता❤❤❤
घरमा बसि बसि पाथिभरा माता को दर्शन गराउनु भएकोमा बाबु हरुलाई धेरै धेरै धन्यवाद!!! जय पाथीभरा माता!!!!!!
.k😅
पाथिभरा माताकी जये 🙏🙏🙏 i am krishna 🙏🙏
Pathibhara mata ki jai🙏🙏
From Assam India 🇮🇳🇮🇳
Jaya pathibhara mama 🌹🌹🌹🌹
@@himabhandari4084 mama😁😁😁😁
Jai mata Pathivara 🙏🙏🌺🌺🌺🌺 from Darjeeling 🇮🇳
कता तिर को राई रैछ उहाँ भासा न आउने आफ्नो भासा त जान्नु पर्छ मेरो पनि भाकल छ पाथी भरा माथा🙏🙏हजुर ले भिडियो मा पुरै दिनु भयो धन्यवाद सचिन सर हजिर को कुनै पनि भिडियो छुटाउदिना🙏🙏
ठुका सिग्देल, तोयानाथ सिग्देल, रुद्र नाथ सिग्देल हामी सबै को कल्याण गरुन मनले चिताएको पुगोस् ।
Sachin dai lai dharai dhanyabad🙏🏻matha ko darsin garaidenu vako ma
जय पाथीभरा माताकी जय आयुष बस्नेत सहपरिवा काठमाडौं बाट हेर्दै
मेरो पनि भाकल छ पाथीभरा माताको दर्शन गर्ने समय मिलाएर म पनि आउने छु दर्शन गर्न यो vedio हेरेर धेरै कुरा थाहा भयो tq sir जय पाथीभरा माता🙏🙏
पाथीभरा माताको जय हो
पाथीभरा माताले हामी सबैलाई कल्याण गर्नु हुन्छ ।
यो भिडियो देखाउने लाइ धेरै धेरै धन्यवाद । हामीलाई पाथीभरा माताको दर्शन गराउनु भएकोमा । जुन कामनाले पाथीभरा माताको दर्शन गर्न जानू भएको हो त्यो पूरा होस ।🙏🙏🙏🙏🙏🙏🙏
1
Reply
ठुलि पाथि भार माता को जय होस 🙏🙏🙏🙏🙏
Jai Maa Pathivara mataji.. 🙏
Thank you for such wonderful video.
I am Diwash Gurung son of Merman Gurung from Thimphu, Bhutan. I also hope to come someday for Darshan..Hope someday Maa Pathivara will blesse me with the wish..
jay ma pathivara mata
Jai maa pathivara mataji ..🙏 thank you for such wonderful video iam diwash gurung son of merman gurung from Thimphu, Bhutan. Ialso hope to come someday fordarshan..hope someday mmm pathivara will blesse me with the wish
Jay maa pathibhara Jay Ho hajur ko thank you so much shacin bhai❤❤🎉🎉🎉🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🏵️🏵️🏵️🏵️
जय पाथीभरा माता ।।।कि जय
राजेश चौधरी
सुनसरी बाट
पाथीभर मात कि जाय
Jai maa pathivara (Neon Gurung)🙏🙏💐💐🙏🙏💐💐
मिना कवर पोखर कस्कि जय होस पाथि भार मताकि 🙏🙏🙏🙏 छिटै हजुरको दर्सन गर्न सकुम
Hereko aja maile pani pathi bhara mandir ta jana napayepani herna paye afule afai lai bhagemani thane ko chu thank you sachin bhai lai 🌺🌺🌺
Thank you so much uploading nice video,when I watch video so I pray my inner heart god bless everyone.m watching from 🇺🇸.
जय पाथिहारा तपाई हामी सबैलाई कल्याण गरौन पाथिभरा माताले ❤️
जय पाथिभरा माता घर मा बसेर भय पनि पाथिभरा माता को दर्सन गराउनु भयो धन्नेबाद हजुर हरु लाई मैले दाङ देखि हेर्दै छु
जान त सक्दिन होला यहाँ बाट नै जय पाथिभरा माता 🙏🙏🙏🙏
Me and my family watch your videos every week from NYC. Great videos, the way you describe the content is very good. Thank you for the videos keep it up.
