ओलीकै अघि बालेनको जयजयकार ! ओलीलाई कुलमानको ठाडो चुनौति! विश्वमा अर्को महामारी ! - CALL 24

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • ओलीकै अघि बालेनको जयजयकार ! ओलीलाई कुलमानको ठाडो चुनौति! विश्वमा अर्को महामारी ! - CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

Комментарии • 1 тыс.

  • @netrathapaliya8998
    @netrathapaliya8998 Месяц назад +285

    केपि भ्रष्टचारी सरकारमा आएपछि एकैचोटी 23 सयको चामल 25 सयबनायो भ्रष्टचारी को नाईकेले

    • @tirthashakya5144
      @tirthashakya5144 Месяц назад

      Thevthe67gg😊

    • @MadanBhusal-ku7co
      @MadanBhusal-ku7co Месяц назад +1

      Vote halney bela masu vaat ma vote satfare garepaxi janayale dukkha pauxau hajur chunab ma garnu parxa

  • @roshankc1128
    @roshankc1128 Месяц назад +205

    श्रीलंका र बङ्गलादेस मा भयो अब पालो नेपाली को जागौ नेपाली अब जागौ

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 Месяц назад +215

    बालेन शाहा जिन्दावाद

  • @user-kz1xi6lz3b
    @user-kz1xi6lz3b Месяц назад +255

    देशकै एउटा जनताको भाषा बोल्ने निडर पत्र कार राजिब र जनताको नेता बालेन शाह जिनदाबाद

  • @Aanand-vi4ks
    @Aanand-vi4ks Месяц назад +200

    उठ नाटक गरेर सुतेको जनता घर घरबाट उठ गाउ गाउँबाट गोर्खे खुकुरी हातमा लि बालकोट र बालुवाटार जानै पर्छ

    • @SthaRajen
      @SthaRajen Месяц назад

      बलुवाटार र बालकोट होइन मित्र ...को कस्तो भनेर छिमेकी नाता गोता लाई थाहा छ । तिनलाई साथ लिएर लुट तस्कर भ्रष्ट कमिसनखोर दलाल को घर घर जानुपर्छ । जागौ ।

    • @ratnalama4555
      @ratnalama4555 Месяц назад +6

      Abo janta jaknu paro Bangladesh bata abo palo nepal ko jago janta

    • @rachinthapa4801
      @rachinthapa4801 Месяц назад +3

      सहि भन्नु भो अब नउठे कहिले उठ्ने यिनीहरू लाइ लखेट्नेे दिन अहिले नै हो

    • @NaranNirvana007
      @NaranNirvana007 Месяц назад +1

      जानै पार्छ

    • @Jmmgr6979
      @Jmmgr6979 Месяц назад

      100% right

  • @badrisunuwar2563
    @badrisunuwar2563 Месяц назад +162

    तमसोमा ज्योतिर्गमय श्री कुल मान घिसिङ ज्यु लाइ सलुट छ! 🫡

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c Месяц назад +113

    पटके मन्त्री र प्रधानमन्त्री ले देशलाइ लुछेर खाएका छन भने आफ्नै बाउको सम्पती झै।एउटा मात्र बिकासका नमुना बालेन जिन्दावाद ।।

  • @gangarai3501
    @gangarai3501 Месяц назад +52

    हो बालेन शाह जिन्दावाद
    क्रुर शासक मूर्दावाद

  • @englishfootballfan1730
    @englishfootballfan1730 Месяц назад +35

    जय बुद्ध!
    जय बालेन!
    जय कुलमान !

  • @nooksoohang8066
    @nooksoohang8066 Месяц назад +118

    बंगलादेश को जस्तो गर्नु पर्छ यो ओलीलाई

  • @unisha_playz
    @unisha_playz Месяц назад +79

    बालेन शाह को लागि 1 like ❤❤❤❤
    अब को पालो बलेन को हो ❤❤❤❤❤
    ❤❤❤❤❤❤❤❤❤
    ❤❤❤❤❤❤❤❤
    ❤❤❤❤❤❤❤
    ❤❤❤❤❤❤
    ❤❤❤❤❤
    ❤❤❤❤
    ❤❤❤
    ❤❤

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb Месяц назад +29

    बालेन रबि कुलमान हर्क हमाल जिन्दा वाद बुडा पाटि बाइ बाइ अब हामी नेपाली जनता परिवर्तन चाहनछाै नेताकाे हाेइन जनताकाे परिवर्तन

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l Месяц назад +38

    धन्यवाद Rajib Khatry भाइ 🎉😇👏🙏 ak निडर पत्रकार भाइ Great salut

  • @uttamdhakal1938
    @uttamdhakal1938 Месяц назад +35

    जनतामा चेतनाको स्तर वृद्धि हुँदै छ भन्ने संन्देश हो यो!

