के कारणले हुन्छ पुरुषमा यौन दुर्बलता ? | Dr. Kantipur - 20 December 2021
HTML-код
- Опубликовано: 19 дек 2021
- के कारणले हुन्छ पुरुषमा यौन दुर्बलता ? | Dr. Kantipur - 20 December 2021
On this weeks episode of Dr. Kantipur we have Senior coonsultant urologist of Civil Hospital Dr. Deepak rauniyar .
#DrKantipur #Diseases #DrDeepakrauniyar
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision
यस्तो ज्ञान मुलक कुरा सुन्न पाइयो धन्य होस कान्तिपुर टिभी तिम र डक्टर सर 🇳🇵🇳🇵💞💞♥️♥️♥️❤️❤️
पोष्टेड ग्लैड र यौन दुर्लबता बारे धेरै
जानकारी प्राप्त गर्न पाईएकोमा डा.
रौनियार तथा मिडिया कान्तिपुरलाई
कोटी कोटी साधुबाद !
The first
याेन दुर्बलताको बारेमा धेरै भन्दा धेरै ग्यान पाये सारै खुसी लाग्यो येस्कोलागि डाक्टरसाब दीपक रोउनियार सरलाई मुरि मुरि धन्यबात साथै नमन अनि कर्यक्रम सन्चलिका म्यामलाइपनी धेरै धेरै धन्यवाद 🙏🙏
धैरै राम्रो जानकारी दिनुभयो !
यो भन्दा भिन्न एउटा कुरा हामीले आफ्नै घरमा भएको चिजहरू जस्तै दालचिनी , ल्वाङ, सुकुमेल , अलैँची , सोंप र जुवानुको रस बनाएर चियाको सट्टा पिउने गरेमा धेरै राम्रो हुने रहेछ भन्ने म आफैले महसुस गरेको छु !
सबै जनाको जय होस्। संम्वाद सारै राम्रो जिवन सुखमय बनाउन महिला पुरुष दुबैमा उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ।
जति बिसेसज्ञ भए पनि हामी गरिब हरुकाे लागि के काम उपचार त परैकाे कुरा यस्ता डक्टर ले सिदा हेरेको पनि महङ्गो पैसा लिनुहुन्छ झन उपचार त हामीले गर्नै सकिँदैन बरु राेग पालेर बस्नु सजिलो हुन्छ
मन नै हल्का भयो आज धन्यबाद कान्तिपुर ।र डाक्टर साब
प्रभावकारी जानकारीको लागि डा० लगायत टिमलाई धन्यबाद।
सान्दर्भिक कुरा उठान गर्नु भो डाक्टर सब र madam दुबै जना मा नमन।यस्ता कार्यक्रम ले मलाइ उत्साहित बनायो।नमन
Iii to
I'm
@@rajanisingh7492 ,
सल्लाह सुझाव काे लागि धन्यवाद dr
स्वास्थ्य सम्बन्धित अति महत्वपुर्ण जानकारी गराउनुभएकोमा यहाँहरुलाइ धेरै धम्यवाद।
डा साब र प्रस्न सोध्ने मेडम लाई धन्यबाद डा साब को कन्टेक नम्बर दिनु भए मा सबैलाई राम्रो हुन्थ्यो
जान्कारिको लागि धन्नेबाद डा,दिपक अनि सन्चालिका दि पान्जली sis
बाल्टी खाली बनाउने कुरा, लेउ लागेर संक्रमण हुने कुरा अस्वीकार्य छ। अरु सुचनाको लागि सबैमा धन्यवाद ।
Yes agree
समसामयिक बिसयमा हामिले अति उपयोगी शुझाव प्रप्त भयो dr.kantipir program prati dhanne bad sathai prof.dr.rauniyar jiu ma naman gardachhu
Outstanding n mind-blowing program
जानकारीको लागी डा. कान्तिपुरलाई धेरै धेरै धन्यबाद ❤️🙏🙏🙏
जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
धन्यवाद,
आभारी छौ !!
Thank you sir very valuable information and knowledge
Thank you for your (Dr Rauniyar ) Suggestion. 🙏
Ekdam ramro lagyo ...dhanhaabd kantipur team lai .
Thanks for your suggestions and your program
हिम्मत वाली दिदि हजुर। दिपञ्जली दी हिर्दय देखि नै सलाम
Very informative thank to Doctor Rauniyar and kantipur.
धेरै राम्रो काम गर्नु भयेको छ दिपक सर ज्यु र मिस दिपान्जलि
धन्यबाद र धेरै कुरा सिर्घ पतन र अन्य स्वास्थ सम्बन्धि बुज्न पाईयो साथै आगामि दिनमा पनि यो कार्यक्रमलाई निरन्तता दिनुहोला येहाहरुको उत्तरतरको कामना गर्दछु ।
हाल:- यु य ई, दुबैइ बाट हेर्दै छु
Thanks for valuable information.
Thank you Dr. Sahab and Kantipur sanchalika Dipanjali Ji for information.
अति राम्रों जानकारी सर 🙏🙏
Thank you so much for your best information Dr Deepak or Dr kantipur
Thank you doctor and kantipur television for very useful information
जानकारीको लागि धन्यवाद।। सान्दर्भिक लाग्यो है सबैले ध्यानसंग हेर्नुहोला
धेरै धेरै धन्यवाद guest र host दुवै जनालाई सुचना मुलक कार्यक्रम पस्किनु भएकोमा।👍️
धेरै खुशी लायो स्वास्थ्य को बारेमा जान्न पाइयो ।।
Dr. लाई र कान्तिपुर तिभि लाई धेरै धेरै धन्यवाद ।।
🙏🙏
great information, thank you
very nice program thank you very much all of
Nice program for information. thank you so much.
