सात महिना सम्म बनझाक्रिले के खान दियो कस्तो रहेछ कता कता लग्यो बनझाक्रिको बुढी बच्चाहरु हुन्छ कि हुदैन भन्ने प्रश्न किन सोधिएन खाली राजनिति प्रश्न मात्रै😮😮
उहालाई पुनः ल्याउनु भएमा sadguru ले लिङ्ग भैरवी स्थापना गरि नेपालको तान्त्रिक शक्ति बाध्ने कोसिस गरेको भन्ने कुरा के हो बुझ्नु हुन अनुरोध छ वास्तविक के हो ??
आह ! गज्जप आनन्द को संवाद 🙏🏻🙂 बन झाक्री को अस्त्तित्व छ र यो सृस्टिमा ? यि सब कथा हुन जस्तो लाग्दो हो धेरैलाई तर मलाई कहिल्य लागेन किनकी बन्झाक्री को बारेमा धेरै सुनियो आमा बाट 🙂 अनि भेट्ने रहर पनि लाग्थ्यो पो 🙂 जंगलमा जादा हराएर कोही बेहोशी भएर केही दिन मा भेटिन्थे ,कोही केही दिन बसेर फर्केको भन्थे ,कोही लामो समय बिताएर आएको भन्ने ब्यक्तीहरु आफुले देखे चिनेको भएर पनि मलाई विश्वाश लाग्थ्यो । जे होस् बन्झाक्री को दिव्य शक्ती बारेमा लगायत पश्चीमी मुलुक कसरी तन्त्र शक्ती तिर लालायित छन बारे धेरै जान्न पाइयो 🙂 यो दिव्य संवाद को लागि हजुरहरु दुबैमा नमन 🙏🏻🕉️
म् ६१ बर्ष पुगेँ सानै देखि बन् झाँक्री को कुरा सुन्दै आएको र स्यानो मा पनौती भालेश्वरको बन्मा झुलुक्क देखेको थिएँ बिजुली जस्तो फुर्तिलो तर म् ४ वर्षको हुँदा त्यती बेला म् जत्रो थियो अनुहार र हात को र खुट्टाको पञ्जामा भुत्ला थिएन बाँकि पूरा शरीर रौंले छोपिएको थियो। भूतले 😇😇ओहो साह्रै साह्रै खुशी लाग्यो। म् वहाँलाई चिन्दिनँ तर सुन्दा देख्दा परोपकारी ज्ञानी, भाई हुँनु हुँदो रैछ। नीकै खुशी लाग्यो फेरी पनि देखने र सुन्ने ईच्छा छ। कोशिश गर्नू हुन्छ् होला भन्ने मेरो आशा छ।
जसरी जन्कफूडले हाम्रो शरीर जिर्ण पार्छ त्यसैगरी online मार्केट् र जीवनबिमाले समाज्लाई जिर्ण बनाउँछ ! अहिले यसोभन्दा पत्यार लाग्दैन तर समय आएपछि थाहा हुन्छ ! नेपालमा सहकारीको नियम बिपरित चलिरहेको छ यसले एकदिन धोका दिन्छ भनेर ४/५ वर्षदेखी लेख्दै आएको हो त्यसबेला कसैले पत्याएका थिएनन् ! परिणाम देखिदैछ !
कार्यक्रमभरी अमेरिका अमेरिका भन्दा अरु कुरा खास्सै गर्नुभएन। तन्त्र साधनाको कुरा भन्दा अमेरिकाको तारिफ गर्न बोलाको जस्तो भयो। उहाँलाई थाहा होला कि नहोला हाम्रो नेपालको आज यो अवस्था हुनुमा अमेरिकाको प्रत्यक्ष भुमिका छ भन्ने? हाम्रो आफ्नोपन मासिएको पनि अमेरिकि डलर आएपछी हो। अर्को चोटि बुझाइदिनु।
Mahesh ji you are the great researcher. Enjoyed a lot your genuine upload as usual.
नमन गुरु,याे मिथ्या मायाको जगतमा बाेक्सि बिध्या र धामीझाँक्री दुबै भगवती काे शक्ति नै रहेछ ।
Thank you for such a great episode. Loved it, completely! Hats off to the Guru. My sincere respects.
अद्भुत सत्सङ्ग 🙏🙏
wow another interesting episode! thankyou mahesh ji, keep up with the work! keep posting
सात महिना सम्म बनझाक्रिले के खान दियो कस्तो रहेछ कता कता लग्यो बनझाक्रिको बुढी बच्चाहरु हुन्छ कि हुदैन भन्ने प्रश्न किन सोधिएन खाली राजनिति प्रश्न मात्रै😮😮
प्रश्न भन्दा नि उत्तरमा चाहिँ राजनिती मात्र घुस्न खोज्यो
Hardik Naman Guru haru ma
अति राम्रो सम्बाद,वन झाकृ , सुन झाकृ को विषयमा थप कुरा पस्कनु परयो ।
उहालाई पुनः ल्याउनु भएमा sadguru ले लिङ्ग भैरवी स्थापना गरि नेपालको तान्त्रिक शक्ति बाध्ने कोसिस गरेको भन्ने कुरा के हो बुझ्नु हुन अनुरोध छ वास्तविक के हो ??
Good question.
