ठग 'महाराज 'को PARDAFAS Wife of Vijay bhandari revealed new facts about Vijay krishnamurtiji Maharaj

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • 'ठग महाराज 'को PARDAFAS Wife of Vijay bhandari revealed new facts about Vijay krishnamurtiji Maharaj
    #Vijaybhandari #VijaykrishnamurtijiMaharaj
    ©Diyo Media Pvt. Ltd.
    यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री Copy वा Download गरेर अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.
    -------------------------------------------------------
    Official website: diyopost.com/
    FOLLOWS US ON :
    Facebok page : / diyopost
    Facebok page : / diyomedianetwork
    Twitter : Di...
    Instagram : / diyopost

Комментарии • 421

  • @diyopost
    @diyopost  17 дней назад +46

    हामी कुनै पनि समाचार प्रमाणका आधारमा निष्पक्ष भई संप्रेषण गर्ने गर्दछौ। हाम्रो उद्देश्य तथ्यमा आधारित समाचारका माध्यमले समाजलाई सुसुचित गराउनु हो। हाम्रो यस प्रयासमा तपाईं पनि जोडिन चाहनुहुन्छ भने अवश्य पनि दियो पोष्टको च्यानललाई SUBSCRIBE गर्नु होला । साथै हामीेले प्रकाशन तथा प्रसारण गर्ने विषयवस्तुमा निर्धक्क आफ्ना प्रतिक्रिया पनि राख्न सक्नु हुनेछ । धन्यवाद !!
    Facebook page : facebook.com/diyopost/
    facebook.com/diyopost/
    facebook.com/diyomedianetwork/
    बिजय भण्डारी बारे www.diyopost.com मा लेखिएका ति १० रिपोर्ट पढ्नुहोस्:
    1. ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ !
    www.diyopost.com/07/139458/
    2. प्रशासनकै नाकमुनी धर्मगुरु भण्डारीको ताण्डव !
    www.diyopost.com/07/139583/
    3. ठगी अभियुक्त धर्मगुरुको समाचार रोक्न दियोपोस्टलाई दबाव, कार्यालयमा शंकाष्पद व्यक्ति
    www.diyopost.com/07/139616/
    4.पशुपतिमा ‘कोटीहोम’: ‘ठग महाराज’ बिजय भण्डारीले प्रयोग गरेका ९ अस्त्र
    www.diyopost.com/07/139648/
    5.अनाथका लागि पशुपतिमा कोटिहोम चलाउने ‘ठग महाराज’ले पत्नि र छोरा ‘बिचल्ली’ बनाएको खुलाशा
    www.diyopost.com/08/139758/
    6.देवी प्रतिभालाई प्रश्न गरेको भन्दै पशुपति कोटिहोममा पत्रकारमाथि निर्घात कुटपीट
    www.diyopost.com/08/139766/
    7.ठगी मुद्दामा दोषी ठहर भएका ‘ठग महाराज’लाई प्रहरीले दियो ‘सफाई’ पाएको प्रमाणपत्र
    www.diyopost.com/08/139880/
    8.‘ठग महाराज’को अपराध लुकाउन रचिएको ‘रजतपट’ : द प्रकाश सुवेदी शो
    www.diyopost.com/08/139899/
    9.सेकुवा खाने ‘ठग महाराज’को छिपेको कथा : श्रीमती बिचल्ली, अर्की महिलासँग मस्ती
    www.diyopost.com/08/140079/
    10.साधुको भेषमा ‘म्यानपावर’ चलाइरहेका कोटीहोमका संकल्पकर्ता ‘ठग महाराज’ : दर्जनौँ ठगीए
    www.diyopost.com/08/140097/

    • @khojima
      @khojima 16 дней назад

      @@diyopost करोड सलाम छ हजुरको खोज पत्रकारीतालाई ।ढोगी पाखण्डीहरु लाई लिंग ढोग्न त बन्देज गर्नु भएको छैन नी ।हजुर

    • @yamunaadhikari1973
      @yamunaadhikari1973 15 дней назад

      😊😊😊😊😊😊😊😊😊😊

  • @iloveMom-s4v
    @iloveMom-s4v 17 дней назад +80

    कती माहान नारी हजुरलाई।सलुट छ।मनको भावना भन्नु भयो।खुशी लाग्यो।हजुर माथी सारा नेपालीको आशिर्बाद छ।धन्यबाद छ

    • @KokoOi-s9d
      @KokoOi-s9d 17 дней назад +3

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन । महिला भएको कारणले उहाँले पारिवारिक संरक्षण सुरक्षा व्यवस्था मिलाउनुपर्ने हुन्छ जसमा उनको श्रीमानको भुमिका हुनुपर्छ।

    • @iloveMom-s4v
      @iloveMom-s4v 16 дней назад

      @@KokoOi-s9d त अनपढ नभुक गुरू भयर बुढीको अत्यचार गर्नु पाप हो ।सहनुको नी सिमा हुन्छ नी।त ढोङगीको झोले नभुक

  • @wochyu1
    @wochyu1 17 дней назад +53

    यिन्काे सुरक्षा हुनु जरुरी छ कतै यस्ता कृष्ण महाराज ले अमेरीकामा भरखरै भएकाे घटना नघटाेस्, यस्ता हरु भयानक् र शक्तिशाली हुन्छन् !

  • @Kamalapatikijay
    @Kamalapatikijay 17 дней назад +69

    पाखन्ड ठगलाई भंडाफोर गरेको मा यो चेली धन्य छ

    • @KokoOi-s9d
      @KokoOi-s9d 17 дней назад

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन ।

    • @khojima
      @khojima 17 дней назад +1

      @@KokoOi-s9d कुकुर त चुब लाग जता पनि रिप्लाई दिनु पर्ने त नै होस कि के हो ठगराज?