  • @sharadaneupane6381
    @sharadaneupane6381 Месяц назад +89

    देश गनाएको होइन नेता गनाएको हो

  • @bijayrai3680
    @bijayrai3680 Месяц назад +174

    बेला अहिले नै हो हामी नेपाली एक भएर सरकार विरुद्ध आन्दोलन गर्ने । ब्यबस्था परिवर्तन गर्ने तागत हामी जनतामा छ। केही गर्छु भन्नेलाई साथ दिऔ यी भ्रष्टहरुलाइ देशबाटै लखेटौ।

    • @amulyartable
      @amulyartable Месяц назад +3

      Good

    • @user-yj8fd1ci5y
      @user-yj8fd1ci5y Месяц назад

      👍👍👍👍👍

    • @Story-of-Dream-99
      @Story-of-Dream-99 Месяц назад

      Ho daju ramro salyuta daju hunx Mani sash dinxu salay I kukur neta harulai guh khuwayr desh nikala garnu parx

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 Месяц назад

      जनता जिउदो जस्तै हुनु पर्यो नी???

    • @dreamleader9265
      @dreamleader9265 Месяц назад

      Koi maubadi koi congress koi amale ani nepal ma janandolan huncha?

  • @ramsedai804
    @ramsedai804 Месяц назад +69

    बंगलादेशमा जनताले प्रधानमन्त्री निवास् कब्जा गरेर प्रधानमन्त्री लाई भगाये।जनता जागेपछी को अबस्था श्रीलंका र बंगलादेश ♥️

    • @GunaramGurung
      @GunaramGurung Месяц назад +1

      तपाइले भनेको जस्तो नेपाली जनता छैननी बाबै

    • @sanjurai7102
      @sanjurai7102 Месяц назад

      हाेनि नेपालमा झाेलेबाद माैलायेर बाहरुलाइ मनपरि गर्न छुट जनतालेनै दिएको छ।​@@GunaramGurung

  • @lokchhetri6792
    @lokchhetri6792 Месяц назад +42

    🎉🎉🎉🎉 Good luck BALEN जिन्दाबाद ❤❤❤

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 Месяц назад +38

    अब बङलादेश जस्तै हुनसक्छ ,नेताहरुलाई हेक्का रहोस् ।

  • @sunilrawaljupal9890
    @sunilrawaljupal9890 Месяц назад +24

    देशकै एउटा जनताको भाषा बोल्ने निडर पत्र कार राजिब र जनताको नेता बालेन शाह जिनदाबाद😚😚

  • @khatrichhetri837
    @khatrichhetri837 Месяц назад +74

    बालेनशाह जिन्दाबाद ❤

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 Месяц назад +14

    पत्रकारजी तपाईं सही सत्य बोल्नुभएको छ अब हाम्रो देशमा राजतन्त्र आउनैपर्छ नत्र हाम्रो देश अब बाँच्दैन त्यसकारणले हामी सम्पूर्ण देशवासी एकजुट भएर यो पार्टी सिलेटमा नबसिकन हामी राजतन्त्र जिन्दाबाद

  • @AbinashDhital
    @AbinashDhital Месяц назад +22

    बालेन शाह कार्यकारी राष्ट्रपति बन्नु पर्छ अनिमात्र बन्छ ।देश बन्छ।

  • @bhimsenphuyal8268
    @bhimsenphuyal8268 Месяц назад +22

    जय बालेन ❤❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Месяц назад +75

    बालेन शाह जिन्दाबाद ❤❤

  • @rampaudel5464
    @rampaudel5464 Месяц назад +25

    बालेन जिन्दवाद

  • @tejendrapun5537
    @tejendrapun5537 Месяц назад +16

    उखानेले अाउने बितीकै बिजुली बाटै लुत्टने सुरु गरिहालाे अनि जनताले बालेन जस्तो काे जिन्दावाद अाेलि मुरदाबातकाे नारा लानुनै बेस्ट हाे शर

