दुर्गा प्रसाईको खुलासा: रविलाई प्रचण्ड-ओलीले सिध्याउने, जनता भड्काउने, प्रधानमन्त्री पड्काउने
HTML-код
- Опубликовано: 21 апр 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Durga Prasai
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARI
DIPAK PARIYAR
CHANDAN SHAH
IT
LAXMI PRASAD BASTOLA
MCR
MADHAB KHANAL
AASTHA THAPA
NIRUTA SHRESTHA
SALES & MARKETTING
LAXMI PAUDEL
PARBAT RAJ
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITTAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJ BANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
DIPIKA KHADKA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL K.C
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMILSENA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#durgaprasai #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
हर हर दुर्गा घर घर दुर्गा जय जय दुर्गा माता पाथीभरा दुर्गा प्रसाईं ज्यु र सारा जनताको रक्षा गर माता अम्बे
दुर्गा जीको बोलीमा सत्यता छ।
दुर्गा सर अब धादिङ मा पनि सङठन बनाउन पर्यो नागरिक बचाउ माहा अभियान
दुर्गा जी हाम्रो कञ्चनपुर तिर पनि आउनु पर्याे हजुर🙏🙏🙏
😂😂😂लानु हो हाम्रो झापा मा धेरै भयो
अहिले सामाजिक संजालमा दुर्गा प्रसाईं प्रसंस योग्य छन❤उनको सवैभन्दा राम्रो पक्ष झुट्टो नवोल्नु हो। जय दुर्गे❤
हरेक शब्द दुर्गा भाइ का कुरा गम्भीर छन। बहुदलीय ब्यावस्था नेपाल मा कामै लाग्दैन खारेज भैहाल्नु पर्छ।
श्री श्री श्री ( श्री३) दुर्गा प्रसाईं जि को जय होस❤
Durga parsai jindabad
दुर्गा प्रसाईं लाई देश जिम्मा लगाईदिए हुन्छ अब नेपाली जनता।।
दुर्गा आफै अलमलमा छन तपाईं जस्ता हरु ले फेरि चिन्नु भएन
भको रिन त तिरेको छैन खर्ब खर्ब रिन लिएर तिर्नु पर्दैन 🙏🙏
यो पनि चोर डाका हो गरिब लाई उचालेर फाइदा खोज्दै छ
@@DeepakGC123 रिन नतिरेको प्रमाण लिएर आउ , मारवाडी परेन दुर्गा प्रसाईं बिना धितोमा खरब रिन दिने केपी शेरे प्रचन्डे हरु जस्तो। दुर्गा प्रसाईं ले त 5-6 अरब मात्रै रिन लिएको हो त्यो पनि धितो राखेर र ब्याज तिर्दै छ ।तिम्रो ज्वाइँ मारवाडी ब्यापारीले त 35 खरब पैसा बिना धितो रिन लिएको रहेछ , पैसा जति सबै देश बाहिर लगेको रहेछ । गुलाम बनेर बाच्नेहरुलाई येतिको कराउदा पनि आँखा नखुल्दो रहेछ।
@@diliplama1132 दुर्गा अलमल मा होइन हामी नेपालि जनता चाहिँ अलमल मा छौ , दुर्गा त आफ्नो गरि खाको छ , दुर्गा ले त हामी जस्तो अलमल मा परेको जनतालाई आँखा देखाईदिएको छ , देश र जनता लुटेर खानेहरु केपी , प्रचन्डे , शेरे आरजु देउवाहरु देखि तस्कर मारवाडी व्यापारी हरुले देश गुलाम र टाट पल्टाएको रहेछ भनेर।
यो धमलाले अब बिस्तारै दुर्गाको जयजयकार गाउछ।
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤
@@shambhushah2112दुर्गा प्रसाइ आफै अलमलमा छन त कुरा तपाईंले बुझ्नु भएन हिजो राजा राजा भन्थ्यो आज राजा लाइ च्यालेन्ज दिदै हिडेका छन राप्रपा लाइ च्यालेन्ज दिदै हिडेका छन यो त अस्थिर मानसिकता का कारण र आफ्नो ऋण कसरी नतिर्ने भन्ने उपायहरु खोजिरहेको पागल हुन
Ravi ko birodh garne sabai ko jayjaykar garxa ni muji dhamala..