  • @THIRDLIDER
    @THIRDLIDER 17 дней назад +25

    यो कोटिहोम लगाउनु अघि कसैले पनि केही भन्न र गर्न सकेन अहिले अाएर चाँहिदो नचाँहि बकमफुसे कुरा गरि राखेको छ।यो कुरा सत्य हो भने अरूले सजायाँ दिनै पर्दैन ।उही भगवान प्रमातमाले नै सजाय दिनु हुन्छ।जय पशुपतिनाथ दुधको दूध पानिको पानी छुट्यई दिनु हुन्छ।

    • @Netra_Raj_Jaishi375
      @Netra_Raj_Jaishi375 17 дней назад

      ruclips.net/video/ebrvDxwy_hI/видео.htmlsi=GN6ddo5YdsnDpfjn

    • @shilaadhikari719
      @shilaadhikari719 15 дней назад +1

      पहिल्यै आएको थियो न्युज तर कोटिहोम नबिथोलेको मात्र हो नत्र मिडियाले छरप्स्ट पारेको थियो

    • @binodkunwar1574
      @binodkunwar1574 10 дней назад

      Kamune Dhanda ma bhayara hola tailhera sabi Sailent bhayako ra paunuparne le Arthik lav napayaka adi kurako Unsatificed bata xataxulla bhayo ,yahya karakram ki bich bich ma ta Narmra kura haru ta Flach out bhayo ta ?

  • @brosad6833
    @brosad6833 17 дней назад +11

    धर्म को नाम आतंक मचाउने लाई कडा कारबाही हुनु पर्छ । हाम्रो धर्म संस्कृति यस्तै पाखण्डी हरु ले बदनाम गरेका हुन् यस्ता पाखण्डी लाई कठोर सजाय हुनु पर्छ र हाम्रै हिन्दू धर्मावलम्बी हरु सामाजिक बहिस्कार गर्नु पर्छ ।

  • @barasharmacollection2807
    @barasharmacollection2807 17 дней назад +51

    कृष्णमूर्तिजस्ता ठग अपराधीलाई कृष्ण कडेल हेमराज थापा जस्ता नेपाली युवाले भगवानकै रुप देखेर पक्षपोषण गरेको देख्दा हामी नेपाली सबै हावा हौं कि जस्तो लाग्छ ।

    • @user-vm6hy4rw5g
      @user-vm6hy4rw5g 15 дней назад

      90.l.thaga geruwaharu

    • @Una-cr5ry
      @Una-cr5ry 13 дней назад

      सबै एकै ड्याङको मुलाहुन।

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 17 дней назад +80

    कलौटे भन्दापनि तल्लो स्तरको गुरु रैछ !

    • @nomadrakeshrai
      @nomadrakeshrai 17 дней назад +5

      kalaute ko bau niskiyo

    • @durobahadurgiri2568
      @durobahadurgiri2568 17 дней назад +2

      😂😂😂😂

    • @zivantamang8332
      @zivantamang8332 17 дней назад +3

      गुरु हैन यो गोरु हो
      यसको नाम कृष्णा अनि कृष्णा ले सिकाउँछ
      16सय त गोपिनी छ
      अनि यो गोरु ले कृष्णा को भेबार गर्नु पर्छ
      यो गोरु त मान्छे हो नि? पापी गोरु
      अबो यो दिदी को जिन्दगी के हुन्छ
      यो पापी गोरु लाई सजाई हुनु पर्छ
      यो नेपाल देश बाहुन बाद र हिन्दु बाद!
      नेपाल को लागि क्यन्सर हो। यो अन्ते हुनु पर्छ 👍

    • @roshanratgainya3725
      @roshanratgainya3725 17 дней назад

      ⁠ 0:14 0 0:14 0:14 :14 0:14 @@nomadrakeshrai 0:14

    • @roshanratgainya3725
      @roshanratgainya3725 17 дней назад +1

      @@nomadrakeshrai 1:10

  • @user-nj8tg5sh3l
    @user-nj8tg5sh3l 17 дней назад +5

    लौ प्रभु! यस्तो कुरा सार्वजनिक हुदा समेत भक्त जन हरु गुरु सहि छ भन्छन्।।अब के गर्यो भने गलत भन्लान् त??कलि को प्रभाब!!!

  • @iswhorlama4181
    @iswhorlama4181 15 дней назад +5

    हिन्दु धर्मावलम्भीहरूले लगाएको पवित्र यज्ञमा यस्तै ठग, पाखण्डीहरूको सक्रियता भएपछी अब अरू पण्डितलाई पनि विश्वास गर्न गहन रूपले सोच्ने बेला आएको छ।

  • @user-nk6zf6ob2r
    @user-nk6zf6ob2r 17 дней назад +11

    श्रीमती नै हो भने फेसपुरै किन छोपेको गर्वका साथ देखाउनुन सबैलाई बिस्व लाग्छ

    • @bhuwangautam5723
      @bhuwangautam5723 17 дней назад +2

      महिलाको बिबस्ता हुन सक्छ घृणा नगर

    • @khojima
      @khojima 17 дней назад +3

      तलाई फेस किन चाहियो पुरा कुरा सुन

    • @sahapun7702
      @sahapun7702 12 дней назад +1

      यो चेलीलाइ गाली नगर् बिचरी आफै दुःखमा छिन्,पुरा कुरा सुन्!

