GH 120 || कोशी सम्झौता कसरी सम्पन्न भयो ? || Koshi Agreement - 1954 ||

Поделиться
HTML-код
  • Опубликовано: 5 мар 2023
  • The agreement between the Government of India and Nepal on the Koshi Project was signed at Kathmandu on 25th April 1954...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 120 || कोशी सम्झौता कसरी सम्पन्न भयो ? || Koshi Agreement - 1954 ||
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
    यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    हाम्रो सम्पर्क:
    Email: digbrary18@gmail.com
    Facebook Page: Spiny-Babble...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Koshi_Agreement

Комментарии • 104

  • @prameshchamling6253
    @prameshchamling6253 Год назад +8

    कोशी बेचेर अहिले प्रदेशको नाम कोशी राखेर राष्ट्रवादि बन्नेहरु, मुर्दावाद ।

  • @rupeshpun5432
    @rupeshpun5432 Год назад +10

    यो देश कंगाल हुनुमा नं 1 देश लुटेरा काग्रेस र माओवादी एमाले हुन,,,

  • @manmk6931
    @manmk6931 Год назад +40

    जति पनि राष्ट्रघाती सम्झौता भएको छ सबै को भिडियो बनाउनुस् sir

  • @manmk6931
    @manmk6931 Год назад +7

    मातृका र अहिले को नेता शेरे प्रचंडे माधव लगभग भारतीय धोती का दलाल हुन

  • @bipinsalami3120
    @bipinsalami3120 Год назад +7

    अहिले पनि प्रचण्ड , माधब , बाबुराम ... बानहरु लागि परेका छन्

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Год назад +3

    यो देशका गद्दारहरूले कोशी, गण्डकी, महाकाली नदी लगायत नेपालका भुभागहरू बेचेर खाए ।

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 Год назад +3

    ओहो अति महत्त्वपूर्ण विषयको सन्दर्भमा रहेछ मेरो मनको कुनमा लामो समय देखि बल्झियको कुरा ।
    धेरै धन्यवाद सम्पुर्ण सबैलाई विशेष सार्थक जिउलाई ❤️❤️🇳🇵🇳🇵🙏🙏

  • @manmk6931
    @manmk6931 Год назад +6

    महाकाली सन्धि को पनि

  • @RahulbaraiBarai
    @RahulbaraiBarai 27 дней назад +1

    गर्ब छ आफु मदेशी नेपाली भएकोमा जति सम्झौता भएको छ त्यो सबै पहाडी समुदायकाहरु गरेको हुन्

  • @biradhikari5466
    @biradhikari5466 11 месяцев назад +2

    सबैदलका नेता जिहरु तथा हामी हुनहार जुझारु कार्यकरताहरु यो सुनौ र सबै जन्तालाइ सुनउंन हजुर।

  • @gajendranepali1727
    @gajendranepali1727 Год назад +2

    धेरै खुशी लाग्यो यस्ता राष्ट्रघाती संन्धीहरुको निरन्तर आइरहोस्।

  • @sachinkhadka7847
    @sachinkhadka7847 Год назад +4

    नेताहरु ले जहिले पनि देश द्रोही काम गरेको छन , अब गणतन्त्र फालौ राजतन्त्र स्थापना गरौ

