डाक्टर साहेव नमस्कार , मृगौला स्वास्थ्य राख्न हामीले खानपिन , जीवन शैली , नित्य गरिने कर्म , स्वस्थ जीवन तथा निरोग बन्न सकियो भने कहिले पनि हाम्रो मृगौला खराब हुन सक्दैन भन्ने विषयमा सबैले सहज रूपमा बुझ्ने गरि जानकारी गराई दिनु भएकोमा धेरै धेरै धन्यवाद ।
सर हजुरले याे चेतनामुलक सन्देस प्रसारन गरनु भयकाे 2 yers पछि म हेरिराछु नेपालकाे पहिलाकाे खान पान काम स्वास्थ्य सम्बन्धिकाे सत्य कुरा सुनेर सारै मजाललाग्याे ऐक्लै मजाले हासेपनि 100% सत्यहाेके हजुरकाे याे भनाई हजुरकाे जयहाेस
गणतन्त्र व्यवस्थामा जनजीवन अस्वस्थ प्रभावित भयो।व्यवस्था प्रभावित जनता हुन्छ।राजाको समयमा जनजीवन स्वस्थ थियो । जनताको निर्भीक जीवन थियो । नमस्कार 🌹🙏🌹🙏🌹
तपाईंले भनेका सबै सागसब्जी र फलफूल भारतबाट ८०% विषाक्तयुक्त भएर अाउँछ ।
भारत बाट सबै चिज आउछ न त र नेपालीको जीबन चल्दैन।
धोतीहरुको सामान किन प्रयोग गर्या त?आफै उब्जाएर खाने नि।गाँउघर बाँझो राखेर हुन्छ र!
Dhoti hoina Lungi bhanu@@drharibahadurkunwar9243
स्वास्थ्य शुझाब काे लागि डाक्टर सायब लाई धेरै धेरै धन्यवाद
ATI sundar
सुझाब काे लागि धन्यबाल डा साहेव लाई
धेरै धेरै धेरै धन्यवाद डाक्टर साब सुझावको लागि 🙏🧡
सुझाबको लागि अतयानतै धनयबाद डकटर साब हजुरलाई ।
धेरै धेरै धन्यवाद डाक्टर साहेब सल्लाहकाे लागि हस ।
यो मृगौला जोगाऊने सरल तरिका संबन्धमा डाक्टर साहबले दिनुभएका सबै सुझाव अमुल्य लाग्यो,धरै धन्यबाद !
4:35
महत्वपूर्ण जानकारीकोलागि डाक्टर ज्यूलाई हार्दिक धन्यावाद छ
धेरै धेरै धन्यवाद डाक्टर साब यति महत्वपूर्ण जानकारीको लागि🙏🙏🙏🙏🙏
डाक्टरको सुझाव १००%सहि हो, धन्यवाद डाक्टर साहेव।
धन्यबाद डाक्टर साहेब ॥
सझाबको लागी धन्यवाद् छ डा साप
देरै धेरै धन्यबाद डाक्टर साब
ज्ञान दिनु भएकोमा धन्यबाद डा.साब🙏
हजुरकाे कुरा 100% सहि हाे
एक दम सहि😊😊😊😊
अमूल्य ज्ञानका लागि आभार ब्यक्त गर्दछु।
🙏🙏🙏🙏 धन्यवाद डाक्टर साब सूजाबको लागि
सुजबको लागि धन्ने वाद 🙏
@@umangakhatiwada6551 o8😊
😊ढह
।ढ
😊@@premkumarishrestha1191
सुझावको लागी धन्यवाद डाक्टर साहेवलाई ❤️
निसुल्क सह्रानिय परामर्श का लागि धन्यवाद !
धन्यबाद डक्टर ज्यु
उर्जाशिल महत्वपूर्ण जानकारिका लागि धन्यवाद Dr साव।
महत्वपूर्ण जानकारी को लागि धेरै धेरै धन्यवाद डाक्टर साहेब
धन्यवाद सर विवेक पुर्ण सुझाब को लागि।
सुझाबकाे लागि धन्यवाद
डा साब बहुतै ऊपयोगी भी डी यो को लागी धेरै धेरै धन्यवाद
१००% सहिकुराको लागि धन्यबाद❤पथरि मोरङ्गबाट❤❤❤❤❤
स्वस्थ्य सुझावको लागि धन्यवाद dr saab 🙏
डाक्टर साब लाइ धन्यबाद। मृगौला बचाउने राम्रो सन्देश दिनुभएको मा।
Ati uttam sujab dinu bhayo dr.shahab ji le
महत्वपुर्ण सल्लाहको लागी हार्दिक धन्यवाद डाक्टर साहब
डा. साब नमस्कार । स्वस्थ्य सम्बन्धी जानकारीको लागि धन्यवाद
Ekadam ramro hjurko kura
डक्कटर साब सुझाबको लागि धन्यवाद छ 👍️🙏🙏🙏♥️
🎉🎉 अति राम्रो सुझाव डाक्टर सावज्यू
thankyou so mouch dr sab 🌷🌷🌷🙏🙏🙏🙏🙏🌄🌄🌄🌄🌄🌄
डाक्टर साहब🙏🙏🙏जानकारी काे लागि धन्यवाद
महत्वपूर्ण जानकारी डाक्टर साब
Dr saheb ko bujhaune tarika sarai saral ra ispasta , napadheka maanxele pani bhujxan , dherai dherai dhanebaad
Kati ramro sujhab kaka 🙏🙏🙏
Janakariko lagi thankou Dr sab
❤❤❤❤❤Dr sahab..Thank you
Great janboli
धन्यवाद डा. साव सन्देश मुलक स्वास्थ्य जानकारीको लागि 🙏
धन्यवाद् डाक्टरसाब् !!!!
