कुलमानले लोडसेडिङ हटाए, नाफा गरे भन्नु गलत,कुलमान हटेपनि लोडसेडिङ हुँदैन । TV Today HD | Chakravyuh

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024
  • Chakravyuh is a News and Politics program currently running on TV Today HD where our host Mr. Navraj Dhanuk invites guests and asks them questions about the current situation of our country. This program mainly focuses on the political aspects of our country.
    =============================================================
    Episode: 966
    Program: Chakravyuh
    Guest: Mukesh Kafle
    SUBSCRIBE: • कुलमानले लोडसेडिङ हटाए...
    #tvtodaytelevision #chakravyuh #tvtodayhd
    ==================================================================
    TV Today HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : www.youtube.co...
    ►Visit our Website: www.tvtodaynepa...
    ►Facebook: / tvtodayhd
    ►Twitter: home
    ►Tiktok: / tvtodayhd
    ►Instagram: / tvtoday_hd
    ►Click here to Download our Apps(Android) :play.google.co...
    ►Click here to Download our Apps(IOS):apps.apple.com...
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ TV Today Network Pvt. Ltd., 2024
    All Rights Reserved.

Комментарии • 653

  • @durgapokhrel6923
    @durgapokhrel6923 2 месяца назад +134

    याे मुकेसे नाम गरेकाे अध्याराे कालाे शर्प ले हामीलाई २४ घन्टा मा २२ घन्टा सम्म अध्याराे मा राखाे। याे डाका इनभटर माफिया हाे।

    • @haridevkota7380
      @haridevkota7380 2 месяца назад +1

      😂😂😂😂Hohokati kasta saheko samjada jiring hunxa ajaipani

    • @surendragiri6054
      @surendragiri6054 2 месяца назад

      Bheda

    • @NandaSubedi-cb1gv
      @NandaSubedi-cb1gv 2 месяца назад

      he lied l check schedule of 2071

    • @rishinepal2568
      @rishinepal2568 Месяц назад

      ⁹9999999⁹⁹⁹⁹00⁹900999😅0099😮9😅800000000808000000000008000⁰0⁰00000000000000000080000000009000008000000⁹9⁹⁰⁹oʻ⁹⁹⁰oʻpiiipì8ǰiìiiillpi9ol​@@haridevkota7380

  • @BishnuBishnu-gc5kt
    @BishnuBishnu-gc5kt 2 месяца назад +62

    नेपाल मा कोहि राम्रो काम गर्ने मान्छे लाई कति धेरै खुटा तान्छन भन्ने यो खाते पुर्ब प्रमुख को कुरा सुन्दा थाहा हुन्छ।।

    • @Kpbagale2858
      @Kpbagale2858 2 месяца назад

      Aalpa buddhi

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад

      के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

    • @kiranpun5604
      @kiranpun5604 2 месяца назад

      @@JM-rc5xvtalai k vako Jasko comment ma pani same comment copy paste hanera kun chai neta ko chakari gareko. IT cell haru jasto lagyo malai

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад

      @@kiranpun5604 मुला, एकाइसाै सताप्दि मा , सबै नेपालि कसैलाइ भगवान बनाको देख्दा वााक्क लाग्यो, बालेन, हर्क या कुलमान होस , यि सबै कर्मचारि हुन् , राम्रो काम गर्दा सम्म पद‌मा‌ रहन्छन्, नगर्दा पद बाहिर जान्छन्। मेरो भनाइ कसैलाइ भगवान बनाउ। एक समय प्रचन्ड, केपि हिरो थिए , आज जिरो, तेस्तै भोलि अहिलेका भगवान भोलि नराम्रो गर्दा जिरो। सबैलाइ आा आफ्नो काम गर्न दिउ। हिरो बनाए भने घमन्ड बढ्छ।

    • @kiranpun5604
      @kiranpun5604 2 месяца назад

      @@JM-rc5xv oi mula IT cell mula Ramro gareko manxe lai samman garda Tero k tauko dukhai vo. Ani ta mula saag bhrasta neta ko tettro galat kam haru lai dhakchhop garera jun manxe le Nepal ma 22..23 ghanta loadshedding lai zero ma lyauda ta mula le tesko kam ko prasansa garna nasakne muji khatay neta ko taluwa chatne. Timi haru IT cell hau dimak hau mula . 21 first century ko Kura garxas jhyakne tei vayera hola IT cell baneko ta haina. Kati dinxa talab esto kam garna lai manxe haruko comment padyo ani tesma gayera ulto galat information pass garne. Mula badi dimag nalaga aafno. Ta mula Ramro soch ra vision vako vaye Ramro manxe lai Sadhai support garthis. Tại mula haru jasto pakhati vayera ho Nepal paxi pareko. Kasaile Ramro gareko dekhna sakdainas vane tesko barema galat prachar pani nagarnu. Kulman Ghising, Balen, Dr. sanduk ruit, harka ini haru ma k dekhis testo naramro.

  • @Sumesh-e5q
    @Sumesh-e5q 2 месяца назад +29

    मुकेश जी को कार्यकालमा १६ घण्टा सम्म लोड शेडिङ्ग व्योहोर्नु परेको तितो कुरा बिर्सेको छैनम । फटाहा कुरा गरेर हुन्छ अहिले !!

