गुरुदेवको जय होस् | मेरो जिज्ञ्यास यहि थियो | समाधानको लागि गुरु समक्ष राखिदिनु भएकोमा स्वधर्म टिभि प्रति आभारि छु | कृतग्न छु | जयहोस् जयहोस् जय जय होस् | धेरै जप गर्नु पर्दा रुद्राक्ष मालाले औंलामा घाउ पनि वनाउने रहिछ गुरु | त्यस्तो अवस्थामा के गर्ने होला ?
गुरदेब राधेराधे🙏 लक्ष्मी गायत्रीमत्र बिहान बेलुको नै जप्नुपर्छ ? यदि पर्छ र बेलुकी सकिएन भने कसो गर्ने . मैले भर्खरै एकादशी बाट शुरू गरे बिहेदेखि सुनेर गरिएन थाह नभएर . भर्खरै थाह भो जपनुपर्छ भनेर . अनिश्रीमान लिए . दियो बालेर पूजा कोठामा . कृपया उत्तरको प्रतिक्षमा छु गुरुदेव .🙏
गुरु जि नमस्कार ,मैले बुझ्न खोजेको कुरा नि,गायत्री मन्त्र जप्ने होइन गर्ने मन्त्र भन्छन् नि ,तर हजुरले जप्ने भन्नुभो,धेरै पहिले त पुरुष हरुले मात्रै जप्ने त्यो नि जनै लाउनेहरुले मात्रै जप्ने भनिन्छ,हिजोआज सब ले जप्छन,अनि नजपेर गर्ने भनेको चाहिँ कसरी गर्ने होला गुरु जि,??
ॐॐॐ नमोनम गुरुदौब ।
ॐ
ॐ नमः शिवाय!
Radha Radha 🙏🙏🙏🙏
नमो गुरुदेवो भवः
जयहोस गुरुदेब 🎉🙏🙏💐💐
नयां अंककोप्रतिक्षामा छु गुरुदेव।
ॐ नमो नारायण गुरु देव नमो नम जय गुरु देव्🕉️🕉️🙏🙏🕉️🕉️🌺🍎🌺🌺🌺
❤ॐ❤ नमन गुरुदेव
Namonamahah
पूज्य स्वामीज्यूमा सादर प्रणाम !
Ati sundar satsang guru ji
ॐ नमो नारायणाय गुरु देव 🙏🌺
Oho, kasto utkrista, uchhakotiko information, ma ta natamastak bhaye 🙏🙏🙏🕉️
Jay guru dev radha 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Jaya shree mn narayan hajur namaskar dhana bad guru hajur
जय शिव शम्भु जय माँ 🙏 अतिनै सुन्दर ज्ञान बर्दक थियो यो कार्यक्रम धन्यवाद सुबास जी यस्ता भिडियो को फेरी आशा र्ख्दछौ🙏🙏🙏🙏
ॐनम
जय होस्
हरे कृष्ण गुरुदेव जय श्रि मन नारायण राधे राधे राधे राधे कृष्ण 🙏🙏🙏🌺🌺🌺
Thank you 🙏
Very impressive and knowledgeable ....Both of you Gurujan
ॐ नमो नारायण गुरुदेव नमन
नारायण गुरु देब राधे राधे ❤❤❤❤❤❤
आहा कति ज्ञान् बर्दक सत्सङ ❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤
Naman both of you🙏🙏🌺🇳🇵🌺
Pashupatinath ka Bhatta guru haru lai pani laye sun ma suganda aaune thyo....
♥️ॐ ॐ ॐ♥️हार्दिक नमन द्वय गुरुदेबमा
🙏🙏🙏🙏🙏🙏🙏
सरस्वती गुरु खुलस्त हुनु हुदो रहेनछन, धेरै कुरा suspain राख्नु हुदो रहेछ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय होस् गुरुदेव
गुरुदेवलाई कसरी भेट्ने
गुरुदेवको जय होस् | मेरो जिज्ञ्यास यहि थियो | समाधानको लागि गुरु समक्ष राखिदिनु भएकोमा स्वधर्म टिभि प्रति आभारि छु | कृतग्न छु | जयहोस् जयहोस् जय जय होस् | धेरै जप गर्नु पर्दा रुद्राक्ष मालाले औंलामा घाउ पनि वनाउने रहिछ गुरु | त्यस्तो अवस्थामा के गर्ने होला ?
Huncha hamile guru sanga yo prashna rakhne chhau
Namah
अापतकालीन सन्ध्या कसरी गर्ने हो ?? गुरुदेव, कुरा बुझिएन
Mamsahar le gayatri mantra japnu huncha ki hudaen
Huncha ni Kina nahunu
घोडा फेरे को ले कुन आसन मा बन्दा होला गुरुदेब
वीस।मिनेटनैलाग्छ
गुरवे नमः गिन्ति गर्नेमा चोरी अौंला प्रयोगनगरीदशसंख्यापुगेको बुझिएन कृपया फेरीदोहोर्याउन अनुरोध गर्दछु।
पुग्छ त
चोर औंला को फेद पनि गन्ने
गुरदेब राधेराधे🙏 लक्ष्मी गायत्रीमत्र बिहान बेलुको नै जप्नुपर्छ ? यदि पर्छ र बेलुकी सकिएन भने कसो गर्ने . मैले भर्खरै एकादशी बाट शुरू गरे बिहेदेखि सुनेर गरिएन थाह नभएर . भर्खरै थाह भो जपनुपर्छ भनेर . अनिश्रीमान लिए . दियो बालेर पूजा कोठामा . कृपया उत्तरको प्रतिक्षमा छु गुरुदेव .🙏
हजुरबाट दिक्षित हुन कसरी सम्पर्क गर्न सकिन्छ । पढ्ने ब्यबस्था कसरी मिलाउन सकिन्छ गुरु ।कहाँ पढ्न पाइन्छ ।
गुरु जि नमस्कार ,मैले बुझ्न खोजेको कुरा नि,गायत्री मन्त्र जप्ने होइन गर्ने मन्त्र भन्छन् नि ,तर हजुरले जप्ने भन्नुभो,धेरै पहिले त पुरुष हरुले मात्रै जप्ने त्यो नि जनै लाउनेहरुले मात्रै जप्ने भनिन्छ,हिजोआज सब ले जप्छन,अनि नजपेर गर्ने भनेको चाहिँ कसरी गर्ने होला गुरु जि,??
Bratabanda ko mantra pani dixa ho ra
Ho
ॐ
🕉️🕉️🕉️🙏🙏
Jaya hos gurudib
❤❤❤❤❤❤❤❤
ॐ जय श्री कृष्ण !!!
🙏🙏🙏🌺🌺🌺
ॐ
❤❤❤❤❤❤
जय होस गुरुदेब
Om
❤❤❤