GH 122 || कोशी परीयोजना अवधी कती वर्षको लागी तोकियो ? || Koshi Project Lease ||

Поделиться
HTML-код
  • Опубликовано: 12 мар 2023
  • The Koshi Project was India and Nepal's first joint venture project in an international river they shared. It was presented as a mutually beneficial Multipurpose Scheme to both countries on various accounts. The benefits that would accrue from this development project included flood control, irrigation, and hydropower. And an agreement between the Government of India and Nepal on the Koshi Project was signed at Kathmandu on 25th April 1954...
    कोशी सम्झौता कसरी सम्पन्न भयो ? The link is below:
    • GH 120 || कोशी सम्झौता...
    कोशी परीयोजना कहिले र कसरी शुरु गरीयो ?, The link is below:
    • GH 121 || कोशी परीयोजन...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 122 || कोशी परीयोजना अवधी कती वर्षको लागी तोकियो ? || Koshi Project Lease ||
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
    यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    हाम्रो सम्पर्क:
    Email: digbrary18@gmail.com
    Facebook Page: Spiny-Babble...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Koshi_Project_Lease

Комментарии • 61

  • @m.b.youtubechannel1690
    @m.b.youtubechannel1690 5 месяцев назад +2

    यो गल्तीबाट ठूलो शिक्षा लिन जरुरी छ।अहिलेको राजनीतिक वातावरण खैली बैली ल्याउने दक्षिनिका गिद्दाहरुनै छन्।यो गिद्दाहरुको चालमा अहिलेको शीर्ष नेताहरु नाचिरहेको छन्।नेपाली जनता सचेत हुनु जरुरी छ।

  • @user-ek9yi1yi9z
    @user-ek9yi1yi9z Месяц назад +1

    सबैलाई बिस्वास गर्नुपर्छ तर छिमेकीलाई होसियार भएर गर्नुपर्छ।

  • @bhojrajgiri6943
    @bhojrajgiri6943 Год назад +2

    जेठाले कोशी माइलाले गण्डकी गिरीजाले टनकपुर बन्दकी भन्ने गित पनि समाबेश गरेकोभए अझ छर्लङ्ग हुन्थ्यो ।

  • @srjn8400
    @srjn8400 Год назад +15

    कोशी बाँधको शिलान्यास भन्दा ४-५ बर्ष अघि नेपाली कांग्रेस सरकारका प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाले भारतमा कोशी सम्झौता गरेर नेपालको हात तल पारी सकेका थिए। त्यो सच्याउन राजा महेन्द्रले ५ बर्ष सम्म शिलान्यास नगरी भारतलाई दबाब दिए। फल स्वरुप भारतले सम्झौता सच्याउन बाध्य भयो। सम्झौता मा ९९ को ठाउँ मा १९९ घुसाउने भारत र भारतको लागि काम गरिरहेको नेपाली कर्मचारीले राजाको भासनमा पनि १९९ राख्न सक्छन। प्रस्तोताले भारतमा गरिएको कोशी सम्झौता पनि समाबेश गर्नु राम्रो होला।

    • @footballlive4229
      @footballlive4229 3 месяца назад +2

      ,, 1:31

    • @NishaSarkar-m4d
      @NishaSarkar-m4d 14 дней назад

      India lai apna kharcha ma koshi Bridge banayo, luxan India ko voyo, Bihar barbad voyo, or india golot ho???? Nepali Minister horu k dodh pitay baccha thio????? Joti luxan koshi k pani ko lagi india ko hunxo,, India vonaro kai vondoi na. China voyo paxi tha payoun thio timi horu

  • @rajkumardotel132
    @rajkumardotel132 Год назад +2

    ईन्डियन तत्कालीन सरकारले जबर्जस्ती नेपाल सरकारलाई धेरै छोटो अवधिमा छिटो छिटो बैठक गरी जबर्जस्ती सम्झौता गर्न लागाईयौ तर हामी नेपाल सरकारले र नेपाली जनताहरुले गर्नु पर्छ !!!🇳🇵

