अनागरिक नेपाली जसको बिहेको शर्त- नेपाल जान दिन्छौ? | Himalaya TV

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 126

  • @rajgiri7533
    @rajgiri7533 6 месяцев назад +24

    एउटा विदेसीले नेपाली मा यति राम्रो संवाद गर्नु निकै राम्रो हो। जय जय होस्।।।

    • @Himalayanhunk88
      @Himalayanhunk88 6 месяцев назад +1

      missionaries haru vaasa ta Jani halxaan ni

  • @mr.ekaratnaacharya
    @mr.ekaratnaacharya 6 месяцев назад +7

    साह्रै मन छुने निकै उत्प्रेरक सम्बाद अनि प्रस्तुति हार्दिक आभार राजेन्द्र बानियाज्यू र डा. हेलेनज्यू ।

  • @Iatube.
    @Iatube. 6 месяцев назад +3

    राम्रो धेरै राम्रो लाग्यो हजुर नेपाली मन मुटु को समीप मा बसि रहनु होला हजुर!

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 6 месяцев назад +10

    हेलेनको विचार सत्यता अनि नेपाल प्रतिको माया आघात लाग्यो धन्य छ हेलेन दिज्जु

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 6 месяцев назад +9

    नमन गर्दछु,संम्वाद सारै राम्रो हजुर!
    नेपाल राष्ट्रको जय जय होस्।

  • @sisnudhedo75
    @sisnudhedo75 6 месяцев назад +12

    I have nothing but a huge admiration for Helen. She is a true descendant of Nepal in every respect, by birth, her love and her upbringing. She is more Nepali than a Nepali 🙏

  • @ramaroshanprintingpress2503
    @ramaroshanprintingpress2503 6 месяцев назад +7

    उच्च सम्मान छ दिदी हजुरप्रति

  • @pramodtamang8931
    @pramodtamang8931 6 месяцев назад +7

    बाबाले सन्सार त्याग्नु अघि नर्बे भाषामा असजिलो भएर नेपाली मा बाबा छोरी ले सम्वाद गरेको भन्दा खेरि हेलेनको नेपाल प्रति कति धेरै माया रहेछ भन्ने प्रस्टै बुझिन्छ ।

  • @chetrajjoshi5756
    @chetrajjoshi5756 5 месяцев назад +2

    कस्तो मिठो अनुभूति, आफ्नै दिदीबहिनी सम्झाउने सम्बाद धेरै धेरै सम्मान ड़ा हेलेन

  • @bhaktasusling1524
    @bhaktasusling1524 6 месяцев назад +4

    धेरै खुशि लाग्यो नेपालीले भन्दा सुद्व बोल्नु हुने रैछ 🎉🎉🎉🎉🎉❤❤❤

  • @ramsharanpudasaini1659
    @ramsharanpudasaini1659 5 месяцев назад +1

    सलाम छ हेलेनलाई🙏नेपाल र नेपाली भाषाप्रति अगाध स्नेह प्रकट गरेकामा।

  • @ramgharti345
    @ramgharti345 6 месяцев назад +2

    निकै राम्रो लाग्यो जे भय पनि नेपाली सस्कार छाप बसेको रहेछ।

  • @bharatghimire7031
    @bharatghimire7031 6 месяцев назад +3

    सारै खुसि लाग्यो गाउँ को हस्पिटल को अनि पुरानो कुरा जान्न अनि बुझ्न पाउदा

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari8025 5 месяцев назад +1

    ठुलाे सम्मान हेलेन। कति मिठाे नेपाली। बाल्यकालकाे हुर्काइले नेपालप्रति कत्राे माया ।

