अभिनेता Dayahang Rai को ९० सालभन्दा पुरानो घर पुग्दा, छोराले दुख पाएको फिल्म हेर्न मन लाग्दैन - आमा।

Поделиться
HTML-код
  • Опубликовано: 18 мар 2023
  • #dayahangrai #homevisit #bhojpur
    Guest :- Dayahang Rai's Mother
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    RUclips: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com/@rhythmonlinet...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)
  • РазвлеченияРазвлечения

Комментарии • 507

  • @Ashimrai246
    @Ashimrai246 Год назад +236

    सेवा🙏🙏 आमाको अनुहार जस्तै भाको छोरा भाग्यमानी हुन्छ भन्थे पू्र्खाहरुले हो जस्तै लागो👍️👍️

    • @bimalarai7740
      @bimalarai7740 Год назад +2

      🙏💕💕🇮🇳

    • @Haem392
      @Haem392 Год назад

      Banai matra ho jasto lagxa maly chai asto kura haru...

    • @kabitabaral4631
      @kabitabaral4631 Год назад

      @@bimalarai7740 d+
      Qb 8z7ozuoed94i

    • @Anujrai720
      @Anujrai720 Год назад

      पक्का सहि कुरा!!🙏🙏🙏🙏🙏🙏🙏

    • @kanchhavai1kanchha222
      @kanchhavai1kanchha222 Год назад

      हो र म नि थ्याक्क्कै आमा जस्तो छु

  • @shamiprai4340
    @shamiprai4340 Год назад +105

    यत्ति राम्रो बिचार भएको आमाको स्कुलिङमा हुर्किएको अनि सुन्दर घरमा जन्मिएको भाग्यमानी क्षमतावान हिरो दयाहाङ राई।

  • @unxonlim5083
    @unxonlim5083 Год назад +38

    ट्याकै,,आमाको नै बोली,अनुहार सोभाब,,दया सर,,को,,स्रद्दा नमन आमा प्रति ,,🙏🙏

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 Год назад +50

    दया ब्रो र आमाको अनुहार चाहिँ ठ्याक्कै मिल्ने रहेछ 😊

  • @shivasunuwar
    @shivasunuwar Год назад +41

    वाउ आमा पनि गम्भीर साेचाईकाे हुनुहुदाे रहेछ साेचेर बाेल्ने मजाले बाेल्ने ❤❤❤

  • @Hang0vlogs
    @Hang0vlogs Год назад +102

    हाम्रो दया दाजैको पनि आमा कति राम्रो।नमन छ धेरै नै माया🙏❤️❤️❤️❤️🙏

  • @prajanimagar68
    @prajanimagar68 Год назад +4

    दयाहाङ दाजु र आमा त उस्तै हुन्नुदो रेछ हासो र आँखा त झनै उस्तै धेरै मायाँ दया दाजु र आमा लाई 🙏🙏

  • @khambeklimbu5655
    @khambeklimbu5655 Год назад +28

    आमा छोराको अनुहार एउटै रहेछ 🙏🙏🙏

  • @devtumbapo4989
    @devtumbapo4989 Год назад +21

    आमालाई सेवारो ! सु- स्वास्थ्य र दिर्घायु रहनु अनि सपरिवारमा उत्तरोत्तर प्रगतिको कामना ।

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 Год назад +11

    हाम्रो भोज्पुर पो पुग्नुभएछ सम्पदा जि।अझ हाम्रो दया सरको आमा सङको भलाकुसारी अत्ति रमाईलो।🙏🙏🙏

  • @raisampang2115
    @raisampang2115 Год назад +11

    स्वागत छ भोजपुरमा समपदा नाना लाइ हाम्रो मन मुटुमा सजिएको सुपर हिरो दयाहाङ राई जिउको बालापनको बार्ता लिनु भएको मा❤❤❤❤नानाले आमाको मामालिसग भेटाउने काम गर्दिनु भए झनै राम्रो हुन्थ्यो