  • @abhishektamang5391
    @abhishektamang5391 2 месяца назад +23

    गलत तर्क गर्दैछ लाज छैन ??? 3/4 महिना भित्र लोडसेडिङ हटाउन सक्छ कि सक्दैन भनेर उर्जामन्त्रीले सोधपुछ गर्दा म सक्दैन भनेर नै मुकेश राज काफ्लेलाई हटाएको हुन ।। फटाह चोर झुट कुरा गर्छ ??

  • @ganeshthapa7474
    @ganeshthapa7474 2 месяца назад +17

    यस्ता डाकालाई त जनताको बिचमा सार्वजनिक सुनुवाईमा ल्याउनु होस हामी प्रश्न गर्छौ ।

  • @pradipg.c.8180
    @pradipg.c.8180 2 месяца назад +37

    यो माफीया र पत्रकार उस्तै हुन

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад +1

      गरि खाउ बाबु, कस्लाइ भगवान मान्या थियाै तेहि चोर निस्क्यो।के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

    • @parubasnet1411
      @parubasnet1411 2 месяца назад

      Sahi ho.

  • @siktanrai6074
    @siktanrai6074 2 месяца назад +14

    म चही यो गोरूको अन्तर्बार्ता सुन्न नभई कमेन्ट पढ्न आको मजा आयो😅😅😅

  • @gumdhanmagar1018
    @gumdhanmagar1018 2 месяца назад +52

    यो गोरु आफु गेडा खेलाएर बसेको थियो ।

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад +2

      के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

    • @Yambahadur-le6cn
      @Yambahadur-le6cn 2 месяца назад

      Higo 18 ghanta loard huda kati aarba khayata tyo pani ​@@JM-rc5xv

  • @nepalesemountaindreamsandj19
    @nepalesemountaindreamsandj19 2 месяца назад +16

    अझै जिउदैपो यो मान्छे ? लोडसेडिङ अन्त्य भयो भने टुडुखेलमा झुन्डेर मर्छु भनेको मान्छे जिउदै रहेछ हासो लाग्यो,

  • @daniellama6159
    @daniellama6159 2 месяца назад +74

    यो डाकालाई त जुत्ताको माला लगानु पर्ने हो किन यहाँ ?

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад

      के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

    • @gokulbista377
      @gokulbista377 2 месяца назад +1

      Yo ta Jhan maha Bharast.

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад +1

      @@gokulbista377 भस्टचारि सबैलाइ गोद्नुपर्छ, अब १६ अर्ब खाने कुलमान लाइ जेल हाल्नुपर्छ।

    • @deepakpoon9679
      @deepakpoon9679 2 месяца назад

      @@JM-rc5xvor mugi jhole kulman le khako ki rajye lai paisa uthauna lako yeti bujdaina? Kulman le khane vaye yi chor haru jasari loadseding garera byapari bata tanna commission khana sakthyo. 16 arba kulman le khana lako ki rajye lai tir bhaneko nabujne veda jhole.

  • @बुध्दकोदेशनेपाल
    @बुध्दकोदेशनेपाल 2 месяца назад +52

    यो टिभी नै दलेको हो ,,, नाइके एमालेको नेताको अनि भुत्रो गर्छ जनताका कुरा हा थु मु,,,,

  • @rozanbasnet9296
    @rozanbasnet9296 2 месяца назад +32

    पत्रकार ले सहि कुरा जन्ता सामु ल्याउनु पर्छ हावा को भरमा बोल्नु हुन्न

  • @devilalrawat8643
    @devilalrawat8643 2 месяца назад +9

    माफियालाई अन्तर्वार्तामा बोलाएर झुटको प्रचार गर्नु भन्दा सत्यतथ्य खोजेर असल पत्रकारको भुमिका निभाई नेपाल अामालाई भ्रष्टाचारको दलदलबाट फस्नबाट जोगाउ

  • @purshotamregmi3026
    @purshotamregmi3026 2 месяца назад +7

    यस्ता चोरलाई मिडियामा देखाउने मिडिया को हैसियत आम नेपाली जनताले बुझनु पर्छ।

  • @setesubbagrg2153
    @setesubbagrg2153 2 месяца назад +13

    यो चोर अहिले ठुलो ठुलो कुरा गर्छ जब कुर्सीना हुंदा काम गर्दैन यो नै हो हिंजो कुलमानलाई चैत बैषाखमा कसरी बिजुली उपलब्ध गर्दों रहेछ भन्ने चोर !!! देखाई दियो त

  • @himalauejehjdshehyuh.chaul6584
    @himalauejehjdshehyuh.chaul6584 2 месяца назад +42

    यस्लाई केरा ख्वाउनुपर्ने

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад

      के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

  • @acharyatoya6707
    @acharyatoya6707 2 месяца назад +15

    माखोमार्ने हैन गफ मारेर काम्गर्नेको बिरोध गर्ने अनि जन्ता मार्ने चोर रणनिती सब्ले बुझ्याछन ।

  • @ArpanRai-e9l
    @ArpanRai-e9l 2 месяца назад +9

    ओई डाका धेरै हल्ला नगरे हुन्छ हमिले भोगेका छौं लोडसेडिङ्ग । कुलमानले काठमाण्डौ, पोखराको सहरदेखि लोडसेडिङ्ग अन्त्य गर्दैगर्दा तिमिलेनै भनेको होइनर नेपालमा लोडसेडिङ्ग अन्त्य भयो भने म यो जागिरै खान्न तुरून्त राजिनामा दिन्छु भनेको होकी होईन ? लोडसेडिङ्ग अन्त्य गराएरै छोड्यो कुलमानले तर किन जागिरबाट राजिनामा नटिएको ? हावा कुरा किन बोलेको तैले ?

