डा. बाबुराम भट्टराईको कटाक्ष: प्रचण्ड पतनको पराकाष्ठा

Поделиться
HTML-код
  • Опубликовано: 9 июл 2024
  • डा. बाबुराम भट्टराईको कटाक्ष: प्रचण्ड पतनको पराकाष्ठा #अँध्यारोबाट_उज्यालोतिर
    #himalayatv #tikaramyatri
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    RUclips: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Комментарии • 642

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 22 дня назад +40

    डा बावुराम भट्टराई जि तपाईंका केहि विचार सँग त सहमति छु तर नेपालीहरुले जातजाति,धर्मको राज्य चाहेको होइन ,चाहेको यत्ति मात्र हो कि ,रोजगार ,सुशासन ,ठुलो साना लाई हेर्ने दृष्टिकोण एकनासको चाहेको हो

    • @krishnasunar1221
      @krishnasunar1221 19 дней назад +2

      नेपाल 22/24 राज्य!र जात जाती अनुसार को राज्य भएको देश थियो र त्यो आवश्यकता छ ।अहिले तत्का!केवल ब्राह्मण क्षेत्री हरुको मात्र एकतन्त्रीय राज छ ।अझैसम्म पनि दलित लाई हेर्ने दृस्ठिकोण त्यही छ ।तसर्थ दलित को सत्तामा पाहुचको लागि जातीय अनुसारको ब्यवस्थापन हुनुपर्छ ।

  • @BishnuPanthi-t2k
    @BishnuPanthi-t2k 21 день назад +10

    सबैतिर नराम्रो कमेन्ट देख्छु तर यो अन्तरवार्तामा एकदमै सन्तुलित र परिपक्व ब्यक्तित्व देखाएका छन बाबुराम भट्टराईले ।

  • @ustab331
    @ustab331 22 дня назад +89

    धेरै पढेका तर नेपालका बारे जिम्मेवारी नभएका नेताहरु, तिमीहरूको ईतिहास कालाे लेखिनुपर्छ।

    • @RameshSharma-jo5lc
      @RameshSharma-jo5lc 21 день назад +3

      Itihaash ma Kaalo Shabd le lekhe Pani yo Kukarmi Ra Yes ko saathi Dahaal Tyo .Dabai laai Itihaash ma hainaa..Kukarmi Narsamhaar Pol Pot Jasto Duniyaa ko Kunakunama Ghin,Thukne tysto Kaalo kitaab hosh..Yo Desh ko maato ma Yesta Kiriya jamminu bhanda..Aama ko kokh Baajho hosh.

    • @rajaram5420
      @rajaram5420 21 день назад +1

      इनि सर्वोच्च पदमा पुगेको कति सालमा होला?

    • @balkrishnatiwari4640
      @balkrishnatiwari4640 16 дней назад

      Sahi ho sahi ho

  • @iiiinnnn
    @iiiinnnn 21 день назад +10

    तपाई प्रधानमन्त्री भए र झन गरिब लाई गरिब बनाउनु भयो, 20 लाख पर्ने गाडी लाई ७० लाख पुर्याउनु भयो, हामी गरिब ले कहिले गाडी किन्न नसक्ने बनाउनु भयो ,तपाई हरुलाइ त सित्तैमा छ दै छ राज्यकोषबाट बाट ।।।।

  • @birendrashahi7120
    @birendrashahi7120 16 дней назад +4

    बाबुराम जि विद्वान हुन तर समय ले साथ दियेन। किनभने माओवादी चुन बाङ्ग बैठक मा अन्तिरिम सरकार सम्बिधान सभा को निर्वाचन आदि प्रस्ताव ल्यायेको ले कआर्य्वाही सहनु भयो आज देश तिनीहरु अजेन्दा मा चलेको छ। 🌹🌹🌹🙏

  • @pratimadahal7175
    @pratimadahal7175 21 день назад +2

    अन्तरबार्ता सुन्दै गर्दा अत्यान्तै दुख लाग्ने कुरा उठाउनु भयो भट्टराई ले,प्रचण्ड ज्यु को यत्रो जनयुद्ध कुनै ठाउका ब्यापारी को ,साहुको बदला लिनको लागि थियो😥यस्तो बैमनस्या को सिकार हामी भएका रहेछै,कोहिको रिसिबिले यत्रो दन्द 😥

  • @khushilalama5926
    @khushilalama5926 21 день назад +13

    प्रौढ नेताहरू मध्ये एक मात्र दुरदर्शी बौद्धिक ब्यक्तित्व बाँकी कुरा कमीकमजोरी सबैमा हुन्छ ।

  • @jiwanrai4164
    @jiwanrai4164 22 дня назад +19

    प्रचण्ड भन्दा डा. बाबुराम भट्टराईको पूर्खेउली सम्पत्तिपनि धेरै उच्च ,बिद्ववत्वमापनी धरैउअच्च अनि ससुराली तर्फपनी प्रचण्डको भन्दा डा. बाबुरामको ससुराली घराना काठमाडौको रैथाने उच्च नेवार घराना नै हो । तर ! अहिले प्रचण्डको जीवन शैली लुवाइ खुवाई रहनसहन निरंकुश सामन्ती श्री ३ मोहन शम्शेरको छोरा पशुपति शम्शेरको भन्दा उच्च स्तरको छ हौ ? 😮🤔

    • @santoshrokaya8425
      @santoshrokaya8425 21 день назад +2

      Mulaa pm vayrw k tampo ma hennya tw ani sukumbasi basti ma basnu tw

    • @cocplayerpmg9909
      @cocplayerpmg9909 20 дней назад

      ​@@santoshrokaya8425😂😂😂sahi ho

  • @ramjithapa95
    @ramjithapa95 21 день назад +4

    झल्लुराम र सपेराको कार्यकाल नेपालको लागि दुर्भाग्यपुर्ण छ ।

  • @asonlinetv
    @asonlinetv 22 дня назад +34

    यो नेपाल र नेपालीलाई नै सिध्याउन भारत बाट खटाइयको ब्यक्ति हो!यस्को र माओवादीको पतन निश्चित छ!