    • @premrai8299
      @premrai8299 3 месяца назад

      सोल्टी को राजा ले चै आज सम्म खै के खुल्काएको छ र

  • @BirendraManShrestha
    @BirendraManShrestha 14 дней назад +2

    Intresting

  • @user-tu7jq5mq2s
    @user-tu7jq5mq2s 11 месяцев назад +2

    राम्रो लाग्यो

  • @prakashgurung7214
    @prakashgurung7214 Месяц назад +1

    नेपालकाे त देश बाहिर मात्र हाेईन देश भित्र नै सत्रुहरु रहेको अवस्था

  • @user-bl3jf5em2r
    @user-bl3jf5em2r Год назад +1

    धेरै धेरै रााम्रो लाग्यो ।

  • @prakashshrestha304
    @prakashshrestha304 Год назад +5

    हिजो त नेताहरूले गलती गरे तर आजको दिनमा पनि गलती गरि रहेकाछ्न गलती भएकाछ्न ।

  • @chakrachakra7509
    @chakrachakra7509 Год назад +3

    नेपाली काङ्ग्रे नै रहेछ देश घाती मात्रीका प्रसाद कोइरला

  • @manojkumarbhagat9
    @manojkumarbhagat9 День назад

    Dherai ramro

  • @prakashshrestha304
    @prakashshrestha304 Год назад +2

    गुलजारीलाल नन्दा , जवाहरलाल नेहरु र अन्य भारतीय विशेषज्ञहरु तथा नेपाली नेताहरूले गरेको नेपाल देश प्रति गद्दारीको परिणाम हो कोशी सम्झौता ।

  • @sitagurung3518
    @sitagurung3518 11 дней назад +2

    Ramro hjr

  • @rajkumardotel132
    @rajkumardotel132 Год назад +4

    😡 नेपाली ईतिहासमा लेखिएका सबै राष्ट्रघाती भूपू प्रधामन्त्रीहरूका नाम थर छानी छानी मेटाउनै पर्छ र छानी छानी मेटाउनु पर्छ !!

  • @padmashrestha4639
    @padmashrestha4639 4 дня назад

    इन्डिया ले प्रजातन्त्र को सुरुदेखिनै नेपाल लाई असमान दृष्टिल्रे हेर्दै आएको छ

  • @buddhidahal2468
    @buddhidahal2468 Год назад

    धेरैठुल्ठुलादेशहरूमा खाद्य संकटहुँदापनी नेपालमा भएकोथिएन ।भारतिय मित्र हरूले र साधुशंतहरूको समेत पर्तेकशब्दमा हाम्रोरोटीकोटुक्डापनि भारतबाटआँछ भनिहाल्छ मुखैमा झुण्डिएकोछ यो शब्द तत्कालीन भारतीय प्रधानमंत्री लालबहादुर शास्त्री ले जयजवान जयकिसान को नाराले एकछाक भोकैबसेर कृषि मा जोडदिएर नेपालको कोशीनदीको पानीबाट अहिले भारतले खाद्य अथवा फुडमा आत्मनिर्भर भएरपनी धेरैदेशहरूको पेटभर्ने भएकोछ नेपालको पानीको कारण ।

  • @u.b.gurung-travelvideo4469
    @u.b.gurung-travelvideo4469 Год назад

    Thank you so much sir for the great information about the Koshi river and the agreement between Nepal and India 😱😱

  • @suraj1238
    @suraj1238 Год назад +2

    Yo sabai Nepal ko party ka neta haru lay gareko ho. Aba ta des ma Raja launu parcha. Jai Desh Jay Naresh

  • @shreemanaryal9696
    @shreemanaryal9696 Год назад +2

    ब्रत मान लाजनीति कालखंड भन्दा इतिहास सहि लेखन खै के थियो

  • @ramakhadka668
    @ramakhadka668 Год назад +1

    Nice

  • @baburamdawadi6456
    @baburamdawadi6456 Год назад

    नेपालको जलश्रोत दुई देशको हितमा प्रयोग गर्न खोजेको योजना र पछी गएर नेपाल बिस्तारै ठगिको बारे यथार्थ जानकारी गराउदै गर्नु होला कृपया ।

  • @USAjaynepal
    @USAjaynepal Год назад +2

    अब प्रचण्ड को क्यान्टोनमेन्ट र जनार्दन को र अरू ठूला नेताहरूको फाईल पनि खोल्नुस।

  • @arunpokharel7414
    @arunpokharel7414 Год назад

    Hat's Off Sir. Incredible Presentation.

  • @tutusama77
    @tutusama77 11 месяцев назад

    All good.
    Thank you.

  • @Achham4k
    @Achham4k Год назад +1

    के यो देशमा देवरुपि मन भयका शेर किन जन्मेन💘🇳🇵 जय गरु देव

  • @sanamthapa60
    @sanamthapa60 Год назад

    Good thking good news

  • @ashokacharya4760
    @ashokacharya4760 11 месяцев назад +3

    सबै ईतिहास को गर्भ चिर फार गर्नुहोलस

  • @mrcgfriend4859
    @mrcgfriend4859 Год назад

    Sir, hamro greatest dusman dusta chhimeki India le Nepal hadapna gareka sadyantrako sabai bisaya sametera euta xuttai video banaunu na plz...