  • @chamlingchamling7743
    @chamlingchamling7743 Год назад +8

    कति राम्री दयाहाडंको आमा लक्षिणको स्वभाव अनि सन्तानको प्रगति राम्रो भएको अनुहार पनि आमाछोराको ठ्याक्कै मिल्ने

  • @antimrai3396
    @antimrai3396 Год назад +22

    हाम्रो गाउँ आएर यस्तो दामि भिडियो बनाई दिनु भएकोमा हार्दिक धन्यवाद ।रिदम सम्पूर्ण टिमलाई बिशोष दया काकालाई🙏

  • @himalkarki1458
    @himalkarki1458 Год назад +9

    सारै मन पर्यो आमा को बोली र सादगी !सु-स्वास्थ को कामना छ आमा को !

  • @bishnudumi4814
    @bishnudumi4814 Год назад +5

    सुपर स्टार भन्नुस न हौ नानी सम्पदा❤ आमालाई नमन वाउ तीन चुलाको कति धेरै ग्यान रहेछ सम्पदा बहिनी राईलिम्बु किराँती भएकोले तपाईंले छुन मिल्छ।

  • @mayachamling209
    @mayachamling209 Год назад +5

    सेवा सेमुना 🙏🏼सबै लाई कती राम्री र सरल आमा ठ्याकै दयाहांग दाजै सग अनुहार मिल्दो रैछ ❤

  • @letitbe8760
    @letitbe8760 Год назад +61

    आमा हजुर जस्तै हुनुहुदो रहेछ दयाहाङ दाजु अनुहार र हसाइ उस्तै रहेछ। सधै सफल रहोस दाइको जिन्दगी।

  • @hemrai635
    @hemrai635 Год назад +12

    सम्मान छ महान आमालाइ

  • @MutabarKhan-yq8ug
    @MutabarKhan-yq8ug 17 дней назад

    तपाईं लाई धेरै धेरै धन्यवाद दयाहाङ दाइको गाउँ घर देखाइदिनु भयकोमा❤❤

  • @Pranislama7
    @Pranislama7 Год назад +26

    My favourite actor Dayahang Rai❤

  • @user-hd8tj4ob6y
    @user-hd8tj4ob6y 3 месяца назад

    आमाको हासो,,आमाको अनुहार बोलिचाली सबै दया दाइसित मिल्ने

  • @mihangbantawarai1214
    @mihangbantawarai1214 Год назад +2

    दयाहाङ राई जस्तो महानायक अर्गानिक नायक जन्माउने हुर्काउने आमालाई नमस्ते सेवा है ।

  • @lamasherpa3980
    @lamasherpa3980 Год назад +2

    मेरो हाल घर दार्जिलिङ हो तर मेरो जन्म घर भोजपुर किमालुङ्ग दयाहाङ्ग राई को घर देखि तीन घन्टा टाढा खावा सुम्लिखा देखि सम्पदा लिम्बू जी हाम्रो भोजपुर खोटाङ तिर को भिडियो देखे खुशी लाग्यो धन्यवाद कुनै बेला दार्जिलिङ सिक्किम नि आउनु भको थियो।

  • @kishorlimbu6801
    @kishorlimbu6801 Год назад +3

    आमा छोराको अनुहार काटिकुटी मिल्दो रहेछ🙏🙏 आमा प्रति नमन सेवा

  • @enjoyromanticlimss6866
    @enjoyromanticlimss6866 Год назад +4

    सम्पदा दिदी लाई र रिदम TV लाइ धेरै धेरै धन्यवाद मलाइ अझै सम्म था थियेना दया हाङ सर को घर काहा हो भनेर गाउँ घर को रमणिय दृश्य र घर चिनाउनु भो thank you so much 🙏

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Год назад +2

    हाम्रो गाउले हिरो को घर अजै पनि पुरानै अबस्थामा रैछ यस्तो घर हेरु देखन नै गारो हुन थालेको छ आज्कालत मलाई सारै मन पर्छ यस्तो घर

