हिन्दु र बुद्ध धर्मबीच कुनै विवाद छ ? डा केशवमान र अभिषेक जोशीबीच कडा टक्कर ।। धर्मनिरपेक्ष के हो ?

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Dr Keshavlal Shrestha/Abhisek Joshi
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Комментарии • 980

  • @निर्मलथापा
    @निर्मलथापा 17 дней назад +1

    नामको अगाडि डा लेख्नेहरु प्राय देशको लागि हानिकारन भएको प्रमाणित भइसकेको छ ।

  • @somomayatamang461
    @somomayatamang461 10 месяцев назад +49

    बुद्ध जन्मेको देश हो खासगरी त नेपाल बुद्ध रास्ट्र हुनुपर्ने बिडम्बना हुन् सकेन के गर्नु

    • @deepakbhandari748
      @deepakbhandari748 10 месяцев назад +4

      Isrial christian country hunu parni teso vaya ta

    • @nabinniraula2344
      @nabinniraula2344 10 месяцев назад +1

      तेसो भय पूरा बिहारि नेपाली हुन होइन त

    • @nabinniraula2344
      @nabinniraula2344 10 месяцев назад +1

      बिहार पनि त बुद्ध ले बनायका थिय

    • @purnatulachan5032
      @purnatulachan5032 9 месяцев назад +1

      बुद्धराष्ट्र हुनु ज़रूरी 🙏🧘🏻‍♂️🙏

    • @KARKIFARSABAHADUR-lb7qd
      @KARKIFARSABAHADUR-lb7qd 9 месяцев назад +1

      बुद्धिस भनाउदा यसरी खुलेर इसाईको दलाली गर्छन् 81% हिन्दु भएको देश हो

  • @972gyanen
    @972gyanen 10 месяцев назад +14

    आहा साह्रै राम्रो प्रस्तुति विद्धान महानुभावहरु साधुवाद फेरी यस्तै तर्क सुन्न हेर्न पाइयोस सबैको जयहोस्🙏🙏🙏❤

  • @arjungurung5606
    @arjungurung5606 10 месяцев назад +20

    डाक्टर साबको धेरै ज्ञान छ र अनुभव छ ।

    • @kishorpoudel6124
      @kishorpoudel6124 10 месяцев назад

      Kitabko kiro matra rahehan baki knowledge ta rahenacha

    • @arjungurung5606
      @arjungurung5606 10 месяцев назад +2

      @@kishorpoudel6124 अरु जस्तो छल कपट आउदैन । इतिहास र भएको देखेको कुरा भन्छ ।

    • @kishorpoudel6124
      @kishorpoudel6124 10 месяцев назад

      @@arjungurung5606 ithihas ko kura ni uhama alpa gyan vayeko dekhiyo ek dharma habi vayera baki sabai pachi pareko cha vannu vayo but tamam gumba ani math mandir baniyeko ithihas kayamnai cha gautam buddhalai vagawanko darja diyera puja garne chalan pani ithihasmanai cha tera hijoka hindu buddist ani aaja aayera christian banera hamilai samman vayena vane chai yo thik haina hami jati vagawan ko vakti garchau tyati bauda dharma prati asta cha ra sir nihuraune garchau tyasto apaman gare jsto ta lagdaina tesaile galat kurako pachi lagera apasi sadvab kharb garnu galat kura ho yasle kasailai pani faida gardaina.

  • @veesalgurung2473
    @veesalgurung2473 6 месяцев назад +3

    एक दमै राम्रो बहस❤ ,
    म बुद्धिष्ट भए पनि मेरो मनमा भगवान प्रतिको आस्था र विश्वास कहिले टुट्ने छैन 💕💕🕉️🕉️

  • @Chinari-o9u
    @Chinari-o9u 10 месяцев назад +21

    बुद्धम शरणम गच्छामी 🙏🙏🙏

  • @chandragurung8309
    @chandragurung8309 10 месяцев назад +10

    Dr keshab man ji kura 100% right xa abishek joshi ko kura dharma nirpakchhiyeta thik xaina hindu rastha hunu parxa vannu galat xa yesto kura garxa vane nepal ma hoina hindusthan tira janu

  • @skmagar1991
    @skmagar1991 10 месяцев назад +3

    भूटान को मात्र हइन मंगोलहरू भएको देश हरू हेर न !
    यो बाहुनहरू ले चलाईन्जेल नेपाल र भारतमा कहिलै प्रगती हुदैन , भारतमा चै जनसंख्या धेरै र अन्य जातीहरू भएकोले गर्दा अलिकती भाको होला तर नेपालमा खै त ?

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 10 месяцев назад +3

    राजा आउनु भयो भने बालेन प्रधानमन्त्री हुनुपर्छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 10 месяцев назад

      त्यही त तिमीहरू पनि रेस र डी एन ए कै आधारमा हिडेको छस त।। मुख्य कुरा त उत्पति मुलबाशि ले मात्र अधिकार पाउँछ । त्यही नदिन। हिजो अस्ति मात्र ५०० वर्ष भयो बाहिर बाट आएको हरू हिन्दू राज्य खोज्छौं लाज लाग्दैन ??

  • @devendramulkukhalingkirat5459
    @devendramulkukhalingkirat5459 10 месяцев назад +31

    ल राज्य देसको पहिचान हुन्छ भने भारतको हिन्दूस्थान भने झै बुद्द जन्मेको देस नेपाललाई पहिचान कै निम्ती किरात बुद्धरास्ट्र घोषणा गरौ र विश्व जगतलाई शान्तीको सन्देस बाडौ न जोसी जि ! डा शाक्यको अध्ययन र बिषय बिस्लेसनलाई सपोट र सलाम छ ! ✍️
    डा साप एस्तो अती हिन्दूवादी सोच बोकेका पत्रुकार भनाउदाहरु सँग तपाईंले समय र बिचार दिनु नै भालुलाई किराती दन्ते कथा सुनाउनु जस्तै हो ! त्यसैले अगामी दिनमा हजुरले को सँग बोल्ने बुझ्ने र बुझाईको स्तरलाई मनन गर्न सक्ने मान्छेहरु सँग मात्र बिचार बिमर्श गर्नु राम्रो होला ! र अब तपाईं बाट नै यो नेपाललाई बुद्धरास्ट्र घोषणा गरी विश्वलाई शान्तीको ज्ञान दिनको निम्ती पहल होस् म एक सचेत किराती युवा बाट पूर्ण समर्थन हुने छ !🙏🏿✍️

    • @snepal74
      @snepal74 10 месяцев назад

      नमस्ते मित्र। सिद्धार्थको जन्म लुम्बिनीमा भएको थियो तर उनले बुद्धत्व भारतमा प्राप्त गरेका थिए। उनी बुद्धत्व प्राप्त गर्न किन भारत गए ? तपाईंसँग जवाफ छ?