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Год назад +3

    एस्ता राष्ट्र घाति सन्दि सम्झौता गरेको धेरै कुरा छन् कलकारखाना नदिनाला अन्य हामि नागरिकले नसुनेको र नबुझेको सबै कुरा को जानकारी दिदै गर्नु भए देश बर्बाद गर्ने को को हुन् थाहा हुनेथियो।

  • @anamak2000
    @anamak2000 Год назад

    बारम्बार हेरेर सेर गरेर भईरल गरम ।

  • @sanamthapa60
    @sanamthapa60 Год назад

    Good. News

  • @buddhidahal2468
    @buddhidahal2468 Год назад

    जहाँ नेपालको पानी मेहनती भारतिय किसानी भएको ठाऊँमा अब कहिलेपनी फुडसंकट हुदैन ।

  • @bibekpokharel6395
    @bibekpokharel6395 4 месяца назад

    ❤❤❤❤❤

  • @BirendraManShrestha
    @BirendraManShrestha 14 дней назад

    Iintresting

  • @santoshchaudhary4149
    @santoshchaudhary4149 Год назад +1

    Country and history will never forgive this kind of people

  • @NishaNisha-nm6me
    @NishaNisha-nm6me Год назад +1

    Nepal ko number 1 vrastachari rw rastraghati parti vane ko kangres ho number 2 ma emale raprapa number 3 ma maobadi ho Nepal ka sabai neta rw parti vrastachari rw rastraghati hun

  • @AlvinGorkha-ob9lp
    @AlvinGorkha-ob9lp Год назад

    Abo ta tio khoshi ko badha fodum back of India Jai gorkha Jai Nepal Ama 🇳🇵✊✊

  • @jaymoktan538
    @jaymoktan538 Год назад +2

    😢

  • @gokulprasai2002
    @gokulprasai2002 Год назад +2

    काेइराला परिवारले देश डुबाएको प्रष्ट छ

  • @olidilbahadur3661
    @olidilbahadur3661 10 месяцев назад +3

    Koirala khalak nastab ma Indian ho.sikki
    National Congress ..Nam gerer Nepali Congress n diyer Nepal Nepali sidddauna pathakp Bharat le. No ratrika. .Hun duijana le dal nagalesi. ..pusplal lai sereko Bharat le. .. siddaue pani nadinala Bharat lai Udyog Bharat lai me..nagrikta nharatia lai tjekkabatta Bharat lai bhubhag Bharat lai raw ka agent lai Nepalamteu sabhsad banainchh raja Mahendra mare birdndraare dedh lakh bhamda😅badhi jamt marer 17 hjr dekhque

  • @laxminakarmi2892
    @laxminakarmi2892 7 часов назад

    Vastabikta he vaye ni Udeshya Nepal Dubaune thiyo.

  • @kamalnyaupane1597
    @kamalnyaupane1597 11 месяцев назад

    Please write about the histry of tibetan refugee in nepal

  • @MRNEPOLEANHACKER
    @MRNEPOLEANHACKER 4 месяца назад +1

    Main kurai aayena

  • @premrai8299
    @premrai8299 3 месяца назад +3

    छेत्री बाहुन बाद मुर्दाबाद । जत्ति पनि रास्ट्रघाती सम्झौता हरु सबै छेत्री बाहुन ले नै गरेको छ

