डा. बाबुराम भट्टराईको खुलासा: प्रचण्डसँग लेनदेन छैन, जनार्दन-वर्षमानको विद्रोह, ओली-देउवाको प्रशंसा

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Dr. Baburam Bhattarai
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    RISHI RAJ DHAMALA
    PRODUCER/ RESEARCHER
    RISHI THAPALIYA
    BROADCAST DIRECTOR
    RAJU BHANDARI
    CHIEF EXECUTIVE PRODUCER
    BINA SHRESTHA
    CTO
    PRABESH GAUTAM
    DOP
    ROSHAN K. SHRESTHA
    GRAPHIC DESIGNER
    SUDHIR K. PANDEY
    EPISODE EDITOR
    SUDIP KHANAL
    STUDIO PRODUCER
    SAROJ RAWAL
    RESHMA SHRESTHA
    ENGINEER
    KESHAV RAJ DAHAL
    SUMAN CHAUDHARY
    CHANDAN SAH
    IT
    NABIN NEUPANE
    MCR
    AASTHA THAPA
    NIRUTA SHRESTHA
    CHANDAN KUMAR PATEL
    CHIEF MARKETING OFFICER
    ANJAN LAMICHHANE
    SALES & MARKETING
    AJAR SHRESTHA
    PARBAT RAJ KAFLE
    CAMERA PERSON
    SANJIT GOPALI
    ASHISH KHANAL
    RAJESH DHAKAL
    ARJUN BHANDARI
    SANAM TITAL
    KAMAL SHRESTHA
    RAVI MAHARJAN
    SUBASH RAJBANSHI
    SOCIAL MEDIA
    TAPESH ZON BC
    ROHIT SUNAR
    HIMAL PANDEY
    MAKE UP
    UMESH SHARMA
    SAPANA MAGAR
    LOGISTICS
    DHURBA DHAKAL
    RABIN KUMAR DULAL
    BIMAL KC
    SUNITA NIRAULA
    NIRMALA NEPAL
    KAMALA KHADKA
    NABINA NEPALI
    SUSHILA NEPALI
    DINESH TIMALSINA
    LEBU RAJBANSI
    MUKUNDA ADHIKARI
    BALARAM SHAKYA
    GOPAL PARIYAR
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #baburambhattarai #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Комментарии • 366

  • @rameshmahara8694
    @rameshmahara8694 25 дней назад +77

    आज बल्ल पहिलोपटक थाहा पाउदै छु कमेन्ट् मा डबल क्लिक गर्दा लाईक हुदो रहेछ😮❤😅😂

    • @ramprasadpoudel3812
      @ramprasadpoudel3812 25 дней назад

      Khyasisssss

    • @tikmik15
      @tikmik15 25 дней назад

      अँ तनि, मलाईनी था थेन, धन्यबाद 👍

  • @Keshab9
    @Keshab9 25 дней назад +50

    प्रचन्ड, केपी ओली र शेर बहादुरले तीन तीन अरब खाएका छन, मसँग प्रमाण छ भनेको खै कता हरायो प्रमाण?

    • @dreamleader9265
      @dreamleader9265 23 дня назад

      Yo muji vatrai ni chor nai ho je ni bolcha manche afu ma tanna

  • @yamlalpanday7309
    @yamlalpanday7309 25 дней назад +18

    तेराे विचार नै अध्याराेमा बसेकाे किराेजस्ताे छ प्रमाणित भईसम्याे।

  • @ananathsapkota2032
    @ananathsapkota2032 25 дней назад +10

    सत्य सत्यनै हुँन्छ, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि भनौँदा हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?

  • @bhaskardc9979
    @bhaskardc9979 25 дней назад +13

    जनयुद्ध बेला मठ मन्दिर तोडफोड गरेर चर्च खडा गरे, माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भारतको पन्जाब बथिन्डामा २०५७ माघ २६ देखि फल्गुण १ सम्म बसेर बेलायत नर्वेको चर्च बाट करोडौं रुपैयाँ लिएर नेपालको सनातन चाड पर्व संस्कृती लाई ध्वस्त बनाएर इसाईकरण बनाउन लागि कथित जनयुद्ध गरेको वर्तमानमा पुष्टि भएको छ। नेपालका कमाउष्ट भ्रष्टाचारीले २४/२५ खर्ब ऋणमा डुबाए, उद्योग कलकारखाना ध्वस्त जताततै बेरोजगारी बनाए, जातीय धार्मिक द्वन्द सिर्जना गरे भारती दलालको कुतर्क मात्र हो।

  • @user-ed4iv4dn9u
    @user-ed4iv4dn9u 25 дней назад +26

    बुद्दि भको बिबेग नभएको जन्तु

  • @rajugurung4621
    @rajugurung4621 25 дней назад +62

    यो नेताको त कुरै सुन्न मन लाग्दैन यार

    • @BihaniEntertainment-bw1bl
      @BihaniEntertainment-bw1bl 25 дней назад +8

      राम्रा मान्छेको कुरा कुन नेपाली ले सुन्छ र ? राम्रा मान्छेलाई त लखेटि लखेटि एक्लै बनाउने नियति हामी नेपाली भेँडा जनताको संस्कार नै हो ।

    • @Rimthim
      @Rimthim 24 дня назад +1

      Kasko lagx t kp ko?

