sanskrit sarasee
sanskrit sarasee
  • Видео 417
  • Просмотров 2 416 148
तीजकाे पूजा लगाउने तरिका || सामूहिक तीज पूजा || चन्द्र संस्कृत टाेल, धरान-१६ ||
तीजकाे पूजा लगाउने तरिका || सामूहिक तीज पूजा || चन्द्र संस्कृत टाेल, धरान-१६ ||
Просмотров: 207

Видео

पुत्रदा एकादशीका अवसरमा भजन कीर्तन || धरान -१६, चन्द्र संस्कृत मार्ग
Просмотров 12321 день назад
पुत्रदा एकादशीका अवसरमा भजन कीर्तन || धरान -१६, चन्द्र संस्कृत मार्ग
संस्कृत वक्तृत्वकला प्रतियाेगिता || Sanskrit Speech || पिण्डेश्वर विद्यापीठ, धरान
Просмотров 102Месяц назад
संस्कृत वक्तृत्वकला प्रतियाेगिता || Sanskrit Speech || पिण्डेश्वर विद्यापीठ, धरान
संस्कृतसम्भाषणम् || पिण्डेश्वर विद्यापीठ धरान
Просмотров 692 месяца назад
संस्कृतसम्भाषणम् || पिण्डेश्वर विद्यापीठ धरान
वैश्विकमञ्चे संस्कृतभाषाया: प्रतिष्ठा || The status of Sanskrit language in the world
Просмотров 772 месяца назад
वैश्विकमञ्चे संस्कृतभाषाया: प्रतिष्ठा || The status of Sanskrit language in the world
वर्तमानसन्दर्भे संस्कृतशिक्षाया: आवश्यकता || The need for Sanskrit education in the present context
Просмотров 312 месяца назад
वर्तमानसन्दर्भे संस्कृतशिक्षाया: आवश्यकता || The need for Sanskrit education in the present context
संस्कृत कविगाेष्ठी - 2081 || SANSKRIT POEM || जयतु संस्कृतम्, नेपाल
Просмотров 1192 месяца назад
संस्कृत कविगाेष्ठी - 2081 || SANSKRIT POEM || जयतु संस्कृतम्, नेपाल
जीवन विज्ञान ऊर्जा ध्यान शिविर, धरान-16 || YOGA DHYAN ||
Просмотров 1123 месяца назад
जीवन विज्ञान ऊर्जा ध्यान शिविर, धरान-16 || YOGA DHYAN ||
शास्त्री-पाठ्यक्रम प्रबाेधीकरण तालिम | विद्वान् गुरुहरूबाट प्रस्तुत विचार | डा.महानन्द तिमिल्सिना
Просмотров 1523 месяца назад
शास्त्री-पाठ्यक्रम प्रबाेधीकरण तालिम | विद्वान् गुरुहरूबाट प्रस्तुत विचार | डा.महानन्द तिमिल्सिना
गुराँसकाे राजधानी तेह्रथुम तिनजुरेतर्फकाे अत्यन्त रमाइलाे यात्रा
Просмотров 1824 месяца назад
गुराँसकाे राजधानी तेह्रथुम तिनजुरेतर्फकाे अत्यन्त रमाइलाे यात्रा
महालयकाे चतुर्दशीमा निधन हुनेहरूकाे श्राद्ध केकसरी गर्ने ?
Просмотров 2654 месяца назад
महालयकाे चतुर्दशीमा निधन हुनेहरूकाे श्राद्ध केकसरी गर्ने ?
एकाेद्दिष्ट, एकापार्वण र पार्वण एकैदिन परे के गर्ने ? | स्नानाङ्ग तर्पण र नित्यतर्पण कसरी गर्ने ?
Просмотров 5394 месяца назад
एकाेद्दिष्ट, एकापार्वण र पार्वण एकैदिन परे के गर्ने ? | स्नानाङ्ग तर्पण र नित्यतर्पण कसरी गर्ने ?
१२ वर्षे कुम्भमेलामा देखियाे मानवसागर || नुहाउने ठाउँ पाउनै मुस्किल | KUMBHA MELA CHATARA ||
Просмотров 1724 месяца назад
१२ वर्षे कुम्भमेलामा देखियाे मानवसागर || नुहाउने ठाउँ पाउनै मुस्किल | KUMBHA MELA CHATARA ||
नृत्यसहित राेचक नेपाली भजनहरू || [Nepali Bhajan] पञ्चलक्ष्मी भजन समूह, धरान-१६
Просмотров 1814 месяца назад
नृत्यसहित राेचक नेपाली भजनहरू || [Nepali Bhajan] पञ्चलक्ष्मी भजन समूह, धरान-१६
जुठाेमाथि जुठाे थपियाे भने के गर्ने ? ||[ JUTHO NIRNAYA] प्रा.काेषराज न्याैपाने
Просмотров 6274 месяца назад
जुठाेमाथि जुठाे थपियाे भने के गर्ने ? ||[ JUTHO NIRNAYA] प्रा.काेषराज न्याैपाने