    • @TarulWarlord
      @TarulWarlord 16 дней назад

      Bharat bina ekdin bachera dekhaidena ta..

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 22 дня назад +15

    तिमी नै नेपालको सबैभन्दा मुर्ख नेता हो, तिम्रो कारणले नेपालमा जनयुद्ध भयो, १७ हजार नेपाली मरे, यो ठूलो नोक्सानी हो, तैपनि तिमीले द्वन्द्वमा १७ हजार मानिस मरे भन्छौ, यो सामान्य कुरा हो । तिमीले भन्यौ😢

    • @pashupatisubedi7439
      @pashupatisubedi7439 21 день назад +1

      बाबुराम सर नमस्कार तपाईँ जतिको विद्वान मान्छेले नेपाल जस्तो भूभाग क्षेत्रमा विविध जातिले भरिएको ठाउँमा मिलेर बसेको संघीयता ल्याएर जातिमा द्वन्द र देशमा गरिबीपन किन ल्याएको तीन करोड जनता भएको देशमा सातवटा संघीय प्रदेश किन चाहिएको तपाईँको कार्यकर्ता भर्नको लागि हो कि देश बनाउनको लागि हो। तपाईँ देशको नेता हो कि तपाईँको कार्यकर्ताको नेता हो। तपाईँलाई पढेलेखेको बुद्धिजीवी भन्ने कि पढे लेखेको बेकुफ भन्ने

    • @pashupatisubedi7439
      @pashupatisubedi7439 21 день назад +1

      बाबुराम सर नमस्कार हाम्रो देशमा दूधिपल्ट संविधानसभा चुनियो। तर संविधान बनाउँदा तपाईँहरूले जनताको मत नलिएर। देखाउनको लागि जनताको संविधान तर वास्तविक संविधान तपहरुले आफ्नो मनमुताबिक आफु स्वार्थ संविधान बनाएर आज आज जनतालाई रुवाबासी र देशलाई कङ्गाल बनाउने मूल जरो तपाईँहरू नै हो। बाबुरामजी तपाईँले phd गरेको र राजा महेन्द्रले न पढेको तर तपाईँको भन्दा दश पूर्ण बुद्धि र १० गुणा विकास महेन्द्रको पालामा भयो। के तपाईँ विकास विरोधी हो

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 21 день назад +9

    उज्यालो देशलाई अध्यारो तिर लैजाने बाबुराम जस्ता कुलंगारहरूसँग तपाईँहरूको मोह कहिलेसम्म रहने।।??

  • @rajukc2002
    @rajukc2002 22 дня назад +13

    उपयुक्त समयमा अनुपयुक्त अध्यापकको प्रशिक्षण

  • @SubashParyiar
    @SubashParyiar 21 день назад +8

    यो बाबुराम बहुलाएको बादर हो पाटि बनाएको छ छोडेको छ फरक केछ जनताले बुझेका छन

  • @JumlaNepal
    @JumlaNepal 22 дня назад +8

    आयातित गणतन्त्र ल्याए पछि ४० बुदाँमा कती बुदाँ पूरा भए कमरेड
    जय हाेस कमरेड, कुरा गरी व्यापार चलाउने दिन गए!

  • @hemantgchemantgc689
    @hemantgchemantgc689 21 день назад +32

    प्रचण्ड पतनको पराकाष्टा धेरै सुनियो अब बाबुराम पतनको पराकाष्ट पनि सुन्न पाए हुन्थ्यो ।

  • @parsupandit9597
    @parsupandit9597 22 дня назад +45

    भारतको एक टेलिभिजन लाई अन्तरबार्ता दिँदा चुचे नक्सा किन छोपेको?? तिम्रो नियत यहीँबाट छर्लङ्ग छ।

    • @tekkarki8900
      @tekkarki8900 21 день назад

      Yo kaminako niyat ramro bhayeko bhaye bideshiko aadeshma aafnai deshka nagarik tai mathi 12-14 barsha na-baalbalika lai aparahan garera drugs khuwayera marna ra marna lagaunxa... chor gaddar.

    • @PravinDahal
      @PravinDahal 19 дней назад

      China le ek din support garo bhanera naksei change garney lai sodhnus na testo question. India China sanga milera janu parchha vanne le kina garey hola, afei sochnus tha paunuhunchha.

