मुटु रोग लागेको छ छैन ? आफै पत्ता लगाउनुहोस् ( Healthy HEART TIPS ) - Dr. Prakash Raj Regmi
HTML-код
- Опубликовано: 24 янв 2025
- About Event
Healthy Heart for Youth presentation by Dr. Parkash Raj Regmi during Youth Spiritual Happiness Camp 2020.
यस भित्र
0:37 मुटु सम्बन्धी भ्रम!
3:19 के शुद्ध घिउ खाँदा मुटु रोग लाग्छ ?
7:53 चिल्लो मुटुको लागि हानिकारक छ ?
10:30 सूर्यमुखी, तोरी, ओलिव, नरिवल कुन तेल राम्रो ?
13:20 के रिस उठनु रक्तचापको कारण हो ?
15:53 के रक्तचापको औशधीले किड्नी हान्छ ?
17:00 मुटु स्वस्थ राख्न हाम्रो जीवन कस्तो हुनु पर्छ ?
17:00 जिवनमा स्वस्थ, चिन्तन र कर्ममा कुन ठुलो ?
20:20 अनुभव एक सुनको काईयो ।
Inside Here
0:37 Myth on heart
3:19 Does eating pure ghee cause heart disease?
7:53 Is oily food harmful to the heart?
10:30 Sunflower, Mustard, Olive, Coconut; which oil is better?
13:20 Is anger a cause of Blood Pressure?
15:53 Does a blood pressure drug hit the kidneys?
17:00 Which is greater in health, thought, and action in life?
About Speaker:
Dr. Prakash Raj Regmi is a pioneering Cardiologist and Professor in Nepal. He earned M.D (General Medicine) with honors in 1985 and M.D (Postgraduate specialization Clinical Ordinatura) in Cardiology in 1987, Kharkov Medical Institute, Ukraine. He is best known for working on the prevention & Control of Non-Communicable Diseases in Nepal. He has put tremendous efforts into the expansion and decentralization of Cardiac Services in Nepal. He has contributed a lot to public awareness generation through mass media. His works in Rheumatic Heart Disease prevention are recognized nationally and internationally.
He has written more than 10 books in different topics of Non-Communicable Diseases and has several research articles published in national and international scientific
medical journals.
About Divine Youth Club Nepal:
Divine Youth Club Nepal is the socio-spiritual not-for-profit youth organization where like-minded Nepali youth volunteer for self less social service and practice spirituality. Club members are guided by Swami Shree Haridas Ji, who preaches the deep spiritual teachings of Sanatan Dharma and dispel the myths and misconception related to it.
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~Website: www.dycn.org
Facebook: / divineyouthc. .
Twitter: / dycnepal
Instagram: / dycnepal
▶Download our App: play.google.co....
❤Thank you for watching - We really appreciate it :)
TEAM DYCN
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
© 2020 Divine Youth Club Nepal
#NepaliHealthTips #HealthyNepal #PrakashRajRegmi
सारै जटील र सान्दर्वीक कुरो प्रष्टसंग बुज्न र जान्न पाईयो धन्यवाद राधे कृष्ण
यो एकदमै उपयोगी लाग्यो ! मनन् योग्य छ !