श्रीमान् बितेकाे बेला बुबाकाे श्राद्ध खान मिल्ला ? || शाखारण्ड भनेकाे के हाे ? | काेषराज न्याैपाने
Просмотров 4954 месяца назад
श्रीमान् बितेकाे बेला बुबाकाे श्राद्ध खान मिल्ला ? || शाखारण्ड भनेकाे के हाे ? | काेषराज न्याैपाने
२०८१ सालकाे वार्षिक राशिफल || [RASHI FAL-2081] ज्याे. उपप्रा.अम्बरराज ढकाल
Просмотров 2734 месяца назад
२०८१ सालकाे वार्षिक राशिफल || [RASHI FAL-2081] ज्याे. उपप्रा.अम्बरराज ढकाल
दाजुभाइकाे निधनमा कपाल खाैरनुपर्छ | आमाकाे वार्षिकमा छाेराकाे सकिँदैन | जुठाेले न्वारान राेक्छ |
Просмотров 4005 месяцев назад
दाजुभाइकाे निधनमा कपाल खाैरनुपर्छ | आमाकाे वार्षिकमा छाेराकाे सकिँदैन | जुठाेले न्वारान राेक्छ |
आभ्युदयिक श्राद्ध गरेर सुरु भएकाे पुराण जुठाे परे पनि राेकिँदैन || प्रा.काेषराज न्याैपाने
Просмотров 2525 месяцев назад
आभ्युदयिक श्राद्ध गरेर सुरु भएकाे पुराण जुठाे परे पनि राेकिँदैन || प्रा.काेषराज न्याैपाने
तिथिमा जुठाे वा सुतक परे कहिले श्राद्ध गर्ने ? [सुतकान्त श्राद्ध निर्णय] प्रा.काेषराज न्याैपाने
Просмотров 1,6 тыс.5 месяцев назад
तिथिमा जुठाे वा सुतक परे कहिले श्राद्ध गर्ने ? [सुतकान्त श्राद्ध निर्णय] प्रा.काेषराज न्याैपाने
संस्कृत सम्मेलनमा विभिन्न विद्वान् गुरुहरूबाट प्रस्तुत मन्तव्य || Nepal-India Sanskrit Conference |
Просмотров 625 месяцев назад
संस्कृत सम्मेलनमा विभिन्न विद्वान् गुरुहरूबाट प्रस्तुत मन्तव्य || Nepal-India Sanskrit Conference |
संस्कृतं वद, आधुनिकाे भव [दिनेश कामत]
Просмотров 195 месяцев назад
संस्कृतं वद, आधुनिकाे भव [दिनेश कामत]
छात्रकेन्द्रिता शिक्षाप्रणाली आवश्यकी ||
Просмотров 175 месяцев назад
छात्रकेन्द्रिता शिक्षाप्रणाली आवश्यकी ||
गुरुकुलपद्धत्या प्रचलिता संस्कृतशिक्षणपरम्परा एव समीचीना ||
Просмотров 145 месяцев назад
गुरुकुलपद्धत्या प्रचलिता संस्कृतशिक्षणपरम्परा एव समीचीना ||
संस्कृतेन न केवलं सम्भाषणम्, ज्ञानं ग्राह्यम् || प्राे. वी.आर.शर्मा [कुलपति, कटकम्,ओडिसा]
Просмотров 155 месяцев назад
संस्कृतेन न केवलं सम्भाषणम्, ज्ञानं ग्राह्यम् || प्राे. वी.आर.शर्मा [कुलपति, कटकम्,ओडिसा]
देशकाे शिक्षानीति कस्ताे हुनुपर्छ ? || प्रा.डा.भागवत ढकाल [नेसंवि]
Просмотров 675 месяцев назад
देशकाे शिक्षानीति कस्ताे हुनुपर्छ ? || प्रा.डा.भागवत ढकाल [नेसंवि]
उभयाेरपि देशयाे: समानतया संस्कृतस्य विकास: स्यात् ||
Просмотров 765 месяцев назад
उभयाेरपि देशयाे: समानतया संस्कृतस्य विकास: स्यात् ||
भारतनेपालयाे: सम्बन्ध: कीदृक् वर्तते ? [ १० बन्ध:] संस्कृतकवितायां द्वयाे: सम्बन्ध: |
Просмотров 335 месяцев назад
भारतनेपालयाे: सम्बन्ध: कीदृक् वर्तते ? [ १० बन्ध:] संस्कृतकवितायां द्वयाे: सम्बन्ध: |
युवविद्वद्भिः संस्कृते याेगदानं कर्तव्यम् || प्रा.पूर्णचन्द्र ढुङ्गेल [पूर्व उपकुलपति, नेसंवि]
Просмотров 275 месяцев назад
युवविद्वद्भिः संस्कृते याेगदानं कर्तव्यम् || प्रा.पूर्णचन्द्र ढुङ्गेल [पूर्व उपकुलपति, नेसंवि]
संस्कृतज्ञानपरम्पराया: कथं संरक्षणं भवेत् ? || प्राे.साेमदेवतांशु [कुलपति, हरिद्वार]
Просмотров 145 месяцев назад
संस्कृतज्ञानपरम्पराया: कथं संरक्षणं भवेत् ? || प्राे.साेमदेवतांशु [कुलपति, हरिद्वार]