  • @chhatrajora6311
    @chhatrajora6311 17 дней назад +16

    यस्तो डाकालाइ पोइ मानेर बसेकि रैछौ ।अझै सहानुभुति रैछ।त्यस्तो डाकालाइ पहिले छोडेर आफ्नो बाटो लाग्नु पर्ने।तिमि त सहनशिल र बौद्दिक रैछौ तर डाकाको स्वास्नि भएको tyag लाग्यो

    • @KokoOi-s9d
      @KokoOi-s9d 17 дней назад

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन ।

    • @subekshyasedhain7956
      @subekshyasedhain7956 17 дней назад

      😮​@@KokoOi-s9d

  • @dipmalabudhathoki3173
    @dipmalabudhathoki3173 17 дней назад +4

    खास मा धर्मात्मा र सत्य चाहि यो दिदि हुनुहुदोरहेछ मान्छेहरू कति ढाकछोप गरेर अपराधी हरूललाइ साथ दिन्छन धार्मिक बस्त्र धारण गर्दैमा कोहि सत्य हुदैन धन्यवाद दिदि लाई सत्य बोल्नुभएको मा❤🙏

  • @indrakumarjabegu2652
    @indrakumarjabegu2652 17 дней назад +18

    कोटी होमको व्यावस्था गर्ने महान..भनेर काधमा बोकेर हिड्ने... कतिजना श्री मती कहाँ कहाँ छन्..,सबै अगाडि आएर बोलिदिएमा यो बिधर्मको खेल बन्द हुने थियो..

    • @KokoOi-s9d
      @KokoOi-s9d 17 дней назад +1

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन ।

    • @Kirati_Raja
      @Kirati_Raja 17 дней назад

      ​@@KokoOi-s9d😂😂तपाईं पो सफाई दिँदै हिड्दै हुनुहुन्छ अझै

    • @shilaadhikari719
      @shilaadhikari719 15 дней назад

      ​@@KokoOi-s9dधर्ममा परिवार को बारेमा संस्कार को बारेमा केहि लेखिएको छैन ? नितान्त ब्यक्तिगत कुरा भन्न लाइ कस्तो कुबुद्दी वाला रैछ अनावश्यक कुरा लेख्ने

    • @mithuupadhya150
      @mithuupadhya150 15 дней назад

      कोटीहोम होईन केटीहोम रहिछ😅

  • @ALONE-Universe...
    @ALONE-Universe... 17 дней назад +21

    गुरु, पण्डित्याइ, पुरोहित, पोप, संत, ई पदहरुमा जति पनि छन... इ सबै महा ठग हुन् ...

    • @nomadrakeshrai
      @nomadrakeshrai 17 дней назад

      ti sab alxi ra thug haru ho tyasta lai sisnu pani layera desh nikala garnu perx

    • @sanjayrai2251
      @sanjayrai2251 17 дней назад +2

      सबै हुन्न तर, नेपाली समाजमा एउटा उख्खान छ सत्य कुरा “एउटा विराउने शाखा पिराउनै” भन्ने छदैछ त 😢😢

    • @ALONE-Universe...
      @ALONE-Universe... 17 дней назад

      @@sanjayrai2251 साखा पिराउने, सबैलाई धर्ममा छिराउने, धर्ती धोस्त गराउने...

  • @iloveMom-s4v
    @iloveMom-s4v 17 дней назад +11

    जङगली बाबा लाई कानुनी उपचार गर्नुपर्छ

  • @parbatinagarkoti4306
    @parbatinagarkoti4306 15 дней назад +3

    जस्ले नारिको अपमान गर्छ उसलाई भगवानले सजाय दिन्छ।

  • @sangitasapkota2153
    @sangitasapkota2153 17 дней назад +23

    यि महिला यत्रो दिन सम्म के हेरेर बसिन फेरि मुख देखाएर बोल्न किन नसकेको हो ।
    दुवैजनालाई सँगै राखेर अन्तरवार्ता लिए मात्र सत्य कुरा बाहिर आउँछ । कोटिहोम सम्पन्न भएपछि किन यसरी आगो बलेको हो । पहिले किन चुप ।

    • @Netra_Raj_Jaishi375
      @Netra_Raj_Jaishi375 17 дней назад

      ruclips.net/video/ebrvDxwy_hI/видео.htmlsi=GN6ddo5YdsnDpfjn

    • @pragyashwarirecords7253
      @pragyashwarirecords7253 17 дней назад +1

      satya bolne le mukh dhakxop garnu parne chai kina ho

    • @premdahal1237
      @premdahal1237 17 дней назад

      Yo guruu fata chore ho

    • @khojima
      @khojima 17 дней назад

      त जा अब बिहे गर्न ठगराज सँग 😂😂😂😂 लिंग पूजा गरेकै होला।

  • @saradhalamichane5839
    @saradhalamichane5839 17 дней назад +1

    हार्दिक नमन माताजि सबै समस्या र दुखकाे सामाना ह्दय बिदारक घटना घटेकाे जिबनमा खुल्ला किताबकाे पाना झै भनिदिनु भयाे । धेरै धेरै धन्यवाद अब यस्ता गाेरू देखि सबधान हुन जरुरी छ। हामी सबै काग का पछि दौडिरहेको छौ🌼🌺💐🙏

  • @anjukarki2025
    @anjukarki2025 17 дней назад +4

    ठगैहाेला तर तमासा सुरु गरेपछि वारपार‌ै गर्नुपर्छ याे मिडियाले , पिडितहरुलाई न्याय पिडकलाई expose गरि न्यायलय सम्म पुर्याउनु असली पत्रकारिता हुनेछ

  • @ALONE-Universe...
    @ALONE-Universe... 17 дней назад +8

    Vijay Bhandari पापी पेटको सवाल छ...
    अन्धभक्ती हरु पछि लाउनुपर्छ टन्न कमाउनुपर्छ मोज गर्नुपर्छ...

