प्रोस्टेटको उपचार अपरेसन नै हो? Nepalese Doctor Tips ! Prostate Treatment in Nepal|| NIKO NEPAL
HTML-код
- Опубликовано: 20 фев 2024
- Welcome to NIKO Nepal, your go-to destination for insightful health tips! In this video, Nepalese doctor Dr. Chandra Shekhar Yadav provides valuable advice on prostate care in Nepal. Explore topics ranging from prostate enlargement treatment to urinary problems and treatment tailored for prostate health. Gain insights into benign prostatic hyperplasia and the various causes of prostate enlargement. Whether you're looking for information on symptoms, non-surgical treatment options, or ways to maintain prostate health, NIKO Nepal has you covered. Don't miss out on this comprehensive guide to prostate care!
निको नेपाल च्यानलका भिडियोहरू मानव स्वास्थ्यका बारेमा सचेत गराउन शैक्षिक र चेतनामूलक उद्देश्यले निर्माण गरिएका हुन्। भिडियोमा विशेषज्ञको अनुभव समेटिएका छन्। यी सल्लाह र सुझावलाई प्रयोग गर्नु अगाडी विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुहोला। भिडियोकै आधारमा आफैले उपचार वा औषधि सुरु गर्ने, छुटाउने वा कुनै पनि फेरबदल नगर्नुहुन अनुरोध छ। । कुनै पनि स्वास्थ्य समस्या निको पार्न वा सुधार गर्न, वा आफ्नो स्वास्थ्यलाई प्रभाव पार्ने निर्णय गर्न निको नेपालको भिडियोमा निर्भर नपर्नुहोला। स्वास्थ्यकर्मीलाई जँचाएर मात्र औषधी सेवन गर्न, आफ्नो आहार-विहार र जीवनशैली परिवर्तन गर्नुहोला। निको नेपालका भिडियो तपाईँलाई सचेत बनाउने उद्देश्यले मात्र निर्माण र प्रसारण गरिएका हुन्।
निको नेपाल Nepali doctorको अन्तरवार्ता र स्वास्थ्य सुझाव प्रशारण गर्ने च्यानल हो। यदि तपाई Nepalese doctor channel खोजिरहनु भएको छ भने Niko Nepalमा बिशेषज्ञ डाक्टरहरुको भिडियो हरेक दिनजसो आउछ।
यो च्यानलमा सुगर हुदा के खाने के नखाने, piles treatment in nepali, payals problem in nepali, payals ko aushadhi, sugar huda k k khane, pails problem solution at home nepali, pails problem in nepali, payals ko upachar, piles treatment at home in nepali, piles symptoms in nepali, pails problem medicine लगायतका भिडियो समावेश छन्। यस च्यालमा ghuda kina dukhxa, nepali health tips, sugar, acne treatment, back pain, relief exercises, back pain yoga, blood circulation in human body, melacare cream, nepali yoga, pathri, skin care, sugar rog ko laxan जस्ता बिषय पनि समाबेश छन्।
आगामी दिनहरुमा Nepali Health Tips नियमित समावेश गरिने छ। Nepali Health Care का बारेमा बिभिन्न बिशेषज्ञसंगको कुराकानी र जानकारी पनि यस च्यानलमा आउने छन्।
हाम्रो फेसबुक पेजः / nikonepalhealth
NIKO NEPAL shares doctors’ interviews on human health care. The health tips in Nepali covers and issue about skin care like
क्यान्सर किन हुन्छ भन्नुहोस न.. || Dr. Bijaya Chandra Acharya L
• क्यान्सर किन हुन्छ भन्...
यसो गरे अनुहारको छाला कहिल्यै चाउरी पर्दैन|| DR. ACHYUT POKHAREL
• अब अनुहारको छाला चाउर...
यसरी बिग्रन्छ अनुहारको छाला ... Dr Achyut Pokharel
• यसरी बिग्रन्छ अनुहारको...
धन्यवाद डा साहव।
Nice mater
Sir pesab lageko lagai garxha polxha kele hola pesab fari paxhi ali aaram hunxha kai upaya xha sir
Sir kunthau bata ho janakari paunasakix ki.
