Yatra || Ep- 22|| Kabita Ale || Podcast with Sampada Limbu ||
HTML-код
- Опубликовано: 24 ноя 2024
- #sampadalimbu #yatra
"𝐘𝐚𝐭𝐫𝐚"
Podcast With Sampada Limbu
Camera/Edit :- Bibek Giri
Technical Support : Bishal Rai (Mfu )
***** ***** *****
Website: samridinepal.com/
RUclips: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
© Sampada Limbu . All Rights Reserved
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
कबिता दिदिलाइ एक कलाकार भनेर चिनेको थे अहिले कान्ति आलेको आमा र एकदम चलेको त्यो बेला हिकोला कलर फोटो स्टुडियो को मालिक। एकदम मार्मिक घटना , त्यो एउटा हत्या थियो जस्तो लाग्छ , किन कि त्यो बेला हिकोला ले एक छत्र राज गरेको थियो। आफनै सहपाठी हरुको जाल हुन सक्छ।। खोजि गरदै गर्नु पत्ता लाग्छ।
Aama ko kala malai darai nai utkirstha lagxa ❤❤❤❤❤bt hjr ko kahalilagdo ghatana sunera sarai man dukhyo🥲🥲
मगर सन्ग सन्गै अरु समुदाएले पनि सपोर्ट गर्नु पर्छ यो फिल्मलाई🌸❤️
कबिता दिदि हजुरको कालिलाग्दो काहानी सुने धेरै दु:ख लाग्यो । हजुरलाइ भेट्न् मन छ।
सारै दुखद, पापिहरु ले कहिल्यै सुखले सास फेर्न नपरोस्। चयनको निद नपरोस्। क्रान्ति जस्तो कलाकारको भबिस्य बर्बाद पर्योउ। जसरि यो परिवार लाइ जालझेलमा पार्येउ तेसरिनै तिमिहरुको जिन्दगि पनि जालझेलको परिबन्ध मा पर्नेछ र परिनै रहेको हुनपर्छ्।भगवान सत्य हुनुहुन्छ्। कबिता दिदि सहासि नारि हुनुहुन्छ भगवानले सधै शक्ति दिउन्। क्रान्ति दाइको फेरि गितहरु सुन्न पाइयोस्। यो परिवार ले न्याय पाओस्।🙏 ठुलठुला मिडिया समक्ष पुगोस यो कुरा
आमाको कलाकारिता एक्दमै अब्बल छ सधै हजुरलाइ खुशी मिलिरहोस्🎀👏
दिदि हजुर कति महान हुनुहुन्छ , हजुरको सोच, हजुरको बिचार कति सकारात्मक छ❤
कविता दिदीको भाषा सुन्दा वहाँ ज्यादै intellectual लाग्यो।घरज्वाई पक्कै हेर्नुपर्छ।
एक दम मन पर्यो कबिता आमाको कुरा हरुले कतै हासो कतै रोदन अनि पाठ सिकायो सबै एक साथ चलिरहन्छ आमा❤❤
कबिता जी को बिचार एकदम सही छ यस्तो राम्रो बिचार प्रस्तुत गर्नु भएको बधाई छ अनि सम्पदा नानीको यो च्यानल मन पर्छ ❤❤
धेरै बर्ष पछि ठहरेको नदीमा ढुङ्गा हाने झैं भयो । मा मात्र होइन उहाँसँग जोडिएका हामी सन्ततिलाई पनि बाबाको सम्झनाले धुर्धुरी रुवाउँछ। 😢😢😢
बसि खर काटौ उठी खर काटौ गीत साह्रै राम्रो लाग्थ्यो दिदीको
❤❤धन्यवाद कार्यक्रम सन्चलिकाज्यु!अनि अग्रज सम्माननिय आदरणीय दिज्यु कबिता आले दिज्युले अत्यन्तै राम्रो स्पस्ट मीठो jiज्ञासालाइ उजागर गनुभयो !यद्यपि पुर्ब पश्चिम देसबिदेस जहाँसुकैको हामी मगरजाति समुदायको कथामा आधारित नेपाली चलचित्र घरज्वाइ को सफलताको सुभ्कामना ❤❤❤
Yo kura satya ho Nepal bachaune magarharu nai ho jasle jesukai khokos.... Ma rai ho tar satya accept garnu parx....
