डलरकर्मीले संसदले पास गरेको TRC लाई नगिजल्दा नै राम्रो : रामप्रसाद सापकोटा, ‘दीपशिखा’ | Global Talk

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #GlobalTVHD
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 26

  • @user-ru5of7hu3w
    @user-ru5of7hu3w 25 дней назад +3

    धेरै राम्रो तर्क दिप्सिका कमरेड ❤✊

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255 26 дней назад +3

    सहि हो ।

  • @DipuNegi
    @DipuNegi 26 дней назад +3

    सहि बिस्लेष्ण

  • @beyondinfinity3876
    @beyondinfinity3876 25 дней назад +2

    एकदम सहि बिचार।

  • @anushkapun3441
    @anushkapun3441 24 дня назад +1

    सलाम छ साथै गजबको भाछ ❤❤❤

  • @dipendrasinghpatel2148
    @dipendrasinghpatel2148 26 дней назад +4

    समय सान्दर्भिक सही बिश्लेषण ✊

  • @premrajjoshi5711
    @premrajjoshi5711 26 дней назад +3

    सहि हो कम्रेट आफना मुद्दा सहि तरिकाले जनतालाइ बुझाउनु अब !! सुशानको पक्षमा कोहि काम गर्छ भने त्यो प्रचण्ड नै हो यो कुरा जनताले बुझ्नु पर्यो यदि यत्ति बुझेन भने हामि आफै माथि अन्याय गर्दै छौ

  • @chakrachand1410
    @chakrachand1410 26 дней назад +5

    Good thoughts, good leader!

  • @LalitMayal-o7k
    @LalitMayal-o7k 25 дней назад +2

    लाल सलाम ❤❤❤

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 25 дней назад +1

    अरुलाई रूपान्तर कुरा सिकाउनेले आफू चाहिँ रूपान्तर कतिको भएको छ ता प्रश्न त्यहाँ पनि आउँछ प्रचण्डलाई मात्र दोष थोपरेर हुँदैन।

  • @surajrd8325
    @surajrd8325 25 дней назад +1

    जनार्दन कति पटक मन्त्री भयो सबैलाई थाहा छ
    प्रचण्ड प्रधानमन्त्री भएकै बेला प्रचण्ड ले नै कुलमान लाई विद्युत प्राधिकरणको सि इ ओ नियुक्ति गरेको र लोडसेडिङ हटाउने भुमिका प्रधानमन्त्री को भएको घाम जत्तिकै झर्लङ छ बाकी ६/७ पटक मन्त्री हुदा किन माखो मार्न सकेन जनार्दन शर्माले यो प्रश्न को जवाफ चित्त बुझ्दो भएन भने उपमहासचिव बाट पनि घटुवा गरेर दिपशिखा कमरेड लाई नियुक्त गर्नुपर्छ।

  • @user-ft2ml1rf2r
    @user-ft2ml1rf2r 24 дня назад

    kura sahi chha.

  • @bomBahadur-if4vb
    @bomBahadur-if4vb 22 дня назад +1

    क्या गहकिलो तर्क दिप्सिखा सर

  • @sarukirati3474
    @sarukirati3474 26 дней назад +1

    🎉❤🙏❤️

  • @manparsadpun9079
    @manparsadpun9079 26 дней назад +1

    लाल सलाम✊✊✊

  • @premsyantan3899
    @premsyantan3899 18 дней назад

    Good

  • @sattybahadurpunmagar
    @sattybahadurpunmagar 10 дней назад

    रामरोमिलनुपछ

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 25 дней назад

    अब जनता जादा 18 बर्स कति कमाएउ भन्दिनु

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 25 дней назад

    धेरै पटक मन्त्री भएकाहरुले नै माओवादी सत्तामा गएर बिगर्नु बो भनेर मिडिया बोलेको देख्दा मा अचम्म लाग्छ उ सरकारमा मन्त्री भएर जहाँद सबै कुरा ठिक जाब प्रचण्ड प्रधानमन्त्री भएर सरकार जहाँदा चाहिँ भेठिक रे उसले अवसर पायो भने सबै कुरा ठिक अवसर पाएन भने भेठिक केही नेता प्रचण्ड प्रधानमन्त्री भएको दिन देखिनै खुशी देखेन मुख पनि अमिलो भएर बस्ने संदनमा प्रचण्डले बोल्दै गर्दा एक पटक पनि तलि पिटिएको देखेन माओवादी भित्र केन्द्रीय सदस्य झन्डै 300 सय भन्दा माथी होला तर प्रचण्ड सरकारले जतिसुकै राम्रो काम गरे पनि केही नेता बाहेक अरु प्रायले एक दिन पनि प्रचण्ड सरकारको राम्रो कामको समर्थनमा बोलेको देखेन भनेपाछी त्यो केन्द्रीय सदस्य किन चाहियो भरु हमाले बोलेको छ माओवादीलाई भोट दिने नाताले ।

  • @KhemNeupane-ne9hu
    @KhemNeupane-ne9hu 25 дней назад +1

    अब तल तिर फर्केपछि माथि नहेरे हुन्छ माउवादी ले

  • @amritbudha7872
    @amritbudha7872 26 дней назад

    गुद् दिभसेका

  • @milanniure4713
    @milanniure4713 25 дней назад

    एस्का घमन्ड अझै कति दिन रहला?सच्चा एजेन्डा त बैध्य ले बोक्याछन mcc पास भारत सङ्ग लम्पसार तेरिमा सबै एजेन्डा बेचेर खाईनस र?अझै एजेन्डा एजेन्डा भन्दै छस?सङ्घियता,धर्म निरप्रेक्षता को तैले भन्दै छस के दियो बे आज सम्म?अनि अर्को कुरो तेरो माओबादिको कहाथियो एजेन्डा सङ्घियता धर्मनिरप्रेक्षता?उल्लु बनाउछस?अमेरिकन साम्राज्यबाद र भारतिय बिस्तारबाद को नारा बेचेर खाई सकिनस?ऐले ठूलो कुरो गर्छस?अनि माओबादी नाम नै नराख्ने भन्दै छस अनि माओबादिआन्दोलन भन्दै छ?फेरि उल्लु बनाउने कुरो?🤔न भोटर छन न कार्यकर्या छन अब कस्लाई सुनाउन जान्छस?आज सम्म सत्तामा बस्ने लुट्ने ऐले पुराना सबै माओबादी एक ठाउँ मा आउछन रे किन ऐले चाईयो?😡😡😡रोक रोक 084 मा कुन दलको फेरो समातेर हिन्ने होस हेरौला नत्र जिरो नै हो अब तिमारु😡

  • @Kusmalii
    @Kusmalii 26 дней назад +1

    yo airport medicine case ola haina ra ?

  • @birendrathapa4931
    @birendrathapa4931 25 дней назад

    सबै आतंककारी