    • @Rimthim
      @Rimthim 24 дня назад

      @@BihaniEntertainment-bw1bl sahi ho

    • @manojtimalsina5934
      @manojtimalsina5934 16 дней назад

      Ramro vision vayako neta ko kura ta k subxau kp 8 class fail ko kura suna

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC 24 дня назад +4

    यस्को कुरै नसूनि भन्न सकिन्छ --> यो भन्दा सडेको कूहियेको पनि मान्छे छ यो दूनियामा अर्को ?!

  • @Lalitsanjyal
    @Lalitsanjyal 25 дней назад +32

    माओवादी हरु पतन भएकाे हेर्ने ठुलाे रहर छ

    • @StudyJicom
      @StudyJicom 25 дней назад +2

      @Lalitsanjyal Malai amale patan vako herna thulo wish xa auu tme ra ma wish garum afno afno

    • @Lalitsanjyal
      @Lalitsanjyal 25 дней назад +1

      @@StudyJicom ok

    • @donerastrabadi
      @donerastrabadi 23 дня назад

      eniharu patan ta bhaisakeka xaan bhai chintai nagaram

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 25 дней назад +7

    ❤❤❤❤❤❤
    Dr. Baburam Bhattrai is 100% right on total proportional representation by directly electing all representatives. That is must.
    ❤❤❤❤❤❤

  • @subashbaral7357
    @subashbaral7357 25 дней назад +20

    राजा को खुट्टा ढोगेर माफी माग्नु बाहेक केहि बिकल्प छैन।

  • @manjuchaulagain4427
    @manjuchaulagain4427 25 дней назад +3

    बाबुरामेको पागलपनमा सुधार आउदैन कहिल्यै , यसबाट धेरै ठूलो आशा नगर कसैले।

  • @user-se9ro5ru8n
    @user-se9ro5ru8n 23 дня назад +3

    बाबुराम भट्टराई हेर्दाहेर्दै अब पुण्य गौतम, मुकुन्दे , युवराज सफल , गगने, आङकाजी शेर्पा हाराहारीका हैसियतका भए । कुनैबेलाको सिंह आज भिजेको बिरालो जस्तै भए बिचरा !!

  • @LabaThapa-ei1ln
    @LabaThapa-ei1ln 25 дней назад +46

    श्रीमती मार्फत देश लुटेको अरबौ रकम कुन देशमा लुकाएको छ

    • @Rimthim
      @Rimthim 24 дня назад

      Praman x?

  • @mangdorjesherpa1059
    @mangdorjesherpa1059 25 дней назад +22

    जहिल्यै लोकपाल नभन न यार भारतीय गुलामको झल्को दिन्छ

    • @OmMahatoo
      @OmMahatoo 25 дней назад +3

      शब्दले होइन, व्यवहारले गुलाम बन्ने हो, त्यसोभए अङ्ग्रेजी किन बोल्न र लेख्नु पर्यो । आफ्ना बालबच्चालाई स्कुलमा अङ्ग्रेजी नपढाउनुहोला, त्यो झन् युरोपियन गुलामी हो ।

    • @mangdorjesherpa1059
      @mangdorjesherpa1059 25 дней назад +1

      @@OmMahatoo नेपाल एयरपोर्टको म्यानेजम्न्ट भारतलाई दिनुपर्छ भनेर भनेको हैन र यिनले?

  • @khemsunar7385
    @khemsunar7385 25 дней назад +27

    गणतन्त्र तथा लोकतन्त्र आयपनी केही हुदैन जब सम्म नेता नसुध्रिय 😢 धेरै गफ नदिउ है बाबुराम जि

    • @broughtCom
      @broughtCom 25 дней назад

      नेतालाई गाली गरेर केही हुनेवाला चाहिँ म केही देख्दैन अहिले नेताकार्यकर्तालाई गाली गरेर के गर्नु भोट हाल्दा हामी त हजुरबुबा पुस्ता देखि काङ्ग्रेसी हामी एमाले भन्छन अनि अहिले माओवादी ले बोल्न दिएको छ भन्दै गर्दा फेरि गफाडी बिदेशी झुन्ड तयार भएको छ हाम्रो गफाडी Good luck dai भन्दै छन अनि कसरी देशमा बिकाश हुन्छ त पहिले हाम्रो पार्टी भन्न छोडौ जनता बन्न सिकौ अनि हाम्रो देश हामी नेपाली भन्न सिकौ अनि भिजनेरी नेता चुनौ जय नेपाल ❤️❤️✅✅✅🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @broughtCom
      @broughtCom 25 дней назад