कति सम्म बडेसि असर गर्छ सर
सर मेरो पिसाब अडकिए झै लाग्छ र पिसाब खुलेर आउदैन दुख्छ अति नै र पिसाब बिस्तारै आउँछ अनि दुख्छ बढी केही उपाए जानकारी दिन पर्यो के गर्दा ठिक हुन्छ कसो गर्दा सहज हुन्छ जानकारी दिन सक्नु हुन्छ कि सर
Operation sake samma nagareko ramro operation gare paxi manxe half mare jasto hunxa pahilako jasto 50 % pani hudaina
कुन ठाउँमा हो हजुरकाे ठेगाना पाउँन।
Prostedकाेअपरेसनगर्दा।बिर्यनलिबन्दभइबिर्यराेकिनसक्छसर?
सर मैले काठमाडौ काे teaching hospital मा चेक गर्दा Prostet २६ मात्र छ तर पिशाप छिटोछिटो लाग्छ र पिशाकाे धार पनि सानो मसिनो हुन्छ के कारणले यस्तो भएको हाेला?
Dr saheb 40 years ma nai prostate badeko chha kina hola 32gram chha
dr sap नमस्ते 🙏🙏 मेरो उमेर 33/34 भो मेरो समस्या पिसाब फेरि सके पछि एक छिन पछि बस्दा थोपा पिसाब चुहिन्छ के यो प्रोस्तेत को समस्या होकि plz reply दिनु होला🙏🙏
Kun hospital ma ramro hunx yo prostate ko upachar?
डाक्टर साब नेपालमा urolift र Rezum भन्ने विधिबाट उपचार गर्ने होस्पिटलहरु छ कि छैन होला कृपया जानाकारी पाउन सकिन्छ कि
23.24 ko barsa ko mnxe loi hunxaraw yesto
Girls ma pane honcho c6 doctor 🙏🙏
सरमेराे 16 , छ तेसकाे लागि के गर्न सर
डा साब नमस्कार कुन ठाउमा भेटन सकिन्छ हजुर लाई ठेगाना पाउन
9:30 9:30
सर मेरो बेलाबेलामा पिसाब आइरक्छ के गर्नुपर्छ
तेसाेभये अैषदिकाे नाम खैत
तपाई लाई कहाँ भेट्न् सकिन्छ सर
सर हजुर कहाँ भेट्न सकिन्छ हजुर
Sar tapai lai badai
सर तपाईँलाइकहाभेटनसकिन्छ 9:30 9:30
doctor sab hajurako phn upalabdha ragari dinu hola ma hajurako ma auxu mero yohi ho samasya plz num upalabdha garai dinu hola
Dr sanga treatment ko lagi contact no dinuhola
Dr ma Saudi ma xu ma 31 barsako bhaya mero 30 minet 1 ghanta ma aauxa dhara masino aauxa k garau
Same problem mero ni x kun dabei use gardei hunx
मेरो समस्य भनेको अन्ड कोसा चिसो बईरहरे लङगा नउठने
फोन नं र ठेगाना पाउन डा. साब
mumps galfulo ko vandinuna
डा साव मेरोसमस्या चै एस्तोछ पिसाव नलिको टुप्पोमा तोल्ने गर्छ अनि गर्मिउठो भन्दा पिसाव पुल्छ भनिन्छ तेस्तेै मन्दपोले जस्तो हुन्छ
Mero ni same problem
Sem @@rupakdhungana3046
Mero chai sir samasya pisab feresakepaxi pisab chuni samasya xa k karan le hola
Ahile kasto xa bro hjr lai same problem malai pni xa k garnu parla
कता भेट्ने हजुरलाइ
सर तपाइको नम्बर पाउन
Dr ko number ra location denuna please 🙏🏻
Pisab xito xito lagxa rokna shakdin 2 sec pani n yasle sex life ma asar garxa sir
सर हजुरकाे फाेन नम्बर पाईन्छ
सर हजुर फोन नम्बर उपलब्ध गराइ दिनु होला
Number paun
फोन नम्वर पाउन सर