  • @rajukarki3749
    @rajukarki3749 17 дней назад +14

    मान्छे पनि कस्ता कस्ता हुन्छन हौ ! हावाको भरमा स्याल हुईयाँमा दगुर्ने । यो मान्छे एक नम्बरको फटाह हो उसका काला कर्तुत हरु कयौ छन ! धर्मको नाममा लुटपाट मच्चाउने मुख्य पात्र हो यो !

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 16 дней назад +2

    संस्कृत मा ब्याकरण को अध्यान गर्न नसक्ने हरु ले बृन्दाबन गयर मात्रै भागवत कथा लाई संगित सहित लियर 07 दिन सम्म बोल्ने सक्ने मुख्य मुख्य कथा र केही भजन हरु सिकेर आउछनर नेपालमा ढोग पिटाउछन तर यस्ता ढोगी हरु सङ्ग ब्याकरण को ज्ञान नै हुदैन यस्ता ठगी हरुलाई नियम निकाय बनायर एउटा प्राबधान ल्याउनु पर्छ । कम्तिमा संस्कृत ब्याकरण बाट कम्तिमा शास्त्री सकेको र तेसपछी मात्रै कथा प्रबचन मा लागेको भय समाजले मान्नु राम्रो हुन्छ नत्र हुदैन बिकृत हुन्छ । सबै बिद्वान र नेपाल पंञ्चाङ्ग समिती नेपाल ज्योतिष परिसद ब्रामण सामाज पुरोहित समाज सवै एकै स्थानमा आयर एउटा प्राबधान ल्याउन सके मात्रै राम्रो होला नत्र धर्मको नाम ठगिधन्दा भइनै रहन्छ ।

  • @nirmalabista5692
    @nirmalabista5692 17 дней назад +9

    यहि छ क्या, नेपाली महिलाहरुको स्वमत, ओरालो लागेपछी चाइनी, खेदो खन्नि

    • @SubhashKumar-jn1vy
      @SubhashKumar-jn1vy 17 дней назад

      Timro Naam Pani Bista .........Ani Timro Dimag maa Pani Bista nai Raicha ...........Koti home maa Daan Garne timi nai hainau Raa?................ Pakhandi Lay Dharama ko Naam maa lootne timi Lai nai ho...........

  • @padambahaduradhikari5591
    @padambahaduradhikari5591 17 дней назад +8

    ठगका महा ठगको कोटिहोम -दाताहरु सुनौ।

  • @तार्किक_मान्छे
    @तार्किक_मान्छे 17 дней назад +20

    यो गँजेडी ठगको अनुहार र काँप्दै बोलेको बोलीमा स्पष्ट झुट छ,,,

  • @kopilathapa7571
    @kopilathapa7571 17 дней назад +19

    बिहे भको पनि त बिर्सनु पर्नि होइन । साल , गते , बार सबै सम्जेको। उमेर चाहि कस्तो याद नभको। यति बर्सको थिय भन्न के गारो हो छि।अहिले कति बर्स थाहा हुन्न र।पानी माथिको वभानो ।

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 17 дней назад +1

      Sahi...Uha Nikai Jethi HunuHudo Rahichha Ani Lukako Hola

    • @kalpanaacharya649
      @kalpanaacharya649 17 дней назад +2

      यो आइमाइ ले सबै कुरा झुटो बोलेकी छ ।

    • @khojima
      @khojima 17 дней назад

      तिमी बिहे गर जाउ अब नारी हरु यस्ता लाटी छन अनि फकिरले सुताई हाल्छ नी।

  • @user-yc5tr2zy5m
    @user-yc5tr2zy5m 17 дней назад +3

    तेती धेरै कान्ड भएको मान्छेलाई कसरि एती धेरै धर्म मा अगाडि जानुभयो यो अलि नपत्याएको कुरा छ।

  • @shreeparbati6353
    @shreeparbati6353 12 дней назад

    पवित्र पतिव्रता स्त्री माथि अत्याचार गर्ने जो कोही पुरुष अन्तमा बौलाएरै मर्नेछन र तिनीहरुलाई नरकमा पनि ठाऊ मिल्ने छैन
    मेरो अनुभवमा हु म पार्वती जी

  • @ANJUKARKI-zy5ic
    @ANJUKARKI-zy5ic 17 дней назад +7

    कस्तो पातकी रैछ गुरुको नाम म कलन्क हो त्यो

  • @chudamaniadhikari4964
    @chudamaniadhikari4964 17 дней назад +2

    धर्मकाे जड नै अर्काकाे संपति बिना परिश्रम हात पार्ने साधन हाे ,याे वा उ भन्नु छैन सबै धर्म उस्तै हुन ।

    • @Aham--Brahmasmi
      @Aham--Brahmasmi 16 дней назад

      होइन हजुर ! तपाईँ आवेगमा प्रतिकृया दिँदैहुनुहुन्छ । हो, धेरैले बिगारेका छन् तर वास्तविक धर्मको सार त यस्तो होइन ! शान्त भएर हृदयमा हात राखेर सोच्नोस् त ! 🌺🙏

  • @Sapanapandeyacharya
    @Sapanapandeyacharya 17 дней назад +2

    कोटीहोम को पहिलो video हेर्दा नै यो मान्छेको जरो खन्छन के कान्ड आउछ होला जस्तो लागिरहेको थियो 😥

  • @KokoOi-s9d
    @KokoOi-s9d 17 дней назад +2

    यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन । महिला भएको कारणले उहाँले पारिवारिक संरक्षण सुरक्षा व्यवस्था मिलाउनुपर्ने हुन्छ जसमा उनको श्रीमानको भुमिका हुनुपर्छ।

    • @user-qr8mf5vc7n
      @user-qr8mf5vc7n 14 дней назад

      नानिकेा मुख खेाल्नु परेा,फटाहलाई कानुनकेा कटघरामा ल्याउनु परेा!