  • @Er.LalitChand
    @Er.LalitChand 6 месяцев назад +8

    यथार्थपरक अन्तवार्ता नमन हजुरहरूलाई 🙏

  • @philharmonic15
    @philharmonic15 6 месяцев назад +7

    एकदमै खुशी लाग्यो

  • @aslami1st246
    @aslami1st246 6 месяцев назад +1

    अन्तरवार्ता मार्फत राम्रो पात्रलाई चिनाउनु भएकोमा खुशी लाग्यो । राम्रो कुराकानी भएको छ ।
    तर डा.हेलेनलाई कतिपय अवस्थामा बग्न दिनु भएन जसले गर्दा अझै केही भन्नु हुन्थ्यो कि भन्ने जिज्ञासा बाँकी रह्यो । धेरै प्रश्नको जवाफ सीमित समयमा लिने उद्देश्यले यस्तो भयो कि?
    तर पनि कालान्तरमा अन्तरवार्ताले सकारात्मक शिक्षा दिने नै छ भन्ने अपेक्षा लिएको छु ।
    #जनताजागौं ✊

    • @ranjeetrana601
      @ranjeetrana601 6 месяцев назад

      Missionary bhanin kura uthena 60s ma hippi haru thyo aako. Tara baniyako usa tour nepalka patrakar yatri, jibram, baniya tesai gaka Hainan iniharu bolna Pani sakdainan ani aafno dunno sojyauna pani😊

  • @harishaidi9619
    @harishaidi9619 5 месяцев назад +1

    राम्रो खुसि लाग्यो

  • @lamarajkumar143
    @lamarajkumar143 5 месяцев назад +1

    huge respect mam

  • @ajjoshi9232
    @ajjoshi9232 6 месяцев назад +3

    Beautiful program. I enjoyed every minute. A breath of fresh air. Good job.

  • @dalthapa2618
    @dalthapa2618 2 месяца назад

    नमन दिदी 🙏

  • @surajrana5636
    @surajrana5636 6 месяцев назад +12

    बिदेशी देख्ने बित्तिकै धर्म प्रचार गर्न आएका दलाल भनेर बिल्ला भिडाउने सोच फेरिनु पर्छ, रंग र छाला ले, बाबुआमाको हिसाबले नर्बेजियन नागरिक भएपनि जन्म र मनमुटु यहांका हावापानीले उनी नेपाली नै हुन त्यसमा दुईमत नै छैन। सलाम यि नारीलाई🥰🥰🥰🇳🇵🥰

    • @LoyalNepali
      @LoyalNepali 6 месяцев назад +3

      11:18 ma hernus 😂 Helen ko ko parents as a missionaries nai aaunu vaye raixa

    • @sameerdbhandary8035
      @sameerdbhandary8035 6 месяцев назад +2

      धेरै जस्तो बिदेशी , घुम्न मात्रै आउने बाहेक यहि लामो समय बस्नेले क्रीस्चियनको प्रचार गर्छन् !

    • @ranjeetrana601
      @ranjeetrana601 6 месяцев назад

      ​@@LoyalNepalimission Mai aako re ta uni Pani kasto devlomatic answer Deko xa sabai thauma. Baniya le axya prasna garenan.usa tour EU tour hudaina ni feri. Nepalka patrakar inai Hun jibram yatri baniya.

  • @baldevbhattrai9530
    @baldevbhattrai9530 6 месяцев назад +29

    पत्रकारहरूले पनि विदेशसँग कुरा गर्दा नेपालीलाई तल देखाउने रोगको निदान गर्नुपर्यो !
    Helen is Nepali by heart and has a very well-balanced study and understanding of Nepal.
    Keep up the good work!

    • @Deardevghartimagar
      @Deardevghartimagar 6 месяцев назад +4

      तलको चीज लाई त तल नै देखाउनु पर्यो

    • @rajkumarchapagain8166
      @rajkumarchapagain8166 6 месяцев назад +1

      भएको कुरा गर्दा के भयो र अनि इ नारीलाई थाहा छैन र ढाटेर कुरा गर्नु?

    • @haribhattarai8063
      @haribhattarai8063 6 месяцев назад

      बानियॅाज्यू , हेलेनज्यूको
      मेल लिनु न , पुस्तक पठाइ
      दिनुपर्छ !