  • @Kwr2048
    @Kwr2048 22 дня назад +7

    हार्दिक श्रद्धाञ्जली 🖕🖕बाबु राम

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 22 дня назад +33

    अनि बाबुराम तिमीले नै महान पुरुस भनेर गोर्खा लागेको होइन त्यो नाम लिन असज लाग्ने मानिस कि के लाई

    • @SantoshShrestha-w7d
      @SantoshShrestha-w7d 21 день назад

      👍👍👍 Good question ❤

    • @StrangER_111RR
      @StrangER_111RR 21 день назад

      Nepal ko Rajniti ma na koe sathi long term ko lagi na koe dusman long term ko lagi ho so j pani chalxa

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 22 дня назад +41

    सायद तिमीले गोर्खा नलगेको भए आजको अंतर्बर्ताको बिषय अर्कै हुने थियो होला, देस एस्तो कम्जोर हुने थियन होला, एस्तो कुसाशनमा जाने थियन होला होइन ? छोरी, ज्य्वाई, भाई .......... हुने थियन होला

  • @rukminighimire5468
    @rukminighimire5468 21 день назад +5

    कसैका बिद्धता देश र जनताकाे हितमा कहिल्यै काम लागेन......

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 22 дня назад +4

    प्र्चण्ड पछिल्लाे पगक सधै एमाले ,काङ्ग्रेस लाई खेलाउदै प्र म मात्र बनी रहे ।उनका यसणता कमाउ धन्दा एजेण्ट मार्फत काम गरि दिए बापत असङ्खृय कमाउ धन्दा मात्र गरेनन ,नैतिकताकाे खडेरि देखियाे ।रवि पनि पत्रकारितामा कसरी लागे प्रष्ट हुन्छ।यस्ता अवसरवादि ले देशलाई कहाँ पुर्याउलान ।

  • @devendraangbo5830
    @devendraangbo5830 16 дней назад +1

    तेसै डा काहां हुदारान great thoughts 🎉🎉🎉🙏🙏🙏🙏

  • @Mahendrashahi123
    @Mahendrashahi123 21 день назад +3

    यो केही होईन
    प्रचण्डले रास्ट्रपति नबनाई देको रिस हो 😂😂😂😂

  • @madantiwari3657
    @madantiwari3657 21 день назад +3

    बाबुराम ले जनताको बिसबाश गुमाइसकेको छ।

  • @tejbogati8527
    @tejbogati8527 22 дня назад +5

    बाबुराम मलाई धेरै मन पर्थ्यो तर आजकाल मन पर्दैन।

  • @resham81
    @resham81 22 дня назад +6

    सङ्घीयता नेपालको आबस्यक्ता हुदैहैन.....तपाईं लगाएत पर्चन्ड हरुलाई भारले पडाएर नेपालमा जबर्जस्ती लादेको हो।

  • @nepaltentsewingenterprise
    @nepaltentsewingenterprise 21 день назад +3

    अरू नेताहरुले दलगत, सत्ताकेन्द्रित र सैद्धान्तिक राजनीतीक कुरा बढी गर्छन। तर बाबुरामले भने देश बनाउने कुरा बढी गर्छन । यो कुरा मलाई मन पर्छ।

    • @kumardas6100
      @kumardas6100 21 день назад

      तर वास्तविकता नबुझ्नेले गाली मात्र गर्छन् दुर्भाग्य उनका लागि हामी समर्थन गर्नेका अनि देशका लागि

  • @ramsharanpathak252
    @ramsharanpathak252 22 дня назад +25

    हो हो ७ बाट १४ प्रदेश बनाएर देशलाई कङ्गाल बनाउन बाकी छ ।

  • @rajarijal441
    @rajarijal441 21 день назад +13

    यो परेको विद्यार्थी होइन यो बेकुप मान्छे हो बेकुप डाक्टर हो। बहुलाएको परेर बौलाको हो।

  • @user-jv6bc8mb1l
    @user-jv6bc8mb1l 18 дней назад +2

    बाबुरामले जति 'मेकअप' गरेर आफुलाई सुन्दर देखाउन खोजे पनि उनको असली रुप र अनुहार जनताले देखिसकेका छन l २०५२ सालमा सरकार संग ४० बुंदे माग राखेर दर्दनाक जनयुद्धमा देशलाई होमियो तर ३/३ पटक प्रचण्ड प्रधानमन्त्री बन्दा र स्वयम् बाबुराम १ पटक प्रधानमन्त्री बन्दा ४० बुदे मागमा समावेश कुरा लागु गर्न के ले रोक्यो ? बरु भारतसंग असमान र नेपालको हित बिपरितको '"बिप्पा" सम्झौता गरियो l हो, नेलसन मण्डेला, मार्टिन लुथर किंग, बि पी कोइराला, पुष्पलाल जस्ता महान व्यक्तिहरुलाई मानिसहरुले सधै आदर र सम्मान गर्नेछन किनभने उनीहरुले आफ्नो देशका जनताको भलाई र मुक्तिको लागि काम गरे, आफ्नै देश भित्र एक भाइलाई अर्को भाइ संग लडाउने र हाजारौलाई टुहुरा बनाउने काम गरेनन् l

  • @prameshwordahal7488
    @prameshwordahal7488 22 дня назад +4

    ६० भन्दामाथिका नेतालाई सबैलाई भत्ता दियर राखाै,जबसम्म उहाँहरू माथिल्लो तहमा बसेर मिलेर खाईरहनु हुन्छ ।।।देशमा पूरा गाँस,बास,र कपास काे पहिला ब्यबस्थापन गर्नु अत्यावश्यक छ।