  • @shobhakantbhandari6162
    @shobhakantbhandari6162 17 дней назад +1

    निकै डराएर हाेला , स्वाास्निलाई तपाईं , हजुर भनेकाे , लाछी हुपिहारा

  • @kamalathapa1235
    @kamalathapa1235 17 дней назад +9

    दुबैजना दुबैजना राखेर सतेतते बलुनु

  • @kopilathapa7571
    @kopilathapa7571 17 дней назад +4

    कस्तो कुरा हो । माइतिको कति सकेको पैसा भन्दा यति भन्न नसक्नि। सक्या त हो मात्र भन्ने कुरा गड्बड छ। रिसिबि रैछ।

    • @Vintage_mike797
      @Vintage_mike797 17 дней назад

      Yo khatay lay hami dheroi lai thagayko xa jun din fela parxa kukur tyo din janayko xu dhong lai

    • @iloveMom-s4v
      @iloveMom-s4v 17 дней назад

      त ठगको पुजारी नबन अ नपढ

  • @anjuthapa9845
    @anjuthapa9845 5 дней назад

    अहिले नाना भाति कुरा गरेर नाटक नगर तिम्राे लागि नराम्राे त गर्या छै न कि याे दुनिया मिडिया मा बाेल्दै छाै

  • @stopcorruption3933
    @stopcorruption3933 16 дней назад

    ताेरीहरू हुन मिडीयाहरू, जब अलि चर्चा कमायाे अनि पछि लाग्न्ने बार्गेनीड. गर्ने पैसा माग्ने, हैट युटुबेहरू

  • @rachanathapa1626
    @rachanathapa1626 17 дней назад +1

    दुख त धेरैनै सहकोरैछौ नानि पसुपतिमै गयर झापड किनहान्न सकिनौ तिम्रो गल्तिठुलोभयछ।

  • @mithuupadhya150
    @mithuupadhya150 15 дней назад

    यी गुरु जती सबै गोरू हुन

  • @ANJUKARKI-zy5ic
    @ANJUKARKI-zy5ic 7 дней назад

    सत्य १०० दिन टिक्छ झुट 3 दिन नि टिक्दैन एस्तै हो गुरु भन्नेको कहानी

  • @milanmagar6169
    @milanmagar6169 17 дней назад +5

    दु:ख परेको परेको बेला साथ दिने त कता हो कता झन उल्तै दुख दिने कस्तो श्रीमति हो यो
    भनिन्छ नि आफ्नो मान्छे साथ मा नभए पछि जतिसुकै शक्तिसालि भए नि हारिन्छ भनेर त्यस्तै भए को छ यहा श्रीमति को नाम मा कलङ्क सत्रुनि रैछ

  • @bashumukhiyasunuwartongkuc7881
    @bashumukhiyasunuwartongkuc7881 17 дней назад +1

    जस्ले जे भएपनि बाहुन हरुले यी ठग गुरुलाई देउता नै मान्छन् ✔️😆😆😆

    • @neupanesanju2714
      @neupanesanju2714 15 дней назад

      Umm..pashupati ko kotihom ma bahun matrai gaye hola ..

  • @hiddenfact6858
    @hiddenfact6858 17 дней назад

    त्यो अपराधीलाई कडा कार्बही होस् ।धर्मको नाममा धन्दा गर्ने यौन पिपासु रहेछ।

  • @ramlalshrestha9622
    @ramlalshrestha9622 12 дней назад

    धर्म गर्दै हिड्ने हरु यस्तै फ्ताहा नै हुन कि ,।।।....

  • @khatrakhatri1104
    @khatrakhatri1104 17 дней назад +6

    Head line नै "ठग महाराज " छ। ठग पुस्टि गर्ने midea ले कि न्यायलयले?
    फेरि कोटिहोमको र संचालकको बारेमा यो दियो पोष्टले मात्र बोलेको देखेको छु। यदि सच्चिकै froud हो भने एतिधेरै निकाए छन ,किन कुनै कार्वाहि नभएको? कतै दियो पोष्टले कोटिहोमको प्रसाद न पाएर पो हो कि। यसरि पछि लागेको।

    • @Sharmilanewa
      @Sharmilanewa 17 дней назад +2

      Thag vayera nai thag rakheko hola ni hajur. Galti jasko chha sajaye usai le pauchha. Dharya garum

    • @asyal9761
      @asyal9761 17 дней назад

      Kasto prashad? Paisha?

