गुरूकाे कुरा सुन्दा त दाजुभाइ छुट्टेपछि घर घरमा श्रध्दा गर्नुपर्ने भने यछि सबै बाजेकाे राेज गारि नेपालमै पक्का ! बाजेहरू बिदेस परेन ! राम्राे बिचार बाजेहरूकाे अब घइटामा घाम लाग्छ !
सोर्हश्राद्द प्रवेशको अघिल्लो दिन केश मुन्डन गरि एक छाक खाएर पित्री भक्त्ती गरि बस्ने छोराले आफ्नो बुबाको महालय श्राद्द( सप्तमी तिथि) गर्दा पुन केश मुन्डन गर्नु पर्छ पर्दैन गुरु ?
अतिनै उत्तम ज्ञान पाइयो र एउटा मेरो जिज्ञासा छ गुरु सङग दुइटी आमाको छोराहरु बुवाको पर्वण श्राद्ध गर्न बस्दा कतिवटा ब्राह्मण स्थापना गर्नुपर्छ र कतिवटा पिन्ड दिनु पर्छ प्रष्ट पार्दिनु भय आभारी हुनेथिय।
गुरु नमस्कार । आज एकदसीको दिन मैले मेरो ठूलो दाजुको श्राद्ध गरे किनकी वहाँको छोरा छैनन। भोलि द्वादसी का दिन मेरो बुवाको श्राद्ध छ। मैले आज सबैलाई तर्पन दिई सके । भोलि मैले पुनः बुवाको श्राद्धमा तर्पन दिनु पर्छ। मेरो दुई दाजुको निधन भै सकेको हुनाले बुवाको तिथिमा श्राद्ध गर्न हुन्छ कि हुन्न।
Mero ama biteko lagvag 40 barsa vayo! Pohor mero srimati pani amakai sraddhko dinmai Sorge vaeen aba hami babu xorale, ekodistha sraddh kasari garne Hola? Guru
गुरू देब हाम्रो शसुराको शोर श्राद्धको द्वितिया तिथीमा पर्दछ तर हामिले गया बद्रिनाथ आदिमा श्रद्धा गरिसक्यौ त्याहा पन्नाले घर्मा तर्पन गर तर पिण्ड दिन मिल्दैन भनेर मेरो श्रिमान्ले पिण्ड दिन छोड्नु भयो र अर्को कुरा मरेको तिथिमा एकोतिर्ष्ट शार्द्ध मात्रै गरिरहेकाछौ पहिले देखि तर अहिले पहिले माहालय श्र्द्धा गरेर तिथि श्र्द्धा गर्ने भन्दछन् मेन सहि र यति गरे हुन्छ भन्ने पिण्ड र शार्द्धको बिषयमा बताई दिनु भए गुरू देब हामि अनुगृहित हुने थियौ
मेरो बुबाको मृत्यु भएको सोह्र श्राद्ध को चतुर्दशी तिथि को दिन भएको हुदा महालय श्राद्ध हजुर बुबाको तिथीमा पर्तीपदाको दिन गर्ने गरेको छु शास्त्र को बिघी अनुसार मिल्छ मिल्दैन कुन दिन हुन्छ सुझाब दिनु भएमा आभारी हुनेछु गुरू
माफगर्नु होला तर यो कुरामा नराम्रो लाग्न सक्छ तर हामीहरुले वेद बिपरित कार्यहरु गर्छौ! मलाई नि विश्वास थिएन तर वेद मा मोच्क्ष प्राप्ति को लागि सराद नगर्नु भगवान को पुजा पनि नगर्नु हाम्रो भगवान नासवान भनिएको छ मोच्क्ष पाउनको लागि कबिर देव लाई पुज्नु भनिएको छ कबिर देवलाई भगवानहरुको पिता भनिएको छ 😮 विश्वास नलागे ऋग वेद,साम वेद,कुरान जस्ता पुस्तकहरु मा आफैले हेर्न सक्नु हुन्छ
राधे राधे गुरु प्रणाम कुनै व्यक्ति बित्नु भयो बार्षिकी श्राद्ध गरि सके पछि तिर्थश्राद गर्नु पर्छ भन्ने चलन चलेको छ यता तिर अनि तेस्रो दिन बल्ल रातो टिका खुलाउने भन्छन् यो नियम कसो कसो हो बताई दिनु न गुरु