  • @milanrai7728
    @milanrai7728 Год назад +1

    राई हरुको मन सफ्फा हुन्छ। जे बोले पनि सफा मन दिल ले बोल्छ

  • @birensuhang
    @birensuhang Год назад

    आमा नै घरको पाठशाला भनेको यहीँ हो । आमाको गुण यति राम्रो अनि दयाहाङ् जिलाई कसो नसरोस् त । आमालाई सेवा छ अनि सु स्वास्थ्यको कामना गर्दछु।

  • @sumansubba4469
    @sumansubba4469 Год назад +3

    दयाहाङ, हाम्रो प्यारो अभिनेता र वहाँका आमाको अनुहार same to same रहेछ।

  • @arunthapa5773
    @arunthapa5773 Год назад +1

    सत्तरी वर्षकेा आमाले यति सालिन , सभ्य , सस्कृति , सस्कार र ज्ञानवर्दक अन्तर्वार्ता तालिम लिएरै दिनुभएको जस्तो ! ❤

  • @premkumarrai1661
    @premkumarrai1661 Год назад +5

    मेरो आमा जस्तै हुनु हुदो रैछ आमा लाई सेवा

  • @rajendrasherma4649
    @rajendrasherma4649 Год назад +1

    आहा आज त हाम्रो दया हाङ राई सर को ममी लाई नी देख्नु पाइयो खुसी लाग्यो ❤

  • @Ashiklimbu
    @Ashiklimbu Год назад +1

    सबैको मन जित्ने हाम्रो दाजु दाहाङ दाजु धेरै धेरै माया छ हामि सबैको 🫡🫡🫡

  • @denylim1507
    @denylim1507 Год назад +23

    आमा हजुरलाई कोटि कोटि सेवा ढोग 💞💞🙏🙏

  • @kamalarai4158
    @kamalarai4158 Год назад +2

    ❤❤ आमालाइ सेवा ! आमा नै कत्ती राम्री हुनुहुन्छ रहेछ ,त्यसैले दया सर राम्रो हुनुहुन्छ ! उहाको सम्पुर्ण परिवारलाई सधै यस्तै देख्न पाइयोसन❤❤!! सधै प्रगतिको बाटोमा लाग्नुहुनेछ ।

  • @roshnirai1368
    @roshnirai1368 Год назад +21

    Best actor of Nepali industry ❤️❤️❤️❤️ lots of love from sikkim

  • @kulungkanxa5250
    @kulungkanxa5250 Год назад +7

    Aama jasto Dayahang sir same smile ❤

  • @shivakumarrai9027
    @shivakumarrai9027 Год назад +9

    राईको ३ चुला अरूजातले छोयो भने बिमार हुने बिसेस मुन्टो बटारीने बढी सम्भाबणा हुन्छ । तेस्तो भयो भने अदुवा र पानिले चोखाऐर माफि मागि दिनु पर्छ । पेट मा सोला हान्नै पनि हुन्छ

  • @TheSeptemberGuy
    @TheSeptemberGuy Год назад +7

    My favourite among the favourites.. Dayahang Rai.. Gem of Nepali Film Industry..

  • @bishulimboo2590
    @bishulimboo2590 Год назад +1

    जे भएनी आमा लाई सेवारो छ हाई दस ओैँउला जोडी❤️❤️❤️❤️❤️❤️❤️

  • @dambar_kami1123
    @dambar_kami1123 Год назад +3

    कति राम्राे ठाउँ रहेछ🌎️🏜️❤

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Год назад +21

    आहा कति मिठो बोल्नु भएको आमा

  • @shyampariyar8328
    @shyampariyar8328 Год назад

    दयाहाङ दाई र आमा को सेम रहेछ फेस त मन पनी सारई सफा आमाको बोली अनी हासो पनी कती मिठो

  • @yatrimina3684
    @yatrimina3684 Год назад +1

    ऐतिहासिक खिम, खिमओ अदुमा दयाहाङओ मामा सेवाने! उङ पाँचथर फिदिमदाङका खाङयाङ है। उङओ छा प्रकुमा आलाङने । जयप्रेम।