    • @Baspani
      @Baspani 17 дней назад

      Thag lai thag nai bhannu parxa ni ta hajur

    • @RamChandraGhimire-mp8ui
      @RamChandraGhimire-mp8ui 17 дней назад

      यस्तै ठगहरुले गर्दा नै सनातन वैदिक हिन्दू धर्म बदनाम भएको छ। संघ संस्था सहयोग गर्ने नाममा ठगहरुले धर्मभिरु नेपालीहरुलाई ठगिरहेका छन्। सबै सचेत बन्नु जरुरी छ।

  • @OpStar-lc2pw
    @OpStar-lc2pw 17 дней назад

    अन्तिममा महाराज जि हजुरको शरण मै आउछन ढुक्क सङ्ग

  • @premtamang2463
    @premtamang2463 17 дней назад

    भेष बदलेर धार्मिक कार्य देखाएर कपाल र दारी पालेर नेपालीहरूलाई भ्रममा पारी ठग्न यो देशमा साह्रै सजिलो छ अब म पनि यो पेशातिर लागौं कि जस्तो पो लाग्न थाले को छ।

  • @nc01sadh
    @nc01sadh 17 дней назад +3

    Hello diyo post, if you want to know for real if he is indeed a fake/corrupt individual. You need to talk to all his close associates. That includes, his childhood friends, his neighbours, his work places before his spiritual journey, his current associates, his ex-wife etc. You cannot, proclaim an individual is such and such by taking into account words of one individual. This is not a strong journalism. This kind of journalism is called tabloid media. You might get views and likes, but lose integrity and credibility in the long run.

  • @user-uk5cp2ez7u
    @user-uk5cp2ez7u 5 дней назад

    पैसा को लोभि हरु ले कतिसम्म झुटो बोल्ने गर्छन् भन्ने कुरा मैले पनि भोगेको छु।

  • @bamrai6659
    @bamrai6659 17 дней назад +9

    यस्ताेलाई अहिलेका समाजले साथ दिन्छन।

    • @KokoOi-s9d
      @KokoOi-s9d 17 дней назад

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन ।

  • @pratikshyapaudel8274
    @pratikshyapaudel8274 16 дней назад +1

    Dui jana lai sangai rakhera kura garnu baru janta sabai lai nyayadhis nabanaunu dher

  • @shankaeneupane9913
    @shankaeneupane9913 18 дней назад +7

    Ma ne xu hai yoo case ma

  • @khojima
    @khojima 17 дней назад +1

    यो बोकालाई छोडेर राम्रो गर्नु भयो यो माहा शिकारी हो केटीहरु यसको गुला पाउन मरिहत्ते गरेको देख्दा उदेक लाग्छ।केटाहरु भन्दा केटीहरु पो गुला दर्शन गर्नु पर्ने।

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 17 дней назад +2

    उचा दोकान फिका पकवान !भनेको सहि हो,चोर भने पछि सबै थोक चोरछन ।

  • @gomadevibhandari7044
    @gomadevibhandari7044 17 дней назад +7

    यो नानी को बोली मा पनि कैफियत छ जस्तो छ ।लटपटायर बोल्दैछ

  • @BedBhatt
    @BedBhatt 17 дней назад +1

    के भएको हाे यी महाराज र तिनका पत्नि भनिनेहरूलाई ।

  • @iswhorlama4181
    @iswhorlama4181 15 дней назад

    आम जनतालाई ठगेर कमाएको धनले तेरो शृमान्लाई कहिल्यै पनि नपुगोस्।😢

  • @Happy-x5t
    @Happy-x5t 16 дней назад +1

    Time mai aunu bhayo dd nabhaye ta mamata kalfle kai jasto hunu sakyo

  • @h.l.y235
    @h.l.y235 17 дней назад

    अपराधी भ्रष्टाचारि बाट बच्ने सबैभन्दा राम्रो उपाय अन्धा भक्त हरुबिच लुक्नु हो बाबा गुरु महाराज ढोगि बाबा बने पछि कालो कर्तुत सब अन्धा भक्त ले छोप्नु सहयोग गर्छ । पुलिस ले सोधपुछ गर्न समेत गर्न दिदैन अन्धा भक्त हरु ले ।

  • @SurajPariyar-pt2sl
    @SurajPariyar-pt2sl 17 дней назад

    हामी नेपाली हाम्रो सनातनी हिन्दु भनेर गर्ब गरीरहदा इतिहास काल देखि नै हेर्नै हो भने प्रस्ट हुन्छ। यि बाउन जाती फटाहा नभैदियको भय आज यो देश लथालिङ्ग हुदैन थियो। किन की यो सुरुवात देखि नै बाउन ले चलायको देश हो यहाँ हेर्ने हो भने हरेक क्षेत्रमा बाउन बादकै हालीमुहाली देख्न सकिन्छ। तर देश र जनताको लागि कही कतै पनि सु व्यवस्था छैन। राजनीति क्षेत्रमा हो स या धार्मिक क्षेत्रमा।

  • @shankaeneupane9913
    @shankaeneupane9913 18 дней назад +4

    Yoo mg la garda mero ne job gaya ko xa mali ne aali thagi gara ko thaxa thaiva ra xori aasram को

  • @sahapun7702
    @sahapun7702 12 дней назад

    कति सम्म नकच्चरो रहेछ ठग बिजय भंडारी तेरो पनि गिर्ने दिन आउछ ,समयले देखाउछ !महिलाहरु धेरै सोझी,इमान्दार हुनु पनि आफैलाइ घातक छ!!बैगुनीलाइ कहिल्यै गुण गर्नु हुदैन !!

  • @khimprasad7026
    @khimprasad7026 17 дней назад +1

    यों दियो पोस्ट किन पछि परेको छ कसैको घर परिवार को प्राइबेट कुरा खोतली रहेको छ??