  • @2P_SUPER
    @2P_SUPER 11 месяцев назад +3

    तेस्पछी कुनै पनि सन्धी सम्झौता नगर्नु पर्ने सबै चोरका चोर रगत उम्लन्छ तर के गर्ने उस्को स्वार्थ पूरा नहुन्जेल सबै यता आउथ्यो अहिले हाम्रा चोर उतै गएर लुटाउछन

  • @bhairajamaharjan8758
    @bhairajamaharjan8758 Год назад +3

    ईन्डीया का नेताहरु जस्तो चनाखो हुनुपर्छ हाम्रा देश का नेताहरुपनी केगर्ने हाम्रो नेताहरु आफू आफू मात्र झकदागरीराख्छ

  • @girideepak8551
    @girideepak8551 11 месяцев назад +1

    ॐअखण्ड नेपाल जय पसुपति नात सहि खबर सर हाम्रो नेपाल को इतिहास प्रतेक इस्कुल को पाना मा लेखिनुप्र६ नेता चोर इन्डियन दलाल ले त नेपाल को इतिहास मेताउन लागि परेको ६ द्यन्यबाद सर

  • @buddhidahal2468
    @buddhidahal2468 Год назад +1

    कोशीमा बाँध पहिलेनै बन्नेरैछ भारले चाहेकै ठाउँमा तर त्यासबखत देशभक्त नेपालीले बचाएकारैछन् बाँध बनेकोभए हाम्रा बेसीखेतहरू डुब्थे ७५० फीट अग्लो बाँधबाट त्यातिठुलो बाँध को सुरक्षा भातिय सुरक्षाकर्मी बाटै हुँनेथियो रसंझौता अबधीभर चल्नेथियो अहिलेत १९९ बर्ष को लागी गरेको ५८ बर्ष मै बालुवाले पुर्यो माथि बनेकोभए बालुवा माथिनै रोकिनेथियो अहिले भारतलाई ठुलो पछुतो भएको हुनुपर्छ ।

  • @beraniguard6515
    @beraniguard6515 Год назад +2

    Jaba samma yo purano dhamira haru marera jadainan taba samma bharat le kabja gari rahane xa.

  • @shuvashreeupamanyu6750
    @shuvashreeupamanyu6750 Год назад +2

    भारत को जाल साजी हरेक नेपालि ले बुझ्नै पर्छ

  • @danbahadurtamang3418
    @danbahadurtamang3418 Год назад +2

    कोसी ब्रिजलाई धेरै जसोले कोसी ब्यारेज भनिन्छ , कतिले त कोसी ब्यारेक पनि भनिन्छ ! जे भए पनि कोसी ब्यारेक उनीहरुको समय अवधि पूरा भएपछि नवीकरण नगरियोस् नत्र लिम्पियधुरा जस्तै भारतले हडप्नेछ ,

  • @nimbahadursunar3185
    @nimbahadursunar3185 Год назад +3

    दक्षिण का बैरी बात बच्नु प्रछ होईन भने नेपाल् र नेपाली रहदैन

  • @dipendrachhetri8703
    @dipendrachhetri8703 Год назад +1

    मातृका प्रसाद कोइराला काङ्ग्रेस थियनन उनी नेपाल प्रजातन्त्र पार्टिका थिय राम्रो सङ्ग सुनम पैला

