राष्ट्रिय कलाकार दयाहाङ राई को पुर्ख्यौली घर कुनै भ्लगर ले यसरी दृष्य मा कैद गरेर प्रस्तुत गरि रहदा उहाँ लाई दिल खुसि भयो वा नहि वो तो i don't know.त र कम्तिमा पनि दयाहाङ् राई को घर देख्न सम्म त पाईयो खुसि लाग्यो 👍️👍️🙏🙏🙏
सुन्दर जिल्ला भोजपुरले जन्माएको एउटा असल र उत्कृष्ट नायक दयाहाङ राइको गाउ अनि उहााको जन्म घर र उहााको माताजीलाई. पनि देखाइदिनु भयो यो महत्वपुर्ण भिडियो बनाउनु हुने RUclips पत्रकारलाई हार्दिक धन्यवाद सारै सुन्दर गाउ
कति रमाइलो ठाउँ अनि राम्रो लाग्यो?अनि घर पनि खरको छाना को घर अति राम्रो सितल हुन्छ अझै गाउँ मा अति सुन्दर हुन्छ हजुर अन्तिम मा नमस्कार अनि धन्यबाद छ भिडियो देखाउने मित्र र देश को गहना अनि फिल्म सटार दयाहाङ रा ज्यु लाई।
दया दाजु आमाको अनुहार सङ्ग मिल्दो रहेछ कति भाग्यमानी आमा छोराको नाम देश बिदेशमा पुगेको छ यो भिडियो बनाउने भाइलाई विशेष धन्यबाद गाउघरको रमाइलो बाताबरण हेर्न देख्न पाइयो 🎊🙏
honi hajur ke garnu badhyatale afno gaun ghar chhodnu parchha maileni gaun chhodeko 38 year bhayo dayako baba mero amako mama hun isko ama chai mero babako bahini hun aba Nepal jada tyaha pani pugne bichar chha fupuko ghar?
जन्मथलो चोलन्तिलाइ क्यामेरामा कैद भै धेरै सामु पुगेको मा आनन्द लाग्यो। यश ठाउलाइ यहाँ सम्म पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्नु भएकोमा दया दाइ प्रती नमन।
धेरै धेरै धन्यवाद हजुर लाई मेरो जन्म थलो नि भोजपुर जिल्ला नै हो तर सानै मा तराई झरेको ले आफ्नै गाउँ घर हेर्न पाइन यति सुन्दर गाउँ कति राम्रो बाताबरण हरियाली ले भरिएको बस्ती धेरै राम्रो लाग्यो ❤❤❤❤❤
उच्च सलाम सम्मान गर्दछु सबै टिम प्रती यति सुन्दर देस मा देस को नेतित्व पनि सुन्दर भैदेको भय देस कति बिकसित हुने थियो के गर्ने देस मा सासकै यस्तै छ चिन्ता लाग्छ देस को बारेमा सोच्दा
हाम्रो सुपरस्टार दयाहाङ राई ज्युको घर देखाउनु भो खुसि लाग्यो मेरो घर ठिक पारिपट्टि देखिने दावा गाउ है दयाहाङ राई र मेरो घर देखादेख हुन्छ वारिपारि मेरो घरको झ्यालबाट उहाको घर देखिन्छ 😅😅😅😅😅❤❤❤❤❤❤
यो गाउँ यो ठाउ दयाहाङ्ग को बारेमा मेरि आमाले कुरा गर्नुहुन्थ्यो किन कि दयाहाङ्ग जि को बुव मेरि आमाको दाजु हुनुहुन्छ यो ठाउँ देख्न पाउँदा मनै आनन्द लाग्छ❤❤❤
हैट contant दामी भिडियो दामी presentation दामी, डललै भिडियो हेरेर पनी कमेन्ट्स हेर्न मन् लाग्यो तर आँखा दुख्यो, एक जना Australiya को यात्रीले मिठो कमेन्ट गरेको भेटाए, प्राय सबै कमेन्ट्स हरू मन् छुने देखेँ। कन्टेन्ट creator लाई धेरै धेरै धन्यवाद, मैले खोजेको कुरा पस्किनु भएकोमा, watching from Sikkim.
