No FAP and Mind Power || Dr.Yogi Vikashananda | Manokranti | 2022

Поделиться
HTML-код
  • Опубликовано: 28 мар 2022
  • सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल RUclips च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
    तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:
    गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
    गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
    गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
    गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution.zoom.us/j/97035756530...
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about 'The GAVA369 Environments'
    Visit: ruclips.net/p/PLPronQREsCKRmf3082iLcniHzBowzlC3P
    All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805, 9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    dryogivikash...
    dr.yogi.vikashananda?hl=en
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Комментарии • 1,3 тыс.

  • @ManokrantiCentre
    @ManokrantiCentre  2 года назад +570

    धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
    हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
    यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति

  • @chaudharysamir465
    @chaudharysamir465 2 года назад +175

    ट्राइ गरि हेरौ न के भो ,
    अबको १ महिना NO FAP मा भाग लिने साथिहरु हाजिर हौँ ✌️

  • @gpvlogs8008
    @gpvlogs8008 2 года назад +365

    बिर्य नास नगर्नुहोस् आनन्दित बन्नुहस दिमाख तेज बनाउनुहोस मैले 1बर्स भो बिर्य नास नगरेको धेरैलाभ भको छ जिन्दगी मा सहि हो गुरु को बिचार

    • @dipeshbro2080
      @dipeshbro2080 2 года назад +58

      Maile 13 barsa dekhi din ma 2 palta jharxu 😂😂so loksewa pass nagareko raixu😊

    • @ngauarmitma6730
      @ngauarmitma6730 2 года назад +4

      @@dipeshbro2080 😁😁

    • @samghimire2363
      @samghimire2363 2 года назад +6

      Full ma protest hola nee be careful 🤣🤣

    • @gangadumre7499
      @gangadumre7499 2 года назад +4

      gaf😊

    • @bibeklimbu5036
      @bibeklimbu5036 2 года назад

      @@dipeshbro2080 😂😂

  • @birendrakhadka8155
    @birendrakhadka8155 2 года назад +29

    फ्युल बचाउन र दिमाग बढाउन मैले आजैदेखि प्रतिबद्धता गरे गरे जय गुरुदेब।

  • @bhairavjungkunwar2748
    @bhairavjungkunwar2748 9 месяцев назад +19

    साच्चै नै महान ब्यक्तित्व आदरणीय गुरुलाई कोटि कोटि नमन 🙏❤️तपाइको प्रवचनलाई सकारात्मक रुपमा लिएर व्यबहारमा उतारे साच्चै नै मानिस सफलताको शिखरमा पुग्दछ।🙏

  • @rajubardewa354
    @rajubardewa354 2 года назад +16

    कोहि भन्छ्न फाल्नु थिक हो कोहि भन्छ्न थिक होइन नफाले राति आफै जान्छ बरु मजैलियेर फाल्नि हो जे हुन्छ हुन्छ😊😊😊

  • @arjunkarkivlogs
    @arjunkarkivlogs Год назад +9

    आफ्नो विर्य कहिलै खेर नफाल्नुहोस् नेपाली दाजु भाइ । आज म‌ैले यस्तो गलत कार्य गरेर आफू लाई असफल बनाउन सकेको छु । plz plz plz 😭😭😭😭😭😭😭

  • @khembhat7037
    @khembhat7037 2 года назад +49

    बिर्य जीवन हो बिर्य नास शरिरको सत्या नाश " आयुर्वेद "

  • @dipendrathapa6701
    @dipendrathapa6701 Год назад +9

    म प्राय बिहान हजुरको प्रबचन सुनेर दिनको सुरुवात गर्छ।धेरै जीवन उपयोगी कुराहरूले मेरो जिवनमा सकारात्मक परिवर्तन आयको छ ।जय होस गुरुदेब