Комментарии

  • @milanshrestha2335
    @milanshrestha2335 30 секунд назад

    दसमी तिथि पर्छ भनी श्वर सराद लाग्दैमा कपाल मुनडन गर्न मिल्छकी मिल्दैन गुरू

  • @sudipbhandari7776
    @sudipbhandari7776 Час назад

    गुरु यो श्रादमा तिर्थ श्राद गर्न मिल्छ कि मिलदैन गुरु

  • @govindakc3522
    @govindakc3522 Час назад

    हजुर बुवा को तिथि मा बुबाको श्राद्ध नाती ले गर्न मिल्छ गुरु

  • @samratadhikari013
    @samratadhikari013 5 часов назад

    महालय श्राद्ध गर्न गोकर्णेश्वरमा गएर गर्न हुन्छ कि हुँदैन ?

  • @debendraojha3115
    @debendraojha3115 10 часов назад

    Very Good 🙏

  • @user-hn9ev8jv7m
    @user-hn9ev8jv7m 17 часов назад

    एकल पुरुष ले श्राद्ध कसरी गर्न सक्छ र गर्न पर्छ कि पर्दैन

  • @krishnapRegmi-y7r
    @krishnapRegmi-y7r День назад

    एकापार्बणश्राद्धमा मातृपक्षका 3 पिण्ड कहिले दिने गुरु बताइदिनुभए अाभारि हुनेथिए

  • @krishnapRegmi-y7r
    @krishnapRegmi-y7r День назад

    एकापार्बणश्राद्ध गर्दा मातृपक्षका 3 पिण्ड कहिलेदिने गुरु बताइदिनु हुन्छ कि ?

  • @user-uc8ft2bn2x
    @user-uc8ft2bn2x День назад

    खसि काटिसकेपछि जुठोपरे मासु खानु हुन्छ भने मन्प्रदि भयनर नुनत जुठो हैन

  • @user-le2ed6hl2p
    @user-le2ed6hl2p День назад

    साेह्र श्राध्दमा पिताजिकाे श्राध्द नगरि काका बढाकाे तिथि गर्नु हुन्छ?

  • @facebook.comff4yu5zp8v
    @facebook.comff4yu5zp8v День назад

    हावा कुरा गर्छौ बुढा अष्टमि न दसमि कालले पर्खिन्छ? 30 हजारको होसकि 1/2 किलो होस खान हुदैन

  • @Madhu-y7e
    @Madhu-y7e День назад

    Mama k0 jutho kati din lacha

  • @Madhu-y7e
    @Madhu-y7e День назад

    Mama ko jutho kati din lacha

  • @krishnakhanal7866
    @krishnakhanal7866 День назад

    जुठोबारेका वेला "दुधभातखाने" धर्मशास्त्रमा कहाँ उल्लेख छ गुरुजि स्पस्ट पारिदिनुस् त!