  • @user-krizal
    @user-krizal 17 дней назад +1

    यो महिलाको आमा माथि पनि शंका लाग्यो गेरुवाला संग मिलेर लुटेको हुनुपर्छ॥

  • @anjuthapa9845
    @anjuthapa9845 5 дней назад

    नाटकि नारि 8 9 षर्श ले जेठि पनि कसैले बिबाह गर्छन आफुले फसाईस हाेला

  • @Una-cr5ry
    @Una-cr5ry 13 дней назад

    यी महिलाको सुरक्षंको जरुरी देखिन्छ है।

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 17 дней назад

    धर्मको नाममा कालो धन कुम्ल्याउने,भित्र भित्र तरुनी खोजी तरुनीको तलुवा चाटने महाराज गुरुहरुको नेपालमा कमि छैन ।

  • @Himalayan_Tiger
    @Himalayan_Tiger 17 дней назад +7

    रवि लामिछाने भन्दा कम रहेनछन् यी पनि 😀

    • @KokoOi-s9d
      @KokoOi-s9d 17 дней назад

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन ।

  • @Sharmilanewa
    @Sharmilanewa 17 дней назад +3

    Ho thag nai ho yo. A huge thanks to Diyo Post yesko pardafas gareko maa.

    • @manjushrestha7216
      @manjushrestha7216 17 дней назад

      छोरा को जन्म दर्ता कस्ले गर्दियोत

    • @Sharmilanewa
      @Sharmilanewa 17 дней назад

      @@manjushrestha7216 Janma darta, bihe darta kei pani garkai xaina ni

    • @ranjitthapa8157
      @ranjitthapa8157 17 дней назад

      ​@@Sharmilanewaसबै फेक बनाको छ त्यसले उसको पर्सनल फोन एउटा छ बाकी २०० वटा फोन ठगि गर्न प्रयोग हुन्छ।सबै कर्मचारीको नागरिक्ता राखेर मेनपावरमा विदेश जान आएका मान्छेको पासपोर्टको कपि प्रयोग गरि वानेशवरबाट बाक्सा का बाक्सा सिम किनेर फोन गर्दै ठगि धन्दा चलाउथ्यो त्यसले 12 बोरा डकुमेन्ट त मैले नै भक्तपुरको आश्रममा जलाएको छु।पहिला त्यहि नै काम गर्थे दिदी सत्य छन ।त्यो ठग हो।मैले काम गर्दिन भन्दा मेरो घरमा भको नभाको कुरा लगाएर केटिहरुलाई नराम्रो बोल्यो बिहे गरेर केटाले छोडेको केटि सग लाग्यो भनेर मेरो आफ्नो घर छोड्न बाध्य बनायो। त्यो ठग हो।त्यसलाई त चारपाटा मोडेर जुत्ताको माला लगाएर बजार घुमाउन पर्ने मान्छे हो।तर त्यस्तैलाई गुरु मान्दो रैछन ।सबैलाई पुलिस आउदै छ समाउन यता उता भन्दै चुप बनाउछ यसले पुलिसको बुढि त्यसको अफिसमा काम गर्छे त्यो पुलिसले कन्टरोल रुममा बसेर फोन गरेर मलाई थर्काको फोन रेकर्ड अझै पनि सेफ छ।

  • @MainaDhakal-sq9xz
    @MainaDhakal-sq9xz 17 дней назад

    Namaste news wale Bhai Sahi sawal leyako ma salute xa mataji le Sahi bolrahi hai andabagta hoseyir jundes ma pane tagsadu Santa xa hai tag parbuji lai jehal me rahkar Kar Vai Karna ccahiy jutki keht Banda hona Chahiye jehal me rahkar Kar Vai Karna ccahiy 😮😮

  • @Khotang40
    @Khotang40 16 дней назад

    यस्ता ठगलाई किना गुरु मानेको र यस्ताले दिएको प्रबचन किना सुनेको हो🤔🤔 न्याय होस यी महान नारिलाई🙏

  • @ToyanathGautam-d1f
    @ToyanathGautam-d1f 17 дней назад

    यी महराज चै प्रहरी देखे आत्तिन्छन सम्बन्धित ब्याक्ती ले कार्बाही गर्नु पर्यो

  • @hiddenfact6858
    @hiddenfact6858 17 дней назад +1

    भनेपछि टपरेले ध्वस्त पारेर छोर्दिएछ।

  • @bhalakshrestha5615
    @bhalakshrestha5615 17 дней назад

    यो कुरा कोटिहोम भएकोबेला किन निस्केन अहिले बोलेर के गर्ने यदि साँच्चिकै हो भने यो माहाराज हैन माहाराक्षस रहेछ। सबैको दान भनेर असुलेको रकम सबैको फिर्तागर हैन भने पशुपतिनाथले पक्कै नास गर्नुुहुन्छ।एक बर्ष भित्र आफै आर्यघाट जान्छ है।

  • @D-hami
    @D-hami 17 дней назад

    यस्ताे नारि भयाे भने कसैकाे पनि घर बन्दैन । मान या नमान -तिम्रो घरमा आमा लाई सम्झिनुस यदि थाेह्रै दुख हुदै अदालत काे बाटाे घर छाेड्ने साेच गर्नु भएको भए तिमिहरुकाे भविष्य के हुन्थ्याे?? नारि धर्ति हाे सहन सक्नु पर्छ हावादारि घरकाे कुरा बाहिर ल्याएर

