बाबा बित्नु भयो ,यही च्याङथापुबाट आउनु भएको रे - दार्जिलिङमा गोर्खा पल्टने भई। म राजकुमार राई( कुलुङ) बिजनबारी , दार्जीलिङ बाट पिताको नाम टाउके राई (टी कै राई) , अहिले सम्म कोही सन्तानसित भेट भएको छैन ।न्यौपानेज्यको यस भिडियोयोगले बाबाको याद चलचित्र बनायो । धेरै -धेरै धन्यवाद न्यौपानेज्यू र समस्त टिमलाई।
साह्रै मनोहर दृश्यहरु अवलोकन गरियो।भौगोलिक दृष्टिले पनि उस्तै-उस्तै देखिने नेपाल-भारतको भू-भाग साँच्चै सुन्दर र मनोरम। सचिन सर चिवा भञ्ज्याङ सम्म आउनु भएछ,यसो फोन सम्पर्क गर्नुभएको भए म पनि सिक्किमबाट भेट्न आउँथें।मेरो घर त्यहाँ(सिमाना)बाट करीब २५-३० किलोमिटर मात्र पर्थ्यो।गाडी लिएर आउँथें। धन्यवाद हजुरलाई यो भिडियोको लागि🙏🙏 घर बसी पहाड सबै घुमेँ👌👌
साह्रै रमाइलो गाउँ ठाउँ घुमेर छायांकन गरि भिडियो पोष्ट गर्नु हुन्छ सचिन ज्यु मैले नयाँ नयाँ एपिसड जहिल्यै नछुटाई हेर्ने गरेको छु हजुरलाई धेरै धेरै धन्यवाद छ म बागलुङ देखि हाल साउदी अरब बाट ।।
अति सुन्दर ठाउँ सधैं नया नया ठाउँ काे भिडियो साथै लुकेर रहेका पयटकिय ठाउहरु खाेज गदै सबै माझ पुरेउनु हाेला शुभकामना छ दाइ।पाँचथरमा जुन यसता ठाउँ छन जाे कसैले देखन जान सक्नुभकाे छैन तपाईंकाे च्यानल मारफत अझै टेवा मिल्नेछ। शुभकामना
हजुरले वनाउनु भएका सवै भिडियाे हेर्ने गर्थे हाम्राे याङवरककाे थर्पु, आाेयाम, फलैचा, च्याङथापु, तिम्तिम्वु, साँगा हुँदै सिक्किम सिमाना चिवाभन्ज्याङ सम्मका पनि भ्लग भिडियाे वनाउनु भएकाेमा हजुरलाई धेरै-धेरै धन्यवाद सचिन सर। साथै अझै यतातीरका रमणीय र ऐतिहासिक थलाेहरुकाे भिडियाे वनाउनुहुन्छ भन्ने आशा छ। नेतिगेन याकथुङ(बुद्वि कुमार बेघा) याङवरक २ तिम्तिम्वु फलैचा पाँचथर।
तपाइहरुको लक्षे आफ्नो देशको ईतिहासिक स्थलहरु सङकलन गरेर देखाउनु भयेको शुन्दरनेपालको अवलोकन गर्नु तपाइहरु मार्फत हामिलाई पनि अनान्द दिलाउनु भयेको मा हार्दिक धन्यबाद बाँकिदिन आसा गर्ने छौँ
पहिलो चोटि हजुरको यो भिडियो पूरा हेरे निकै खुसी लाग्यो । रमणीय त्यो पाखापखेरा,उकाली,ओराली अनि केही पौरानिक मानिने ऎतिहासिक बाइसे चौबिसे राज्यको एक स्थान लगाएत मुग्लान उपन्यासका पात्र अनि त्यो बस्ती...आहा !
Mero sasurali thau hilihyang janu pako xain tara khusi lagx yo video herda vaaggema rae x vne janxu m aasa x ajai pni ......subhang pni dekhaunu na hjur kasto xhernu mn x....
