माल्भिका सुब्बा मलाई लिम्बू जस्तो लग्दै थियो पहिला तर आज लिम्बू मौलिकता संस्कार संस्कृती किराँत सभ्यता को कुरा गर्नुभयो खुसी लाग्यो दि ज्युलाई धन्यवाद तपाईजस्तो हुनहार ब्यक्ति हरु ले आफ्नो भाषा संस्कृति लाई उजागर गर्नु भयो भने धेरै ब्यक्ति हरु ले बुझ्न सक्छन् विश्व लिम्बू ज्युलाई धेरै धेरै धन्यवाद
माल्भिका सुब्बा मेम लाई मैले जानेको आजभन्दा 22 बर्ष अगाडी बाट हो, उहाँको हरेक सामाजिक संजाल को गतिबिधि हेर्थे, तर कहिलेपनि मैले उहाँलाई त्यो नजरले हेरिन, तर आज यो अन्तर्बार्ता पछि मैले उहाँलाई हेर्ने नजर फेरियो, (सकारात्मक ) proud महशुस भयो !
The most awaited public figure who talks abt base n root.....good to see u ms subba .....thnk u mr limbu for these all .....ms subba is an iconic person to inspire youths...
माल्भिका सुब्बा मिस नेपाल हुदा मैले काठमान्डो हाडिगाउमा बेट जितेको थिए।मैले त्योबेला देखिनै फलो गरेको हो।तर जब उन्ले जब connect to the roots vlog youtube मा लगाईन त्यो बेला देखि झन ईज्जत बडेको छ।
Mota Malvika jiko Taplejung janu vako vedio herera Kati ruye 😢😢mo pani Taplejung Kai ho change ho mero jannma vumi.. mero aama tyahi bittnu vako ho,, dherai vayo , nagayeko ,mero chhora mero husband sangai janu maan chha.. so lovely conversation 🙏🙏
माल्भिका र बिस्वको फुल पोडकास्ट सुने मन पर्यो । बिबाहा गर्ने उमेर चाही कसैको बिसेस अध्यान र करियार बनाउनु प्रर्ने कारण छैन भने ? २५ बर्ष अगाडी गर्नु उपयुक्त हुन्छ । आज म ६४ बर्ष को छु अनि २३ बर्षमा बिबाहा गरेको हु । पच्चिस बर्ष पछी बिबाहा गर्नु धेरै मानिस डराउ छन । अनि हाम्रो नेपालीको छिट्टो बिबाहा चलन चलतिको कारण ३० बर्ष पछि बिबाहा हुन कठिन हुन्छ । कारण किन यो उमेरमा बिबाहा गरेन भनेर प्रस्न चिन खडा हुन्छ ? की राम्रो काम दाम हुनु पर्छ नत्र केटा वा केटी पाउन गाह्रो हुन्छ । यो मेरो संसारको आधा घुमेको देखेको अनु भब हो । म ३४ बर्षको हुदा मेरो न ३ छोरा जन्मेको हो ।आज पनि भ काम गरि रहेको छु । बाकी कुरा बिस्व भतिज संग भेटेर मेरो अनभब बताउला ।
forever my favorite miss Nepal , i guess nachinne le matra ghamandi vanchan but i feel she speaks from her heart. you are inspiring lady indeed for young girls ❤ god bless you my 4eva Miss Nepal malvika
beauty queen with brain ❣️उदाहरण उहाँ नै हो सुन्दरताको धनी पनि हुनुन्छ साथै उहाको बोलि र बोल्नै शैली अहिलेको नेपाली हिरोइनहरुको भन्दा कैयौ गुणा राम्रो छ र उहाँ जतिको सिस्ताचार मिस नेपाल कोहि छैन र हुदा पनि हुदैन्❣️🙏
विश्व लिम्बू को podcast आज २ महिना पछि बल हेरियो ,सुनियो साएद माल्भिका सुब्बा गेस्ट आएर माल्भिका सुब्बा ले जसरी आफ्नु कला संस्किर्ती ,पहिचान को खोजी मा लाग्नु भएको छ त्यो असाध्यै सराहनिय छ यस्तै गेष्ट हरु ल्याउनु होला विश्व लिम्बू जी
माल्भिका ज्यूको भिडियो त दखेको या हेरेको छुइन तर कुरो सुन्दा विषेशगरी लाहुरे संततीहरूलाइ जरूर लाग्यो जो हंकं या सिंगापूर बेलायत तिर जन्मेर त्यहि जन्मेका लाइ अति आवश्यक लाग्यो धन्यवाद विश्व सर र माल्भिका जी🫡
I really liked the way Mallika talked...and laughed....her confidence is 💯... Bishwo is indeed a superb man...I really liked how you didn't bought hatred to anyone....
