Dr. Surendra KC || आज सम्मको इतिहास भनेको मृत्युको इतिहास होः आहुति || Bigya Sanga Bahas

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024

Комментарии • 1,4 тыс.

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 Год назад +20

    आहुती नेपाल कै सबैभन्दा उत्कृष्ट विश्लेषक हुन् !

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 8 месяцев назад +1

      बिंश्लेषण शब्दलेसमीक्षा भाव बोकेको हुन्ंछ तर आहूति त कुनै जात प्रति कप्टीएका देखिन्ंछन !!
      डा जगमान गुरूंग ज्यूलांंई
      निम्तियायाेस र उहाँको पृंथिवी नारायण ंशांह
      कोअवदान बारे बिचार जनमाननस मापुगोस। क्म्यूननिष्ट कोअन्तिम लक्ष्य अधिनायकत्वबाद मार्फत
      कम्यूनिकेटर शाषणको utopian dream हो जुन ussrमा १९१७-१९८९? सम्म चल्यो र जब फ़ुटयो छिन्न भिनन्न भयो। तियोशाषंण कति राम्रो रैछ क भने आहूतिले नेपालबारेभने जस्तै जैसेथे अत अरू कमियूनिष्ट देशहरू नै ख़त्म भयौ। ेआज यूक्रेन मा रसिया ले
      त्यही गरिदैंछ जस्तो Stalin ले गरे । आहूति double बोल्नु किन?
      Dr k c please request Dr zjagman Gurung ex vice chancellor
      Of Tribhuvan Univ Nepal to give his view on prithivinaraysn sha sso that the public can listen to an akt view of Prithivii N Sha. Dr m k Sharma
      Please take my request as an piece of an urgent interception in order to help dissipate
      Alt
      View too.

  • @DilliBahadur-xq4xi
    @DilliBahadur-xq4xi Год назад +86

    डाक्टर लाई पनि पढाईदिनु भयो आहुति ले गजब र यथार्त विश्लेषण राजनीतिक विश्लेषक यस्तो हुन पर्छ ।साब

    • @mirisharana9359
      @mirisharana9359 Год назад

      Sahi vannu vayo sir.He is excellent

    • @swotantra9678
      @swotantra9678 Год назад

      Ghanta hunxa pagal muji

    • @mirisharana9359
      @mirisharana9359 Год назад

      @@swotantra9678 Ghanta chai ka abta aayo?

    • @mytv-cn5ob
      @mytv-cn5ob Год назад

      Yasta jungli k padhaux mula

    • @suzannepal4497
      @suzannepal4497 Год назад

      Radio nepal aayo re aru jaat samudayeko vako harayo re
      Fuck up his mindset
      Ma ktm xeuko manxe aaja chakra Bom ko geet ya vanau paschimeli geet haru sunna pahxu k yo radio nepal ko dosh ho?
      Udaharan dherai dina sakxu

  • @जयलिम्बूवान

    लिम्बुवान बाट सेवारो छ आहुती ज्युलाई
    समाजशास्त्र, मानवशास्त्र, राजनीति विज्ञानको अदभुत ज्ञानको खानि तपाईं नेपालको सबैभन्दा उत्कृष्ट विश्लेषक हुनुहुन्छ । समय थोरै भो सुन्दा सुन्दै सकियो । नेक्स्ट इपिसोड पनि आहुती चाहियो ।

  • @bambahadursamal8372
    @bambahadursamal8372 Год назад +17

    अहिलेसम्मकै उत्कृष्ट अतिथि लिनुभएको मा डाक्टर साब लाई धन्यवाद साथै अतिथि लाई सलाम ।

  • @homnathrijal4134
    @homnathrijal4134 Год назад +158

    सुरेन्द्र जि बौद्धिक बहस यसरी गर्नु पर्छ सिक्नुस आहुती बाट नाम मात्रको डाक्टर ले बिग्यता आउदैन ।

  • @kumarrai7693
    @kumarrai7693 Год назад +6

    वास्तवमै नेपालको ईतिहास मिर्तु कै ईतिहास हो आजा आहुति कमरेड ले छर्लङ्ग बनाईदिनु भो ।जय आहुति।

  • @dilipsunar267
    @dilipsunar267 Год назад +5

    नेपाल को समाज लाई यसरी तथ्य सहित बिस्लेसन गर्न सक्ने ब्याक्तित्व आहुती

  • @anilachhmi5867
    @anilachhmi5867 Год назад +9

    आहुति जस्तो बौद्धिक ब्यक्तित्व नेपाल मा धेरै जन्मिनु पर्छ मलाई धेरै मनपर्ने नेता आहुति ❤

  • @purnabishwokarma
    @purnabishwokarma Год назад +8

    निकै प्रेणादायी सन्देश मुलक सम्वाद डा साहव धन्यवाद हजुर दुबै जनालाई

  • @nabaraj524
    @nabaraj524 Год назад +7

    Arko hapta pani continue garna paryo Aahuti lai Dr. KC

  • @balram.rokaya
    @balram.rokaya Год назад +5

    समकालिन नेपालमा आहुतिजत्तिको नेपाल बुझेको वौद्धिक व्यक्ति अर्को छैन । सबै नयाँ पिढीले आहुतिलाइ जति सुन्यो त्यति फाइदा छ ।