  • @limbusurendra3378
    @limbusurendra3378 Год назад +1

    आमैलाई मेरो पनि हद्धयबाट प्रणाम नमस्कार ।
    कति रमाइलो तरिका मज्जाले बोल्न सक्नु हुदो रहेछ ।।
    सम्पदा लिम्बूनी बहिनीलाइ मुरिमूरी धन्यवाद अन्तर्वाता भिडियो संप्रेषणको लागि ।।।
    सेवारो !
    🙏💝🫶🙏❣️

  • @RadungMedia
    @RadungMedia Год назад +10

    उठौ मुलबाशी, जुटौ मुलबासी !🌿
    गाऊँ गाउँ आयो, बस्ति बस्ति आयो, मंगोल मुलबासी ! 🌿

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 Год назад

    दया दाजु ठ्याक्कै आमा जस्तै हुनुहुदोरछ।
    आमाले धेरै पुरानो कुरा सिकाउनुभयो।

  • @kanxakhambu406
    @kanxakhambu406 Год назад +3

    अामा नै हेर्दै लक्ष्मी जस्तै हुनुहुदाेरहेछ,,,कति हसिलाे

  • @BEGHA_VIBES
    @BEGHA_VIBES Год назад +5

    आहा! कति सुन्दर घर अनि गाउँ 😮❤

  • @namratapunmagar4766
    @namratapunmagar4766 Год назад +8

    कति राम्रो घर😍

  • @bheshrajentertainment
    @bheshrajentertainment Год назад

    दयाहाङ को फेस र आमा को उस्तै -- बाफ्रे --- मेरो पनि आमाको सग ठ्याक्कै मिल्छ । ❤❤❤❤❤

  • @seraromio7887
    @seraromio7887 Год назад +2

    बल्ल मेरो गाउँ को बारेमा देख्नु पाइयो हो, हास्य भन्दा रुनु मन लाग्यो ❤ i love my birth place Realy,❤❤❤

  • @shantiyonghang6388
    @shantiyonghang6388 Год назад +1

    सेवा स्यामुना आमा❤🙏 हास्दा त ठ्याक्कै दयाहाङ जस्तो ❤

  • @classicrai4680
    @classicrai4680 Год назад

    अति नै सुन्दर गाउ हाम्रो अभिनेता दायाहाङ्ग दाइको

  • @tikadevi8690
    @tikadevi8690 Год назад +1

    आहा दामी घर बसेको ठाउ अटी रमाईलो ठाउ बसु बसु लागने

  • @subwaystationery3707
    @subwaystationery3707 Год назад +8

    Very beautiful village and and beautiful house, kasto mitho boli aamaa ko aamaa lie dhog cha hai.

  • @nimshengden
    @nimshengden Год назад

    मेरो best कलकार हुन दया दाइ मैले प्रतक्ष भेटेको छु ।कति नम्र हुनहुन्छ ।❤

  • @shivakumarrai9027
    @shivakumarrai9027 Год назад +8

    आहा भिडियोले मलाई चार दसक पिछाडी पुरायो मज्जा आयो । आमालाई देखेर मलाई पनि आमाको खुब याद आयो । तर मेरो आमा यो संसारम छैन । मेरो आमा पापा माहन हुन कि मलाई न ९ को सन्तानमा यो शुन्दर संसारमा जन्म दिनु भाको थियो ।आज भन्ला ६३ बर्ष पिछाडी ।दुरलभ अन्तरे । ६३ बर्षे बुढो बालकले किन आमा भन्यो नभन्नु होला दया हाङको श्रिमती मेरो बैनी हो । त्सकारण आमा पर्नु भो । लु लाई घण्टी र कमेन्ट ठोके है सम्दा नानु।

  • @saraswatithulungrai
    @saraswatithulungrai Год назад +11

    My favourite actor Dayahang Rai

  • @jyotirai9319
    @jyotirai9319 Год назад

    अलिकति पनिअहम नभएका सोझो आमाको सोझो गाउँले छोरो हुनुहुँदो रहेछ हाम्रो दयाहाङ राई सर🙏 हजुरको पाउले अझै सफलताको शिखर चुमोस🙏❤

  • @keeran_Bantawa_rai
    @keeran_Bantawa_rai Год назад +3

    Mero दिमा jastai lago hww.तिन chulama aago balnu parx vanda tw😘😘

  • @punamrai938
    @punamrai938 Год назад +10

    Daya jee has Ama's smile.
    Feels blessed to hear her.