मगरले मात्रै हाेइन नेपालका मुलबासिहरुले नै नेपाल बचाएका हुन्।
@@tbthapamagar5112 bises chahi....
Napis jathaa..😡😡
❤❤Wow so really good thinking mam jhorle la❤❤.
कति राम्रो बिचार हजुर♥️🙏 तर कुरा सुन्दा सुन्दै भाबुक भएछु आसु आएको थाहै भएन ❤❤❤❤
गित संगीत क्षेत्रमा कान्ति आले आउनुभएको हेर्न मन छ❤🎉
आमालाई हृदयदेखि नै सम्मान अनि माया❤❤❤❤❤
कबिता दिज्युलांई नमन।
कबिता जी को मार्मिक कुराले आखा रसायो😭😭
हजुरलाई रुवाउने ति पापीहरुको अवस्था जान्न पाए कति मन खुश हुने थियो हामी सबैको !
घर जुवाईत हामी राई लिम्बु क्षेत्रि बाहुन सबै जातमा हुन्छ तर धेरै भन्दा धेरै कम प्रतिसत यो प्रथा हुन्छ र छ ।
Didi kati ramro bolnu vayeko ekdam man paryo❤❤❤
खै त हौ कुनै पनि फिल्म हरु आउँदैन दयाहाङ्ग राई को जारी र यो घरज्वाँइ युट्युबमा आए त हेर्ने मन धेरै छ
Asaddei gajab lagyo kavita didiko interview tara khadi bhaneko lma radi bhannu parne hoki hunata farak thyauka bhasa pani hunxa
नमन !!! हजुरलाई कबिता म्याम!!! हजुर एउटा विशेष कलाकार हुनुहुन्छ।❤
कति राम्रो सोच बिचार दिदि कबिता आले 👍️💝💝💝💝
श्रद्धासुमन !!
Touching my heart ❤️💕😭😭
हरे कृष्ण हरे राम🌷🕉️🕉️🕉️🌷🙏🙏🙏🙏
हाम्रो नी चलन छ ❤❤❤
Barist Dohari gayaka and sampada Limbu both super Dilogas
हाम्रो बाजे बजु ले पनि घर जुवाइ राखेको हो,किनकि ,हाम्रो आमा हरु को दाजु भाइ थिएन
😩😩😭😭कति आसु आयो त्यो पापी हरुले चाडै सजाय पाउन येति दुख भोग्नु भाको रैछ बुदेशकालमा छोरा बुहारी नाति नातिना साथ बस्नु भाको भए राम्रो हुन्त्यो
Love u Kabita mam❤❤
उहाँलाई पहिलोपटक चिनेको मगर भाषाको गीतको भिडियोमा हो क्रान्ति आलेको आमा हो भन्ने थाहा थिएन❤❤
Didi ko khusi khossney lai bhagaman ley 10 juni saman teso paap bharan garna paroos jay bhagaman 🙏🕉️🔱
हामी राई र लिम्बु ले पनि गर्छुम भुमी पुजाउदौली उबौली
Hajur didiko kura Kati ramro 🙏❤️
Magar ko udgam thalo maikot bhanne kura dd bata thaha paiyo,jaankaari ko lagi dherai dherai dhanyabad ,taksera ekpatak janai parne thau rahexa,
त्यो दुई अक्षर को कबिर गुरुमन्त्र के होला बताइदिनु न कबिता दिदी।🙏🙏❤️
Beautiful vedeo diju❤❤❤🙏🙏🙏
heart tuching❤❤❤❤😢😢😢😢
अाम्मै क्रान्ति आलेको ममी पो उहा
म्याम तपाईंको धेरै माया लाग्छ र सहनसिल असल ईमानदार हुनुहुन्छ हृदय देखि नै आदरणीय हुनुहुन्छ
म्याम ज्यु, म हजुरको छोरा राजु आलेसॅग हंगकंगमा संगै काम गरेको नी, अहिले त उहां युके चलान् भैसक्नु भएछ