  • @BibekGhatane
    @BibekGhatane Год назад +23

    आहुति भनेको नेपालकाे राजनीतिक बैज्ञानिक हुन उहाले जत्तिकाे स्पष्ट र तार्किक कुरा कसैले पनि गर्दैनन् ।

    • @bhojchhetri8753
      @bhojchhetri8753 Год назад

      तर्क त जसले नि गर्छ तर तथय मा आधारित छ

    • @fromchitwan1067
      @fromchitwan1067 Год назад

      ❤❤❤sahi

  • @manojrai6578
    @manojrai6578 Год назад +7

    वास्तविक अहिलेको नेपाली इतिहास लाई राम्रो समिक्षा गर्न सक्ने व्यक्ति सायद आहुति नै मात्र हो ला , सबै लाई न्याय दिने न्याय प्रेमि व्यक्ति डा सुरेन्द्र सर नै हुनुहुन्छ।

    • @From-Dehradun
      @From-Dehradun Год назад

      रूस फ्रान्स जर्मनी जस्ता देशहरूमा अनि अमेरिका भारत जस्ता प्रजातान्त्रिक देश हरुमा आहुति जस्तालाई जेल हुन्छ तर नेपालमा सब थोक गर्न भुक्न पाइन्छ। यी नेता प्रोफेसर राजावादी ले राजा डुबाए अब देश युक्रेनको बाटो तिर होमेका छन्। यो आहुति विदेशी थिसिस को भरमा भुक्छ आफू केही स्वतन्त्र रिसर्च गर्न सके छैन। विदेशमा यस्ता मान्छे माथि पटक पटक सरकारले अनुसन्धान गर्छ त्यसको अनुसन्धान माग्छ हरेक पांच छ वर्षमा। नेपालका त नेताको आशीर्वादले जीवनभरि प्रोफेसर हुन पाइन्छ जीवनभरि एउटै कुरा भुकेर नयाँ अनुसन्धान नगरी। यो मूजी आफू नै जनजाति प्रोफेसर हरुको अधिकार मारेर प्रोफेसर भएको थियो। वास्तवमा नेपालको सरकार ले नै इमान्दार हरुलाई लुच्न लुट्न बाध्य गर्छ। नेपालले कोरोना ब्यक्सिन नी खोजिसके थियो तर सरकारले पैसा दिएन आज तिनी साइन्टिस्ट हरु आफ्नो जागिर त्यागेर आफ्नो pathology क्लिनिक खोलेर बसेको छन्। म इंडिया मा बाछु त्यो नेपालको साइन्टिस्ट मेरो टिचर थियो सानो छँदा। अब उसले र उसको टिमले केहि अनुसन्धान गर्दैन आफ्नो व्यापार गर्छन्।

  • @Dewotar
    @Dewotar Год назад +10

    आहुति कुनै पनि अन्तरबार्त नछुटाई हेर्ने म मात्रा हो कि अरु पनि हुनुहुन्छ यता लाईभ गरौ त साथीहरु

  • @HimaGaire-q6f
    @HimaGaire-q6f Год назад +6

    आहुतीका कुरा सुन्न पाए यो कार्यक्रम हरेक दिन हेर्न परे पनि तयार छु। अबको बाटो आहुतिको विचार र हर्क साम्पाङ्को काम जस्तो हुनु पर्छ।

  • @rambdrkunwar5806
    @rambdrkunwar5806 Год назад +7

    सारै सुन्दर बिचार हरु राख्नु भयो ।आहुती जीले धन्यवाद सुरेन्द्र सर लाइ

  • @Manlilaclub
    @Manlilaclub Год назад +7

    विश्लेषक भनेको श्री विश्वभक्त/आहुती सर जस्तो हुनुपर्छ: गलत पंतिमा सुगा रटान गरेर नथाक्ने महोदय/महोदया सर/मेडम ज्यूहरुलाइ अनुरोध यथार्थ स्विकार्नु नै सबैको भलो हुन्छ। आहुती सरलाई अतिथी निम्त्याउनु भएकोमा प्रस्तोता डा० सुरेन्द्र सॅापलाइ मुरी-मुरी धन्यवाद !!