धनने वाद छ डकटर जि कति राम्रो कुरा
सलाम डाक्टर सापलाइ
सही सलाह सुझाव रअनभिज्ञता बाट उन्मुक्ति आम मानव लाई मार्गदर्शन को लगी धन्यवाद
Jay hos daktar sab
मुटुको बारेमा उपयुक्त जानकारीकालागी सुक्रिया डाक्टर साहाव 💐🙏💐
कती सुन्दर सल्ला डा ं साब
डक्टर साब हामी त धेरै नै भ्रम मा रहेछौ हजुरले अाँखा खोली दिनुभयो धेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏
सारै राम्रो कुरा,🙏🙏🙏🙏
अग्यन्त मा डुबेका मान्छेको लागि ज्ञानवर्धक जानकारी दिनु भएकोमा धन्यवाद डा. साब ।
अज्ञानताका वावजुत पनि वुझ्न सकिने किसीमले अर्य्थाई अर्थ्याई भावार्थ पुर्ण स्वास्थ देखि व्यवाहारिक्ता पुर्ण ज्ञान दिनू भएकोमा डाक्टर सावलाई धेरै धेरै धन्यवाद छ ।।
हजुरले भन्नुभाको बादबिबा 100% शहि हो सर मलाई पूरा बिस्वास छ
एकदम राम्रो स्वास्थ सम्बन्धी जानकारी गराइदिनु भएकोमा डा साब लाई मुरि मुरि धन्यवाद 👍️👍️🙏🙏
राम्रो जानाकारि डाँ साहब ।
धेरै भन्दा धेरै राम्रो शुझाब doctor
डाक्टर साब को यो अमुल्य जान्कारी को लागि धेरै धेरै धन्यबाद छ । सिन्धुलिमा दुइपटक हजुरको कार्यक्रम मा सहभागी भैसकेकी छु र हजुरको यो सस्थामा आजिबन सदस्य पनि बनिसकेकी छु म धेरै खुसी छु ।
हृदय देखिनै स्याल्युट छ डक्टर जी । यस्तै भिडियो अरुपनि देख्ने अाशावादी छु ।
डाक्टर साहेब हजुरलाइ कोटी कोटी सलुट गर्दछु कति राम्रो सन्देश दिनुभयो हजुरलाइ मुरी मुरी धन्यवाद छ ।
आध्यत्मिक स्वास्थॅय ले शारीरिकर मानसिक स्वा सथ्यपनि सन्तुलित गराउने डा साहेवको चिन्तन प्रसंसनीयछ धन्यवाद चडाउछू
धन्यवाद डाक्टर सहाब भ्रम लाई राहत दिनु भएको मा 🙏🙏
वडाे आनन्द आयाे सुनेर । डा. ले भनेकाे सबैले सुनेर मनन गर्न सके समाज परिवर्तन हुन्छ ।
डाकटर साब काे कुरा एकदम सहिहाे ।जानकारि गरायकाेमा धन्यबाद।याेकुरा सबै ले जान्न जरुरिछ।
K ko hune yo dr.le colestrol ko matra kura gardaixa . Sano badam thulo badam bhatmasphstmas je sukaiko telale pani triglisraide badxa re r triglycerides le pani hart ataik hunxa re ! Kura lukaundai xa yo dr.le hajur 😉😉😉😉😉😉😉😉
Thankey sair 🙏 jaakarekolage
डा सरको सल्लाह अत्यन्त व्यवहारिक तर वहुदै महत्वपूर्ण लाग्यो,धेरै धन्यवाद।
Happy birthday my son Sailendra
11àAA!
Pl
L
P
@@lknowhowtodraw435 t
@@bhupendraojha4643 lq11
Alu jasto padai bhae paxi 11 barsa school padada ni mutu baseko thaha xaina r sabailai thaha bhae dr. Le kasari paisa kamaunxa ta ? 10 class padera bp napna ta sikaindaina school ani alu thaha hunxa ta !
Waw waw jiban upayogi kura100%right
धेरै पछी ज्ञानगुनका कुरा सुन्न पाए मुरी मुरी धन्यवाद हजुर लाई
Thank you doctar sir
Great 👍👍
हजुर मिठाे जान्कारि सबैमा जावाेस जय हाेस🌷🙏🙏
धेरैपछि ज्ञानीका कुरा सुन्न पाएँ, धन्यवाद ।
धैरई धैरई। धन्यबाद। सर। कति राम्रो। भन्नु भयो कति दिमाग, खुलो। सर। 🙏🙏🙏धन्यबाद 🙏🙏🙏
देखाउन जाने बेला सोधेको पनि जवाफ फर्काउन हुन्न डाक्तर सायब अहिले मन्चमा त धेरै कुरा सुन्न पाइन्छ। धन्न्यबाद
Nepali doctor haru sabai testai hun !! Doctor vayec thulo vaiyo vanne rog lageko hunxa yaniharu lai .