नमस्कार ,मेरो जिज्ञासा मेरो बाबाको सराध्य आज नवमी तिथिमा हो, मेरो दाजुको सराध्य सश्ठी तिथिमा थियो र भयो ,अब मैले बुझ्न नसकेको ,जब गुरुजीले दाजुको सराध्य बनाउँदा 6 पिण्ड बनाएर सराध्य बनाई सके पछि अब मैंले मेरो बाबाको सराध्य बनाउन मिल्छ की मिल्दैन , म अलमल मा परेको छू,
गुरू मेरो शसुरा द्वतिया को दिन् श्राद्ध पर्दछ तर पहिले पनि भनिसक्नु भो शार्द्ध को बिषयमा तर पिण्ड कति वटा दिने र कोहि पहिले एकोतिर्ष्ट गर्नु र माहालय श्र्द गर्नु भन्दछन् कसरि छोटो शास्त्र सम्मत हुने गरि बताई दिनु होला गुरू देब
गुरु नमस्कार , आमा होलि पुर्णिको दिन खस्नु भो र बुवा अर्को सालको सोर्हश्राद्दको दुतिया तिथिमा खस्नु भो र एकपार्पण श्राद्द गर्छुअब मैले आमाको माहालय श्राद्द गर्नु पर्छ कि पर्दै न प्रष्ट पारी दिनु न गुरु
गुरुलाई मेरो प्रणाम नमस्कार मेरो जिज्ञासा के भने गुरु म आमाको बरखी ( दुख्खमा ) छु र भाईले दुख बोकेको छैनन,बुवा पहिलै बित्नु भएको,मेरो पहाडघर बाग्लुङ र म गैँडाकोटमा बसोबास गरेको छु र मैले गर्नुपर्ने मासिका सबै गर्दै आएको छु, तर बुवाको तिथिमा भाईले नै श्रद्धा गरेको छन,र स्वर्ह श्रद्धा गर्न के कसरी गर्ने,गाउँको पँडितज्युले गर्न पर्छ भनेर गराएछन र मैले यता सोद्धा गर्न हुदैन्थ्यो भन्ने कुरा भयो तेसकारण यस्को सहि उत्तर के होला ।।
अति उत्तम जानाकारी दिनुभएका 'गुरुमा कोटीकोटी न मन गर्दछु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद गुरु संकाहरु समाधान गरिदिनु भएकोमा
धेरै कुराको जानकारी दिनुभएकोमा गुरुदेव लाई सादर धन्यबाद।
Guruji yadi babu aama le kanxi xorolai matra sampati deyama aaru xorole wa Jethro xorole garnu parxa ki pardina ra nagarema k hunxa
कोति कोति नमन
नमस्कार गुरु जी राधे राधे 🙏
श्रद्धेय गुरूजी मा सादर प्रणाम धेरै जिज्ञासाहरूकाे समाधान भएको छ धन्यवाद ।
Buwa ko shradhdha Baje ko tithima garna milchha ki mildaina ?
श्राद्धले भाई बन्धुहरुलाई जोड्ने काम गर्नु पर्छ तोड्ने काम हैन । छुट्टाछुट्टै श्राद्ध गर्नु पर्छ भन्दा अापसमा मिलेका भाईहरुलाई तोड्ने काम भएन र?
जय श्री राधे राधे 🇳🇵🙏
गुरूकाे कुरा सुन्दा त दाजुभाइ छुट्टेपछि घर घरमा श्रध्दा गर्नुपर्ने भने यछि सबै बाजेकाे राेज गारि नेपालमै पक्का ! बाजेहरू बिदेस परेन ! राम्राे बिचार बाजेहरूकाे अब घइटामा घाम लाग्छ !
नमस्कार सर एकदम राम्रो सुझाव दिनु भयो।🙏🌹
सोर्हश्राद्द प्रवेशको अघिल्लो दिन केश मुन्डन गरि एक छाक खाएर पित्री भक्त्ती गरि बस्ने छोराले आफ्नो बुबाको महालय श्राद्द( सप्तमी तिथि) गर्दा पुन केश मुन्डन गर्नु पर्छ पर्दैन गुरु ?