Watched without skipping.... I don't know and don't wanna know know also what other thinks of Malvika Di but in my personal opinion i really love , like the way she present herself ❤ Love from India ❤
माल्भिका जी, तपाइको अन्तर्वार्ता हेरें अलि अलि। मलाई पनि आफ्नो उमेर ४० वर्ष हुने बेलासम्म यस्तै नै लाग्थ्यो । तर एक दिन यस्तो विचार आयो मनमा म जति बुवाको छोरी हु त्यत्ति नै मुवाको पनि हुँ । अनि मेरो मूल भनेको कुनै एउटा हैन । मेरो थर भनेको बुवाको थर मात्र हैन । मैले मेरा सन्तान लाई आफ्नो थर दिन सकिन । लेख्नलाई अहिले कतिपयले आमाको थर पनि लेख्छन । तर नागरिकता, वंश, कुल देवता आदि इत्यादि को कुरा आउँदा चुप लाग्नुको विकल्प हुँदैन । लहरो तान्दा कहिँ कतै कुनै टुंगोमा नपुगिने देखेपछि " म वास्तवमा को हुँ त ?" भन्ने प्रश्नले रन्थनायो । जुन प्रश्नले अध्यात्मको बाटोमा डोर्यायो । यो बाटोमा जानीनजानी हिडेको १४ वर्ष भयो । अब कुनै प्रश्न बाकी रहेन । आनन्द बाहेक !!! तपाइँको छोराले पनि कुनै दिन आफ्नो मूल वा जरो भनेर आफ्नो बुवापट्टी मात्र खोज्न गए तपाइँलाई कस्तो लाग्छ होला ? तपाईंको पनि यात्रा यतैतिर सोझिएको जस्तो लाग्यो । र खुशी भएँ ❤❤
Wawoo miss nepal haru sabai vanda mann parney malai chai malvika subba ani ahile uhaa ko jivan sathi ko big fan ❤sabai episode herxu praya god bless u stay strong happy lots of love ❤️🙏
माल्बिका is माल्बिका मलाई उजा ज्यादै मनपर्यो मनमा भयका कुरा खुलेर गर्नु भयो 1:08:32 उहाँ मन मा पाप छैन उहालाई र उहाले गरेको गल्ती भनौ कि त्यो समयको दोस तर भएको हो 🎉 तर मल्बिका सुब्बा 1:10:56 खुल्ने मान्छे हो उहालाइ अब दिनमा यस्तो भगवान ले खुसी सुखी बनाउन पर्छ 🎉🎉
In my view, this interview is a good example that shows how far Biswa has come in his career. Well done 👏. Malvika Subba has always been someone I've always looked up to. I feel very proud to watch this interview especially from a being the same Limbu community. I hope people like Rishi and Oshin learn something about how not to intimidate and defame the interviewees in the desperate attempt to increase popularity. Best wishes.
