Swagat nepal lai salute cha mero.Hamle 80 ko election ma Swagat Sir lai chinenau.He is right candidate who continuously fought for country’s wellness.Ani one another candidates is Dr.Yubraj Sangroula,uhako interview haru pani hernus.
अधिवक्ता स्वागत नेपाल आफ्नो दृष्टिकोण प्रति प्रतिबद्ध र खरो विश्लेषक लाग्यो।उहाॅले उदाहरण दिदै जसरी सहकारी संग जोडीयको विषयमाआफ्नो धारणा राख्नु भयो।यस किसिमको वाक कला रक्षमता प्रशंसनीय छ।जय होस।टिभि संचालक को।

1 साल पहिला मलाई स्वागत नेपाल को टिप्पणी कति पनि मन पर्थेन रबिको खेदो खने जस्तो लाग्यो तर अहिले बुजदै जादा तपाई को टिप्पणी मलाई धेरै मन पर्छ ! यथार्थ मा आधारित सरल भासामा बुजाउनु हुन्छ
रवी, छवि, जिबि, कुमार रम्तेल, सुनिता तामाङ , गीता बस्नेत, धनराज गुरुङ तथा बिराटनगरमा एक दम्पती जो एमालेका नेता छ्न सहकारी खोलेर हजारौं जनताको रकम हड्पेर बसेको समाचार पनि बाहिर आएको छ । माथि उल्लेखित सबै सहकारी ठग नै हुन। आन्दोलन नै गर्नु छ भने लाखौं सहकारी पीडितहरुको पक्षमा गरौ । सहकारी ठगहरुको समर्थनमा सडक आन्दोलन गर्नु भनेको लाखौं सहकारी पीडितहरु प्रति अन्याय गर्नु हो ।
एमालेलाई मीनबहादुर गुरुङले दिएको जग्गादान विरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्नेमा अनि रविको मुद्दा चै लम्ब्याने सूची मा😎 रुपन्देही बाट पनि रवी बिरुद्द पक्राउ पुर्जी जारी गरिएको छ😡
ए साथी तिमी गरिब को पछमा हो कि ठालु को?? रोशनी गुरुङ , रम्तेल , हरु जो सामान्य कर्मचारी थिए २/३ महिना देखि अभियुक्त छन जेल छन तिनको बारे बोल्ने कि नबोल्ने ??? तपाईं गरिबको कि धनी को ? दलाल को ?
हाम्रो गाउँको केटो। सानो छँदैदेखि देखेको। एउटा हात नाकको सिंगानमा अर्को हात ईलाष्टिक लुज भाको कट्टूमा हुनेगर्थ्यो। पढ्नलेख्न र बोल्नमा पहिला हुने खाल्को। उकिल बनेछ। फुनको टिभीमा पनि बोल्न थालेछ। कुरो सुनियो। Voice of the voiceless लाई निसाफ दिलाउँछु भन्दैछ। रोशनी गुरुङहरू जस्तालाई। बडा राम्रो बात। सुनिए जस्तै देखिए उत्तम हुने। पाटी खोलेको छ भन्छन्। हाम्रा नेतालाई छोड भन्दै उता पाटीका सडकमा छन्। रोशनी गुरुङहरूलाई छोड भन्दै ई पनि पाटी लिएर सडकमा गए हुने।✌️
स्वागत सर एकता मा बल हुन्छ। तपाइ हरु जस्तो नयाँ उदाउँदा शक्ति हरु एक नभए सम्म बल पुग्ने भनेको तिनै के पि, देउवा, प्रचन्ड, आरजु र गनगने लाइ हो तपाइ राम्रो मान्छे हो तर रबि को बिरोध ले तपाइँ लाइ झन खुइल्याउछ। अनि पार्टी खोल्दा तपाइ रबि सँग मिल्न खोजेको हैन?
