CK Lal (Analyst) | Fireside | 10 June 2024
HTML-код
- Опубликовано: 9 июн 2024
- CK Lal (Analyst) | Fireside | 10 June 2024
#CKLal #Fireside #RupeshShrestha
'फायरसाइड' को नयाँ अंकमा रुपेश श्रेष्ठले राजनीतिक विश्लेषक सीके लालसँग संवाद गरेका छन् ।
Fireside with CK Lal: A Deep Dive into Indian and Nepali Politics
Join us on this episode of "Fireside" hosted by renowned journalist Rupesh Shrestha as we dissect the seismic shifts in South Asian politics. In this compelling analysis, we explore the intricacies behind Narendra Modi's electoral outcomes, examining whether it marks a victory or a defeat for the BJP leader in the Indian Lok Sabha elections. Unpack where Rahul Gandhi and the INDIA alliance triumphed or stumbled, and discover the pivotal factors that swayed the world's largest democracy.
We also delve into the potential policy changes expected in Modi's third term as Prime Minister, a historic achievement last seen with Jawaharlal Nehru. What lessons can the global community glean from India's democratic process?
Additionally, political analyst CK Lal sheds light on the dynamic political landscape of Nepal. He breaks down the four key political figures: KP Oli, Chairperson of CPN-UML; Pushpa Kamal Dahal, Prime Minister and Chairperson of Maoist Centre; Ravi Lamichhane, Chairperson of Rastriya Swatantra Party; and the leaders of the Nepali Congress. Lal also touches upon the power shift in the Madesh province.
Don't miss this in-depth discussion on the evolving political narratives in India and Nepal.
Narendra Modi, Indian Lok Sabha Election, Rahul Gandhi, INDIA Alliance, Indian Democracy, Modi's Third Term, Jawaharlal Nehru, CK Lal, Nepali Politics, KP Oli, Pushpa Kamal Dahal, Ravi Lamichhane, Nepali Congress, Madesh Province, Rupesh Shrestha, Fireside Show, South Asian Politics, Political Analysis, Election Insights, Policy Changes, Global Democracy Lessons
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
ruclips.net/user/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtvhd/
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
यसरी सामाजिक अन्तरगुलन लाई नियालेर देश को राजनैतिक आचरण विश्लेषण गरिएको अन्तरबार्ता हेर्न सारै आननद मिल्छ।धन्यवाद दुवैलाइ
साच्चै नै नेपाल र नेपालि राजनीतिलाई एकदमै गहन र मिहिन ढंगले बुझ्ने र तेस्को केस्रा केस्रा केलाएर सुक्म र सन्तुलित विश्लेषण गर्ने एकमात्र बिज्ञ सिकेलाल ज्युलाई आजको यस बिचार विमर्शको लागि हार्दिक धन्यवाद 🙏😊
भारतको राजनीति बारे धेरै सिक्ने मौका मिल्यो!
दुवै विद्वान लाई धन्यवाद!
A HUGE SHOUT OUT TO MR CK LAL WOW HE IS NEAR US, NO GOD COMLEX HERE HA HA HA. A TRULLY AN UNBAISED ANALYTIC. I HOPE THIS THOUGHT REACHES TO HIM. ALSO AN ADMIRATION TO RUPESH JI. IM SURE ILL ADD SOME MORE AJECTIVES IN THE COMING DAYS.
Tremendous interview!!!! Very impressive personality CK lal Dai.
Heart touching news ,Huge analysis ❤
वहाँ शी के लाल ज्यू कोे। चिन्तन् र विष्लेषण अत्यंत दूरदर्शी र ज्ञान मुलक लाग्छ। मलाई याे। आजको कार्यक्रम हेरर। आनंद आयो। इनी जस्ता विद्वत् व्यक्तित्व लाई सरकारको तर्फबाट संरक्षण र सम्बर्द्धन गर्न अती आवस्यक छ। इनी जस्ता व्यक्ती मूलुकको धरोहर हुन्। जुन् सरकारमा बस्ने हरुले बुझ्नु आवश्यक छ।
Excellet & Great Interview /Speech /Analysis ❤❤❤❤
यस्तो पो कार्यक्रम ! खाली तोरी नेताहरु लाई ल्यायो वाइयात ! हेर्नै छोड्देको थिए ! आज हेरे खुशी लाग्यो ! धन्यवाद
Great analysis!
Interesting 👍
जती नै बिरोध नकारात्मक टिप्पणी गरेपनी मोदी आयपछी भारत ले बिश्वको सामूनने आफुललाई चिनायको छ,
सहि बिश्लेशन ,
Excellent interview. Could listen for another couple of hours.