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 8 месяцев назад

      Request to Dr k c
      please inviteDr Jagman Gurung , ex vice chancellor of TU Nepal for his view on Prithivi narayan Sha as we ought to know his view . Topic be” Dr Shri Jagman Gurung on rithivi narayan Shah “ Ahutiji’s view is at times biased
      Dr MK Sharma

  • @milansubba7135
    @milansubba7135 Год назад +7

    फेरि आहुती नै चाहियो ।😊

  • @kanchanmajhi7736
    @kanchanmajhi7736 Год назад +9

    आहुती सरको विश्लेषण सहि लाग्यो ।

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 Год назад +4

    सलाम छ आहुती जिलाइ तपाइँको तथ्यपुर्न,ऐतिहासिक विद्वताको कारण नस्लवादिहरुलाइ समेत कुरासुन्न बाध्य बनाउनुभयो।मनुवादी लुटेराहरुलाइ आहुतिको कुराले ज्यान्मारा खुर्सानिलेजस्तै पोल्नसक्छ।

  • @stramofficial658
    @stramofficial658 Год назад +5

    आहुती लाई न बुझ्ने गोरू हरुले देशमा भएको राजनीति को बिचार गर्ने हैसियत राख्नु हुदैन ? आहुती भनेको नेपाली समाजमा भएको यथार्थलाई सहि र सरल तरिकाले राख्न सक्ने नेता हुन ✊

  • @jasrajrai1120
    @jasrajrai1120 10 месяцев назад +5

    आहुति सरको अत्यन्तै राम्रो बिस्लेसन।👍️👌👍️👍️👍️👍️🙏🙏

  • @jivanmagar123
    @jivanmagar123 Год назад +5

    धेरै साथिहरुले आहुतिलाई गालि गरेको देखे तर वास्तविक कुरो त्यहिँ हो । राजा र पन्चायत मात्र गलत हो भनेकै छैनन् उनले स्वयंम माक्र्सवादी विचारहरु पनि गलत छन भनेका छन । मतलब जुनसुकै कुरामा पनि सहि र गलत छुट्याउन सक्नुपर्छ भन्ने उनको भनाइ हो र उनि विषेशतह स्रमिक बर्गको पक्षमा बोल्छन् । एकदमै मन पर्यो कार्यक्रम।

    • @Santoshgaire111
      @Santoshgaire111 Год назад

      कुरा ठिक गर्छ्न।

  • @hbsdfort9556
    @hbsdfort9556 Год назад +4

    आहुति यो शताब्दीको सबैभन्दा ज्ञानी नेपाली पुरूषहरूमा एकजना हो।यस्तो मानिसलाई नेपाल सरकारले प्रज्ञाप्रतिष्ठानको कूलपति बनाउनु उपयुक्त हुनेछ।

  • @chandra-1
    @chandra-1 Год назад +23

    पुजिबाद को बारेमा गरेको यथार्थ ब्याख्या सारै सहि लाग्यो।वास्तविकता तेहि हो कि काङ्ग्रेस ले देश मा उत्पादन बढाउने साटो उद्योग नै बेची दियो तेसैको बपत आयात मा कर आसुल गर्दै जनता र समाज नै गरिब बनौदै देश नै धरासाइ भयो।

    • @kalibahadur
      @kalibahadur Год назад +1

      Yo puji bad vannu ra muji bad vannu thyakkai autai lagxa malai kinaki e 2 otai jaruri xa xoro manxe vanne jantu lai kasaile kehi nakhoke hunxa😅😅😅

    • @rajendrabhandari4799
      @rajendrabhandari4799 Год назад

      माओवादी तेहि कांग्रेसलाई काँधमा हालेर ओलि भन्दा देउवा बढि क्रान्तिकारी रैछन भन्दै मख्ख छन त!🙄

  • @SanuDmagar
    @SanuDmagar Год назад +8

    जे जे भयो भै सक्यो अब के गर्दा नेपाल रास्ट्र देश अनि नेपाली जनताको लागि राम्रो हुन्छ आहुती जि लाई फेरि ल्याउनु र सोध्नु पर्यो

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 8 месяцев назад

      Ahutiji को चाहना communist Govt with full commmunism meaning dictatorship of the people. Read how communism can be established

  • @devendramulkukhalingkirat5459
    @devendramulkukhalingkirat5459 Год назад +7

    ब्यक्ती समुदाय र देसलाई नै यती मिहिन गरी केलाउन सक्ने नेपालमा बिदुवान छ त “आहुती” विश्व भक्त दुलाल मात्र हुनुहुन्छ ! सलाम 🫡

    • @Khanal143
      @Khanal143 Год назад +1

      Bishwabhakta dulal aahuti ho.

  • @ujwalthebe3049
    @ujwalthebe3049 Год назад +6

    बाफ्रे आहुतीसरको ज्ञान र विश्लेषणले मन्त्रमुग्ध भएँ । नेपाल कै सर्बकृष्ट विश्लेषक 👏👏👏 सलाम छ । विश्लेषण मिठो मात्र होईन धरै ज्ञान गुणका कुरा सुनियो सिकियो । धरै धरै धन्यवाद । फेरी पनि सुन्न पाऊँ ।

  • @G.m.logic_627
    @G.m.logic_627 Год назад +5

    आहुतिको व्याख्या असाध्यै गहिरो र कण कण हुन्छ

  • @Yakthung01
    @Yakthung01 Год назад +5

    आहुतिको विचारमा सहमत छु ।

  • @sankalpatv4165
    @sankalpatv4165 Год назад +4

    इतिहासको ज्ञानको अर्को पाटोको अध्ययनको सुरुवात भयो । धन्यवाद आहुति दाजू । आधार डा सुरेन्द्र सर ।