  • @buddiale603
    @buddiale603 2 месяца назад +10

    यो फटाहा, चोर घुस्खोरी हो ,अहिले आफू जोगिनाको निम्ति अनेक बाहाना बाजि बनाउदै कुल्मान ज्यु लाई गिराउँदै बोलेको छ डाँकाले ।

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 2 месяца назад +26

    जस्ले कृतिम लोडसेडिङ गराएर नेपाली जनताहरुलाई दैनिक १८/२० घन्टासम्म अध्यारोमा बाँच्न बाध्य बनाए यस्ता क्रूर /निर्दयी दानबरुपी मानबलाई आम मिडियाले बहिस्कार गर्नु पर्छ।

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 2 месяца назад +7

    तिमी भ्रष्ट र बिचौलिया नाइके संग मिलेर जति खोके पनि जनताले पत्याउने छैन हाम्रो देश नेपालमा कुलनान जति राम्रो काम गर्ने सक्षम तिमी हरु छैन ! कुलमान संग सिक्नु किन प्यार प्यार

  • @ramkripalmahara4487
    @ramkripalmahara4487 2 месяца назад +7

    सब भन्दा पहिला यिनको सम्पती छानबिन हुनु पर्छ।

  • @AnnoyedDaffodils-wu6mr
    @AnnoyedDaffodils-wu6mr 2 месяца назад +8

    यो भतुवाले जनतालाइ भेडा बनाएर अर्को 22करोड हाम पार्नलाइ हो। कुलमानले रिण घाटालाइ फाइदामा ल्याएको रकम पनि हाम पार्थ्यो घाटालाइ र लोडसेडिङ जस्ताको तस्तै रहन्थ्यो....

    • @parubasnet1411
      @parubasnet1411 2 месяца назад

      Vheda ta timinai rechau ni 🥵🥵

  • @chetlama5573
    @chetlama5573 2 месяца назад +54

    मुकेश चोर सङ्ग अन्तरबार्ता ????

  • @jeevankc8584
    @jeevankc8584 2 месяца назад +8

    लोद्सेदिङ पनि हुने, घाटा पनि हुने , तैपनि मैले राम्रो गरे भन्न सकेको देख्दा र कुन्मान को सोझो बोली र वहाँको चर्को आवाज हेर्दा मलाई चाहि कता कता जो चोर उसको ठुलो स्वर भन्ने उक्ति पो दिमाग मा आइरह्यो ।

  • @harishah6042
    @harishah6042 2 месяца назад +11

    यसको बाउले गरेको हो लोडसेडिङको अन्त्य नेपालमा।यस्को बाउ बिष्णु पौडेल उर्जामन्त्री हुँदा देशमा १८ घन्टा लोडसेडिङ थियो अनि लाजैनमानी यिनिहरुले देशमा उर्जा संकटकाला लगाएका थिए ।

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад

      कुलमान फस्यो, माउबादि जहा तेहा भस्टचार , बिधुत मा जस्तो पैसा कतै छैन।के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

  • @anonktm9398
    @anonktm9398 2 месяца назад +5

    कुलमान नभयनि लोडसेडींग त नहोला। तर तर बिद्दुतमा लुटपाट चांही पक्का शुरु हुन्छ । कारण हो, चोर नेताहरु (सबै पार्टीका) सरकार ।

  • @SilichongMakpalung
    @SilichongMakpalung 2 месяца назад +1

    य्स्को कुरा नप्त्याउ,यस्ताले गर्दा म १६ बर्ष आफ्नो देश छाडेर बिदेशमा रगत पसिना बगाउन जान पर्यो कारण न देशम बिजुली छ भएको पानी पनि घरको तलमा पानी पुराउन बिजुली नभए पछि उपाय थिएन,अनि त्यो बेलाको नेपाली जीवन कस्तो थियो होला कल्पना गरौ,?आध्यरोमा बिताउन बाध्य हुन्थ्यो।
    हरेक बर्ष जब म बिदेश बाट घर बिदामा आउथे।तब मेरा बिदाहरु अन्धकारमा थियो हुन्थ्यो।त्यसतका मैले मेरो परिवारको गुनासोलाइ मध्यनजर गर्दै घरमा इन्भटर राखिन की सोलर?
    लाग्थ्यो यो देशमा किन जन्म लिएछु।यस्को पुर्ण जिम्मेवारी राज्य सरकार भनाउदा र दलाल भ्रष्ट कर्मचारी नै हो भन्ने अन्दाज काड्दाथे बास्तबमा आखिर सही थिएछ। त्यसकारण यो घाम झै छर्लङ्ग छ देश र जनताका निम्ति कस कस्ले के योगदान दिदैछ।
    अस्तु।

  • @bramhakumarshrestha9787
    @bramhakumarshrestha9787 2 месяца назад +1

    धेरै बर्ष अध्यारोमा राख्ने संग यो अन्तरबार्ता कुनै तुक छैन। के कुलमानको बिरोध गर्न हो? 😢😢😂😂