K tero amaa ra swasni ko putauro ko goon gaan gauna laga na ta 😂😂😂
@@sirishsubedi9805rabi pani naya jogi ho paxi bujxan 😂
जता गयो उतै टपरेहरु नै नेता,खत्तम गरे नेपाल र नेपाली हरुलाइ।
दुर्गा पर्साइ राइत छ
रविबाट धेरै आशा गरिएकै हो। भोट पनि दिईयो तर अहिले प्रचण्ड र केपीको छायांमा बसेर जनतालाई निराशा बनाए।
🤣
हो र तपाईं दुर्गा अनि धमला को पछि लागे पछि किन नहुनु त निरास । जो जस्ले रबिको बिरोध गर्छ ती ती पात्र खोजी खोजी बिरोध गर्न लाउने धम ला १२ भाइ मध्यए को माइलो भाइ न पर्यो अनि त्यस्को पछि कुद्ने ।
Opportunist and fake rabi lamichane
दुर्गा प्रसाइको कुरा मा दम छ,,,
जुन जोगि आय पनि कान नै चिरेको रास्वोपा काम छैन घण्टी कि घन्टा आफै छुट्टाउनु होला इलामेली जनता
Durga parsahi aunus deshbachaunus❤❤❤❤❤
लोन लि खा 🤣🤣🤣🤣
Gu kha@@PabanMagar-bo1fn
Rasapa this xina vanne bhram xarera Congress,amale,amaobadi,rajabadi ma janata farkaune wa farkelan vanne aas le birosh ho vane teo na sochda hunxa paxadi farkera vote dinmdainan aru naya rojne ho janata le jholey bheda le bahek
उच्च बिचार जय दुर्गा प्रसाई❤❤❤🎉
S u p e r Durga Parsai 🤟🤟🤟🤟🤟
jaya durga❤❤❤
100% सहि हो जय दुर्गा
झोलेले जे भनुन नेपालिका मुखमा अड्केका कुरा दुर्गा दाइले खोलेका हुन् ,यी नामर्दलाइ अब भाटा लगाऔ है साथिहरु
Durga prasai Jindabad!
हिकमत र साहासि , निडर ब्याक्ती , देश र जनताले चाहेको एक मात्र जङबाहादूर नेपालकै छोरो दुर्गा दाइ , लाई १०० तोप को सलाम ।। जय दुर्ग।।
आम मान्छेका सारथि आदरणीय दुर्गा प्रसाईं ज्यु
दुर्गा दाइ दुखी गरिबको भगवान हो योदेश लाई दुर्गा प्रसाईं को खाचो छ
एक महान साहसि दम भएको गरिबहरुको अभिभाबक नंया जंग बहादुर हो दुर्गा प्रसाईलाई सलाम छ.
अराजकता को झुन्ड
हर हर दुर्गा घर घर दुर्गा🙏🙏🙏🙏🐯🐯🐯
देशको पैसा लुट्ने लुटेरा हो दुर्गा प्रसाईं पछि थाहा हुन्छ त्यो कुरा
Jung bdr gatilo manxe hora? Khattam manxe ho ni jung bdr
@@HP_DograJunga bahadur hero ho desh ko lagi chai !!
King of the Nepal Gurga prasai
जय दुर्गा जय बालेन अब देश बनाउने योध्दा यी दुई हुन ।
दुर्गा सरको भनाइ राम्रो छ
दुर्गा प्रसाइले भनेको कुरा जायज छ है।
अब यो देशको जनताको नेता दुर्गा जी 100%हो
दुर्गा प्रसाइको जय होस पहिचानलाइ साथ दिनुहोला हामी तपाइको साथमा छै
दुर्गा प्रसाई जिन्दाबाद 🇳🇵🐅🐅🐅🇳🇵
मैले म बिगत ७/८ बर्ष देखि दुर्गा प्रशाइदाइको हरेक इन्टर भ्युन व्ह्हुटाइ हेर्दै आएको छु जजसले जेजे भनेपनी
दुर्गा दाइको दुरदर्शी भिजन सत प्रतिशत मिलेको छ र अबारु सबै मिल्छ त्यसैले आम जनतालेदाइ को कुरा सुन्नुहोला खोजी खोजी हरेक इन्टर भ्यु हेर्नुहोला र अनि आफुलाइ मुल्याङ्कन गर्नु होला अनि बुझ्नु हुनेछ
बास्तव मै उहाँ यो देश्को सच्चा सपूत हुनुहुन्छ
सहि भन्नु भयो ❤
यहि हो सत्ये र तितो सलाम छ हरेक पला साथ छर दुर्गा सर 🙏🙏🙏
🎉सबै दुर्गाप्रसाइभइकेकाछन।
नेपालका हिरो दुर्गापर्साई र ज्ञानेन्द्रशाहीहुन अरुसब ठगबहादुरहुन।
दुर्गा दाइ को कति पय कुरा सत्य नै छन है ✍️
दुर्गा दाइ नेपालकाे अन्तिम बिकल्प
देश र जनता बचाउन दुर्गा प्रसाईं प्रधानमन्त्री हुनुपर्छ
Maha jodi ko Laxmi serial hernu hai.