घरमै बसेर पनि पाथिरा माताकाे दर्शन गर्न पाइयाे हजुर हरुलाई धेरै धेरै धन्यवाद । जय माता दि ।
🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥥🥥🥥🥥🥥🥥🥥🍌🍌🍌🍌🍌🍎🍎🍎🍎🍎🍎🍎🍎
पाथीभरा माताले सबैको रक्षा गर्नुहोस् ❤️
पाथीभरा माताले मेरो परिवार्को राम्रो हव्स्स
जान नपाए पनि हजुर हरुको भिडियो हेरेर सबै देख्न पाईयो पाथी भरा माताले हजुरहरु लाई र हामी हाम्रो घर परिवार लाई रक्षा गरून् जय पाथीभरा माता 🙏🙏🙏🙏
जय पाथिभरा माता ❤️
पाथिभरा माताले सबैको रक्षा गरून् ❤️🙏🙏
जय जय पाथीभरा आमा कोटी कोटी प्रणाम मैले मागेको पूरा गरिदिनुस् आमा 😭😭😭😭🙏🙏🙏
जय माता देबी जगत जननी दुर्गा भबानि पथिभरा माता रक्क्षा गरीदेउ
मैले सोचेको हरेक काम पूरा हुन।जय पाथीभरा माता हजुर नै हुनुहुन्छ मेरो♥️♥️🙏🙏🌹🌹🌺🌺
Beautiful and amazing place, thanks for uploading
पाथिभरा माता लाई बिश्वास गर्ने कोको छौ 🖐️🖐️
उर्लाबारी घटना, 6 जना हत्यारा यसरी समातिय, प्रहरिले भन्यो यसरी हत्या भयको थियो ruclips.net/video/hnRVBhx2h-o/видео.html
mt ngrne
Tara Mishra 🌺🌷🌷🌹🌹🙏
Khem.bhandari
ॐ
0
Thank you for bringing this to us. Jay pathivara mata !
Pathibhara mata ki Jai ! !! !!!
Dhanyawad sir, tapae haru ko sahas herda aafu pani darshan garn ...mata ko saran ma aauxu vani kamana gareko xu....aab mata ko aashirbaad ...Prashant Mandal, Katahari, Morang
जय पाथीभरा माता
I am watching from Khotang daii💕
पाछीभारा माता को जय 🙏🙏❤️❤️🌹🌹🌹
घरमै सुतेर माता पाथिभरा को दर्सन गर्नी अबसर पाय हजुर्लाइ नमन 🙏🙏🌷🌷
पाथीभारा माताको जय🙏🙏हामि सबै को रक्ष गरि दिनुस🙏
जय पाथिभारा माता सबइको कल्यान गरुन
आज चै फस्ट लाइक गर्ने मा मनै परेछु है
Pathivara mata ki jai
Jay pathivara mata
Jai Mata PATHIVARA, Hami pani ek mahina aghi pugera aayaun, adbhoot cha matako Darsan, ekpatak sabaile darsan garnai parne. JAI MATA KI. 🙏🙏🙏
जय पाथी भरा अति राम्रो दर्शन गर्न पायाैं
अाज त बैलैमा हेर्न पाईय जय पाथिभरा माता
This is Dilip from Patna, nice to see the Pathibhara temple... And thanks to you people who has provided the complete trip to this temple.
जयेहोस पाथि भारामाता कोजयजयजय
जय पाथिभरा माता:🙏🙏🙏🌹🌹🌹🌷🌷🌷💐💐💐🌺🌺🌺🍁🍁🍁🎇🎇🎇
जय पाथीभारा देवी माता ,,🇳🇵🇳🇵
ॐ,जैे,पाथिभारामाता,रक्छेगरृनुहाेस,भगुवान,🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
पाथीभरा माताको जय हो
पाथीभरा माताले हामी सबैलाई कल्याण गर्नु हुन्छ ।
यो भिडियो देखाउने भाइहरुलाइ धेरै धेरै धन्यवाद ।हामीलाई पाथीभरा माताको दर्शन गराउनु भएकोमा ।भाइहरु जुन कामनाले पाथीभरा माताको दर्शन गर्न जानू भएको हो त्यो पूरा होस ।🙏🙏🙏🙏🙏🙏🙏
जय पाथिभरा माता झापा हाल मलेशिया
Jay pathivara debi 🙏🙏 mero ghar sangkhuwa sava mero ghar pari pati dekhine makalu himal pane dekhanu paya derai khusi lagyo hjr haru lai man dekhi nai dhanyabad,🙏🙏🙏🙏