Bajhang Chainpur / Khaptad tour Sudur paxchim pradesh ep 119

Поделиться
HTML-код
  • Опубликовано: 14 дек 2024

Комментарии • 13

  • @KamalBamthakuri-yp1bk
    @KamalBamthakuri-yp1bk Год назад

    Yo bato ma baike ma hidna ko mazza xuttai aauthyo khub hidthe ma khub yad aayo k garnu aaphno janma bhumi xoder hal yaman bat vdo herdai xu

  • @14sayer
    @14sayer Год назад

    Thanks a lot for exploring beauty of far western Nepal

  • @wildambu
    @wildambu Год назад

    All Nepal Tour, Its great...

  • @lilamanibhattarai9525
    @lilamanibhattarai9525 Год назад +1

    हजुरहरु घुमेको अनुभव अनुसार खप्तड सहित सुदूरपश्चिम क्षेत्रका प्राय सबै जिल्ला एक यात्रामा कसरी घुम्दा उत्तम हुनेछ ? केही सल्लाह दिनुपर्यो हजुर ! हामी पनि जॅादैछौं निकट केही दिनमा !

    • @BinayaKhatiwada
      @BinayaKhatiwada  Год назад

      हामी अत्तरियाबाट डडेलधुरा बैतड़ी हुदै दार्चुला गयौ। फर्केर खोड़पे हुदै बझांग बझांगबाट खप्तड पैदलयात्रा सजिलो छ। फेरी डडेलधुरा फर्केर डोटी अछाम (अछाम साफेबगर ५८ किमी बाझुरा छ। त्यहा हामी गएनौ ) अछाम बाट सुर्खेत कोहलपुर। यो नै ठीक हुन्छ

    • @lilamanibhattarai9525
      @lilamanibhattarai9525 Год назад

      @@BinayaKhatiwada मनपर्यो हजुरको सल्लाह ! हाम्रो नि तेही सोच थियो ! खप्तडबाट झिङ्ग्राना निस्केर सिलगडी हुदै अछाम सॅाफे बगरबाट मङ्गलसेन , पिली , बाजुराको मार्तडी भएर राकमको बाटो दैलेख पुगेर सुर्खेत निस्कन सकिन्छ ?

    • @BinayaKhatiwada
      @BinayaKhatiwada  Год назад

      खप्तड बाट पैदल झिङ्ग्राना निस्कन सकिन्छ तर हाम्रो गाड़ी तमेल बझांग माँ थियो त्यतै फरकियौ। र कर्णाली को पुल ले गर्दा मार्तडि बाट साफेबगर ,मंगलसेन राकम बेलखेत (जहा कर्णाली पुल छ सायद सुर्खेत १२० किमी छ ) हुदै सुर्खेत जान सकिन्छ। खप्तड जान झिङ्ग्राना डोटी बाट भन्दा बझांग बाट धेरै सजिलो छ

  • @sabinthapa1772
    @sabinthapa1772 Год назад

    👌👌👌💙💙💙🙏

  • @RatanDhanuk-v9x
    @RatanDhanuk-v9x 8 месяцев назад

    mr .बिनय तपाई ले बझाङ देउरा निरको २वटा झर्ना छुट्टाउनु भाछ तो झर्ना ले तपाई को भिडियो अपुरो भा छ

    • @BinayaKhatiwada
      @BinayaKhatiwada  8 месяцев назад

      अर्को चोटी छुटाउदीन

  • @rammanandhar4899
    @rammanandhar4899 7 месяцев назад

    Banepa

  • @rammanandhar4899
    @rammanandhar4899 7 месяцев назад

    Banepa