    • @deepakpokhrel2476
      @deepakpokhrel2476 21 день назад +1

      कुस्त जम्मा गरेर देश विदेशमा राखेको जति राष्ट्रियकरण गरेर भत्ता ख्वाएर पाल्ने होला नि ।

    • @bhuvansubedi312
      @bhuvansubedi312 18 дней назад

      ६० मुनिका पनि कम छैनम

  • @chandrashrestha7746
    @chandrashrestha7746 22 дня назад +4

    आशा गरिएका मध्येका एक व्यक्ति थिए तर राजनीतिमा ओरालो ओरालो हुँदै अब उकालो तर्फ पाइला सार्न नै नसक्ने अवस्थामा पुगेको देखियो।

  • @rijal5405
    @rijal5405 22 дня назад +15

    सर्वसाधारण निमुखा जनता मारेर महान जनयुद्ध भन्छ तिम्रो लोकतन्त्र गणतन्त्र खाल्टामा हाल्नुपर्छ

  • @krishnakamal4778
    @krishnakamal4778 15 дней назад

    देश मा एउटा यस्तो शक्ति छ जस्ले डा बाबुराम भट्टराई लाई देश बिरोधि बनायर जन्ताको नजरमा नकारात्मक प्रचार प्रसार गरिरहेको छ । डा बाबुराम लाई चिन्न न सक्नु देशको दुर्भाग्य !!

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 21 день назад

    परिश्रम्को शुलीमा जीवन, लट्काएर खटेपछी।
    प्रशंसा त्यो वरपर , घुम्छ तिम्रो पछि- पछी
    तपाँइंको राज नैतिक विश्लेषण गहन मननिय छ चेतना भया, सलाम ,

  • @rajibdhungana8886
    @rajibdhungana8886 21 день назад +2

    आजको बहस राम्रै लाग्यो।

  • @Khanal143
    @Khanal143 22 дня назад +13

    आज बाबुराम भट्टराईको अन्तर्वार्ता हेर्न पाइयो धेरै खुशी लाग्यो। उहाँ जसलाई जस्तो लागे पनि व्यक्तित्व र विचार अरु नेताहरुको भन्दा धेरै माथिल्लो स्तरको लाग्छ। जनता, कार्यकर्ता र मान्छेको उहाँको पछाडि छैन होला तर, सोचविचार र बौद्धिक क्षमता चाहिँ उच्चस्तरको छ।

    • @nawarajkhanal9366
      @nawarajkhanal9366 22 дня назад

      खनाल जी निद्रमा हुनुहुन्छ क्यार

    • @peacemindcreation8249
      @peacemindcreation8249 21 день назад +2

      सहि हो उहाँ जत्तिकै नेता यो युग मा मैले भेतेको छैन समकालीन को कुरा गर्दा

  • @krishnapaudel1719
    @krishnapaudel1719 21 день назад +2

    देशलाइ उभो लगाउने सोच हैन की पछाडी धकेल्ने सोच भएका विद्वान लाई कसरी बौद्धिक व्यक्ति भनेर सोच्ने सास्कृतिक बिचलन ल्याउने पादरी भारूराम ?

  • @somnathsubedi1188
    @somnathsubedi1188 22 дня назад +3

    साच्चै भने हो भने सङियता प्रवधान अथवा संघीयता आवसेक्ता नै थियन dr , बाबुराम जि यहि संघीयता कै कारण ले तपाई राजनीति सकियो

  • @USAjaynepal
    @USAjaynepal 21 день назад +11

    झलनाथलाई सर्प काण्डमा र सरकारी जग्गा बिक्रीलाई अन्तिम स्वीकृती सही गरेकोले भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाल लाई काकुनी कारबाही होस् र असुल गरी राष्ट्र कोषमा रकम दाखिल गरियोस भन्ने जन आवाज छ। 😮

  • @sagarpandey5207
    @sagarpandey5207 22 дня назад +3

    केन्द्रमा पहिरो जादा प्रदेशमा भुकम्प आउने संघीयताका कानुन सच्याउन नसक्दा , प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति बनाउने विधि निर्माण गर्न नसक्नु , प्रादेशिक स्वायत्तताको अभ्यास हुन नसक्नु , गाउँलाई जबर्जस्ती नगरपालिका , उपमहानगर बनाएर जनतामाथी करको दुस्चक्र चलाइनु , सरकारी सम्यन्त्र थप भुत्ते र कमजोर पारिनु।

  • @indrapun8031
    @indrapun8031 21 день назад +2

    टिका सर यी बिदेशी दलाल पुँजीपति चम्चाहरुलाइ अन्तर्वार्तामा बोलाएर समयको बर्बाद भएको जस्तो भान भयो, राष्ट्र, राष्ट्रियता, सिधा सादा नेपाली जनता प्रति माया नभाको गैरराजनीतिक, गैरजिम्वेवारी बिदेशी को सेवामा सधै तत्पर रहने सबैलाइ पत्तासाप गर्नु पर्दछ।

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 13 дней назад

    🙏🕉️🙏पढेर ज्ञान नभएका मध्ये यिनी पनि हुन🙏🕉️🙏

  • @pushkarpyakurel1113
    @pushkarpyakurel1113 21 день назад +1

    पंचायत जस्तो शासन प्रणाली बुझेको छैनन् बाबुराम ले राजाको शासन बरु ठिकै होला।।

  • @anantamanandhar6101
    @anantamanandhar6101 18 дней назад +1

    केन्द्र र संघ को मुख ताक्ने बानी चाइन भारत को मुख ताक्ने बानी ले हो

  • @HomnathGhimire-gb6nz
    @HomnathGhimire-gb6nz 18 дней назад +1

    सारै राम्रो ब्याक्तित्व

  • @anantamanandhar6101
    @anantamanandhar6101 18 дней назад +1

    मलाइ सारै चित्त दुखेको चाइ सङ्क काल मा राजिनामा दियकोले

  • @nthapa79
    @nthapa79 21 день назад +1

    education doesn’t make you better. Mr Baburam is prime example.