      नेतालाई गाली गरेर केही हुनेवाला चाहिँ म केही देख्दैन अहिले नेताकार्यकर्तालाई गाली गरेर के गर्नु भोट हाल्दा हामी त हजुरबुबा पुस्ता देखि काङ्ग्रेसी हामी एमाले भन्छन अनि अहिले माओवादी ले बोल्न दिएको छ भन्दै गर्दा फेरि गफाडी बिदेशी झुन्ड तयार भएको छ हाम्रो गफाडी Good luck dai भन्दै छन अनि कसरी देशमा बिकाश हुन्छ त पहिले हाम्रो पार्टी भन्न छोडौ जनता बन्न सिकौ अनि हाम्रो देश हामी नेपाली भन्न सिकौ अनि भिजनेरी नेता चुनौ जय नेपाल ❤️❤️✅✅✅🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prbagale
    @prbagale 23 дня назад +1

    महान विचार बोकेका डा भट्टराई, मेरो उच्च सम्मान छ❤

  • @Sprit832
    @Sprit832 25 дней назад +32

    यो भारतिय एजेन्ट जो भारतिय दूतावासबाट त्लब खान्छ यस्ले नेपालको चिन्ता गर्छ भनेर सोच्नु मुर्खता मात्रै हो है साथीहरू !

    • @rewatshrestha2211
      @rewatshrestha2211 25 дней назад

      Ta jasta guharu big big le gaarda ho yasari netaharule ni pelirakheko .bideshi agent, bideshi dalal tera gu buddi

    • @Rimthim
      @Rimthim 24 дня назад

      Praman x?

  • @govindadhikari9138
    @govindadhikari9138 24 дня назад +1

    ❤❤❤❤ बाबुराम जे बोल्छ त्यो गरेर देखाउनी बेक्ती हुन।।। जे भनेको थियो त्यो सत्य साबित हुदैछ ।।।❤❤❤❤बुद्दिजिबी युबाहरु बल्ल प्रत्यक्ष कार्यकारिको आवाज गाईरहेको अबस्था छ अब चौरासिमा यो लागू गर्न सक्योभनी बल्ल्ल सोछे जस्तो बेक्ती नेपालले पाउछ।।बिकासमा गतिलिन्छ।।।
    प्रत्यक्ष कार्यकारिबिना यो देसमा बिकास गर्न
    असम्भब छ ।।।त्यो सत्य साबित हुदैछ बिगत्को सम्सदिय अभ्यास हेर्दाखेरी।।।
    बहुमत कसैले ल्याउन नसक्ने आखिर
    नेता हरुको सदन मा जुवारी खेल्नुको अलाबा अरु केही देखियन ।।।

  • @thamimargan
    @thamimargan 24 дня назад

    उत्कृष्ट विचार भएको बाबुराम बाहुन...👍

  • @janakpaudel6113
    @janakpaudel6113 25 дней назад +30

    पत्रकार मा कामनलाग्ने थाङ्ने धमला नेतामा कामनलाग्ने थाङ्ने बाबुराम ।नेपालका लागि यकरति पनि कामनलाग्ने पतुरहरु हुन यी दुई 😂😂

    • @naradippariyar1307
      @naradippariyar1307 25 дней назад +2

      कमेन्टरमा काम नलाग्ने जनक पौडेल 😅😅😅

    • @worldpeaceok
      @worldpeaceok 20 дней назад

      Aja chai dhamala ko kura ranrai xa hai, aja chai ramro kam garyo.

  • @USAjaynepal
    @USAjaynepal 25 дней назад +2

    ललितानिवास सरकारी १४६ रोपनी जग्गालाई बिक्री गर्न अन्तिम स्वीकृती सहि गरेर दिने तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई दण्ड बिगो शर्वस्वहरण सहित जेल ठोकियोस्।😮😮

  • @PravinKulung
    @PravinKulung 25 дней назад +1

    प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति चाहियो l Harka Sampangko मूल एजेन्डा यही हो

    • @badboy-un4nf
      @badboy-un4nf 20 дней назад

      तेरो हर्के पनि जय मङ्गुले नै हो। क्रिश्चियनको दानापानी खायर मिसनरी अभियानमा लागेको हगलिंडे हो तेरो हर्के 😀।

  • @J.Everest
    @J.Everest 23 дня назад

    यिनका सयौं अवगुण छन्, गल्ती छन् तर, उनको अहिलेको एजेण्डा बिना, जनताले सुख पाउँदैनन् र देश बन्दैन, निश्चित ।

  • @himalmalla4580
    @himalmalla4580 25 дней назад +1

    जय राष्ट्रबाद हेटौडा..........
    मेरो सुझाव......!!!
    दिली १२ वुदे औषधी ले नेपाली जनता को रोग निको भएन! झन दैनिक नेपाली जनता गरीब बन्दै जाने भऐ ! तपाईंहरूले १० बर्ष जनयुद्ध एजेण्डा पूर्ण बिचार नेपाली जनता मा असफल राष्ट्र भयो! १० हजार नेपाली जनता को अकाल मानै ज्यान गयो !
    अब राष्ट्र राष्ट्रियता बचाउने हो भने ...........
    २०४७ साल सबिधान पूर्ण स्थापना गर!
    सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर!
    प्रत्यक्ष कार्य कार्य प्रधान मन्त्री चुनाव गर!
    प्रत्यक्ष कार्य कार्य जन लोकपाल सबिधान विद आयोजना गठन गर!
    पूर्ण समानुपातिक संसद गठन गर!
    सर्व पक्षीय राष्ट्रिय सहमति अन्तिम सरकार गठन गर!

