Oh, what a noble simple intellectual mother You are truly a great mother. All of us young generation are very impressed by your simple minded and noble thinking. Many thanks to Biswa Sir for this time and communication. 
घर त मेरो साँगुरी भयो बाखरी खोरइ ले, घरमा जाँदा बिरह चल्छ, बन पाखै रमाईलो नि लै लै ... उहाँको यो गीत मलाई साह्रै मन पर्थ्यो , तेती बेलाको याद ताजा भयेर आयो |
@@asishrana200 vai ko kura thik ho tara aaile hoina aajavanda 20 30 barsa aagi ho Aaile chai bahun harulai ma bahun hu vanne pani taha chaina katilai ra taha hunelai pani wasta chaina Tara yo budile vaneko sun na Saugat vanda dayahang ramro re Swostima vanda miruna ramro re aani yo jatibadi navayera k ta? Yetijabo nabujne ta veda kai dimag liyera janmeko le matra ho
@@entertainmentsnepal8612 अहिले सौगात भन्दा दयाहाङ धेरै माथी छन दुबैको सफल फिल्म सम्झे पुगीहाल्छ र स्वातिमा र मिरुनाको फिल्महरु लगभग बराबर सफल छन तर मलाई पनि मिरुनाको काम मन पर्छ तेसैले तिमीले मन पराएको ब्याक्तीलाई सबैले मन पराउनुपर्छ भन्नुनै जातीबादी हो।
divorce को बारेमा चै सहि कुरा हो।किनकि मैले पनि धेरै कुरा सहेर पनि सम्बन्ध जोगाउनु खोज्दा खोज्दै सम्बन्ध बिगृयो। कति मान्छेहरु चै पैसाको लागि पनि बिहे गर्दा रहेछन।
नेपाल को मिडिया राजनीतिक दस टाउके रावण हरुको वरिपरि मात्रै रुमलिएको अबस्थामा विश्व भाइ ले नेपाली कोहीनुर हरुलाई यसरी ल्याउनु भएकोमा धेरै धन्यवाद भन्न चाहान्छु, समय सिमित न राखेर स्वतन्त्र आफनै सैलिमा बोल्न दिनुभएको मा अझ आन्द आयो, वाहा दिव्यता र विध्वता कि खानि वाहाले बोलेका कुराहरु त अंग्रेजी सबटाईटल मा पनि राखिदिनुस है। तेस्रो पुस्ताले पनि मनन् गर्न सकोस,
सारै मन पर्ने कलाकार कबिता आले मगर ज्यु ❤ गायिका पनि कलाकार पनि कति प्रस्ट बिचार आहा हजुर को गित सुनेर फिल्म हेरेर हुर्केको किशोर राना मगर को बन्धकि फिल्म देखि हेरेको कबिता आले ज्यु को
जुनबेला प्रसान्त तामाङ्ग indol idal हुदा नेपालको ठाउँ ठाउँ मा so गर्दा बुटवलमा मैलेपनि क्रान्ति आले लाई र प्रसान्त तामाङ्ग लाई भेटेको छू big fan क्रान्ति आले
कबिता आले ज्युको जन्म मिती १० बर्षको व्याक राउन्ड देखिन्छ हो ?उहाको सुन्दा र उहाको सारी रिक बनाओट,रुप हेर्दात १२ साल्को नभै २२ साल्को जन्म हुनु पर्छ कारण उहाको हरेक लक्षेणले देखाई राखेको छ ।
Shakti Om Kabita Ale jyu Hajur ko antarvarta herera mero manma ati santusti prapta gareko chhu. Ma Pani 12 shal phagun ko hajur ko Shobhab ma aphuma mildo juldo lagyo Tara ma house wife ho hajur ta sano umerma aaphno shrimaan gumau bhayo. bhagavan ko kripa le garda hajur yekanta premi manchhe lai kasai le pani hachkauna sakdaina. Ma pani yekanta premi manchhe ho tesai le malai samaye katana sajilo hunchha ra ma jap maa magna hunchhu maile pani shrimaan gumayeko 3barsha pugna lagyo. God bless you Kabita jee.Ma Shiva Shakti Sati Kalyani Mata Shri ko bhakta ho. Shakti Om....hajur lai
दिदी नमस्कार दिदीको र मेरो माईति घर संगै हो दिदीको माईति घरमा परिवार विशाल ठुलो थियोे जन्म थलो पहाड पनि संगै हो मेरो दिदी हामी साना सानै थिउ काठमाडौ बाट माईति जानू हुन्थ्यो सबै जना कति खुसि हुन्थे अईले जस्तो लाग्छ मेरि दिदी🙏🙏
Kranti ale jamanako yakdamai charchit gayek ho dherai vyo harako aja uhako amalai dekhna paiyo sarai khusi lagyo kranti ale barema sunna janna paiyo aba feri tpiko xora music ma back hunu parxa
त जस्तोले दुख नपाएर कस्ले पाउछ ? भएको र देखेकोकुरा बोल्न नसक्ने र रे को कुरामा लागेर हिड्ने त जस्ता आइमाई हाम्रो धर्म संस्कारको बिरोध गर्दै हिद्छस अनि दुख पाइस ठिक्क परेको छ तलाइ
Oh, what a noble simple intellectual mother You are truly a great mother. All of us young generation are very impressed by your simple minded and noble thinking. Many thanks to Biswa Sir for this time and communication.