  • @user-gm7vh3eo1c
    @user-gm7vh3eo1c 21 день назад +2

    डा साहबको बिचार र भबिष्यवाणि सहि हो, तर ब्रतमान समय र ई पुराना भनाऊँदा पाटि नेता सँग मेलखाएन?

  • @krishnadangi439
    @krishnadangi439 22 дня назад +21

    गज्जब हुँदैछ कहिँ नभएको जात्रा हाँडिगाउँमा

  • @OmanLama-sb4wt
    @OmanLama-sb4wt 22 дня назад +26

    अब फेरि युवाको नेतृत्व गर्छु भन्ने नसोचे हुन्छ। बाउराम जी।

    • @roshanghimire168
      @roshanghimire168 21 день назад +1

      बिचरा हामी जस्तो मान्छे ले पनि दया गर्नु पर्ने अवस्था आयो।। बोकोहराम को।।😡😡🤬🤬साहुले हेप्यो भनेर 17 हजारको खुन पिइस दानब ले

  • @rustamkunwar2442
    @rustamkunwar2442 20 дней назад

    डा साब तपाईं लाई देखेर धेरै आशा थियो शिक्षित नया सोच्न भएकौ भनेर कति जनता भेडा हुन तयार भ ए आज सबै पश्चाताप गरीराछन धिक्कार छ पढेलेखेका हरु जसले देशलाई यो हालतमा पुर्याएर छोड्नु भयो

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 21 день назад +6

    नेपाल र नेपाली को अस्तित्व नास गर्न जन्मेको कुलान्गार भन्छन यी भारु राम लाइ ....

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 13 дней назад

    🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏

  • @ganeshkc269
    @ganeshkc269 22 дня назад +118

    तपाई सङ्ग धेरै आसा थियो डा साब तर तपाईं सङ्ग देश र जनता ले केही पाएन जबकी तपाईं सर्बोच्च पदमा पुग्नु भयो यो दुर्भाग्य पुर्ण छ

    • @KeshabOli-rz8mc
      @KeshabOli-rz8mc 22 дня назад +12

      १७ हजार नीर्देाश जनतकेा सराप लागेकेा बाबुरामलाई!!

    • @shriramdevkota1803
      @shriramdevkota1803 21 день назад +6

      त जाठाला डा बाबुराम को प्रधानमन्त्री काल,अर्थमन्त्री काल हेर अनपढ

    • @KhesmanTamang
      @KhesmanTamang 21 день назад

      ​@@shriramdevkota1803धेरै पढेको मान्छे हरु दिमाग उल्ठो हुन्छ भने सुनेको थियो हो रहेछ बाबु राम को दिमाग उल्ठो नै रहेछ

    • @GyanendraBhatt-nx8qp
      @GyanendraBhatt-nx8qp 21 день назад +1

      ​zz@@KeshabOli-rz8mc

    • @memestudio56
      @memestudio56 21 день назад +1

      अबुझ मानिसहरूको कमी छैन नेपालमा।
      हामीले उहाँलाई शक्ति प्रदान गरेर पठायौं??? त्यो राष्ट्रिय सहमतिको सरकारले कति नै काम गर्न सक्थ्यो र??? यद्यपि उहाँको कार्यकालमा अझै सम्मका नेताहरुमा अब्बल उहाँ नै हुनुहुन्छ।

  • @basantashrestha4826
    @basantashrestha4826 21 день назад +2

    अाफु पतन भएको चै कसैलाई थाहा छ?! पढेको मुर्ख व्यक्तिबाट देशले अाशा गरेको थियोे तर उनी अाफु र परिवार खुशी भए पुग्ने व्यक्ति रहेछन् ।क्रान्ति स्रान्ति केही छैन हुंदैन ।वाइयात कुरा गरेर कति ढांट्ने?!

  • @globalmorgan7721
    @globalmorgan7721 21 день назад +1

    नेता हरु शब्द जाल म परेर जनता लाइ उल्लु बनाउञ्छन , देश विकाश गर्ने एक मात्र उपाय छ सब भ्रष्टाचारि लाइ जेल र पूर्ण भ्रष्टाचार को अन्त l

  • @gyanendrarai8709
    @gyanendrarai8709 21 день назад +19

    यो भट्टराइले दुनियाको छोराछोरि लाइ बन्दुक बोकाएर फाइदा लुट्यो र अन्तमा पार्टी छोड्यो

  • @pawanbasnet4849
    @pawanbasnet4849 22 дня назад +3

    दुई जिब्रे भारतिय झोले...तैले नै लगेर गोर्खामा जिताएको हैनस प्रचन्डेलाईलाई अनि किन ढोंग गर्छस?