सचिन जि रमाइलो यात्रा नया ठाउ नेपालको तिरबाट अन्तिम घर। नेपालका कुना कन्दराको खोज तलास निक्कै ज्ञान बर्धक र आन्तरिक पर्यटक को लागि प्रोत्सान पैदा गराउने। सुझाब: यस्ता ठाउको भिडियो बनाउदा ब्याक्ग्राउण्डब म्युजिक चाहि त्यहि ठाउलाइ प्रतिनिधित्व गर्ने भएको भए अझ सुनमा सुगन्ध।अर्को यात्रामा यो अब्स्य पनि पुरा हुनेछ। (घुमन्तेको बडिमालिका को यात्रामा त्यस्तै सुन्दर सगितले सु प निक्कै बयान नि गरेकोछ।)
सचिनजीको प्रस्तुति शैली एक्दमै राम्रो लाग्छ तपाईंहरुको vlog ले नेपाललाई बिश्वसामु हाम्रो नेपालको संस्कृति परम्परा लाई उजागार गर्ने कुरामा कसैको दुई मत नै छैन vdo quality एकदमै राम्रो छ। best wishes for entire team 🙏from dubai 🇦🇪
राम्रो लाग्यो हाल काठमाडौ मा भये पनि बुवा बाजे को जन्मिएको जिल्ला को केही भाग हरु भिडियो हेर्न पाउँदा।।धन्यवाद सचिन दाजु।।।।।।आकाश लिम्बू।।हाल सामाखुसि
धेरै धन्यवाद सचिन जि। यति राम्रो भिडियो बनाउनु भएकोमा । अग्रजहरुको मुखबाट मात्रै सुनेको हिलिहाङ राजाको ईतिहास तपाईंको यो भिडियोले अझ धेरै जान्ने अवसर मिल्यो।अग्रिम शुभकामना आगामी दिनहरुको यात्रा ।❤️👍️🙏
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य घरमै बसेर देख्न हेर्ने मौका पाइयो अति सुन्दर ❤️❤️❤️💖💖💝💝💝 धेरैमा धेरै धन्यवाद सची न्यौपाने सर
अति रमणीय भिडियो... हिलिहाङ दरबार, च्याङथापु बजार र चिवा भञ्ज्याङको दृश्यले मन नै रमायो। सोरेङ, देन्ताम तथा उत्तरे हुँदै घुम्न जान पाए हुन्थ्यो जस्तो भयो मनमा। कालेबुङबाट सम्झना अनि नमस्कार सचिन दाई लगायत हजुरहरूको सम्पूर्ण टोलीलाई ❤️🙏🏻
भौतिक रुपले प्रत्यक्ष घुम्न नपाए पनि सचिन सरले भिडियोबाट नेपालको विभिन्न जिल्लाहरुमा रहेका सुन्दर बाताबरण रमणीय ठाउँ धार्मिक प्राचीन सम्पदाहरु हेर्न पाउँदा सोयम आफै घुमेको अनुभव हुन्छ धन्यवाद छ सचिन सर लगाएत हजुरको टिमलाई हजुरहरुको यात्रा सुखद सहज सफल रहोस् 🙏
Wow!! एक दसक अगाडी कसैकी भुपु मायालु यहि गाउँ च्यांगथापुबाट हुनुहुन्थ्यो ! कहिले त्यहाँ जाने मौका नपाएपनी आज विडियोमै हेरियो ! खुसी लाग्यो !! Thank you 🙏 Purvi Blues 👍😍❤️
बिदेसमा बसेर पनि आफ्नो गाउँ घर सहर बजार हेर्न पाउदा धेरै खुसि लागियो अति राम्रो छ सर एसरी नेपालको कुना कुना गएर भिडियो गर्नु होला र एसरी देखगाउनु भो धेरै धेरै धेरै बधाई छ हजुरको हरुको टिमलाई 🙏🙏🙏🙏♥️♥️❤️❤️👍👍👍👍🌹🌹🌹
अति मनमाेहक सुन्दर दृश्य हेर्ने माैका दिनुभएकाेमा सचिन भाइकाे टिमलाई धेरै धेरै धन्यबाद ।हजुरले सबै ठाउँ काे प्रस्तुति करणअति नै मिठास छ ।नेपालकाे सबै ठाउँ हरु घुम्ने रहर हुँदा हुँदै पनि घुम्न सकिन हजुरहरुकाे भिडियाे मार्फट सबै ठाउँ हरु कस्ट दुख नगरी घरै बसी बसी यात्रा गर्ने माैकन दिनुभयाे ।हजुरहरुकाे यात्रालाई सधै भगवानले रक्षा गरुन् सबै टिमलाई शुभ अार्शिबाद ।भाइहरुकाे टिमलाई पनि तनहुँ जिल्ला बन्दिपुरमा अाईदिनु हुन बिनम्र अनुराेध गर्दछु ।शुभ यात्रा ।सकैलाशई ।