घर त मेरो साँगुरी भयो बाखरी खोरइ ले,
घरमा जाँदा बिरह चल्छ, बन पाखै रमाईलो नि लै लै ...
उहाँको यो गीत मलाई साह्रै मन पर्थ्यो , तेती बेलाको याद ताजा भयेर आयो |
ruclips.net/user/shortsSSx5HrSFXAs?si=iPggB7gUIMtdbANt
बल्लबल्ल मैले खोजेको मान्छे लाई सुन्न पाइयो धन्यवाद लुङ्गा
❤सानो छदा आदरणीय दिज्यु कबिता आलेज्युको गित खुब सुनिन्थ्यो आज उहाको जीवन कहानी सुन्न पाइयो बिस्वो सरको channal मा सम्मान छ दिज्यु🙏
आज धेरै समय पछि कविता मेमको काहानी कथा भोगाइ सुन्न पाइयो अत्ति खुसी लाग्यो उहाँ गित सुनेर गाएर हुर्केको ।बिश्वास ज्युलाइ धन्यवाद छ 🙏🙏🙏
एक्टीङ मात्र होइन बिचार पनि एक्दमै राम्रोर रहेछ❤❤
Jatibadi Bichar raicha ramro vaihalyo ne
@@entertainmentsnepal8612 जातिबादी त बाहुन जातीहरुमा हुन्छ अरु जाति समुदायमा तेती हुदैन हौ।
@@asishrana200 vai ko kura thik ho tara aaile hoina aajavanda 20 30 barsa aagi ho
Aaile chai bahun harulai ma bahun hu vanne pani taha chaina katilai ra taha hunelai pani wasta chaina
Tara yo budile vaneko sun na Saugat vanda dayahang ramro re Swostima vanda miruna ramro re aani yo jatibadi navayera k ta?
Yetijabo nabujne ta veda kai dimag liyera janmeko le matra ho
@@entertainmentsnepal8612 अहिले सौगात भन्दा दयाहाङ धेरै माथी छन दुबैको सफल फिल्म सम्झे पुगीहाल्छ र स्वातिमा र मिरुनाको फिल्महरु लगभग बराबर सफल छन तर मलाई पनि मिरुनाको काम मन पर्छ तेसैले तिमीले मन पराएको ब्याक्तीलाई सबैले मन पराउनुपर्छ भन्नुनै जातीबादी हो।
कविता आले दिज्यु साह्रै राम्रो कलाकार हुनुहुन्छ मान्छे पनि खुबै असल लाग्यो साक्षात भेटदा ! आजकल झनै मनपर्छ ।
😊😊😊😊😊
महान कलाकार कविता दिदी 🙏🙏🙏....... अनि विश्व सरलाई यो चस्माले अरु चस्मा भन्दा सुहायो है 😀🙏
divorce को बारेमा चै सहि कुरा हो।किनकि मैले पनि धेरै कुरा सहेर पनि सम्बन्ध जोगाउनु खोज्दा खोज्दै सम्बन्ध बिगृयो। कति मान्छेहरु चै पैसाको लागि पनि बिहे गर्दा रहेछन।
दिदिको अभिनयको जति तारिफ गरेपनि पुग्दैन। दिदिको पुरानो गीतहरु सार्है मिठो …विश्व लिम्बुको कार्यक्रम चलाउने तरिका फेरि कस्तो राम्रो छ ❤
नेपाल को मिडिया राजनीतिक दस टाउके रावण हरुको वरिपरि मात्रै रुमलिएको अबस्थामा विश्व भाइ ले नेपाली कोहीनुर हरुलाई यसरी ल्याउनु भएकोमा धेरै धन्यवाद भन्न चाहान्छु, समय सिमित न राखेर स्वतन्त्र आफनै सैलिमा बोल्न दिनुभएको मा अझ आन्द आयो, वाहा दिव्यता र विध्वता कि खानि वाहाले बोलेका कुराहरु त अंग्रेजी सबटाईटल मा पनि राखिदिनुस है। तेस्रो पुस्ताले पनि मनन् गर्न सकोस,
कविता दिदी 🙏
कला कि खानी मात्र नभएर
सबै कुरामा भुक्त भोगी हुनुहुदो
रहेछ ! हजुर को आयु ले100
पार गरोस् 👍️👍️👍️