Dherai dherai maya pyari aunty lai ❤❤❤❤❤❤ hajur ko katha sunera sarai na ramro lagyo ☹️☹️☹️☹️
कबिता दिदीको र मेरो माईति घर संगै हो 🙏🙏🙏🙏❤️
धेरै राम्रो कुरा गर्नु भो अजै भुमे पुजा र पर्कितिक धर्म र हामि मगर हरु यो देस्को भुमि पुत्र मुल्बासि हो हामि जनजाति होइन भनेर अलि धेरै बताइदियको भय धेरै राम्रो हुने थियो
मान्छेको भाव नजिक पुगेर जीवनका बहुआयामिक पानाहरूलाई पढ्न मिल्नैगरी अझ बढी अनुभूत गर्न मिल्नैगरी खोली दिनु भयो । जन्मपछि मृत्यु जीवनको अकाट्य सत्य हुनाले नै मान्छे आयुको बाटोभन्दा परसम्म बाँच्न सक्दैन । अत: जन्म र मृत्युको अन्तरालमा बाँचिने सिसिफस जीवनलाई कसले कसरी बाँच्न भन्ने कुरा नै महत्वपूर्ण हुँदोरहेछ । यो स्थूल शरीरको अन्त्यपछि पनि आत्मिकपथमा न्याय अन्यायको कुनै चरण होला । कुनै न कुनै चरणमा दुष्टहरूलाई सजाय हुनेछ ।
कार्यक्रम प्रस्तोता सम्पदा बहिनी र स्रष्टा चर्चित गायिका तथा अभिनेत्री प्राज्ञ कविता आलेज्यूलाई मर्मस्पर्शी संवाद सुन्ने अवसर दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु ।
@सुरेन्द्र लिम्बू परदेशी
दृष्टिकोणको आयामिक कोण परिवर्तन गरेर हेर्ने हो भने तिनै दुष्टहरूको आक्रमणले गर्दा नै कविता आले दिदीज्यूलाई जीवनसँग खेल्ने कला बढेको छ । एकप्रकारले बलियो हुनु भएको छ । उनीहरूले लडाएका हुनाले नै उठेर हिँड्न जान्ने हुनु भएको छ । सङ्घर्ष गरेर अगाडि बढ्न सिक्नु भएको छ ।
जेहोस् कुराकानी महत्वपूर्ण छ । यहाँहरू दुवैलाई हार्दिक बधाई छ 👏👏👏👏
याे 56 साल कालाे साल रहेछ ठुला साना सबै जाे ससार छाेडेर जानेहरु राम्रा मान्छे हरुनै गय भगवानकाेघर बाच्ने परिबार पटकपटक मारमाहि हनु पर्ने
पुर्बी नेपालमा पनि कहिकतै घरज्वाइ बस्ने चलन छ ।❤
म पनि घरज्वाई हो😅😂
Heart touching ❤❤❤
Respect kabita Ale mam katiramro boli❤
Sewa🙏🙏🙏🙏🙏🥰🥰
दिदिको कहानिले मलाइ पनि रुवायो😢
कबिता आले दीदी ❤❤🙏🙏
Kati meto bolnu vako hajur ❤❤❤❤
परमात्मा कबीर साहेब चारै युगमा प्रकट भएर प्रभु प्यासी आत्माहरुलाई शाश्वत ज्ञान सम्झाई मोक्ष प्रदान गर्नु हुन्छ। आज भन्दा 622 बर्ष अगाडि हिन्दु मुस्लिमको भगवान एकै हुन भन्ने शाश्वत ज्ञान दिनु भएको थियो। जान्नका लागि पढ्नुहोस ज्ञान गंगा।
Hawa
हजुरको बिगतले निकै भाबुक बनायो।
जेबि आले को मृत्यु एउटा षड्यन्त्रपूर्ण तरिकाले भएको रहेछ बुझियो ।
Hearth touching
Hamro gau najik uha lai naman xa hai 🙏🙏
TikTok maa Roko dekhera aaye you’re a legend mam ❤
लड्नु पर्यो दिदि हजुर अपराधी ले ओकलनुपर्छ…कानुन अनुसारको सजाय दिनैपर्छ..