    • @YonjanRaja
      @YonjanRaja 6 месяцев назад

      सहि कुरा ब्रो

    • @krishnakumarpaudel9659
      @krishnakumarpaudel9659 5 месяцев назад

      कौनसाको ठूलो छर नेपाल को हैसियत उसैको देश ले दियर खाने उसैको देश ले बनाइदेको स्कुल मा पढने अनि उसै सङ हामिले ठुला कुरा गर्ने सुहाउछ त्यो।

  • @premrainachhiring9413
    @premrainachhiring9413 6 месяцев назад

    Wow! Wonderful interview.🙏🙏🙏🙏

  • @janeshgurung3558
    @janeshgurung3558 6 месяцев назад +3

    Wow!! Love this interview, god blessed you Helen you are great.

  • @Nikesh977
    @Nikesh977 6 месяцев назад +1

    हेलेन दिदिलाई मनै देखि सम्मान /

  • @बिप्लवप्रतीक
    @बिप्लवप्रतीक 6 месяцев назад +9

    हेलेन लाई धेरै नमन❤स्याबास 🙏आज कफि पिउदै हसाउने छु😂

  • @tankarajdulal5199
    @tankarajdulal5199 6 месяцев назад +2

    नेपालीमन र पन भएका बिदेशी ❤❤❤

  • @sisnudhedo75
    @sisnudhedo75 6 месяцев назад +3

    Helen is such a lovely person, bless her !

  • @rajendraadhikari5530
    @rajendraadhikari5530 5 месяцев назад

    Great

  • @nilimashrestha6228
    @nilimashrestha6228 6 месяцев назад +2

    Well done Helen, keep it up . Thanks 🙏🏼

  • @SanupunIdo
    @SanupunIdo 6 месяцев назад +1

    Kasto ramro lageyo ❤❤❤❤❤❤

  • @ravilalbazgain8577
    @ravilalbazgain8577 6 месяцев назад +1

    Nice conversation with Rajendra & Helen

  • @yo-nep5594
    @yo-nep5594 6 месяцев назад +12

    मातृ भाषा,संस्कृतिको सम्मान गरौं । बेदेशिले हामिलाई खराव मात्र होइन असल भन्न पनि प्ररित गर्छ। स्कुलमा अङ्ग्रेजी बोल्ने कला होइन सर्बप्रथम आफ्नो मात्रृभाषा बोल्न बानि बसाल्औं । भाषा माद्यम हो उत्कृष्टता को मापन होइन । देशको हित हुने काम गरौं , बुर्जुवा शिक्षाको पछी नलागौं 🙏

  • @aronchhetri3477
    @aronchhetri3477 6 месяцев назад +2

    Salute

  • @bhuvanpudashini
    @bhuvanpudashini 6 месяцев назад +1

    Huge respect with totally positive.no blaming other and not telling Wrong to others.