  • @samsungsunu5789
    @samsungsunu5789 Год назад

    आहा गाउँमा बसेपनि कतिराम्रो बिचार आमाको कति बुद्धिजीवी आमा हुनुहुन्छ नमस्ते आमा ग्यानि आमा आमा यतिधेरै बुझ्ने अनि छोरा उस्तै सहनसिल❤❤❤🙏🙏🙏😘😘

  • @dipkala1045
    @dipkala1045 Год назад +3

    Hasda ta same Daya sir jastai dekhinu vako Ama 🙏❣️

  • @chandradewan5127
    @chandradewan5127 Год назад

    अतिनै उम्दा भिडियो बनाउनु भएछ धन्यबाद छ साथै आमा प्रति कोटि प्रणाम छ

  • @rajkumarrai7078
    @rajkumarrai7078 Год назад +8

    Such a great person, Down to Earth and very organic response

  • @darshandipkhadka4000
    @darshandipkhadka4000 Год назад +2

    आमा शब्द नै महान छ❤🙏🙏

  • @kabitarau3235
    @kabitarau3235 Год назад +1

    सुन्दर घर हाम्रो माहा नायक दयाहाङ राइ को 🙏💞

  • @abinash_rai_official
    @abinash_rai_official Год назад +8

    we are very thankful and lucky to have such a talented actor like him. ❤

  • @babitarai4605
    @babitarai4605 Год назад

    दया हाङ् राई ईज् king मलाई मन् पर्ने याक्टर्❤❤❤❤❤अामा हजुर् लाई माया अनि सेवा🙏🙏🙏😘😘😘😘😘

  • @nbrofficialnepal6478
    @nbrofficialnepal6478 Год назад +9

    One of the best acter of nepali film industry 🥰🥰🥰🙏🙏💐

  • @rekharaidiwakar7598
    @rekharaidiwakar7598 Год назад

    One of the Finest Actor Dayahang Rai Sir. Aama Hajur Kai Anuhar liyeko rahexa Daya Sir le, Bhagyamani hunu hunxa. 🙏🙏🙏 Aama hajur ko Mawali Ghar Sikkim mai rahexa. Khushi lagyo. Hami pni Sikkim Kai Rai pariwar bta hw. Sikkim ma Rai haru ko dherai thari xa. Kulung, Thulung, Chamling, Khaling, Bantawa, Sampang etc. dherai dherai. Kulung ra Bantawa kura(bhasa) ma baat pni garne garinxa. Love from Sikkim.

  • @lalitrai3962
    @lalitrai3962 Год назад +15

    Great to know great man's birth place. Also, thanks for the beautiful presentation 👌👏

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Год назад +1

    आमा भगबान हो,कति राम्री आमा कति राम्रो बिचार्🙏🇳🇵

  • @subitajrai5935
    @subitajrai5935 Год назад +1

    वाउ सुन्दर ठाउँ सेवा है आमा❤❤❤❤

  • @kaushilarai7565
    @kaushilarai7565 Год назад +1

    Superstar dayahang raiko janma ghar pani dekhna paiyo rhythm online tv ko sampada limbhulai bherai dhannebat

  • @Stoolalert
    @Stoolalert Год назад +3

    Aahaa kati ramailo gaau dayahang rai jiu ko beautiful 💝💝💝

  • @khiyamarai2867
    @khiyamarai2867 Год назад

    सबैको मन मुटुमा बस्न सफल दया हाङ् दाइ💗

  • @sanchallepchasikkimmomsvlo2019

    Aama ko hasai ta daya ji sangha mildo raicha. Thanks for sharing Sampada ji😍👌🙏🏻❤️❤️

  • @purnarai-ey3no
    @purnarai-ey3no Год назад +5

    Thank you , buinee and team for beautiful video . Dhala bg is one of best actors in Nepali film industry . So humble…!