५४३ सिटमा २४० ल्याउने भाजपाको लज्जास्पद हार अनि कतिपय स्थानमा गठवन्धन गरेर पनि ९९ सिटमा सिमित भारतिय कांग्रेस चाही विजय है !!! यस्तो पातकी भाष्य नेपालका कथित बुद्धिजिवी, जनता र पत्रकारहरुबाटै सम्भव कुरा हो !!! यस्ताहरु छ्न त्यसैले त यो देश आज भन्दा भोली उधोगतिमा छ , अन्तर्वार्ता लिने र दिने दुवै मोदीको कार्यलाई हचुवा भन्ने कारण एउटै छ , त्यो हो हिन्दू धर्म !!! यदी मोदीले "संसारमा भगवान भन्ने कुरै हुँदैन, छ्न भने त्यो मात्र मार्क्स हुन " भनेर राजनिती गरेको भए यिनिहरुको लागी मोदी आदर्श हुन्थे !!!
haahaahaa.... rata. aru laai Godi media bhandai aafu CONGRESS media bhako prastota daju le thahai payenanan. esto pakshapaati vishlenshan lai raamro vishleshan arey.
What an analysis ..just wow💚
RSS is not happy with Modi. RSS wants to establish Yogi as Modi's Successor but Amit Shah sees himself as Modi's successor. Yogi, Gadkari, and other few lobbies are also against Modi.
यिनी घातक परिजिबि हुन ।
Kale kale mileyar khau bhavley patrakar
यही बिषयमा कमरेड आहुतिसँगको अन्तर्वार्ता हेरौ न्स।
यिनका धेरै जसाे अन्तर्वार्ता सुनेकाेछु तर यिनि प्रतिकाे दृष्टिकोण राम्रो बनाउन सकिन खै किन हाे आफैंलाई छैन।
Kinaki yeenlai duniya ra samajle niyat kharab bhayeko ghati bhanne gareko painxa....
esto one sided paksha ko samrthan garera vishleshan garda ke majja bho ra nee?
दम्भ र अहंकारको फल मोदी जी ले पाउनु भयो।
नराम्रो हार भयो मोदी जी को पार्टी को।
Good
बीद्वान चै यीनि हुन किताब मात्रै पढेका छैनन नेपाली समाजको सबै पाटाहरु बीना पुर्बाग्रह केलाउने ब्याक्ती ३ जानामा १ हुन
Aru dui ko ni?
@@justhere3565 स्वर्गीय प्रदीप गीरी र खगेन्र्द संग्रोउला
❤
कान्तिपुर नजानुस सी के सर इन्टरभ्यू दिन ।
A real analyst!!
सहि बिस्लेसक
दक्षिण एशियामा नेपाल बाहेक अन्य कुन देशको TV मा india को चुनावलाई लिएर यस्ता कार्यक्रम गरेर यत्तिको विद्वानहरुको समय खर्चेको होलान्?
Ekdum hunxa, srilanka maldivies dekhi sabah news ma xs ra Pakistan ma nihxa.
Mixing politics with religion will always fail.
KTV is really stupid. With 31-degree temperature, you don't need to display that "fireside" TV simply because your program is named "Fireside".
हो, अस्ति कैलाश सिरोहियालाई किर्ते नाउरिता काण्डमा अदालतले थुनेपछि लोकतन्त्र संकुचित हुँदै गएको हो ! अब सिरोहिया बिरुद्धको मुद्धा उजुरी फिर्ता वा खारेजी नहुन्जेल संकुचित हुने क्रम रोकिएला जस्तो छैन खंतिपुर संसारमा !😂😂😂
Kantipur ra yeska guest rastra ra rastriyeta ka lagi hanijarak hun??
वास्तवमा मोदीको भिजनलाई बुझाइमा ध्यान नदिएको होला ।
कुनैदिन भारतका पत्रकारहरुले छिमेकीहरुलाई हेप्ने दबाउने नीति अब भारत सरकारले बदल्नु पर्ने बरु सङ्गै हिद्नु पर्ने भनेर सुझाब दियका थिए! भारतले हेपेका हजार ओटा उदाहरण दिन सकिन्छ ई दलाललाई के था!!!
Waiyat
Waiyat guest
baudhik byakti hun ck lal!
Power of Euro 😂
Lose kantipur
यो माफियाको टि भि नहेरौ है
Yo pgl ko interview liyako ma kantipur tv lai rip
एस्ता विष्लेशक लाई सुन्न भन्दा आराम संग सुत्न मा फाइदा
यिनी धोतीले पालेको भतुवा हुन ।
❤