  • @gopalnepal3427
    @gopalnepal3427 Год назад +4

    एक शब्दमा आहुती ज्युलाई नमन 🙏

  • @DipakShami
    @DipakShami Год назад +4

    आहुती जि नेपालको ईतिहास बिद नै हो ।अझ भनु मानबता बादी र सबै सस्कृतिको भासा भासी सबैको सम्रच्छेक हुन ।

  • @nandaprasadyonghang4630
    @nandaprasadyonghang4630 Год назад +5

    आहुति जि धेरै पहिलो देखि सुनेको चिनेक ब्यक्ति हुनुहुन्छ, उहाँ जे बोल्नु हुन्छ तथ्य मा बोल्नु हुन्छ कसाइलाइ नराम्रो लाग्नु स्वभाभिक हो, किन भने अध्ययन ले जे भन्छ त्यहि कुरा गर्ने हो अनेकौँ हावा मा बोल्ने ज्ञानेन्द्र शाहि जस्ता😂 काँचाकाला हरु जस्तो होइनन आहुति प्रमाण मा बोल्ने बिध्वान ब्यक्ति हुन यतिको इतिहाँस कार पाउनु गारो छ नेपाल मा

  • @darkworld4602
    @darkworld4602 Год назад +6

    Jai ahuti❤❤

  • @budhamagardilkumar4305
    @budhamagardilkumar4305 11 месяцев назад +5

    धेरै पछि आहुती लाई सुन्न्न पाइयो।खुसी लाग्यो

  • @ramanandarai1811
    @ramanandarai1811 Год назад +4

    नेपालमा हरेक बिषयमा तथ्य राखेर तर्क गर्न सक्ने नेता वा बिश्लेषक जे भने नि आहुती जतिको अरु कोहि छैन।आहुतिले भनेका कुरा वा विचार अन्तिम सत्य त नहुन सक्छन तर उनका हरेक कुरामा तथ्यहरु जोडिएर आउछन् अथवा तथ्य र कारणसहित प्रस्तुत गर्न सक्छन्। आहुती जस्तै सारा नेपालीको २०/३० प्रतिशत मात्रै बुझ्न सक्ने क्षमता भए, नेपालीहरुमा आहुतिले जस्तै विश्लेषण र संस्लेषण गर्ने क्षमता १०/२० प्रतिशत मात्रै भएको भए अथवा आहुतिको कुरा सारा नेपालीले थोरै मात्रै बुझ्न सके नेपाल दुनियाँकै राम्रो देश बनिसक्थ्यो सायद।हामी हरेक पक्ष विपक्षमा भएर अन्ध समर्थन र बिरोध गर्छौं तर कसले के बोल्यो किन बोल्यो भन्ने खोज्ने कोसिस गर्दैनौं! साच्चै नेपालमा राम्रो नेतृत्व चाहिएको हो भने नेपाल परिवर्तन होस भन्ने चाहना भए हरेक नेताका कुरा पार्टीका बिचार गहन अध्ययन गरेर नेता छान्ने क्षमता नेपालीमा हुनुपर्छ।

  • @BUBO123HO
    @BUBO123HO 8 месяцев назад +10

    आहुतीको सत्य र तार्किक कुराले समाजमा ठगिखाने बर्गलाई असाध्य पिर परेको होला

    • @bhuwanshrestha5838
      @bhuwanshrestha5838 8 месяцев назад

      बिपरित बुध्दि,कांडाको आंखामा कांडै सन्सार!

  • @khemmagar2156
    @khemmagar2156 Год назад +5

    Aahudi sir salute xa hjrlai.

  • @suryaadhikary7408
    @suryaadhikary7408 Год назад +3

    डा केसि सर को कार्यक्रममा पहिलो चोटि यो पातकि मुजिलाई देखेपछि मुख छोड्न मन लाग्यो ।

  • @anilniraula1293
    @anilniraula1293 Год назад +3

    कम्रेड आहुतीकाे विश्लेषण अति रमाइलो तथा बाैदिक लाग्याे तर उहाँ संग समस्या संग जुध्ने रणनिति तथा कार्यनिति केहीदेखीएन मात्र समस्या अाैल्याउने बाहेक

  • @jangthapa5878
    @jangthapa5878 Год назад +6

    अबको बाटो के र कसरी अगाडि जाने भन्ने विषयमा आहुती जी सँगको अर्को episode मा बहस चलाउनु पर्यो डाक्टर साब

  • @janaksintan3240
    @janaksintan3240 Год назад +80

    डाक्टर भनेर हुङ्कार दिन्थे उल्टो पढाएर गए सलाम आहुति सर

    • @kabitastha6247
      @kabitastha6247 Год назад +6

      यो तपाईंको सोच पनि हुङ्कार हो

    • @khempun4810
      @khempun4810 Год назад +1

      बल्ल अध्यात्मवाद देख्न पाइयो सुन्न पाइयो 😅🙏🌹

    • @Zen-ds4od
      @Zen-ds4od Год назад

      विचार राख्न देको हो

    • @dbnepal7605
      @dbnepal7605 Год назад +1

      ​@@Zen-ds4odबिचारमात्र देकोभए किन अँ, हो भनेकोहोला है

    • @kritikaghimire1946
      @kritikaghimire1946 Год назад

      Jhole

  • @kensubedi6442
    @kensubedi6442 Год назад +3

    आहुतिको कुरा ठीक छ तर मार्क्सको सिद्धान्त जस्तै वास्तविक दुनियामा सम्भव छैन, आदर्शमा सुन्दर लाग्छ यथार्थमा असम्भव