  • @user-le2ed6hl2p
    @user-le2ed6hl2p День назад

    तिथिका दिन साेह्र श्राध्द तिर्थमा गरनु हुन्छ वा हुन्न ?

  • @cholanathbelbase799
    @cholanathbelbase799 День назад

    एकछाकि मगलबार या जन्मबार परे कपालकाटन केगर्ने

  • @phanindrapokharel4769
    @phanindrapokharel4769 День назад

    पूर्णिमा तिथि हुने पिताको महालय श्राद्ध हजुरबुवाको तिथि द्वादशीमा गर्ने गरेको छु । यो ठीक हो कि होईन, अनि पिताको तिथीको दिन नगरी मघा नक्षत्र परेको दिन हजुरबुवाको तिथीको दिन गरिने महालय श्राद्धमा पिण्ड दिन मिल्छ कि मिल्दैन ?

  • @belbdroli240
    @belbdroli240 2 дня назад

    खबर सुनेपछि सुतक लाग्छ कि नाई लास नआदा?

  • @belbdroli240
    @belbdroli240 2 дня назад

    13 दिनभित्रमा आफन्त बितेको बिदेशमा गाई भैसिको दियो बाल्न मिल्छ कि ? नाई

  • @samyogbasyal1095
    @samyogbasyal1095 2 дня назад

    ❤❤

  • @devrajrosyara-ql7rs
    @devrajrosyara-ql7rs 2 дня назад

    गुरुजी कसैको बुवा को बार्सिक श्राद्य्द यसैपाली जेठ महिना मा भयोको हो यसपाली महालय पार्वण श्राद्री गर्न मिल्छ कि नै

  • @anitapaudel6847
    @anitapaudel6847 3 дня назад

    आमाको आसौज मा बाबुको पार्वणश्राद्द गर्नमिल्छ की मिल्दैन

  • @surendraadhikari9502
    @surendraadhikari9502 3 дня назад

    Rishipanchami

  • @surendraadhikari9502
    @surendraadhikari9502 3 дня назад

    Rkhi Panchami

  • @manjupaudel2456
    @manjupaudel2456 4 дня назад

    🙏🙏🙏🙏🙏

  • @Motilalaryal-gy1di
    @Motilalaryal-gy1di 4 дня назад

    धन्य बाद गुरु हजुर ले बतायका कुरा सुनि रहेञँ खुसि लाग्यो।। नमस्कार।।

  • @Motilalaryal-gy1di
    @Motilalaryal-gy1di 4 дня назад

    जय हो

  • @smritichand1863
    @smritichand1863 4 дня назад

    नेपाली समाज सहि मार्गबाट चल्नु जरुरी छ ।

  • @ChhetriNrChhetrinr
    @ChhetriNrChhetrinr 4 дня назад

    Karan k hola Salt sanga k karan cha.

  • @NagendrabahadurSiluwal
    @NagendrabahadurSiluwal 4 дня назад

    😅

  • @basudevghimire3853
    @basudevghimire3853 4 дня назад

    There is misinterpreted in catamaran, pramatamaha and bridge pramatamzha and their wives pertains one sida instead of three. In this connection you mayrefer Antyakram Prakash published by Gita Press Gorakhpur.

  • @ramprasadtimalsena6900
    @ramprasadtimalsena6900 4 дня назад

    मेरो पिताजीको तिथि पूर्णिमा हो हजुरबुबाको तिथिमा श्राद्ध गर्न हुन्छ कि हुदैन कहिले गर्नुपर्छ ?

  • @rudraregmi6446
    @rudraregmi6446 5 дней назад

    Sorha shradda lageko panchami tithima buwako parlok bhayo ,shradda garda ekaparban ra mahalaya ekai dina alag alag thaunma kapada badalera garne garchhu, khas ke garna milchha guru yathartha jankari paun.rudra regmi, bafal, kathmandu.