Tapaiko video herda sahrai ananda aaucha,yesto mahasush lagchaki ma aafainai ghumi raheko chu,very informative n entertaining video bro...watching from uae❤❤❤
थरि थरि किसिमका घरहरुभन्दा
अत्याधिक सुन्दर घर ।।
विश्व प्राकृतिमै सारा भन्दा सुन्दर
स्वतन्त्र नेपाल हामी नेपालीहरुको घर ॥🌱🍐🌐🌱🇳🇵🌱🌐🍍🍏🍊🌐🌱🇳🇵🌱
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
सचिन बन्धुलाइ धेरै धेरै धन्यबाद मातृभुमिका हरेक प्राकृतिक दृस्य भिडियाे मार्फत देखाइदिनु भयकाेमा।
वाउ कति रमाइलो ठाँउ सिक्किम भारतले लिएपछी त्याहाँका नेपाली बसोबास कहाँ गएछ्न सर जान्न मन लाग्यो धन्यवाद 🙏😍😍😍
त्यही छनी हो सर सबै🙏😍
बाबा बित्नु भयो ,यही च्याङथापुबाट आउनु भएको रे - दार्जिलिङमा गोर्खा पल्टने भई। म राजकुमार राई( कुलुङ) बिजनबारी , दार्जीलिङ बाट पिताको नाम टाउके राई (टी कै राई) , अहिले सम्म कोही सन्तानसित भेट भएको छैन ।न्यौपानेज्यको यस भिडियोयोगले बाबाको याद चलचित्र बनायो । धेरै -धेरै धन्यवाद न्यौपानेज्यू र समस्त टिमलाई।
सचिन सर र पुर्बी ब्लुज परिवार प्रती हार्दिक आभार।आज नेपालको पुर्बी भाग अवलोकन गर्न पायियो।
सचिन दाजुको बोल्ने शैली दामी लाग्छ र लक्ष्मी दाजुको उट्पट्याङ हेर्न सारै रमाइलो लाग्छ। Love from Pokhara 💕
😍👍️👍️
51
Àŕ
अति सुन्दर अति रमाइलो जति हेरेपनि धित कहिले पनि नमर्ने भिडियो साह्रै राम्रो लाग्यो सफलता को सुभकामना सचिन सर हजुर लाई 🌹💐🌹💐
धेरै रामरो रामरो ठाऊँ देखाई दिनू भय कोमा हुजर हरूलाई धेरै धेरै धनेबाद
धेरै खुसी लाग्छ कुनै एक ठाउमा बसेरै भए पनि नेपालका सम्पुर्ण स्थानको भ्रमण गरिसके #धन्य्बाद purvi Blues टिमलाई
हजुर्को भिदियो हेर्न सारोइ मज्जा आउछ
साह्रै मनोहर दृश्यहरु अवलोकन गरियो।भौगोलिक दृष्टिले पनि उस्तै-उस्तै देखिने नेपाल-भारतको भू-भाग साँच्चै सुन्दर र मनोरम।
सचिन सर चिवा भञ्ज्याङ सम्म आउनु भएछ,यसो फोन सम्पर्क गर्नुभएको भए म पनि सिक्किमबाट भेट्न आउँथें।मेरो घर त्यहाँ(सिमाना)बाट करीब २५-३० किलोमिटर मात्र पर्थ्यो।गाडी लिएर आउँथें।
धन्यवाद हजुरलाई यो भिडियोको लागि🙏🙏
घर बसी पहाड सबै घुमेँ👌👌
पाँचथर जिल्लाको सिवा भन्ज्याङ र सिक्किमको सीमाना सम्म को भौगोलिक अवस्था र किराँत राजाको प्राचीन दरवार रहेको ठाउँ पनि देख्न पाईयो खुसी लाग्यो ।
परदेशमा बसेर आफ्नो स्वोर्ग झै सुन्दर देश हेर्न पाउँदा मन नै फरुङ भयो 🙏💗👌🇳🇵 धन्यवाद
ho haee khun thau ho ra hajur pardis ma 😭😀😀❤️
Testo ho vane, aba aauda pardes bata euta ramro camera drone haru liyera aaunu hos, jhan ramro swarga ko thau dekhai dinxu mah pani
@@rajusingh-jz4vj ßrs1ddfŕŕr3
Not special
ruclips.net/video/tnm0y6OAONY/видео.html
अति सुन्दर ब्लॉग, हृदय देखी हजूर लाई नमन छ.