  • @choklimbu9709
    @choklimbu9709 Год назад

    Good information but nonsense leaders

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 15 дней назад +1

    सवभन्दा पहिला प्रचण्ड र रविकाे फाइल खाेलाै ।१) प्रचण्डकाे ५ हजार माआेवादि जन सेना भएकाेमा हाेटेल,पसल,वस कन्डक्डर लगायत वेराेजगार युवालाई २० हजार तलव पाइने प्रलाभन देखाई राज्य लाई ढाटेकाेमा सख्त कार्वाहि गर्नु पर्छ ।२)खलासि,कन्डक्टर,हाेटेलका कामदार जम्मा गरेकालाई समेत क्यान्टाेन्मेन्टमा पाटिलाई चन्दा भनी राज्य काेष दुरुपयाेग र ढाट छल कार्य गरेकाे ३) वाई सि एल भन्नेगुण्डा दस्ता वनाउदै सुरुमा समाज सुधार कार्य गरे पनि पछि गुण्डा दस्ता वनाई ढेक्का पट्टा ,कमिसन,धम्कि,फिराैति लिन थाल्याे । यसैले प्रचण्ड छलकपटमा माहिर छन रविकाे कुरा - १) रवि वैध रुपमा नेपालमा पत्रकारिता गरे यसैलाई आधार मानि कमाउ धन्दा ,वागेनिङ्ग,तस्कर ,अवैध धन्दा वालसंग असुली गर्न थाले २) कमाउ धन्दापछि उनलाई अमेरिका जाने धुन चढे पछि अवैध रुपमा अमेरिका पुगे ३) अमेरिका पुगे पछि धेरै जना स्वदेस तथा विदेसि युवतिसंग लिभिङ्ग टुगेदर लगायत गलत कार्य चरम रुपमा वढ्याे ।४) नेपाल फर्के पछि एक पछि अर्काे विवादास्पद कार्य देखियाे पासपाेर्ट,दाेहाेराे नागरिकता लगायत ।५) हाल पनि प्रचण्डसंग मितेरी लगाउदै हावादारि गफ,कार्य गरि रहेका छन । नाचक,चटक देखाई रहेका छन ।

    • @pravinghimireghimire441
      @pravinghimireghimire441 4 дня назад

      तिम्रा दाई भाउजुको फाईल चै नखोल्नी मुला झोले ।एनसेल काण्ड -देउवा र दहाल
      ओम्नि काण्ड -देउवा र ओली
      लडाकु शिविर काण्ड-दाहाल
      टिकापुर काण्ड देउवा र ओलि
      सुन काण्ड -दाहाल ओलि देउवा
      गिरीबन्धु काण्ड -ओलि दाहाल
      यस्ता कैयौँ काण्ड हरु त गुपचुपमै छन यिनै ४-५ जना टाउके हरुकै नाममा ...
      मुजि रबी रवि भनेर उफ्रिनी अनि

    • @pravinghimireghimire441
      @pravinghimireghimire441 4 дня назад

      २०४६ साल पछि भएका नेपालको प्रमुख उपलब्धि ।
      १ महाकाली काण्ड
      २.धमिजा काण्ड
      ३.चेज एर काण्ड
      ४.साउथ्रन ऐर काण्ड
      ५.४६ वटा उद्योग काण्ड
      ६.ललिता निवास काण्ड
      ७.मातातिर्थ कान्ड
      ८.बासबारी जग्गा काण्ड
      ९.स्काउट काण्ड
      १०.बालमन्दिर काण्ड
      ११.यति काण्ड
      ११.ओम्नि काण्ड
      १२.जलविद्युत काण्ड हरु (अरुण सेती कर्णाली एव महसुल )
      १३.भुटानि काण्ड (३० बर्ष देखि लगातार।।।।)
      १४.पतन्ज्ली काण्ड
      १५.विभिन्न नामका अपराधिक काण्ड।।।।
      १६.क्यान्टोन्मेन्ट काण्ड
      १७.गिरिबनधु एवं अन्य चिया काण्ड ।।।
      १८.वाइड बडि जाहाज काण्ड तिमि मुला झोले हरुको काण्ड

  • @SovaRaya
    @SovaRaya 11 месяцев назад

    😢😢

  • @bimalmagar136
    @bimalmagar136 14 часов назад

    यो कोईरालाहरूलाई नेपााबाटै सखाप गर्नुपर्छ।

  • @ptphostel2696
    @ptphostel2696 Год назад

    Desh ra jantalae ghat garne kam pahila dekhi hudae aako rahexa

  • @skdk419
    @skdk419 Год назад

    Koshi wari nepal koshi pari india vayo ahile ko mukhya mantri le mechi becher khayo pahile ko simana tistta thiyo tes paxi mechi thiyo ahile ko simana koshi samma vayo kura bujum