पत्रकार भाईहरुलाई धेरै धेरै धन्यवाद हाम्रो गाउँ देखाई दिनुभो तर हाम्रो पटि देखाउनु भएन गाउँ देखेर उराठै लाग्यो आफ्नो गाउँ देखेर! तर पनि गोपाल सोल्टी देखेर खुशी लाग्यो बूढो हुनुभएछ,हसाईमा मात्र चिने। सानोमा सारै जिस्काउथ्यो! गोपाल सोल्टी र दयाहाङको बाउले। पर्शुराम भनेको उहाँ कै ससुरा हुन। अब देखी कसैको गाउँ जानुभयो भने वरिपरि को डारकारा राम्रो संग देखाउनुहोस
आहा❤️❤️❤️❤️ 🌺🥀🌻 यस्तै यस्तै भिडियो हेर्न पाउँदा तपाईहरुको साथ ले गर्दा आफुलाई गर्व गरिराछु । ❤️❤️सम्पुर्ण टिम लाई मनै बाट धन्याबाद दिन चाहान्छु आगामी दिन मा अझै यस्तै यस्तै भिडियो हेर्न पाउछौ भनेर हामिले अपेक्षा राखेछौ❤️❤️❤️❤️🙏🙏🙏
जारी फिलिम मा यहि काका को घर मा सुटिङ भको हो कि क्या हो त्यस्तै घर देखिन्छ त, रमाइलो गाउँ देखाइ दिनु भयको मा प्रस्तोता लगायत यो video बनाउने टिमलाई हार्दिक नमन
Wow, atinai ramro Video hamro Des Ko Pahichan Pahad, Jharna, Dhunge Dharan, Ban Jungle ra Bato haru atinai bikat vaye pani ramrori hajur heru le dekhaunu vayo Dhanyabad ❤🇳🇵🙏
कति राम्रो गॅाउ भोजपुर दयाजीको पुरानो घर झनै सुन्दर धन्यावाद पत्रकार मित्रज्यू
वास्तविक हाम्रो पहिचान मा आधारित घर अनि आमा र दह्ग्याङ दाइको अनुहार मिल्दो रहेछ राम्रो लाग्यो
राष्ट्रिय कलाकार दयाहाङ राई को पुर्ख्यौली घर कुनै भ्लगर ले यसरी दृष्य मा कैद गरेर प्रस्तुत गरि रहदा उहाँ लाई दिल खुसि भयो वा नहि वो तो i don't know.त र कम्तिमा पनि दयाहाङ् राई को घर देख्न सम्म त पाईयो खुसि लाग्यो 👍️👍️🙏🙏🙏
दया हाङ भाईको घर भन्दा पनी ,वहँ को सरल स्वाभव अनि परिवार को निस्वार्थ भावना सह्रै आनन्द लाग्यो
सुन्दर जिल्ला भोजपुरले जन्माएको एउटा असल र उत्कृष्ट नायक दयाहाङ राइको गाउ अनि उहााको जन्म घर र उहााको माताजीलाई. पनि देखाइदिनु भयो यो महत्वपुर्ण भिडियो बनाउनु हुने RUclips पत्रकारलाई हार्दिक धन्यवाद सारै सुन्दर गाउ
लोकप्रिय कलाकारको जन्मस्थान परिवेशकाे जानकारीमूलक भिडियोकाे लागि धेरै धन्यवाद 🙏
कति रमाइलो ठाउँ अनि राम्रो लाग्यो?अनि घर पनि खरको छाना को घर अति राम्रो सितल हुन्छ अझै गाउँ मा अति सुन्दर हुन्छ हजुर अन्तिम मा नमस्कार अनि धन्यबाद छ भिडियो देखाउने मित्र र देश को गहना अनि फिल्म सटार दयाहाङ रा ज्यु लाई।
आहा कती सुन्दर गाउँ हरियाली मन नै लोभियो 😍😍😍😍
एउटा गाउँमा जन्मेर पनि सबै नेपालीको मन मुतुमा पुग्न सफल द्याह्याङ्ग ज्युलाई हृदय देखिनै मायाको ❤❤❤❤पोको
😮
❤❤❤
यो भोजपुर को सिन ले मेरो स्कुले जिबनको सारैयाद आयो रून मन लाग्यो
दया दाजु आमाको अनुहार सङ्ग मिल्दो रहेछ कति भाग्यमानी आमा छोराको नाम देश बिदेशमा पुगेको छ यो भिडियो बनाउने भाइलाई विशेष धन्यबाद गाउघरको रमाइलो बाताबरण हेर्न देख्न पाइयो 🎊🙏
honi hajur ke garnu badhyatale afno gaun ghar chhodnu parchha maileni gaun chhodeko 38 year bhayo dayako baba mero amako mama hun isko ama chai mero babako bahini hun aba Nepal jada tyaha pani pugne bichar chha fupuko ghar?