❤❤❤
❤सहि भन्नु भयो हामी सबैले साथ दिनु पर्छ ❤️❤️
दुर्गा सरलाई दुर्गा माताको आसीर वात छ
अबको १३ वर्षमा नेपाल संसारकै टप हुन्छ। जय देश जय नेपाल।
आममान्छेका सारथी दुर्गा जी को अर्ग्यानिक जीवन शैली र अभिव्यक्ति प्रति जनताको पूर्ण समर्थन छ। र अबको देश हाँक्ने नेतृत्व दुर्गा जी ले नै लिनु पर्छ। Dr SK Aryal
लाईक दुर्गालाई हो धमलालाई होईन
जय दुर्गा प्रसैई मेरो पनि साथ छ।❤
दुर्गा प्रसाईले जित्ने र,,छ,, ईलाम्मा ।
दुर्गाप्रसाई धेरै सहि छन उनलेे देश चलाउनुपर्छ
राज तन्त्र जिन्दाबाद दुर्गा सर जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🪔🌹🌹🪔🌹
दुर्गा प्रसाइ लाइ सबैले साथ दिनुपर्छ ! नेता हरु ले देस डुबाय अब जयदुर्गा
रियल देश र नागारिक हरु को हिरो श्री दुर्गा प्रसाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ❤❤❤
सहि हो जये दुर्गा माता ।
अरूलाई बाेल्नै नदिने ऋषि धमलालाई दुर्गाप्रसाईले ट्वा पारेकाे पारेई राखेकाे देख्दा प्रसाईकाे बाेलीमा दम देखिन्छ ।
जय दुर्गा प्रसाईं।
Jai durga parsai ❤
दुर्गा प्रसाई को भनाई र आरोपमा सत्यता छ है।
नभय पुलिस प्रशासन के हेरेर बसेको छ होला
जय दुर्गा सर दम छ बोलीचालीमा 👍️🙏🙏
मातृभूमीको हीत चीताई कर्तब्य पथमा अविचलित रहने जनता-जनार्दन चाहिएको छ देशलाई,नकी नेताको दाश । दाश मानसिकता बाट मुक्त नहुने होभने देशको बर्वादी निश्चित छ । जाग जनता अव चीर निद्रा बाट,आँखा खोल, तिमी दाश होइनौ मालिक हो । जय पशुपतिनाथ !
प्रसाइ को हर कुरा सही छ।। नेता बाट अब कै हुन्न🤗
Ma phni Durga parsai ho ✊🏻✊🏻
दुर्गा दाइ एमाले,काङ्ग्रेस र माओवादीको बारेमा जे भन्नुस ठिक तर रबि दाइ को बारेमा छानबिन गर्ने कुरा तपाईंले पनि बुझ्नु भएको रहेनछ। नयाँ लाई समर्थन गर्नु नै नेपाली जनताको हितमा हुनेछ।🇳🇵
Bujhaidinu ta 😂
कति राम्रो सोच जय दुर्गा माता यस्तै सोच देशभक्ति सपुत छोराहरू अरूपनी अगाडि आउनुपर्छ देशमा शान्ति सुरक्षा कायम भएको हेर्नु को लागि
दुर्गा प्रसाईं ज्युको कुरामा दम छ सत्यता छ वाहाले भन्दै आउनुभयेको कुराहरु आज एक-एक गर्दै पूरा हुँदै आइरहेको छ,तेसैले वाहा लाई सबैले साथ दिन जरुरी छ
१% सय मा सय ठिक कुरा । चाेर सगँ मिल्ने जाने अरूचाहि चाेर म चाहिँ साधु सब का सब चाेर हुन ।
हो दुर्गाजीको क्रेज त छ तर राजा संग अफुलाई तुलना न गर्दा बेश होला, राजाको आफ़नो इतिहास छ।तपाईको सुरुवात मात्र हो🙏
Very good job Durga sir watching from USA!