    • @devendramulkukhalingkirat5459
      @devendramulkukhalingkirat5459 10 месяцев назад +2

      @@snepal74 छ त्यो बेला र अहिले पनि ध्यान र ज्ञानको लागि संसारको जुन भुमी पनि जसले पनि प्रयोग गर्न पाउछ ! हिन्दूस्थानमा ज्ञान प्राप्त गरेउ भन्दैमा बुद्ध भुमीलाई हिन्दूस्थान नै हो भन्न मिल्छ ? यो सब हिन्दूस्थानी दलालहरुले गर्ने र भन्ने कु तर्क हो 😳 😇

    • @snepal74
      @snepal74 10 месяцев назад +2

      @@devendramulkukhalingkirat5459 आत्मपरीक्षण गर्नुहोस्। सिद्धार्थ ज्ञान प्राप्त गर्नका लागि विभिन्न स्थानहरूमा जान सक्थे, तर उनले हिन्दुस्थान रोजे र त्यसको एउटा कारण छ। कृपया बुद्धका पवित्र पुस्तकहरू पढ्नुहोस् त्यसपछि हामी कुरा गर्नेछौं। अरूलाई दलाल राष्ट्रविरोधी भन्ने लेबल लगाउन सजिलो छ तर अर्थहीन छ।

    • @indrabhandari3749
      @indrabhandari3749 2 месяца назад

      यो केशबमान शाक्य जस्तो बुद्धिहिन मान्छे कसरी मन्त्री भयो?कसरी लुम्बिनी बिकास कोषको उपाध्यक्ष भयो?यस्तो हल्का फुल्का तर्क गर्छ ।यस्ले गर्ने तर्क त जँडियाहरुले जाँड पिएर बोले भन्दा हल्का छ।

    • @TheKobido
      @TheKobido 2 месяца назад

      jhaat kirat rajye cahi kaile linchas ta

  • @nabinshakya5511
    @nabinshakya5511 10 месяцев назад +6

    पाली भाषा पहिलो हो कि सस्कृती भाषा
    पहिलो हो ???यही बाट प्रमाणित हुन्छ ।। research paper बाट बहस हुनुपर्यो ।।।।

  • @sarangjet777
    @sarangjet777 10 месяцев назад +22

    Dr. Keshavan Shakya spoke 100% right...!!

  • @mespangrai5240
    @mespangrai5240 10 месяцев назад +12

    1. डा. शाक्य बुद्धिस्ट हुनु हुन्छ - बुद्दिजीवी हुनु हुन्छ , नम्र र शालीन भएर - तर्कपूर्ण तरिकाले बोल्नु भएकोछ! तर , कति ले क्रिश्चियन, डलर खाने भन्दै गाली गरेको देखियो कमेन्ट हरु हेर्दा! ( सारै दुख लाग्यो )
    2. फरक मत राख्ने सबै लाई - क्रिश्चियन भन्दै गाली गर्ने? यस्तै हो सभ्य र बौद्धिक चलन? कस्तो संस्कार र मान्यता को विकास हुदै छ , हामी मा ?
    3. नेपाललाई धर्म निरपेछ्य के डा. शाक्य ले बनाएका हुन् ???

    • @nischal0044
      @nischal0044 9 месяцев назад

      अनि नेपालमा कुनै व्यक्ति इसाइ हुनु गलत हो त ?

    • @mespangrai5240
      @mespangrai5240 9 месяцев назад +1

      @@nischal0044 Sir, कसरी भए भन्नेमा भर पर्छ! 1. सोझा सिधा हरुलाई अन्ध बिश्वासमा पारी , रोग निको हुन्छ, स्वर्ग पुगिन्छ भन्दै अथवा कुनै प्रलोभनमा पारी बनाएको/ बनेको ठिक हैन!
      2. कोही आफै गहिरो अध्ययन गरी व्यक्तिगत धारणा बनाएर लाग्छन भने - त्यो संबिधान र मानव अधिकार भित्र पर्छ - ठिक छ!
      3. मेरो व्यक्तिगत बिचार स्वधर्म मान्नु राम्रो हो! ( मेरो बिचार अरुले मान्नु पर्छ भन्ने छैन! प्रत्यक नागरिकको व्यक्तिगत स्वतन्त्रता लाई म सम्मान गर्छु)

  • @dearzindagi555
    @dearzindagi555 10 месяцев назад +2

    आर्कियोलॉजिकल प्रमाण अनुसार बुद्ध कालमा हिन्दुनै थियन बुद्ध कालको प्रमाण जति पनि छ तर हिन्दु को प्रमाण भयको भनेको १००० पछि मात्रै छ

  • @subarnalimbu569
    @subarnalimbu569 9 месяцев назад +3

    डा . केशवराज ज्यु को तर्क अती आधुनिक र सन्धर्बिक छ l

  • @dbcnepal9315
    @dbcnepal9315 Месяц назад +1

    उमेश सुवेदी बाट ऋषि धमलाले धेरै कुरा सिक्नु आवश्यक छ ।

  • @shailendramaharjan
    @shailendramaharjan 10 месяцев назад +25

    Dr. Keshav Man Shakya is Great, Clear n Truth cha. 🙏🙏🙏

    • @nabinniraula2344
      @nabinniraula2344 10 месяцев назад +1

      यस्ता पनि डाक्टर अरे बरु डाका चाइ हो 100%

    • @nabinniraula2344
      @nabinniraula2344 10 месяцев назад +1

      He is a joker not doctor

    • @shailendramaharjan
      @shailendramaharjan 10 месяцев назад +1

      @@nabinniraula2344 बिना अध्यनका भेडाहरूलाई लाग्ने यस्तै हो ।

    • @shailendramaharjan
      @shailendramaharjan 10 месяцев назад +1

      @@nabinniraula2344 जोक्कर यस्तै पाखेहरूलाई लाग्ने हो ।

    • @nabinniraula2344
      @nabinniraula2344 10 месяцев назад

      @@shailendramaharjan तराई भेगमा बस्नेलाई पाखे भन्नेको बुद्धि हुनत सिनो खानेको बुद्धि कहाँ हुन्छ र

  • @padamgurung1432
    @padamgurung1432 2 месяца назад +1

    हिन्दू धर्मले बाँकी अरु धर्महरुलाई थिचोमिचो गरेको छ नि । धर्मनिरपेक्ष राम्रो हो, हिन्दू राष्ट्र मात्रै हुनु भनेको हिन्दूको मात्रै राष्ट्र हुनु जस्तो हो भन्ने डा.केशवमानको बुझाई निकै राम्रो लाग्यो ।

  • @dhanrana2558
    @dhanrana2558 10 месяцев назад +5

    बुद्ध विष्णु काे नवौं अवतार होईन हो भने हिन्दुले बुद्ध लाई किन पूजा गर्दैन?