दयाहाङ्ग सरको गाऊँ घरलाई हेर्ना पाउदा अति खुशी लाग्यो हजुरको दयाहाङ्ग सरको म ठूलो फ्यनहो सर 🙏🙏🙏🙏
Wow हाम्रो दयाहाङ दाइ को गाउँ जती सुन्दर छ तेतिनै दया दाइ को बिचार र मन सुन्दर छ ❤❤❤❤
यस्तो राम्रो गाउँ छोडेर शहर र तराई पस्छन मुन्छेहरु।।कति सुन्दर हो गाउँ❤❤
gayara timi basantata vai..
धेरै राम्रो कलाकर हो दयह्यङ राई गाउँ ठाउँ सबै राम्रो छ अझा अगाडी बढ्दै जाओस दया जि
सुपर स्टार दयाहांग राईको जन्मथलो , खावा गाउॅघर , बाटाघाटा आफन्तजनहरूसॅगको भेटवार्ता , त्यहॅा चारैतिरको रमाइलो परिवेश हेर्न पाइयो , खुसी लाग्यो ।
जन्मथलो चोलन्तिलाइ क्यामेरामा कैद भै धेरै सामु पुगेको मा आनन्द लाग्यो। यश ठाउलाइ यहाँ सम्म पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्नु भएकोमा दया दाइ प्रती नमन।
कति राम्रो गाउँ साथै मलाई मन पर्ने घर रहेछ मलाई मन पर्ने हिरो पनि हो।
धेरै धेरै धन्यवाद हजुर लाई मेरो जन्म थलो नि भोजपुर जिल्ला नै हो तर सानै मा तराई झरेको ले आफ्नै गाउँ घर हेर्न पाइन यति सुन्दर गाउँ कति राम्रो बाताबरण हरियाली ले भरिएको बस्ती धेरै राम्रो लाग्यो ❤❤❤❤❤
हैट लामाे समय छुटेछु 🤔सारै राम्राे ठाउँ रहेछ दयाहाङ राई सर काे अामा सारै साेझि अनि राम्राेहुनुहुदाे रहेछ🙏👌
पुर्खाको अस्तीतो जोगाएकोमा धन्यवाद दहेङ जी
ओहो कति राम्रो अनि रमाईलो ठाउँ हो धैरै खुसि लाग्यो दयाहाङ राई दाजु को गाउँ घर ❤❤❤
हाम्रो सुपर स्टार, दयाह्यङ राई ज्यू को जन्मस्थान त स्वर्ग्य जस्तै रैछनी । पत्रकार ज्यू मा धेरै धेरै धन्यबाद
एक महान नायकको जन्म घर देख्न पाइयो। खुसी लाग्यो। यस्ता नायक जन्मन सताब्दी लाग्छ। त्यस्तो ब्यक्तित्वको घर आँगन वाह!