Durga prasai zindabad
जय दुर्गे जय दुर्गे
दम छ बोली मा
Durga Parashai Sir Best National Analysis Speaking Queek Gantantra, Sangiyata Pardes Queek Khareji Rajshatha Hindu religion State Banau Congratulations.
नेपालमा दुर्गाप्रसादलाई चाहने मान्छेहरू कति रहेछन् भन्ने कुरा यो भिडियोमा आएको भ्युजबाट थाहा हुन्छ । दुर्गा प्रसाईलाई देश चुम्मा लगाउनुपर्छ अब❤
😂😂😂😂
उत्कृष्ट अन्तरबार्ता सुनियो ।दुर्गापर्साईजिन्दाबाद।
100% right Durga parsai
Durga superstar love you 😘 my brother 🙏🙏🙏
Durga parsai🙏💪❤️
सहि कुरो दुर्गा दाइले भनेको
We. Are 90 parsent. Durga. Ko. Sath. Ma. Chau. Jaya. Durga. Ma. Durga. Long. Life
Good durga ji
दुर्गा पर्साई को लगानी ठिक छ, भनाई ठिक छ, काम गराई ठिक छ,धमाला जू, तपाईं जस्ता साथदिनूहोस ❤❤️
दुर्गा दाईलाई कसले समाउछ लाै त कुपुत्र हाे कसकाे दम छ जनता दुर्गा दाईकाे साथमा छन हेकका रहाेस
दुर्गा जी को कुरा सुनुस र इलामको जनता ले देखाइ दिय
Shai ho
जय नेपाल ❤❤
yeo manxe maa dam xa hoii
Jay durgha Sir Jay hos durga Sir Ko ❤❤❤
Durga जिन्दावाद jaya nepal 🇳🇵
देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि होलिवाईन् खाने स्वार्थी सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको
नेता अनुसारको प्रशासन प्रशासन अनुसारको दुर्गा।
जसले जे बोल्दा नि भयो।
बार्ह भाइ पत्रकार लाई खरो जबाफ दिदै दुर्गा दाइ ले
दुर्गा जि ले दल बिनाको देश भनिरहदां धेरै देशको नाम भन्नु हुन्छ तर ब्रुनाईको कहिले पनि नाम लिनु भएन, सुल्तान राजा भएको देश ब्रुनाईमा पनि दल छैन तर त्यो देशमा कहिल्यै काटमार लुटपाट भएको थाहा भएन, धेरै बर्ष बसियो त्यो ठांउमा, जनता कति खुशी र सुखि छन. संसारको धनि १० नंबर भित्रमा पर्छ.
1st viewer Big fan durga sir
Haws gafadi
सहि कुरा हो
दुर्गा प्रसाइ को जित होस र जय होस
जय दुर्गा
सही कुरा अब को बिकल्प राजा नै हो आउँने
New Jung Bahadur. True patriot Durga Prasai.
दुर्गा प्रसाई हाई हाई भष्ट्राचार गर्ने नेता बाइ बाइ राजा ल्याऊ सबै नेपाली जनताको चाहाना राजसंस्था नै हो अब यूवा को चाहाना राजसंस्था जिन्दाबाद बाबूराम मूर्दा बाद प्रचण्ड मूर्दा बाद प्रधानमन्त्री
यो देश ऋषि धमलाको पनि होला नि!! किन दुर्गा जि लाई खुइल्याउन मरिहत्ते गरेका छन् । अझ रोचक प्रश्न "यो देशमा राजतन्त्र आउदा ऋषि धमलाइ के हुन्छ"? भन्ने प्रश्न अति सान्दर्भिक लाग्यो।अब दुर्गा जस्तै हक्की स्वभाव व्यक्ती ले नै हो देश बनाउने र जोगाउने हो।
Great job Durga sir janta sathama
Salut xa durga daju lai!! Jay nepal
छानबिन हुनैपर्छ रबिलाइ,,,,खुला तरिकाले छानबिन गर्न दिनु पर्छ।
100% Sahi baat Durga uncle 👍️👍️👍️
We support u Durga dai