  • @jawansinghtamang
    @jawansinghtamang 25 дней назад +14

    14 प्रदेश बनाउनु पर्छ भन्ने डाका यहि हो अझ जनताले केहि पाए केहि बाँकि छ भन्दैछ यो गुविद्वान रहेछ पहिला झुठ र भ्रममा पारिएछ।

  • @aakashgyawali4358
    @aakashgyawali4358 25 дней назад +15

    बौद्धिक ब्यक्ति डा. भट्टराई जी

    • @dipakpandey3411
      @dipakpandey3411 25 дней назад +2

      के हो बौद्दिकता को परिभाषा ? एउटा इन्जिनियर ले बनाउन छाडेर पुल पुलेसा, स्वास्थ्य चौकी भत्काउन तिर लाग्छ अनि हजारौ गरिब जनता लाइ हत्या गर्छ अनि त्यो बौद्दिक हुन्छ।। तिमी पनि झोले नै रहेछौ यार😢

    • @KeshabOli-lv2zn
      @KeshabOli-lv2zn 23 дня назад +1

      भ्रम

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 25 дней назад +5

    चोर नेता हरु लाई देश निकाल नगर्ने बेला सम्म देश बन्दैन!

  • @ParveenKumar-eb8uw
    @ParveenKumar-eb8uw 24 дня назад +1

    Right 👍

  • @sarojpnayak5603
    @sarojpnayak5603 25 дней назад +2

    Great leader of Nepal ❤❤❤

  • @shankarbhattarai6213
    @shankarbhattarai6213 25 дней назад +3

    मा झ्याक्ने तेरा कुरा सुन्न भन्दा जोति मगर को नाच हेर्न ठिक

  • @ChitraLama-pl5fe
    @ChitraLama-pl5fe 24 дня назад

    Rishi sir koo sodnee tarekaa maa suďdhar voyachh thank u

  • @pramodbhandari5221
    @pramodbhandari5221 25 дней назад +1

    यो भारु रामको कुरा सुनेर बिरक्त लाग्न थाल्यो

  • @madanthapa8893
    @madanthapa8893 25 дней назад +4

    माओवादी बादी को अस्थित्यो सकियो भने जनयुद्धको नाममा हजारौं मान्छे किन मारेको त

  • @ranjitsunar9718
    @ranjitsunar9718 24 дня назад

    हिराको मूल्य र अर्थ हिरा नदेख्नेलाई थाहा हुँदैन ।अगाडि बढ्नुहोस् डा. साप अवस्य चिन्ने र बुज्ने छ हिरा क हो भनेर।शुभकामना छ।

  • @dipakkarki2464
    @dipakkarki2464 23 дня назад

    लोकतन्त्र आएर बिकास हुन्छ भन्नु आफैमा मुर्खता हो भारुराम ।

  • @Thakurize
    @Thakurize 25 дней назад +1

    "र" को एजेन्टको एजेन्डा नै भारत र अमेरिकालाई खुशी बनाउने।सबै जातजातिको साझा फुलबारीलाई उचालेर जात जातिमा द्वन्द,युद्ध गराउने।गोर्खाबाट सुरु गरेर पृथ्वीनारायण शाहले बाइसे,चौबिसे छरिएको राज्यलाई एक राज्य सबै जातजातिको साझा आधुनिक नेपालको संरचना बनाए तर यो मान्छेले गोर्खाबाटै देश तुक्राउने काम गर्दैछ।संघीयता आबस्यक थिएन अझ मगरात,तमुवान,लिम्बुवान,खुम्बुवान,नेवा सबै जातजातिलाई राज्य चाहिएपछी त्यहाँ द्वन्द अबस्य हुन्छ। बिभिद धर्म र बिभिद जातिएताले द्वन्द निम्त्याउछ।नेपालमा सोमालिआ,हाइती जस्तो गराउने अमेरिकी सेना भित्र्याउने र हवाई अड्डाजति भारतलाई बुजाउने लक्ष हो जस्तो लाग्छ।

  • @nirkumar2428
    @nirkumar2428 25 дней назад +2

    Always respect Baburam ji … very few people can understand him in the recent circumstances of Nepali politics … 😢

  • @santoschhetri8462
    @santoschhetri8462 25 дней назад +3

    अ हिन्दु धर्म मान्ने चाइ अध्यारो को किरा रे😂 जो झाण्डु चुनाव हार्ने डर ले चुनाव नै लड्दैन उ चाहि हिरो रे बैग्यानिक रे र एजेण्ड जस्को 500 सय कार्यकर्ता पुग्दैन उस्को ठुलो भुकाइ सुहाएन