मलाइ पनि पहिले माल्भिका पटक्कै मन परेको थिएन कारण उहाँले कहिले आफ्नो पहिचानलाइ ध्यान दिनु भएन । तर आज आएर आफ्नो पहिचान खोज्दै ताप्लेजुङ पुग्नु भएको Documentry हेर्दा उहाँ प्रतिको मेरो नकारात्मक धारणा बदलिएर म आन्तरिक ह्रदयबाटै उहाँ प्रति सम्मान जागेकोछ ।बाँकि उहाँ अत्यन्तै एक उदाहरणिय र सक्षम नारी हुनुहुन्छ । उज्ज्वल भविष्यको शुभकामना छ ।
It's not a long time like it used to be. Now all of us youths are aware of our kirati culture, language to religion. And I am glad that elders like you are showing us the way. Thank you very much for that. And when we talk about our religion, language and culture, it cannot be called communal.
Malvika ur always best human being.iam following u since 10 years .all ur good time bad time.ur voice language is too good ❤keep up ur good work.😊😊😘😘.Thank u Bishwa bhai
i love how gentle Bishwa is as a host!! And Malvika always have my heart .. hope she never goes to the dark phase she was talking about in other interviews..
तपाईहरु दुबैजनाले राई र लिम्बू छुट्टाउनु हुन्न खुसी लाग्छ। किनभने मलाई पनि त्यस्तै लाग्छ। अस्ति आशिष् चौधरीलाई श्रीमती राई भन्दा ज्वाइँ भने देखि मलाई त्यस्तो लागेको। माल्भिका सुब्बा दिदिले डिभोर्स भको कसैलाई थाहा थिएन भन्नू भयो तर मलाई चाहिँ कता कता सङ्का चाहिँ लागिरहेको थियो। जीवन साथी प्राय सबै एपिसोड मैले हेरेको छु। त्यहा कहि कतै त्यस्तै भान हुन्थ्यो। र विश्व लिम्बू पोडकास्ट पनि सबै हेरेको छु कतै एक दुइ छुटफुट होला। एकदमै हेर्न मन लागेको। नुमाफुङ्ग फिल्मको नायिका नुमा र लोजिना। लोजिनाको ईन्नोसेन्ट क्यारेक्टरको फ्यान हो।
thanks biswa ji, माल्भिका ज्युलाई पोडकास्टमा ल्याउनु भएकोमा अब हामीले हाम्रो भेष भुषा भाषा संस्कार संस्कृतिको जगेर्ना गर्न जरुरी छ। एउटा सन्तानलाई आमाले भन्दा अरुले बुझ्न सक्दैन त्यसैले आमाको साथ हुन जरुरी छ।
किराँती चेली बौद्धिकताको धनी माल्भिका सुब्बालाई सेवारो, अब पहिचान र समानता को राजनितिमा आइदिये हुन्थ्यो जस्तो लाग्छ, अब आउने 84 मा धरान बाट स्वतन्त्र उम्मेदवार भैदिये100% जित्नु हुने थियो।
बल्ल माल्भिका सुब्बा ज्यु ले आफ्नो भाषा, धर्म, सस्कृती, किरात पहिचान खोज्दै आफू को हु र उत्पती कहाँ हो भनेर बुझदिनु खोजदिनु भएकोमा धेरै धेरै धन्यवाद । बेलैमा आफ्नो पहिचानको खोज गर्नुभएको भए अझ धेरै राम्रो हुन्थ्यो होला। र आफ्नो सन्तान लाई चाहिँ आफ्नो पहिचान बेलैमा सिकाउनु होला।
उहाको युट्युब च्यानल मा थाहा पाएको थिए आफ्नो जाती भाषा जन्म ठाउको बारेमा चासो भएको । विश्वले छिटो चिन्ने या हाम्रो जाती भाषा धर्म सस्कार लाई चिनाउन उहाँ जस्तो ब्याक्तीत्व लाग्नु पर्छ । नोगेन माल्भिका दिदी 🙏🙏🙏🙏।।।
माल्भिका दिदिलाइ नि विश्व दाइकाे पाेडकास्टमा देख्न पाईयाे खुसि लाग्याे।
माल्भिका सुब्बा मलाई लिम्बू जस्तो लग्दै थियो पहिला तर आज लिम्बू मौलिकता संस्कार संस्कृती किराँत सभ्यता को कुरा गर्नुभयो खुसी लाग्यो दि ज्युलाई धन्यवाद तपाईजस्तो हुनहार ब्यक्ति हरु ले आफ्नो भाषा संस्कृति लाई उजागर गर्नु भयो भने धेरै ब्यक्ति हरु ले बुझ्न सक्छन् विश्व लिम्बू ज्युलाई धेरै धेरै धन्यवाद
के बाेल्य भाई?