  • @kamalpaudel98
    @kamalpaudel98 2 месяца назад +3

    होला , बन्दै थियो , अहिलेसम्म लोडसेडिङ हट्थ्यो होला। तर मुकेशजी तपाईंले लोडसेडिङ हटाउने संभावनाको या त खोजी गर्नुभएन या त हटाउन आवश्यक ठान्नुभएन। कुलमान भ्रष्ट होलान् , नहोलान् त्यो त अनुसन्धानबाट देखिएला। तर तपाईंले चाहिं इन्भर्टर व्यापारीहरुको हितमा काम गर्नुभकै हो।

  • @AsheshMu
    @AsheshMu 2 месяца назад +32

    जय देश जय कुलमान ।

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад +3

      कुलमान फस्यो, माउबादि जहा तेहा भस्टचार , बिधुत मा जस्तो पैसा कतै छैन।के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

    • @bishnughimire9560
      @bishnughimire9560 Месяц назад

      18 घन्टा लोडसेडिङ हुदा देशै अध्यारो थियो जब कुलमान आएपछि उज्यालो भयो देशै भरी घाटा नाफा हामी लाई थाहा छै न तर दशैभर उज्यालो भको छ

    • @JM-rc5xv
      @JM-rc5xv Месяц назад +1

      @@bishnughimire9560 बिधुत का परियोजना बन्दै थिय । इन्डिया बााट सरकारले बिधुत किनेर ल्याउने तयारि गर्या थिए, अनि सबै जस कुलमान लाइ, अनि सरकार ले गर्या कााम केहि हैन?

  • @udaytitung7890
    @udaytitung7890 2 месяца назад +9

    सक्छौभने दुबैजनालाई एकैठाउमा राखि अन्तर्वार्ता गर न हामिपनि बुझ्छौ को सहि को गलत रहेछ।यदि कुलमानले गलत गरेको रहेछ्भने कुलमानलाईपनि कानुनि कामकारबाहीमा ल्याउनुपर्छ।कसैलाई छुट दिनुहुन्न।

  • @namrajranabhat8083
    @namrajranabhat8083 2 месяца назад +8

    यो पुरानै चोरलाइ किन मिडियामा लेरोको यो चोरको पालामा सबैले अधेरोमा जिबनकाटेको हैनर

  • @acharyatoya6707
    @acharyatoya6707 2 месяца назад +9

    कुल मान र बालेनको बिरोध गर्ने रास्ट्रीय डाका ।

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад

      तिमि भगवान बनाउ, तिम्रो गल्ति को फाइदा कुलमान र माउबादिले उठायो।कुलमान फस्यो, माउबादि जहा तेहा भस्टचार , बिधुत मा जस्तो पैसा कतै छैन।के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

    • @jivnarayanshrestha7859
      @jivnarayanshrestha7859 2 месяца назад

      Best interview

  • @deenanathacharya2743
    @deenanathacharya2743 2 месяца назад +3

    नेपाल आयल निगम, उड्डयन प्राधिकरण ,बिद्युत प्राधिकरण ,साझा यातायातहरु जस्ता धेरै संस्थानहरुले बर्सेनि घाटामा गएकोमा बिद्युत प्राधिकरण मा कुलमान नियुक्ति भएपछि जसरी नाफादायक हुन पुग्यो भने अन्य संस्थानहरु हाल सम्म किन घाटामा गै रहेका छन् त ? बुद्धिजीवी हरुले नै ठूला बडा,धनीमहाजनहरुको अनुकुल हुने गरी बहस गरेपछि उठाउनु पर्ने बक्यौता कसरी उठ्छ त ? अदालतले उठाउन भनेको छ त ।झुट ब‍ोली सक्नु भयो नि ।

  • @dolgurung7331
    @dolgurung7331 2 месяца назад +3

    यो साथिले पनि रकम लियर खर्च गरि सके अब तिर्नु पर्दा त फिर्ता दिनु परछ होला भनेर निकै खरो लाग्नु भएको छ ।कुल्मान आउदा प्रराधिकर्ण प्रगति तपाई कोहि आउदा लथालिङ किन ? धेरै कुरा गरेर केहि हुदैन तपाईहरु ठुला ठुला हरु सबै बिभागमा मिलेर सेटिङ्ग्मा कुरा मिलायर ५० मा बन्ने काम १०० मा खर्च गरि कति लुतेछौ हामि बुझिरहेछौ ।काम गर्न सक्नुको लागि भिजन चाहिन्छ होला नि तपाईहरु ठुलो ठुलो प्रोजेक्ट तिर आखां लगाउनु भयो किन कमिशन झर्नाले तर जन्ताको दुख बुझेर बिभाजन ब्यावस्थापनमा ध्यान नदिदा यो भयको हो ।

  • @premgharti
    @premgharti 2 месяца назад +1

    कुलमान घिसिङले नेपाल उज्यालो बनाई सके यदि अर्को कोई आएर अँध्यारो बनायो भने त जनताले सहेर बस्छ????? नेपालको अँध्यारो र ऋणमा डुबेको इलेक्ट्रीसिटी बोर्ड अहिले नम्बर 1 profit मा छ। जुन चाहि एमाले, काँग्रेसले डुबाएको थियो नेपाल।

  • @rameshkarki3906
    @rameshkarki3906 2 месяца назад +6

    यस्तै दिमागका मान्छे प्रमुख बनाए पछि नेपाल कति अगाडि जान्छ??