  • @user-upadhyay2049
    @user-upadhyay2049 5 дней назад

    कहाको पागल बाहुन रैछ।

  • @BhuwanKhadka-u6e
    @BhuwanKhadka-u6e 6 дней назад

    जुठो र सुतक खापियमा कसो गर्नै।

  • @user-rp7kh4hy2v
    @user-rp7kh4hy2v 6 дней назад

    Gaytrimntra chhetri R dramanko phark2hunchhki keho prastparidiy aabharihunethiyna

  • @rajansubedi5238
    @rajansubedi5238 6 дней назад

    यस्ता कर्मकाण्ड ले स्वोर्ग मात्रै पुगिन्छ फेरि येससै ठाउमै आउनु यो,कलियुग मा भगवान को नाम लिनुपर्छ ।जन्नु मर्नु पर्दैन।भगवान श्रीकृष्ण को नाम काम गर्दा,सुतदा,उठदा,सबै काम समर्पण गर्नु पर्छ केही अरु गर्नु पदैन।स्यम श्रीकृष्ण भन्नू भाको छ त

  • @MitraThapa-l2x
    @MitraThapa-l2x 7 дней назад

    गुरु जि ससुरा बुबा काे निधन भएकाे ४५ दिन हुनु भन्दा पहिले साेर सद्द गर्न हन्छ कि हुैदैन

  • @padmapanilamichhane6575
    @padmapanilamichhane6575 7 дней назад

    चौथो पुस्ताकी सौतेनी आमाक्को जुठो कति कसरी बार्न्र ?

  • @balarammahat721
    @balarammahat721 7 дней назад

    Daju vai eakai thauma jamma vayara garnu nai ramro ho ni sabai sanga vet hunxa Xutta xuttai garda paribar futaune kam vayo ni😊

  • @dilipkumarkarki3978
    @dilipkumarkarki3978 8 дней назад

    पुरेतै पिच्छे श्राधको विधि पनि फरक हुदो रहेछ । भन्न त गुरुले पनि भन्नू भयो एकरुपता छैन भनेर ।

  • @BhimAryal-k8n
    @BhimAryal-k8n 8 дней назад

    मेराेबाकाे तिथि नमो हाे मालय सरदर ऋरते गरछु‌ ठिछको बाेठोक

  • @bishnubhatta7044
    @bishnubhatta7044 8 дней назад

    Bagbas

  • @prakashbichhu2183
    @prakashbichhu2183 8 дней назад

    Sir yo jethaju buhari xunu hunna bhanne kura yo dharma sastra bhako ho ki k ho ? Yo kura ko spastikaran gardinu paryo . Kina bhai buhari bhanepaxi tyo buhari baini xori barabar nai ho bhannes lagxa malai .

  • @user-cu9kd7cg2r
    @user-cu9kd7cg2r 9 дней назад

    हामीले गर्ने श्राद्ध महालय होकि पदार्पण होत। जिज्ञासा

  • @mohanghimire8781
    @mohanghimire8781 10 дней назад

    धेरै गालि खानुभएछ नि समाजमा नपच्ने कुरा गरेर ।

  • @sureshji8334
    @sureshji8334 10 дней назад

    नुन बार्नै पर्दैन भनिदिने हो भने अहिलेका कलंगार खुसी हुनिथे । कुलंगारमा सबै भन्दा बढि बाहुन हो, धर्मशास्त्र लेख्ने पनि यिनै लोभी बाहुन हुन । मगरले १२ रात नुन बार्ने परम्परा छ ।

  • @krishnapRegmi-y7r
    @krishnapRegmi-y7r 10 дней назад

    नातिले हजुरबाबाकाे एकादिष्ठ वा पार्बण श्राद्ध गर्न हुन्छ कि हुदैन र बुहारिले ससुराकाे एकाेदिष्ठ श्राद्ध गर्न हुनछ कि हुदैन गुरु स्पष्ट रुपमा बताइदिनु भएमा अाभारि हुनेथिए ।

  • @sarojacharya8573
    @sarojacharya8573 10 дней назад

    छुट्टिएको दाजुले भाइसङ आमाहुनुहुन्छ भाइको घरमा गएर श्राद गर्न मिल्छ कि मिल्दैन गुरु

  • @kirtipurerijal2603
    @kirtipurerijal2603 10 дней назад

    कुनै ब्याक्तीले मानी लिउ अहिले सम्म यकोदिस्त स्राद्ध मात्र गरिरहेको छ तर पार्वन स्राद्ध गरेन, तर उसले अब पार्वन स्राद्ध गर्न चाहन्छ, पहिलो चोती सुरु गर्दा कहिले गर्ने होला