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 7 месяцев назад

      Science journey channel hernus yiniharu ko dhoti khuski halchha youtube.com/@ScienceJourney?si=nLx6tskKZeaKEMPr

  • @manifestbliss88
    @manifestbliss88 3 месяца назад +1

    यो अन्तर्वार्ता नै धर्म निरपेक्षताको सुन्दर उदाहरण हो ।
    🙏🏻

  • @Akshara_mission
    @Akshara_mission 10 месяцев назад +3

    राम्रो बहस भएछ ल बधाई छ चुरो टिभीलाई ...

  • @Noah-wr8wd
    @Noah-wr8wd 9 месяцев назад +1

    Dr. Is 100% right

  • @Abindo344
    @Abindo344 10 месяцев назад +4

    1000% sahi Dr. Sab

  • @LafaMagar-i1b
    @LafaMagar-i1b Месяц назад +1

    सबैभन्दा पहिला हामिसबैले यो बुझ्नु जरुरी छ कि हिन्दु भनेको धर्म होइन , हिन्दु भनेको एउटा वाद हो "हिन्दु वाद" धर्म भनेकोत "वैदिक सनातन धर्म" हो, बाैद्द धर्म हो, ईस्लाम हो, क्रिश्चियन हो।हिन्दु धर्म होइन एउटा वाद हो।सबैलाई चेतनाभया।

  • @sandip9863
    @sandip9863 10 месяцев назад +38

    अभिषेक सर हजुरको कुरा एकदम १००% सही हो।..हजुरले रिसर्च गरेर सम्झेर बुझेर पढेर दुनियाको बुझेर बोल्नुहुन्छ।

    • @RLP90Gdpy-qv8jt
      @RLP90Gdpy-qv8jt 10 месяцев назад +8

      बुत्रोको सहि त्यो मुल अन्पट हो

    • @peacefullmusicandvideos250
      @peacefullmusicandvideos250 10 месяцев назад +2

      Abhishek sir original itihas padnus tyo bramhan le gaf layera lyako padhera arulai bhram xarnu matra ho hindu ko saabdik artha k ho youtube maa science journey ya ta rational world ko vieos hernu hola

    • @nabinniraula2344
      @nabinniraula2344 10 месяцев назад +1

      ​@peacefullmusicandvideos250 नस्तिकहरुले जे पनि भन्छ जो आफू र आफ्नो मात्र राम्रो अरु सबै jhuto भन्ने मानसिकता बोकेका हुन्छन

    • @nabinniraula2344
      @nabinniraula2344 10 месяцев назад +1

      तिमी हरु ले गरेको गफ चाहिँ हामिले पत्याउनु पर्ने

    • @nabinniraula2344
      @nabinniraula2344 10 месяцев назад

      ​@@RLP90Gdpy-qv8jtतिमी चाइ विद्वान होला होइ

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 10 месяцев назад +9

    वास्तवमा हिंदू धर्म भनेको पाखण्डी हरुको झुण्ड हो झै लाग्छ
    हमैशै धर्म को नाम मा एक किसिमको डर दिएर लुट्ने राज गर्ने या होच्याउने अछुट बनाउने जस्तो भारत र नेपाल मा प्रचलित छ ।
    डण्ते कथा सुन्न मजा आउँछ तर त्यसको विश्वास गर्नु हुदैन ।
    त्यसैले यथार्थ मा बाँचौ 🙏🙏🙏

  • @Prem_kaidi
    @Prem_kaidi 10 месяцев назад +25

    नमस्कार सबैजनालाई, जय गोरख🙏🇳🇵🇳🇵

  • @arpan2342
    @arpan2342 10 месяцев назад +7

    पत्रकार र अभिशेख जि दुबै ब्राह्मण बादी चिन्तन बाट ग्रसित जस्तो लागो।

    • @kishorpoudel6124
      @kishorpoudel6124 10 месяцев назад

      Timra dharma niriakchya le garda buddhist dharma nai sakina lageko cha chetri bahunle garda hora sochnai nich vayesi kasari ramro huncha.

  • @khadagraskoti9920
    @khadagraskoti9920 Месяц назад +1

    बुद्ध रास्त नेपाल जिन्दाबद

  • @anuprashpradhaan
    @anuprashpradhaan 3 месяца назад +3

    हिन्दूहरूको विरोध गर्दै हिन्दू र बौद्ध माझ मतभेद ल्याउनमा डा० साहब उत्साहित देखियो ।
    के साच्चै नेपालीहरू आपस्तमा हिन्दू र बौद्ध बनेर लडदा लाभ छ ?
    नेपाल हिन्दू राष्ट्र हुॅंदा नेपाली माटोको सबै धर्महरू सुरक्षित थिए।
    किन ? कसरी?
    किनभने नेपाल धर्मनिरपेक्ष देश नै थिएन । धर्मनिरपेक्ष नहुदा अर्थात धर्म संरक्षित राष्ट्र हुॅंदा , धर्मवादी राष्ट्र हुॅंदा कसैको धर्मपरिवर्तन नै हुॅंदैन थियो। धर्मपरिवर्तन नहुॅंदा बौद्धहरू बौद्ध नै रहन्थे, इसाई बन्दैन थिए। किरातहरूको माटोमा, किरात भुमीमा चर्चहरू नै बनिन्दैन थिए।
    नेपाललाई बौद्ध, किरात र नेपाली हिन्दू धर्मवादी, धर्म संरक्षित राष्ट्र बनाए सम्भव छ र आवश्यक पनि। धर्मनिरपेक्ष हुनु भनेको तपाईको छोराछोरीको खतना हुनु हो , आफ्नो पितापूर्खा, कुल-पितृ, इष्ट, आफ्नो गुम्बा‌ र देवरालीहर घटेर जानु हो ।
    बाहुनहरूको विरोधको अहममा अन्धो बनेर धर्मनिरपेक्ष बन्यौं भने भोली हाम्रो नयाॅं पिॅंढीहरू न बौद्ध रहनेछ , न किरात ।