  • @riturajbhandari6964
    @riturajbhandari6964 Год назад +5

    सस्ता र पत्रु युट्युवरलाई अन्तरवार्ता दिएर इतिहास विद्व कहलिएका सुरेन्द्र केसीलाई बल्ल नेपालको इतिहास थाहा भयो होला । सुरेन्द्र केसीको तयारी पुगेन र उनी कुन स्तरको इतिहासविद्व हुन भन्‍ने कुरा आज आफैले छर्लङ्ग पारे ।

  • @magarniramita
    @magarniramita Год назад +3

    आहुति जस्ताे बाैध्दिक व्यक्तित्व र तिष्ण क्षमता भएका क्रान्तिकारि नेता का अगाडि टपरटुईया डा.सुरेन्द्र के सि काे के लाग्थ्याे बिचरा .....सलाम अाहुति सर !!

  • @krishnakhulal1386
    @krishnakhulal1386 Год назад +5

    जचुकाली र सुर्ति खेति भृकुटि कागज र यसको न्पाली कच्चा पदार्थ, बिरगंज चिनि कारखाना र तराई उखु खेति सम्पुरक थिए , कहिले किसान बनेर हिडेको भए पो थाहा हुन्थ्यो । बौद्धिक ठग मात्र हो अाहुति ।

  • @balkrishnagurung5690
    @balkrishnagurung5690 Год назад +12

    आहुती एक हुनहार बैज्ञानिक बिस्लेशक हुन भने जीवन जगत उत्तपती बिकास र मानव समाजको बिकास र गन्तब्यको बारेमा गहन अनि मिहिन विश्लेशन गर्ने बिचारक भएको हुनाले डा साबले लिएर आउनु भएकोमा धन्यबाद तर समयाभव प्रस्तोताले बिसय बस्तुले गन्तव्य पहिल नसकेको हुनाले दुहुना गाई पगार्न नसक्नु अलि कमजोरी भयो यस्ता दार्शनिक ब्यक्तित्व सङ्ग प्रसस्त समयको साथ छलफल गर्दा लाभदायी हुने थियो कि?

  • @sushilbc8929
    @sushilbc8929 Год назад +4

    म लाइ अस्याधै मन पर्छ आहुति को बिचार धारणा

  • @bhuwangautam5723
    @bhuwangautam5723 Год назад +3

    बहुत सान्दर्भिक लाग्यो, बौद्धिक बहस,अब देश गम्भिर सङ्कटमा परेको छ।यसको निकास के हो समग्र रुपमा बहसमा ल्याएर देशलाई उचित अवतरण गर्न मद्दत मिलोस, शुभकामना

  • @arpan2342
    @arpan2342 Год назад +19

    डाक्टर साफ ले सहि ब्याक्ती जो ग्यान इतिहास को ज्ञाता हुनुहुन्छ ।

  • @Jhammayapun
    @Jhammayapun Год назад +5

    आहुती जिको कुरा स्पष्ट छ।मलाई मन पर्यो।

  • @alesagar
    @alesagar Год назад +6

    Aahuti should be interviewed again n again

  • @dhanrai1426
    @dhanrai1426 Год назад +3

    धन्यबाद डा.केसी मलाई मन पर्ने अाहुतीका बिचार सुन्न पाएकोमा

  • @zibanziban5530
    @zibanziban5530 Год назад +5

    आदरणीय अहुती जि तपाईं को तार्किक तर्क को म फ्यान नै भए अत्यन्त रोचक बहस लाग्यो अझै अरु बहस हेर्न पौउ

  • @chamlingshusma1389
    @chamlingshusma1389 Год назад +4

    बहस भनेको यस्तो हुनु पर्छ 🙏 आहुति ज्यू 🙏 सुरेन्द्र sir लाइ धन्यबाद 👍

  • @arupsnr7440
    @arupsnr7440 Год назад +7

    अति सान्दर्भिक अति उत्तम बिचार

  • @netradote
    @netradote Год назад +6

    One of the historical interviews 🙏🏽

  • @Manavs-r9c
    @Manavs-r9c Год назад +3

    बौद्धिक व्यक्तित्व । नेपाली राजनीतिकाे आदर्श व्यक्ति । नेपाली राजनीति र समाजशास्त्र अध्ययन गर्नेहरुकाे लागि महान गुरु।।।