अधिवक्ता स्वागत नेपाल जी , नेपालको एक सचा रास्ट्रभक्ती आफ्नो पेशा ,दायित्व र जिम्मेवारी प्रती सधै जफावदेही इमान्दार अधिवक्ता हुनुहुन्छ । रवी लामिछाने 🔔को विरुद्धमा सहकारी ठगीको कसुरको विरुद्धमा , अधिवक्ता स्वागत जीले राख्नुभएको तथ्यप्रमाणहरुले स्पष्ट बुझीन्छ । रवी लामिछाने 🔔२००% अन्तर्राष्ट्रिय नेटवर्क भएको सहकारी लुटेरा माफिया गिरोहको नाइके अपराधी नै रहेछ ।
निस्पक्क्ष रुपमा बोल्ने स्वागत नेपाल ले निस्पक्क्ष्या रुपमा सहि र गलत छुट्याएर बोल्दा उल्टै गालि बेइज्जती गरिन्छ यो कस्तो बिडम्बना । तर जस्ले जति गालि गरेपनि बोल्न चाहिँ नछोड्नु होला स्वागत ज्यु तपाईंको साथ मा सहि ब्याक्ति रहनेछन् ।
जित सत्यको हाेस नियुज राम्राे हेर्न पाइयोस झुटा समाचार बडि प्रचारमा भइरहेको छ।स्वागत नेपाललाइ मुरि मुरि धन्यवाद सरलाइ सत्य बाेल्नुहुन्छ।
स्वागत नेपालले 100% सहि कुरा भन्नू भएको छ। धन्यवाद सरलाइ👍️👍️🙏
स्वागत नेपालको विश्लेषण सहि लाग्यो ।
आज यो भिडियो हेर्दा सबै मान्छे छर्लङ्ग हुन्छन् !जय होस नेपाल सर
To the point." Great speech"
There is No Doubt ..👍
सहि कुरा स्वागत जीको🎉❤
Best analysis
स्वागत सरले छर्लङ्ग पारिदिनुभो। 🙏
अहिले सम्म्को उत्कृष्ट बिश्लेसन
स्वागत सर ब्यक्तिगत रुपमा ठिक लाग्ने र वहाँको विश्लेषण मन पराउने म मात्र हो कि अरुपनि छ्न ??? 👇️
Great analysis.
D cc
V⅔
..
स्वागत नेपाल जि को तर्क शही लाग्यो !
स्वागत नेपाल को टिपणी भनाई मिठो लाग्यो
100% Sahi kura
You are right sowgat sir
always swagat is king always right ❤
Salute to swagat Nepal
स्वागत नेपाल सर सलुट
रबिको बारेमा राम्रो विश्लेषण लाग्यो ।
स्वतन्त्र पुर्वक सत्य विष्लेसन गरेकाेमा स्वगत नेपाल र मिडियालाइ धन्यबाद❤❤❤
Aru j vayepani swagat nepal le nepal lai ekdam maya garchan,yinle kahile pani desh lai hani,noksani hune kaam garne.chaainan.
Sahi bishleshan swagat sir
sahi bishlesan cha sawagat sir ko
एकदमै मन छुने कुरा ल्याउनु हुन्छ ? गुरुङ भएर मात्र हैन गरिब निमोखा कुरा कहिले छुट्याउनु हुन्न❤❤
सत्यवक्ता स्वागत नेपाल लाई मेरो तर्फबाट मुरिमुरि धन्यवाद 👏👏👏
100% truth
मैले स्वागत नेपाललाई चिनेको ५/७ बर्ष भयो नेपालमा स्वागतनेपाल जत्तिको बौद्दिक अरुदेखिनमैले ।
सत्य भन्नुभयो। मित्र।
Exactly
vanesi tapaile aru kosailai chinnu hunna raixa
Swagat nepal lai salute cha mero.Hamle 80 ko election ma Swagat Sir lai chinenau.He is right candidate who continuously fought for country’s wellness.Ani one another candidates is Dr.Yubraj Sangroula,uhako interview haru pani hernus.
Swagat Dai, You are absolutely Right!