अत्ति सुन्दर पाँचथर..वास्तवमै हाम्रो देश स्वर्ग हो।धन्यवाद सचिन सर लाई।
Pllĺĺ0llĺ0
Pp
Ĺ
@@luckyheart0750 ????,????v
Purvi blues को regular viewer हरु यता आउनु है । अत्त्यन्तै राम्रो video शुभकामना team लाई
सोर्ग झै लाग्ने ठाँउ हेर्न पाउँदा अति आनन्दित बनाउँछ
निकै राम्रो लाग्छ vdo haru❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाल
Good! Yo Hilihang Gate Ani dharbar awhile jhan ramro bikas vako x hi
सरै खुशी लग्यो येस्तै नया नयाँ भिदियो लेउनु होला ।
अति नै रोचक प्रस्तुति! म चाहिँ सिक्किमतर्फको ठ्याक्कै त्यही हजुरले भन्नुभएको उत्तरे बजारको हुँ। अर्कोपटकको यात्रामा यहाँसम्म नै आउन होला।
विडियो जति हेर्यो तेती हेरू हेरु लाग्छ
एक दम राम्रो लाग्छ तपाईंको विडियो
साह्रै रमाइलो गाउँ ठाउँ घुमेर छायांकन गरि भिडियो पोष्ट गर्नु हुन्छ सचिन ज्यु मैले नयाँ नयाँ एपिसड जहिल्यै नछुटाई हेर्ने गरेको छु हजुरलाई धेरै धेरै धन्यवाद छ म बागलुङ देखि हाल साउदी अरब बाट ।।
J
A
Malai ne subsceibe garidwnus na
@@rejinakhadka6536 malai ne subscribe garidenu holaa
@@gopaldamai3368 malai ne subscribe garidenu holaa
पूर्वी ब्लु सचिन भाइको च्यानल संग सारै रमाइलो संग समय बिताउछु ।
Purvi blues team लाई धेरै धेरै धन्यवाद , तपाई हरूको video हेर्दा खेरि अाफै घुमेको महुस हुन्छ , form UAE
धन्यवाद छ भाइ। घर मै बसेर देशका कुनाकन्दराकाे सुन्दरता अनुभुति गर्ने अवसर तपाईंको भिडियोले प्रदान गरेकाे छ।
सुन्दर ठाउँ देखाउनु भएको माधेरै खुसि लाग्यो
Tq newpane bhai...nepal darshan garai denu bhako ma...asha garxu yestai video pheri pani hernu pawxu bhane ra...mo Sikkim bata.
Hajrko video ati sunder LAGXA
धन्यवाद सचीन सर र तपाइको साथीलाई। पाँचचथर को भिडियो बनाउनु भएकोमा
Wow kati ramailo thauu ho jati heryo tetinahi heri rahana mana lagane
Prakirti le varipurna hamro desh lai pardesh ma baser herna r bujhna panda man nai aanandin hunxa. Dhanyabat tapai harulai.
Aaha kati ramro prastuti dherai dhanyabad xa
सुन्दर ठाउँ अनुसारको ब्याग ग्राउन्ड म्युजिक बजाए अझ सुन्दर हुने पक्का छ ।
Nice place thanks sacin sir new info herna pauda khusi lagyo.