  • @skrsundar1014
    @skrsundar1014 Год назад +5

    आहुतीको राजनीतिक अर्थतन्त्रको ब्याख्या एकदमै मन पर्छ।

  • @RamGhisingOfficial
    @RamGhisingOfficial Год назад +4

    नेपाली समाजको शोषण दमन बुझ्न अाहुति सुन्नुपर्छ ।

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 Год назад +4

    डा.परिचयमानै जात खुलाउन चाहान्थे।तर जात धर्म लिंग सामाजिक मुल्यमान्यता भन्दा नवीन सोच लिएर माथी उठेका आहुतिको जवाफले डिसमिस बनाइदिए।

  • @grgsubash92
    @grgsubash92 Год назад +3

    आहुति साचै नेपालको वास्तविक बिस्लेषक हुन जस्ले सहि परिभाषा र बिस्लेषण गर्नु हुन्छ उहाको अवाधारणाले मात्र यो देशको समाज समुदय रास्ट्रमा समान्ता पाउन सक्छ नेपाल बहु जाति बहु भाषि बहु धार्मिक बहु सास्कृतिक मुलुक फरक भुगोल फरक फरक बर्गिय भएको देशलाई हजुर को बिचार अवधाराण अति आवस्यक छ

  • @govindarasaili914
    @govindarasaili914 Год назад +7

    खत्रा बहस।तेहि भएर त म आहुती लाई धेरै सुन्छु।

  • @prataptamang-ev7or
    @prataptamang-ev7or Год назад +5

    अहुति ज्यु इतिहास बिश्लेसनकार उहाँको बिचार उच्च छ ❤❤❤❤

  • @Drgaulebaldev
    @Drgaulebaldev Год назад +6

    आहुतिको यस अन्तर्वार्ताप्रति मेरो शतप्रतिशत सहमति !

  • @centuryrjk3390
    @centuryrjk3390 Год назад +4

    खै किन आहुजि जि आयको भयर होकि किन हो यो सो को समय त मिनेट भरमै सकिय जस्तो लाग्यो पिलिज डा: साब मिल्छ भने अर्को यपिसोड पनि बनाउनु परो।

  • @mankosathiprocess3638
    @mankosathiprocess3638 Год назад +4

    धेरै राम्रो मान्छे, समस्या सहित समस्याको समाधान समेत प्रष्ट संग राख्न सक्ने योग्य मान्छे ।

  • @manikumarrai3143
    @manikumarrai3143 Год назад +4

    अाहुती सरको भनाइ १००% सहि हो,तर सुरेन्द्र के.सी.सरलाई अलिक गाह्रो चाहिँ भएको छ,तर वहाँको डाक्टर पदले सहन सहज गरायो , किनभने डाक्टरको भित्रको बिचार खुंखार हो भनेर बुझ्न सकिन्छ ,😀😁😂🤣😃😄अब फेरि डाक्टरले विश्व भक्त दुलाल सरलाई गुरु थापेर 🤲पुनः डाक्टर गर्नैपर्छ ,अनि मात्रै सारा मानव हित गर्ने शिक्षा प्राप्त हुन्छ डाक्टरलाई 😊

  • @geetashrestha1907
    @geetashrestha1907 Год назад +4

    सुनिरहँदा सुनौ सुनौ लाग्छ तर कता कता हराए जस्तो लाग्यो डा.साहेब यस्तो बिचार सुन्नै पर्छ 🙏🏼🙏🏼

  • @asmitakhadgi6681
    @asmitakhadgi6681 Год назад +8

    हामी दिन भरि आहुति लाई सुन्न सक्छौ ।अद्भुत छ आहुति

  • @narayanb.k3256
    @narayanb.k3256 Месяц назад +2

    प्रश्नकर्ता आफैमा भद्र, शालिन र बोद्धिक व्यक्ति हुनुहुन्छ र पाहुनाको रुपमा आहुती हुनु सुनमा सुगन्धहो । सारै बौद्धिक र ज्ञानबर्दक अन्तरबार्ता लाग्यो आगमी दिनहरुमा पनि यस्तै व्यक्तिहरुको बिचारको आशा गरेकोछु ।

  • @danbdrgurung9390
    @danbdrgurung9390 Год назад +6

    समय छोटो भयो थोरै भनेको डेढ घण्टा हुनु पर्थ्यो

  • @gorkhabdrmagar7020
    @gorkhabdrmagar7020 Год назад +3

    आहुती दाईको तर्क वास्तविक र यतार्थपरक हुन्छ !! बौद्धिक तर्क ।।
    तर्कले मार्दिन्छन दाजुले ।। नमन आहुती दाइ ।।

  • @triplistripals692
    @triplistripals692 Год назад +3

    ध्यानाकर्षण गरेर सुन्ने भनेको आहुती जि लाइ नै हो

  • @BNR.Buddhi
    @BNR.Buddhi Месяц назад +2

    डा. सुरेन्द्र केसी ज्युकाे स्पेस 4 K कार्यक्रममा आहुति ज्यु संगकाे भलाकुसारी १ बर्ष पछि पुरै सुने आसाध्यै गहकिलो बिमर्श भए तपाईंहरु बिचमा सुनेर धेरै कुरा बुज्न अबसर पाईयाे आहुति सर साच्चिकै बाैद्दिक ब्याक्तित्व हुनुहुन्छ 🙏🙏🙏