बाैला जस्ताे कुरा नगरन
माल्भिका नेवार हो के बोल्या 😂😂😂😂नेवार सङ्ग बिहे गरे पछि नेवार नै हुन्छ नि
A pagal K bolya Ali sochera bichar garera Bol 😂 Shrestha ho😅❤
Ama bahun ho malvikako baba rai ho
माल्भिका सुब्बा मेम लाई मैले जानेको आजभन्दा 22 बर्ष अगाडी बाट हो, उहाँको हरेक सामाजिक संजाल को गतिबिधि हेर्थे, तर कहिलेपनि मैले उहाँलाई त्यो नजरले हेरिन, तर आज यो अन्तर्बार्ता पछि मैले उहाँलाई हेर्ने नजर फेरियो, (सकारात्मक ) proud महशुस भयो !
The most awaited public figure who talks abt base n root.....good to see u ms subba .....thnk u mr limbu for these all .....ms subba is an iconic person to inspire youths...
😊😊😊Malvika ji yeti khulera bolnu hunchha ni wow ❤❤❤❤❤
माल्भिका सुब्बा मिस नेपाल हुदा मैले काठमान्डो हाडिगाउमा बेट जितेको थिए।मैले त्योबेला देखिनै फलो गरेको हो।तर जब उन्ले जब connect to the roots vlog youtube मा लगाईन त्यो बेला देखि झन ईज्जत बडेको छ।
माल्भिका सुब्बा साच्चै आवाज दुनियाँको बेग्लै पहिचान बनाएको मान्छे हो । हिम्मत वाली लाग्छ ।
Beauty with brain
Miss Nepal 2002
Media personality Malvika Subba 👏
Mota Malvika jiko Taplejung janu vako vedio herera Kati ruye 😢😢mo pani Taplejung Kai ho change ho mero jannma vumi.. mero aama tyahi bittnu vako ho,, dherai vayo , nagayeko ,mero chhora mero husband sangai janu maan chha.. so lovely conversation 🙏🙏
Malvika bhaine god bless always in ur life stay strong
Always my favourt
malvika sis❤😘🥰
माल्भिका र बिस्वको फुल पोडकास्ट सुने मन पर्यो । बिबाहा गर्ने उमेर चाही कसैको बिसेस अध्यान र करियार बनाउनु प्रर्ने कारण छैन भने ? २५ बर्ष अगाडी गर्नु उपयुक्त हुन्छ । आज म ६४ बर्ष को छु अनि २३ बर्षमा बिबाहा गरेको हु । पच्चिस बर्ष पछी बिबाहा गर्नु धेरै मानिस डराउ छन । अनि हाम्रो नेपालीको छिट्टो बिबाहा चलन चलतिको कारण ३० बर्ष पछि बिबाहा हुन कठिन हुन्छ । कारण किन यो उमेरमा बिबाहा गरेन भनेर प्रस्न चिन खडा हुन्छ ? की राम्रो काम दाम हुनु पर्छ नत्र केटा वा केटी पाउन गाह्रो हुन्छ । यो मेरो संसारको आधा घुमेको देखेको अनु भब हो । म ३४ बर्षको हुदा मेरो न ३ छोरा जन्मेको हो ।आज पनि भ काम गरि रहेको छु । बाकी कुरा बिस्व भतिज संग भेटेर मेरो अनभब बताउला ।
forever my favorite miss Nepal , i guess nachinne le matra ghamandi vanchan but i feel she speaks from her heart. you are inspiring lady indeed for young girls ❤ god bless you my 4eva Miss Nepal malvika
beauty queen with brain ❣️उदाहरण उहाँ नै हो सुन्दरताको धनी पनि हुनुन्छ साथै उहाको बोलि र बोल्नै शैली अहिलेको नेपाली हिरोइनहरुको भन्दा कैयौ गुणा राम्रो छ र उहाँ जतिको सिस्ताचार मिस नेपाल कोहि छैन र हुदा पनि हुदैन्❣️🙏