लिम्बू भाषाको पहिलो गीत गायिका कबिता आले दिदी आसेवारो 🙏 रेडियो नेपालमा 2034 सालमा रेकर्डिङ भएको इतिहास छ 🙏🙏
युपुङ कि युफुङ होला
😅
1:13:19
Barist Dohari gayaka Mrs kabitaAaLe and Mediya patrkar thanks very good information
साह्रै राम्रो कुरा कविता दिदि👏😍👍️🙏😊
सारै मन पर्ने कलाकार कबिता आले मगर ज्यु ❤ गायिका पनि कलाकार पनि कति प्रस्ट बिचार आहा हजुर को गित सुनेर फिल्म हेरेर हुर्केको किशोर राना मगर को बन्धकि फिल्म देखि हेरेको कबिता आले ज्यु को
Hats off Kavita dd. One of the legend singer and actress god bless you dd.
बिचार नै यति माहान रहेछ त्यसैले यति माहान कलाकार बन्नु भएको रहेछ🙏
निकै मन पर्यो
वहाँ हाम्रो हजुरआमा🙏!हाम्रो हजुरआमा सँग मित लगाउनु भएको हो पहिले गाऊँ मा ( इलाम मा) !
कविता आले दिदीका कलाकारिता सबै प्रिय छन् । मार्मिक छन् । म उहाँलाई हृदय देखि नै नमन गर्दछु।
1:09:26 1:09:26 म बद्लिन मेरो जिम्मेवारी हो नि
म बदलिँदा समाज बदलिन्छ त्यो ग्यार्याँटि छैन तर म चै बद्लिन पर्छ । त्यो चै मेरो अठाउँट हो ।।
❤💪
Kabita mam is truly speaking about marriage and divorce
Aaja katti Khushi lagyo kranti aleko ama Kavita aleko int.herna pauda,Sarai man parxa🙏❤️
एक्टीङ मात्र होइन बिचार पनि एक्दमै राम्रोर रहेछ l
ओहो! 70 बर्ष भन्दा त अचम्मै लाग्यो ।मैले सिचेको 60 पनि पुग्नु भाको छैन होला ।
कविता दिदि लाई पहिलो पटक सुन्न पाइयो धेरै खुशी लाग्यो
Kasto saral/mitho Bichar JETHI AMAKO🙏🙏🙏🙏❤️❤️❤️❤️
Dhanyabaad Bishow Bhai uhalain lyaedinu bhaako ma ❤❤❤❤🙏🙏🙏🙏
Biswa daii ko podcasts sundai kam garny bani pareyo malai Khusi lagchha yo birano desh ma eklo feel hunna guff sundai kam garda❤❤❤
जुनबेला प्रसान्त तामाङ्ग indol idal हुदा नेपालको ठाउँ ठाउँ मा so गर्दा बुटवलमा मैलेपनि क्रान्ति आले लाई र प्रसान्त तामाङ्ग लाई भेटेको छू big fan क्रान्ति आले
किशोर राना स्वोर्गीय बास भएपछी नेपाली सिनेमाका कथा सधै अधुरो रहे
धन्यवाद बिश्व दाजु बल्ल चाहेको मान्छे ल्याउनु भयो ।
आफ्नै आमा जस्तो लाग्छ बोली सुन्दा पनि। कति सरल तरिकाले बोल्नुहुन्छ फिल्ममा पनि र रियलमा पनि।❤
Madam सारै असल हुनुहुन्छ । राम्रो बिचार ।
Ajko podcast Sunnu nai parne bo.. Legend artist 🙏 🙏 ❤❤❤❤
कविता दिदिको सुरिलो स्वर ..बसि खर काटौं ..उठि खर काटौं बोलको गीत फर्माईसी कार्यक्रममा खुब बज्थ्यो।
आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने उखान त्यस्सै बनेको होइन रहेछ । आजको पोट्कास धाराप्रवाह सुनि.....रहु जस्तो लाग्यो ❤
Sarai man Parne kuro Vannu vayo kabita didi le touching my heart ❤️🙏🥰🥰
Bhauju namaste
Bahujuko interview suner Kati khushi lagyo. Sahi kuro ani Mahan byekti
🙏🙏🙏❤️❤️❤️