  • @nirvana9427
    @nirvana9427 Год назад

    Headline sanga milena dherai kura haru

  • @harikumarchhetri6079
    @harikumarchhetri6079 Год назад

    Uu

  • @saroozlimbu8221
    @saroozlimbu8221 Год назад +1

    Euta topic lekhera arko kura gari basne 🤔 time wast gardine aaru ko

  • @gopalprnepal
    @gopalprnepal Год назад

    Dukha lagyo

  • @baburamdawadi6456
    @baburamdawadi6456 Год назад

    पैले राजाहरूद्वारा लागिको शासनबाट वाक्क भएर नेपालले भारतीय सहयोगप्रति आफू चेपेर भएपनि कोशी सम्झौता गरेछ लौ ,पछिपछि गण्डकी , महाकाली योजनाहरूबाट समेत नेपाल नोक्सानीमा परेको थाह पाउँदा पाउँदै पनि ऐले पनि कर्णाली र अरू सम्म पनि लामो हात गर्न भारत कसरी उत्साहित बन्नपुग्यो त ? यसबाट यो थाह हुन्छ कि जुनसुकै भेषधारी नेता आजपनि देश नङ्ग्याएर पनि ऑफू र आफ्नाहरू पोस्ने नियत ज्यूँ का त्यूॅ यथावतै रै'छ भनेर बुझ्नुभएछ परेन त जनताले ?

  • @TankaprasadBhattarai-zt2ot
    @TankaprasadBhattarai-zt2ot 3 месяца назад +2

    नेपालका मात्रिका काेईराला देखि अाज०८०/१/५ का प्र.म.सवै राष्ट्रघाति भारतिय दलाल शिवाय केही रैनछन अनि नेपाली जनतापनि पटमुर्ख राजनितिक चेतनामा-९० डिग्रि पट मूर्ख रहेछौँ अझै बिदेशी दलाललाईनै मासुभातमा भाेट बेच्छौँ ।

  • @user-zw4kg4pq6h
    @user-zw4kg4pq6h 11 месяцев назад

    B

  • @skdk419
    @skdk419 Год назад +2

    Raja haru le 1962 ma kalapani limpiyadhura lipulekh susta tankpur mahakali becher khakko thiyo ahile pani testai vayo

    • @juniorthapa2613
      @juniorthapa2613 Год назад +1

      kalapani pani yehi matrika le sena rakhna dekhko ho 2009 saal mai pachi mahakali sandhi garera bahu dal le nepal ko naksa batai gayab pare

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Год назад

    ✌️✌️✌️✌️✌️✌️

  • @goshansapkota4424
    @goshansapkota4424 Год назад

    पहिलो र दोस्रो विशवयुद्धताका का कारण

  • @bahatamgopalshrestha8799
    @bahatamgopalshrestha8799 Год назад +1

    Deshma rastraghati sandhee samjhautaharu ko subharambha garne pahilo no ko party Congress party naie ho.Yohiko dekha seeki garera artho parjan ra desh paradheen banauna Amale ,mawobadi haru bideshiko isharama sanchaleet bhayera desh barbad garna taxad maxad garera anekau rastraghati, deshdrohi, sandhee samjhauta garera sattama sattaseen hune hatiyarko roopma lageka xan.Jaba samma deshma yasta rastrghati, deshdrohi, vrastachari, jyanmara, lootera ra bideshi pyada netaharu haru shashan sattama raganxa desh sikkimikaran wa FIJI karan hune sambhabana rahanexa.