Super gorgeous talented former miss nepal Malvika Subba Limbu proud of you sis 😍😍😍👍👍
Yo podcast ma maile sarai nai khojeko byakti❤❤❤🙏🙏
ठीक भन्नु भयो दिदी ले
हामीले आफ्नो पहिचान भाषा संस्कृति लाई आफै जोगाउनु पर्छ
विश्व लिम्बू को podcast आज २ महिना पछि बल हेरियो ,सुनियो साएद माल्भिका सुब्बा गेस्ट आएर माल्भिका सुब्बा ले जसरी आफ्नु कला संस्किर्ती ,पहिचान को खोजी मा लाग्नु भएको छ त्यो असाध्यै सराहनिय छ यस्तै गेष्ट हरु ल्याउनु होला विश्व लिम्बू जी
Man parne manxe leunu vayx khusi lagyo MALVIKA SUBBA 👌😘❤️
कति धेरै पछि माल्बिका दिदि को फेस देखिन्नु पाइयो खुसि लागो
माल्भिका ज्यूको भिडियो त दखेको या हेरेको छुइन तर कुरो सुन्दा विषेशगरी लाहुरे संततीहरूलाइ जरूर लाग्यो जो हंकं या सिंगापूर बेलायत तिर जन्मेर त्यहि जन्मेका लाइ अति आवश्यक लाग्यो धन्यवाद विश्व सर र माल्भिका जी🫡
Malvika, you are truely inspirational! You are so humble, resilient, and empowering human being 💓🙏💓🙏💓🙏
Malvika ❤ thank u Bishwo Limbu ji 🎉 forgiveness wow 😮
अत्यन्तै समय सान्दार्भिक भलाकुसरी अन्तर्वार्ता पोटकास जे नाम दिए पनि सारै राम्रो लाग्यो । विश्व जि अनि माल्भिका सुब्बा बहिनीलाई धन्यवाद सेवारो❤❤❤❤❤
Kati simple vaera aunu vko mam sada jiwan uchha bichara🎉❤😊
I really liked the way Mallika talked...and laughed....her confidence is 💯...
Bishwo is indeed a superb man...I really liked how you didn't bought hatred to anyone....
Watched without skipping.... I don't know and don't wanna know know also what other thinks of Malvika Di but in my personal opinion i really love , like the way she present herself ❤
Love from India ❤
I am not biased, but now Biswa is picking a rights interviewees. 👌 I hardly watched full podcasts but I thoroughly enjoyed this interview.
माल्भिका जी, तपाइको अन्तर्वार्ता हेरें अलि अलि। मलाई पनि आफ्नो उमेर ४० वर्ष हुने बेलासम्म यस्तै नै लाग्थ्यो । तर एक दिन यस्तो विचार आयो मनमा म जति बुवाको छोरी हु त्यत्ति नै मुवाको पनि हुँ । अनि मेरो मूल भनेको कुनै एउटा हैन । मेरो थर भनेको बुवाको थर मात्र हैन । मैले मेरा सन्तान लाई आफ्नो थर दिन सकिन । लेख्नलाई अहिले कतिपयले आमाको थर पनि लेख्छन । तर नागरिकता, वंश, कुल देवता आदि इत्यादि को कुरा आउँदा चुप लाग्नुको विकल्प हुँदैन । लहरो तान्दा कहिँ कतै कुनै टुंगोमा नपुगिने देखेपछि
" म वास्तवमा को हुँ त ?"
भन्ने प्रश्नले रन्थनायो । जुन प्रश्नले अध्यात्मको बाटोमा डोर्यायो । यो बाटोमा जानीनजानी हिडेको १४ वर्ष भयो । अब कुनै प्रश्न बाकी रहेन । आनन्द बाहेक !!!