बिश्व जी लाई चस्मा नलगाउदा ओर्गानिक लाग्दो रहेछ तर आफ्नो स्वतन्त्रता हो , राम्रो अन्तर्बार्ता 🙏🙏🙏
आमाको पहिलो फिल्म वन्धकि हेरेको थिए❤❤ दिलिप रायमाझि निरुता सिँ को अभिनय पनि रहेको फिल्म ( वन्धकि)
Super nice podcast, very fruitful and inspirational living artist
कबिता आले ज्युको जन्म मिती १० बर्षको व्याक राउन्ड देखिन्छ हो ?उहाको सुन्दा र उहाको सारी रिक बनाओट,रुप हेर्दात १२ साल्को नभै २२ साल्को जन्म हुनु पर्छ कारण उहाको हरेक लक्षेणले देखाई राखेको छ ।
Sarai mitho interview didiko aja sammakai
Utkrista interview jasto lagx Biswa sir ko podcast ma❤
अन्तर्वार्ता लिने ब्यक्तिले गग् लगाएको सुहाउँदैन भन्ने थाहा रहेनछ,विश्वलाई।
झन् राम्रो देखिएको छ नि
आजको कस्तो राम्रो podcast सुन्दा सारै आनन्द आयो🙏
She is such a beautiful soul inside out, Kati Mitho kura garnu bhako , respect and lots of love aama 🙏
Ohooo hamro jethi aamaa...Maha sanchar ko jethi ama Lai dherai Maya ani Namaste🙏🙏❣️
कबिता आले दिदी त असाध्य राम्रो लाग्छ मलाई, बिग फ्यान हो म उहाँको ।🙏🙏
अत्ति राम्रो कुरा कबिता दिज्यु को सलोट छ दिदि हजुर लाई❤❤
मान्छे, गीत, अभिनय, विचार सबै राम्रो दिदीको🙏
बिशव जी हजुर को पनी मिलन होस
माङ्गले सदैव रक्षा गरून लुङ्गा लाई
इलामेली चेली कविता आलेमा सादर नमन् 🙏।
कविता दिदीको कुरा र बोल्ने शैली सारै राम्रो लाग्यो
Shakti Om Kabita Ale jyu
Hajur ko antarvarta herera mero manma ati santusti prapta gareko chhu. Ma Pani 12 shal phagun ko hajur ko Shobhab ma aphuma mildo juldo lagyo Tara ma house wife ho hajur ta sano umerma aaphno shrimaan gumau bhayo. bhagavan ko kripa le garda hajur yekanta premi manchhe lai kasai le pani hachkauna sakdaina. Ma pani yekanta premi manchhe ho tesai le malai samaye katana sajilo hunchha ra ma jap maa magna hunchhu maile pani shrimaan gumayeko 3barsha pugna lagyo.
God bless you Kabita jee.Ma Shiva Shakti Sati Kalyani Mata Shri ko bhakta ho. Shakti Om....hajur lai
दिदी नमस्कार दिदीको र मेरो माईति घर संगै हो दिदीको माईति घरमा परिवार विशाल ठुलो थियोे जन्म थलो पहाड पनि संगै हो मेरो दिदी हामी साना सानै थिउ काठमाडौ बाट माईति जानू हुन्थ्यो सबै जना कति खुसि हुन्थे अईले जस्तो लाग्छ मेरि दिदी🙏🙏
घमण्डले हैन होला। घमण्डले छुट्ने थोरै प्रतिशत होलान्। खास छुटाउने कुरा अरु नै हुन्छन् दिदी!!
Really happy to see her on this podcast ❤
Mero Aama jastai sovhab ko.tara Aama sanai ma gumaya.yastai Artibudi samjau I sikauni garnu huni Aama.👌💐🌹♥️
Nepalipan vayeko yesto aadarniya kalakarharu sarai ramro lagxa malai.