  • @rajeshkhirhar
    @rajeshkhirhar 25 дней назад +2

    Great bichar

  • @purnatamang2772
    @purnatamang2772 25 дней назад

    विचार र भिजन सही छ तर व्यवहार र विचारमा सन्तुलन मिलेन।

  • @rairaj89
    @rairaj89 12 дней назад

    Baburam bhattarai mantri hunu parxa🎉🎉

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 25 дней назад

    जनताले मर्दा पनि करतिर्नु र जन्मदा पनि करितर्नु पर्ने गरायाे याेबेबस्थाले ईडाकाहरूले चाहिँ खुबसुख पाऐ ।

  • @Himalayan_Tiger
    @Himalayan_Tiger 25 дней назад +4

    विकास को खाका सहि हो तर यिनको पनि बोली र व्यबहार जमिन आकाश फरक छ।

  • @dostrt9846
    @dostrt9846 24 дня назад

    Yadi desh banauna xa vane, Dr. Saab lai sabaile support garau

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 25 дней назад +2

    न लिने मन पर्छ न दिने देश को धमिरा ।

  • @st.brightdigital2415
    @st.brightdigital2415 25 дней назад +3

    बाबूराम भट्टराईको बौद्धिकता अब धमला को इण्टरभ्यूमा समाहित भयों ? लेभल मिलेंन 😂

  • @oursmallstory
    @oursmallstory 22 дня назад

    तिम्रो विचार चै किरा परेको जस्तो छ।।जस्ले मर्ने बेला सम्म पनि आफ्नो देश भुगोल माटो चिन्न सकेनन् जनाको कुरा गर्छ आज माग्ने बनायर छाडे अझै यस्ता अबौद्धिक कुरा पत्याउने यिनले जानेको एउटै कुरा‌ रछ।। देश लाइ कंगाल बनाउने नागा

  • @bharatkhatri6332
    @bharatkhatri6332 21 день назад

    पत्रकार मा काजु र नेतामा ओलि लाई देखेपनि गोलि हान्न मन लाग्छ !

  • @harkapun9874
    @harkapun9874 24 дня назад

    ७० हजार भन्दा माथि तलब अहिलेको हालतमा सरमजिबि लाई हुनुपरेयो किसानले मुल्य पाउनु पर्यो दुइ तिन पार्तिका एउतै नस्लले सम्म्भिदान कानुन बनाउनु भएन

  • @harkapun9874
    @harkapun9874 24 дня назад

    ब्यबहारमा हुनुपरेयो नि थुलो सानो जातको ब्यबस्था उस्तै छ

  • @abc4677
    @abc4677 25 дней назад

    Statesman Dr.Bhattarai ❤❤❤🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @dhirendradhami9078
    @dhirendradhami9078 24 дня назад

    तिमिले बोलेको प्रचण्ड केपि र सेरेले कुनै जलविधुतमा पैशा खाए प्रमाण छ भनेको बिर्सियाै फटा बाबुराम

  • @dilkhadka1094
    @dilkhadka1094 25 дней назад

    Brilliant person dr Baburam Bhattarai ❤

  • @komalpathak9984
    @komalpathak9984 25 дней назад

    अव कार्यकारी राष्ट्रपतिको कुरा गरेर देश बिदेशीलाइ जिम्मा लगाउने योजना यिनको रैछ !!!

    • @user-vk8ri3gm3l
      @user-vk8ri3gm3l 5 дней назад

      म एक सचेत स्वतन्त्र नागरिक हु,डाक्टर भट्टराईले भनेको प्रत्यक्ष निर्वाचन कार्यकारी भएको मुलुक बनाउनु राम्रो हो ,देशभरिका जनताले मुलुकभरि बाट छान्ने निर्वाचन प्रणाली कसरी नराम्रो भयो त?बरु संसदीय प्रणाली असफल छ,नेपालमा बाबुराम भट्टराईले काठमाडौ का मेन सडक फराकिलो बनाउने नेता हुन अर्थमन्त्री हुदा राजस्वमा सुधार देखि धेरै राम्रा काम गरेको त तथ्यगत रुपमा देखिएको छ त किन भट्टराईकाे हरेक कुरा दाेषि चश्माले हेर्छन् अालाेचना गर्नु लाेकतन्त्रमा छुट छ,यो पञ्चायती व्यवस्था र राजतन्त्र होइन राजतन्त्र र पञ्चायती व्यवस्थामा विरुद्धमा बाेले जेलमा काेचिहाल्थे गुण र दाेषका अाधारमा अालाेचना गराै