  • @bish-jyag3371
    @bish-jyag3371 6 месяцев назад +7

    हेलेनजीले नेपालका शिक्षकहरूलाई प्रशिक्षण दिने क्रममा नेपाली माटो, धरातल, हावापानी, संस्कृति र यहाँको आवश्यकताअनुसार पाठ्यक्रम बनाउन प्रेरित गर्नु भयो भने, यसले नेपाली शिक्षामा ठुलो योगदान पुर्‍याउनेछ। म तपाईँको धेरै कुरासँग सहमत छु। हालका दिनमा धेरै नेपालीहरू, विशेष गरी विदेशबाट अध्ययन गरेर आएका र शिक्षा नीति निर्माण गर्नेहरूले विदेशी प्रणालीको अन्धो नक्कल गरेर नेपाली शिक्षालाई ध्वस्त पारिसकेका छन्। यसले गर्दा नेपाली युवा युवतीहरू खोक्रो र नेपाल तथा नेपाली संस्कृतिबाट विमुख भएका छन्। न त तिनीहरूलाई नेपाली राम्रोसँग आउँछ, न त अंग्रेजी नै। केही अंग्रेजी बोल्न जान्नेहरू आफूलाई धेरै जानेको भ्रममा छन्। यस सबको कारण भनेकै विदेशी प्रणालीको अन्धो नक्कल गरिएको शिक्षा नीति हो। त्यसैले, तपाईँको सल्लाह र सुझावले धेरै नै अर्थ राख्छ।
    साथै अर्को कुरा, नेपाली स्कूल, कलेज र विश्वविद्यालयहरूले पनि कहिल्यै नेपाली समाजमा भएका विज्ञान, यहाँका प्राचीन सभ्यता र प्रविधिको प्रशंसा गरेको देखिँदैन। यो अत्यधिक नकारात्मक पक्ष हो। यसकारण, नेपाली विश्वविद्यालयहरूले आफ्नो पाठ्यक्रममा नेपाली रैथाने प्रविधिहरुको प्रवर्धन गर्ने आवश्यक छ। नेपाली समाजमा रहेको प्राचीन विज्ञान र प्रविधिलाई समावेश गर्न र यसको महत्वलाई विद्यार्थीहरू माझ पुर्याउन, पाठ्यक्रममा यी विषयहरूलाई प्राथमिकता दिइनुपर्छ। यसले न केवल नेपाली शिक्षा प्रणालीलाई समृद्ध बनाउँछ, तर विद्यार्थीहरूलाई आफ्नो संस्कृति र इतिहासप्रति गर्व गर्ने अवसर पनि प्रदान गर्दछ।
    यो सन्देशले नेपाली शिक्षा प्रणालीलाई सुधार गर्नका लागि नयाँ दृष्टिकोण ल्याउन मद्दत गर्नेछ र भविष्यका पुस्ताहरूलाई एकीकृत र ज्ञान सम्पन्न बनाउनेछ। तपाईँको सुझाब र सल्लाहले नेपालको शिक्षा क्षेत्रलाई धेरै नै लाभ पुर्याउनेछ।

  • @budobaaje6160
    @budobaaje6160 6 месяцев назад +4

    Eloquency and fluency in others' languages aren't just skills. It is an art bound by an emotion. She has mastered the Nepalese language. Many thanks for her contributions, and I wish her all the best.

  • @chatrashreta8440
    @chatrashreta8440 6 месяцев назад +3

    Well come to Nepal.thanks❤❤❤❤

  • @TheNagendrabc
    @TheNagendrabc 6 месяцев назад +3

    Great salute to her
    Such a inspiring woman

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 6 месяцев назад +2

    ❤❤❤❤❤❤❤Heartly congratulations. Welcome. ❤❤❤❤❤❤❤❤

  • @narendrapandey8055
    @narendrapandey8055 6 месяцев назад +2

    Dhannebad mam❤❤
    Gid bless you 🙏 mam❤❤

  • @khimrajsubedi1371
    @khimrajsubedi1371 6 месяцев назад +3

    अहो हेलेन लाईपहिलेनै पढेको सुन्न पनि पाइयो-गजब

  • @sanjibshrestha6220
    @sanjibshrestha6220 6 месяцев назад

    नेपाली को बाल लिला सारै रमाइलो विदेशी लाई पनि मन परो दिल दिमागमा अझै ताजा छ वाह क्या गज्जबको❤

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf 6 месяцев назад

    नमन छ ❤

  • @nepalee.podcast
    @nepalee.podcast 6 месяцев назад +11

    नर्वैको विद्यालय र विश्वविद्यालय शिक्षा पद्धति र प्रणालीको बारेमा र त्यहाँबाट नेपालले सिक्न पर्ने र सिक्न सक्ने पक्षहरुको मात्रै एउटा बहस चलाउनुस न राजेन्द्र सर 🙏

    • @tekbdrjirel7923
      @tekbdrjirel7923 5 месяцев назад +1

      डा हेलन अकल्याण्डको नेपाली सुनेर अति नै गजब लाग्यो उहाँको ईमेल ठेगाना पाउँन।

  • @shyamshrestha2733
    @shyamshrestha2733 6 месяцев назад

    What one can say after hearing this great interview
    Wow wow
    Rajendra ji should bring this kind of people and Inyeview

  • @tekmangurung
    @tekmangurung 4 месяца назад

    कस्तो राम्रो , हाम्रो कल्चर नै त्यस्तो छ कि बिर्सन सक्दैन 😊

  • @Togendra
    @Togendra 6 месяцев назад +1

    हेलेनको नेपाली भाषा शुद्धता हुनुको कारण नर्वेजीयन भाषा पनि संस्कृतमा आधारित भएको भाषा हो।

  • @krishnakhanal2222
    @krishnakhanal2222 6 месяцев назад

    Impressed..