  • @KamalAbhinashTamang
    @KamalAbhinashTamang Месяц назад +1

    जय बुद्ध🙏
    वली तथा मंस भगवान, पीत्री तथा चाड पर्वको नाम गरी चढाएर आफ्नो श्वार्थ पुरा गर्ने चलन बन्द गरौं ।
    धर्मको निम्ती कलंक नवनौ र पीत्री माथी कुकर्म नथपौ।
    बुद्धको जन्म भुमीमा बुद्ध दर्शनलाई ओझेलमा पारी यी अधर्मीहरुले फाईदा लुटी नेपाललाई विश्वको तेस्रो मुलुकमा पारेर यो दुर्दशा भोगीरहेका छौं।
    हाम्रा केही मंगोलीहरु सान्सद मन्त्री भए तर संकुचीत सिद्दान्त बोकेर हिडेकोले आफ्नै स्वार्थपुर्ती तर्फ लागे र हाम्रो धर्म देश ओझेल्को ओझेलमै रह्यो।
    बुद्ध दर्शन सिरोपर गरी स्वयं लगायत सारा मातारुपी प्राणीको संरक्षण गरौं ।
    जय हुद्ध 🙏

  • @indigenousmongol2382
    @indigenousmongol2382 10 месяцев назад +3

    डा केशवमान शाक्य 200% Right

  • @ramesharyal4811
    @ramesharyal4811 10 месяцев назад +30

    अभिषेक जोशी धेरै मिलानसार धेरै धेरै धेरै बौद्धिक प्रणाम जोशीलाई,

    • @amarlama7844
      @amarlama7844 7 месяцев назад

      इन्डिया बाट लखेटेको भतुवा अबिसेक कानुन को कुरा गर्छ साला कुकुर

  • @indiragurung8736
    @indiragurung8736 10 месяцев назад +19

    Dr . शाक्य ज्यु right पक्षमा बोल्नु भाको छ।

    • @donerastrabadi
      @donerastrabadi 5 месяцев назад

      abishyak le k galat boleko xa ra kesab maan le k sahi boleko xa yauta example deu ta bhai

  • @mallok3425
    @mallok3425 10 месяцев назад +1

    पत्रकार लिले सहि भन्नुभयो यो एपिसोडलेब्बिवाद सिर्जना गर्न मदत गर्छ

  • @deeplimbu4469
    @deeplimbu4469 10 месяцев назад +48

    केशब शाक्य ज्युकाे तर्क १०००% सहि छ👍

    • @Hitler-12345
      @Hitler-12345 10 месяцев назад +9

      Christan vayeka Matwali lae ramro lagi halxa ni..😂😂

    • @nabarajtamang5259
      @nabarajtamang5259 10 месяцев назад

      Don’t you see brother how many time he’s flows ?? Don’t you see he can’t debate with abhiseks argument?? Don’t you see brother?? All time avisek finished his encounter, he always changes topic ??. I’m Buddhist but I will stand with truth and anybody with good brain and logic, he can see what they talking about and who is getting flows

    • @DikshantRana-oj1zg
      @DikshantRana-oj1zg 10 месяцев назад +2

      He is one of the Dollere Dr.what to expect more ? 🤣🤣🤣

    • @DikshantRana-oj1zg
      @DikshantRana-oj1zg 10 месяцев назад +2

      Dr.Keshavman is also destroying Buddhism being Dollere Christian .😡👎

    • @Hitler-12345
      @Hitler-12345 10 месяцев назад +2

      @@nabarajtamang5259 Abisekh is talking about truth history ..so he always win...🙏🙏🙏

  • @ramharisapkota1609
    @ramharisapkota1609 10 месяцев назад +1

    आजका डीभेड का कुराले दूईजना बीषेश ब्याक्ती हुन मीलेर जादा राम्रो

  • @palden74
    @palden74 10 месяцев назад +3

    अभिषेकजी ईसाई फस्टाउनको कारण त्यो पनि त होला नि।! अझै साँचै भन्नु हो भने इसाईका मूल पास्टरहरू हुन्छ नि माथिको त्यो के के भन्छ नि त्यो त तपाईहरुकै समुदायकाहरु छन्। हिन्दूहरूमा केही न केही थिचो मिचो भएर नै उनीहरु त्यहाँबाट पन्छेको पनि हुन सक्छ नि।

  • @mohanrana9134
    @mohanrana9134 10 месяцев назад +41

    डाक्टर शाक्य ज्यू को शालिन अभिव्यक्ति र सोच उच्च स्थरिय छ।सबै धर्म जात जाती को लागी उठाएको बुझिन्छ । अभिषेक एउटा एकल वदी सोच भएको केवल हिन्दू को वकालत गर्ने ब्यत्ति बुझिन्छ। कारण जहिले पनि अरू धर्म धर्म हैन अरू जाती जाती हैन भन्नेसोच बोकेका हुन ।छोटो सोच भएको ।
    धरान का मेयर लाई पास्टर सम्म भन्न भ्याए ।
    भारत मा हिन्दू बाट वैदिक अहिले सनातन मा झरदै।
    उमेश जी लगायत सबै टिम लाई धन्यवाद

    • @Santosh-c2t
      @Santosh-c2t 8 месяцев назад

      Kun part ko video ma Avishek jiu le ekalbadi pan dekhaunu bhayo bhannu ta sir. Pura video hernu ta bhako chha ni?

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 7 месяцев назад

      Science journey channel hernus yiniharu ko dhoti khuski halchha youtube.com/@ScienceJourney?si=nLx6tskKZeaKEMPr

    • @hdhhhs3950
      @hdhhhs3950 3 месяца назад

      उस्को भनाइ राज्नितिक छ कुरा बुझ हो बुद्ध राष्ट्र बनाउ तर राज्नैतिक कुरा घुसाउनु भयन

  • @rpseadie
    @rpseadie 10 месяцев назад +18

    नेपालमा यो डा लेखनेहरु एकाध बाहेक़ सबे देशमारा पाताकी प्रमाणित भएका छन ।।।

    • @urgenlama7302
      @urgenlama7302 10 месяцев назад +1

      हिन्दु धर्मको वकालत गर्ने बाहेक भन्न खोज्नु भएको होला होइन त सर ।

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 10 месяцев назад +2

    नेपाल बौद्ध रास्ट्र हुनुपर्छ

    • @DreamsComeTrue-ys1pk
      @DreamsComeTrue-ys1pk 10 месяцев назад

      हुदैमा कुनै आपत्ति छैन तर वाहुल्यता छैन नि जुन धर्मको वाहुल्यता छ त्यहि धर्मको राज हुन्छ ।

  • @shivadevkota5842
    @shivadevkota5842 10 месяцев назад +9

    अभिशेक भन्ने मान्छे विद्वान हो! जसलाई हिन्दुधर्म ग्रन्थ, त्रिपिटक, बाईबल लगायत प्राय सबै धर्मग्रन्थ को ज्ञान छ! Brilliant!