सबै ठाउँ काे अबलाेकन गरेझै भयेकाे भाइ घरबसिबसि धन्य छ भाइ अरेक कठिन भयेर पनि सबै लाई याे द्रस्यहेर्नपाईया सचिन भाईलाई म झापा धाईजनबाट
आहा एतिटादोबाट फेरि पनि आफ्नै गाउँ घर्को तस्बिर बाट आफ्नो ठाउँ हरु देख्न पाउँदा खुसी लाग्यो म पास्थरबाट हल ऐले मलेसिया 🙏🙏
सचिन जि को यो प्रोगाम अति आवश्यक र राम्रो छ मैले धेरै हेरिने गरेको छु धन्यवाद शुभकामना
अति सुन्दर ठाउँ सधैं नया नया ठाउँ काे भिडियो साथै लुकेर रहेका पयटकिय ठाउहरु खाेज गदै सबै माझ पुरेउनु हाेला शुभकामना छ दाइ।पाँचथरमा जुन यसता ठाउँ छन जाे कसैले देखन जान सक्नुभकाे छैन तपाईंकाे च्यानल मारफत अझै टेवा मिल्नेछ। शुभकामना
🤔🤔🤔❣️❣️
हजुरले वनाउनु भएका सवै भिडियाे हेर्ने गर्थे हाम्राे याङवरककाे थर्पु, आाेयाम, फलैचा, च्याङथापु, तिम्तिम्वु, साँगा हुँदै सिक्किम सिमाना चिवाभन्ज्याङ सम्मका पनि भ्लग भिडियाे वनाउनु भएकाेमा हजुरलाई धेरै-धेरै धन्यवाद सचिन सर। साथै अझै यतातीरका रमणीय र ऐतिहासिक थलाेहरुकाे भिडियाे वनाउनुहुन्छ भन्ने आशा छ।
नेतिगेन याकथुङ(बुद्वि कुमार बेघा)
याङवरक २ तिम्तिम्वु फलैचा पाँचथर।
वा हाम्रो गाउँ ताप्लेजुङ नजिक तिर पो जानू भएछ बधाई छ
हिलिहाङ दरबारको व्याख्या गरिदिनु भएकोले यो भिडियो निक्कै दामी लाग्यो
हिलिहाङ दरवार र हिलिहाङ राजाको व्याख्या गलत भाको छ है!
लिम्बूवानका अन्तिम राजा हुन् हिलिहाङ किरात राज्यको भन्दै हुनुहुन्छ ?
Hilihang rajako barema j thaha dinu bhaeko ma Muir muri dhanyabad chha
पाँचथरमा जन्मिएको मान्छे । तर यी ठाउँ कहिल्यै पुगिएन । हेर्दा मज्जा लाग्यो ।
Video ramro thio, ma Nepali shikhe prayas gardaichhu, love from Kolkata, India
धेरै धेरै धन्यवाद पत्रकार ज्यु
तपाइहरुको लक्षे आफ्नो देशको ईतिहासिक स्थलहरु सङकलन गरेर देखाउनु भयेको शुन्दरनेपालको अवलोकन गर्नु तपाइहरु मार्फत हामिलाई पनि अनान्द दिलाउनु भयेको मा हार्दिक धन्यबाद बाँकिदिन आसा गर्ने छौँ
Hajur ko bolne shaili gajhab ko xa ho sir. Sworg ho hamro Nepal ❤️ sworg
एक होनाहार ब्यक्तित्व स्वर्गिय हिल्लिहाङ् योङ्हाङ् अनि उनको ऐतिहासिक बिर गाथा लाई म राम योङ्हाङ को तरफ बट मेरो अन्तर मन बटै नमन 😢😢😢💐💐💐🙏🙏🙏🙏🙏
Mero mama ghar 😍😍सेरेजा।miss you mama maiju.....love you purbiblues😍😍you are great
सचिन जी को यात्रा वर्णन कला साथै देश दर्शन कला अत्यन्त मनमोहक लाग्यो । धन्यवाद देश दर्शन गराएकोमा।
अति सुन्दर ठाउँ सचिन सर को सहयोग बाट देख्दै छौ धन्यवाद सचिन सर
से फोक्सुण्डो ताल को vlog हेर्न मन लागेको छ सर
Atti sundar rmro jaga haru roixa ghumnu chittoi awnay xum hami poni...love frm dorjeling or darjeeling 😄
मेरो जन्म थलो थर्पु स्वर्गिय आमा बुबाको खुब याद आयो ।
शुद्ध नेपाली भाषा सुन्नुपायेकोमा धेरै हर्क लागेछ। thak you for your pure Nepali speech. I am watching from Myanmar.