  • @prithvithapa1080
    @prithvithapa1080 Год назад +3

    सबैभन्दा राम्रो क्रान्तिकारी नेता ,बौद्धिक ,लेखक, विश्लेषक हुनुहुन्छ कमरेड आहुती✊✊

  • @santkumaryadav4966
    @santkumaryadav4966 Год назад +3

    तथ्य र तर्क अकाट्य छ ,हामीलाई अहिले सम्म पढाएको इतिहास भ्रमपूर्ण रहेछ।

  • @AbeshJimba-tz1qn
    @AbeshJimba-tz1qn Год назад +5

    आहुतिको यथार्थ विस्लेशण देखि कोहि कोहि सामन्ति अवशेषहरुको टाउको दुखाइ हुँदै छ।

  • @Kshitij786
    @Kshitij786 Год назад +2

    गजब! गजब!
    अतिथि र कार्यक्रम प्रस्तोता दुबैमा नमस्कार !

  • @arjunsinging5950
    @arjunsinging5950 Год назад +5

    आहुति जी को हरेक विचार जनता को हित को निम्ति हुन्छ गरीब श्रमिक को निम्ति हुन्छ पूँजीवाद को प्रतिकार मा हुन्छ सत्य र तथ्य मा आधारित रहेर बोल्नु हुन्छ

  • @Shadow_Tazor
    @Shadow_Tazor Год назад +2

    नेपाल अधिराज्यकै वैाद्विक क्षमता भएको व्यक्ति हुन आहुति , दुइ ध्रुवका विचार भएका विध्वत विद्वानहरू विचको रोचक र ज्ञानवर्द्वक अन्तर्वार्ता हेर्न र सुन्नको मज्जा छुट्टै हुन्छ ।

  • @narenkarki7597
    @narenkarki7597 Год назад +4

    यो सम्बादमा निक्कै महत्वोपुर्ण विषयबस्तुहरुको उठ्ठान भएको छ। दुबै बिद्वान ब्याक्तित्वहरुलाइ नमन गर्न चहान्छु। खासमा डा के सि सरले पहिल्यै भनी सक्नु भएको कुरो हो कि एउटा कार्यक्रम प्रस्तोताको रुपमा म बढी चै अरुका बिचार सुन्नेछु र अतिथिलाई पूरा बिचार राख्न दिनेछु त्यही प्रतिबद्धता अनुसार कार्यक्रम चलेको पाइयो। राजहरुले आफ्नो खर्च धान्न मात्र उद्योगधन्दाहरु बिदेश संग मागेर चलाएका थिए भन्ने बिचार सङ पुर्ण रुपले सहमत हुन सकिएन, मागेरै सहि राजा महेन्द्रले अति छोटो समयमा ती सब कामहरु गरेका कुरा पढियो, हिजो यहाहरु सबैजना मवोबादी पाटिमा रहदा देशलाइ कता लैजाने प्रतिबद्धता थियो अनि आज कहाँ पुग्यो मुलुक अनि कति चिरा पर्यो त कम्युनिस्ट धार ? यस्लाइ सुधारबादी वा बैग्यानिक भन्दै अब कति साल सम्म विभिन्न बादका नाममा जनता झुक्किरहनु पर्ने हो !?

  • @hotelierjd6519
    @hotelierjd6519 Год назад +2

    डाक्टर साप असाध्यै सहि ब्यक्तीलाई कार्यक्रममा ल्याउनु भएकोमा धन्यवाद । तर तपाइँले अब अलिक बढी समय लिएर अबको राजनैतिक बहस र बिकल्प बारे र कमरेड आहुतीको अबको राजनैतिक लडाई , संकल्प र अब के भनेर चाहिँ राजनैतिक बहस गर्नु पर्यो र सबैले बुझ्ने गरि बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको बारे पनि भन्दै सबैलाई जोड्ने गरिको कार्यक्रम गरौं । उहाँको अभिव्यक्ति अनुसार अबको बिक्लप भनेको दलाल पुँजीवादी संसदीय ब्यबस्थाको ठिक बिपरित र समानान्तरमा सम्पुर्ण बर्ग , लिङ्ग र समुदायले बैज्ञानिक समाजवादी अर्थतन्त्र, बैज्ञानिक समाजवादी राजनीति सत्ता र बैज्ञानिक समावादी संस्कृति निर्माणको निम्ति अन्तिम लडाई लड्न तयार हुनु पर्दछ । जसमा सहि बिचार छान्ने , नेतृत्व लिने सहास गर्ने र आफ्नो ब्यबस्था आफै निर्माण गर्नुको बिकल्प छैन । तसर्थ डाक्टर साप जस्तो ब्यक्ति सहित अब अन्तिम लडाइँ लड्नै पर्छ ।

  • @sadaronlinetv999
    @sadaronlinetv999 Год назад +4

    Aahuti is my best leader.....I like his extend analysis of any subject

  • @MinPrassadBhattarai
    @MinPrassadBhattarai 2 дня назад

    बहस त यस्तो हुनुपर्छ,आज आहुतिबाट सत्य र यथार्थपरक जानकारी प्राप्त भयो।वहाँलाई धेरै धन्यवाद ।