  • @maheshkatel3951
    @maheshkatel3951 2 года назад +38

    तपाईं जहिले पनि उत्कृष्ट शिक्षक हुनुहुन्छ जसले हाम्रो आत्मालाई आफनो ज्योतिले उज्यालो पार्नुभयो । हामी सबैलाई राम्रो बनाउन तपाईंले गर्नुभएको सबै प्रयास र कडा परिश्रमहरुलाई साधारण शब्दमा कहिले पनि वर्णन गर्न सकिदैन । म तपाईं जस्तो शिक्षक पाएकोमा मात्र कृतज्ञ छु ! Guru 💘

    • @kopilalimbu6992
      @kopilalimbu6992 7 месяцев назад +1

      गुरु हजुर को यो शब्दहरुले मानिसको हर सफलता मा पुग्न सफल हर्योग पुर्यन सहयोग पुगोस

  • @readersareleaders3630
    @readersareleaders3630 2 года назад +75

    Thank you so much gurudev,मैले हजुरको प्रबचन सुनेर जीबनमा लाप लिदै आईरहेको छु। र मैले आफ्नो परिक्षा आउनु एक महिना अगाडिबाट ब्रहचार्य पालना गरेको थिए ,र यस्ले धेरै नै सहयोग पुर्याएको थियो,कुनै पनि यौनजन्य कृयाकलाप बन्न्द गरेकोे थिए,यो एकदमै सम्भब रहेछ, शरीरमा उर्जा ,कन्फिडेन्स ,आखामा चमक आएको थियो।
    thank you so much for this amazing video

    • @bhabin.mgr.100
      @bhabin.mgr.100 Год назад +1

      😀😀😀

    • @nibesbhujel2466
      @nibesbhujel2466 Год назад

      Yo kura sachchi satte ho hajur

    • @user-wf2xd3sd8g
      @user-wf2xd3sd8g 5 месяцев назад

      हो होनी हुन्छ नि आफु ले जाती नास गर्यो त्यति नोक्सान धेरै

  • @sumanpandey8417
    @sumanpandey8417 2 года назад +45

    हार्दिक नमन गुरु देव । निकै सान्दर्भिक विषयमा गुरुको वाणि सुन्न सधैं पाइयोस । हार्दिक नमन 🙏🙏

  • @dallimbu2308
    @dallimbu2308 2 года назад +4

    सेवा दर्शन डाक्टर योगि गुरुदेव। जै मनोक्रान्ती

  • @sandiprawat1909
    @sandiprawat1909 2 года назад +27

    Salute sir हजुरको यो भिडियोले पक्कै पनि सबैजनाको जीवनमा सकारात्मक उर्जा मिल्ने छ!🥰🙏

  • @bikash22921
    @bikash22921 2 года назад +74

    गुरुदेव नमन्! Sex ऊर्जालाई कुन बेला कसरी प्रयाेग गर्ने वा नगर्ने बारेकाे दुबै धारलाई स्पष्ट व्याखा गरिएकाे अाजकाे प्रवचन युवायुवती दुबै वर्गका लागि अमुल्य जीवन सूत्र बन्न गएकाे छ। लक्ष्य र ब्रम्हचर्यका सम्बन्धमा सारगर्भित अन्याेन्याश्रित पद्धति विज्ञान अाजकाे प्रवचन!🙏

  • @chandrapun4934
    @chandrapun4934 2 года назад +18

    धन्यबाद गुरु ! समयमै दिमाग र जीवन बर्बाद हुन बाट बचाइदिन पहल गरिदिनु भयो।।

  • @MUKTI3991
    @MUKTI3991 2 года назад +5

    नमन् गुरुदेव.. जय मनोक्रान्ति!