    • @sumanlimbu4457
      @sumanlimbu4457 Год назад

      Napiss jatha tero raja chai teti khera mareko thiyo mug

  • @radhajoshi293
    @radhajoshi293 Год назад

    Satta KO lagi nepali neta haru parapurwa kaldekhi nai deshdrohi..... Kam

  • @netragurung9965
    @netragurung9965 Год назад +2

    मात्रीकाप्रसाद कोइराला मुर्दाबाद। नपालका अहितमा निर्णयगर्ने कामकुरो कोइराला परिवारमात्र देखिन्छ केहोयो?बिपि,जिपि!नेपाली जनताको सैतानहुँन तिनिसबै?राष्ट्रघातिहरु मुर्दाबाद।

  • @tulsikhadkatulsibahadurkha1692

    हेरौ ना

  • @Limbu-em4jw
    @Limbu-em4jw Год назад +1

    कोशी प्रदेश त विहारमा पर्ने भो नाम ठिक छैन😂😂😂

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d 6 месяцев назад

    Kosi becheko ho .

  • @warlord5952
    @warlord5952 11 месяцев назад +2

    Muji yo khate Koirala haru desh bechuwa Lai kina namareko hola

  • @arjunmagar432
    @arjunmagar432 Год назад

    Kosi samjhauta
    Athabha nepalkai samjhauta
    Sab rajako palama bhakoho tesaile rajalai sodhu
    Ki raja haru indiyako kathputli bhayra matra nepalma rajtantrako dhak dekhauchha nepali jantalai sahi senako aarma Santi ko dhong dekhauchha rajaharu .
    Bastabi raja haru indiyako kathputliho ..
    Jon gantantrale antarastiy Ra sansarlai diyko gntantrako bhumika rajtantrale itihasma nata kahile diyo tata dinusakchha
    Kin ki rajtantra bhane ko yktantra sashnaho matra desko jantalai fabayra chalaune sashnaho
    Tar gantantra bhane ko biso Ra antarastiy samhan bolnusakne gantantra ho
    Tesaile nepalko bhabise nikass raj tantrama chhain ju lok tantra Ra gantantramachha ..
    Raja tantra bhane ko nepalma indiyale chaahekoho matra hidu rajeko lagiho
    Ra indiyale nat nepalko Janta sukhi chahanchha nata nepalko bikas
    Matra nrpalbhumi ma aakhahgarekoho
    Tesaile nepalko jantale bujhnu parchha
    Ki hamro dharma Hami sangachha
    Tar nepalko bhabise nikas kasari hunchha Ra kasari hamro aaune bhani sosantra hunchha
    Indiya Bata Saman achha bhandaima hani nepali khane Ra hagne kura matra nasochhi

  • @mukkumlungtv
    @mukkumlungtv Год назад

    महेन्द्र साह र तत्कालिन प्रधान मन्त्री र त्यसका प्रतिपक्षी दल हरु नै रास्ट्रघाती हुन

    • @sachinkhadka7847
      @sachinkhadka7847 Год назад +1

      महेन्द्र राजाले सम्जौता गरेका हुन र?? तेति बेला प्रजातान्त्र थिएयो, नेता हरु सत्ता मा हुन्थे । नेता हरुले सम्जौता गरेका हुन

  • @yamgurung4800
    @yamgurung4800 Год назад

    Durbhagya ko kura ke,bhai, diyo, bhaney, hamro, jasto, sunder, santa, "BUDHHA", janmeko, desh Nepal ko bhawishya.
    Kahiley,pani, Nepal, ka, na-pusang, kathputalli, nikamma, nakamharam, bharasta, hatyara, kooput 👹, atankari, dalal, ra khate."Make in India"na gaas na baas, bhayeka, banarasi, panda 🐼, Lendup Dorje, sosak-haru, ko, upniwesh/colonised, gareko, gobare 💩, dimag, bata, chalena.
    "JAI DESH JAI BHAGYA"👹👹👹👎👎👎???...

  • @surendrarana5928
    @surendrarana5928 Год назад +1

    nepal bechera veune vaya kagreshle

  • @amarbudha4973
    @amarbudha4973 Год назад +1

    Yo sala matrika bhanne chor le nepal ra nepali lai bharat ko dasi banayo asaman samjhauta garera

  • @GopalSingh-xd8mb
    @GopalSingh-xd8mb Месяц назад

    Ka.kiaisako.pialak.ka.natale.pisakhayar

  • @BirendraManShrestha
    @BirendraManShrestha 14 дней назад

    Iintresting