  • @acharyaji7005
    @acharyaji7005 Год назад +5

    बम बिस्फोट गराएर तबाहि गर्नुबाहेक बिकल्प छैन 😢😢दुख लाग्छ ।

  • @green_earth2023
    @green_earth2023 Год назад

    यो सचिब, लक्ष्मन प्रसाद रिमाल ले येत्रो ठुलो सम्झौता को तमसुक मा नेपालको तर्फा बाट लाप्चे हान्नु भन्दा अगाडी, विश्वास को आधार भनेर गएर जिम्मेबार/अन्जान/अज्ञात किसिमको केटाकेटी ले गुलेली खेलाको जस्तो जबाफ दिनु नै घाटी बाट पसेन/पचेना, यो रिमाल को पहिलेनै भारतीय प्रतिनिधि संग को कुनै सेत्टिंग हुनुपर्छ , तेसका सन्ततिको तेतिखेर भारतमै जग्गा जमिन अथवा अन्य किसिमको प्रलोभन छ कि भन्ने गन्ध झल्किन्छ, येस्मा यो नेपाल को प्रतिनिधि माथि छानबिन हुन अत्येन्त जरुरि छ । जहिले पनि नेपालको महत्वोपूर्ण बिदेशी (खासगरी दक्चिन संगकोमा) सम्झौतामा नेपाली तर्फका प्रतिनिधि ले (सचिब, मन्त्रि,,,आदि ) यो वा त्यो बहानाबाजी गरि रस्त्रघात गरेको देखिन्छ, इतिहास खोतलेर त्येस्ता बेक्तिका/संकास्पद तेतिखेर देखिका (सके अंग्रेज संग को सन्धि देखि ) अहिलेसम्म का सन्ततिको (बिचमा बेचिखाये/सके पनि/विदेश पलाएन भए पनि) सम्पति को विवरण/अनुसन्धान जागरुक चेतनशील जनताले खोज्नु र मानिस चिन्नु जरुरि छ। "मुखमा राम राम बगली मा छुरा" भन्ने उखान संग मिल्ने उधाहरण संसारको कुना/कुना मा पाईन्छ। नेपालको राजनीति हेर्दा, सोझा जनताको चेतनाको कमि को फाइदा लिदै, मनोबैज्ञानि हिसाब ले कुनैपनि राम्रो/नराम्रो कामलै राजनीतिकारण गर्दै जनता उफार्ने/मान्छे लगाएर तर्साउने; प्रलोवन मा सजिलै बिक्ने खालका पढेका/नपढेका देशप्रतिको नैतिकता गिरेका ब्येक्तिलाई रास्ट्रको समबेदंशील पद/ओहोदामा (दिमाग को सन्तुलन बिगार्न बसेको बरिष्ट पत्रकार लगाएत/कर्मचारी/मन्त्रि आदि ) बिदेशी शाक्ति ले पुराउने/साथ् दिने अनि अन्तिममा देश र काम गरेर खाने सोझा जनता लै सदाको लागि दास मा परिरत गर्ने। पढेलेखेका /नाम कमाएका नै बेय्क्ति भएपनि, ब्येक्तिगत प्रलोवनमा पर्ने खालको भ्रस्ट ब्येक्ति लै छानी छानी/पत्ता लगाई बिदेशी शक्ति ले साथ् दिने र महत्वो पूर्ण सन्धि सम्झौता मा नेपालको तर्फा बाट हसताक्चेर/ल्याप्चे लागको पाईन्छ। येस्ता बेक्ती गुपचुप सैलिमा काम गर्ने र सम्झौता गर्दा नदेखी ने र धेरै वर्षा पछि मात्र जनताले थापौने घटना उजागर हुन थालेको छ, अब चै समयेमै सबैको होस् खुलोस र कुनै पनि अपराधी नेपाल लै यो देश र त्यो देश बनैदिन्चु भन्दै (भावनात्मक रुपमा ) प्रस्तुत हुन सक्छ, होस् गर्नु होला । मिलेर शान्ति संग बस्ने सोझा/इमान्दार नेपाली-नेपाली माझ फाटो/अविस्वास अनि मनोबैज्ञानि हिसाब मा कम्जोर ब्येक्तिहरुलाई लै प्रयोग गरि अराजक फैलाउने गरेको घटना त सबैले भोघेकै हुनाले, यो नै अन्तिम पाठ सिक्ने अवसर ठान्नु जरुरि हुन्छ। कुनैपनि ब्येक्तिगत घटनाबाट पिडित सोझा जनतालाई लै मनोबैज्ञानिक उत्तेजना/अराजकता अनि राजनीतिक अपराधीकरण गर्नेअझ नेता देखिने अभिनेता देखि सावधान हुनु होला ! अझ गुपचुप मा काम गर्ने खालका (नेता, सांसद, सचिब इस्तरिये कर्मचारी, पत्रकार,,आदि ) झन् नदेखिने हुँदा हरेक सम्झौता को असली पत्र बिदेशी/स्वदेशी दुबैको हेक्का राख्ने र तेस्मा संलग्न प्रतिनिधि माथि पनि जनता ले नै चनाखो रुप मा नामहरु टिपेर सम्झेर आफ्ना सन्ततिहरुलाई रेकोर्ड को रुप मा सम्झाउने/राख्ने । देश बेच्निखाने हाँगाबाट पलाएको फूलले भोलि तपाइको कर्मचरी बनेर तपाइको कारखाना पनि सखाप पर्न सक्छ, जुन देशमा बसिसके पनि ।

