सहि हो डाक्टरसाब मलाई भिटामिन डिको कमिले हड्डिहरु दुख्छ। मलाई डाक्टरले साग नखानु रे मलाई १० थरिको तरकारि भएनि आफुलाई कस्तो नपुगेको जस्तो लाग्छ साग छोड्नै सकिँदैन ।छोड्नु पर्ने होर डाक्टर साब?
करीब १६ वर्ष अगाडीअमेरीकामा मैले २ वर्ष जति इंडियनको आयुर्वेदिक क्लिनीकमा काम गरे।बेशारको ६० केप्सूलको बोतल २५ डलर मा बिक्री गर्थीय।ती बेकूफ देखेर हाँसो उठथ्यो।कोविडको बेला नेपालमा गुर्जो खानेलाई ऊडाय, अमेरीकामा गीलोय भनेर केप्सूल बेचीरहेका छन्।
डाक्टर साब नमस्ते 💖💖🙏🙏 मैंले पेटको ग्यास्ट्रिक नीको पार्न भनेर अनेक गरें विगत १५ बर्स देखि .. धामी, झाक्री, एलोपेथिक, आयुर्वेदिक, होपोपेथिक अनेक उपचार लगभग पचास औँ डाक्टर संग भेटे देश तथा विदेशमा अरु कुनै बीमारी छैन् तर नाईटो माथी दायाँ पेटमा सधैँ गानो गोला जस्तो भक भक हानि रहन्छ लगभग अधिकाँश समय पेट भारी रहन्छ!!?? कसो गर्ने होला!!??! कुनै उपाय बताई दिनु हुन्छ की
thanku sir
Super
नीम र तितेपाती को प्रयोग सम्बन्धी भिडियो बनाउनुभए आभारी हुने थिएँ।
wonderful tips... thanks alot❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
हो नि हाम्रो देशमा के छैन र।चिन्न सक्नु पर्यो नि।
❤️❤️🙏🙏❤️❤️
🙏🙏👌👌❤️❤️❤️
सहि हो डाक्टरसाब मलाई भिटामिन डिको कमिले हड्डिहरु दुख्छ। मलाई डाक्टरले साग नखानु रे मलाई १० थरिको तरकारि भएनि आफुलाई कस्तो नपुगेको जस्तो लाग्छ साग छोड्नै सकिँदैन ।छोड्नु पर्ने होर डाक्टर साब?
❤🎉🎉
करीब १६ वर्ष अगाडीअमेरीकामा मैले २ वर्ष जति इंडियनको आयुर्वेदिक क्लिनीकमा काम गरे।बेशारको ६० केप्सूलको बोतल २५ डलर मा बिक्री गर्थीय।ती बेकूफ देखेर हाँसो उठथ्यो।कोविडको बेला नेपालमा गुर्जो खानेलाई ऊडाय, अमेरीकामा गीलोय भनेर केप्सूल बेचीरहेका छन्।
डाक्टर साब नमस्ते 💖💖🙏🙏
मैंले पेटको ग्यास्ट्रिक नीको पार्न भनेर अनेक गरें विगत १५ बर्स देखि .. धामी, झाक्री, एलोपेथिक, आयुर्वेदिक, होपोपेथिक अनेक उपचार लगभग पचास औँ डाक्टर संग भेटे देश तथा विदेशमा अरु कुनै बीमारी छैन् तर नाईटो माथी दायाँ पेटमा सधैँ गानो गोला जस्तो भक भक हानि रहन्छ लगभग अधिकाँश समय पेट भारी रहन्छ!!?? कसो गर्ने होला!!??! कुनै उपाय बताई दिनु हुन्छ की
हड्डी किन खिइन्छ मेरो समस्या हो
डाक्टर अण्डा तेतिकै खादा राम्रो हुन्छ कि उछिनेर?
Usinera hunxa vai
@@subashsahara1384 tw muji lai sodeko xu
tw hos Docter