    • @peacefullmusicandvideos250
      @peacefullmusicandvideos250 10 месяцев назад +1

      अधकल्चो ज्ञानले के गर्नु र

    • @budherumba5731
      @budherumba5731 10 месяцев назад +3

      Gobar le variko gyan ko kei artha xaina

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 10 месяцев назад +50

    ABHISEKH JOSHI SIR 💯% TRUE & RIGHT EXPLANATION 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bikashgurung2185
      @bikashgurung2185 10 месяцев назад +2

      Hindhu bhaneko k ho mahodaye yesko tarka k ho janna pamna

    • @Hitler-12345
      @Hitler-12345 10 месяцев назад

      ​​@@bikashgurung2185 Tero bau ho ahile Yeti buj veda 🐑🐑🐑🐑 ..bomjan balatakarii ko chela pariss kya ho..😂.

    • @nabinniraula2344
      @nabinniraula2344 10 месяцев назад +2

      @@bikashgurung2185 hindu bhaneko -divine unity of nepal and hindustan ho (Hi-hinduatan, N-nepal D-divine U-unity

    • @bikashgurung2185
      @bikashgurung2185 10 месяцев назад

      @@nabinniraula2344 haha hasaidiya

    • @chakratandav2556
      @chakratandav2556 10 месяцев назад

      @@bikashgurung2185Hindu sanatan vaneko world ko purano dharma ho

  • @krishnakumarrai7248
    @krishnakumarrai7248 10 месяцев назад +2

    हिन्दु सिन्दु नदिको कारहणले भएको हैन , हिन्दुको विस्तर सिन्दु घाटिबाट सुरु भयो भन्ने एउटा गलत इतिहास हो , यो कुराको खानतलास गरि सकिएको कारण त्याहा कुनै पनि हिन्दुत्व वाला पुरातत्त्व केहि पनि पाएन तर जति पाइयो सबै बौद्धिस धर्मका पुरातत्त्व मात्र पाइयो । अहिले सम्म कहि कतै हिन्दुत्व को केहि पनि पाएना र अव आउदैनन पनि किन कि छदै छैन ।

  • @SomTamang-x2w
    @SomTamang-x2w 10 месяцев назад +7

    डा. केशब मान शक्य सत्य हुनु हुन्छ

    • @sachinkhadka7847
      @sachinkhadka7847 10 месяцев назад

      बिचारा dr. लाई राम्रो ग्यान नै रैन छ😂

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 10 месяцев назад +1

    ओहो उमेश बाबू धेरै धेरै धन्यवाद र आशीर्वाद 💐🌺🙌🙌
    मलाई केशव मान् दाईं त्यती मन् पर्दैन् थिये तर याे बहसले मलाई, प्रभाव पार्यो। अभिषेक बाबू काे प्रस्तुति बौद्धिक लाग्यो। 🌺💐🙏🙏🙏🙏

  • @bijayshanker6321
    @bijayshanker6321 10 месяцев назад +23

    अभिषेक जोशी साच्चिकै Great हो। यो बौद्धिकता लाई निरन्तरता दिनुहोस

  • @santamanrai1201
    @santamanrai1201 10 месяцев назад +2

    हिन्दुहरुको एउटै आरोप के छ भने स्वतन्त्रता दियो भने कृष्चियानिती बढ्यो ! तर यो देखावटी आरोप हो ।किन भने उनिहरु भनी रहेका छन कि कृष्चियन हुने हरुमा बाहुन क्षेत्री हरु भन्दा दलित र किरात र बौद्ध अनुहारकै छ्न । त्यसो भए उनिहरुलाई के को किन चिन्ता ? उनिहरुलाई चिन्ता त यो हो कि यहाँका बौद्ध किरात र दलित हरुलाई त उनिहरु दबाएर राख्न सफल थिए , हाम्रो चाडबाड मान भन्दा पनि मानेकै थिए , आफ्नो धर्म हिन्दु लेख , र हो भन भन्दा पनि मानेकै थिए , आआफ्नो मन्दिर हरुमा पुजारी बाहुन राख , तिमिहरुले छोड भन्दा पनि छोडेकै थिए , गाई गोरु काट्न पाइदैन भन्दा पनि काट्दैन थिए । तर कृष्चियन हरु आए पछि उनिहरु धर्म नमान्ने भए , चाडबाड नमान्ने भए , आफ्नो कुलपुजा हरुमा काटि आएको गाईगोरु नकाट भन्दा पनि नमान्ने भए , त्यसैले उनिहरुको आपत्ती यहाँनेर हो । नत्र कृश्चियन भएर उनिहरुको संख्या घटेकै छैन । हातको औंलामा गन्न सकिने हरु बाहुन क्षेत्री कृश्चियन भएका छन त्यो पनि कृश्चियनको पुजारी अर्थात पाष्टर भएर हालिमुहाली गर्ने ठाउँमा छन । त्यसैले उनिहरुले धर्म परिवर्तन गर्न नपाइने भन्ने नाउँमा यसरी कठोर पुर्वक बिरोध गर्छन ।के सँधै दलित र बौद्ध किराँत हरु यिनिहरुको अत्याचार सहेर बस्ने हो ? यिनहरुलाई गाई पशु काट्दा टाउको दुख्ने हरु पशुको नाँउमा मान्छे काट्छु भन्छ , यो कुनै धर्म ले भन्छ ? त्यसैले उनिहरु सोझा सिधाहरुलाई के भन्छ भने कृष्चियन भयो भने सबैलाई सैतान भन्छ , के तिमिहरु सैतान बन्न तयार छौ ? भनेर तर्साउछन । कृश्चियनले त अन्य धर्मिहरुलाई सैतान मात्र भन्छन त्यत्ती न हो तर बाहुन हरुले त अछुत भन्छन , कुजात भन्छन , बेधर्मी , म्ल्हेच्छ भन्छन , असुर भन्छन , दानव भन्छन , दैत्य भन्छन , अनुहार हेर्न हुँदैन छिटो हाल्नु पर्छ भन्छन , भने यसरी मान्छेले मान्छेलाई जानवार भन्दा निच ठान्छन भने कृश्चियनहरुले त त्यही सैतान भन्ने त हो ! त्यो पनि अमेरिका युरोप बाट कुइरे आएर भन्ने होइन त्यही हाम्रा नब कृश्चियन दाजुभाई हरुले त भन्ने हो । बाहुन हरु बाट त्यत्रो अत्याचार सहेका थियौं भने अब त्यसको तुलनामा सैतान भनेको त केहि होइन ।

  • @lalkajishrestha7797
    @lalkajishrestha7797 10 месяцев назад +34

    In the case of Nepal secular means converting Hindus and Buddhists into christian. If it goes like it , there will be no Buddhists in Nepal.