100% Right bolnu vayo
अधिवक्ता स्वागत नेपाल आफ्नो दृष्टिकोण प्रति प्रतिबद्ध र खरो विश्लेषक लाग्यो।उहाॅले उदाहरण दिदै जसरी सहकारी संग जोडीयको विषयमाआफ्नो धारणा राख्नु भयो।यस किसिमको वाक कला रक्षमता प्रशंसनीय छ।जय होस।टिभि संचालक को।
Good analysis
स्वागत नेपाल को संग्रह वा साहित्यिक पत्रीकाहरुमा गजल ज्यादा पढ्ने गर्थे उ बेला। अहिले अन्तर्बार्ता ज्यादा हेर्ने गर्दछु।
💯 Shai chha kuar sogata Nepal ko
100%
स्वागत नेपाल अहिले सम्म 100/सहिबोल्नु भए जस्तो छ।
यथार्थ गज्जब👏
Jai.nepal.swagat.nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👋🙏
सत्य तथ्य बाहिर ल्याउनुहुने देशभक्त नेपाली स्वागत सर 🙏🙏🙏🙏🙏
Ramro swagat sir ❤
संसार भरि कै अपराधी वकिल हुन तर स्वागत नेपाल वकिल होइन आवाज बिहिनहरुको आवाज हुन
यथार्थ 🎉🎉
Swagat nepal lai salute cha mero.Hamle 80 ko election ma Swagat Sir lai chinenau.He is right candidate who continuously fought for country’s wellness.Ani one another candidates is Dr.Yubraj Sangroula,uhako interview haru pani hernus.
राम्रो विश्लेषण स्वागत नेपाल सरको
U r best
Great
❤❤❤correct analysis ❤❤❤❤❤
स्वगत नेपाल सहि बिस्लेशन
👍️👍️👍️👍️👍️👍️सहमत 💐💐
धन्यवाद स्वागत नेपाल सर ।
स्वागत नेपाल अत्यन्तै बौद्धिक ब्याक्ति हुनुहुन्छ🙏
सहि भनाइ !
so good analysis स्वागत sir
1 साल पहिला मलाई स्वागत नेपाल को टिप्पणी कति पनि मन पर्थेन रबिको खेदो खने जस्तो लाग्यो तर अहिले बुजदै जादा तपाई को टिप्पणी मलाई धेरै मन पर्छ ! यथार्थ मा आधारित सरल भासामा बुजाउनु हुन्छ
10000%right bislesan swagat nepal ko.
100% sahi
यी प्रस्नकर्ताको बौधिक्ता देख्दा सारै लाज लाग्यो हौ....???
सही बिचार स्वागत नेपाल सर, अब तपाई हर्क राई र बालेन मिल्नु पर्यो। सबै भ्रष्टचार र ठगलाई जेलमी कोच्नु पर्छ।
रवी, छवि, जिबि, कुमार रम्तेल, सुनिता तामाङ , गीता बस्नेत, धनराज गुरुङ तथा बिराटनगरमा एक दम्पती जो एमालेका नेता छ्न सहकारी खोलेर हजारौं जनताको रकम हड्पेर बसेको समाचार पनि बाहिर आएको छ । माथि उल्लेखित सबै सहकारी ठग नै हुन।
आन्दोलन नै गर्नु छ भने लाखौं सहकारी पीडितहरुको पक्षमा गरौ । सहकारी ठगहरुको समर्थनमा सडक आन्दोलन गर्नु भनेको लाखौं सहकारी पीडितहरु प्रति अन्याय गर्नु हो ।
True said , big salute Swagatjee
Excellent logic views about the Issue
Salute to swagat Nepal❤❤❤
होत हग्न जादा पनि रबि मुत्न जादा पनि रबि सहि भन्नु भयो स्वागत नेपाल सरले किन अरुको बिषयमा छलफल हुन सकेन मिडियामा
स्वागत नेपाल को सबै भिडियो हेर तेरो बाउ रबि को मात्र हैन कङ्रेश, एमाले ,mcc सबैको birodh छ
I porsonaly sulite swagat Nepal
swagat nepal 100 percent right
nice topic for interview
स्वागत नेपाल ले जे बोल्छ एकदम सहि बोल्छ प्रमाण सहित बोल्छ good job स्वागत नेपाल 👏👌👍️🤜🤛
Good saying ❤
Sahi kura swagat sr
१००%
Koti koti namaskar nepal sir lai
100% rights
Point to the noted.
Sawgat Nepal 😍🙏
सन्दर्भिक वहस
स्वागत नेपाल कृयर बोल्छन ।
केही थान बौद्धिक बौलाहाहरुको जमातले हेर्नै पर्ने अन्तरवार्ता कानुनी राज्यमा निर्दोष फस्नु हुन्न र दोसि उमकनु हुन्न ।
Good sir
Great sir
100% Right❤❤❤❤😢😢😢😢
एमालेलाई मीनबहादुर गुरुङले दिएको जग्गादान विरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्नेमा अनि रविको मुद्दा चै लम्ब्याने सूची मा😎 रुपन्देही बाट पनि रवी बिरुद्द पक्राउ पुर्जी जारी गरिएको छ😡
दान वीर ले दान दिन मिल्छ भतुवा लिन नि मिल्छ ब्याक्ती गत कुरा हो फण्डाको कुरा नगर सत्यतथ्य मा जाउ सुरेश
ए साथी तिमी गरिब को पछमा हो कि ठालु को??