  • @balaramsharma4966
    @balaramsharma4966 Месяц назад +45

    यस्ता भ्रष्टाचार एमाले भन्दा बालेन सर को पार्टीले बहुमत पाउने छ । बालेन सर एउटा पार्टि खोल्नुहोस। यी भ्रष्ट हरुलाई जेलमा सडाउनु पर्छ। बालेन सर जिन्दाबाद।

  • @manishlama1294
    @manishlama1294 Месяц назад +22

    Balen harka kulman sir jindabad❤❤❤🎉

  • @user-yi5rn2fh3s
    @user-yi5rn2fh3s Месяц назад +55

    जनताले कति थाम्नु तनि ओलिको भ्रष्टाचारी शासन अति भएपछि पापको घडा पनि फुटछ आफुले दिएको भोटले आफैंलाई पोल्न थालेको छ जनतालाई अबत बङगलादेशमा जस्तै नेपालमा पनि भ्रष्ट नेतालाई नलखेटि हुदैन ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Месяц назад +91

    बालेन शाह जिन्दाबाद

  • @user-ku2fn9dd9i
    @user-ku2fn9dd9i Месяц назад +78

    प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ।

    • @Nabinchamling8013
      @Nabinchamling8013 Месяц назад +2

      Dinxa rajinama teti sajilo.aba bomb le udaye paxi matrai shanta hunxa deshma

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv Месяц назад +14

    सत्यं शिबम् शुन्दरम्

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 Месяц назад +41

    पहिले श्रीलङ्का, अहिले बङ्गलादेश, अब पालो नेपालको 🇳🇵🇳🇵🇳🇵

    • @GhanshyamOjha-x2e
      @GhanshyamOjha-x2e Месяц назад

      Guf ta ho no vanne Jane koi haina aachama xa eakjana niskera dekhau na poila ani sabai niskinxan ya

    • @anusandhanmagar1738
      @anusandhanmagar1738 Месяц назад

      @@GhanshyamOjha-x2e यता इन्टरनेट सेवा बन्द गरेसी मात्र जाग्छन् नेपाली लठुवा जनता।

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 Месяц назад +42

    बालेन जिन्दाबाद , भ्रष्ट्ररोगीहरु मुर्दाबाद परिवर्तन हुनैपर्छ !

  • @gorkhaliashok2116
    @gorkhaliashok2116 Месяц назад +60

    बालेंन कुलमान जिन्दाबाद केपी ओली मुर्दावाद

  • @nawarajhayu5727
    @nawarajhayu5727 Месяц назад +19

    अब नेपाल र नेपाली जनताको अन्ते हुने /
    पक्का छ !!!!

    • @yambahadur8334
      @yambahadur8334 Месяц назад

      A hor hjr npl ma dainawor aayo ki kya ho

  • @devsherchan5613
    @devsherchan5613 Месяц назад +7

    युवा नेता जिन्दावाद पुराना नेता मुर्दावाद ...जय नेपाल।

  • @user-yb5kf1nf6m
    @user-yb5kf1nf6m Месяц назад +12

    बाले न जि जयहोश हजुरको

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu Месяц назад +45

    जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ।

  • @Storytellerkimso
    @Storytellerkimso Месяц назад +20

    के गर्ने चुनाबमा हामी जनता चुकिहाल्छुम.. उनिहरुकै हैकम चल्छ।। के गर्ने परिवर्तन मात्र चाहेर।। जब सम्म हामी जनता सचेत हुदैनम उनिहरुनै सत्तामा हुन्छन। चुनाब अघि चाइ परिवर्तनको नारा घन्किन्छ जब चुनाब आउँछ त्यो समयमा हामी जनता भेडा बिबेक बिहिन हुन्छौ अनि कसरी हुन्छ परिवर्तन..? त्यसैले प्रथम हामी जनता सचेत हुन जरुरी छ नभए उहीँ हो उनीहरुकै चर्तिकला हेर्दैबस्नु बाहेक हामी जनता के गर्न सक्दैनौ 😢