मेराेबाकाे तिथि नमो हाे मालय सरदर ऋरते गरछु ठिछको बाेठोक
सहि सुझावको लागी नमन गुरु!
नमस्कार गुरु जि
हामी छुटियका तर सद्वाचाही यसरी गरिनछ याेनियम समबत छ जेठाे दजुले sorhsaश्राद्व काे र बुबा काे माहिलाे ले रअामा काे साहिलाे ले गने गरेकाे छ
जानकारीका लागि धन्यबाद गुरु
धन्नेबाद गुरु म पनि पि्न्न काे बरे मा जान्न चाहादैथे अाज जाने
Iòòokiooooķiiiìiiiiiiìiìiìiiìiiiiiiiiiiìììi
आफ्नो जेठी श्रीमती बित्यो भने बाबु आमाको श्राद्द नगरे पनि हुन्छ भन्ने कुरा सत्य हो र गुरु जी🙏
छेत्रि बिधिपुबक बिबाह गरेककाेलेहुनछकिहुन
Koti koti namaskar guru
अतिनै उत्तम ज्ञान पाइयो र एउटा मेरो जिज्ञासा छ गुरु सङग दुइटी आमाको छोराहरु बुवाको पर्वण श्राद्ध गर्न बस्दा कतिवटा ब्राह्मण स्थापना गर्नुपर्छ र कतिवटा पिन्ड दिनु पर्छ प्रष्ट पार्दिनु भय आभारी हुनेथिय।
अर्को भिडिओ हेर्नुहोस् ।
☘️🙏🙏🙏☘️
Guru namskar barsiki. Vako 2,4 din Paxi tirtha sradhya garna hunxa hudaina?
Hajur bak ko tithi ma mahalay garnu hunx ki nai?
उपयोगी जानकारीको लागी धन्यवाद
शोरश्राद मा हजुरबा को तिथी मा बुवाको सराद गर्न हुन्छ कि हुन्न
गुरु जि प्रणम 🙏
राम्रो कुरा आयो गुरुबाट
गुरु लाई दर्सन धेरै राम्रोसँग हजुरको वाणी सुन्न पाईयो धेरै नमन भन्न चाहँन्छु 🌹🙏🙏🙏🌹
श्रद्धा मा श्रीमती नछुने भय श्रद्धा गर्न मिल्छ मिल्दैन गुरु जी।
@@shanuadhikarimildaina
जय हो
Guru ji bua ra ama ko barshik sharad tithi chouthi ra panchami ko din par xa , barshik sharad bua ko tithi ma nae sakinxa ki chutai chutai grnu prxa
गुरु नमस्कार । आज एकदसीको दिन मैले मेरो ठूलो दाजुको श्राद्ध गरे किनकी वहाँको छोरा छैनन। भोलि द्वादसी का दिन मेरो बुवाको श्राद्ध छ। मैले आज सबैलाई तर्पन दिई सके । भोलि मैले पुनः बुवाको श्राद्धमा तर्पन दिनु पर्छ। मेरो दुई दाजुको निधन भै सकेको हुनाले बुवाको तिथिमा श्राद्ध गर्न हुन्छ कि हुन्न।
Shraddha grna baunai chahin6? Shudrako baun?
Tithi thaha nahunele kasari ra kun din sarad garne guruji
अर्को जात ल्याउने छोराले चाही पिण्ड छुनु श्राद्ध गर्न पनी मील्ने रहेछ है गुरूजी 😊
अति उत्तम जानकारी , जय होस्
shradha garne bahek aru bhaile astami tihi ma shradha chha tar sorha shradha suru hune aghillo din kapal kater basna milchh ki mildaina
Mero ama biteko lagvag 40 barsa vayo! Pohor mero srimati pani amakai sraddhko dinmai
Sorge vaeen aba hami babu xorale, ekodistha sraddh kasari garne
Hola? Guru
Guru ama biteko 1 barsa napugeko abastama babuko parban sradha garnuhunxaki hudaina
Namaskar guru .🙏 mero bubako sradda trayodashi tithi ma pareko xa, yo dinma magha pareko raixa sradda garna milxa ki mildaina ? kasto bidhi xa? sathai dharma patni garvawati vayeko 7 mahina vayo sradda karya garna hunxa k hudaina?