  • @beyondbordernepal
    @beyondbordernepal 6 месяцев назад

    Great interview.

  • @rajkumardangal2622
    @rajkumardangal2622 6 месяцев назад +1

    Baniya ji . Samajik surakshya kosh ko pakshya ra bipakshya ma debate chalaunu paryo.

  • @govindarajrokaya-hz4py
    @govindarajrokaya-hz4py 6 месяцев назад

    So sweet interview !

  • @GMOnlineTVNepal
    @GMOnlineTVNepal 6 месяцев назад

    Wowow nice ❤

  • @revolutionary_Nepali
    @revolutionary_Nepali 6 месяцев назад

    Wow ❤❤

  • @birdwatcherparadise
    @birdwatcherparadise 6 месяцев назад

    wow this is most interesting and true and she is great.

  • @NandaLimbunandak.limbu22
    @NandaLimbunandak.limbu22 6 месяцев назад

    Great selute to you Mem !

  • @Saudimanepalii
    @Saudimanepalii 6 месяцев назад +1

    भात खुलाई खेल्नु भएछ 😂😂😂😂❤❤❤❤

  • @Elite-iu2fm8fm7x
    @Elite-iu2fm8fm7x 6 месяцев назад

    Nice conversation.

  • @RohanGhalan-lv8md
    @RohanGhalan-lv8md 6 месяцев назад

    ❤❤❤

  • @janeshgurung3558
    @janeshgurung3558 6 месяцев назад +1

    Wow, love this interview God

  • @narayanthapa283
    @narayanthapa283 6 месяцев назад +4

    म त आँपपीपल सेरोफेरोको मान्छे । आँपपीपल अस्पताल सँग नजिकको साईनो भएको मान्छे । केही महिना अघि प्रसिंद्ध डाक्टर हेलेन वित्नु भयो भन्ने समाचार पढेको थिएँ । अहिले आँपपीपलमै हुर्किएकी अर्की चेली हेलेनको बारेमा बुझ्ने मौका पाएँ । आँपपीपल अस्पताल भरि विदेशी डाक्टर थिए । ति थुम्काहरुमा विदेशीहरु बस्ने क्वार्टरहरु थिए । आँपपीपलमा विजुली बत्ती बलेको धेरै टाठाबाट देखिन्यो । कता हो कता हाम्रै स्मृतिमा ओझेल पर्दै गएको आँपपीपल एक जना विदेशी चेलीबाट सुन्न पाउँदा मन छोयो । धन्यवाद राजेन्द्रजी

  • @rupakpandey7884
    @rupakpandey7884 6 месяцев назад

    Lovely.

  • @KailashBudhathoki-ys6gm
    @KailashBudhathoki-ys6gm 6 месяцев назад +1

    🙏🙏💖💖💖💕💖💖💖🙏🙏

  • @somsingar1304
    @somsingar1304 6 месяцев назад

    WOW WHAT A NICE NEPALI LANGUAGE..

  • @BirkheyHang
    @BirkheyHang 6 месяцев назад

    Salute to you mam.