  • @vhimlimbu2570
    @vhimlimbu2570 Год назад +2

    हाम्रो देशमा पनि जर्मनीको जस्तै हिटलरको जन्म हुनु पर्दछ अनि मात्र नेपाल विरुद्ध भएका असमान सन्धिहरु खारेज हुन सक्छ जस्तो मलाई लागेको छ

    • @SuzBans1990
      @SuzBans1990 Год назад

      Ma Pani paila yehi Soch thae...

  • @bidhanrai9130
    @bidhanrai9130 Год назад

    Hami nepali janta haruko durbhagya ahile samma hamile kunai rastra badi janta ko hit sochne kunai ek neta pauna sakenau.

  • @user-hq8vc1qs9z
    @user-hq8vc1qs9z 7 месяцев назад +2

    पहिल देखि राजाले देश बेचेको रहेछ आरु लाइ किन गलि गर्ने राजा आउ देश बचाउ भने मान्छे हरुले गु खाउँ

  • @user-yb6lq4gz3h
    @user-yb6lq4gz3h Год назад +4

    कोशी सन्धिमा राजा महेन्द्रको बिमति कुन र कस्ता बुदामा थियो र त्यो सन्धी गर्दा कस्ता बुदा राखेर सार्बभौमसत्ता खतरामा परेको थियो त्यो नखुलाई हामी दर्शकहरुलाई कौतहुल बनाउनु भएन सबिस्तार गरेर पुर्ण रुअपमा जानकारी दिनुपर्‍यो है हजुर

    • @hr_singh2989
      @hr_singh2989 Год назад

      के का बिमती अनि के को कौतुहल ? भाषण गर्दा नै 199 बर्षको लागि मेरो जिजु बुवा हजुर दान दिएको छु भनेको

    • @user-yb6lq4gz3h
      @user-yb6lq4gz3h Год назад

      @@hr_singh2989 यहाको हजुरबुवाले दान दिदा सबै सम्पत्ती साहुको हुनेगरी लिखत गरेर दिएकोले नै यहाको परिवारका अन्य सदस्यको बिमती थियोहोला भन्ने अनुमान त लगाईयो लिखत पत्रमा के के लेखिएको थियो त्यो त भन्न पर्‍योनी

    • @hr_singh2989
      @hr_singh2989 Год назад

      @@user-yb6lq4gz3h हजुर बुवा नै राजा आफै भए पछि बिमती राखेर अडिक रहन सक्नु पर्थ्यो ।

    • @user-yb6lq4gz3h
      @user-yb6lq4gz3h Год назад

      @@hr_singh2989 कर्मचारी र राजा बिच समन्वय नभएको प्रविधि र शिक्षाको कमि नेपालको दुर्भाग्य बन्यो

    • @gtech8432
      @gtech8432 Год назад

      @@hr_singh2989 study garerw bolda thik hola

  • @tejgiri2627
    @tejgiri2627 Год назад +1

    नेपालको उत्तारमा भारतीय सेना कस्को पालामा राखीयो यसको भिडियो छैन

  • @ramakhadka668
    @ramakhadka668 Год назад

    Nice

  • @drbd1476
    @drbd1476 Год назад

    ❤❤❤

  • @bibekpokharel6395
    @bibekpokharel6395 4 месяца назад

    ❤❤❤❤

  • @samundrathapamagar14
    @samundrathapamagar14 Год назад +1

    Murkha raja, neta ra janta vayepaxi yestai ho. Lovi Nepali janta, karmachari ra neta haru le garda desh yesto vaako.