त्यो मान्छे। दक्षिण को। इंडियन हो। श्रीमती को हत्यारा को आरोप लागेको जग्गु हो। सद गुरू हैन् 🙏🙏
❤@@rajendrakumarshrestha9457
Kahi navako linga bhairavi...Kathmandu valley ko tantra sanga match khadaina...sadhguru ko tantra yo kura yaad garnu
गुरुकाे जय हाेस।
आह ! गज्जप आनन्द को संवाद 🙏🏻🙂
बन झाक्री को अस्त्तित्व छ र यो सृस्टिमा ? यि सब कथा हुन जस्तो लाग्दो हो धेरैलाई तर मलाई कहिल्य लागेन किनकी बन्झाक्री को बारेमा धेरै सुनियो आमा बाट 🙂 अनि भेट्ने रहर पनि लाग्थ्यो पो 🙂
जंगलमा जादा हराएर कोही बेहोशी भएर केही दिन मा भेटिन्थे ,कोही केही दिन बसेर फर्केको भन्थे ,कोही लामो समय बिताएर आएको भन्ने ब्यक्तीहरु आफुले देखे चिनेको भएर पनि मलाई विश्वाश लाग्थ्यो ।
जे होस् बन्झाक्री को दिव्य शक्ती बारेमा लगायत पश्चीमी मुलुक कसरी तन्त्र शक्ती तिर लालायित छन बारे धेरै जान्न पाइयो 🙂
यो दिव्य संवाद को लागि हजुरहरु दुबैमा नमन 🙏🏻🕉️
म् ६१ बर्ष पुगेँ सानै देखि बन् झाँक्री को कुरा सुन्दै आएको र स्यानो मा पनौती भालेश्वरको बन्मा झुलुक्क देखेको थिएँ बिजुली जस्तो फुर्तिलो तर म् ४ वर्षको हुँदा त्यती बेला म् जत्रो थियो अनुहार र हात को र खुट्टाको पञ्जामा भुत्ला थिएन बाँकि पूरा शरीर रौंले छोपिएको थियो। भूतले 😇😇ओहो साह्रै साह्रै खुशी लाग्यो। म् वहाँलाई चिन्दिनँ तर सुन्दा देख्दा परोपकारी ज्ञानी, भाई हुँनु हुँदो रैछ। नीकै खुशी लाग्यो फेरी पनि देखने र सुन्ने ईच्छा छ। कोशिश गर्नू हुन्छ् होला भन्ने मेरो आशा छ।
हरेक उत्तरमा राजनितीक घुस्यो , समाजको कुण्ठा निस्क्यो
mahadev
Sir is very brilliant human being.
नमन गुरूजी।
Mahesh sir herna. Suru gariyo ❤
alik clarity aayena question k sodhnu vako xa jawaf arkai aairako xa. Aasti ko episode jasto majja ayena.
Ani waha ko contact chai kasari garne ni aapthyaro pareka haru le
जंकफुड जस्तै हो online markets र insurance
के कमेन्ट गरेको भाइ
जसरी जन्कफूडले हाम्रो शरीर जिर्ण पार्छ त्यसैगरी online मार्केट् र जीवनबिमाले समाज्लाई जिर्ण बनाउँछ ! अहिले यसोभन्दा पत्यार लाग्दैन तर समय आएपछि थाहा हुन्छ ! नेपालमा सहकारीको नियम बिपरित चलिरहेको छ यसले एकदिन धोका दिन्छ भनेर ४/५ वर्षदेखी लेख्दै आएको हो त्यसबेला कसैले पत्याएका थिएनन् ! परिणाम देखिदैछ !
GURU🙏contact no. Dinxu bhannu bha ko thyo.. tara dekhiyena ni MAHESH G
Naman
Naman hajur🙏🙏
Kedar Baral Guruji lai vetna ko lagi contact no pauna sakincha ki hajur
Tapaiko tantra ra mantrale ramro imandar manxe chai nabanaudo raixa vanese jasle yo desh sachikai banauxa
🙏🏽❤️
🙏🙏
❤❤
🙏🙏🙏🙏🙏
❤️❤️❤️❤️❤️
🕉️🕉️🕉️🙏🙏🙏
कार्यक्रमभरी अमेरिका अमेरिका भन्दा अरु कुरा खास्सै गर्नुभएन। तन्त्र साधनाको कुरा भन्दा अमेरिकाको तारिफ गर्न बोलाको जस्तो भयो। उहाँलाई थाहा होला कि नहोला हाम्रो नेपालको आज यो अवस्था हुनुमा अमेरिकाको प्रत्यक्ष भुमिका छ भन्ने? हाम्रो आफ्नोपन मासिएको पनि अमेरिकि डलर आएपछी हो। अर्को चोटि बुझाइदिनु।
Harek prasna ma rajaniti matra ghusyo, neta tira dherai dhyaan gaako raixa uhako
ल सुरु गरियो भिडियो हेर्नु जय गुरु गाेरखनाथ जय नेपाल!🕉️🙏🇳🇵
जय गोरख हजुर, नव युबाहरु गोरखनाथ मठ सङ जोडिएर आफ्ले कसरी सकिन्छ के सकिन्छ कर्म गर्नु पर्यो। जाग गोरख जाग
Kati ramri hou tmi ta
Aaja ni first vaye mahesh ji. Aba ta coffee chaeyo chaeyo
आज पनि मेरो तर्फ बाट एक कप कफी है आईकन वाला कफी🕉️🙏👉☕
@@Alishabhattarai23Dhanyabad hajur. Sarei mitho raicha 😂
@@indowarrior9195सधै मेरो तर्फ बाट कफी उपहार है🕉️🙏👉☕🫣
Huss hajur 😊🙏
कि कोदो को तिनपाने राखुम उपहार फस्ट हुने लाई कफी को साटो🫣😀@@indowarrior9195
32:00 he is talking about thag bhujel. prakash bhujel lastai khattam manxe.
Ji kha hawa kura
छोटो भयो ।
HAWA BAKWAS
Ban Jhankri ko barey ma , rup ranga, bhesh, bhusa, rahan, adi ra guru ley sat mahina samma jungle ma nai basnu bhayeko ho ?
❤❤❤❤❤
🙏🙏🙏🙏