  • @SabinaDura-fg2uv
    @SabinaDura-fg2uv 2 месяца назад +20

    यहाँ कोकुरा सुन्दा त काम र्गने कालु मकै खाने भालु भन्ने उखान त ठिकै मित्यो है

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад +2

      कुलमान फस्यो, माउबादि जहा तेहा भस्टचार , बिधुत मा जस्तो पैसा कतै छैन।के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

  • @omprakashadhikari3852
    @omprakashadhikari3852 2 месяца назад +3

    १8 घण्ठा लाेड सेडिङ भाेगेकै हाे गफ ले काम हुदैन प्रती फल दिनुखपर्छजनता ले धेरै दुख पायका हुन ।

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli Месяц назад +1

    y0 hunthyo Bhana Aaj samma Black day Bhaini Rantho Hajur

  • @sunitasunita579
    @sunitasunita579 2 месяца назад +7

    जति भने पनि जनता ले पत्याउदैनन

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад

      कुलमान फस्यो, माउबादि जहा तेहा भस्टचार , बिधुत मा जस्तो पैसा कतै छैन।के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 2 месяца назад +3

    100 मा 100% जनता नागरिक हरुले यो नरपशुलाई गाली मात्र गरेको रहेछ
    के जिउदो लाश भएर अनुहार देखाको

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 месяца назад +3

    अपराधीहरू मुख खुल्योकी जनताले बुझी हाल्छन लाटा नसोच । 16 अर्ब भ्रष्टाचारी नेताले ब्यापारीसंग सेटिङ्ग गरेर बाध्य बनायर छुट गराय अनि प्रश्न कुलमान ज्यूलाई ? मुकेश जी तपाईलाई थाहा छ , अपराधी कुन कुन नेताले 16 अर्ब सेटिङ्ग गरेर खाय यसको जवाफ दिन सक्नुपर्छ ?

  • @CbSomare
    @CbSomare 2 месяца назад +3

    कुल्मान ले काम गरिसकेको विध्युत फाइदा गराइसकेको छ लोड सेदिङ मुक्त गरिसकेको छ तेसैले अब कुल्मानलाइ हताए पनि लोड सेदिङ हुने कुरै हुदैन

  • @prakashgurung7214
    @prakashgurung7214 2 месяца назад +16

    एअरपोर्टमा , बायु सेवा निगममा , आयल निगममा , खानेपानी मा , यातायातमा कुलमान जस्तो ईमानदार तथा साहसिक डारेकटर काे जरुरत छ ।

    • @DipendraGm-zl4zg
      @DipendraGm-zl4zg 2 месяца назад +2

      Khulitai mg

    • @janakshrestha5930
      @janakshrestha5930 2 месяца назад +1

      कुलमानलाइ इमान्दार भन्न मिल्छर एमसिसिको मतियार लाइ अर्को कुरो सर्भिस चार्ज प्रतेक महिनामा २०० किन जोडेको ??

    • @bindramanrai817
      @bindramanrai817 2 месяца назад

      inverter mafiya ko kura sunne hoina krite prasad oliko jhole

  • @ArpanRai-e9l
    @ArpanRai-e9l 2 месяца назад +3

    बिल तिर्नु पर्छ भन्ने ठाॅऊमा बिल नतिराएर बर्यापारिको नजिक हुन खोजर्या हो तॅ ।

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 2 месяца назад +17

    मुकेश काफ्ले ले आफुले के योगदान गरेको छ , सबै नेपाली जनता लाई थाहा हुनु पर्याे। अहिले कुलमान ले गरेको काम लाइ तिमिहरु जस्ता भ्रष्टाचार मा लिप्त व्यक्ति ले , केही गरेन, अर्को व्यक्ति आएपनि लोडशेडिङ मुक्त हुने थियो भन्ने कुरा बकवास कुरा हो। भुक्तभोगी हामि जनतालाई वास्तविकता थाहा छ।

    • @Bayambu.K
      @Bayambu.K 2 месяца назад +3

      कुलमानले के गर्‍यो लौ त भनिदिनु त

    • @PurushottamKarku
      @PurushottamKarku 2 месяца назад

      कुलमानले मेन द ब्रिटिस खाएन कुलमानले जनताको लागि भनेर काम गर्यो। कुल मान्य अर्को जस्तो अल्छैन काम गर्‍यो। कुलमानले जे काम गर्छु जनताको लागि गर्छु नेताको लागि होइन भनेर गर्यो। यो २२ अरबको बस्योताको कारण नराम्रो भएको कुनै हालतमा पनि सहीय हुन सक्दैन मुकेश कास्टले brokes खाएको पनि थियो र भरौटे नेताहरूलाई दलाल नेताहरूलाई घुसखोरी नेताहरूलाई टन्न भारी खुवाएको थियो त्यसकारणले गर्दा अहिले यो यस्तो बोल्दैछ। र कुलमानलाई दोष लगाउँदैछ कुलमानले यो २२ अर्ब जसरी छ व्यापारीको २२ अरब बखेउता उठाएरै छोड्नुपर्ने हुन्छ। किनकि यो घुसखुरी नेताहरूले खान खोजिरहेका छन्।