  • @gangathing1755
    @gangathing1755 3 дня назад

    अरुलाइ हेप्छु भन्दा आफू पनि अरु बाट हेपिएको देखिरहेकाछौ त्यो पालोको पैचो हो ।

  • @deepkhapung8340
    @deepkhapung8340 4 месяца назад +1

    teso ho bhane mahendra le galti garekai hun.

  • @GopalSingh-xd8mb
    @GopalSingh-xd8mb Месяц назад

    Nepal.ka.neta.sab.bart.ko.gulam

  • @sagarpyakurel6737
    @sagarpyakurel6737 Год назад +1

    karma cahri pani yati intelligence rahexan but k garnu dalal varat le dhoti le thagi halexaaa

  • @gtech8432
    @gtech8432 Год назад +1

    Nepal ka neta haru karmachari sab India ka paxye ka xan ... 2017 saala aghaiikaii samjhauta raixa ..

    • @dirghanarayankafle192
      @dirghanarayankafle192 Год назад +1

      नेपाल् पक्षका कर्मचारिनै रास्ट्रघाती रहेछन् । राश्ट्रभक्त महेन्द्रलाई झुक्क्याएका रहेछन भन्ने बुझिन्छ।

  • @m.b.youtubechannel1690
    @m.b.youtubechannel1690 5 месяцев назад +1

    ९९लाई१९९ बनाउँदा ठूलो गल्ती महेन्द्रको देख्छु त्यतिकै हस्ताक्षेर गर्ने हो राजा भएर।सचिवले किन जानकारी गराएन त्यसको नी गल्ती छ।मातृका कोइराला पनि इन्डियन गुलामी रैछ ।

  • @himbahadurkhadka7507
    @himbahadurkhadka7507 Год назад +1

    😂Napunshk shashkko prakasht

  • @kesharghalan8530
    @kesharghalan8530 Год назад

    राजा महेन्द्र हातमा के खेलाएर बसेको त्यो बेला? बहुदलीय प्रजातन्त्र क्वाप्प घिचेर कोशी बेच्ने अनि दोष नेतालाइ दिने अनि हामीले राजा आउ देश बचाउ भन्दिनु पर्ने? भुत्रो नि भन्दिन।

    • @user-rb3fx2vs4u
      @user-rb3fx2vs4u 10 месяцев назад

      Kun party ko jholey po parnu vayo hola hajur???chitta ta dherai nai dukyo jasto lagyo

  • @parsuramgurung5983
    @parsuramgurung5983 Год назад

    Rastaghati dalal harule desh sedaikhanu nasakinebhaepaxi ghumauro tarikale seddeidiyo aabako sarkharle khojinuparxa purano samjautaharu kharijgardaijanuparxa noya samjautagarnuparxa🌈🇳🇵🌈🇳🇵

  • @nilkanthaadhikari8120
    @nilkanthaadhikari8120 Год назад

    British ko khel,china ko khel,Bharat ko khel,nepali harulai pel.

    • @BLUEROSESs
      @BLUEROSESs Год назад

      Wah wah.... 👏😜👏😜

  • @nargurung6343
    @nargurung6343 11 месяцев назад

    chor thag indian.

  • @bipin_raut
    @bipin_raut Год назад

    Very good information

  • @goshansapkota4424
    @goshansapkota4424 Год назад

    ruclips.net/video/il1ShN_o9Vw/видео.html किन सरापे सतिले नेपाल लाई