तपाइँको छोराले पनि कुनै दिन आफ्नो मूल वा जरो भनेर आफ्नो बुवापट्टी मात्र खोज्न गए तपाइँलाई कस्तो लाग्छ होला ?
तपाईंको पनि यात्रा यतैतिर सोझिएको जस्तो लाग्यो । र खुशी भएँ ❤❤
She is beautiful and very talented malvika di my idol ❤🙏🏻
विश्व जि को पड्काश मलाइ एक दमै मन पर्छ सदै हेर्ने गर्छु❤❤
Kasto dami conversation … best wishes to both of you .
She is classy, smart and elegant .
Proud to be Taplejungay.
Taplejungay rocks 👍🏻👍🏻
It was just a soothing ❤pahilo patak podcast chadai sakkiyo jasto lagyo❤
Wawoo miss nepal haru sabai vanda mann parney malai chai malvika subba ani ahile uhaa ko jivan sathi ko big fan ❤sabai episode herxu praya god bless u stay strong happy lots of love ❤️🙏
Thank you so much biswa dai mero best hunuhunx malvika subba Dd pahila dekhi nai mero chahana thiyo Dd lai here
पहिचानवादि अग्रज नेताहरुपनि ल्याउनुपर्याे विश्व दाई😊😊
Aajko podcast ma hjr haru sanga dherai kura bujhna ra sikna paiyo i feel so blessed 🙏
She is limbu we feel proud all limbu community proud
माल्बिका is माल्बिका मलाई उजा ज्यादै मनपर्यो मनमा भयका कुरा खुलेर गर्नु भयो 1:08:32 उहाँ मन मा पाप छैन उहालाई र उहाले गरेको गल्ती भनौ कि त्यो समयको दोस तर भएको हो 🎉 तर मल्बिका सुब्बा 1:10:56 खुल्ने मान्छे हो
उहालाइ अब दिनमा यस्तो भगवान ले खुसी सुखी बनाउन पर्छ 🎉🎉
In my view, this interview is a good example that shows how far Biswa has come in his career. Well done 👏. Malvika Subba has always been someone I've always looked up to. I feel very proud to watch this interview especially from a being the same Limbu community. I hope people like Rishi and Oshin learn something about how not to intimidate and defame the interviewees in the desperate attempt to increase popularity. Best wishes.
So nice podcast with Bishow Limbu. Malvika subbha Lai ettikai beauti with brain vaneko haina raicha. She is an inspiring lady ♥️ 🙏
Wow beautiful miss nepal malvika dherai pachhi dekhnu payo ❤
मलाइ पनि पहिले माल्भिका पटक्कै मन परेको थिएन कारण उहाँले कहिले आफ्नो पहिचानलाइ ध्यान दिनु भएन । तर आज आएर आफ्नो पहिचान खोज्दै ताप्लेजुङ पुग्नु भएको Documentry हेर्दा उहाँ प्रतिको मेरो नकारात्मक धारणा बदलिएर म आन्तरिक ह्रदयबाटै उहाँ प्रति सम्मान जागेकोछ ।बाँकि उहाँ अत्यन्तै एक उदाहरणिय र सक्षम नारी हुनुहुन्छ । उज्ज्वल भविष्यको शुभकामना छ ।
धेरै माया अनि मीठो सम्झना 💞💐
both of you 🙏🎁
एकदम विश्वासशिलो मान्छेबाट कुरा आयो भने मात्र सोच्नुस है माल्भिकाजी । म तपाईको फ्यानभएर भनेको हो ।
यरिक यरिक नोगेन रो🙏🙏🙏🙏🙏🙏हजुर हरु दुबै जनामा।आज यो पाेडकाsट मा देखेर धेरै खुशी लाग्यो❤❤❤❤
Sending lot's of love from Assam India 🇮🇳 to both of you @ Biswa Limbu & Malvika Subba Di 💞💞💞
Such a motivated personality Mallika subba ❤
An excellent interview 🎉🎉🎉
It's not a long time like it used to be. Now all of us youths are aware of our kirati culture, language to religion. And I am glad that elders like you are showing us the way. Thank you very much for that. And when we talk about our religion, language and culture, it cannot be called communal.
