गरु नमस्कार छ हजुर क्रिर्या क्रर्म मा भने मंत्र र श्रृद्धा मा भने मंत्र पाई छ भने आनलाइन मा पाउनु सकिन छीकी अथात यो मंत्र किताब को नाम के भनु होशन गुरु पलिज
वैदिक मंत्रमा ख उच्चारण गर्ने। यदि आधा ष (ष्) ट-वर्ग (ट, ठ, ड, ढ, ण) को अगाड़ी आएको छ भने ष उच्चारण हुन्छ। बृहत्युष्णिहा, स्रष्ट्टासयुधऽइंद्रो, - आधि ष उच्चारण हुन्छ। द्विपदायाश्श्चतुष्पदा- यहाँ आधि ष भए ख उच्चारण किनकी ष् पछि ट वर्ग छैन। सहस्रशीर्षा: पुरुष: - ख उच्चारण इत्यादि
पंचगव्य गहुंत सम्बंधित भन्नुभयेको मंत्र पढदा खुशी लाग्यो। 🙏🕉️ नमः शिवाय।
धेरै राम्रो सेवा गुरुदेदेव ॐ नम:शिबय
गुरु नमस्कार | 🙏🙏🙏🙏🙏 मलाइ कर्मकाण्ड सिक्न सारै रहर छ । हजुरको भिडीयो हरु सारै राम्रा छन । अझै धेरै भिडीयो ल्याउहोला । 🙏🙏🇳🇵🇳🇵🇳🇵
Same
गुरु नमशकार 🙏🙏🙏🔔
अन्यपध
तिसबैराखिदीनुन❤गुरूजी
जय होस गुरु जी
subscribe गरें है मैले! म ज्योतिषी हुँ अनि कर्म काण्ड सिकाउन पर्यो!
अवस्य ❤️
.....कारएत ताम्र भाजने ।
Radhe Radhe guru ji ❤❤❤❤
Radhe radhe guruji
नारायणं गुरु
मलाइ पनि कर्मकाण्ड सिक्ने सारै रहर थियो अनलाईन बाट भन्दा मलाई हजूर कैसे साथ मा बसेर सिक्ने मन छ तर फि कति लाग्छ गूरू जी
यो गहुँत भोलीको लागि हो।
Guru ji namaskar
गुरु नमस्कार 🙏🙏
I am from Atlanta USA
💐💐💐💐👏👏👏👏
धन्यवाद गुरुजी
गरु नमस्कार छ हजुर क्रिर्या क्रर्म मा भने मंत्र र श्रृद्धा मा भने मंत्र पाई छ भने आनलाइन मा पाउनु सकिन छीकी अथात यो मंत्र किताब को नाम के भनु होशन गुरु पलिज
Guru ji tarpan dinay tarika kasoho
र्गेात कसरी फुक्ने गुरु
❤❤
कुसोदक कुस सहीत भएको ,,(उदक) जल
अाजतक 1:01
Guru kitab xapeko xaki xoen yasko aabasekta paryo
Geeta
अग्नि स्थापना को एक एक गरेर सिकाउँदै लैजाने हुनुहुन्छ
@@BholanathSharma-xf7rt प्ले लिस्ट बाट हेर्नुस्
गायत्रि मन्त्र पनि भय राम्रो हुने थियाे
पब्लिक मा उच्चारण गर्दा गुरुहरुले समस्या देखाउनु होला नि त पुज्य
Guruji ma pani sikday xu
धेरै उत्तम कार्य पुज्य
danda dahal
aaru pani video banaunaa paaro
🙏🙏🙏🙏🙏
Guru नमस्कार, 🙏🏿🙏🏿 कर्मकाण्ड सिक्ने ठाउँ ktm मा कता होला, tuition type को
facebook.com/suraj.parajuli.56 यो link बाट गएर सुरज कौडिन्य गुरु सग सम्पर्क गर्नु होला
Guru Hajur ko Sabai pdf kasri pune
Brihat karmakanda app ma hernu hola
🙏🙏🙏
❤️
ष लाई कहाँ स पढ्ने कहाँ ख पढ्ने गुरु
वैदिक मंत्रमा ख उच्चारण गर्ने। यदि आधा ष (ष्) ट-वर्ग (ट, ठ, ड, ढ, ण) को अगाड़ी आएको छ भने ष उच्चारण हुन्छ।
बृहत्युष्णिहा, स्रष्ट्टासयुधऽइंद्रो, - आधि ष उच्चारण हुन्छ।
द्विपदायाश्श्चतुष्पदा- यहाँ आधि ष भए ख उच्चारण किनकी ष् पछि ट वर्ग छैन।
सहस्रशीर्षा: पुरुष: - ख उच्चारण
इत्यादि
"कुशोदकम्" भनेको त कुश र जल हैन र गुरु जी !
कि कुश मात्रै हो??
कुश = कुश
उदकम् = जल
कृपया स्पष्ट पारिदिए आभारी हुने थिएँ ।
कुश र जल हैन कुशको जल हो भन्न खोजेको चै
तर गुरु ! दूध राख्दा : पयाे पृथ्वीं... र घिउ राख्दा : घृत मिमिक्ष घृतमस्य.. भन्न मिल्दैन ??
मिल्छ
Guru
Pranam
Can I have your phone please.
Thanku so much guru
🙏🙏
धन्यवाद गुरु