  • @MotiSunar-qy5pz
    @MotiSunar-qy5pz 3 месяца назад +4

    great is minds good feelings respectable Aahuti❤❤❤❤

  • @pusparajoli8359
    @pusparajoli8359 Год назад +3

    Wow❤❤ two legends in a single frame 🎉🎉

  • @Thaneshwar_media
    @Thaneshwar_media Год назад +3

    विश्व जगत र समाजलाई यति सरल ढंगले विश्लेषणगर्न सक्ने विश्लेषक आहुतीजी मात्र हुनुहुन्छ

  • @rajkumarlove4651
    @rajkumarlove4651 Год назад +5

    जय अाहुति

  • @bhuvanramsharki
    @bhuvanramsharki Год назад +4

    साच्चिकै सुन्न लायक को बहस❤

  • @limbuameesh5051
    @limbuameesh5051 Год назад +3

    यो विज्ञ सँगको बहस मा आज आहुति को विचार सुने पछि उहा प्रतिको मेरो सोच नै बदलियो सत्य भन्नु भयो।वास्तविक पनि होला। डाक्टर साब अब त्रीमूल अध्यक्ष भरत दाहाल लाई पनि एकपटक जसरी ल्याई दिनु होला।

  • @word_story01
    @word_story01 Год назад +5

    आहुतिको दाम छ्👏👏👏

  • @nandaprasadyonghang4630
    @nandaprasadyonghang4630 Год назад +4

    surendra kc जि लाइ धन्यावाद उहाँलाइ बोलाउनु भएको मा , अब एक पटक कोशि प्रदेश आन्दोलन्को बारेमा कि प्रेम येक्तेन कि कुमार लिङ्देन लाइ बोलाउनु पर्यो

  • @nabinrai9
    @nabinrai9 Год назад +3

    आहुती सरको तर्क तथ्य परक हुने हुँदा अकाट्य छ,, निम्तो गरि कार्यक्रममा ल्याईदिनु भएकोमा सुरेन्द्र केसी सर प्रती आभार!!

  • @bhismayonghang2944
    @bhismayonghang2944 Год назад +3

    डा साप, आहुती जी मलाई पनि अती मन पर्नेमा र समयसापेक्ष कुरा आहुती सर्बोक्रिस्ट हुनुहुन्छ ।

  • @Ykk2015
    @Ykk2015 Год назад +4

    The very last pop is the best more than 100 times. The greatest analysis person of Nepal.

  • @gaunletrek
    @gaunletrek Год назад +3

    धन्यवाद डा. साहेब। सही पाहुना ल्याउनु भएकोमा। अब डा. मित्र परियार पनि निम्तो दिनुपर्‍यो। आङकाजी शेर्पा पनि ल्याउँनु पर्‍यो।

    • @From-Dehradun
      @From-Dehradun Год назад

      रूस फ्रान्स जर्मनी जस्ता देशहरूमा अनि अमेरिका भारत जस्ता प्रजातान्त्रिक देश हरुमा आहुति जस्तालाई जेल हुन्छ तर नेपालमा सब थोक गर्न भुक्न पाइन्छ। यी नेता प्रोफेसर राजावादी ले राजा डुबाए अब देश युक्रेनको बाटो तिर होमेका छन्। यो आहुति विदेशी थिसिस को भरमा भुक्छ आफू केही स्वतन्त्र रिसर्च गर्न सके छैन। विदेशमा यस्ता मान्छे माथि पटक पटक सरकारले अनुसन्धान गर्छ त्यसको अनुसन्धान माग्छ हरेक पांच छ वर्षमा। नेपालका त नेताको आशीर्वादले जीवनभरि प्रोफेसर हुन पाइन्छ जीवनभरि एउटै कुरा भुकेर नयाँ अनुसन्धान नगरी। यो मूजी आफू नै जनजाति प्रोफेसर हरुको अधिकार मारेर प्रोफेसर भएको थियो। वास्तवमा नेपालको सरकार ले नै इमान्दार हरुलाई लुच्न लुट्न बाध्य गर्छ। नेपालले कोरोना ब्यक्सिन नी खोजिसके थियो तर सरकारले पैसा दिएन आज तिनी साइन्टिस्ट हरु आफ्नो जागिर त्यागेर आफ्नो pathology क्लिनिक खोलेर बसेको छन्। म इंडिया मा बाछु त्यो नेपालको साइन्टिस्ट मेरो टिचर थियो सानो छँदा। अब उसले र उसको टिमले केहि अनुसन्धान गर्दैन आफ्नो व्यापार गर्छन्।

  • @prajitb.k6646
    @prajitb.k6646 Год назад +5

    अबकाे युग वैज्ञानिक युग हाे यस्मा आहुती सहित समेटेर समाज वादी यात्रा मा जानुहाेस सुभकामना❤❤❤

  • @bihanibarshabhujel7215
    @bihanibarshabhujel7215 Год назад +2

    धेरै लामो प्रतीक्षा पछि आज आहूति ❤