Malvika ur always best human being.iam following u since 10 years .all ur good time bad time.ur voice language is too good ❤keep up ur good work.😊😊😘😘.Thank u Bishwa bhai
i love how gentle Bishwa is as a host!! And Malvika always have my heart .. hope she never goes to the dark phase she was talking about in other interviews..
तपाईहरु दुबैजनाले राई र लिम्बू छुट्टाउनु हुन्न खुसी लाग्छ। किनभने मलाई पनि त्यस्तै लाग्छ। अस्ति आशिष् चौधरीलाई श्रीमती राई भन्दा ज्वाइँ भने देखि मलाई त्यस्तो लागेको। माल्भिका सुब्बा दिदिले डिभोर्स भको कसैलाई थाहा थिएन भन्नू भयो तर मलाई चाहिँ कता कता सङ्का चाहिँ लागिरहेको थियो। जीवन साथी प्राय सबै एपिसोड मैले हेरेको छु। त्यहा कहि कतै त्यस्तै भान हुन्थ्यो। र विश्व लिम्बू पोडकास्ट पनि सबै हेरेको छु कतै एक दुइ छुटफुट होला। एकदमै हेर्न मन लागेको। नुमाफुङ्ग फिल्मको नायिका नुमा र लोजिना। लोजिनाको ईन्नोसेन्ट क्यारेक्टरको फ्यान हो।
खुसि लाग्यो एउटा पहिचान सस्कार को कुरा सुन्न पाइयो मान्छे हरु आफ्नो पहिचान छाडेर बाइबल पर्मेस्वर को बार्स सताइस कुरा गर्छ खुसि लाग्यो
Mero favourate celebraty malvika subba di ❤❤❤ uha ko kura sunda eakdom aananda aaux 😊😊
माल्भिका mam कस्तो राम्रो राम्रो कुरा गर्नु भएको हजुर जस्तो सोच सबै मा भएको भए नेपालीहरु को सोचाइ चाँडै परिवर्तन हुने थिए होला
बिश्व दा सेवा सेवारो अब भुपाल राई ज्युलाई पनि ल्याउने कोशिस गर्नुस है उहाँलाई हजुरको पट्कास्मा हेर्नू मन छ उहाँलाई सुन्नु मन छ
दाजु बैनीको रमाइलो कुरा बाट कै कुरा हरु जान्न र रमाइलो भयो अनि दुवै जना लाई हार्दिक शुभकामना चाडै शुभखबर सुन्न पाईयोस 🙏🙏
Didi vai chai hola hou
माल्भिका जी पहिला भन्दा अझ्झ बौदिक सुन्दर हुनुभईराको फिल भैरछ अझै प्रगतिको कमना छ 💐
Amazing episode! Kasto subtle questions, kasto respectful conversation ❤
thanks biswa ji, माल्भिका ज्युलाई पोडकास्टमा ल्याउनु भएकोमा अब हामीले हाम्रो भेष भुषा भाषा संस्कार संस्कृतिको जगेर्ना गर्न जरुरी छ। एउटा सन्तानलाई आमाले भन्दा अरुले बुझ्न सक्दैन त्यसैले आमाको साथ हुन जरुरी छ।
किराँती चेली बौद्धिकताको धनी माल्भिका सुब्बालाई सेवारो, अब पहिचान र समानता को राजनितिमा आइदिये हुन्थ्यो जस्तो लाग्छ, अब आउने 84 मा धरान बाट स्वतन्त्र उम्मेदवार भैदिये100% जित्नु हुने थियो।
Thank you bishow ji malvika Dd 😍
finally malvika mam is here I am really happy
Good to seet you both . She is So sweet and fabulous talk with cultural and identity.