  • @ubthapa4608
    @ubthapa4608 2 месяца назад +1

    तेसो भए भित्र भित्र खरेल लाई अदालत मा रिट पेस गर्न लगाउने सूचना दिने यिनी हरूजस्ता ले पो रहेछ कुलमान को बिरोधि पूर्वाग्राही नै रहेछ ।

  • @nBabu197
    @nBabu197 2 месяца назад +7

    सतहको बुझाइ र भित्री यथार्थ फरक हुन्छ भन्ने यहि विश्लेषण हेरे पुग्छ

  • @sangamtamang6174
    @sangamtamang6174 2 месяца назад

    कमिसन खाएर देश लाई अध्यारो मा राख्ने भरसटचारी खाते मुकेश हार्दिक श्रद्धाञ्जली।

  • @haripoudel6798
    @haripoudel6798 2 месяца назад +2

    जति बल गरेर कुलमानलाई दोषी दिखाये पनी त्यो जालमा आफै परेका छौ| कुलमानले येकोहोरो प्रमाण र पत्रकार सम्मेलन गरे भन्नेले? यो के पात्रकारसंग गरेको?

  • @ramkripalmahara4487
    @ramkripalmahara4487 2 месяца назад +2

    यो मुके इन्भोटर कम्पनी संग मिलोमतो गरेर लोडसेडिङ घटाउने प्रयास नगरेको हुनुपर्छ।

  • @necessaryitems2441
    @necessaryitems2441 2 месяца назад +2

    जो जनता बाट तिरस्कृत, उही ओली देउवा सरकारबाट पुरस्कृत....! अचम्मको देश र हामी भेडा जनता....!

  • @rawangamer4762
    @rawangamer4762 2 месяца назад +2

    काठमान्डौकाे काेठामा बसेर समाचार बनाउनि पत्रकार भयपछि जनताले सत्य समाचार पाउँदैन

  • @khemrajkc
    @khemrajkc 2 месяца назад +4

    यही हो चोर माकुने को बल मा ब्यापारी संग मिलेर जनता मार्ने जनता डुबाऊने चोर , तत्कालीन प्रधान पन्त्री प्रचन्डलाई पनि फ्लप गराऊने यही हो ।

  • @barasharmacollection2807
    @barasharmacollection2807 2 месяца назад +15

    टिओडि पनि नजान्ने फितलो पत्रकारको बिजोक ! हावा पत्रकार ! यस्ता केही नजान्ने पत्रकारले के अन्तर्वार्ता लिनु ?

    • @Bajrangabaan
      @Bajrangabaan 2 месяца назад

      Yo chanal ma sabai yestai gawar swath matra xan.....

  • @ishworithapa6701
    @ishworithapa6701 2 месяца назад +2

    याे मुकेश नामकाे भ्रस्ट घुस्याहाले जेनेरेटर , इन्भर्टरका काला ब्यापारीहरु संग मिलेर कुनैबेला १८/ २० घण्टा सम्म लोडसेडिङ गराएको सर्बबिधित नैछ ,अहिले सफेद झुट बोल्दैछ ।

  • @sangamtamang6174
    @sangamtamang6174 2 месяца назад

    ठूलो कुरा गर्छ खाते भरसटचारी मुकेशे कमिसन खाएर देश लाई अध्यारो मा राख्ने हार्दिक श्रद्धाञ्जली।

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 2 месяца назад +1

    याे मानिस काे कुरा सुन्न मन लागेन गरिब काे घर काे लाईन कातेर अईले हिराे उधाेग पछेकाे मानिस हाे सिधै बुझियाे

  • @deenanathacharya2743
    @deenanathacharya2743 2 месяца назад +3

    मुकेश जी तपाईं पनि कसैको झोले नै हो।

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 2 месяца назад +3

    यो फटाहा पुराना पाटी को हो बल्ल चिन्न पाईयो ,यसले 18घन्टा लोडसेडिङ गराउने मुख्य भुमिका थियो

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад

      कुलमान फस्यो, माउबादि जहा तेहा भस्टचार , बिधुत मा जस्तो पैसा कतै छैन।के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

  • @khemlawati8663
    @khemlawati8663 2 месяца назад +3

    १८ देखि २३ घंटा सम्म जनतालाइ अध्यारोमा राखेको ताजै छ ,
    बकमफुस्से तर्क तेरिमा नालायक मुकेश तीनकरोड जनता बेकुप ???

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад

      कुलमान फस्यो, माउबादि जहा तेहा भस्टचार , बिधुत मा जस्तो पैसा कतै छैन।के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli Месяц назад +1

    yo mancha kp sir pm Banapachi furti Gardai chha yo janata ko Nazar maBlack man ho

  • @lawrencenongrum3119
    @lawrencenongrum3119 2 месяца назад

    भ्रष्टाचार गर्‍यो होला।

  • @rudrabudhathoki3101
    @rudrabudhathoki3101 2 месяца назад +8

    छि

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli Месяц назад +1

    yo 18 ghanta Lod king ho😅😅😅😅😅 Bolna Laj chaina

  • @shalikbidari2665
    @shalikbidari2665 2 месяца назад +1

    ईनभटर ब्यापारी संग साटगाट गरि जनता लाई अध्यारो मा राख्ने नायक अहिले जेलमा हुनुपर्ने डाका