  • @taraneupane3646
    @taraneupane3646 22 дня назад +10

    आतङ्क विध्वंस र नर सम्हार बाट थाकेको प्राणी ले प्रायश्चित्त को लागि कासी गयेर बसे हुन्छ।

  • @matribhumiko-maya
    @matribhumiko-maya 21 день назад +21

    भारत र पश्चिमाको कोख बाट जन्मिएको माओवादी आतंककारीहरु लाई म कहिले पनि स्वीकार गर्ने छैन

  • @krishnajoshi9283
    @krishnajoshi9283 День назад

    बाबुराम सँग म अब्बल दर्जाको पढे लेखेको हुँभन्ने घमण्ड देखिन्छ उनी दायाँ बायाँ सोच्नै न सक्ने रहेछन उनी भनिरहेका छन् जात जातीको नाउमा स्वाएत्ता राज्य । यसरी मिलेर बसेको बिश्वकै उत्कृष्ट समाज नेपाललाई यो अबस्थामा पुर्यायो अझै सँघिएताको पक्ष पोषण गर्दैछौ । बाबुरामजी तपाईं यदि बिद्द्वान हो भने नेपालकै, भाषा भेष भुषा समाजलाई आधार बनाएर यो देश लाई चार जाात ३६ बर्णको फुल वारि बनाउने शिध्दान्त अपनाउनुस के हामीनेपाली आफ्नै धर्तिमा टेकेर समाज लाई अर्गनाइज गर्न सक्तैनौ । न हिचकिचाईकन आफ्नै खुट्टामा उभिएर अगि बढ्नोस तपाइको अग्रगामी छलाङको सपना पूरा हुनेछ म पनि तपाइकै शुभ चिन्तक हुँ

  • @dilip767
    @dilip767 14 дней назад

    बाबुराम भट्टराई काे याे कार्यक्रम हेरेपछि मलाई लाग्याे कस्ताे शान्त तरिकाले ,विभिन्न बुक हरूकाे बिद्वान काे भनाई लाई साभार गर्दै राम्राे प्रस्तुति ,साच्चै भन्नुपर्दा त्याे युद्व गलत थियाे तर व्याख्या बुझ्ने र बदल्ने बाटाे यस्तैतरिकाले हाे , नयाँ उदाउदाे नेतृत्वलाई दिनुभएकाे आलाङ्कारिक पनि मन पर्याे , हजुरले भनेझै कुनै प्रकारकाे सांसरीक बिचलन नभई सत्य र न्याय काे साथमा उभिनु , सघियताकाे सफलिभुत अभ्यास तथा नेपाल लाई सम्मुनत गराउने तर्फ नयाँ आएका शक्ति लाई राम्राे संग सुझाव दिनु नै हजुरकाे असल कर्म राष्ट्रकाे लागि रहनेछ।

  • @user-gt2fb6vs4x
    @user-gt2fb6vs4x 20 дней назад

    जय नेपाल जय नेपाल जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lalbdrbc8519
    @lalbdrbc8519 22 дня назад +8

    ५विकास क्षेत्र ,१४ अञ्चल, ७५ जिल्ला पनि त एक प्रकारको संघीयता नै थियो त्यसैलाई अग्राधिकार दिएर देश समुन्नति गर्न सकिन्थ्यो नि ?के जातीय राज्यको कुरा गरेर द्वन्द्व विजारोपण गर्नु आवश्यक थियो र?

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 21 день назад

    धेरै पढेरमात्र हुदैन रहेछ उदेश्य बिहिन असफलताको पराकाष्ठा ।।

  • @prakashsherpa9250
    @prakashsherpa9250 19 дней назад

    The Great Cognitive Mind 🙏 I am so blessed to hear such great political words. 🙏

  • @minathakuri1812
    @minathakuri1812 21 день назад +1

    आतंककारी हरु ले सिध्याएको देश होइन अझै बोल्न लाज लाग्देन?? देश त सक्काएउ आतंककारी हो

  • @simontamang5370
    @simontamang5370 22 дня назад +6

    अरु जे जे संशोधन होस नहोस पार्टिको झोलेहरुलाई ठेगान लगाउने ठाउँ सँघियताको नाउँमा प्रदेश जो बनाएको छ त्यो प्रदेश चाहि खारेज गर्न पर्छ।बरु स्थानिय सरकारलाइ अझै बलियो बनाउन पर्छ।

  • @puspashrestha-ks2jg
    @puspashrestha-ks2jg 22 дня назад +29

    बुढाले देश चलाए भनेर हामी भन्छौ अनि हामी आफै त्यही बुढाहरुलाई भोट हाल्छौ।शेर बहादुर, के पी प्रचण्ड बाबु राम,माधव,झलनाथ,चित्र बहादुर लगायतको दोष हैन् हामी यूवा भोट हाल्नेको दोष हो

    • @GangaKarki2323
      @GangaKarki2323 22 дня назад +1

      Sahi kura

    • @filmitelartv3447
      @filmitelartv3447 21 день назад

      चित्र बहादुर लाई यश मा नहालम तर म उहाँ को कर्याकर्ता चाहिँ होइन ।तर सोच राम्रो भयको नेता तर बहुमत नभय को पाटी जस्तो लाग्छ ।