रोशनी गुरुङ , रम्तेल , हरु जो सामान्य कर्मचारी थिए २/३ महिना देखि अभियुक्त छन जेल छन तिनको बारे बोल्ने कि नबोल्ने ??? तपाईं गरिबको कि धनी को ? दलाल को ?
3 च्चस्तर को विश्लेषण साह्रै मन पऱ्यो 26:41
हेमन्त र उहाँ लाई ल्याउनुस बहसमा सर
Swagat nepal satya bolxan ,,,satya titoo hunxa !
Sowgat sir ko kura sahi ho
Good
slaute swagat jii
प्रत्रकार महोदय गरिब असाह काम गरेर खानेको बिषय उठाउनु पर्यो नि???
छविलाल जोशी हो ।
Yarik yarik nugen swagat Nepal g
हाम्रो गाउँको केटो। सानो छँदैदेखि देखेको। एउटा हात नाकको सिंगानमा अर्को हात ईलाष्टिक लुज भाको कट्टूमा हुनेगर्थ्यो। पढ्नलेख्न र बोल्नमा पहिला हुने खाल्को।
उकिल बनेछ। फुनको टिभीमा पनि बोल्न थालेछ। कुरो सुनियो। Voice of the voiceless लाई निसाफ दिलाउँछु भन्दैछ। रोशनी गुरुङहरू जस्तालाई। बडा राम्रो बात। सुनिए जस्तै देखिए उत्तम हुने। पाटी खोलेको छ भन्छन्। हाम्रा नेतालाई छोड भन्दै उता पाटीका सडकमा छन्। रोशनी गुरुङहरूलाई छोड भन्दै ई पनि पाटी लिएर सडकमा गए हुने।✌️
Next punya gautam
I agree
स्वागत सर एकता मा बल हुन्छ। तपाइ हरु जस्तो नयाँ उदाउँदा शक्ति हरु एक नभए सम्म बल पुग्ने भनेको तिनै के पि, देउवा, प्रचन्ड, आरजु र गनगने लाइ हो तपाइ राम्रो मान्छे हो तर रबि को बिरोध ले तपाइँ लाइ झन खुइल्याउछ। अनि पार्टी खोल्दा तपाइ रबि सँग मिल्न खोजेको हैन?
रविले धेरै होइन थोरै भए पनि ठगगेकै हो रवि ठग नै हो
Bill set dam nepal
देश भक्त चही स्वीकार्य छैन भ्रष्ट भक्त चही हो।?
अधिवक्ता स्वागत नेपाल जी , नेपालको एक सचा रास्ट्रभक्ती आफ्नो पेशा ,दायित्व र जिम्मेवारी प्रती सधै जफावदेही इमान्दार अधिवक्ता हुनुहुन्छ । रवी लामिछाने 🔔को विरुद्धमा सहकारी ठगीको कसुरको विरुद्धमा , अधिवक्ता स्वागत जीले राख्नुभएको तथ्यप्रमाणहरुले स्पष्ट बुझीन्छ । रवी लामिछाने 🔔२००% अन्तर्राष्ट्रिय नेटवर्क भएको सहकारी लुटेरा माफिया गिरोहको नाइके अपराधी नै रहेछ ।
All Nepalese should recognize him before 84 election
निस्पक्क्ष रुपमा बोल्ने स्वागत नेपाल ले निस्पक्क्ष्या रुपमा सहि र गलत छुट्याएर बोल्दा उल्टै गालि बेइज्जती गरिन्छ यो कस्तो बिडम्बना । तर जस्ले जति गालि गरेपनि बोल्न चाहिँ नछोड्नु होला स्वागत ज्यु तपाईंको साथ मा सहि ब्याक्ति रहनेछन् ।
सबै कुरा आइरहँदा निर्मला हत्या प्रकरण को कुरा त आयन नी
100% sahi kura garnu vo