धेरै धेरै धन्यवाद गुरु
नमस्कार कोशराजगुरूहामिलाई शाश्तृय कुरा बुझाएर भनिदिनुभयो धननेबादछ म बिराटनगर बाट।।
गुरू देब हाम्रो शसुराको शोर श्राद्धको द्वितिया तिथीमा पर्दछ तर हामिले गया बद्रिनाथ आदिमा श्रद्धा गरिसक्यौ त्याहा पन्नाले घर्मा तर्पन गर तर पिण्ड दिन मिल्दैन भनेर मेरो श्रिमान्ले पिण्ड दिन छोड्नु भयो
र अर्को कुरा मरेको तिथिमा एकोतिर्ष्ट शार्द्ध मात्रै गरिरहेकाछौ पहिले देखि तर अहिले पहिले माहालय श्र्द्धा गरेर तिथि श्र्द्धा गर्ने भन्दछन् मेन सहि र यति गरे हुन्छ भन्ने पिण्ड र शार्द्धको बिषयमा बताई दिनु भए गुरू देब हामि अनुगृहित हुने थियौ
मेरो बुबाको मृत्यु भएको सोह्र श्राद्ध को चतुर्दशी तिथि को दिन भएको हुदा महालय श्राद्ध हजुर बुबाको तिथीमा पर्तीपदाको दिन गर्ने गरेको छु शास्त्र को बिघी अनुसार मिल्छ मिल्दैन कुन दिन हुन्छ सुझाब दिनु भएमा आभारी हुनेछु गुरू
Bardin juda xa 16 sarat ma buwa ko sarat garna milxa ki nahi guru
RADA RADA GURU JE 🙏 NAMASTE
Mahalaya sraa dha ma kati wata pinda dinu patch's? katiwata
मेरो बुवाको सोह्र श्राद्ध को पूर्णिमा तिथि पर्छ त्योतिथीमा एकोतिष्ट श्राद्ध गर्ने गरेको छ र महालय औंसी तिथिमा गर्ने गरेको छ यो ठीक छ कि छैन होला
Dhanyabad
🙏🙏🙏🙏
Sanima Ra mamaghar KO hajuraama lai pinda dinu parxa ki pardaina?
मेरा ठूला बुबाको छाेरा बितेकाे ५ महिला भयाे हामि अर्काे बा का छाेराहरूले दशै काे टीका लगाउनु हुन्छ कि हुदैन। काभ्रेपलान्चोक बाट
माफगर्नु होला तर यो कुरामा नराम्रो लाग्न सक्छ तर हामीहरुले वेद बिपरित कार्यहरु गर्छौ! मलाई नि विश्वास थिएन तर वेद मा मोच्क्ष प्राप्ति को लागि सराद नगर्नु भगवान को पुजा पनि नगर्नु हाम्रो भगवान नासवान भनिएको छ मोच्क्ष पाउनको लागि कबिर देव लाई पुज्नु भनिएको छ कबिर देवलाई भगवानहरुको पिता भनिएको छ 😮 विश्वास नलागे ऋग वेद,साम वेद,कुरान जस्ता पुस्तकहरु मा आफैले हेर्न सक्नु हुन्छ
Barsik yekodisst shraddha lagati meghalaya garena milxa mildaina?
आभ्युदयिक श्राद्ध गरेको कतिदिन पछि एकोद्दिष्ट श्राद्ध गर्न मिल्छ
गुरूनमस्कार विधवाले गर्ने श्राद्ध बिधि के हो ?
Buwa jibit xadai aamako saradda garna milxa ki mildaina?
Aajkal Gantantra ma Jali Thag puretae haru chan testa kupatra Lovi Puret bat kasari bachne
गुरुजी गहिलसले पचाडग पुजा गर्न हुन्छ ?
Sraddha sorha sraddhwma matra gare ke hunxa?