Kati Ramro kurakani suni rakhanu man lagny❤❤
Ramro bichar n good luck Didi
So nice to see you . Such a legend .
यस्तै अब पुरानो कलाकार हरु लेउनुस मिथिला शर्मा, लक्ष्मि गिरि,बसुनधरा भुसाल,आदि
कबिता दिदि नमस्कार 🙏 राधे राधे राधे 🌺 जय होस दिदिको कुरा ले त सारै मन छोयो दिदि
👍👍🌲🌺🙏🙏🙏🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई सारै मन पर्ने कलाकार बिशेष आमा रोलमा उहा नम्बर १ लाक्छ❤❤ । दोस्रो शुसिला रायमाझी । र अर्को कुरा उहा त मलाई दयाहाङ कै आमा जस्तो लाक्छ❤
मलाई अत्यन्तै मनपर्ने कलाकार कविता दिदीलाई सेवा 🙏🙏
क्रान्ति आले (डाक्टर पाईलट )आदरणीय मामु नमस्कार 🙏
दिदि को बिचार हरु धेरै राम्रा रहेछन ❤❤
नेपाली हरु मा quality education नभएर नै येस्तो घमण्ड हुन्छ, education को साथ साथै civilizations हुनु जरुरि छ त्यो एकदम कम हुदै छ नेपाल मा ।
great interview ❤❤😊😊
Ramro bichar.kranti ale pani ramro singer hunuhunthyo
Best podcast till date 🎉🎉🙌🙌
Ekdam sahi kura❤
Namste didi 🙏🙏 sarrai ramro lagyo Hajur ko interview
परिक्षा लिम्बु को इन्टरभ्यु लिनु पर्यो बिश्व दाई
झन्डै साढे दुइ घन्टाको अन्तरवार्ता पनि कति छिटो सकिएको जस्तो लाग्यो 🙏🙏
Great conversation !
Mero aama sangaiko hunuhudo rahex tar mero aama hunuhuna ahile hajurlai dhekhera Khusi lagyo♥️♥️♥️
कोठा भित्र पनि केको कालो चस्मा हो , अामा सँगको interview मा पनि भन्या ....😊😊😊
😂😂😂
Handsome Biswa sir
उहाँको गीतहरू धेरै सुनेको छु।
ठिक कुराहो अहिलेका महिलाहरु नै भुई फुट्टा हुन अँहम भावना
Sarei ramro soch bichar aama ko sarei man parne kalakar malai❤❤❤❤❤❤ miss you aama love you
मुखेनी आमा हजुरलाई देख्दा कपडि खुप याद आउँछ ❤
Kabita dd ko kura Sarai ramro lagyo sabai le siknu parxa hai
Malai dherai man parne kalakar Kabita ale❤🙏❤️👌
Kranti ale jamanako yakdamai charchit gayek ho dherai vyo harako aja uhako amalai dekhna paiyo sarai khusi lagyo kranti ale barema sunna janna paiyo aba feri tpiko xora music ma back hunu parxa
Respect Nene good singer good artist kabeetaa aale.
Best podcast 🙏🙏🙏❤️❤️❤️
क्रान्ति आले का आमा डा.पाइल्ट का भोकलिस्ट ❤❤का आमा
Yo didi lai t maile movie dekhiyako thiyo .good acting
Kati ramro soch bichar mahan kalakar❤❤
तेस्को राम्रो कलाकार त्यो माथी क्रान्ति आले जस्तो महान गाएक को ममता मए आमा को मुख बाट धर्म को अपमान जनक तर्क सुहाएन
हाम्रो काजी दाईको ममि कविता दिदिलाई नमस्ते है🙏😅❤
Kasto raamro interview aaja tw aananda vyo mlai sabai vnda mn prne actress hjur ho mam arzanik x actting
त जस्तोले दुख नपाएर कस्ले पाउछ ? भएको र देखेकोकुरा बोल्न नसक्ने र रे को कुरामा लागेर हिड्ने त जस्ता आइमाई हाम्रो धर्म संस्कारको बिरोध गर्दै हिद्छस अनि दुख पाइस ठिक्क परेको छ तलाइ
I'm here for kabita ale aama❤
Wowo Kati mahan bichar ...ho❤❤❤❤
महान बिचार ❤ 💫
कबिता आमै देख्दा,रेडियो नेपालमा गुन्जिने गित याद आउँछ,चुरौटे दाइले चुरा है ल्यायो.....
😊sewa 🙏🙏🙏🙏🙏🙏🥰🥰