  • @bishnushrestha322
    @bishnushrestha322 Месяц назад +3

    बालेन शाह जिन्दाबाद
    राजिब सरको खरो प्रस्तुतिको लागि हार्दिक आभार
    जय देश जय जनता
    🙏🙏👏👏

  • @sushil7567
    @sushil7567 Месяц назад +5

    जय बालेन ❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂🎉🎉🎉🎉गुड राजीबजी जय नेपाल पशुपतिनाथ मुक्तिनाथ जय राजालाई साथ छ ❤❤

  • @deeptamang1198
    @deeptamang1198 Месяц назад +4

    सहि सहि सहि भनाइ सर बालेन सर जिन्दावाद 🎉🎉🎉❤❤❤जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🌺♥️♥️♥️🌏️🌏️🎄📡📡📡😍🙏🙏🌾🌾🌳

  • @urmilagyawali3821
    @urmilagyawali3821 Месяц назад +9

    बालेन शाहा जिन्दाबाद 🎉🎉❤❤

  • @pandavshrestha5515
    @pandavshrestha5515 Месяц назад +5

    Dhanyabaad News 24 team lai Jay Rashtradev shree Pashupatinath Jay Mattra Bhumi Nepal ❤

  • @MadanChhetri692
    @MadanChhetri692 Месяц назад +13

    बालेन शाहको फ्यान जतिले एक अर्कोलाई सपोट गरुम है त❤

    • @mrzizan8255
      @mrzizan8255 Месяц назад

      Giyribandu jagsarkhari lutiy roliybrtacharimurdabat balensara jiyndabata

  • @kamalsingh4981
    @kamalsingh4981 Месяц назад +11

    संघियता खारेज गरेर प्रत्यक्ष चुनाव बाट प्रधान मंत्री हुनु पर्छ अनि देश ले कोल्टे फेर्न सक्छ

  • @Aanand-vi4ks
    @Aanand-vi4ks Месяц назад +14

    सिरीलङकाो कार्य नेपलमा हुनु आवस्यक छ यो देस नेपलमा

  • @ganeshtamang3416
    @ganeshtamang3416 Месяц назад +8

    Very good
    Balen jindhabad 🇳🇵🇳🇵

  • @krishnapaudel1719
    @krishnapaudel1719 Месяц назад +13

    प्रदेश संरचना यो सहकारले हटाउला की घटाउला ? यहॉ असफल राष्ट्र बनाउन लागी पर्ने पाटी भए नभएको अब जनताले बुझ्नु पर्छ ।

  • @mahansamba8622
    @mahansamba8622 Месяц назад +13

    अब इनिहरुलाइ राम धुलाइ नगरे सम्म चेत्दैनन बङ्ला देश को प्रधानमन्त्री देश छडेर भाग्यो अब इनिहरु को पालो आउदैछ इनिहरुले त भाग्न चान्स पनि पाउदैनन्

  • @rajtamang2006
    @rajtamang2006 Месяц назад +10

    बंगल देशमा जस्तो आब अन्दोलान गर्नूपर्छ

  • @dsubba5960
    @dsubba5960 Месяц назад +12

    देशले बालेन मागेको छ।

  • @aspinshrestha6762
    @aspinshrestha6762 Месяц назад +2

    Balen shah is an inspirational character in Nepal's History, Abo Party ko jhole haru bye khadi ma, des premi Nepali Aafnoi des ma. JAI Nepal 🇳🇵

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 Месяц назад +11

    Balen Shaaha jinda Bad 🎉🎉❤❤❤❤🎉🎉

  • @indraphagami2635
    @indraphagami2635 Месяц назад +11

    संविधान संशोधन भ्रष्तलाई फाँसी सजाय हुने शक्तिशाली छानविन समतिबाट छनविन हुने गरि संशोधन हुनुपर्छ ,यसमा राजनितिविज्ञ,कानूनविज्ञ,विज्ञान प्रविधिविज्ञ, शिक्षाविज्ञलाई इनभल्भ हुनुपर्छ ।