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 25 дней назад +5

    अब फेरि 20 बर्ष पछिल्तिर कार्यकारी रास्ट्रपति भन्दै खाने भए ।

    • @AayushSubedi-yl6zo
      @AayushSubedi-yl6zo 25 дней назад

      Karyakari Rastrapati Wahiyatho Rajsasta Chainxa Ani Partakxya Nirbachit Pradhanmantri Hunuparxa Pardesh Kharej Hunuparxa Baidik Sanatan Rastra Hunuparxa Rastriya Sabha Kharej Hunuparxa Bhastracharilai Fasi Rapistlai Fasi Dinebebasta Lyaunuparxa Ani Ramrohola

    • @DOLESHWOR-
      @DOLESHWOR- 24 дня назад

      Sorry Bro ! Pratyachha janata bata chhanaut karyakari rastrapati bhayo bhane desh ma digo Bikash hunchha I am 100 % sure ✔️

  • @rajanrai7925
    @rajanrai7925 25 дней назад

    Nepali veda harule chinna nasakeko visionary number one leader of nepal Dr baburam

  • @sumanpoudel3202
    @sumanpoudel3202 25 дней назад +2

    जनमत सङ्ग्रह गरन गफाडी हरु तेति बेलै थाहा भै हाल्छ नि

  • @subodhregmi613
    @subodhregmi613 25 дней назад +2

    जनताले बनाएको संविधान रे , डाक्टर ले हसाउँछन्

  • @surajadhikari2640
    @surajadhikari2640 25 дней назад

    पहिला यो काजु को मागिखाने भाडो बन्द गराउ अनि कार्यकारी प्रत्यक्ष प्रधानमन्त्री मा जाउ ला ।।।

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 25 дней назад +3

    याे माअाेबादि र धमला हुन्छ तब सम देश बन्दैन

  • @kishansingh-zh3mk
    @kishansingh-zh3mk 25 дней назад

    पढे लेखेको ले गर्ने कुरो गरिराछ र...?
    मानव मा हुने गुण नै गुमाउन पुगे छ....

  • @poornabahadur6531
    @poornabahadur6531 22 дня назад

    Nice

  • @premprasadsanjel4274
    @premprasadsanjel4274 24 дня назад

    शेरबहादुर देउबा २०४८ मा गृहमन्त्री (३३ बर्ष अघि) र २०५२ मा प्रधानमन्त्री (२९ वर्ष ४ महिना अघि)। के पी ओली २०५१ मा गृहमन्त्री (३० बर्ष अघि) र २०७३ मा प्रधान मन्त्री (८ वर्ष अघि)। त्यति बेला अमेरिकामा बिल क्लिनटन राष्ट्रपति थिए। हाम्रो २०८४ मा पनि शेरबहादुर र केपी ओली नै हो रे। नेपालमा राजनीति पेशा हो कि लम्पटगिरि हो ? हेलो युवा र देवरबाबु हो ? लाज छैन?
    १. बिल क्लिनटन ८ बर्ष।
    २. जर्ज डब्लु बुस (प्रथम) ४ वर्ष।
    ३. जर्ज बुस (द्वितीय) ४ वर्ष।
    ४. बारक ओबामा ८ वर्ष।
    ५. डोनाल्ड ट्रंप ४ वर्ष।
    ६. जो बाइडेन ४ वर्ष।
    ७. नयाँ चुनाबमा कमला ह्यारिस र डोनाल्ड ट्रंप मा को आउछ? नेपालमा त उनै थोत्रा?

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w 25 дней назад

    नेपाल मात्र एक यस्तो देश थीयो बिस्वलाई ज्ञान दीने ज्ञान को भणडार भएको पाएको प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती हो थीयो सोधिन माटोको बिज्ञानका सर्ब प्राणी अहीँसा ८४ हजार धर्म स्कन्दको सुसासन संस्कार संस्कृति कायम भएको बुध्द धर्ती बाट नै बिस्वलाई बुधिजम कींडम राज्य स्थापना गराउन सफ्ल भएको बुध्द धर्ती थीयो बिस्वमा जहाजन्मे को मानव बर्ग सर्ब श्रेष्ट सर्ब प्राणी मध्देका दोस्रो मा पर्छ पसुपन्छी र अन्यत्र जिब हो भने मानछ सभ्यताको नै धोस्तपार्दै आएको कति सेय बर्ष भयो खोई नेपाल मानव नाटक मन्चन गर्ने ?

  • @poornabahadur6531
    @poornabahadur6531 22 дня назад

    Babu ram you are the best 🙏

  • @Namaste775
    @Namaste775 25 дней назад +2

    गोर्खामा चुनाव लड्ने वेला छोरीलाई काठमाडौंको टिकट लिंदा लेन देन थियो अहिले छैन कस्ले पत्याउछ, यौटै बाट संचालित गोटिको !

  • @bimalmuktan3707
    @bimalmuktan3707 25 дней назад

  • @kamalg0451
    @kamalg0451 25 дней назад

    जस्तो आफू तेस्तै लाई इन्टर्भिउ लिएछ आज चै धमला जि ले दुबै नालाएक

  • @prithiviNepali
    @prithiviNepali 24 дня назад +1

    नेपाल को धर्म मास्न जीवन समर्पण गर्यौ, बाबुराम
    आज आफ्नो नाती लाई कुन संस्कार सिकाको छौ ?