दयाहाङ्ग दाईको घर हेर्दा मनै रमैलो लग्यो सुन्दर गाउँ
सारै राम्रो लाग्यो कलाकार दया हाङ राई को गाउँ घर भोजपुर जिल्लाको
तपाईं लाई धेरै धेरै धन्यवाद सर आज दया दाइको गाउँ घर देखाइदिनु भयो❤❤
आहा कति सुन्दर मलाई त शहर भन्दा बढि गाँउ नै मन् पर्छ।❤❤
wowo मेरो प्यारो जन्म भुमि भोजपुर ❤सबै भोजपुर बासि लाई miss you ❤
me too
दयाह्याङ्ग सर को गाउँ देखाउनु भयओको मा सबै टिम प्रती खु सि ब्याक्त गर्दछु😊❤
उच्च सलाम सम्मान गर्दछु सबै टिम प्रती यति सुन्दर देस मा देस को नेतित्व पनि सुन्दर भैदेको भय देस कति बिकसित हुने थियो के गर्ने देस मा सासकै यस्तै छ चिन्ता लाग्छ देस को बारेमा सोच्दा
धन्यबाद मनोजसर लाई 🙏🙏👍
उहाँ बुवा कति मीठो अनि राम्रो बोल्नु भएको🙏
हिराे जन्म भएको ठाउँ राम्रो रहिछ। मन तन घुम्ने ठाउँ भाेजपुर खावा याे राम्रो ठाउँ रहिछ❤❤❤❤❤❤
बल्ल सहि र राम्रो पत्रकारिता को सहि सदुपयोग ❤❤🙏🙏🙏
हाम्रो भोजपुर अनि हाम्रो राजा दयाहाङ दाइ 🙏👌❤️❤️❤️
हाम्रो सुपरस्टार दयाहाङ राई ज्युको घर देखाउनु भो खुसि लाग्यो मेरो घर ठिक पारिपट्टि देखिने दावा गाउ है दयाहाङ राई र मेरो घर देखादेख हुन्छ वारिपारि मेरो घरको झ्यालबाट उहाको घर देखिन्छ 😅😅😅😅😅❤❤❤❤❤❤
❤️❤️❤️
@@manojacharyammc Background Ma basuri ko Irritating dhun le video hernu majja lagena
@@MURKUTA हजुर केहि कम गरेको भए राम्रो हुन्थ्यो
@@manojacharyammc❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@manojacharyammc😊😊😊😊❤
यो भिडयो अत्यन्त उत्कृष्ट लाग्यो । ❤❤❤
यो गाउँ यो ठाउ दयाहाङ्ग को बारेमा मेरि आमाले कुरा गर्नुहुन्थ्यो किन कि दयाहाङ्ग जि को बुव मेरि आमाको दाजु हुनुहुन्छ यो ठाउँ देख्न पाउँदा मनै आनन्द लाग्छ❤❤❤
सारै मार्मिक र राम्रो लाग्यो दया सुपरस्टार ज्यु को घर
धन्यवाद पत्रकारज्यू ! दयाहाङको जन्मस्थल हेर्न पाइयो, आमाको दर्शन गर्न पाइयो ।
दयाहाङ सरको मुभि सारै मन पर्छ मलाई गाऊ पनि ऊतिनै मन पर्यो
सारै राम्रो छ हौ हाम्रो भोज्पुर परिबेस अनि पुरानो डिजाइन को घुमाउने घर मन पर्छ मेरो मावालि बोख्खिम पारिपट्टिको खावा गाउँ ❤❤
सारै राम्रो लागो गाऊँ दयाहाङ राई को❤❤❤
हैट contant दामी भिडियो दामी presentation दामी, डललै भिडियो हेरेर पनी कमेन्ट्स हेर्न मन् लाग्यो तर आँखा दुख्यो, एक जना Australiya को यात्रीले मिठो कमेन्ट गरेको भेटाए, प्राय सबै कमेन्ट्स हरू मन् छुने देखेँ। कन्टेन्ट creator लाई धेरै धेरै धन्यवाद, मैले खोजेको कुरा पस्किनु भएकोमा,
watching from Sikkim.