Singdarbar kabja garne ram prasad rai.. Ksto mutu thiyo hola yaso kalpana garaun tyo ni ranakalma....
kranti garau aba hami nepal ma Hatiyar kasari leune kahabata leune vanne bare anusandhan garau ra graind design banayera nepal kabja garnu parxa ra china sanga kutnitik sanbandha aghi badaunu parxa
@@sudeshrai padhaunu paryo xoraxori.........mulbasiharu ek hunu paryo kehi garnu pardain Sab thik hunx tar jhola chahi baje haruko boknu xodnu paryo Sab thik hudai janx...
diju boli rahanu huncha ma chahi roi rahanchu ❤❤❤
मेराे बाल सखा अर्जुनकाे दिदी हाे।दुर्गा पुरि ,माेरङ हाे माईत। दुर्याेधन काे छाेरि।
Legent actors kabita ale❤
Respected Aama
🙏🙏🙏
हाम्रो तामाङ समुदायमा पनि यदी केटी पक्षको एउटै आमाबाबुको दाजुभाइ छैन भने घर ज्वाइँ बस्ने चलन छ तर एकदम कम मात्रैमा छ।
तर तामाङ हरुले फुपुको छोरी बिहे गर्छन
@@BhabinRanaMagar-en2fr K hunxata?
😊😊
Dherai Ramro yasari nai marginalizes community ko aawaz haru lai launu parcha
मेरो आमा जस्तै लाग्छ हजुरलाई ।
छ अझै पनि हाम्रो मा मामा छोरी बिहे गर्ने चलन रुकुम रोल्पा तिर अनि बिहे गरेपछी माइती घरमा काम गर्ने
Khasma pahile rai limbu, tamang, magar, serpa, gurung Sabai jana kirat thiye Tara prithibi narayan shah bhanda pahile ko kura Ho, Tara kaasi bat aaryan jaatko athaba bhanau bahun jaat bhanera bhanine le sojo magarlai fakayera tero daju bhai haru lai katera maaride ta deshko raaja bhanxas bhanera sabailai maarnu lagayo arthat rai limbu gurung tamang haru ko raaja, jo chahi daju vae thiye ani lastma magarle sabailai mare paxi, magarlai pani raja maare tes paxi aarya haru le daju bhai judhayera desh haatma liyo ani Tei prithibi narayan namak jantu le hamro itihas sakkaideko ho
कति सालिन दिज्जु❤❤❤❤🙏🙏🙏🙏
बैसमा मिरुना भन्दा पनि राम्री हुनुहुदोरहेछ
Magar best ghar joi movie telar ❤❤❤❤
Ramro lago dd
पृथ्वीनारायण शाहको दुस्मन को रहेछ । दिदी वल्लो किरात,पल्लो किरात,माझ किरात संग त हो । कुनै विदेशी चाहिना इंडिया संग होइन। कस्तो भाषा बोल्नु भएको हो । तपाईं लिम्वुवान भूमिमा जन्मेको मेरो गाउँले दिदी हो।
Plz mam kratijee lai feri came back huna vannu na...plz plz😢
❤️🙏❤️
❣️❣️🙏🙏
🙏
Kabita didi ko kura sunera emotional banayo
sabaii kura ma chineko krantiko aama aani abbal kalakarrr JB sir laii uhakai partner le mareko hunu parxa😢😢😢
yadi dayahang rai le film chhetra ma na aayeko bhaye
Jaari, Mansara, ghar jwai jasto film yati xito na banne thiyo sayad
Dayahang Rai chahi Kabita didi chhora jastai lagxa
🥰🥰👍👍
Woha ko jiwan bhogai sunera aasu jhareko thahai bhayena😭😭😭
❤❤ kabita madam hajurko flime here ramro laagyo ❤❤
उहाँको श्रीमानको हत्यारा छ कि छैन होला? यदि छ भने छानबीन गरेर कानुन अनुसार को हुनुपर्यो ।
Hamro rukum ramro rukum😊❤
जगमान गुरुङ
👍👍❤❤
घर जुवाई हेरी मगर जातिको संस्कार बिषयमा धेरै जान्न बुझ्न पाइयो।
सिला दि हजुरको कुरा सुनेर कस्तो फ़िल्म हेर्न मन लाग्यो कहीले हेर्न पाउने होला ??? 🙏🏻🙏🏻😍
Natural actor nepalko aama
Good thinking kabita dd
1:07:35😢😢😢Bad coincident