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli Месяц назад +1

    yo mada ko partner ho Hajur 5years Load Anta hundadina Bhanako yo mancha ho

  • @ramsing2365
    @ramsing2365 2 месяца назад +1

    उसो भए 2070 साल तिरा किन लोड्सेडिङ्ग भयो त मन्छेले काम गरे सके पछि मुखमा जे आयो त्योइ बोल्ने कुलमन गिसिङ्ग अएरनै लोड्सेडिङ्ग मुक्ता भएको हो। एति बिजुली लाइनम कुलमान नाअएको भए बिजुलि रिणले देश डुबि सक्थ्यो होला।

  • @TAC464
    @TAC464 2 месяца назад +2

    उहा महसय पत्रकार होइन दलाल किन नभन्ने जब यस्ता किराहरु जन्ता माझ बोल्छन ।

  • @kashyapincorporation8588
    @kashyapincorporation8588 2 месяца назад

    Mukesh jee ko kura sahi chha

  • @thelife8477
    @thelife8477 2 месяца назад +1

    एऊटा इमान्दार कर्मचारी भएर काम गर्न कति गार्हो छ भन्ने मलाई राम्ररी थाहा छ!!
    तँ कुईएका काँग्रेस एमाले हरु जति भुके पनि जनताले पत्याउने छैन कि कुलमानले भ्रष्टाचार गरे भनेर!!!
    भ्रष्टाचार प्रकरण मा पक्राउ पर्ने डरले नै अहिलेको कांग्रेस एमाले पार्टी ले मिलेर सरकार बनेको त सबैलाई थाहा छ नि!!!
    नेपाली जनता सबै लाई बौलाहा कुकुरले टोकेको छ जस्तो लाग्छ??

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli Месяц назад +1

    jo chor usaki sor Thulo😅😅😅😅😅

  • @prembahadurrai8986
    @prembahadurrai8986 Месяц назад

    मुकेसजी १८ घनटा लोडसेडिङ दबाउनुभयो। भोगने हामीनैहौ। कुलमान एमडी भको भोलीपलटबाटै लोडसेडिङ घटाउदै लानुभयो। कतैबाट एकसट् बिधुत नलयाई मौजुदा बिधुतबाटै कुलमानले लोडसेडिङ घटाउदै लगेकोहो। तेसोभयर मुकेसकाफलेलाई हामी डाका भनदछौ।

  • @kiranpun5604
    @kiranpun5604 2 месяца назад +1

    Yo muji lai pani atithi banayera lyaune kasto reporter ho. Eslai maile bato ma veteko vaye kalo mosho lagayera batoi bato hidauthe. Esto ghatiya manxe ko Kura sunera kam xaina .

  • @ubthapa4608
    @ubthapa4608 2 месяца назад

    ठोकेर भन्छु कुलमान ले छोड्यो भने कुनै ले पनि ब्यबस्था मिलाउनु सकिन्न ।तर कुलमान ले भनेकै छ नि मैले मात्र गर्दा हुने थिएन सबै सहयोगी द्वारा यो सफल भएको हो त भन्दै थिए त यस्का मतलब ब्यबस्था नै रहेछ

  • @SakunRai-k6v
    @SakunRai-k6v Месяц назад

    कस्तो राम्रो प्रसन उद्योगी लाइ लाइन दिने तर बकेउदा उठेन वा, यो मुकेस काफ्ले ले आफैं भनेको थियो लोडसेङ हटो भने कान काट्छु तर कुरा कता हरायो😂

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c 2 месяца назад +8

    इनो एमाले का झोले नताआफुगरने नता अरोलेगरेको कामअभरोधगरने चोर आफहुनेबेला कुन कुन ठाउमा बिजुलिपुगायकोथियो केहि दिनाकछकि कुलमान को कामता जसतोता तिमीकेगरनेथिय देस लुटनको लागि एक नम्बर आउछउ

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад

      कुलमान फस्यो, माउबादि जहा तेहा भस्टचार , बिधुत मा जस्तो पैसा कतै छैन।के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

    • @parubasnet1411
      @parubasnet1411 2 месяца назад

      Maobadi ko jhole satay kura bujna nasaki pasu harule kina lekhne???Timi haru le ni dhanayudha ko bito pakachau ki k ho????

  • @binodbaniya5738
    @binodbaniya5738 2 месяца назад +1

    You are right sir

  • @suryabikramchemjong2239
    @suryabikramchemjong2239 2 месяца назад

    अब केभएर फेरि लोदसेदिङ हुन्छ? हुन्न, सबै प्राबिधिक कमजोरी हरु सुधारिए र सहि सिस्टमसेतिङ स्थापित्त गरिसकिएको अबस्था छ।

  • @chandramanmaleku7622
    @chandramanmaleku7622 2 месяца назад

    कुलमान अाउनुभन्दा अगि र पछिकाे ने वि प्राकाे अध्याराे उज्यालाे तुलनात्मक विवरण विश्लेषण गरे इमान्दारीता देखिन्छ।याे अवधिमा इन्भरटर जेनेरेटर बैटरी कति अायात भयाे ?