@@Sujan-da hehehe ma Thulo hu ta sano sodhha kina bhanne hhh tyetro kharch garer padhe ko talai bhanna ho ra bhanne
lagya hola 😂😂😂
Yehi ho kura bhane chahi aushadhi birami sanga hunchha tyesta Bimari Dr. Haru kaha muso pani janu hunna ani sab thik chhittai Aaram hunchha Dr.ko Biram😂
सहि कुरा गर्नु भो
Thank you sir 🙏
धधभााननधअधतततिस,
100% सहि भनुभयाे😊😊😊 डाक्टर साहाब😊😊😊😊
डाक्टर साबले धेरै राम्रो कुरा गनु भयो धेरै धेरै धन्यबाद छ
8
2
Thank you so much doctor sab salla ko lagi
जीवन दर्शनको सुनौलो झलक ! प्रेरणात्मक कुरा !! उपयोगी ज्ञानले भरिपुर्ण !!! चिन्तन स्थिर राख्न सकेमा आखिर हामी जहाँ बसेका छौं, त्यहीं नै स्वर्ग हो
धन्यवाद डाक्टरसायव
@@laxmipokharel4711 तपाइंले मेरो मेसेज बक्समा कमेन्ट गर्नु भयो। म त डाक्टर साहेब परिन । उहाँको मेसेज बक्समा कमेन्ट गर्नु होला लक्ष्मीजी ।
100% ठिक हाे डाक्टर साव चिन्तन सधै पाेजेटिभ हुनु पर्दछ
घिउ र तेलसम्बन्धी मनको दिग्भ्रमित अवस्थाको दोहोलो भयो ! साथै विविध जीवनोपयोगी सुजावका लागि हार्दिक धन्यवाद हजुरलाई!!
Pahile tel khanuhos ani colestrol matra hoina triglycerides pani janchnu hos . Ani biswas garnu hos . Colestrol le matra hoina triglycerides le pani hart ataik hunxa re r sabai lelale triglycerides badaunxa re hajur . Adha gyan dindaixa yo dr.le khusi nahunu hos triglisraide ko bare jankari patts launuhos hai hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जयहोस डक्कटरसाब ज्ञानबर्दक कुरा सत्य भनाइ लाई नमन गर्दछु 👍️👍️🙏🙏♥️
साच्चीकै भ्रममा रहेछाैँ । धन्यवाद धेरै जानकारी मिल्याे ।
Coconut oil Kati ki Faida cha hola???
hoo daji radhe radhe
@@flowerlimbusubba2888 Extra virgin olive oil is better for heart disease than coconut oil🙃
Thank you doctor
सुने । सारै चित्त बुझ्यो । धन्यवाद ।
धेरै धेरै राम्रो कुरा भन्नुभयो डाक्टरले 🙏🙏🙏🙏🙏🙏💯💯💯💯🇳🇵💯💯💯❤️❤️
राधे राधे कस्तो राम्रो कुरा सुन्न पायो
धेरै राम्रो कुरा बुझाउनु भयो डक्टर साप धेरै धेरै धन्यवाद
Sujhab ko lagi thank you
यो डाक्टर साहेबको भनाइबाट स्वास्थ्य सम्बन्धि धेरै कुराहरू सिक्न पाइयो, धन्यवाद छ डाक्टर साहेब, फेरि अरु सन्देश लिएर आउन हुन अनुरोध छ।
सहि लाग्यो
Good
सारैरम्रो ग्यानगुनको कुर सुन्नु पए धन्यवात डाक्टर सब
डा साब अतीनै उपयोगी गर्नसके जीवन धन्य र सार्थक हुने कुरा को ज्ञान बोध गराउनु भयो धेरै धेरै धेन्यबाद ।🙏🙏
thank you so much
doctor 👍️👍️👍️👍️
धन्यवाद यत्ती राम्रो सुझावको लागि ।
Thankfully
Thanku Dr. 🙏
सारै राम्रो जानकारी दिनु भयो
Mauntenrv
👌👌👌👌👌 अति आवश्यक गुणगान सुन्न पाइयो 🙏🙏
नमन छ 🌹🌹🌹🙏🙏🙏 हजुरलाइ |
wow verry nice doctor sab thanku so much nice brillant advice love you gud bless you
ज्ञानकाे लागि धन्यवाद ।
डाक्टर सावको भनाई र सुजाबको दिनुभयकोमा धेरै धन्यबाद 🙏🙏
उपयाेगि जानकारी दिनु भएको मा DRसरलाइ धन्यवाद !
Thanks thanks 👍💐
Wa baba
हजुर लाई धेरै धेरै धन्यवाद Dr साहब
मुटुको रोग विशेषज्ञ डाक्टर साहेब लाई धन्यवाद येति राम्रो जानकारी दिनुभयो। अलिक परामर्श डायबिटिजको (मधुमेह) को पनि दिनु सकिन्छ कि म प्रतिक्षामा बस्ने छु ।
शन्देशका लागि धन्यबाद डाक्टर साहेब।
Divine youth club nepal lai dherai dherai Dhannebad . ... jasle samajka bhram ra sakaratmak kuraharu abagat garaune karye gareko chha . Thanks...