  • @kalikapandey9340
    @kalikapandey9340 6 месяцев назад

    🙏🙏👍️

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 6 месяцев назад

    हेलेनकाे खुलस्त विचार उचित छ ।तर प्राय मिसनवाट आएकाहरु कुनै न कुनै रुपमा धर्म प्रचार गरि रहेका छन ।

  • @tikaramnepal5999
    @tikaramnepal5999 6 месяцев назад

    राजेन्द्र जी । तपाईले आफ्नो देशमा भए का कमजोरीहरु तपाईं जस्ता पत्राकारले बिदेशीको अगाडी येस्ता प्रश्नहरु मिदिया मार्फत राख्नु तपाईको क्षमता माथी प्रश्न गर्न आवश्यक छ ।

  • @uttamadhikari5385
    @uttamadhikari5385 6 месяцев назад

    Nameste Both of you

  • @RoshaniRanjitkar
    @RoshaniRanjitkar 6 месяцев назад

    Rajendraji, tapain ali cam bolnuparyo. Please let guest speak. She is so amazing 🙏👍

  • @dipakkumarkaucha3391
    @dipakkumarkaucha3391 6 месяцев назад

    Utmost respect to this lady, shame on us that some foreigners researching about our education system and not us.

  • @thapagimgr3227
    @thapagimgr3227 6 месяцев назад

    नेपाल तेस माथी मगर समाज मा हुर्के को भने पछि अवश्य इमान्दारि सहयोगी भावना को सस्कार प्राप्त गर्ने अवसर मिल्यो होला।

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 6 месяцев назад

    Good news for civilian

  • @binodgaire4854
    @binodgaire4854 6 месяцев назад

    Oho haamro Helen didi. Khusi laagyo

  • @rajuhamal2469
    @rajuhamal2469 6 месяцев назад

    Ridaye dekhi nai Dhanyabaad hajur haru le nepal ko durgam thau maa sewa puraunu bhayeko maa

  • @tomthapa774
    @tomthapa774 6 месяцев назад

    By Birth she is a Nepali citizen and has every rights

  • @narayankaucha
    @narayankaucha 3 месяца назад

    5 hours long more interview needed with Helen baini jati sunne pani kam lagi ra cha .

  • @AshokSilwal-z6z
    @AshokSilwal-z6z 6 месяцев назад

    😂😂यस्तो बिचार योग्यता भएकालाई नेपाल सरकारले पनि न्याय दिनुपर्ने । नागरिकताको सवालमा के फरक पर्ला र नेपाली कल्चर अनि माटो को माया गर्ने हेलेन जि जस्तो नेपाली हुँ भन्नेले पनि निर्बाह गरेकाछैनन । यहाँ धर्म मान्नलाई सबैलाई स्वतन्त्र छ्दैछ । के थाहा नर्वेमा पनि यहाको कल्चर बिकसित होलात❤❤❤

  • @kazeeram
    @kazeeram 6 месяцев назад

    अलि अलि रहर, कर, बाध्यता, ले गर्दा विगत १०-१२ वर्ष देखि प्रवास मा छ, आजको अन्तरवार्ता अरु भन्दा विशेष लाग्यो, नेपालको कुरा आउँदा जसरी हेलेनले हाम्रो भन्दै कुरा गर्नु भयो, आफ्ना बिदेसिएका छोरी ज्वाइँ को सम्झना सँग जोड्दै विदेशिएका लाखौं आमा बुबा को मन को प्रश्न राजेन्द्र सर ले सोध्नु भयो, अलि अलि भावुक बनायो।

  • @sujanpoudel2
    @sujanpoudel2 6 месяцев назад

    It would be great if you could let your guests finish speaking after you ask them a question. It makes us wonder what their complete answer would have been if they weren't interrupted. It's a bit frustrating.

  • @LoyalNepali
    @LoyalNepali 6 месяцев назад +1

    11:18 Nepal ma missionaries Jamana dekhi aaye raixan Sunna chai PrithiNarayan Shah ko Pala tira batai ho bhanne suneko thiye

    • @LoyalNepali
      @LoyalNepali 6 месяцев назад +1

      26:40 another mission

  • @NilLama-lb1ln
    @NilLama-lb1ln 6 месяцев назад

    यो राजेन्द्र बनियाँको कामै विदेशी एजेन्ड हरू लाई प्रमोट गर्ने र बरिस्ट पत्रकार पल्टिने दुर्भाग्य

  • @kishorpradhan8557
    @kishorpradhan8557 6 месяцев назад

    Helen I like to say you come to Bandipur to exchange our experience .