  • @radhaadhikari6317
    @radhaadhikari6317 2 года назад +12

    जय गुरुदेव 🙏🏼🙏🏼💞 चरण स्पर्श 🙏🏾💞💞
    गुरु मेरी पुजा गुरु गोविंद गुरु मेरा पार ब्रह्मा गुरु भगबन्त 💞💞💞💞

  • @kedaranjan8571
    @kedaranjan8571 2 года назад +3

    धेरै ज्ञानको कुरा सिक्न बुझ्न पाइयो धन्यवाद सर हजुरलाई

  • @SantoshYadav-iu9bs
    @SantoshYadav-iu9bs 2 года назад +9

    आजको भिडियोले हरेक मानव हरेक नेपाली लाई विशेष टिप्स को रूप हजुरले प्रदान gardinu भयो गुरुदेव जय monkrant 🙏🙏हजुरको भिडियोले हरेक मानवलाई राम्रो प्रभाव पर्दछ गुरुदेव

  • @salontamangofficial2398
    @salontamangofficial2398 2 года назад +30

    मैले १३ बर्ष देखी हस्तामैथुन गर्दै आइरहेको थिए तर आज यो कुराले मनमा दुख बनायो 1 महिना हेर्छु म पनि अनि के हुदो रहेछ बुझ्छु😊😊

    • @4kyoutubechannel72
      @4kyoutubechannel72 2 года назад +1

      Hello sir k vayo tapaiko

    • @Breathe989
      @Breathe989 2 года назад +1

      3 mahina

    • @kpbashnet2300
      @kpbashnet2300 10 месяцев назад

      म पनिआज देखि दुई महिना हेर्छु हस्थामैथुन रोक्नु पर्यो ।

  • @Melinafauja
    @Melinafauja Год назад +18

    बिर्य आनन्द हो फाले एकछिनको आनन्द हुन्छ राखे सधैंको लागि

    • @santoshMgr1
      @santoshMgr1 Год назад

      Ho ni hajur

    • @user-wf2xd3sd8g
      @user-wf2xd3sd8g 5 месяцев назад

      U are right..aafno lagchhya ma pugena ma Saga tyo fuel nai chhain

    • @user-wf2xd3sd8g
      @user-wf2xd3sd8g 5 месяцев назад

      Guru le vaneko ekdam sahi ho

  • @dhrubakhadka337
    @dhrubakhadka337 2 года назад

    धेरै राम्रो स्पिच गुरु नमन सत सत नमन। हरि हरि ॐॐॐ।

  • @krijaladhakal4118
    @krijaladhakal4118 2 года назад +2

    PRANAM GURUDEV ..
    jay manokranti biswo pariwar..

  • @mohanthapa9196
    @mohanthapa9196 2 года назад +3

    धेरै धेरै धन्यवाद छ गुरु देब हजुर लाई जानकारी दिनुभयो

  • @deepakmgr162
    @deepakmgr162 2 года назад +27

    आज पाँच दिन पुराभयो अब ब्रम्हचर्य तर्फ्🙏
    🙏 जय गुरु देव🙏

  • @ultimateswag6376
    @ultimateswag6376 2 года назад +4

    Can you imagine it❤️❤️ ...
    धेरै माया सर ।

  • @pharsabahadur6626
    @pharsabahadur6626 2 года назад +11

    प्रणाम गुरु देब अदभूत प्रभचन 🙏🙏🙏❤️❤️❤️

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 года назад +49

    जय श्रीकृष्ण !!!
    जय गुरुदेव!!!
    जय मनोक्रान्ति !!!
    जय होस् सबैको!!!
    शुभ बिहानी!!!
    🙏🙏🙏🕉️🕉️🕉️🧘🧘🧘😱😱😱💖💖💖3️⃣6️⃣9️⃣

  • @gurungjitbahadur7635
    @gurungjitbahadur7635 2 года назад +4

    अती उपयोगी भनाई गुरु देव हजुर को जय होस जय मनोक्रान्ती जय विकाशनन्द ❤️🙏🌹

  • @rameshmahatara7458
    @rameshmahatara7458 Год назад

    जीवन उपयोगि ज्ञान सम्बन्धि जानकारी लागि धन्यवाद सर हजुर🙏

  • @parkashjaishi1921
    @parkashjaishi1921 2 года назад +2

    काेटिकाेटि नमन् गुरुबर या माहाँन ज्ञानकाे लागि

  • @gopalpariyar2658
    @gopalpariyar2658 2 года назад +4

    जय गुरु जय मनोक्रान्ती 🙏

  • @tekrajtube
    @tekrajtube 2 года назад +26

    After two months no fap and here to thanks him for helping me to focus on my study.