  • @deviprasaddahal9182
    @deviprasaddahal9182 23 дня назад

    ❤ babu bhattarai ❤ timi raja झै नयाँ राजा बनेउ❤ तिमी विकास को गुरु बन्छौ भनेको मर्ने बेला सम्म पनि विद्यार्थी हु भन्दैछौ❤ जनलोकपाल भारतिय अन्ना हजारे मोडेल खोज्दैछौ जो आज इलेक्ट्रोरल बन्ड का मुद्दाका गुमनाम चुपचाप, भाजपाई बनेर हराएको छ ,, भ्रष्टाचारी अझै छ जना बाँचेका छन नेपालमा ,, जनतनको आँखामा❤ श्रीलंका , बंगलादेश झै नेपनलमा बिद्रोह हुन जरुरि छ ❤ ठाउँ खोज्न जरुरि छ ❤ ऋषि धमला ❤

  • @prakashbogati4234
    @prakashbogati4234 25 дней назад +9

    King is king 👑❤️👑

  • @UdayamansinghBasnet
    @UdayamansinghBasnet 25 дней назад

    Great lidar

  • @gokarnagiri1347
    @gokarnagiri1347 25 дней назад

    यो बिदेशिको एजेण्ड यस्ले ५० साल धकेल्यो

  • @dharmadhakal539
    @dharmadhakal539 25 дней назад

    Dr. Sab💐👍🙏❤️

  • @krishsubedy
    @krishsubedy 2 дня назад

    मीठा कुराले रोटी पाक्दैन।
    Strategy खै?

  • @rabindrashrestha786
    @rabindrashrestha786 25 дней назад

    प्रश्न सोध्ने क्षमताको विकास गर्नुस् ॠषिजी ।

  • @liladangi5134
    @liladangi5134 24 дня назад

    सङघियता खारेज गर्नुपर्छ सबै जन्ता चाहान्छन कुरा भुझिउ चोर नेता हरु

  • @ArtofLivingLife
    @ArtofLivingLife 25 дней назад

    डा भट्टराई किताब पढेर कुरा गर्ने नेता हुन

  • @PrakashTuladhar-cb9hd
    @PrakashTuladhar-cb9hd 25 дней назад

    संयमता पुर्बककाे प्रति उत्तर मलाई राम्रो लाग्यो।

  • @jivankarki1924
    @jivankarki1924 25 дней назад +3

    दरवार को भात बोल्दैछ

  • @danbahadurthapa701
    @danbahadurthapa701 25 дней назад

    Hero dr sir

  • @anish8E3
    @anish8E3 25 дней назад

    🙏

  • @bijenshrestha8536
    @bijenshrestha8536 25 дней назад +1

    एउता चिक्ने पदेर काम लागेन, अर्को नपदेर लाग्या छ, नयाँ नेपालमा!

  • @krishnaghimire9454
    @krishnaghimire9454 25 дней назад

    पढेको मुर्ख मानछे खोजन जानू परयो भने बाबुराम दलाल लाई समातेर देखाए हुनछ ,,

  • @sunsunil2171
    @sunsunil2171 24 дня назад +1

    Saamanupatik ra Pradesh khareji hunaprxa ✅

  • @user_rai_jetha
    @user_rai_jetha 25 дней назад

    धमला जस्तो पत्रकार र भ्रष्टाचारी नेता भए पछि नेपाल त्यति कै उधो लागि हाल्छ नि😂😂

  • @debendrapanday
    @debendrapanday 25 дней назад

    Prades khareji ma janata ko purna swagat hunxa

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 21 день назад

    स​म्बिधान कस्ले ब​नाएको थियो र​ एस्तो अपुर्ण भ​यो त​ ह​जुर​ ड​क्ट​र साहेब??