    • @aashutoshgamer5574
      @aashutoshgamer5574 10 месяцев назад +6

      नेपालमा धर्म निरपेक्षता ल्याउनुको मुख्य उदेश्य नै बौद्ध र हिन्दू सनातनी सखापै पार्न डलरले क्रिशचियन बनाउन ल्या एको हो।

    • @rajvaibajracharya4234
      @rajvaibajracharya4234 10 месяцев назад

      99% Pastor belong to Hindu Brahman and they are into the mission of converting hindu in Christian. In few decade Nepal will be either christian country and big war of religion gone break out

    • @mespangrai5240
      @mespangrai5240 10 месяцев назад +1

      Your assumption and opinion is not supported by data and evidence.
      please look at the census. There is no change between 2011 and 2021 censuses - check the population percentages of Christians, Hindus, Buddhists etc.

    • @urgenlama7302
      @urgenlama7302 10 месяцев назад +1

      Buddhism believes in quality not quantity , our main aim is to pass down Buddhist lineage in a pure form .Buddhism is wisdom based path that is why Chistian in Europe and America are converting into Buddhism. It is estimated that about 25 millions of Americans will convert into Buddhism wheras, same number of Buddhist population ib Asia will convert into Christianity. Father Fransisco was appointed to do research on a mitaculous phenomenon that is seen in a Dzogchen Practicioner ( highest vajrayana practice) called "Rain bow Body", where Dzochen masters body dissolve into light and vanish and during that time rainbows are seen in sky and trumpet sounds are heard and pleasing scents can be smelled during those phenomenon .

    • @tomalama1188
      @tomalama1188 10 месяцев назад

      @@

  • @dbcnepal9315
    @dbcnepal9315 Месяц назад

    अभिषेक जोशीको अध्ययन र ज्ञान धेरै माथी छ ।

  • @mirashrestha3329
    @mirashrestha3329 10 месяцев назад +11

    अभिषेक सर जय होस जय नेपाल

    • @grpnepal
      @grpnepal 10 месяцев назад

      बुझ पचाएर बोल्ने केशममान शाक्यलाई अब नेवार समुदायले नाङेझार बनाउनु पर्छ जस्को बोलीको कारण नेवारी समुदायलाई ईसाई करण गर्न बल पुगेको छ!

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 7 месяцев назад +1

    कुनै निश्क्षित एक धर्मलाई आधार वनाई देश विकाश हुने होईन, देश विकाश हुनुमा अशल विचारलेमात्र हुन्छ।

  • @cklimboo8306
    @cklimboo8306 10 месяцев назад +6

    Very knowledgeable debate.🙏🙏🙏

  • @manifestbliss88
    @manifestbliss88 3 месяца назад

    "सूर्य, चन्द्र र सत्य लुकाएर लुकिदैन ।"
    - गौतम बुद्ध

  • @rabintamang6145
    @rabintamang6145 10 месяцев назад +17

    केशब मान काे कुरा मनन याेगेछ

  • @nayanepal7084
    @nayanepal7084 10 месяцев назад +1

    अपराथिक जिन भएको निर्लज्जित घृणित तानाशाह बाऊनवादी र कु संस्कार संस्कृति षडयन्त्र छलकपट लत्पतिए को सनातन हिन्दू अतिवादी भित्र कहिल्यै सत्य तथ्य बहस तर्क हुँदैन.........

  • @mohantiwari2455
    @mohantiwari2455 10 месяцев назад +4

    नेपाल शैवबौद्ध मार्गी समाजहो

  • @roshankc1128
    @roshankc1128 10 месяцев назад

    अभिषेक जोसि को भनाइ ठिक छ किन भने आफ्नो देश को मैलिक धर्म लाई हामी नेपालो ले अङ्गाल्नु पर्छ हामी चाहे हिन्दु होस या बुद्ध कुनै फरक छैन

  • @jayabista6126
    @jayabista6126 10 месяцев назад +5

    डाक्टर ले केहि कुरा चपाएको लागो।सत्य सत्यै हुन्छ।असत्यमा सिर झुक्छ सत्यमा सिर झुक्दैन।जे होस् कुरा सुन्दा मजा आयो।धेरै बिज्ञ चाइ अभिषेक सर नै लाग्यो।

  • @surajthapa4608
    @surajthapa4608 10 месяцев назад +6

    अन्त्य मा ठिकै लाग्यो,
    फरक, अभिषेक जोशी देश भक्त स्वतंत्र पुरुष।
    Dr केशवमान पश्चिमा ले लाधिदिएको व्यवस्थामा आफ्नो स्वार्थ पूरा गर्ने,तत्पर ढोंगी राष्ट्र बाद, जसले गर्दा वैरी हरुले फाइदा लिन को लागि परिचालित पात्र जस्तो लग्योलो।

    • @HBR4295
      @HBR4295 3 месяца назад +1

      अभिषेक आफै बाहिरबाट आको कसरि देशको माया गर्छर।

    • @beebaiekrai5741
      @beebaiekrai5741 27 дней назад

      जान्यौ खुब ।।

  • @Youth943
    @Youth943 10 месяцев назад +5

    ओम नमो नमः बुद्धय

  • @AlfredKujur-nl1oe
    @AlfredKujur-nl1oe 3 месяца назад

    ईतिहास बोकेर बर्तागर्नुपर्छ

  • @Gorkheynepal
    @Gorkheynepal 10 месяцев назад +2

    Dr keshap sakya 100% good abha yo Hindu… raja.. chayoo bhaner desh lai paxi naparoom..

  • @madanadhikari2175
    @madanadhikari2175 10 месяцев назад +3

    मनन् योग्य छ,अभिसेक सरको,डा साहेवले तर्क दिन सक्नुभएन।धर्म निरपेक्ष राम्रो हुन्थ्यो भने मेलमिलाप खै?झगडा किन?शान्ति न चाहनेको लागि निरपेक्ष?