  • @BhimMagar1991
    @BhimMagar1991 2 года назад +2

    सबैभन्दा महत्वपूर्ण सक्ति ॐॐॐॐॐॐहो नी चाहेसी जेयापनि गरिन्छ

  • @romlalgiri7428
    @romlalgiri7428 2 года назад +2

    Namaskar gurudev.. dherai raamro prabachan ..

  • @Mohan-oh7bg
    @Mohan-oh7bg 2 года назад +3

    प्रणाम गुरुदेव सबैको जय होस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।

  • @krishnakc8972
    @krishnakc8972 2 года назад +62

    Naman Guru Dev. It's a brilliant Parbachan because I have already experienced it. It really empowers people

  • @ghanendralimbu4655
    @ghanendralimbu4655 2 года назад +2

    Gurudev hajurko apar badile thulo gyan urja pradan milekoxa naman

  • @suryatamangtamang5961
    @suryatamangtamang5961 2 года назад +2

    Pranam guru ji, jay manokranti, sabee co jay hos.

  • @jayalaltamata5070
    @jayalaltamata5070 2 года назад +3

    हजुरलाई धेरै धन्यवाद गुरु नमन छ

  • @jenishbohara8070
    @jenishbohara8070 2 года назад +11

    आज देखि हस्त मैथुन नगर्ने प्रतिबद्धता गरे

  • @santoshkarki3582
    @santoshkarki3582 2 года назад +2

    जय होस गुरुदेव !अदभूत प्रवचन मैले अब ब्रमचर्य बस्ने कोसिस गरे !

  • @dawatsheringsherpa8610
    @dawatsheringsherpa8610 2 года назад +1

    🙏🙏🙏 Atti uttam jaankari Sir, dherai dherai dhannyabaat.

  • @rajgoletamang8126
    @rajgoletamang8126 2 года назад +17

    THANK YOU SO MUCH GURUDEV IT IS GREAT MOTIVATION EVER IM SEARCHING THIS KINDS OF MOTIVATION SPEACH FINALLY

  • @keyran5745
    @keyran5745 2 года назад +3

    thank you dr.yogi for motivation

  • @user-lx5tf9jo9u
    @user-lx5tf9jo9u 5 месяцев назад +2

    निकै राम्रो पाथ सिकाउनु भयो गुरु अब म तपाईं ले भनेको कुरा हरु फलो गर्ने छु 🙏🙏

  • @MonajBadhur-sj7dt
    @MonajBadhur-sj7dt Год назад

    धन्याबाद सर नयाँ कुरा सिक्नपाउदा खुसि लाग्यो

  • @rameshshresta1871
    @rameshshresta1871 2 года назад +5

    Namaskaram, thank you for such a nice session

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 года назад +21

    Powerful educational episode !!!,,, ever i have seen !!!🙏🙏🙏🕉️🕉️🕉️

  • @vvtest3144
    @vvtest3144 2 года назад

    नमस्कार
    चेतनामुलक कार्यक्रम को लागि धन्यवाद 🙏🙏🙏🧠🧠🧠🧠🧠

  • @debmagar9168
    @debmagar9168 Год назад +3

    धेरै राम्रो कुरा गुरु 🙏🙏🙏❤

  • @rajusunar4545
    @rajusunar4545 2 года назад +5

    Thank u so much gurudev 🙏❤️

  • @nepaleseyogi
    @nepaleseyogi 2 года назад +4

    you are really good man, jaya ho guru dev

  • @narhanglimbu
    @narhanglimbu 2 года назад

    गुरु काे भननई सहि छ । 🙏👏👍️

  • @narayanisharma9198
    @narayanisharma9198 2 года назад +12

    अद्भुत प्रवचन कोटी कोटी प्रणाम गुरुदेव 🙏🙏🙏💐💐🙏🙏

  • @rishiramneupane7586
    @rishiramneupane7586 2 года назад +7

    परम महाशान्ति🙏🙏🙏🌹🌹💕

  • @--lovenature
    @--lovenature 2 года назад +3

    Thank u so much Gurudev for the information...