  • @raibernalkumar2827
    @raibernalkumar2827 Месяц назад +6

    प्रदेश सरकार र समानुपातिक कोटा तत्काल खारेज गर्नुपर्छ ।😡

  • @user-zo7to9qt5y
    @user-zo7to9qt5y Месяц назад +6

    निडर पत्रकार ज्यु तपाइँ लाई धन्यवाद

  • @user-re4co2vi9l
    @user-re4co2vi9l Месяц назад +9

    बालेन शाहा जिन्दाबाद

  • @user-kd5le9xp8w
    @user-kd5le9xp8w Месяц назад +8

    True 🎉🎉🎉 jaaga sachet janataa

  • @khagrajgautam3627
    @khagrajgautam3627 Месяц назад +5

    अब युबा नेता हरु एकजुट हौ, गगन थापा बिस्वो प्रकास,बालेन शाह, राजेन्द्र लिंगदेल, गोकर्ण विष्ट,गोपिहमाल, चंद्र भन्डारी,हर्क सापांग, रबि लामिछाने,अन्ये बौद्धिक सर्कल सबै ऐक ठाम्मा आउ?? केपी ओलि छाडिदिनुस् सेर बाहादुर देउवा छाडिदिनुस्, माधब नेपाल छाडिदिनुस्, पर्चंनड लाई छाडिदिनुस्,झोले पर्बिर्ती फालिदिनोस,सोभिमानी बन्ने प्रयास गर?? जयेनेपाल ❤️

  • @nirmalashah8012
    @nirmalashah8012 Месяц назад +6

    Absolutely right

  • @milanchand5431
    @milanchand5431 Месяц назад +4

    जय नेपाल जय बालेन जि

  • @rudradhakal5536
    @rudradhakal5536 Месяц назад +5

    गजबहै।मजाआया

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 Месяц назад +5

    सहि भन्नु भयो पत्रकार सर इनी हरुको पाप को घडा एक दिन पक्कै भरिने छ

  • @nirmalashah8012
    @nirmalashah8012 Месяц назад +5

    You are great Patrakar sir

  • @purnarimal5820
    @purnarimal5820 Месяц назад +7

    सांच्चै राजनीतिक स्थायीत्व चाहेकै हो भने प्रत्यक्ष जनता बाट निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमंत्री हुनेगरी संविधान संशोधन गर न खाते भ्रष्ट नेताहरु हिम्मत छ?

  • @Akkalphal
    @Akkalphal Месяц назад +2

    सलाम छ।राजिब सर खरो दह्रो र सहि विश्लेषणको लागि। कुरो सहि र अहिलेको यथार्थ यही हो।

  • @reshamtamang6019
    @reshamtamang6019 Месяц назад +37

    सङ्घियता खारेज हुनै पर्छ ।

  • @nadarajalimagarnadarajali5626
    @nadarajalimagarnadarajali5626 Месяц назад +8

    यिनी हरु लाई खत्तम पार्ने पर्छ जागौ जन्त हो अबो छिटो कहिले सम्म हात खुट्टा बाधेर बस्ने हो जागौ जन्त

  • @jangarai2582
    @jangarai2582 Месяц назад +7

    हो यि बाहुन नेताहरू। काणडै काणडको भारी बोकेका र भषटचारले। कुलायनको बोका गनाय जसतै। गनायका छन। देशमा यसतो सासक छन। यिनको काल कहिले आऊछ भनी जनता परखाईमा छन। ईशवरले पनी किन सांचेको होला।

  • @djroyaljhanjhatpur7822
    @djroyaljhanjhatpur7822 Месяц назад +12

    केपी,शेरे,प्रचन्द देश छोर ।बालेन जिन्दाबाद!

  • @tekbahadurrai359
    @tekbahadurrai359 Месяц назад +4

    जय मेयार बालेन सर।

  • @user-it4qo1gk8c
    @user-it4qo1gk8c 27 дней назад +2

    ❤ जय बालेन जय नेपाल जय प्रेम ❤जय संविधान जय संसार जय कुल मान

  • @vijaylama9295
    @vijaylama9295 Месяц назад +5

    100%.treu.analysis.sir

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j Месяц назад +1

    💯 🙏 Jay Desh jay Nepal jay balen Saha sir hajur jay 💯💯🙏👍👍👏

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd Месяц назад +6

    Rajiv sir le Sahi bolnu bhayo.salam6 yaha Lai. Yo Des satile sarapeko hora6.