    • @deepakkandel9795
      @deepakkandel9795 19 дней назад

      बहुमत होइन जनमत ।​@@filmitelartv3447

  • @deshrajdahal4152
    @deshrajdahal4152 21 день назад +1

    देश बर्बाद पार्ने एक लुटेरा भरुराम तलाई राम्म्ररी चिनेका छन् जनताले /

  • @netradawadi8734
    @netradawadi8734 7 часов назад

    Thank you Dr. Bhattarai

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli 21 день назад +2

    बाबुरामको ज्ञानलाई देसले सहि सदुपयोग गर्न सकेन । आठ पासेहरुले देस चलायपछी हुने यस्तै हो ।

    • @dipendraregmi938
      @dipendraregmi938 13 дней назад

      100 % sahamat sir hajur ko kura ma
      आफ्नो नेताको गुद्वारलाई हरिद्वार सम्झी लम्पसार पर्ने झोले कार्यकर्ताले बिगारेको देश हो नेपाल 🇳🇵🇳🇵
      Copied
      #Amalee #kongress #mawobadi sab #bhastachari party hun #sabailai #Bahiskar garau🙏🙏🙏🙏

  • @laljaungdura2419
    @laljaungdura2419 19 дней назад

    बाबुरामको बिचार एकदमै सहि छ तर अहिलेनै अर्धचेत भएको नेपाली जनताले बुझ्न सक्दैन होला...तर ढिलो चाडो वहाको बिचारको बाटोमा राज्य आउँछ होला जस्तो लाग्छ किनकि कार्यकारी रास्ट्रपतिय ब्यबस्था र भ्रष्टाचारिलाइ सिधै कार्बाही गर्न सक्ने अधिकार प्राप्त जन लोकपाल समिती आबास्यक नै छ जस्तो लाग्छ।

  • @bishnuthapa6447
    @bishnuthapa6447 18 дней назад +1

    क्रान्तिका उपलब्धिलाई ब्यवस्थापन गर्ने बेलामा परम्परागत पार्टी संग को प्रतिस्पर्धा बाट डराएर उपेन्द्र यादवलाई सहि देखी अङालो मार्न जाने कायर बाबुराम भन्दा त प्रचण्ड हजार गुणा असल छ। कमसेकम प्रचण्ड क्रान्ति का उपलब्धि रक्षाको लागि एक्लै लड्दै छ।

  • @philharmonic15
    @philharmonic15 21 день назад +2

    यी जति सुकै पढेको जानेको भए पनि बिदेसी को दलाली हुन् बिशेष गरेर भारतीय एजेन्ट हुन् यी

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g 22 дня назад +2

    सङगियताका नाममा चलमईएकाे कङ्गाल मुलुकका गरिव अत्यादिक महङ्गाे करका कारण अन्य उद्याेग व्यवसाय बन्द गराई नेपाली अवका मितीमा सङगियता घान्न नसक्ने प्रमाणित हुदा दुदै राजनैतिक उद्याेग चलाउदै देश विकास हुण्छ भन्ने हुकार वाेक्दै जादा आफ्नाे तस्करीकाे भाग नपाएर छट पटाएका प्रचण्डकाे दाष भाेली भाग पाउने आषा पलायाे भने प्रचण्ड सग धित्रा जाेडन जादैनन भन्ने के ठेकान यी नैतिक्ता सवै भुलीसकेका कसैका गाेटी वनेका मूर्ख विद्वान लाई अन्तरवार्ता मा ल्याएर प्रत्रकार महाेदय ले ठिक गर्नूभबएन ।

  • @mukundaprasadbhattarai9737
    @mukundaprasadbhattarai9737 21 день назад +1

    पत्रकार मित्र ,बाबुराम दाइ संग बूढी गण्डकी जलबिद्युत योजनाको बिषयमा प्रश्न गर्नुहोस अनि यस सन्दर्भमा विद्वान दाइको स्पष्ट जबाफ आओस।प्रश्न यतिबेलै सोध्नुहोस ।

  • @santoshganesh6413
    @santoshganesh6413 21 день назад

    बाबुरामजीको बिचार सहि छ। तर उहाले यी बिचार लागू गराउन बिचार मिल्नेहरुको संगठित राजनीतिक शक्ति निर्माण गर्न न सक्नु उहाँको ठुलो कमजोरी हो।उहाले पहल गर्नुपर्छ उक्त बिचार सहितको राजनीतिक शक्ति गठबन्धन मोर्चा पार्टी गठन गर्न।उहाले अब राजनेताको भुमिका खेल्नुपर्छ।

  • @GokulKhadka-su4md
    @GokulKhadka-su4md 21 день назад +1

    भारतीय डिजाइन प्लान अनुसार गोरखा लगेर चुनाव जिताउने तपाईं नै होइन र ।

  • @VusalLok-kh4wy
    @VusalLok-kh4wy 22 дня назад +2

    यस्तो बकम्फुसे नेतालाई कुनै समय आदर्श पात्र मानेकोमा थुक्क । यतिको बौद्धिक ब्यक्तिले अरुको कुरा काट्ने होइन, सकिन्छ बाटो देखाउने हो नसके सन्यासी भएर बस्ने हो ।

  • @UjyaloGyan
    @UjyaloGyan 19 дней назад

    जैसी बाहुनहरु जबसम्म यो देशको राज्यसत्ताको केन्द्रमा रहन्छ यो देश राम्रो हुने कल्पना नगरेकै राम्रो