  • @ashishpaudel3968
    @ashishpaudel3968 2 года назад +2

    BEST WHICH I WAS SEARCING FOR...JAYA HOSH GURU......

  • @birbahaduradhikari2188
    @birbahaduradhikari2188 2 года назад +2

    Jay manokranti jay gurudev sabai ko jay hos

  • @govindashrestha3128
    @govindashrestha3128 2 года назад +3

    शुभप्रभात गुरुदेव

  • @BhubanHamal
    @BhubanHamal 2 года назад +9

    Motivated!thank you gurudev🙏

  • @RamYadav-jh2yr
    @RamYadav-jh2yr 2 года назад +2

    Thanks for updating sir

  • @dineshchaudhary6568
    @dineshchaudhary6568 Год назад

    🌷अदभूत प्रबचन 🌷

  • @hee23119
    @hee23119 2 года назад +3

    नमन गुरुदेव।

  • @shantarai6363
    @shantarai6363 2 года назад +6

    प्रणाम गुरुदेव्🙏🙏🙏

  • @surendragyanwali9269
    @surendragyanwali9269 2 года назад +2

    Thank you guru Dev for the information

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j 2 года назад

    धेरै धेरै धन्यवाद गुरु देव

  • @krishshah-bg2uo
    @krishshah-bg2uo Год назад +3

    Wow ❤motivation speech 👏

  • @milanlimbu1163
    @milanlimbu1163 2 года назад +6

    Thank you Gurudev 😊 💓

  • @rdxdevilff1424
    @rdxdevilff1424 2 года назад +2

    Nice guru dev

  • @regmibaburam3644
    @regmibaburam3644 8 месяцев назад

    हार्दिक नमन गुरुदेव🙏

  • @PEACE-op3gp
    @PEACE-op3gp 2 года назад +20

    I read bramacharya book 8 months ago and I am following the path
    Written by sivananda

  • @mahaabi001
    @mahaabi001 2 года назад +3

    gurudev pranam !!

  • @bhimrawat6409
    @bhimrawat6409 2 года назад +2

    नमन् गुरु देव 🙏🙏

  • @prembudhathoki1678
    @prembudhathoki1678 2 года назад +2

    धेरै पहिले महशुस भाको कुरा हो यध्यपी ब्यबहारमा लागू गरिएको थिएन अब पुर्णरुपमा लागू गर्ने बाचा गरियो। गुरुलाई हार्दिक धन्यबाद।

  • @hridayagaihre7267
    @hridayagaihre7267 2 года назад +3

    Gurudev naman🙏🙏❤️❤️

  • @ujolmaharjan2010
    @ujolmaharjan2010 2 года назад +12

    I learned a lot from this. Thanks 🙏

  • @janakadhikari6458
    @janakadhikari6458 2 года назад +2

    🙏🙏Good morning Gurudev 🙏🙏

  • @bakhatthapa7558
    @bakhatthapa7558 2 года назад +1

    यो हजुर को यस्तो पर्बचन ले मलाई एकदम जाजुरूक बनायो गुरु।।।

  • @my-nep
    @my-nep 2 года назад +21

    सत्य सनातन हिन्दु धर्म ले यस्ता लाखौ लाख ज्ञान हरु सिकाएको छ । यसैले सनातन धर्म माहान छ । जय जोस 🕉️🚩

    • @rajbiswa5909
      @rajbiswa5909 2 года назад

      यस्ता काम गर्ने भनेको हिन्दु धर्म ले हो।ब्यबिचार,बलात्कार सबै काम गर्ने हिन्दु धर्म ले नै हो।

    • @rupeshmagar6407
      @rupeshmagar6407 2 года назад +1

      @@rajbiswa5909 dharmalai dos nadinus yo ta kebal manxeko Soch ho .