  • @tashidolma7845
    @tashidolma7845 7 месяцев назад +1

    Jay buddha

  • @gidontamang7322
    @gidontamang7322 10 месяцев назад +14

    210 बर्ष सम्म हिन्दु राष्ट्र हुदाँ कहाँ बिकाश भयो।

  • @ramrai5316
    @ramrai5316 Месяц назад

    मान्छेहरू बिद्वान भएर त यो पृथ्वी मा भएका सम्पूर्ण प्राणी हरूलाई बराबर देख्न र माया गर्नु जान्न पर्ने मा यो र त्यो यस्ता र त्यस्ता कति संकुचित भावना लाज लाग्ने कुरो । हमी सबै नेपाली हौ एक भएर बिकास गरौ कहिले भन्ने । हॉम्रा ऋषि मुनि हरुलाई नसम्झिने? संसार मा हाम्रो वेद शास्त्र कति प्राचीन हो अध्यायन नगर्ने? याहा कति बिज्ञान का कुराहरू छन् ।

  • @BCRaai
    @BCRaai 10 месяцев назад +8

    नेपाल हिन्दू हरुको मात्रै राज्य हो ? के को जहिले हिन्दू राष्ट्र हिन्दू राष्ट्र ? यो २१ औ सताब्दी मा आएर पनि घण्टा जस्तो एउटा धर्मको वकालत गरेर हिद्छ यो अभिसेक के के हो कोनी ! सबै धर्म को सम्मान गर्छस भने एतिकै गर्न किन हिन्दू राज्य नै चाहियो ?? हामीलाई चाहिएन एउटा हिन्दू को राज्य, नेपाल हामी सबै को हो । जबर्जस्ति ??

  • @asimkumar1664
    @asimkumar1664 Месяц назад

    धर्म निरपेक्ष राष्ट्र म प्रत्येक नागरिक लाई समान रूप म आफनो ,आफनो धर्म लाई मानने र पूजा पद्दति को अधिकार हुनछ, फेरी पनी कुने पनी देश को बहुसंख्यक नागरिक ले जुन धर्म लाई मानिन्दा आए को हुनछ वही नै उस देश को पहिचान हून परेयो।

  • @yyakhaneer9799
    @yyakhaneer9799 10 месяцев назад +17

    अभिशेक जोशि बौलाह लाइ डा कैशब मान सग बहस गराउने पनि अज्ञानि र बौलाह हो

    • @Emerge-w6z
      @Emerge-w6z 19 дней назад

      Kaha ko dr sab ho tyo bahula chaukidari buddhi mji ta pani kun chai khadi ko majdur chaukidar raichas😂

    • @Shankar-c9u7h
      @Shankar-c9u7h 19 дней назад

      Yyyyyyyyyyyyyyyyyyyyyy😮yyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyy?yyyyyyyyy​@@Emerge-w6z

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 10 месяцев назад +1

    Keshab man Shakya jindaabaad

  • @NobelRatnam
    @NobelRatnam 10 месяцев назад +9

    डा. केशव मान जस्ता वरिष्ठ ब्यक्ती संग बहस गर्दा लेभल मिल्नु पर्छ।

    • @nabinniraula2344
      @nabinniraula2344 10 месяцев назад

      डाक्टर होइन हौ daka ho daka

    • @KARKIFARSABAHADUR-lb7qd
      @KARKIFARSABAHADUR-lb7qd 9 месяцев назад

      एस्ता इसाईको दलाल के को डाक्टर

  • @kkyhwysvy
    @kkyhwysvy 3 месяца назад

    डा: साब तपाईं सग हिम्मत छ लु बौद्ध सनातन रास्ट्र बनाउ हुन्छ।

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 10 месяцев назад +6

    धर्मनिरपेक्ष घोषण भएको केही बर्ष भयो तर राज्यको तथ्यांक बर्सिकबजेट हेरौ भने अहिले पनि सबैभन्दा राज्यको लगानी बजेट हिन्दु धर्म र हिन्दु मन्दिर निर्माणको लागि नै पहिलो प्राथमिकता राखेर राज्यले बजेट छुट्याएको छ अहिले पनि कहाँ भयो हिन्दु धर्म माथी प्रहार भरु राज्यले नामको मात्र धर्मनिरपेक्ष घोषण गरेको छ।

    • @mespangrai5240
      @mespangrai5240 10 месяцев назад

      Christian ati nai badhe bhanne halla pite pani tatthyanka le tesari badheko dekhinna

    • @jonigautam6819
      @jonigautam6819 2 месяца назад

      Christian ko jasto jasta mandir banaudai hedako chaina hindu harula nata kosailie hindu dharma maan bhanara force garako cha.

  • @pisanglimbu8859
    @pisanglimbu8859 10 месяцев назад

    I agree with Dr keshab sir

  • @पर्देशीखबर-य5झ
    @पर्देशीखबर-य5झ 10 месяцев назад +3

    Dr is right

  • @raisub5380
    @raisub5380 3 месяца назад

    हामीलाई खाँचो छ । त्यसोर धर्मनिरिपेक्ष देश हुन्छ । राज्य माटोको धर्म हुन्न । ब्याक्तिले स्वतन्त्र रूपले धर्म मान्न पाउछ ।

  • @dalbahadurmagar9404
    @dalbahadurmagar9404 10 месяцев назад +5

    Doctor ko xeu ma yesto fatha patakkai suhayena😂😂😂

    • @nabinniraula2344
      @nabinniraula2344 10 месяцев назад

      एउटा अपराधी ले अर्कोलाइ पनि अपराधी नै देख्ने रहेछ

  • @kabirai2776
    @kabirai2776 10 месяцев назад

    केशबमान शर शग लेबलनै मिलेना 2 जना मिलेर जबरनशति पेलनु खाेजेकाे हाे अब ईनडियामा गएर हिन्दुराज्य बनाउनु

  • @withsatyajit
    @withsatyajit 10 месяцев назад +2

    कमेण्ट हेर्दा बाहुनक्षेत्रीहरुले अति मुख छाडेको देखिन्छ। आस्ठा बिल्कुलै निजी कुरा हो। यसलाई संस्कृतिसँग तुलना गर्नु गलत हो।