पूर्वी नेपालको स्वर्ग को दर्शन गराइदिनु भएकोमा मूरी मूरी धन्यवाद |
Darsan daju hajur ko voices sweet chha m Kapilvastu bat herdai chhu khusli lagyo
Wow धरै सुन्दर छ। सर यस्तै यस्तै नेयमित देख्न पाउ
khusi lago afno gau ghar dekhanu pauda bidesa baser 👍👍👍👍
पहिलो चोटि हजुरको यो भिडियो पूरा हेरे निकै खुसी लाग्यो । रमणीय त्यो पाखापखेरा,उकाली,ओराली अनि केही पौरानिक मानिने ऎतिहासिक बाइसे चौबिसे राज्यको एक स्थान लगाएत मुग्लान उपन्यासका पात्र अनि त्यो बस्ती...आहा !
Mero sasurali thau hilihyang janu pako xain tara khusi lagx yo video herda vaaggema rae x vne janxu m aasa x ajai pni ......subhang pni dekhaunu na hjur kasto xhernu mn x....
मेरो गाउँको vlog राम्रो लागयो।धन्यवाद।
अाहा सचिन सर 🙏🙏🙏
हेरिरहु लाग्ने सुन्दर मनमोहक दृश्य छ मेरो नेपालको 👌👌👌
सारै रमाइलो सुन्दर ठाउ जानकारीको लागि धन्यवाद
सचिन जि रमाइलो यात्रा नया ठाउ नेपालको तिरबाट अन्तिम घर। नेपालका कुना कन्दराको खोज तलास निक्कै ज्ञान बर्धक र आन्तरिक पर्यटक को लागि प्रोत्सान पैदा गराउने। सुझाब: यस्ता ठाउको भिडियो बनाउदा ब्याक्ग्राउण्डब म्युजिक चाहि त्यहि ठाउलाइ प्रतिनिधित्व गर्ने भएको भए अझ सुनमा सुगन्ध।अर्को यात्रामा यो अब्स्य पनि पुरा हुनेछ। (घुमन्तेको बडिमालिका को यात्रामा त्यस्तै सुन्दर सगितले सु प निक्कै बयान नि गरेकोछ।)
सचिनजीको प्रस्तुति शैली एक्दमै राम्रो लाग्छ तपाईंहरुको vlog ले नेपाललाई बिश्वसामु हाम्रो नेपालको संस्कृति परम्परा लाई उजागार गर्ने कुरामा कसैको दुई मत नै छैन vdo quality एकदमै राम्रो छ। best wishes for entire team 🙏from dubai 🇦🇪
राम्रो लाग्यो हाल काठमाडौ मा भये पनि बुवा बाजे को जन्मिएको जिल्ला को केही भाग हरु भिडियो हेर्न पाउँदा।।धन्यवाद सचिन दाजु।।।।।।आकाश लिम्बू।।हाल सामाखुसि
Good job purvi bluj pariwar. Thanks 4 video.
Video ekdam ramro lagyo brother..aafai pukgeko jasto anubhuti bhayo..sachainai
Waiting next adventure video...
धेरै धन्यवाद सचिन जि। यति राम्रो भिडियो बनाउनु भएकोमा । अग्रजहरुको मुखबाट मात्रै सुनेको हिलिहाङ राजाको ईतिहास तपाईंको यो भिडियोले अझ धेरै जान्ने अवसर मिल्यो।अग्रिम शुभकामना आगामी दिनहरुको यात्रा ।❤️👍️🙏
हजुर का video सबै हेर्ने गर्छु अति मन पर्छ
धेरै याद आयो यो भिदीयो हेर्दा मेरो जन्म भुमि पलैचा बजार 😍😍😍
क्या राम्राे एपिसोड, UAE बाट हेर्दैछु
आजको इपोसोट अति उत्कृष्ट ,अनि कता कता समय सापेक्ष को भिन्नै स्वाद को घुमाइ महसुस गरे ,(नोगेन ) धन्यवाद सचिन सर अनि सम्पुर्ण टिम लाइ🙏🙏
एकदम बेस्ट लाग्यो भिडियो
तपाईंको स्थान वर्णन गर्ने तरिका अति मन पर्छ दाङ्ग सल्ल्यान पनि भर्मन गर्नु पर्यो ल ।
सुरुदेखी अन्त्य सम्म हेरे सारै मजा लाग्यो आफै घुमे झै लाग्यो नियमित दर्शक।
राम्रो पहिला बसेको परिवर्तित ठाउँ हेर्न पाइयो ।।।बधाई सचिन सर।।।
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य घरमै बसेर देख्न हेर्ने मौका पाइयो
अति सुन्दर ❤️❤️❤️💖💖💝💝💝
धेरैमा धेरै धन्यवाद सची न्यौपाने सर
Thangsyou tapailai share garnu bhayekoma love from sikkim 🇮🇳
Hajur ka sab video heru ramro lagxa Lv from india Assam.