  • @bastolabk774
    @bastolabk774 20 дней назад +6

    टीका राम सर एक चोती डा . बाबुराम भट्टराई र आहुती को एकै चोटि ईनटरभिउ लिनु भाको भय राम्रो हुने थियो हजुर किन इ दुबै जना नेपाललाई बुजेका मान्छे हुन मौका मिलाएर लिनु होला🙏🙏🙏🙏

  • @TRCMedia6105
    @TRCMedia6105 22 дня назад +1

    टिकाराम यात्री भन्ने मान्छे प्रचण्डको विरोधी जहाँ जहाँ छन् त्यहाँ त्यहाँ अन्तर्वार्ता लिँदै कुद्छ

  • @arjunktamang
    @arjunktamang 21 день назад +1

    अरुको कुरा काट्न चै सजिलो हुन्छ तर बौरामे आफुले आफ्नो कुरा गर्दा चै कसरी कुरा काट्छ होला

  • @अस्मिन
    @अस्मिन 22 дня назад +2

    तपाईं पतन को बाटो गैसक्नु भो कम्रेड। तपाई नेपाल को ईतिहास मा कालो कलन्क भैसक्नु भो।

  • @sujeetsijapativlogs
    @sujeetsijapativlogs 21 день назад

    नेपालको संविधान २०४७ (1990) ले मुलुकमा प्रजातान्त्रिक प्रणाली स्थापना गर्न र विभिन्न राजनीतिक तथा सामाजिक अधिकारहरू सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । यस संविधानले धेरै हदसम्म देशमा एकता र स्थिरता कायम गर्न सहयोग पुर्‍यायो ।
    मुख्य परिवर्तनहरूमध्ये:
    *बहुदलीय प्रजातन्त्रको पुनःस्थापना
    *नागरिक अधिकारहरूको सुनिश्चितता
    *राजा र संसदबीचको सन्तुलन

  • @amirdulal59
    @amirdulal59 21 день назад +1

    यिनले गरेको phd चाँही तेही राजा र पञ्चायतलाई गाली गर्न रहेछ । डा भिमार्जुन आचार्यअनुसार धेरै विविधता भएको देशमा संघियता संचालन गर्न गारो हुन्छ भनेर विभिन्न उदाहरण दिनुभएको थियो । यिनको ढोलमटोल कुरा सुनेर दिक्क लाग्छ तर नेपालको सफल अर्थमन्त्री चाँही हुन है उहाँ

  • @ExtraGyan-tt7bz
    @ExtraGyan-tt7bz 21 день назад +8

    प्रचण्डकाे हाेईन तिम्रो पतन भईसक्याे।

  • @upeshshrestha2301
    @upeshshrestha2301 19 дней назад

    जनमत संग्रह गरौ पहिला भट्टराई जी /

  • @rajrajan8792
    @rajrajan8792 21 день назад +1

    प्रचण्ड को पतन मात्रै देखनु भयो तर आफ्नै पतन देख्नु भयन है ? प्रचण्ड ठिक छैनन भन्नी था हुदा हुँदै आफ्नै छेत्रमा चुनाब मा उठाउनु किन ?

  • @harkapandey9384
    @harkapandey9384 21 день назад

    शौरभ लाई एकपटक फेरि सुन्न मन छ ।

  • @ghanashyampoudel9296
    @ghanashyampoudel9296 19 дней назад

    राम्रो प्रस्तुति छ । 48:08 सबैको बुझाइ एउटै हुन्न ।

  • @sudarshanbhandari5467
    @sudarshanbhandari5467 21 день назад +5

    नयाँ जनवादी व्यवस्थाको,, स्थापनाको लागि भनैर जनयुद्ध गरेको होइन र?तपाई दुवै पतन

  • @ganeshkhanal8874
    @ganeshkhanal8874 20 дней назад

    बहुदल,प्रजातन्त्र,माओ,खाओ,गणतन्त्र ,संघात्मक आदि जेभने पनि नेपालमा नयाँ जागिरेहरु आउने आफ्नाे कार्यकालसम्म हालिमुहालि गरि लुट्ने र जिम्मेवारी लिन नपर्ने देखियो।

  • @indragauchan-ge2fg
    @indragauchan-ge2fg 22 дня назад +2

    This is to inform you that no one follow you from now .

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 21 день назад

    यहो मनुवालाई पाहुना नवनाए हुन्थ्यो किनकी यिनको बोलीमा तुक छैन, यी मान्छे हाम्रो गाउको उधारो मा भैंसी किन्न हिड्ने र गफ चुट्ने अनि भैंसी मन परेन र नकिनेको भनदै गाउँ फर्केर अरु गफ चुट्ने भन्दा माथीको मान्छे हुँदै हो भन्ने पटक्कै लाग्दैन ।

  • @dineshpangali2028
    @dineshpangali2028 День назад

    स्वभिमान नेपालको यी कु विद्वान भाइरस्को अन्तर्वार्त नलिनु !

  • @bishnurai9037
    @bishnurai9037 21 день назад

    देश र जनताको लागि केही काम गर्छु भनेर लागि पर्ने नेता हुन बाबुराम जि तर अफ्फ्नो पाटि र बाहिरी देश ईन्डिया र अमेरिकाले गर्दा पछी पारेको नेता हुन