  • @mpkhalingrai8558
    @mpkhalingrai8558 25 дней назад

    हिन्दु रास्ट्र हुन्न

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w 25 дней назад

    जनता जान्नचहान्छ पत्रुकार बन्दु हरुले पराधिन लेणडुपे सभ्यताको समृद्धि नेपाल भएकै छन केजान्नचहान्छ देशका लाखाै जनताको नरबलि दीदै देशमा रगत को खाला बगाउदै राजा र प्रजाको काटोखादै २५% को समृध्दी गराएको पत्रकार थाहा नै रहीछ बचेकुचेका जनता र देशमा उत्पादन जनता २७० देशमा बेचेर २५ % को समृध्दि नेपाल बनाई सकेका छन पहील कुरात यो देशमा पराधिन बिदेसी मानव रुपी अदृश्य शक्ति ले देश र देशका जनताको देशका राजा हरुको सड्यन्त्रपुर्बक हत्यागर्दै काटो खादै आएको २०४६ यता मात्र होर हिजो राज्य एकीकरण पछि पराधिन बिदेसी मानव रुपी अदृश्य सक्ती देश भित्र भितर्यपछी दरबार भित्र राजगुरु बनेका राजसंस्थाको राजगुरु सल्लाहकार डाक्टर बैद सबै बिदेसी मानव रुपी अदृश्य शक्ति ले राजाको मन्त्रीमन्डल धमील्याउदै आएका ती बिदेसी हरुले प्रचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती कब्जागर्दै दुईतिहाई भन्दबडि ठाडोखाएर तेस्रो हगेपछी शाह बंशिय राजा हरुलाई खोपो देवता र बिष्णु को अवतार बनाउदै राजा प्रजाको नजर बन्दगर्दै विशाल बुध्द धर्ती मा ती नै मानव रुपी अदृश्य शक्ति बिदेसी राक्षेस नरबीरसैतान अफ्नै राक्षेसी नरबीरसैतान सभ्यताको रंगभेद र पानी देखीनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने नरहोम दीने असोमि होम गर्ने काटोखाने देशका मानव लाई अमानव बनाउने बीरमसान वीर गोर्खाली वीर नेपाली बनाउदै दरबार भित्र प्रभु कृष्ण जी लिला प्रभु राम लीला गर्दै हजाराै लाई बलिका बोका बनाउदै नरबलि दीदै रगतखोला बगाउदै काटो खादै कोदपर्ब र भणडर्णखाल पर्ब मनाउदै देशका लाखाै जनताको नरबलि दीदै रगतको खोला बगाउदै शाह बंशिय राजा हरुको सड्यन्त्रपुर्बक हत्यागर्दै काटो खादै राजा को जेठो छोरा लाई नया राजा बनाउदै बचेकुचेका देश कब्जा गर्दै मानव सभ्यताको धोस्तपार्दै काटो खादै आएको पराधिन मानव रुपी अदृश्य शक्ति राक्षेस नरबीरसैतान सभ्यताको लेण्डुपे सभ्यताको बास गराई सकेको देशमा २५% त पहील देखीनै समृद्धि भएकै छनी ?

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 25 дней назад

    त्यसपछि जय बालेन

  • @prbnrjl
    @prbnrjl 22 дня назад

    The more I listen to this guy, more I am convinced that he was playing by India's rule. The fact that he always tries to avoid answering hard questions is enough to proof that he is not the guy he wants people to think he is.

  • @akroshthapa5352
    @akroshthapa5352 25 дней назад

    आफ्नो विचार बुझाउन नसक्ने, अरुको नमान्ने, कुरा घुमाउरो शैलीमा बोल्ने, के के न गर्छु भन्ने, केही गर्न नसक्ने, परिवारका लागि सम्झौता गर्ने, कुरा चाँही राष्ट्रवाद, - बाबुराम भट्टराई
    नाम नै त बाबु, बाबु भनेको कि बच्चा की बुबा, अरु केही हुन सक्दैनन् यिनी

  • @shaminpoudyal9390
    @shaminpoudyal9390 25 дней назад +2

    Love them or hate them u can't ignore them

  • @shivakumarrai9027
    @shivakumarrai9027 25 дней назад

    १००% बिसलेसन डा॰ बाबुरामको बिसलेसन ।१,२,३ बुदा ठिक छ ।संमबिधान संमसोधन गरौ । अनि संमसदको संख्या ५०-६०% घटाउनु प्रर्छ । नगर पालिका, अनि गाउ पालीकाको सदस्य संख्या वाडाको ५ जाना बाट ३ जानामा घटाउनु प्रर्छ । राज्यको खर्चको भार घटछ । एमाले र काङग्रेको मत भार बढी छभनेर कुर्लिन छन ? तर किन डराको प्रतकक्ष निर्बाचन प्रर्णालीमा जानु लाई ?

  • @shantikokhojima6040
    @shantikokhojima6040 25 дней назад +6

    आफ्नो क्षेत्र प्रचण्डे लाई सुम्पिएर आफ्नो
    खुट्टामा आफैं बन्चरो हान्ने मुन्छे हुन् बाबुराम 😅

  • @KamalKhadka-yp6ld
    @KamalKhadka-yp6ld 25 дней назад

    Wow Dhamla , some time you ask great questions

  • @krishnathapa5757
    @krishnathapa5757 25 дней назад

    No body hearing
    Your prg silent
    Don't show anything
    Understand
    Silent babu ram
    All people know who are you
    Ok Rishi and baburam same

  • @sagarpandey5207
    @sagarpandey5207 25 дней назад

    अब किताब अध्यन गर्ने र आफ्नो बिचार पोख्दै जाने , बिश्वबिद्धालयमा अध्यन गर्ने उच्चतहका विद्यार्थीको लागि उत्साह प्रेरणा दिन अब डाक्टर भट्टराई योग्य हुनुहुन्छ । मास लिडरसिप भन्दा बैचारिक छलफल बहस चलाउने , फोरम बनाएर परिवर्तनकामी अभियन्ता बन्दा बेश होला।