दयाहाङ सरको गाउघर देखनु पाउडा धेरै भँनद धेरै खुसि लागयो हजुर 💛💚💚🧡❤️🙏🙏🙏
एकदमै राम्रो लाग्यो जयए होस हजुरहरुलाइ
मेरो घर पनि भोजपुर ट्याम्के मैयु गाउ पालिका वाड न ८ गोगने हो आज सुपरस्टार दयाहाङ राइको कारण ले आफ्नो जन्म स्थल देख्न पायो धन्यवाद पत्रकार मित्र्।
दया हाङ ज्यू को पुर्ख्यौली घरको दर्शन गराई दिनुभएकोमा हजुर लाई धेरै धेरै धन्यवाद ।
धन्यवाद दयाहाङ को पुर्खौली घरदेखाईदिनुभयकोमा
हाम्रो गाउँ को नाम रोशन गर्नुहुने दया दाइ लाई म सलाम गर्छु
हजुर को सफलता मिलोस् जय भोजपुर। जय दयाहाङ राई
सबै भिडियो हेर्न मन हुन्छ तपाईंको तर समय काे अभाव छ हजुर ।
पत्रकार भाईहरुलाई धेरै धेरै धन्यवाद हाम्रो गाउँ देखाई दिनुभो तर हाम्रो पटि देखाउनु भएन गाउँ देखेर उराठै लाग्यो आफ्नो गाउँ देखेर! तर पनि गोपाल सोल्टी देखेर खुशी लाग्यो बूढो हुनुभएछ,हसाईमा मात्र चिने। सानोमा सारै जिस्काउथ्यो! गोपाल सोल्टी र दयाहाङको बाउले। पर्शुराम भनेको उहाँ कै ससुरा हुन। अब देखी कसैको गाउँ जानुभयो भने वरिपरि को डारकारा राम्रो संग देखाउनुहोस
हाम्राे त रिलेटिभ्स नि हाे । एकै ठाम काे ❤
हेरियाे खुसि लाग्याे,धन्यवाद छ
रमाइलो दृश्य हेर्न पाइयो दयाहाङ्ग हाम्रो नेपालको महाहिरोको घर र वहाँको परिबार देख्न पाइयो धेरै खुशी लाग्यो♥️♥️♥️
धेरै धन्यवाद छ। हजुर लाई खुसी लागो 🙏🙏🙏🙏🙏🙏🙏🙏👍🙏🙏
दयाहाङ्ग राइको गाउँ र घर सम्मै mmc intertainman सङ्गै भिजिट गरियो,
वीडियो राम्रो लाग्यो.. म पनि dhayanh rai ko फिल्म धेरै नई हेर्छु.. वहाँ को एक्टिंग मलाई सारै nei man पर्छ.. ❤❤❤❤
धेरै राम्रो लाग्यो तपाईंलाईधन्यवाद म kurseong बाट
मेरो घर चोलन्ति हो र मेरो वडा खावा नै हो बिशेष गरेर खावा भनेको राई बान्तवा भासामा रोएको भन्ने हो खास खावाको लामो कहानी छ
आहा sir🎉
अति नै राम्रो लाग्यो आजको शृङ्खला पनि🙏🙏
कति सुन्दर मनमोहक गाऊ आमालाई नस्कार 🙏🏻🙏🏻🥰🥰🥰🥰🥰
धेरै खुसि लाग्यो धन्नेबाद
भोजपुरका मान्छेहरु सारै राम्रा किनकि उदाहरण हेर्ने हो भने सुदन किराँती र दयाहाङ दाइ
My best kalakar dayahang rai😊👃👃
Ekdam khushi lagyo dayahang sir and wahako aamaa dekna pawda sarai aanand aayo kati ramri hunu hudo raichha aama❤❤❤🙏🙏
दमदार भिडियो ❤
आहा❤️❤️❤️❤️ 🌺🥀🌻
यस्तै यस्तै भिडियो हेर्न पाउँदा तपाईहरुको साथ ले गर्दा आफुलाई गर्व गरिराछु । ❤️❤️सम्पुर्ण टिम लाई मनै बाट धन्याबाद दिन चाहान्छु आगामी दिन मा अझै यस्तै यस्तै भिडियो हेर्न पाउछौ भनेर हामिले अपेक्षा राखेछौ❤️❤️❤️❤️🙏🙏🙏