  • @radhaparajuli4055
    @radhaparajuli4055 5 месяцев назад

    हरेक मानिसभित्र विलक्षण प्रतिभा हुन्छ त्यो प्रतीभालाई प्रस्फुरन गर्न प्रयास हुने अवस्थाको सृजना उसको परिवार ,विद्यालय र समाजले दिनुपर्छ र शिक्षा भुगोल अनुसारको मौलिक र विशिष्ट हुनु पर्छ भन्ने लाग्यो।
    नेपालमा शिक्षक हरुमा आत्मविश्वासको कमी छ त्यसलाई बढाउनु जरुरी छ भन्ने बुझियो।
    के मैले ठीक भुझे कमेन्ट पाउँ !

  • @om35559
    @om35559 6 месяцев назад +1

    नेपाल मा स्वागत छ तर। Norway देश आफै चाही नेपालको सांस्कृतिक अतिक्रमण मा अग्र स्थानमा छ ।तपाई बाट यस्तो नहोस

  • @chakrabhatta2270
    @chakrabhatta2270 5 месяцев назад

    नेताहरुलाई प्रश्न सोदेको जस्तो भयो ।

  • @RanaD.B
    @RanaD.B 6 месяцев назад

    अाँपपिपलमा मिसनमा अाएका विदेशीले गरिब,दलित लाई विभिन्न प्रलोभनमा पारि पश्चिमा धर्म लादेका थिए। मेरो घर पनि अाँपपिपल हाे।

  • @dilipadhikari4071
    @dilipadhikari4071 6 месяцев назад

    कोही गोरा मान्छे देख्यो कि हिनताबोध गर्ने नेपालीको बानी चाँहि हटाउनु पर्यो।

  • @attivo8910
    @attivo8910 6 месяцев назад +1

    कस्तो पुरै त बोल्न दिनु। भनिरहेको छ बीचमा प्याच्च प्रश्न सोधिहाल्नुपर्ने।

  • @BinodSingh-e3z
    @BinodSingh-e3z 6 месяцев назад

    दिदी सकरात्क

  • @pratibhapradhan9036
    @pratibhapradhan9036 6 месяцев назад +1

    बिच बिच मा कति बोलेको पत्रकार महोदय

  • @dreamleader9265
    @dreamleader9265 6 месяцев назад +1

    अापपिपल तिर कतिकाे बिकास र ज्ञान माैलाएका छन त?

  • @lavaprasadadhikary3967
    @lavaprasadadhikary3967 6 месяцев назад +2

    Sanskriti paribartan garaune hun

  • @kishworbudhathoki6325
    @kishworbudhathoki6325 5 месяцев назад

    ❤❤❤🫡🫡🫡

  • @kailashthapa-qh9nv
    @kailashthapa-qh9nv 6 месяцев назад

    Nepali le chhode bideshi le apanay..kati ramro fashion ❤

  • @SulavBogati
    @SulavBogati 6 месяцев назад

    राजनितिक बहस बाट हात धुनु भएको हो र? सर

  • @BishnuYogi-mr3ho
    @BishnuYogi-mr3ho 6 месяцев назад

    य गोर्खाली हुनुहुँदो रहेछ।

  • @somanathadhikari9839
    @somanathadhikari9839 6 месяцев назад

    आफ्नै देशलाई डाेमिनेट गर्दै कुरा गर्ने ।बरु विदेशी चेलि सालिन, बाैध्दिक हुनुहुदाे रहेछ।

  • @10sonlimbu65
    @10sonlimbu65 6 месяцев назад

    Crestin haru ma vadvab xaina ghora haru ma bangalie pakistni india arbc haru poisha ma nagreta kinera bachera aile nepal ma pachim bata purbha sama sop muslim bandai banydai xa chor neta haru lie poisha ma nagreta bachera muslim haru hindi urdhu arbc boldai henxa aile arbc ko poisha layra mazit banydai xa pakistni bangali lie roknu parxa nepali muslim haru lje nagreta banydainaxa aba jeel lagynu paxa usko jamen sarkari banu parxa