  • @binitarai7168
    @binitarai7168 Год назад +5

    आमा ❤️❤️🙏

  • @Saanjee.1991
    @Saanjee.1991 Год назад +6

    हाम्रो गाउमा पनि पुग्नुभएछ सम्पदा माम😂 हाम्रो कोमा लाई सेवा❤❤🙏🙏

  • @rakeshchamling3817
    @rakeshchamling3817 Год назад +6

    हौउवा आमा

  • @TikaramBhandari-tg7vp
    @TikaramBhandari-tg7vp Год назад +10

    My favourite actor ❤

  • @khambhsingdarai8731
    @khambhsingdarai8731 Год назад

    कती रमाइलो सुंदर gaau

  • @raichamling454
    @raichamling454 Год назад +2

    Sewa🙏🙏Koku😍😍😍🥰🥰ma chamling ma..

  • @bendatarai9220
    @bendatarai9220 Год назад

    साचिकै आमा कै छोरा रछ काजी हास्दा खेरित आमा दुरुस्तै छोरा आमा लाई सेवा

  • @ramuraibhojpur1534
    @ramuraibhojpur1534 Год назад +1

    Aama lai hardik naman.daya dai sang usta ustai fesh rahex.sampada sis lai pani badhai.❤❤👍️👍️

  • @pasanglama4463
    @pasanglama4463 Год назад +6

    My favorite actor ❤❤❤

  • @usharai-bi3ih
    @usharai-bi3ih Год назад +1

    Sabai ximeki wari pari ekai khep bolaunasath sabai gaunle vela hune baseko fantko basti ! Jamana dekhi banera baseko basti pahadi vegako yo basai anti ramaniya !!!❤❤ ❤❤❤

  • @sansar_vlogs3043
    @sansar_vlogs3043 Год назад

    Rhythm tv lai dhanyabat Nepali kalakar ani sarjakharuko sabai kura srotalai dekhaunu vayekoma🙏🙏

  • @harirana305
    @harirana305 Год назад

    sampada baini ko hard working selut xa tetro tada pugera va ni daya ko ghar basti bahira lyaunu vako ma tapai ko updaet haru khoji khoji herxu ramro lagxa, as same mero janma ghar ko yad ayo from british colombia canada

  • @janakroka1374
    @janakroka1374 Год назад

    दया सरले आमा बातै सिक्नु भएछ बोल्नलाई कति राम्रो बोलेको आमा ताकतुक आमाकै बोली जस्तै छ दया जिको बोली पनि

  • @prakashraiyt
    @prakashraiyt Год назад

    नमस्ते आमा!!🙏🙏कति सुन्दर रहेछ दया दाई को गाउँ घर झन आमा त कत्ति सुन्दर😍

  • @jibankumarrai-oq3dn
    @jibankumarrai-oq3dn Год назад

    Kaki aama lai hardik samman chha. Uhanko jay hos !🙏❤ ❤❤❤

  • @anulimbu8765
    @anulimbu8765 Год назад +1

    Ahaa Kati ramro thau ho 👏👏👌🎉🎉🎉😘😘🌹🥀🌹🙏🙏

  • @donglovelylama3192
    @donglovelylama3192 Год назад

    वर्ण नाटिकुटी आमको अनुहार संग मिल्ने भाग्यमानी छोरा रहिछ ❤

  • @bishalpariyar3309
    @bishalpariyar3309 Год назад +6

    दया sir काे हाँसाे त अामाकाे जस्तै है सुन्दर अामा 🙏

  • @sambik4709
    @sambik4709 Год назад +1

    A Daya vai Aama lai pani kathmandu leunu...Aama is always great..3 talle ghar banayera rakhnu parxa ni Aamalai..Budiko kura dherai nasuna vai

  • @sharmilarai
    @sharmilarai Год назад

    हाम्रो जस्तै रहेछ मुल ढोकाको डिजाइन र बुट्टा । हो हो हाम्रो पनि एउटै रुखबाट बनेको भनेको सुनेको❤