भिडियो देख्दा जानाकारी मूलक र खुशी लाग्यो।
रास्ट्रिय कलाकार दयाहाङ राई। नेपाल को हिरो ।
आज भन्दा १,२ बर्ष अगाडि नै सम्पदा लिम्बू चेलीको च्यानलबाट दयाहाङ भाइको घर हेरिसकेको हो 😊
Daya sir ko Gauko Ghar dekhna paiyo kati Sundar Thau rahexa , & Vidio ko quwality Ramro Manmohak xa 👍️🙏🙏🇳🇵🇳🇵🇳🇵
यो हो नि त पत्रकार भनेको ❤😊
तपाईंको मिहिनेत धेरै राम्रो लाग्यो ,धन्यवाद भाइ।
सुन्दर घर र सुन्दर गाउँ ।
जारी फिलिम मा यहि काका को घर मा सुटिङ भको हो कि क्या हो त्यस्तै घर देखिन्छ त, रमाइलो गाउँ देखाइ दिनु भयको मा प्रस्तोता लगायत यो video बनाउने टिमलाई हार्दिक नमन
BHut sundar xa manaj Bhai and pungky xora bahut bahut badhai xa daya hanging ko gau ghar dekhau vay ko ❤❤ 👍
Mero ghau cholanti Kati ramro xa hajur Lai derai dhanyabad dai asto ramro gari video banar herna paiyo miss you Mero ghau
सुन्दर ठाउँ
Kati ramri ho kaya dayahang Rai ko aama ani gau pani ati sundar thanks for good information ❤❤❤
सुपरहिट कलाकार दयाह्याङ राई दाजु
गर्व लाग्यो। एक शब्दमा भन्नुपर्दा
मलाई हाम्रो पहाडको याद आयो😥सारै राम्रो छ❤
मेरो पनि भोजपुर मा राई साथी छ
घुम्न जान्छु यक चोटि त🙏🙏🙏🙏
रामरो लगियो दयाहांग को घर देखौनु भो म भारत असम देखी
सारै मन परो मलाई भोजपुर ❤
आहा! कति सुन्दर गाउँ घर दृश्य ,❤
१९८० दशक भन्नाले त १९,८०० वर्ष पो भईसकेछ त😂😂 जे होस दयाहांग दाईको घर टोल रमाईलो रहेछ।😊😊😊
Vojpur Khawa batako drishya atenai manmohak lagyo, hajurle yasta video pachhim Nepal, Lumbini adiko banaideye dhanya mannechu. Thank you.
दयाहाङ सर को घर छेउ मै रछ सोल्टेनिहरू लाई छिस्काउने धान नाच्ने चौतारा
भोजपुर को गौरव नेपाल को सान ❤ दयाहाङ राई दाइ मेरो छिमेकी ❤ उहाँकै गाउँ हो ।भन्दा सबै ले चिन्छन।🎉
Thanks Tapai ko VDO marfat malai man parne super star hero ko ghar dekhaunu bhayo I salute you
Wow, atinai ramro Video hamro Des Ko Pahichan Pahad, Jharna, Dhunge Dharan, Ban Jungle ra Bato haru atinai bikat vaye pani ramrori hajur heru le dekhaunu vayo Dhanyabad ❤🇳🇵🙏
दयाहाङ राई को महान.आमा लाई सेवा🙏❤
खुसि लाग्यो ❤
आम्बो धेरै बर्ष पछि आफ्नो बुडिमावाली गाउँ देख्न पाइयो 💖💖🤟🤟🙏🌹
अाहा कति राम्राे गाउ रहेछ 🎉🎉🎉🎉😂😂
Wow ! Repoter babu lai mayro kote kote pranam 🙏🙏
राम्रो सुचना