  • @gcchandra4448
    @gcchandra4448 10 месяцев назад +1

    हामी नेपाली को पहीचान धरम ससकिरती जोगाऊन का लागी लडाई झगडा आरोप लगाए र हुदैन हिनदु र बौधद एकै ठाऊ मा ऊभिनु परछ अनी मातर सबै जोगाऊन सकिनछ होईन भने लोप हुने बाटो मा छौ

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 10 месяцев назад +8

    ABHISEKH JOSHI SIR ♥️🙏🇳🇵

  • @attivo8910
    @attivo8910 10 месяцев назад

    महान व्यक्तित्व श्री केशवमान शाक्यज्यूप्रति सम्मान 🙏। संघीयता धर्मनिरपेक्ष गणतन्त्र नेपाल जिन्दाबाद। जय पहिचान। जय मूलबासी। यो अभिषेक जोशी झुटको खेती गर्ने फटाहा हो।

  • @nbhandari100
    @nbhandari100 10 месяцев назад +13

    तपाई पत्रकार महोदय लाई धार्मिक हुनुपर्छ देशको धर्म हुन्छ भन्ने त्यस्को उदाहरण हुन बेलायत , जापान र साउदी कतार आदी धार्मिक मुलुक हुन र त्याहा राजा पनि छन।

    • @bhuwansinglimbu7686
      @bhuwansinglimbu7686 10 месяцев назад +1

      Mahasaya ma U.K. ma xu cristion dharma manxan tara cristion nation vandaina
      Japan ma budha dharma manxan tara budha nation vandaina Nepal chahi hindu rasta are terima jhyakne alu

  • @PurnaGharti-j7f
    @PurnaGharti-j7f 8 месяцев назад +1

    D.k.s.s jilai sallamm

  • @narayanacharya8199
    @narayanacharya8199 10 месяцев назад +4

    सल्युट छअबिसेक जि काेटि नमन

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 2 месяца назад

    हिन्दु र बुधिष्ट एकार्कामा मिलेर वसेकाछन भनिरहंदा पशुपती क्षेत्रमा भएका कतिपय मूर्तिहरू तोडमोड गराए अन्य देव देवीका मूर्ति वनाईनु र ठाँ ठाँउका राजमार्गमा मूर्ति तोडिनु, तर सरकार मौन रहनु कारण बुझ्न सकिएन।

  • @Shyamkumar-oq5jw
    @Shyamkumar-oq5jw 10 месяцев назад +6

    यि केशवमान शाक्य आग्रह पुर्वग्राही उन्मुख कृ्श्चियन सिदा खाना थालेका हुन् कि भन्ने शंका छ।नेपाल काे मौलिकता लाई छाेडेर जवरजस्त कुरा गर्दै छन्।

  • @kumarsundas9624
    @kumarsundas9624 10 месяцев назад +30

    यि डाक्टर को मुहार देख्दा टिठलाग्दो हाम्रो देश का डाक्टर भन्ने हरूनै अभिसाप हुन।

  • @renukarai3367
    @renukarai3367 10 месяцев назад +1

    केसबमान साक्य सहि कुरा👍️👍️

    • @nabinniraula2344
      @nabinniraula2344 10 месяцев назад

      chinese lai chinese nai ramro lagne ta baigoni

  • @JackSmith-kq5lo
    @JackSmith-kq5lo 10 месяцев назад +3

    Who is this Indian debating with learned Dr Shakya. Just different league

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 3 месяца назад +1

    हिन्दु र बौद्धहरुमा खासै फरक देखिदैन, हिन्दुहरुले पुजा गर्ने देबी देवताहरुलाइ बौद्धिष्टहरुले पुजा गर्ने गर्दछन भने बौद्धिष्टहरुले पुजा गर्ने देबी देवताहरुलाइ हिन्दुहरुले सम्मान र पुजा गर्ने गर्दछन, हाम्रा अधिकांस धर्म सस्कृतीहरु समान र साझा छन हामी एक अर्कालाइ सम्मान गर्दछौ तर डा शाक्यका तर्क सुन्दा उहा कतै पश्चिमाहरुबाट परिचालित ब्यक्ति हुन कि जस्तो लाग्यो😅

  • @hitmansherchan559
    @hitmansherchan559 4 месяца назад +10

    यस्ता मुजी हैसियत नभएको झुसे लाइ
    दा केसबमान सङ्ग बहस बनाउनु नै गलत हो

  • @shyamgurung8618
    @shyamgurung8618 20 дней назад

    Dr sir र अबिषक ज्यू ले अझै भबिष्या मा यस किसमका कुरा हरु लाई प्रष्ट गरि दुघ को दुघ पानि गरी बुझाई दिनु होला । चुरो कुरो team लाई धन्यवाद ।

  • @nillama5703
    @nillama5703 10 месяцев назад +13

    यो बाजे ता छद्मभेषी वुधिस्ट को नाम मा क्रृस्सियन मेसिनेरी रहेछ

    • @grpnepal
      @grpnepal 10 месяцев назад

      बुझ पचाएर बोल्ने केशममान शाक्यलाई अब नेवार समुदायले नाङेझार बनाउनु पर्छ जस्को बोलीको कारण नेवारी समुदायलाई ईसाई करण गर्न बल पुगेको छ!

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 10 месяцев назад +11

    बौद्ध धर्मीको मकुन्डो लगाई अरू केही खुराफात गर्न पश्चिमा लगानीका धेरै तथाकथित अभियन्ता वा 'विद्वान' अहिले नेपालमा सक्रीय छन् !🤔

  • @HdudDjjjd
    @HdudDjjjd 10 месяцев назад

    हो त नि म थारू हुँ बुद्ध लाई भगवान मान्छु तर बुद्ध धर्म होईन किनकि शिव, राम जस्तै अन्य पनिको आफ्नै धर्म छैन यो सब हिन्दु नै हुन र सबैलाई हिन्दु धर्मको भगवान मानिन्छ तर जो बाहिर गएर पढेर डा. भनाउंदाहरू यस्ता अल्गाव बादि मिसनरी सहित को कु प्राचार गरी आफ्नै भाई भाइहरू म लडाउने मवोज गर्ने मात्र हो।

  • @rudramani777
    @rudramani777 10 месяцев назад +6

    Dr Sakya is one of the intellectual individual in Npl who has perfection in the history of religious aspect in Npl. Hindu religion has to be respected so as other but not the ruler of Npl, therefore , secular country Npl is the bright future for all Nepali.

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 10 месяцев назад +1

    KO chor le bhaneko swoyambhu Ma'a gorakhnath cha evidence de

  • @bishnumayakhatri5088
    @bishnumayakhatri5088 10 месяцев назад +5

    Abhishek is always great