  • @navinbhandari2055
    @navinbhandari2055 17 дней назад +1

    दियो पोस्टको काम नै यस्तै यस्तै घरझगडा मिलाउदै हिड्ने हो।

  • @gopalAdhikari-mx3lh
    @gopalAdhikari-mx3lh 17 дней назад

    अब बिजय कृष्ण भण्डारीले झुटकाे खेति गर्दै हिडेकाे प्रष्ट भयाे श्रीमती असनध्यै साेझि भयकाेले फाईदा लिदै आयकाे रहेछ उसकाे कुकर्मकाे प्रदाफास अहिले खाेल्न चाहिन सत्य थत्य बाहिर ल्याई दिनुभयकाेमा धन्यवाद अब कारवाही हुनुपर्छ बिजय कृष्णमुर्ति भण्डारी लाई हाेशियार रहनुहाेला ।सबैले ।

  • @malika7393
    @malika7393 15 дней назад

    He is police or journalist 😂😂

  • @radhapoudel9542
    @radhapoudel9542 16 дней назад +1

    ❤😢🎉❤😮❤😮🎉

  • @creativert6127
    @creativert6127 17 дней назад

    कारबाही होस्

  • @Manakamana2024
    @Manakamana2024 17 дней назад

    अहिले यस्तैको पछि लाग्ने जमात धेरै हुदैछ के गर्नु !! त्यो उदाहरण पशुपतिनाथमा भएको कोटिहोमको अन्तिम दिन थाहा भयो !! त्यही युवा जमात माइतीघर, बानेश्वर, बालुवाटार आन्दोलनमा देखिन्छन् !!

  • @khojima
    @khojima 17 дней назад +1

    अझै नारीहरु त्यसैको पछाडी लागेका छन फकिरको लिंग कति मन परेको यिनीहरुलाई?😂😂😂😂😂

  • @yatrimina3684
    @yatrimina3684 16 дней назад

    यस्तो बस्त्र ओढने प्राय: ठग नै हुन्छन ...यस्ताहरुको कु कृत्य खोल्नै पर्छ 😢😢😢

  • @user-mk9iy3ux7s
    @user-mk9iy3ux7s 17 дней назад

    थुइक्क !

  • @khojima
    @khojima 17 дней назад

    बिचरा बहिनीको काहानी सुनियो सारै दुःख पाएको रहेछ कुत्तालाई तत्काल जेल चलान गरिनु पर्छ।

  • @zivantamang8332
    @zivantamang8332 17 дней назад +4

    यो गोरु लाई सजाई हुनु पर्छ!
    अनि यो दिदी ले निय पाउनु पर्छ।
    यो नेपाल देश बाहुन बाद र हिन्दु बाद!
    नेपाल को लागि क्यन्सर हो।
    यो अन्ते हुनु पर्छ 👍

    • @iswhorlama4181
      @iswhorlama4181 15 дней назад

      एउटा ठग भयो भन्दैमा धर्मलाई नै दोष दिनु कतै हाम्रो मूर्खता त हैन?

  • @DurgaDhakal-p6n
    @DurgaDhakal-p6n 17 дней назад +3

    कसैको मानमर्दन गर्ने पोस्ट नगरौ।

    • @Netra_Raj_Jaishi375
      @Netra_Raj_Jaishi375 17 дней назад

      ruclips.net/video/ebrvDxwy_hI/видео.htmlsi=GN6ddo5YdsnDpfjn

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 15 дней назад

    पयिसाकाे लाेभले ठाेकुवा काम गरेजस्ताेछ ।

  • @RamchandraKC-rw9kb
    @RamchandraKC-rw9kb 15 дней назад

    अर्कालाई ठग भन्ने १२ भाइ चोर । अर्काको घर भाँड्न लागिपर्या छ ।

  • @user-lo5bl7un7roseroy
    @user-lo5bl7un7roseroy 17 дней назад

    यो धर्मको खोल ओडेर पाप गर्ने पापि लाई महाराज हैन दुनिया छोरिचेलि मिलेर पेटिकोट लगायर सम्मन् प्रदान गर्नुस

  • @user-vs3ku8cv8r
    @user-vs3ku8cv8r 16 дней назад

    इन्लेकिन मुख्छाेपेकाे तिमी राम्राे मान्छेभय मुख्नछाेपि कुरागर्न सक्दिनौर

  • @mainalichudamani6531
    @mainalichudamani6531 15 дней назад

    महाराजको गतीवीधी राम्रैरछ इन्डीयाको आसाराम बापु संग दॅाज्दा फरक नपर्ने रछ।

  • @angelkarki8059
    @angelkarki8059 17 дней назад

    Be strong ❤❤❤❤❤

  • @ramprasadghimire1123
    @ramprasadghimire1123 15 дней назад

    ठगैठगहरुको देश हो यो ।

  • @SagarSharma-xp9bd
    @SagarSharma-xp9bd 17 дней назад +1

    Yesta baba harule garda hamro sanatan dharma nai badanam vairaheko cha😮😮

  • @647MrLN
    @647MrLN 17 дней назад

    मान्छेले आफुकाेहाे केहाे कसरी चल्ने धर्म र पाप भन्नेकेहाे पत्नीकेहाे परिवार केहाे केही नजान्ने कसरी गुरुहुन्छ ? गुरुकस्ले बनाउछहाै।
    कारिक्रमची के गर्छ येस्ताे मान्छेले?

  • @h.l.y235
    @h.l.y235 17 дней назад

    अन्धा भक्त भएको देश येस्तो ठक हरुले राज गर्ने हो ।

  • @khyambhandari2766
    @khyambhandari2766 17 дней назад

    चेलि ले राम्रो सग अझै दिल देखि कुरा खोलनु भए्न।
    बिजय फटाहा नै हो रच 😂

  • @munaburja1618
    @munaburja1618 15 дней назад

    सरकार नै ठग कस्ले गर्ने कार्बाहि ?