सारै यथार्थ सत्य कुरा डा साब
सुझावकाे लागि धन्यबनदछ,डाक्टर साहव
डाक्टर साहबको धेरै राम्रो सुझाव 🙏
0
सुझाब सल्लाहको लागि धन्यबाद डा,साप
जानकारिको लागि धन्यवाद हजुर
जानकारी को लागि धन्यवाद Dr, साब !
डा नमस्कार 🙏❤️good advice 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
हाआ कती राम्रो कूरा 🙏🙏👍👍
Praise the lord god bless you dr. Sahab tapaiko yo jankari dherai ramro lagyo yasko lagi tapailai dherai dhanyabad. ❤❤❤❤❤
Jay hos mangal hos ❤❤
स्वास्थ्य सम्बन्धि जानाकारी दिनु भएकोमा धन्यबाद
सुझाबकाे लागि धन्यवाद 🙏
डाक्टर साहेव नमस्कार , मृगौला स्वास्थ्य राख्न हामीले खानपिन , जीवन शैली , नित्य गरिने कर्म , स्वस्थ जीवन तथा निरोग बन्न सकियो भने कहिले पनि हाम्रो मृगौला खराब हुन सक्दैन भन्ने विषयमा सबैले सहज रूपमा बुझ्ने गरि जानकारी गराई दिनु भएकोमा धेरै धेरै धन्यवाद ।
Tq sir 🙏🙏🙏sujhapko lagi
Thanks Doctor saheb!
नमस्कार डा. साहेब , 🙏 धेरै सरल उपाए ।
Dhanyabad dr shab Suju ko lagi
Jay ho hajur 🙏🙏🙏🙏🙏
धन्यवाद हजुरलाई जानकारी दिनुभएकोमा🎉🎉🎉
हार्दिक आभार आदरणीय डाक्टर साहेब। हरि ॐ हजुर।
महतवपुर्ण जानकारी ।❤
🙏🙏🙏namaste doctor saheb dherai2 samjhana xa hajurlai kahile pani birsinu sakidaina🙏🙏🙏
धेरै धेरै धन्नेबाद सुजाब काे लागि सर
धन्यवाद डाक्टर साप!🙏😊
Dr. shaheb mahtyopurna janakari ko lagi dherai dherai dhnnebat
Yakdam ramro
राम्रो सल्लाह ।धन्यवाद डा. साब
aati great ..shujhab...sir...
Good.....
राम्रो कुरा.......❤🙏
सर हजुरले याे चेतनामुलक सन्देस प्रसारन गरनु भयकाे 2 yers पछि म हेरिराछु नेपालकाे पहिलाकाे खान पान काम स्वास्थ्य सम्बन्धिकाे सत्य कुरा सुनेर सारै मजाललाग्याे ऐक्लै मजाले हासेपनि 100% सत्यहाेके हजुरकाे याे भनाई हजुरकाे जयहाेस
डा साब धेरै धन्यवाद
गणतन्त्र व्यवस्थामा जनजीवन अस्वस्थ प्रभावित भयो।व्यवस्था प्रभावित जनता हुन्छ।राजाको समयमा जनजीवन स्वस्थ थियो । जनताको निर्भीक जीवन थियो । नमस्कार 🌹🙏🌹🙏🌹
धेरैं राम्रो कुरा डाक्टर साहब 🙏🙏🙏
Dhanyabad dr.saheb.hajur lai.
स्वास्थ सुझावकाे लागि धेरै धन्यवाद ।
धेरै राम्रो सुझाव सर 🙏
धन्यवाद डक्टरसाप🙏🙏
Thank you very much Doctor 🙏🌹🙏
डाक्टर साहेवलाई जानकारीका हृदय देखि नै धन्यवाद।म त मृगौला रोगी भै डायलाइसिस गरिरहेको छु नभएकोलाई फाइदा पुगि लामो समय जिउन पाउलान्।
नमस्ते सर म सर्लाही बाट हजुर लाई धेरै धन्यवाद
धन्यबाद डाक्टर ज्यु..
Thank you Dr sab for advice ❤❤
Thank you so much Dr. Kafle . Namaskar .
राम्रो कुराको जानकारीकोलागि धन्यवाद ।
जानकारी दिनुभयो धने बाद नमषकार ❤❤❤❤❤❤❤
Thanks you 👍 doctor Sri yes right very good massage giving from Doha Qatar
उपयोगी सन्देश ।
Sahi ho❤❤❤
Good news sir 🎉🎉
sujab ko lagi dherai dhannebad dr sir❤
Ammrit sughab bachn naman xa dr..shab
Dr. Kalfe, Sir million thanks for this super educational video. Hope to read/learn more video in future as well
हार्दिक धन्यवाद डाक्टर साव, म तपाईं कै पेसेन्ट हु तपाईकाे सुझाव व्यबहार लागू गर्न काेशिस गरि रहेकाे छु ।
राम्रो सुझाब नमस्कार
Good 👍 advice
Mahato purna jankariko lagi dherai dherai dhanyabad
Aha kati ramro kura dr. Sab dha newsbad