सुचनामुलक कार्यकम 👌🙏
धेरै राम्रो कुरा गर्नु भएको थियो
Dr. Sab Dherai kuraharuko information dinu vyo dherai Ramroo lagyo
Dr Rouniar sir ra kantipur Tv lai koti koti dhanyabad A-ti ramro prog"dinu bhayo saboile jannu hos" Aafno suraxa Aafoi le garaun 🙏🇳🇵🙏🇳🇵
Very informative interview. Thank you Dr Deepak Rauniyar and Dr Kantipur program.
Dherai ramro kura garnu bhayo dhanyebad namaskar hjr
Thank u Dr. for good information and advice.
धेरै राम्रो जानकारी दिनु भयो सर ।
Thank you Dr Deepak (or Dr kantipur) Best information
thank you for your good information
Great information on your tv show 🤟🤟🤟
Excellent talk.
Thanks to both Dr Dipak and madam .
डाक्टर सहाब लाई धेरै-धेरै धन्यवाद राम्रो सल्लाह र सुझाव दिनु भयो जसको लागि🙏🙏🙏🙏❤️❤️❤️
सारै राम्रो प्रोग्राम लाग्यो डाक्टर कान्तिपुर्👌👌👍️👍️
L
धेरै राम्रो pogram.thank you dr sab
K cycle , motor cycle, scooty,etc drive gerda yesla prostrate gland lai kehi asar huncha ki?
फोन नं राखी दिनु होला बानेश्वर कहा
@@LalitSharma-rh7ts न
So informative programe-Thanks to the Kantipur Telivision!!!!!!!
डाक्टर साब जानकारी काे लागी साे धेरै धेरै धन्य बाद ।
Very very good your message about the good information to the good work and support good evening sir thanks
Thank you so much sir for this information
ज्ञान बर्दक लाग्यो ।
Thank-you both of you
Excellent program. Thank you Dr. Saheb & Kantipur Team Programmer.
Dr saheb hjrko address paau
Mobile
Dr Saab Dany waad jaankari dinu bhayeko ma
Good awareness thank you
Awesome👏👏
Thank u Dr n Dr team kantipur
Thank you.
Thanks for that information sir and Madam
धन्यवाद जानकारीको लागि🙏
Thanks Dr roniyar saap lai
अति रामाे,सुझाब पाइयेा डाक्टर साहेब र म्यम हजुर हरुमा धेरै धेरै धन्यबाद
यो कार्यक्रम साह्रै राम्रो लाग्यो , यौन दुर्बलताको बारेमा अझै राम्रोसँग बताउन पर्छ होला है । के के खाने के के नखाने , वा कुन अैसधी खाने
Useful conversation thank u Dr sahab
डक्टर साब लाई धन्यबाद
Ramro program dhanebadha
Verry exlent program thank you eurologist Dr dipak and miya puspanjali
really good information
Great information sir
जानकारिबाटखुसिभय धन्यवाद छ
Thank you sir ma'am
Excellently
Thanks so much information I have Sam problem
Sarai ramro lagyo Dr
Yo karyacrem ekdemi ramro xa, sandhei presaran garnu hewas.
धेरै राम्रो बिषय मा कुराकानिl
Dherai kura sikna paye . thank you so much for dr kantipur☺️
Great infirmation
Thankful advice sir
सुझाब राम्राे छ ।
Thank you so much doctor sahab
Upachar ko bisaye ma pani batai dinu bhaye ramro huni thiyo
Thank you doctor for the good advice from kuwait
स्वास्थ पनि आजिब छ,,जुन कोण बाट हेरे पनि ,, सबै महत्वपूर्ण देखिने।।यो आधारले गयो भने त हेल्थमा मात्र समय खर्चिनु पर्ने देखियो।।
Nice 👍💗 thanks you
स्वास्थ सवन्धिसल्लाह दिनुभएकाेमा धन्यवाद ।
beautiful program !!
धेरै धेरै धन्यवाद डक्टर साब अति आवश्यक कुरा प्रचार गर्नु भएको मा🙏🙏🙏
Smchr
धेरै धन्यबाद राम्रो सुजाब दिनुभएको मा
सर नमस्कार ! हजुरले धरै राम्रो कुरा गर्नु भयो सर! मेरो श्रीमानको सुगर छ उस्लाई योन चाहान असाधै सुन्छ तर उस्को यौनि हल्का यठ्छ तर यौन सम्पर्क गर्नु खोज्दा यौनि सुतिजान्छ यस्को समधान के छ !उहाँ अहिले 50वर्षा को हुनुभयो विन्ति झर्को नमानि कन बताईदिनु हुन अनुरोध गर्छु सर ! हामिलाई बच्चा बनाउने चाहान प बच्चा हुन्छ कि नाई !!
To thanks dr. Dipak
sabai kura thik lagyo
Dherai reality r ati ramro
धेरै धेरै धन्यवाद हजुरहरू लाई धेरै राम्रो लाग्यो 🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद 🙏🙏
Thank you sir gyan ko lagi
really good