Saraddha ko din ..lakh batti balna hunxa ki nai guruji??
गुरु के एकल पुरुषले साेर महालय गर्नु हदेेन त
गुरु जि नमन राधे राधे
बाबुको पार्वन स्राद्द चली रहेको बेलामा आमा को वार्षिक नहुदै पार्वन स्राद्द गर्न हुन्छ कि हुदैन गुरु यो पनि भन्दिनु भय हुन्थ्यो
Hudaina
ek xaki ma mano chamal jutho pareko thaunma lagnu hunxa ki hudaina
Very Good 🙏
Guru pranam!Mero yeuta jizyasa cha,Mero Buwa ko pala dekhi hajur buwa ko sradha buwa le garnu hunthyo tara uhako parlok vaisakyo .Ma nati le garnu hudaina re Hajur buwa ko Dashami tithi,baba ko Trayodashi tithi parcha.mero kancho kaka hunuhuncha,Aba ma kaso gari samadhan garna sakchu hajur???
आमाको मृत्युको बर्ष दिन भएको छैन, बाको शोह्र श्राद्ध गर्न हुन्छ हुदैन गुरु कृपया बताई दिनु पर्यो ?
मेरो प्रश्न पनि यही हो ।
गुरु दिदी भिनाजुको किर्या साला ले गरन हुन्छकि हुन फेरि माईतिले दाग वत्ति दियको हेर्न हुनन भन्छ ,फेरि के होला त हजुर
नमस्कारम् गुरु
घर को तल्ला मा श्राद्धा गर्न हुन्छ कि नाई
प्रनाम गुरु सादर नमन।
हाम्रो परिवार म जुठो पर्यो यतिबेला पृती हरुको शराद्वय गर्न हुन्छ की हुँदैन।
राधे राधे गुरु प्रणाम
कुनै व्यक्ति बित्नु भयो बार्षिकी श्राद्ध गरि सके पछि तिर्थश्राद गर्नु पर्छ भन्ने चलन चलेको छ यता तिर अनि तेस्रो दिन बल्ल रातो टिका खुलाउने भन्छन् यो नियम कसो कसो हो बताई दिनु न गुरु
महालय श्राद्ध गर्न गोकर्णेश्वरमा गएर गर्न हुन्छ कि हुँदैन ?
म्रित्युभयपछिकताशिरबनायरदाहगर्नेसल्लाहदिनुहाेस्।
नमस्कार ,मेरो जिज्ञासा मेरो बाबाको सराध्य आज नवमी तिथिमा हो, मेरो दाजुको सराध्य सश्ठी तिथिमा थियो र भयो ,अब मैले बुझ्न नसकेको ,जब गुरुजीले दाजुको सराध्य बनाउँदा 6 पिण्ड बनाएर सराध्य बनाई सके पछि अब मैंले मेरो बाबाको सराध्य बनाउन मिल्छ की मिल्दैन , म अलमल मा परेको छू,
भद्र शुक्लपक्ष पूर्णिमा का दिन को तिथी मा मृतू भका को श्राद्ध कून विधी
ले गरनू। जानकारी पाउ।
छुट्टिएको दाजुले भाइसङ आमाहुनुहुन्छ भाइको घरमा गएर श्राद गर्न मिल्छ कि मिल्दैन गुरु
सोर श्राद्द्मा निधन भएका ब्यक्तिको माहालय श्राद्द कहिले गर्नु पर्छ हजुर।
गुरू मेरो शसुरा द्वतिया को दिन् श्राद्ध पर्दछ तर पहिले पनि भनिसक्नु भो
शार्द्ध को बिषयमा तर पिण्ड कति वटा दिने र कोहि पहिले एकोतिर्ष्ट गर्नु र माहालय श्र्द गर्नु भन्दछन् कसरि छोटो शास्त्र सम्मत हुने गरि बताई दिनु होला गुरू देब
गुरु नमस्कार ,
आमा होलि पुर्णिको दिन खस्नु भो र बुवा अर्को सालको सोर्हश्राद्दको दुतिया तिथिमा खस्नु भो र एकपार्पण श्राद्द गर्छुअब मैले आमाको माहालय श्राद्द गर्नु पर्छ कि पर्दै न प्रष्ट पारी दिनु न गुरु
बास्तु नगरेको घरमा श्राद्धगर्न हुन्छकी हुदैन गुरु। पूर्णिमामा कपाल कोर्नु ठिक होकी श्राद्धको अघिल्लो दिन कपाल खौर्नु ठिक की दुबै ठिक
गुरुजी। नमस्कार। मेरो आमाको स्वर्गारोहण भएको कारण एक वर्षे जुठो मा छु। यही बीचमा १६ श्राद्ध आउँछ। अब मैले १६ श्राद्धमा श्राद्ध गर्न हुन्छ कि हुँदैन?