अति रमणीय भिडियो... हिलिहाङ दरबार, च्याङथापु बजार र चिवा भञ्ज्याङको दृश्यले मन नै रमायो। सोरेङ, देन्ताम तथा उत्तरे हुँदै घुम्न जान पाए हुन्थ्यो जस्तो भयो मनमा।
कालेबुङबाट सम्झना अनि नमस्कार सचिन दाई लगायत हजुरहरूको सम्पूर्ण टोलीलाई ❤️🙏🏻
भौतिक रुपले प्रत्यक्ष घुम्न नपाए पनि सचिन सरले भिडियोबाट नेपालको विभिन्न जिल्लाहरुमा रहेका सुन्दर बाताबरण रमणीय ठाउँ धार्मिक प्राचीन सम्पदाहरु हेर्न पाउँदा सोयम आफै घुमेको अनुभव हुन्छ धन्यवाद छ सचिन सर लगाएत हजुरको टिमलाई हजुरहरुको यात्रा सुखद सहज सफल रहोस् 🙏
अति उत्कृष्ट सलाम छ सिक्किम बाट🙏
Wow!! एक दसक अगाडी कसैकी भुपु मायालु यहि गाउँ च्यांगथापुबाट हुनुहुन्थ्यो !
कहिले त्यहाँ जाने मौका नपाएपनी आज विडियोमै हेरियो ! खुसी लाग्यो !! Thank you 🙏 Purvi Blues 👍😍❤️
निकै रमाइलो लाग्यो🇳🇵🇳🇵🇳🇵
अति राम्रो सुन्दर दृश्य ।
Really good video; I was born and raised in Tharpu. Thank you showing all the places I used to go around. Phidim, Gopetar, Oyam, Chyangthapu.
रमाईलो ठाऊरहेछ ।नेपाल को पूवीं भेग ।
सचिन सर तपाईकाे भिडियो सारै राम्रो लाग्यो अब नुवाकोट जानु भए रमाइलो हुने थियोे
पाहाडी यात्रा निकै रमाइलो 👍️👍️
धेरै पछि लक्ष्मी सर लाई देख्न पाइयो।। खुसी लाग्यो।।
Wow beautiful beautiful video sir Nepal & Sikkim love from Hong Kong 🇭🇰🙏👌👍😍😍
औआगखप
pokhara
आफ्नो ठाउ पनि घुम्न नसकेको म आज सचिन सर को भिडियो मार्फत हेरियो।खुसी लाग्यो सर
yate nai sundar video and sweet voice sir .❣️🇳🇵🇳🇵🇳🇵
लक्ष्मी सर साह्रै रमाईलो मान्छे हाम्रो प्रस्तोता सर multitalended व्यक्ति 🙏🙏
बिदेसमा बसेर पनि आफ्नो गाउँ घर सहर बजार हेर्न पाउदा धेरै खुसि लागियो अति राम्रो छ सर एसरी नेपालको कुना कुना गएर भिडियो गर्नु होला
र एसरी देखगाउनु भो धेरै धेरै धेरै बधाई छ हजुरको हरुको टिमलाई 🙏🙏🙏🙏♥️♥️❤️❤️👍👍👍👍🌹🌹🌹
Sarai ramailo lagyo base base nepal ghume rahe jasto lagne dhanyabad hjurharulai..