❤
Always favorite Biswalimbu and Malvika Subba💖💖
Nanee Harulae Sikauda Ko kathaa over Lagyoo 😮....Jay Hos Mangal Hos...❤❤❤
My forever favourite inspiration lady.😘😘
आहा दि ज्यु मज्जा आयो तपाईको कुराले...
साचीकै साहसी लाग्छ माल्भीका ❤मलाई अति नै मन पर्ने ❤
कलाकार सरीता लामिछाने लाई पनि ल्याउनु पर्यो विश्व सर
one of the brave and pro. lady our Limbuni Cheli. Taplejung ko video making presenting ekdam dherai man pareko thiyo as well as chotlung park.
बल्ल माल्भिका सुब्बा ज्यु ले आफ्नो भाषा, धर्म, सस्कृती, किरात पहिचान खोज्दै आफू को हु र उत्पती कहाँ हो भनेर बुझदिनु खोजदिनु भएकोमा धेरै धेरै धन्यवाद । बेलैमा आफ्नो पहिचानको खोज गर्नुभएको भए अझ धेरै राम्रो हुन्थ्यो होला। र आफ्नो सन्तान लाई चाहिँ आफ्नो पहिचान बेलैमा सिकाउनु होला।
Malvika di inspiration ❤️❤️❤️
legendary lady
Proud of you sisterrrr
Pure conversation. Dubai jana Mon parne bekti.❤
Hamro raja dayahang rai dajulai ल्याउनु पर्यो biswa sir please..🙏
ho yar
Asti lyako xa ta hau
My fav malvika ma'am..she is real❤❤❤❤❤❤
धेरै राम्रो इन्टरभ्यु सिस्टर❤❤❤
ajja bishwa jee dherai lamo samay dekhiko koultuhalta metaunu vayo yaniki Malvika jee ko interview kina nalinu vako hola vanthe aaja meet vayo khushi lagyo.,❤❤❤❤👍👍👍🙏🙏🙏🙏💪💪💪♥️♥️♥️♥️
Sewaro biswa da!
Next guest , Bhogiraj chamilng sir please.
My most awaited duo ❤
I always have respect for Malvika and Bishwa very grounded interview so far
She is such a inspiration ❤❤❤❤❤❤❤❤
Aafu pani divorcee vayera pani hola sayed yo podcast herda yekdam dherai sikne mouka paye jasto lagyo thank you malbika sis🙏🏻🙏🏻❤️❤️❤️
Malvika ra Biso KO. entropy Puri heriy0. ajata❤❤❤ malvika ji vetn manxa ❤❤❤❤
Ramailo lagyo 👏👏👏
हेल्लो सर नमस्ते 🎉🎉 अब अर्को एपिसोडमा क्रिकेटर सोमपाल कामी सग अन्तर्वार्ता लिनु पर्यो❤❤❤❤
Jhan jhan ramri hudai 😮 maalvika😍
अर्को बिहा गर्नुस,,विश्व जि ले अनि,,माल्भिका जि ले पनि,,
आजको पाेडकास्ट सारै राम्रो यहाँहरु दुबै जानालाई❤❤❤❤❤❤🎉🎉🎉
love you Malvika as always❤ proud of your self, you are doing a great job. You are inspirational and power pack lady keep it up 👍💪✊❤🤗
मन पर्यो 👍👍💖💖
I love Malvika Subba❤ she is amazing human bing
उहाको युट्युब च्यानल मा थाहा पाएको थिए आफ्नो जाती भाषा जन्म ठाउको बारेमा चासो भएको ।
विश्वले छिटो चिन्ने या हाम्रो जाती भाषा धर्म सस्कार लाई चिनाउन उहाँ जस्तो ब्याक्तीत्व लाग्नु पर्छ । नोगेन माल्भिका दिदी 🙏🙏🙏🙏।।।
Oh! My god she was married then divorced n cute baby too?
Stunned ni!
Amazing 🎉 lady malvika.... How can i explan about her....
I am here just for Malvika love you de❤😘🥰