गुरु सोर स्राद मा कतिवटा सिदा बनाउने हो।
Jesta pita biteko 13din Prachi aafnopitako 16saradha garnahunchhaki hudaina gurug
अकाद्शी तिथि गर्नु हुन्छ कि हुदैन
Sorha shradda lageko panchami tithima buwako parlok bhayo ,shradda garda ekaparban ra mahalaya ekai dina alag alag thaunma kapada badalera garne garchhu, khas ke garna milchha guru yathartha jankari paun.rudra regmi, bafal, kathmandu.
namaste guru mero sasura buwa ra saruraka buwa ko asar sukla tritiyama youtai tithi parchha aba sradhdha kasari garne?
गुरु जी नमस्ते जुटा जिज्ञासा छ कि सोलह श्राद्ध मा पिताको तिथि अमावस्या हो माता को तिथि त्रयोदशी तिथि माको तिथिमा शिदा दिन मिलछ मिलदैन जिज्ञासा गुरुजी
गुरु जि ससुरा बुबा काे निधन भएकाे ४५ दिन हुनु भन्दा पहिले साेर सद्द गर्न हन्छ कि हुैदैन
म अामाको वार्षिक दुखमा छु। मैले साेरश्राद्ध गर्न हुन्छ कि हुँदैन?
गूरु नमस्ते बद्रिमा सराद्द गरेपछि अरूतिर्थमा सराद्द गर्दन हुन्छ कि हुंदैन बताईदिय अभारि हुनेथिया
गुरुलाई मेरो प्रणाम नमस्कार
मेरो जिज्ञासा के भने गुरु
म आमाको बरखी ( दुख्खमा ) छु र भाईले दुख बोकेको छैनन,बुवा पहिलै बित्नु भएको,मेरो पहाडघर बाग्लुङ र म गैँडाकोटमा बसोबास गरेको छु र मैले गर्नुपर्ने मासिका सबै गर्दै आएको छु, तर बुवाको तिथिमा भाईले नै श्रद्धा गरेको छन,र स्वर्ह श्रद्धा गर्न के कसरी गर्ने,गाउँको पँडितज्युले गर्न पर्छ भनेर गराएछन र मैले यता सोद्धा गर्न हुदैन्थ्यो भन्ने कुरा भयो तेसकारण यस्को सहि उत्तर के होला ।।
गायत्री मत्र पौडयाल को के होला गुरु?????
गुरु दसैटिकाकाेदिन वाएकादसिकादिन श्रद्दपर्छ दसैटिका कुनदिन लगाउने जानकारिकाे लागि अनुराेधगर्दछु।
श्राद्ध सकेर स्नान गरी टीका लाउने ।
महालय को चतुर्दशी श्राद्ध को बारे मा पनि केही जानकरी दिनुहोला है गुरु❤❤
छ । अरू भिडिओ हेर्नू
रविवार व्दादसि मघा परेको दिन स्ारद्दा सकिन्छ सकिदैन ।
।।जय हो।।
आमा हुन्जेल एकै ठाँउमा सराद गर्न सकिन्छ गुरु भनिन्छ हो हजुर
आफ्नो किरिया आफै गर्न मिन्छ कि हुदैन।मिलछ भने कसरी गर्नी ?
तिर्थ गयर श्राद्द गरेपछि घरमा श्राद्द गर्न पर्दैन भन्ने टालटुले प्रकृद्दिलाई यसले प्रस्ट परेकाे छ सबैमा चेतना भया