डाक्टर सहायबलाइ धन्यबाद ।
हार्दिक धन्यवाद डाक्टर साहव यति राम्रो सुझावका लागी 🙏
Ho ni hajur.that was very good speech for us
सुझाव दियकोमा धेरै धेरै धन्नेबात डाक्टर हजुरलाइ 🙏🙏🙏🙏🙏
अाहा ! कति धेरै उपयोगि मुलक जानकारि दिनुभयो ,धन्यबाद डा साव🙏
सही सुजाब दिनु भयो हजुर🙏
DR SAB धेरै राम्रो सूचना दिनु भयो l
ज्ञान गुणका कुराहरु दिनु भयो धेरै धेरै शुभकामना
हजुर को सुझाब तिलोत्तमा बुटबल बाट सुनिरहेकि छु र हेरिरहेकि छु जय होस
मुटु बायाँ हाेईन,विचमा हुन्छ भन्ने ज्ञान दिनु भएकाे र चिल्लो खायमा काेलेष्टाेरेल बढछ भन्ने भ्रम चिरिदिनु भएकोमा धन्यवाद ।
Nama n chha Dr sB lai
म त दुध घ्यू साह्रै मनपाउने गर्छु यो प्रवचन साह्रै राम्रो लाग्यो डा. साहेव
धन्यवाद जानकारी को लागि
Kati dami msg Dr.sabko
डक्टर सावले भनेको कुरा 100% Right
महत्वपुर्ण जानकारीको लागि हार्दिक आभार डाक्टर साहब
आजदेखी घिउ खाइन्छ, सुझावको लागि धन्यवाद ।
Thank you for good suggestion Dr sab
मुरी मुरी धन्यवाद ड .साब सारै सजिलो प्रस्ट तरिका ले वुझाउनु भये 🙏🙏🌹🌹
साह्रै उपयोगी जानकारी । धन्यवाद डा. साहेब ।
सर नमस्कार हजुर को आज को यो हेल्थ को बारे सुनि राखेको थियराम्रो लाग्यो हजुर बल्ड प्रेशर भयमाके के खाने कुरा मा ध्यान दिनुपरछ बताइदिनु हन्छ की सर धन्यवाद
धन्यबादअमुल्य सुझावको लागि।
धन्यवाद डाक्टर साब जीवनोपयोगी ज्ञान को लागी 🙏🙏🙏
मुटुकाे रक्षा गर्नकाे लागि याे सुन्नु हाेला ।
हृदय देखि हार्दिक नमन छ डाक्टर साहबलाहृ सारै उत्तम ससझाव दिनु भयाे हजुरले।
धेरै राम्रो सुझाब डाक्टर शाब
Dherai ramro mitho sujhab dinu vyooo
nice
good
Thank you sar
डाँ बहुतै रामरो जानकारी जानकारी दिनु भयो हजुरलाई धन्यबादछ 🙏🌹🌷🌲
Very clear concept.....very useful
धेरै राम्रो सुझाव र जानकारी मुलक सन्देश ..... हजुर लाई हार्दिक धन्यवाद ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
कति राम्रो जानकारी गराउनुभयो आदरणीय चिकित्सकज्युले अनि यो अवसर जुटाउने डिभाइन क्लबलाई पनि मुरी धन्यवाद !!
Very good lecture! Thank you sir.
Dheraidhanvabad
@@khadakale503😅 ❤t😢 11 c😢nb🎉❤😂🎉😢
😢😮❤❤❤
Thank you sir
Thank Dr. Sap Sahi jyaan dinu vAyeko ma
जान्कारी को लागि धन्नेबाद सर
धन्यवाद डाक्ट शाहव ज्यू यति राम्राे सरल तरिकाले सल्लाह र सुझाव दिनु भएकाेमा
डा, साब धन्यवाद हजुरले हाम्राआखा खोलिदीनुभय
धन्यवाद सर राम्रो सुझाबकाे लागि
धेरै राम्रो शुझाभ दिनु भएकोमा धेरै धेरै धन्यवाद डाक्टर सायब❤❤❤
राधे राधे: अति उपयोगि र समसामायिक जानकारिकोलागि राधे राधे!
Shyam Shyam
यहाँको कुरामा धेरै खुसी लाग्यो
साच्चिकै म पनि भ्रम मै रहेछु आज दिनु भएको जानकारी ले म जस्तै ब्याक्तीहरु धेरैलाई सहयो गर्नेछ धन्न्याबाद डाक्टर सुझाव र सल्लाह को लागि🙏🙏🙏