    • @manojshrestha1749
      @manojshrestha1749 2 года назад

      raj sir tapaile vannu vako hindu haru matra xa ho balatkari? kunai dharma lai balatkari aatankbadi vanna mildaina bujnu vayo ni ra arko kura balatkari ko kunai dharma hudaina tyo adharmi ho papi ho bujnu vayo ni chaye tyo hindu hoss ya aru kunai dharma ko Manxe hoss hindu sanatna dharma kati gyan ko sagar ho tapaile bujnu vayeko xaina aru le gareko karya bata kaile ni judge nagarnu hola🙏

  • @ngimanspsherpa.5848
    @ngimanspsherpa.5848 2 года назад +2

    धन्यवाद गुरुजी महत्त्वपूर्ण जानकारी प्रदान गर्नु भएकोमा 😍😍😍

  • @tejbahadur5381
    @tejbahadur5381 Год назад +2

    म हजुर को सबै भिडियो हेर्छु हजुर ले दियको ग्यान मलाइ धेरै राम्रो लाग्छ मैले अरु लाई नि सिकाउछु धेरै धन्यबाद गुरु हजुर ले आज का युबा लाई सहि मार्ग मा लैजानु भाको छ

  • @sunilkhadka7628
    @sunilkhadka7628 Год назад +4

    ब्रमचर्य मा म धेरै बिस्वास गर्छु ।अध्भुत शक्ति छ

  • @user-bb3yd1ki9u
    @user-bb3yd1ki9u 2 года назад +6

    अाफ्नाे जाेकमा अाँफै हाँस्ने संसारकै एकमात्र जोकर, िवश्व कीर्तीमान नै कायम हाेला जस्ताे छ है ल अग्रीम शुभकामना

  • @magarishwor8295
    @magarishwor8295 Год назад

    एक् दमै राम्रो कुरा गर्नु भयो

  • @nirmalghimire3992
    @nirmalghimire3992 2 года назад +2

    जानकारि को लागि धन्यवाद छ चर्चित बैज्ञानिक बिकासानन्द ज्यु । अव एम सि सि को बारे पनि अलिकति सुन्न पाए हुन्थ्यो ।

  • @mrjaprel454
    @mrjaprel454 2 года назад +3

    Good morning guru ji😊

  • @renukakhanal1957
    @renukakhanal1957 2 года назад +3

    Naman guru .sabaiko jay hos .

  • @rameshadarsa
    @rameshadarsa 2 года назад

    हार्दिक धन्यवाद 🙏

  • @rambahadur7257
    @rambahadur7257 Год назад

    Ramro gyan badnu vaye ko ma dhanyabad hjur lai

  • @ritabaral979
    @ritabaral979 2 года назад +8

    Pranam guru dev Thank you so much sabai ko Jay hos 🙏

  • @pabitrathakuri6192
    @pabitrathakuri6192 2 года назад +4

    Guru ji pranam ❤️

  • @rajbikramsingh2452
    @rajbikramsingh2452 Год назад +1

    Really most important message 🙏

  • @resammagar4481
    @resammagar4481 Год назад

    जानकारी को लागी धन्यवाद सर

  • @bhuwanregmi8253
    @bhuwanregmi8253 2 года назад +8

    NoFap is really good. It has transformed my life.

  • @amitnaroula9124
    @amitnaroula9124 2 года назад +5

    Sunna ma maja..Motivation.. Knowledge.. Inspiration..Ani k chaiyo aru...LOVE FROM INDIA😊

  • @MahendraBudha-oz2kx
    @MahendraBudha-oz2kx 6 месяцев назад

    धेरै धेरै धन्यवाद गुरु देब अबस्य म हजुर का प्रबचन हरु मेरो जीवन म लागू गर्ने छु

  • @yadubansu1443
    @yadubansu1443 4 месяца назад

    ❤❤❤❤धेरै राम्रो प्रबचन गुरु देव❤❤❤❤❤🎉😢

  • @MEMORYGENIUS
    @MEMORYGENIUS 2 года назад +5

    Thanks Sir for the appreciation 😊