  • @milanbogati8762
    @milanbogati8762 Месяц назад +2

    अबको बाटो राज संस्न्थl कार्यकारी भिजन सहित बालेन जनता को विचार परिवर्तन जरुरी छ सचेत भया?

  • @dipakthapa2593
    @dipakthapa2593 Месяц назад +4

    Yes 👍 good 👍👍👍👍

  • @NirjanKumarThapa
    @NirjanKumarThapa Месяц назад +2

    Vastchari. Kp. Oli. Jay. Hos

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +5

    You are absolutely right ✅
    We have to united to fight
    against corrupted leaders and mafias of our country.

  • @BijayLimbu-gs4qv
    @BijayLimbu-gs4qv Месяц назад +1

    Rajib Sir ko bislesan ati sandarvik xha.Nidar patrakar

  • @narayanpanth66
    @narayanpanth66 Месяц назад +3

    जय बालेन

  • @sumankhadka9226
    @sumankhadka9226 Месяц назад +1

    अत्याचार गरिसके यी अपराधीहरुले अब बङलादेसमा जसरी लकेट्नु पर्छ । श्रीलंका , बङलादेस अब नेपालको पालो !!!

  • @indratamang219
    @indratamang219 Месяц назад +3

    Yes ! We want changes of system for the nation

  • @sitaneupane3970
    @sitaneupane3970 Месяц назад +2

    नेपली जनताहरु ले जानिसके केपी वली यक नंबर को भ्रष्टचारको नाइके हो भनेर कमिसन खाएर जनतालाइ अध्यारोमा पार्नुभयो सबैको घरघरमा उज्यालो ल्याउने कुलमान लाइ धेरै धेरै धन्यबाद

  • @sameerlama5440
    @sameerlama5440 Месяц назад +5

    ए .... हामी जनता हिंजडा हाैं कि क्या हाे ? अति हैन अत्याचार भैसक्दा पनि हामी चुप लागेर किन बसेकाे ? श्रीलंका र बंगला देशमा जस्ताे आन्दाेलन गर्नु पर्याे ! धेरै ढिला भैसक्याे !

  • @user-zx3lv8db3u
    @user-zx3lv8db3u Месяц назад +1

    अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-lp3rj8sc8u
    @user-lp3rj8sc8u Месяц назад +3

    Kulman ghishing Lai nikal xa vane Bangladesh jastai andolan hunexa Nepal ma yo socoh nu badahayta hunexa

  • @rajmalla2172
    @rajmalla2172 Месяц назад +1

    Thanks news24 for broadcasting the true news and showing the real picture to the Nepalese people...
    I wish all the need channels were like you.
    Keep up the good work going!!

  • @NepalMan-z7z
    @NepalMan-z7z Месяц назад +6

    हजुरको बोल्ने शैली चाहिँ लास्टै मनपर्छ है दाजु। 😂😎

  • @RameshKc-v9e
    @RameshKc-v9e Месяц назад +1

    प्रदेश सरकार यति सानो मुलुकमा काम देखिदैन र पाँच विकास क्षेत्रले समेटेकै थियो यो देशको र जनताक‍ ो कुभलो मात्र हो।

  • @nabinpatjhar151
    @nabinpatjhar151 Месяц назад +3

    ठग लुटेरा दिपक खड्का अझ देशको उर्जा मन्त्री रे लाजको पसारो कुलमान राष्ट्रको छोरा भन्न मनलाग्यो - सलाम छ

  • @mukundagajurel3937
    @mukundagajurel3937 Месяц назад +1

    Rajib ji,you are People's voice. Your presentation is excellent
    Prof.Dr.Mukunda Gajurel

  • @ThuliRajbhandari
    @ThuliRajbhandari Месяц назад +3

    These so called leaders have same fate as in "Bangladesh" and "Srilanka" leaders have. Very soon day is coming.

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 Месяц назад +2

    ❤Good news for civilian

  • @omparsadrijal5705
    @omparsadrijal5705 Месяц назад +3

    केपी सेरे का दिन अब गये भोट हालेका पनि भोट न दिन भैदैन् गाउँ तिर

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 Месяц назад +2

    great 👍🏻 job mideya 😮good News good Reporting thanks Mediya 👍🏻 Jay Nepal

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +5

    बालेन शाह जिन्दावाद ❤❤❤❤❤