  • @mannkunwar5674
    @mannkunwar5674 2 месяца назад

    राम्रो चिरफार सुन्न बुझ्न पाइयो। बास्तबिकता तथ्यगत कुराहरु बुझेपछी मात्र बुझ्न सकिन्छ। हावामा कसैको देबत्वकरण गरिने आम नेपाली चरित्र अन्तत घातक साबित हुनेछ सचेत बनौ।

  • @SauravRimal-g4g
    @SauravRimal-g4g 2 месяца назад

    Sahi kura❤❤❤

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 2 месяца назад

    नेपाली जनतालाई दैनिक १८ घन्टाको लोडसेडीङको अध्यारोमा राखेर ब्यापारी उद्योगिहरुलाइ पोस्दै खान पल्केका , राज्यलाई लुटन मात्रै जानेका यस्तै मुकेश काफ्ले जस्ता अध्यारोमा रमाउनेहरुले बिगारेको देश हो।

  • @RambhadurBhandari-v5w
    @RambhadurBhandari-v5w Месяц назад

    10000000000% सहि कुरा हाे

  • @sauravshrestha2333
    @sauravshrestha2333 2 месяца назад

    नेपालका जनताले याे मान्छेकाे अनुहार हेर्न चाहदैनन् । ए पत्रकार किन याे मान्छेलाई ल्याकाे अन्तर्वार्तामा ।।।

  • @laligurashvlog
    @laligurashvlog 2 месяца назад

    पत्रकार मित्र ज्यू सबभन्दा पहिलो कुलमान घिसिङ को भनाई हरु राम्रो संग सुन्नु होस् अनि मात्र अन्तरबार्ता लिदा राम्रो हुन्छ। किन कि २२अर्ब बाट ८ अर्ब मात्र उठाउने कुरा मा १६ अर्ब छुट भन्दै गर्दा जुन मन्त्रीपरिषद्, सरकार ले नै ३भाग मा बाडेको छ। ७१भन्दा पहिलाको अनि ८४/७५ को र ७६ पछाडि को गरि ३भागमा बाडेको छ। यस मन्धे ७६ पछाडिको मात्र उठाउने निर्णय दिएको छ।

  • @anandajuwa6172
    @anandajuwa6172 2 месяца назад

    Kulman Ghishing jiu hajur ko lakh lakh jindabad Satye mewo jayete

  • @KrishnaShrestha-v3o
    @KrishnaShrestha-v3o 2 месяца назад

    Korra hanny parxa kafle lai

  • @bhuwanhanggam
    @bhuwanhanggam 2 месяца назад

    सहि ब्यक्ति सहि र उचित स्थान को उचित ब्यबस्थापन गर्न सक्ने क्षेमता पनि एक हो अर्को भ्रष्ट रहित काम गर्नु पर्नेमा त्यो जनता ले न पाएको त हो नि महाशय

  • @indrathapa2436
    @indrathapa2436 2 месяца назад

    कुलमान पछि वत्ती जतिसुकै बालेपनी पैसा तिर्न पर्दैन भन्ने प्रमुख आउँछ यो मान्छे प्राधिकरण लाई डुबाउने काफ्ले हो

  • @khadgarai9578
    @khadgarai9578 2 месяца назад

    कुलमान को गल्ती खोज्दै गर्नुस, घाटा फाईदा के छ सरकार जान्दछ, लोड सेडिङ कुलमान ले गरेन,यसैमा पर्याप्त छ ।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 2 месяца назад

    कुलमानले पुर्वाधार बनाइदिसके अब किन हुन्थ्योत!बाटो बनाउन गार्‍हो हुन्छ,तर त्यो बाटोमा हिड्नेलाइ सजीलोहुन्छ।

  • @krishnagautam6781
    @krishnagautam6781 2 месяца назад

    कुर्ची मा बसुन्जेल लोडसेडिङ। पद बाट हटेर कुलमान आउने बित्तिकै लोडसेडिङ शुन्यमा आउनु के भएर होला, कसले बिजुली को कृतिम् अभाव गराएको रैछ कुरो सबै लाई थाहा भैसकेको छ।

  • @GautamRokaya-bl8kt
    @GautamRokaya-bl8kt 2 месяца назад

    प्रश्न सोध्ने भन्दा जवाफ दिनेले पो खुईल्यए त । अध्ययन गर पत्रकार जी । 41 मिनेटसम्म एउटै प्रश्न ।

  • @haripoudel6798
    @haripoudel6798 2 месяца назад

    मुकेश भाई, गलत जति अरुलाई थूपार्ने अनि जस जति आफूलाई? ढलकेबर substation मैले अनि trunk मा केहि छैन?

  • @GurungJiwan-m6o
    @GurungJiwan-m6o 2 месяца назад +1

    टि भी टुडे आफ्नो इमेज यस्तो नलाइएक संग अन्तरवार्ता लिएर नघटाउनुस,,,

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад

      कुलमान फस्यो, माउबादि जहा तेहा भस्टचार , बिधुत मा जस्तो पैसा कतै छैन।के भाको हो, सिधै कुलमान र माउबादिले भस्ट्रचार गरेको देख्दा देख्दा के भाको नेपालि लाइ , जुन सुकै पार्टि का होस, भगवान नै किन न होस भ्र्ट्रचारि भर्स्टचारि नै हो।

  • @arjunshrestha688
    @arjunshrestha688 2 месяца назад

    सहि हो कुलमान आयकै ले लोदसेदिङ हतेको होइन ।।।।

  • @rawangamer4762
    @rawangamer4762 2 месяца назад

    कुलमान पहिला राम्रै हाे माअाेबादि काे गाेलालाे भयपछि बिग्रिय